ज्ञानेन्द्र शाहीले गरे प्रचण्डकाे सम्बाेधनमाथि चिरफार-झूट बाेलेर जनताको मन जितिन्न Gyanendra Shahi

Поделиться
HTML-код

Комментарии • 346

  • @bishnuthapa1940
    @bishnuthapa1940 10 месяцев назад +62

    यस्तो मुखभरिको जबाफ दिन सक्ने एउटा साहासी ज्ञानेन्द्र शाही ज्यु सलाम छ हजुरलाइ🙏

  • @narayankoirala928
    @narayankoirala928 10 месяцев назад +39

    नेपालको सवैभन्दा ठुलो दुर्भाग्य,प्रचण्ड प्रधानमन्त्री बन्नु।नेपाललाई पतनको बाटोमा लैजान उद्दत प्रधानमन्त्री।

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 10 месяцев назад +72

    सही कुरा भन्नु भयो ज्ञानेन्द्र शाही ज्यू

  • @rabeenrai9850
    @rabeenrai9850 10 месяцев назад +35

    १००% सत्य कुरा सबै जनताले सुन्न जरुरी छ

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 10 месяцев назад +38

    सांसद ज्ञानेन्द्र शाही को अभिव्यक्ति अत्यन्त सही र सत्य हो ।

  • @sitaghale9850
    @sitaghale9850 10 месяцев назад +36

    देशलाई कंकाल बनाउने प्रधानमन्त्रि।

  • @sushil7567
    @sushil7567 10 месяцев назад +33

    गणतन्त्र सङ्घीय मुर्दावाद ❤❤दुईआत्माको नतीजा निमुखालाइ गलापासोहो गणतन्त्र सङ्घीय मुर्दावाद

  • @BijayChaudhary-nj7yx
    @BijayChaudhary-nj7yx 10 месяцев назад +21

    सही कुरा गर्नु भयको ज्ञानेन्द्र सर जीऊ तपाईं लाई शलुट छ जय रास्ट जय जन्ता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤

  • @BalkrishnaDangi-vs2le
    @BalkrishnaDangi-vs2le 10 месяцев назад +23

    अब राजा नफरके यो देश बचदैन जय ग्यानेन्द शाही जय राजतन्त्र ❤❤❤❤

  • @minyba4134
    @minyba4134 10 месяцев назад +26

    जति पनि प्रचण्डले बोलेका कुर।हरु एउटा पनि भएको छैन यो सबै झुड हो

  • @sirgotolucknow
    @sirgotolucknow 10 месяцев назад +16

    हाम्रो देशको PM prachanda भन्न सच्चा नेपाली लाई लाज लाग्छ । यस्ताे मान्छे काे जन्म पृथ्वी मा नहोस् बरु होम गर्न परे गरु

  • @Kode_Hustler
    @Kode_Hustler 10 месяцев назад +2

    मनको कुरा भन्नुभएको छ मेरो सबै ज्ञानेन्द्र सरले। सलाम छ हजुरलाई।
    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।

  • @ganeshbalayar3192
    @ganeshbalayar3192 10 месяцев назад +11

    यथार्थ उजागर गरिदिनु भएकोमा धन्यवाद

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 10 месяцев назад +26

    धेरै सहिभनुभयो धन्यवाद टक्र्याउन चाहन्छु मेरो तर्फबाट हजुरलाई सलवटछ ज्ञानेन्द्र शाही ज्यूलाई देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏 जयराट जयनेपाल जयनरेश राजाभनेको राजाहो

  • @abiskaroli9356
    @abiskaroli9356 10 месяцев назад +9

    साहि लाई धन्यवाद हजुर ले भनेको कुरा ठीक लाग्छ हजुर लाई नमनॐॐॐ हजुर

  • @balarampokharel6509
    @balarampokharel6509 10 месяцев назад +16

    कति कुरा गर्नु हु न्छ त्यो अपराधी को कुर्सी बाट तानेर सडक मा ल्याउनु होस ग्यानेन्द्र भाइ

    • @GargieBista
      @GargieBista 10 месяцев назад

      U r absolutely right, Gyanendra Shahi ji...!

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 10 месяцев назад +2

    ❤❤जयजय हाेस् ज्ञानेन्द्र माननीय ।।

  • @USAjaynepal
    @USAjaynepal 10 месяцев назад +28

    Honorable Mr. Gyanendra Shahi is 100% correct in what he said. He is knowledgeable and trustworthy. Thank you.

