चितवनमा भेटिए एउटा श्रीमानका चार श्रीमती, देख्ने सबै चकित पार्ने नेपालमै अचम्मको परिवार हेर्नुस्।

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2022
  • #Herne_Khabar
    चितवनमा भेटिए एउटा श्रीमानका चार श्रीमती, देख्ने सबै चकित पार्ने नेपालमै अचम्मको परिवार हेर्नुस्।
    SUBSCRIBE OUR RUclips CHANNEL
    THANKS FOR WATCHING THIS VIDEO
    Presenter :- DB Budhathoki
    Guest :- Jhaguru Mahato, Shikhani Mahato, Fulmanti Tharuni, Shibaratri Mahato & Parbati Mahato
    Camera :- Ajay Chaudhari
    Edit :- Herne Khabar
    CONTACT US AT 9843695615
    Follow us on Facebook :- / budhathokidb
    website link hernekhabar.com/
    Email :- hernekhabar@gmail.com
    © Herne Khabar

Комментарии • 591

  • @tpandypandy2195
    @tpandypandy2195 Год назад +50

    धेरै सुन्दर परिवार साच्चिकै नमुना परिवार यहाहरुको सम्बन्ध यसरीनै सुम्धुर रहोस शुभकामना🙏

  • @sabitalama2357
    @sabitalama2357 Год назад +16

    नेपाल सरकारले नेपाली जनतालाई यत्तिको मिलाएर राख्न सकेको छैनन् ।यो दाईलाई सलाम।

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +29

    आहा! मलाई त यो परिवार यस्तो राम्रो सँग मिलेर बनेको देखेर साह्रै खुशी र रमाइलो लाग्यो। बधाई छ, सधैं यसैगरी मिलेर बस्नु होला है।

  • @jarilalshyangbo7260
    @jarilalshyangbo7260 Год назад +30

    साउदी अरबमा एउटैको ६,७ जना श्रीमती हुन्छन रे भन्नेकुरा सुनेको थियो हाम्रै देशमा पनि रहेछ त चार वोटी श्रीमतीको मालीक लौ बधाई छ हजुरलाई ।

  • @premidingo414
    @premidingo414 Год назад +13

    चतुर लक्षिमी चारै बैनी याहाँहरूलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +17

    अहा क्या अचम्म को परिवार , चार श्रीमती को एक्लो भाग्यमानी श्रीमान , सधैं यसैगरी मिलिजुली बस्नुहोला !

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 29 дней назад

      ष्रीरमती हरु मिलेर बस्ने ष्रीरमान गतिलो भयो भने ष्रीरमती हरुत मिली हल्छनी ।

  • @momrajgurung7398
    @momrajgurung7398 Год назад +10

    आहा कति मिलेकाे परिवार सधै राम्रो हाेस भगवानले रक्षा गरुन

  • @nirusarma8451
    @nirusarma8451 Год назад +22

    अहिले यस्तो हामी छोरी मान्छेले 4.वाटा श्री मान राखेर बसेका थियौ भने रुप बाहिर त कति थिए कति भनेका भए हामी नारीलाई रनडि।भालु धेरै पोइ चाईएको।भन्थे यिनै मान्छेले छोरा मान्छेले चै बिवाहा गर्दा सबैलाई खुब खुशी लागो।रमाइलो लागो।

    • @elisha-
      @elisha- 2 месяца назад +1

      Sahi vnnuvo😢

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Niru xori manxe haru aafno jyan tw palna sakdainan ani 2/4 0ta budo kasari palnu hunxa lu vannus

    • @Gokulranamagar023
      @Gokulranamagar023 2 месяца назад

      Nirusarma g tapaiko kura ni thikai ho but mahila swoyem le dhyan dinu parne ho purush ko already mrd vaisakeko manxe saga sauta ko rupma janu kati jayej ho vanera? asma purush vanda ni mahilaharukai galti dekhy maile😊

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm 29 дней назад

      कुनै कुनैको एऊटै आमा बाबाको दिदी बैनी पनि मिल्दैन तपाईले कसरी मिलएर राख्नु भयो ठिकै छ । मरेरा लानु के छरा मिलेर खनुनै धर्म हो । चार वाट बुढी पनि मिलेर बस्ना सकेको

