हेलिकप्टरबाट ठाँऊ हेरेर बनाएको रिसोर्टको कथा : ७० बर्षमा पनि १६ बर्षे युवा जोश, आफैं कामदार आफैं बोस

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • Guest :
    #PP_Thulung
    --------------------------------
    तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    Guest : PP Rai
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Комментарии • 564

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  3 года назад +17

    Contact : PP Thulung , Mobile No. 9851033417

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 3 года назад +4

    उमेरले मान्छे बुढो हुदैन अल्छी पनाले मान्छे बुढो हुन्छ, नेपाली युवा वर्ग लाई यो गतिलो पाठ

  • @dhanbahadurmathok398
    @dhanbahadurmathok398 4 года назад +61

    पहिलो भिजिट बुढो को बिदेश रहेछ अनि आफ्नो गाउँ मा काम गर्नु भएको मा धन्यवाद बाबा लाई

  • @Nepaliyodda
    @Nepaliyodda 4 года назад +43

    यति राम्रो सोच भएको नेपाली व्यक्ती आज बल्ल भर्खर बाहिर प्रस्तुत हुनुभयो । यो भन्दा पहिला किन किन था हा पाईएन ? हामी कति अभागी नेपाली छौ, नाटक गरेर यो गरे त्यो गरे भन्ने हरु धेरै छिटो बाहिर आउछन। र पनि धन्यवाद पावर मिडिया लाई। खुसी लाग्यो।

    • @dilushahik.c2324
      @dilushahik.c2324 3 года назад

      कति उदाहरणिय व्यक्तिव बीगल सलाह सर तपाई लाई

  • @Mr.raduhang
    @Mr.raduhang 4 года назад +106

    उहाँ उद्यमी त हुँदै हो तर जिवन दर्शनको कुरा पनि यो भिडियोमा राम्रो सिक्न पाईने रहेछ।छोराछोरीको लागि बावु आमाले कति सम्म गरी दिनु पर्छ ।सम्पतिले कति सुख मिल्छ यो भिडियो हेरी सके पछि पक्कै छुने रहेछ। उहाँ जस्तै देश बिदेश बारे जानकारी भएको आफ्नै माटोमा नङ्ग्रा खियाउने राम्रो आईडिया भएको मान्छे हाम्रो लागि प्रेरणाको स्रोत मात्र होईन त्यो भन्दा बढी लाग्यो।

    • @magargurungrailimbugurkha5250
      @magargurungrailimbugurkha5250 4 года назад

      @Kamal kirant
      this is good news. Kaam Chaina yo bahunbadi sarkar ko. Desko economy foreign remittance le chaleko thaha chaina .. corruption hataunu paryo ani development garnu paryo hami mulbasi adivasi janajatis le.
      we need Kiratis in power.
      We must stop Bahunbadis government. RIP Bahunbadis.

    • @bijaymagar12
      @bijaymagar12 4 года назад

      Good

    • @bijaymagar12
      @bijaymagar12 4 года назад

      Good bro

    • @bamgurung2234
      @bamgurung2234 4 года назад

      A

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 года назад +62

    पि . पि . सरको काम र बिचारलाई ह्रदय देखि सलाम छ , उहाँ बाट हामीले पनि पाठ सिकौ र स्वरोजगार बनौ ...🇳🇵🇳🇵

  • @tikapandey5912
    @tikapandey5912 4 года назад +28

    बिच बिचमा लाज लाग्ने भन्दै बडो दार्सनिक कुरा जोड्नुहुने बुवाको कुरा राम्रो छ ।

  • @sarupthapa4072
    @sarupthapa4072 4 года назад +43

    उच्च भिजन जय प्रकृति कति राम्रो सौर्न्दर्य

  • @hirathapa4966
    @hirathapa4966 4 года назад +1

    तपाइँको असाध्यै राम्रो बिचार !!सबैले यस्तै सोचिदिए नेपाल सोर्ग बन्ने थियो !मलाई धेरै राम्रो लाग्यो!