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 10 месяцев назад +3

    जानकारी को लागि धन्यवाद ज्ञानेन्द्र शाही जि ॐ नम शिबाय

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 10 месяцев назад +1

    प्रचण्डको कुरा सुन्दा हाँसो लाग्यो। ग्यानेन्द्र देशको हिरो हो संसद बाट लडाई गरेकोमा सम्मान

  • @shivarimal8011
    @shivarimal8011 10 месяцев назад +13

    सलाम छ माननीय ज्ञानेन्द्र जिउ🙏🙏🙏🙏❤️❤️❤️❤️ज्ञानेन्द्र जिउ जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵(परचनडे लुटटा दलाल भरसटचारि मुरदाबाद डलरी गणतन्त्र मुरदाबाद 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️)

  • @mycountrynepal1464
    @mycountrynepal1464 10 месяцев назад +7

    बिदेशीले उतारी दियको वायु पिचास बोक्ने बोकाइयका पात्र गणतन्त्र बादिभनिने नर पिचासको कुरा हामी रास्ट्र बादि मानिसले नसुनम नपत्याउ

  • @laxmishrestha6681
    @laxmishrestha6681 10 месяцев назад +14

    10000000000000000000000000000000000000000000000000000000000000% Shai Kura Ho , Jay Jay Jay Nepal, Jay Rajsasta,Jay Gyandera Shai Sir

  • @deepakbishwakarma3872
    @deepakbishwakarma3872 10 месяцев назад +9

    सलूट छ ग्यानेन्द्र सर यि माओवादी जङ्गली हरूलाई लखेट्नू पर्छ

  • @ChakraBahadurshahi-i2c
    @ChakraBahadurshahi-i2c 10 месяцев назад +1

    ज्ञानेन्द्र शाहीले बोलेका कुरा तथ्य मा आधारित छ्न।

  • @SuryaAdhikari-s6n
    @SuryaAdhikari-s6n 10 месяцев назад +1

    कुरा चाहिँ सत्य हो है ज्ञानेन्द्र शाहीले बोलेका कुरा !!!

  • @KhimbahadurSunar-d3y
    @KhimbahadurSunar-d3y 10 месяцев назад +1

    देश लाई हरि कंगाल बनाउने हाम्रो देश को सम्माननिय प्रधानमन्त्री हुनुहुन्छ ।

  • @sushil7567
    @sushil7567 10 месяцев назад +16

    ❤❤❤❤तत्त्वो होईन दाहाल जी सत्तेहो मानीस मा र यबामा यहीनैरहेछ जय नेपाल आमालाई जय युबालाइ र राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ❤❤❤❤ बुझ्नुहोस बाचेरसारछैन

  • @dabalbudha381
    @dabalbudha381 10 месяцев назад +2

    Fully support 💪 ❤ ज्ञानेन्द्र शाही 🔥❤
    एउटा कुरा,
    २७५ जना सांसद ज्ञानेन्द्र शाही जस्ता आँटिला साहसी भाहिदिएको भय साँच्चै हाम्रो देश कस्तो हुन्थ्यो होला ❤ कलपना गर्नु होस् त ❤

  • @lalchaudhary5094
    @lalchaudhary5094 10 месяцев назад +9

    जङ्गलीहरु लाई जङ्गल नै प्यारो हुन्छ ज्ञानेन्द्र जि यिनिहरु लाई पाठ पढाएर के नै बुझ्छ र

  • @USAjaynepal
    @USAjaynepal 10 месяцев назад +8

    एक बर्षमा केही पनि नभएको हैन। भएको छ, त्यो हो भ्रष्टाचारी, तस्कर कमिसनखोर नेताहरू तिनका परिवा र आसेपासेहरूले अकुत धन सम्पत्ति देश बिदेशमा लागी थुपारेकाछन् र राष्ट्रलाई टाट पल्टाएकाछन्। 🇳🇵

  • @bkasmhj4232
    @bkasmhj4232 10 месяцев назад +10

    मलाई यो १७००० को अनुहार देख्योकी पारा तातेर आउछ 😡

  • @usercopy1217
    @usercopy1217 10 месяцев назад +12

    jay gyenendra sir ko❤❤

  • @trsharma11
    @trsharma11 10 месяцев назад +23

    Gyanendra Shahi ji you are always right and to the point.