    • @JeewanBist-ro6jf
      @JeewanBist-ro6jf 20 дней назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @indiradahal402
    @indiradahal402 Год назад +5

    सबै छोराछोरीलाई राखेर अर्को भिडियो बनाउनुस् है यति राम्रो परिवारको ❤️❤️❤️👌👌

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 Год назад +6

    उदाहरणीय परीवार
    यहाहरुबाट समाजले धेरै कुरा सीक्न जरुरी छ
    सबैलाई उन्नती प्रगतीको शुभकामना

  • @pokharalokdohorisangsargro9261
    @pokharalokdohorisangsargro9261 Год назад +59

    अहा कति राम्रा मन् भको हजुर हरु लाई सलाम छ सबै जना यसरी नै मिलेर बस्नु होला सधैँ 🙏🙏🙏

  • @umabudhathoki4671
    @umabudhathoki4671 Год назад +14

    यस्तै मिलेर सधै बस्नु होला दिदिबहिनिहरु तपाइहरुलाइ बधाई छ

  • @Basnet464
    @Basnet464 Год назад +26

    उदाहरणीय, जोडी रमाइलो लाग्यो👍👏

  • @gresrai4157
    @gresrai4157 Год назад +106

    सबै परिवार मिलेर बसेकोमा खुशि र हाम्रो समाजमा उदाहरण पनि हो।

    • @renutamang2509
      @renutamang2509 Год назад +3

      एक दम मै राम्रो लाग्यो कति मिलेर बसेको देखेर कति खुसी लाग्यो 🤗🤗🤗🤗🤗🤗🤗🤗😯😯😯😯😯😯😯

    • @asismahato6017
      @asismahato6017 Год назад +1

      D@@renutamang2509 aaaaaaaaaaaaaaaaa

    • @parbattisherchan3290
      @parbattisherchan3290 Год назад

      👍👍👍👍👍

    • @nandabirsaru9689
      @nandabirsaru9689 Год назад

      Sabai bhanda ramri jethi rahex

    • @sabitrikuikel2913
      @sabitrikuikel2913 Год назад

      @@renutamang2509 you

  • @meromuskan887
    @meromuskan887 Год назад +23

    राम राम कसैको एउटा बुडि छैन कसैलाई ४/४ ओटा दाजुको हतियार कडै रहेछ ल बधाई छ 👏👏

  • @tulasithapa9122
    @tulasithapa9122 Год назад +11

    महान जेठि दिदिलाई नमस्ते जुनि भरी यस्तै मेलमिलाप होस यो सुन्दर परिवारमा धन्यबाद शुभकामना

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Manxe vayasi asarinoi milijuli basna saknu parxa k tulasi g

  • @chamlingrai2587
    @chamlingrai2587 Год назад +17

    कति धेरै सुन्दर परिवार साच्चिकै नमुना परिवार यहाहरुको सम्बन्ध यसरीनै सुम्धुर रहोस शुभकामना🙏

  • @puspack2066
    @puspack2066 Год назад +13

    परिवार त रमाईलाे रहेछ तेहि भयर त मिलेर बसेकाे

    • @atengabu7048
      @atengabu7048 Год назад

      रहर लाग्यो की😀

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Manxe vayasi asarinoi milijuli basna saknu parxa ka hjr

  • @gmgurung3298
    @gmgurung3298 Год назад +14

    कति रमाईलो हो खुसी परिवार ह्यप्पी परिवार

  • @anitaadhikari6693
    @anitaadhikari6693 Год назад +9

    नमुना परिवार कति धेरै खुशी सधैं भरी सबैजना हासिखुसी रहनुहोला 🙏

    • @balkrishnabasnet2985
      @balkrishnabasnet2985 Год назад

      जे होस बुडाले भ्याएकै हो बलियो रहेछ है

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Hjr le ni asari miler basna saknu hunxa anitaa