  • @ishworilalshrestha5912
    @ishworilalshrestha5912 4 года назад +2

    पि.पि. थुलुङ्ग सर विधुत प्राधिकरण चावहिल मा काम गर्नु हुनथोl पछि कार्पेट एशोसेसन मा भेट भा थियो।सर को नया काम देखीयो खुसी लाग्यो। नेपाल आउदा मिले सम्म आउने कोसिस गर्छु।

  • @ramukaka8912
    @ramukaka8912 4 года назад +3

    वा कति राम्रो बिचार भएको दाजु बधाई छ

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +4

    सही ठाउॅ र सही मान्छेको सही ब्याबसाय गरिएको स्थानन पुग्नु भएछ ... गज्जब छ यो ठाउॅ..

  • @dcrai7908
    @dcrai7908 4 года назад +19

    पि पि दाइ काे जाेसिलाे कुरा सुन्दा कस्ताे आनन्द लाग्यो हाै।शलाम गर्छु तपाईं काे जाेस र जागर लाई।

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 года назад +1

    सकारात्मक सोच बढाउने अन्तरबार्ता

  • @lkumarrai4661
    @lkumarrai4661 4 года назад +1

    वव वेल बीचार🙏सेलूटछ पीपी थूलूङ सरलाई🙏👌

  • @sunmayarai4751
    @sunmayarai4751 4 года назад +1

    आहा कति रमाइलो ठाउँ अनि कति जोसीलो बुबा हाम्रा देशका सबै युवा हरुको यस्तै सोच यस्तै बिचार भईदिएको भए हाम्रो देश काहाँ बाट काहाँ पुग्ने थियो म हृदयदेखि सलुट गर्दछु बुबा को कामलाई।

  • @kabitasorali8190
    @kabitasorali8190 2 года назад

    धेरै धेरै राम्रो कुरा ,मेरो नि आज बल्ल आँखा खुल्यो,, मेरो नि प्रमाण पत्र,र सर्टिफिकेट हरु तीन kg छ तर त्यो राखेर बसेको छु ,,

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 4 года назад +3

    सारै राम्रो विचार दाजुको साथै जोश जाँगर हौसला पनि दिनुभयो धन्यवाद छ हजुरुलाई अझै उन्नति प्रगति गर्नुहोस् शुभकामना छ हजुरलाई ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @umagurung3645
    @umagurung3645 4 года назад +1

    धेरै राम्रो सुन्दर ठाँउ छ बधाई छ बुवा 🙏🙏

  • @lingdensakuni8047
    @lingdensakuni8047 4 года назад +2

    हामि नेपाली हरुत अरुको देश झलमल देखेर आफ्नो देश छोडेर पैदलले हिंडर भये पनि 5 6 महिना लगाएर अमेरिका ताक्ने बानी परेको लाई चाई दामी परिचय दिनु भो धन्यवाद हजुर लाई

  • @sushmalamichhane1015
    @sushmalamichhane1015 4 года назад +1

    जापानको माउनट फ़ूजी लाई जपनिजहरूले कती सम्मान गर्छन त्यो फ़ूजी देखे पछी खुशीले फ़ूजी सान भनेर सबैले हेर्छन ।

  • @rambdrthing8368
    @rambdrthing8368 4 года назад +1

    PP THULUNG सरको भनाइ र गराइले मलाई पनि प्रेरित गर्‍यो, म पनि दामनकै हुँ।

  • @ramkumargorkhali6907
    @ramkumargorkhali6907 4 года назад +1

    देश बिदेश बारे जानकारी भएको आफ्नै माटोमा नङ्ग्रा खियाउने राम्रो आईडिया भएको मान्छे हाम्रो लागि प्रेरणाको स्रोत मात्र होईन त्यो भन्दा बढी लाग्यो