  • @olikrishna2609
    @olikrishna2609 10 месяцев назад +5

    राजतन्त्र जिन्दावाद ज्ञानेन्द्र शाहि जिन्दावाद

  • @aditmohara4108
    @aditmohara4108 10 месяцев назад +20

    जय राजा

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 10 месяцев назад +13

    Good job sir

  • @dipuneupane189
    @dipuneupane189 10 месяцев назад +1

    देश कगाल गराउने प्रचन्डको पुर्ण हात छ महोदय

  • @lelagm7956
    @lelagm7956 10 месяцев назад +5

    सही भन्नुभयो ग्यानेन्द्र सर

  • @harishkhand7338
    @harishkhand7338 10 месяцев назад +3

    आहा माननिय ज्यू 🙏
    कमाउरेड प्रचण्ड ज्यू यस्ता तथ्याङ्क सहित आउनुहोस्।

  • @ravimagar7480
    @ravimagar7480 10 месяцев назад +6

    ❤❤❤❤ gyanendra shahi ❤❤❤

  • @prakashraut8765
    @prakashraut8765 10 месяцев назад +1

    ठिकै त भन्नू भाछ ग्यानेन्द्र शाहिले , अझै कति ठगी गर्ने प्रधान मन्तृजि

  • @pradiprai5037
    @pradiprai5037 10 месяцев назад +1

    बधाइछ बिध्वान सम्सत ग्यानेन्द्र साहि ज्यु प्रधानमन्त्री लाई चुनैाति दिनु भएर देशकाे बिकाश गर्नु सिक्नु देशकाे हालद भिकमाङने अवस्था तपाइले गर्दा भएकाे हाे भनेर सम्माेधन गर्नु भएकाेमा सिरिफ माअेा बादि बाहेक अरूसबै पार्टिले समर्थन १०० % ठाेकुवा दिनु चाहन्छु ।

  • @gyanbahak1771
    @gyanbahak1771 10 месяцев назад +3

    ❤❤❤❤❤सहि हो

  • @DurgaRaj-r2h
    @DurgaRaj-r2h 10 месяцев назад +10

    Right ❤gyanedra shahi

  • @sirgotolucknow
    @sirgotolucknow 10 месяцев назад +3

    छोरी र ज्वाइँ काे नाम बाट चोक र पार्क कहिले बनाउने हो ज्ञानेन्द्र ज्यू सदन मा सोध्नु होला।

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp 10 месяцев назад +2

    धन्यवाद ज्ञानेन्र्द शाहि ज्यु तपाइले बोलेका सबै कुरा ठिक छन ।
    अब यो देस को प्रधानमन्त्री प्रचण्ड ,सेर बाहादुर देउवा र केपि ओलि बाहेक को ब्याक्ती लाई बनाउनु पर्छ । अनिमात्र नेपाल र नेपालिको सुभ दिनको सुरुवात हुन्छ ।

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 10 месяцев назад +1

    देशलाई एशियाकै १ नम्वर गरीब राष्ट्र बनाउने प्रधानमन्त्रीको काम ढाँटने मात्र रच तर अव जनताले विश्वास गर्दैनन् किनकी यो २०५२ साल होइन।

  • @surajsilwal640
    @surajsilwal640 10 месяцев назад +2

    एकत नेपाली तेस माथि देशको कार्यकारी प्रमुख भएर एस्तो ल्याङ ल्याङ पाराले देश चलाएर बिदेशि झोले बनेर एसरी डराएर सम्बोधन दिनु पर्ने अवस्थाले असक्षमको प्रमाण पुगेनर?

  • @kedartimalsena2611
    @kedartimalsena2611 10 месяцев назад +1

    सहि कुरा गनु ज्ञानेन्द्र साही जे यो सबै आफ्ना झेले झामटे लाई गरेको समेधन हो यो

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 10 месяцев назад +11

    जय हिन्दुराज्य

  • @nabinbasnet5747
    @nabinbasnet5747 10 месяцев назад +3

    प्रचण्ड जिउ तपाइले आफ्नो कालो कर्तुक लाई लुकाउन जति सुकै ढाक छोप गरेपनी जनताले पत्याउनेवाला छैनन तपाई जतिको रास्ट्र घात, अरु कोहि पि एम ले गरेको थियेनन ! 17 हजार मान्छे को खुनले होलि खेल्नु भयो ! तपाई लाइ राम्रो काल आउने छैन यो पाप लाग्नेछ !