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +16

    चार जना श्रीमती लाई भ्याउनु भनेकोत निकै जाँगरिलो रछन😍

    • @basuamagar9450
      @basuamagar9450 Год назад +1

      😆😆😆😆😆

    • @umisharai46
      @umisharai46 Год назад +2

      Kati hasnu kya😆😆😆😆😆😆

    • @nabinmagar9233
      @nabinmagar9233 Год назад

      @@basuamagar9450 जि के सारो हाँस्नु भकोहो🤣🤣

    • @nabinmagar9233
      @nabinmagar9233 Год назад

      @@umisharai46 होर🤣

    • @basuamagar9450
      @basuamagar9450 Год назад +1

      @@nabinmagar9233 के गरनु हजुर को कमेन्ट ले लास्टै हसायो के हजुर 😘😘

  • @padammahat5297
    @padammahat5297 Год назад +3

    Family को Uniforms Same Chaudhary ग्रुप brand रहेछन । कति रमाइलो हो

  • @magarmuna
    @magarmuna Год назад +16

    आह्हा कति मिलेको परिवार भाग्यमा जे छ त्योत भोग्नै पर्छ श्रीमानले त मिलायेर राख्नै पर्छ र श्रीमती हरुले पनि बुझ्नु पर्छ र मिलेर बस्नु पर्छ अनि डिबि सर अब छोरा छोरिलाई पनि ल्याउनु परो हैत

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Muna hjr asari miler basna saknu hunxa tw

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 Год назад +5

    दाजुकाे अन्य धन सम्पती कमभयपनी हतियारकाे धनी भने हाेके।

  • @gobindathapa2049
    @gobindathapa2049 Год назад +4

    बुढाको कुरा सुन्दा निकै हासो लाग्यो,एक्दम रमाईलो सधैं भरी यसरी हासी खुसी रहनु होला🙏

  • @spmasterraj7897
    @spmasterraj7897 Год назад +5

    बधाई छ मिलेर बस्नु 🙏

  • @kanxithapa5486
    @kanxithapa5486 Год назад +14

    आहा कति मिलेर बस्नु भको परिवार हरु यकै साथमा 🙏🙏🙏🙏

    • @ramshah9360
      @ramshah9360 Год назад

      सबैलाई धन्यबाद मिलेर बस्नूभयकोमा

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf Год назад +2

    कति रमाइलो है कति मिलेर बस्नु भाको सायद यो दाजु निकै भागेमानी हुनुहुदो रहेछ चार जना wow यहाँ एउटा त कति आपत पर्छ चार चार जना माने दाजु माने

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Год назад +3

    झगरु महत्तो सारै भाग्यमानी चार चार जना श्रीमतीहरु यसरी मिलेर बसेको देख्दा सारै खुशी लाग्यो ।

  • @budhalimbu5011
    @budhalimbu5011 Год назад +7

    कति मिलेको परिवार सधै यसरी नै मिलेर बस्नु होला

  • @govinlama2731
    @govinlama2731 Год назад +1

    आजा ज़िन्दगीमा पहिलो पटक देखे। असली मर्द असली बहुबलि। सलाम छ। किन भने दुनियामा १००% पुरुसमा १ जनाले मात्रै आफ्नो श्रीमती लाई आफ्नो ओच्यानमा त्यो पनि मुस्किलले सन्तुष्टी दिन सकिन्छ। यो सत्य र रिसर्चले देखाई सकेको छ। ❤❤❤

  • @mihbgmt1447
    @mihbgmt1447 Год назад +8

    झगरु महतो भाग्यमानी LEGENT हुन।

  • @durgamagar1856
    @durgamagar1856 Год назад +7

    कती रमाइलो जोडी 🥰🥰♥️

  • @premchy3930
    @premchy3930 Год назад +6

    दुख लाग्यो...😭😭😭😭😭😭😭😭😭😭😭😭😭! श्रीमती ले आफ्नो श्रीमान लाई बाड्न चाहदैनन् बाध्यता ले भोग्नु पर्यो । मिलेर बस्नु भएको छ राम्रोकुरा हो

  • @gangatandan6850
    @gangatandan6850 Месяц назад

    आहा कति मिलेको परिवार मलाई त धेरै खुशी लाग्यो। सम्मान छ 4वटी महान् नारी हरुलाई । यो सबै नारी हरुले बुझ्नु पर्छ । सरकारले पनि बुझ्नु पर्छ । बहु विवाह भई सके पछि पनि विवाह दर्ता गराउने कानुन लागू गर्नु पर्दछ । 4वटी श्रीमती मिलाइ राख्ने पुरुष लाई पनि धन्यवाद।❤❤❤❤