  • @dhanuthapamagarc3658
    @dhanuthapamagarc3658 4 года назад +94

    पैसा हुने ले जसो गर्दा पनि हुन्छ हामी त भिडियो मा wow कमेन्त गर्नेत होनि

    • @jeevangc1933
      @jeevangc1933 4 года назад

      Hi

    • @jeevangc1933
      @jeevangc1933 4 года назад

      If

    • @emptydong392
      @emptydong392 4 года назад

      Sahi ho paisa bhaye ta ho joss aaune

    • @Anticorr318
      @Anticorr318 3 года назад +2

      Need to know,How he struggle to make money to become in this condition

    • @samyukta1576
      @samyukta1576 3 года назад

      😂😂😂🤣🤣🤣

  • @manishagirri6289
    @manishagirri6289 4 года назад +2

    🙏सलुत छ हजुर लाइ👍️👍️👌👌👌👌♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bholaadhikari1424
    @bholaadhikari1424 4 года назад +14

    सारै राम्रो कार्यक्रम पस्तुत गर्नु गर्नु भयो धन्यवाद !!

  • @Mr.raduhang
    @Mr.raduhang 4 года назад +24

    बिदेशमा देखेको गरेको दुःखहरु नेपालमा गर्दा यति मज्जाको हुने रहेछ।

  • @3sistersguesthouse823
    @3sistersguesthouse823 4 года назад +29

    Best part of Mr. owner is returned to own country and implimented all his ideas, dreams in proper place, properly. Salute sir, you are the real hero of our country. If we have 1000 people's like you in our country then none of our citizens have to go out for jobs.

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 4 года назад +10

    ओउ,,उहाको कुरा सुन्दा उर्जा बढेर आउने,,

  • @umaamatya535
    @umaamatya535 2 года назад

    Power media net येक्दम राम्रो लाग्छ ।

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 4 года назад +1

    सारै मन पर्यो बुवाको कुरा सहमत भए म्🤝🤝🙏🙏👍️👍️❤️

  • @jyotikarki4857
    @jyotikarki4857 3 года назад

    Daiko bicharlai Salam chha.

  • @ashokxettri2420
    @ashokxettri2420 4 года назад

    .एकदम राम्रो ।।।
    सघर्स गर्नुपर्छ।
    उहाले जस्तै।राम्रो ज्ञान।।

  • @dilkumari3832
    @dilkumari3832 3 года назад

    गजब छ

  • @YumaArts
    @YumaArts 9 месяцев назад

    salam xa pp lungwa

  • @gantabyaofficials4091
    @gantabyaofficials4091 4 года назад +8

    Power Media Network जतिको Motivation You Tube Chanel त हैट my best Chanel ❤️❤️

  • @madanshrestha6735
    @madanshrestha6735 4 года назад

    प्रेरक प्रस्तुतिको लागि धन्यवाद

  • @sunilbhandari5796
    @sunilbhandari5796 4 года назад +3

    प्रस्ताेताकाे स्वर मधुर छ , भाषामा सकेसम्म विदेशी शब्द नमिसाउनु भएमा सुनमा सुगन्ध हुुन्थ्यो ।

  • @kaweb7734
    @kaweb7734 4 года назад

    सलाम छ हजुर pp थुलुङ्ग sir, महान विचार हजुर

  • @grpnepal
    @grpnepal 4 года назад

    थोरै समयमा धेरै महत्वपुर्ण कुरा भन्नू भयो !

  • @ishwariwagle6895
    @ishwariwagle6895 3 года назад

    Dherai ramro lagyo

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 4 года назад +4

    धेरै राम्रो ठाउँ लायो

  • @namzasubash7808
    @namzasubash7808 4 года назад +7

    Amazing thoughts and he is very powerful speaker ....