  • @bindapaudel6806
    @bindapaudel6806 10 месяцев назад +3

    अतिनै रामो कुरा जय नेपाल

  • @ratnapoudel6964
    @ratnapoudel6964 10 месяцев назад +2

    ज्ञानेन्द्र जि जे बोले सहि बोलेका छन।😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipkc5939
    @dipkc5939 10 месяцев назад +1

    ऐ ज्ञ्यानेन्र्द ज्यु तपाईले जति वास्तविक कुरा गरे पनि नेपाली भेडा हरूले बुझ्दैनन् ।

  • @aayush.gamers9159
    @aayush.gamers9159 10 месяцев назад +8

    Jaya hoss gyanendra sir ji, chor gathbandhan sarkaar chor haru le desh khatam paaryou Jaya raja baad Jaya Nepal

  • @binodshrestha2524
    @binodshrestha2524 10 месяцев назад +4

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏

  • @chetanbista4366
    @chetanbista4366 10 месяцев назад +1

    झुटो बाट उत्पादन भाको सरकारपनी झुटै हुन्छ । झुटै छ।झुटै रहने छन।यो बेबस्थाका राजाले कहिलेइ साचो बोल्न सक्दैनन र बिकास र निकास पनि दिदैनन।

  • @USAjaynepal
    @USAjaynepal 10 месяцев назад +15

    Rule of law and elected Prime Minister is a MUST. 🇳🇵

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 10 месяцев назад +7

    Good gayendra sir

  • @USAjaynepal
    @USAjaynepal 10 месяцев назад +2

    मूल समस्या भनेको यी ३ टाउके आलोपालो गरी सत्ता कब्जागरेर बसेकाले र भ्रष्टाचार कमिसनखोरी तस्करी घुसखोरी पदखोरी सिन्डिकेट र कार्टेलिङ्ग गरेकोले र अकुत धन संपत्ती देश बिदेशमा थुपारेकोले र कामचोरी, जुङेलडाई, सत्ताखोरी र शुन्य राष्ट्रप्रेम जनताप्रेम भएकोले हो। 🇳🇵

  • @tikanathyogi5106
    @tikanathyogi5106 10 месяцев назад +1

    एकदंत राईट भंन्नूभयो ज्ञानेन्द्र सर

  • @jivanbhandari7942
    @jivanbhandari7942 10 месяцев назад +6

    Gaynedra daju Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @lrcbkeshavrawal5317
    @lrcbkeshavrawal5317 10 месяцев назад +3

    100% sahi kura garnu bhayo nepal lai yattiko hikmat walo pardhan mantiree ko aabassek chha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    Im with you🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuchettri404
    @rajuchettri404 10 месяцев назад +5

    राइट राइट हाम्रो भनाइ पनी यहईहओ कुकुर नै प्रचन्ड हओदएस चलाउन सक्दैन हो किन नबुझेको नेपाल का जनताले करे बनायो प्रधान मन्तीरी खोइ बुझ्न सकिएन हो साहि जी छीटो गरुन् हो सारो ढीलो भो हामीले धेरै दुःख पाइनु म साठी बर्ग पुगेर दुइ क्लास पढ्ने मान्छेको चीज बुझ्दैन साढे छोडेको होकी केहो तीन जना लाइ का हामि ठोकी दीउ छओडदईनउनई के जरुर छ बुढो गोरुले गाइ आख्यानको जस्तो देस मा के गरेको प्रचन्डले कुकुर गोरु जती भनेपनि न सुने

  • @moushamkhatri5788
    @moushamkhatri5788 10 месяцев назад +2

    जंगल बाट आएको जंगली ले देश को बिकास गर्ला त नालाएक आतङ्ककारी हो तेसैले अन्त्येष्टि हुन जरुरी छ श्री सम्माननिय सान्सद ज्ञानेन्द्र शाही ज्यु लाई हार्दिक नमन 👏

  • @kedargiri4676
    @kedargiri4676 10 месяцев назад +1

    तिमिहरुकै कारण योदेस टाट पल्टेको हो प्रचन्ड

  • @kamalchhetri5677
    @kamalchhetri5677 10 месяцев назад +2

    सही जवाफ, दमदार कुरा छ , अरूलेखै....