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Год назад +3

    क्या रमाईलो सौता सौता क्या मख्ख श्रीमान गम्भीर 😅फेरी पत्रकारको प्रश्न गर्ने तरिका हासों झन गज्जब 🙏💓

  • @nirmalabista5692
    @nirmalabista5692 Год назад +2

    अचम्मको सौता सौती,तर, साइली चाइनी नेता जस्ती, तर सार्सी र्स्माइली, अरु पनि रमाइलानै रहेछन

  • @mayanebal5468
    @mayanebal5468 Год назад +5

    सारै रमाइलो परिवार सदै मीलेर बस्नु

  • @atengabu7048
    @atengabu7048 Год назад +4

    दायाँ देवीहरु र बायाँ श्रीमतीहरु बसेका छन्, सुन्दर मिलेको परिवार किन नहोस।

  • @kamalthapa5167
    @kamalthapa5167 Год назад +1

    ल बधाई छ दाइ, यो होनित छोरा मान्छेको खुबी 🙏🙏🙏🙏

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Год назад +2

    You are great. माहान मान्छे हो तपाई।

  • @takenipale2797
    @takenipale2797 Год назад +3

    आहाकति रमाइलो परिवार दाईचाई खतरा हो

  • @sandeepchaudhary9781
    @sandeepchaudhary9781 Год назад +3

    दाइ सबै परिवार को पनि part 2 पनि बनाउनु
    छोरा छोरी नाती नातनी सबै को ।।

  • @suryakalaadhikari2355
    @suryakalaadhikari2355 Год назад +3

    मिलेर बस्नु होला, शुभकामना छ

  • @tulbahadurbishwakarma9427
    @tulbahadurbishwakarma9427 Год назад +7

    सुन्दर परिवार सम्बन्ध राम्रो छ नमस्कार।

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +3

    जेठानी देउरानि त नमिल्ने समय मा सौता सौति कसरि मिलेको❤

  • @dikgurung4099
    @dikgurung4099 Год назад +25

    कति राम्रो परिवार रैछ. ❤️🙏

    • @user-pk9dm4ve5y
      @user-pk9dm4ve5y Год назад

      Hi

    • @user-pk9dm4ve5y
      @user-pk9dm4ve5y Год назад

      😁😁😁😁😁🙏🙏

    • @samjhanarayamajhi1691
      @samjhanarayamajhi1691 Год назад +1

      Ktile gareko bhaya sabaile sarapthe 😂😂

    • @balkrishnabasnet2985
      @balkrishnabasnet2985 Год назад

      @@samjhanarayamajhi1691 चार चार बटा बुडीको बिचमा सुत्न पाउँदा दिउसै सोर्ग गएको जस्तै हुन्छ जोला

    • @samjhanarayamajhi1691
      @samjhanarayamajhi1691 Год назад

      @@balkrishnabasnet2985 kangal manasthiti bhayako gatiya socha bhayaka hamra samajka manche haru 😡😡😡

  • @bhupmaniadhikari729
    @bhupmaniadhikari729 Год назад +5

    चौधरी दाई बाट मैलै पनि केही पाठ सिक्नुपर्ने भो अब

    • @mainabk3043
      @mainabk3043 Год назад

      ए पदमपुरे चौधरी(महतो)भाई तपाई त सारै कुशल घरमुली हुनुहुँदो रहेछ।म ३०/३५ वर्ष अगाडी देखि पुरानो पदमपुर देखि नयाँ पदमपुर लगातार घुम्दै आएको मान्छे हो तर मैले तपाईहरू जस्तो सुन्दर शान्त परिवारलाई भेट्ने अवसर मिलेन।हेर्नुस् एउटै आमा बाबुका छोरीहरू सौतासौती हुदैमा कति रिस-डाहा-झगडा झमेला गरेर बस्नेहरूले तपाईहरू जस्तो फरक-फरक परिवारका पनि आफ्नै दिदी बहिनी सरह मिलेर बसेको परिवारको व्यवहार देखेर केहि शिक्षा लिएर मिलेर बस्न सके कति राम्रो हुन्थ्यो होला?सलाम छ तपाईहरू जस्तो सुन्दर पपरिवालाई भेट्ने अवसर मिलोस् भनि भगवान संग प्रार्थना गर्दछु।

  • @anugurungfunchi3102
    @anugurungfunchi3102 Год назад +6

    Malai jethi dd ramri lagyo hjr...nak mukh mileko.laxin ko dekhe..