  • @lhakpathinle8347
    @lhakpathinle8347 4 года назад +10

    यहाँको मेहनत प्रती उच्च सम्मन छ मेरो । तर, बिदेशमा नेपालीहारु काम गर्न हैन घुम्न जानु पर्छ भन्ने कुरमा भने म त्यती सहमत छैन ।किनभने तपाईं स्वयम पनि युरोपमा काम गर्न जानु भयो, त्यहाँ बिभित कारण बस टिक्न सक्नु भएन फेरी जपान जानुभयो दुख गर्नु भयो केहि पैस कमाउनु भयो सो यो काम थल्नु भो ।बिदेश घुम्न जानु भनेको धेरै राम्रो हो । तर, नेपालको कामाइले बिदेश घुम्न मात्र जने हो भने एक्दम कमैले मात्र अफोर्ट गर्न सक्छ । हामीले बोल्द समग्र नेपालीले अफोर्ट गर्न सक्ने कुरा गर्द अलि राम्रो होलकी जस्तो लग्छ,अथबा कसरी कमाइ गर्न सकिन्छ ब्यबसय कसरी सुरुवर गर्द उपयुक्त हुन्छ भन्ने कुरमा आईडिय स्यर गर्नु भको भय उचित हुन्थ्यो कि ।

  • @thapajaanu3320
    @thapajaanu3320 4 года назад +1

    Kati ramro kura garnu bhako soch pani Kati ramro👍👍👍👍👍👍

  • @subhamshah2282
    @subhamshah2282 4 года назад +6

    Person with pure heart open hearted ......

  • @JosiloJawan
    @JosiloJawan 3 года назад

    josilo jawan....kada...inspired...wonderful...aktaal ghumna gayera wahako kaamlai respect garna parlaa

  • @Anticorr318
    @Anticorr318 4 года назад +11

    This guy is my classmate around 49 years ago,I believed that his Name is Padam Bahadur Thulung,if I am not wrong.

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 4 года назад +1

    यो ठाउँको सम्पर्क नम्बर र लोकेसन बृस्तृतरुपमा दिए हेर्न जानेलाई सजिलो हुनेथियो ।

  • @snehashrestha1435
    @snehashrestha1435 4 года назад +24

    Energetic man hand's up

  • @purnakumarawale286
    @purnakumarawale286 3 года назад

    तपाईंलाई भेत्न मन लाग्याे सर कता हाे याे ।

  • @rumteklepcha4900
    @rumteklepcha4900 4 года назад +1

    हा हा mobile मतै हेरयो काम चै छैन 👍🏻👍🏻👍🏻बुडोको कुरा दामी दामी

  • @bikramdarnal6343
    @bikramdarnal6343 2 года назад

    Derai ramro gyanko sochko manxe hunuhudorxa hai

  • @manojbista1726
    @manojbista1726 4 года назад +16

    अझै सफलता को सुभकामना बाजे👏👏🙏🙏

  • @khimrana2043
    @khimrana2043 3 года назад

    धेरै राम्रो बिचार👍

  • @sabitreegurung2617
    @sabitreegurung2617 4 года назад +10

    Thank you PP-Thulung Sir great motivation to us....you are the role model for Ex-Army especially British and Indian who are living at Ktm, Pokhara, Dharan and Bhairawa city and wasting their time on gambling and drinking alcohol....

  • @anita3107
    @anita3107 4 года назад +2

    कुन ठाउँ हाे कहाँबाट जाने हाे जानकाे लागि लाग्ने समय पैसा कति हाे भन्ने जानकारी सहित भए अझ राम्राे हुने थियाे

  • @देशभक्तपाण्डे

    पैसा भए गर्न सकिन्छ तर हामी युवाहरू पहिला पैसा कमाउन 20/30 बर्ष खाडीमा पसिना बगाउन जानुपर्छ अनि केही पैसा बचाउन सके गर्ने हाे नत्र हामी सबै उस्तै त हाेनि साेल्टि।।।

  • @NewsBankofNepal
    @NewsBankofNepal 4 года назад

    यो बेहद राम्रो च्यानल हो । यसलाई Like subscribe गर्नुहुने सबैलाई सलाम छ ।

  • @bamtamu6119
    @bamtamu6119 4 года назад

    सहि काम गर्नु भएछा यहाले तर हेर्नुस त जोस जाँगर नहुनी काम ब्यबसय गर्नु न चाहने दुख गर्नु न चाहने चोरी डकैति गरी खाने भ्रष्टह गरि खाने हरु ले डीस लाइक गरेका हेर्नुता