  • @dwaanbohara1217
    @dwaanbohara1217 10 месяцев назад +1

    १७ हजार सोजा जनता को रगतले बहुलाउन थालेछ

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 10 месяцев назад +1

    हाम्रो यो बौद्धिक हिन्दु सनातन धर्म यस्तो धर्म हो सबै धर्मलाई सम्मान मान मर्यादा राख्नी धर्म हो तर नेपाललाई अहिले यस्तो कठ्पुतली बनाउदै छन कि यो सबै शीर्षनेताको कार्यशैली हो अहिले हाम्रो धर्मप्रति यति प्रहार भाको छ कि गौमाताको खुलेआम हत्त्या त्योपनी बौद्धिक हिन्दु सनातन धर्मको अगाडि अनि क्रिश्चियन हरुले पनि गाई भैंसी पाल्नु भयो होला गाई र भैसीमा के अन्तर पाउनु भयो यदि केही अनुभव छ भने भैसिको पिसाब या मुत भन्नू हुन्छ र गाईको गहुत किन भन्या होलान भैसिको पिसाब र गौमाताको गहुत हातमा लियेर सुघ्नुहोस के कस्तो अनुभव पाउनु हुन्छ यदि सुजन किराँती जस्तो नेता क्रिश्चियनमा केही चेतना भए जो नेता आफ्नो बाउ बाजे ले गरेको धर्म स्वस्कृती को अपहेलाना गर्छ हिन्दु बौद्धिक सनातन धर्म कुल्चेर परिवर्तन गर्छु भन्छ त्यो देशको भबिस्य छैन यो सत्य यो यथार्थ हो ।

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 10 месяцев назад +2

    मानसिक बिचलित प्रचण्डलाई कुर्सी बाेझ भयो थाम्न सक्दैन ,।

  • @padamchemjong5893
    @padamchemjong5893 10 месяцев назад +1

    मुलुकलाई खोक्रो बनाएर , लुटतन्त्र मच्चाए, जताततै माफियातन्त्रछ यो तथ्य भोगाईको जनताहरू साक्षिछन् !!! निराशाबादि भनेर खुराफातिको गुड्डि हाँक्नुको कुनै तुक् छैन !!! देशको घृणित पात्रमा नं, 1 भएर पनि गफ हाँक्नुको दुख छैन तर पत्याई दिने को ????????

  • @kamaldhungana7825
    @kamaldhungana7825 10 месяцев назад +1

    प्रचन्ड प्रधानमन्त्री झुट बोल्ने मा पहिलो छन ।

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 10 месяцев назад +3

    अपराधी र जङ्गलि मानसिकता छ याे सरकार अाफुजस्तै अपराधी लाई छुटाउन बाहेक केही गरेको छैन बक्बास सम्बाेधन

  • @haripunharipun7291
    @haripunharipun7291 10 месяцев назад +1

    सरकार को हावा भासन देश मा गणतन्त्र ले आफन्ता र आफ्नो परिवार हरूलाई मात्रै उपलाभदी भए कोछ

  • @rampandit293
    @rampandit293 10 месяцев назад +2

    आम जनता ले ईन्टरनेट चलाउन टेलिकाम ले डाटा को रेट किन घटाउँदैन किन वाईफाई जोडान गर्ना बाध्दये छन जनता

  • @satchitghimire2927
    @satchitghimire2927 10 месяцев назад +1

    यो संबोधन कस्ले लेखिदिएछ ? प्र. म लाई ।

  • @somnathsharma4341
    @somnathsharma4341 10 месяцев назад +1

    अरुबोल्दैनन त ।अरुसबै असक्षम मानिस मात्रै निर्बाचित भएछन ।

  • @Adityatiwari-tm9os
    @Adityatiwari-tm9os 10 месяцев назад +4

    Mero raja Mero desh 🇳🇵🇳🇵❤️❤️❤️

  • @somnathsubedi1304
    @somnathsubedi1304 10 месяцев назад +1

    यो आतंककारी देशको लागि घाटक छ।

  • @shardakc608
    @shardakc608 10 месяцев назад +3

    Jay hos gyanendra sahi

  • @topbahadurthapa4334
    @topbahadurthapa4334 10 месяцев назад +2

    Raja Leyau Desh Bachau Jay Desh Jay Naresh Raprapa Party Jindabad Gyanendra Sahi Jindabad.