  • @Arun_Chamling
    @Arun_Chamling Год назад +3

    उफ!!
    हासेरै सकाए थियाे,।
    साह्रै रमाइलो परिवार,।😊🤣🤣😂

  • @dineshkumardong841
    @dineshkumardong841 Год назад +1

    पाँचै जना साहरै रमाइलो ♥️♥️♥️♥️♥️💕💕💕💕💕💔💔💔💔💔

  • @shantibaral2498
    @shantibaral2498 Год назад +3

    गुड परिवार सधै यसरीनै मिलेर बस्नु

  • @asmitastha1807
    @asmitastha1807 Год назад +2

    सबैभन्दा राम्री त जेठी नै रैछ

  • @reshamale5866
    @reshamale5866 Год назад +3

    पत्रकार सर को बोली नै मीठो अनि हासो झन मीठो तर अनुहार कहिलै देखाउनु हुन्ना किना हो हजुर पनि अगाडि आऊनु परेऊ सर

  • @laxmimagar3259
    @laxmimagar3259 Год назад +12

    Sabai vnda jethi ramri lagyo hjr harulai ni 🤣🤣🤣

    • @yambahadur8334
      @yambahadur8334 2 месяца назад

      Jethilai sajilo halka hunxa kanxi lyasi laxmii

  • @bhuwanmagar2834
    @bhuwanmagar2834 Год назад +3

    तपाईं चार बहिनीहरु स्वार्थ डाह रिसीबी नभएका साह्रै राम्रो सोचबिचार भएकी साह्रै राम्रो लक्षण भएकी देवीहरु हुनुहुदो रहिछ ।

  • @ritikamagar3124
    @ritikamagar3124 Год назад +3

    यकदम राम्रो परिवारसदै खुसि रहनुहाेला

  • @manuxetry3938
    @manuxetry3938 Год назад +7

    Kati ramaillo Jodi best of luck

  • @debakishrestha2737
    @debakishrestha2737 Год назад +3

    कति रमाइलो परिवार 💓💓❣️❣️👍️👍️👏👏🙏🙏

    • @saritasambahamphe4814
      @saritasambahamphe4814 Год назад

      Yo jaatho budo ko anuhaar danuhaar 4,4 oti k herera aaeki hu sudi haru laae talakae chakhayer chodna sakenan hola ani aayeki holaan ...😡😡😡

    • @saritasambahamphe4814
      @saritasambahamphe4814 Год назад

      😡😡😡🤮🤮🤮

  • @dawamamba5810
    @dawamamba5810 Год назад +1

    व व क्या रमाइलो छ ।।।बधाई छ तपाई लाई ।।।।

  • @kamalarai4158
    @kamalarai4158 10 месяцев назад +2

    ❤ राम्रो रहेछ दाइको कला 😊😊

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 Год назад +2

    Very nice so beautiful family so good
    🇳🇵🇳🇵🙏💗🙏🇳🇵🇳🇵

  • @sandhyagiri4483
    @sandhyagiri4483 Год назад +1

    जेठि दि दि लाई सम्मान छ,, खेलाडि बुढा,,

  • @HariRana-rm8lp
    @HariRana-rm8lp 2 месяца назад +1

    Omg. Mahato. Bhai. Salut

  • @saritapoudelkarkeesara6217
    @saritapoudelkarkeesara6217 Год назад +1

    Sabai vanda beautiful chai jethi hunu hudo raixa 🥰🥰🥰 god bless you all

  • @yusalpariyar3877
    @yusalpariyar3877 Год назад +1

    याे मानवलाई नेपाल सरकार वटा पुरस्कार मिलाई दिनु पराे मिडियाले😃😃

  • @BinodRana
    @BinodRana Год назад +1

    उदाहरणीय जोडीहरू

  • @jyotimagar9509
    @jyotimagar9509 Год назад +12

    मेरो चार फुपूको एक फुपाजु हुनुहुन्छ।सबै मिलाएर राख्नुभाछ। धादिङ्ग मा। यउटै आमाको कोखबाट जन्मेको सबै ।।।🤣🤣🤣🥰