  • @BibasOfficial
    @BibasOfficial 4 года назад +2

    राम्रो सामग्री👌 गफडी बूढो तर प्रस्तोता सिस्टरको सुमधुर आवाज सारै मन पर्‍यो, प्रस्तोताको पनि नाम राख्न मेरो अनुरोध च्यानल लाई!💟😍🙏

  • @nobeenthokkar680
    @nobeenthokkar680 4 года назад +1

    Bako kurale dherai gyan gun milyo ba dhanybad 👏👏

  • @santoshrai3007
    @santoshrai3007 4 года назад

    बधाई छ दाइ ! तपाईंको रिसोर्ट मा म दुई पटक पुगेको छु! साच्चिकै राम्रो लाग्यो जीवन जगत शिक्षा बुझिन्छ

  • @santoshadhikari2402
    @santoshadhikari2402 3 года назад

    Hats up

  • @tahirrain885
    @tahirrain885 3 года назад

    राम्रो ठाउँ 👌👍️

  • @laxminepal4719
    @laxminepal4719 4 года назад +1

    Sarlai hriday dhekhi Salam xa ...nepal baseraii business garau aafno desh jasto aru desh kaha hunxa ra dukha garnu xa vani afnaii desh ma bsera dukha garnu ni aru desh ma janupardaina

  • @cbgurung2858
    @cbgurung2858 4 года назад +4

    आहा क्या गजबको छ ।

  • @gurung9845
    @gurung9845 4 года назад +1

    परिश्रमी व्यक्ति उदाहरणीय व्यक्ति
    भनेको बुझिन यो कोठा मा बसेको ले त्यो कोठा मा को छ थाहा हुँदैन के भन्न खोजेको हो

  • @nixanthapa9699
    @nixanthapa9699 3 года назад

    स्वर्गको टुक्रा जस्तो रहेछ

  • @nepalidoctor9713
    @nepalidoctor9713 4 года назад +1

    राम्रो लाग्यो । पि पि दाजुको सम्पर्क नम्बर पाउन सकिएला कि ? यो ठाऊँ जाने तथा उहाँबाट उपाय लिने रहर भो । धन्यवाद ।

  • @yamushahi1906
    @yamushahi1906 4 года назад +5

    100%sahi kura sirko

  • @ghumneyketa7810
    @ghumneyketa7810 4 года назад

    एकदमै दामि कोपा ..... 😍👍🏻✌🏻love from Sikkim

  • @omkumarokt2180
    @omkumarokt2180 4 года назад

    उहाँले उदाहरणीय कार्य गर्नुभएको छ।
    संसार हेर्नुभयो बुझ्नुभयो,गरेर देखाउनुभयो।

  • @ujjwalgurung2560
    @ujjwalgurung2560 4 года назад +1

    Tapai lai ajhai dherai dherai subhakamana!!!! 💐🎵🎶🎆🎇

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 года назад

    काम नदेख्ने मन्त्रिको के काम आफै लगाएको कपडा च्याति आफै सिलाउ !
    कोविडमा जनताको उपचार नहेरी
    मौका छोपी पैसा कमाउ !
    चुनाब सरकारको बहाना हुने भो देशको ढुकुटी कसरी खाली गराउ !
    क्रान्तिकारी जननेता यसरी नै बनिने भो
    विश्वमा नाम कमाउ !
    संसद बिनाको मन्त्रि बन्नी टुक्का हानी हसाउ
    झोले जति ताली बजाउ !..

  • @nirman369
    @nirman369 2 года назад

    Good job.

  • @pyaropradipoli1681
    @pyaropradipoli1681 4 года назад +5

    Mitho Ani thulo socha dai ko 🇳🇵🇳🇵❣️❣️

  • @saritasundas7576
    @saritasundas7576 3 года назад

    good jop sewaro

  • @syncstudy8792
    @syncstudy8792 4 года назад +3

    Sir hajurlai salute🙏🙏
    Words of wisdom organic!!!!