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 10 месяцев назад

    ज्ञानेन्द्रजी सहि भननु भयाे ,नेपाली जनताले जानेका छन,राष्ट्रकाे नाममा झुठो सँवाेधन गरेकाे पाउछौ ,कसले हेर्ने ?.

  • @onemore...4220
    @onemore...4220 10 месяцев назад +1

    प्रचंडे न जन्मेको भए देश ले राम्रो मुहार लिने थियों।

  • @motirajbasnet9077
    @motirajbasnet9077 10 месяцев назад +1

    🙏🙏🙏🙏

  • @ramkumari9788
    @ramkumari9788 10 месяцев назад +1

    Dami Dami Dami yo ho ne ta Kura Mr Gyanendra vhai great salute 4u this topics 4 parchanda chore lai aaba sakyo yo

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 6 месяцев назад

    यकदम सहि सत्य कुरा गर्नुभयो माननिय साहि ज्यु हरु लाई सलाम

  • @krishnashrestha9353
    @krishnashrestha9353 10 месяцев назад +1

    खोइ त मन्दी विरुद्ध अभियान।।।भिजन नभएको मन्त्री प्रधानमन्त्री भएपछी देश बर्बाद भो।।।एक हिसाबले ठिकै होस जस्तो पनि लाग्छ यस्तालाइ सत्तामा पुर्याउने पनि हामि जनता नै हो।।त्यसैले मन्दिको महामारी डर लाग्दो अवस्थाको सामाना गर्न तयार हुनु पर्छ।।।।।दुख पाइस मङगले आफ्नै ढङगले😂😂😂

  • @urmilakc1728
    @urmilakc1728 10 месяцев назад +2

    Yeasहो निरमलाको केसले मलाइ छाति पोलछ

  • @Hkalpit
    @Hkalpit 10 месяцев назад +3

    Very true 👍

  • @sundarggurung13
    @sundarggurung13 10 месяцев назад +3

    Great 👍

  • @bharatchhindal6529
    @bharatchhindal6529 10 месяцев назад +1

    Yes Gyanendra Shahi you are Right

  • @rijankhadka1719
    @rijankhadka1719 10 месяцев назад +1

    ज्ञानेन्द्रले हत्यारालाई राम्ररि पढाएकै हुन।

  • @BishnuHariRimal-s4d
    @BishnuHariRimal-s4d 10 месяцев назад +2

    Gyanendra shahi jumli salute ❤you

  • @ChakraBahadurshahi-i2c
    @ChakraBahadurshahi-i2c 10 месяцев назад

    ज्ञानेन्द्र ज्यु को भनाइ ठिक हाे

  • @pravatdhungana2100
    @pravatdhungana2100 10 месяцев назад

    That is vision 👏👏👏👏🎉
    1000%Volte सहि छ कुरो Sir.

  • @Kpbabu75
    @Kpbabu75 10 месяцев назад +1

    Tamro bhasan kadak Xa astai hunuparx Gyanedra jieu

  • @urmilakc1728
    @urmilakc1728 10 месяцев назад +2

    होमरिचमानैहो रतेसपछि पदमानसिँ लागुतिहो

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 10 месяцев назад +2

    खासगरि तिमी नै हौ अराजकता को मुख्य योजनाकार

    • @donerastrabadi
      @donerastrabadi 10 месяцев назад

      kasari ? k arajak gary gyanendra le koi police chauki todfod garyo ki pool bhatkayo ki .. koi janatalai maryo ki bank lute ki .. k arajak garexaan gyanadra le

    • @SitaramKarki-j8e
      @SitaramKarki-j8e 10 месяцев назад

      खासगरि प्रचण्ड प्रचण्डको बोलि ब्यवहार लाइ औल्याएको हो उनैको बोलि को उत्तर मा यो शब्द लागुहुन्छ शाहि लाइ होइन

    • @donerastrabadi
      @donerastrabadi 10 месяцев назад

      ok

  • @keshavkhanal256
    @keshavkhanal256 10 месяцев назад +1

    सत्ते के छ ज्ञानेद्र जि राजाको पालामा बोल्न पाइने थिएन त्याहा बसेर कराएको १ वर्ष बित्यो के गरौ राप्रपा तपाईं आएपछि आको हो पहिला थिएन तपाईंले जे बोलेनी हुने