    • @HerneKhabar
      @HerneKhabar  Год назад +1

      ज्योति जि नमस्ते! त्यसो हुनुन्छ भने र कुराकानी गराउन मन छ भने हाम्रो सम्पर्क नम्बरमा कल पाउ है!

    • @pratishasilwal759
      @pratishasilwal759 Год назад +1

      @@HerneKhabar हाम्रो घर नजिकै हो उहाका सन्तान नै 30 जना छन, मिलेर बस्नु भाको छ सबैजना

    • @HerneKhabar
      @HerneKhabar  Год назад

      @@pratishasilwal759 जि! हाम्रो यो 9843695615 नबर मा एकपटक सम्पर्क गर्नु न है!

    • @nimeeyholmo9907
      @nimeeyholmo9907 Год назад

      @@HerneKhabar 🤣😅

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 3 месяца назад

      😭😭😭😭😭😭😱😱😱😱😱😱😫🥱💀😫😩👿😢😢😥😥😳😭🥹😥😵😵😵👅👅👅👅👅👅👅👅🤲🏻🤲🏻🤲🏻🦶🏼🙏🏽🙏🏽🙏🏽🦶🏼🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @samiralimbu1055
    @samiralimbu1055 Год назад +4

    आज सम्म मा धेरै रमाइलो लागेको भेडियो RUclips मा ☺️

  • @buddhimanchhantyal9847
    @buddhimanchhantyal9847 Год назад +5

    कसताे रमाइलो परिवार

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp Год назад +1

    सधै खुसी रहि रहनु होला 👍️👍️👍️

  • @karanrai9302
    @karanrai9302 Год назад

    चार वटा बुढी बिहे गरेर मिलाएर राख्ने श्रीमान लाई नेपाली समाज नेपाली नेताहरुलाई तपाईं प्रेरणाकाे शाेर्त हुँन।अनि सताईस जना परिवार कति राम्राे मिलेर बसेकाे। याे परिवार नेपाली समाजकाे नमुना हाे।अब सबै नेपाली जनताले देशकाे प्रधानमन्त्री बनाउनु पर्छ।

  • @sangeetathapa4070
    @sangeetathapa4070 Год назад +9

    Jethi shirmati so cute ❤❤❤

    • @durgapaudel1709
      @durgapaudel1709 Год назад +1

      Laj navako nakacharo . Xora xori thulo vayepxi budeskal ma thaha pauxa

  • @susmitakarki6280
    @susmitakarki6280 Год назад +1

    Lala j nahunu vaisakyo aba yastai milera hasii khusii basnu law yak namuna pariwar banera🙏♥️♥️

  • @nitarai2268
    @nitarai2268 Год назад +3

    Jethi sabai bhnda ramri xa 😢❤❤

  • @MankRai-ud4ox
    @MankRai-ud4ox Год назад +7

    सुन्दर परिवार

  • @DineshKhadka-fy2cr
    @DineshKhadka-fy2cr 2 месяца назад

    सबैभन्दा राम्री जेठि दिदी लाग्याे है।

  • @rajusinghraju5532
    @rajusinghraju5532 Год назад +2

    Sabay pariwar milera baseko khusi ra hamro samajma udharan pani ho
    🙏🙏🙏🙏🙏🙏🙏
    Sabai lai yasari milayar rakhnu hai dai

  • @krishnalimbu5495
    @krishnalimbu5495 Год назад +1

    सौता सौता मिलेर बस्नू भनेको खेलाचि कुरा हैन हजूर हरू मिलेर बस्नू भएको रहेछ ल है बधाई छ ?

  • @karmalama5380
    @karmalama5380 Год назад +2

    Peace full. Biggest. Family all. Things. Good each other are with love. This is. Happy. Life. !