  • @parwtikhatri3370
    @parwtikhatri3370 4 года назад

    गर्व लाग्यो ,

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +1

    गज्जब

  • @SurendraKumar-wx8xy
    @SurendraKumar-wx8xy 4 года назад

    सहि कुरा हो हजुर

  • @neelusingh5045
    @neelusingh5045 4 года назад +1

    "उद्देश्य लिनु उडि चन्द्र एक "सबै जनाले कमेन्ट मा पैसाको को कुरा गर्नु भो यदि तपाईं ज्यामि हो भने पनि लगन का साथ काम गर्नु भो र सादा जिवन उच्च बिचार राख्नु भो भने अबस्य लगानि योग्य बन्न सक्नुहुन्छ जस्तो कि तपाईंले दिनको 1000 कमाउनु हुन्छ भने दिनको 500 बचत गर्नु यति ले वर्षको 182500 बचाउनु हुन्छ यो हिसाब ले 3 बर्ष मा 547500जुन्छ ब्याज पनि जोड्दा कम्तिमा 700000 हुन्छ यसरी हामि 3 बर्ष को बचत ले लगानी योग्य हुन्छौं अनि आफ्नै लगानीमा ब्यापार गर्न सकिन्छ यसको लागी मेहनत ,धैर्यता र सहनशीलता र सादाजिवन को अति महत्वपूर्ण हुन्छ !

  • @raiprasanta5401
    @raiprasanta5401 4 года назад

    हजुरको अति राम्रो सोच

  • @pamphaangdembe6086
    @pamphaangdembe6086 3 года назад

    100%agree

  • @basantkailashrai5437
    @basantkailashrai5437 3 года назад +1

    Great job and thank you for inspiring me too.

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 года назад +5

    बाैद्विक बाजे र छन पैसा पनि दरै कमाए शिक्षा पनि समाजलाई दिए ....

    • @tulasipaudel2950
      @tulasipaudel2950 4 года назад

      Hsajur ko. Ramro bachar lai saman cha bless you

  • @ruppun1558
    @ruppun1558 4 года назад +1

    parisaram ko phal mitho hunchha badai chha

  • @rajbura5788
    @rajbura5788 4 года назад +3

    Waw गरंपरछ

    • @hiraratnaawale8893
      @hiraratnaawale8893 4 года назад

      nakamaunjel sabthok ho paisa kamae paxi kehipani hoina paisa bhannegarxan manis

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re Месяц назад

    Good luck job brother me well time. Agen trai

  • @prakashjoshi476
    @prakashjoshi476 4 года назад +5

    Most of the time I visit this resort I see him working in the garden I had talked with him and he is really inspiring person.

    • @basantakhadka4184
      @basantakhadka4184 4 года назад

      Kun thauma xa sir yo resort

    • @prakashjoshi476
      @prakashjoshi476 3 года назад +1

      @@basantakhadka4184 Ranikot. Suryabinak bata mathi janu parcha. Pilot baba mandir bhanda aaja mathi.

    • @khimkc9149
      @khimkc9149 3 года назад

      Resort ko name k hola sir

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 4 года назад

    धेरै राम्रो ठाउँ रहेछ ।

  • @dipkiratchamling2123
    @dipkiratchamling2123 4 года назад

    सहि लाग्यो

  • @jainepal3123
    @jainepal3123 3 года назад

    SaHi kUro .. mItrA ji ..

  • @shreebhaktarai9543
    @shreebhaktarai9543 3 года назад

    Extra ordinary think . I salute for this. Most of the people same thing & imitation.

  • @MoonLight-uc4og
    @MoonLight-uc4og 4 года назад +2

    यो कुन ठाउँ हो ?? एक पटक जान मन लाग्यो घुम्न

  • @newlife3669
    @newlife3669 3 года назад

    Sahi lagyo sir hajur ko kura..!!

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 3 года назад

    Safalata ko suvakamana daju lae

  • @reinagrg4187
    @reinagrg4187 3 года назад

    Ek chin vanepani mind fresh vo babako kura sunera,lamo aayu hos babako 🙏

  • @dilubima5020
    @dilubima5020 4 года назад +3

    Absolutely right BP mama