  • @kamalarai4158
    @kamalarai4158 10 месяцев назад

    जेठी श्रीमती साह्रै महान हुनुहुन्छ रहेछ।

  • @indutumbapo6608
    @indutumbapo6608 Год назад +4

    सबभन्दा राम्री त कान्छी रहेछ 😁😁

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 Год назад +11

    सारै राम्रो परिवार 🙏🙏🙏🌺

  • @simontamang157
    @simontamang157 2 месяца назад +2

    पत्नी त आफनो शारीरको आदा हिस्सा हो अनी बिबाह पश्चात पत्नीको शरीरमाथी पतिको अनि पतिको शरीरमाथी केवल पत्नीको अधिकार हुनछ। विचारा बिबाह हुदा एक नारीले आफनो परिवार नाता गोता जन्मेको घर सब छोड़ी आउछ एक पुरुष लाई जीवन साथी मानेर फेरि उनलाई नै आफ्नो मूटुढेखी अलग गरेर अर्की लाई बिबाह गर्न कसरी सकींनछ र ? हैट 🤫

  • @soniyabc6724
    @soniyabc6724 5 месяцев назад

    हैट यो सौता भन्ने सब्द सुन्ननै कति गारो हुन्छ तर कति अचम्मके महान आमाहरु❤❤❤❤❤

    • @shankarraut492
      @shankarraut492 24 дня назад

      Ho vaneko kasari mileko❤❤❤❤❤❤

  • @santisa5401
    @santisa5401 Год назад +3

    Jethi shojo maili pani shojo shaili ramri pani sukila kanxi baini pani derai shojo jasto Lagyo bhagwan ley satha deos hjr haru lai kati ramro 🙏🏻🙏🏻🙏🏻❤❤❤

  • @harilama3048
    @harilama3048 Год назад +5

    Good good nice family members

  • @nplnp529
    @nplnp529 Год назад +1

    Good pattrakar sir pattrakar ji pani ramailo hunu hudo rahexa ramailo Sankar pariwar wow khub ramailo lagyo pattrakar sir ji lai salute ⭐⭐⭐

  • @premblontamang3268
    @premblontamang3268 Год назад +1

    राम्रो काम दाइ हजुर मपनी तेस्तै काम गर्नु मन्छ

  • @puskalrai3816
    @puskalrai3816 Год назад +6

    wow four serimati good family very nice

  • @dambaradhikari5445
    @dambaradhikari5445 3 месяца назад

    कतिमजले मिलेर बसेकने, परिवार,रछ रमाइलाे लागयने सकैकाेभलाेहाेस।

  • @mekgurung2243
    @mekgurung2243 Год назад +3

    नमुना परिवार्😍

  • @shristysvlogs3464
    @shristysvlogs3464 Год назад +6

    कती रमाइलो परिवार❤

  • @magarrana4224
    @magarrana4224 11 месяцев назад +1

    Nic xa

  • @limapunmagar3221
    @limapunmagar3221 Год назад +7

    कसरी मिल्न सक्नु भयो होला दिदी बहिनिहरु नि सबै हसिली रसिली हुनुहुदो रहेछ त्यही भएर मिल्न सक्नु भए को होला है

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 Год назад +8

    Very Beautiful family 👌👍🏻👍🏻👌👌👍🏻🙏🙏🙏🙏🙏🙏🙏🙏💖💜💜💜💖💖💖

  • @omritapuriyar2485
    @omritapuriyar2485 Год назад +1

    ❤️❤️❤️❤️❤️❤️सहि कुर हो दिदी हजुर को

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk Год назад +3

    रमाईलो परिवार माईली र बुढाको मेट पनि ठुलो रैछ

  • @gumbdrrana6304
    @gumbdrrana6304 2 месяца назад

    Sabai bhanda jethi nai ramro raixh . Tara milera baseko ma dherai dherai dhanyvad...yo pariwar lai ..

  • @bimalagurung1880
    @bimalagurung1880 2 месяца назад +2

    सबै भन्दा राम्री त जेठी श्रीमती रहेछ र ग्यानी पनि रहेछ ।😂😂😂😂😂😂😂😂