साउदी, मलेसिया र कतारपछि नेपालमै डलर टिप्दै युवा, गोठ देखि ओठसम्म आफ्नै साम्राज्य | Prabhuraj Giri

Поделиться
HTML-код
  • Опубликовано: 22 авг 2020
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

Комментарии • 335

  • @jetleelimbu7631
    @jetleelimbu7631 3 года назад +1

    उद्यमी गिरी भाई लाई धन्याबाद छ

  • @bishnukarki8230
    @bishnukarki8230 3 года назад +3

    जनताम हौसला बढाउने मिडिया अनि मेहनती हातहरुलाइ स्यालुट ।

  • @harisitoula1172
    @harisitoula1172 2 года назад +1

    देश भरिका यूवाहरूकेा तपाई प्रेरणाकेा श्रोत बन्नुहुनेछ येा मेरो बिश्वस हो।सहरमा बसेर नेताहरूको पछि लागेर देशलाई पिंडा दिनुभन्दा सबै यूबहरू अब गॅाऊ पस्नुहोस उध्यमि बन्नुहोस ।

  • @rajuhumagain3540
    @rajuhumagain3540 3 года назад +1

    खुसी लाग्यो । हामी काब्रे आउदा अवस्य आउने हो

  • @rameshrai1970
    @rameshrai1970 3 года назад +2

    Power News बहिनीको खोज र उधमी कृषकहरुको काम सोचलाई सलाम...?! समृद्दी त यो पो हो त ...?!

  • @hellopyuthanonlinetv1398
    @hellopyuthanonlinetv1398 3 года назад +1

    कस्तो राम्रो दाजु क्या हँसिलो अनुहार

  • @aarjupun6675
    @aarjupun6675 3 года назад +1

    धेरै खुसी लाग्यो भाई को गज्जब को काम र सोच अनि प्रगति देखेर भगवान सधैं साथ र हिम्मत दिउन्

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 3 года назад +1

    धेरै राम्रो उदाहरणिय काम उहाँलाई सलाम गर्दछु।

  • @sharadbhandari2045
    @sharadbhandari2045 3 года назад +1

    राम्रो काम राम्रो प्रस्तुतीकरण धेरै धेरै धन्यवाद

  • @lawatisundar1323
    @lawatisundar1323 3 года назад +1

    ल खुशी लाग्यो येस्तो राम्रो बिचर देख्न र सुन्न पैयो🤗🙏❤️

  • @janakghimire6443
    @janakghimire6443 3 года назад +1

    एकदिन अवश्य आउनेछु दाई तपाईकोमा घुम्नको लागी

  • @khadakmagar2454
    @khadakmagar2454 3 года назад +1

    good प्रगगति र उनति सफल मिलेको छ

  • @telbahadurkanuje1034
    @telbahadurkanuje1034 3 года назад +1

    अाेहाे धेरै राम्राे काम गर्नु भएछ नेपालमै गरे राम्राे

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 3 года назад +1

    सानो लगानीमा उ जमानामा जस्ले गर्यो जो टिक्यो उनिहरुको प्रगति भन्न मिल्छ त्यस्ता मान्छे हरु पनि छन्। तर अहिले को जमाना यस्तो छ कि पैसा ले पैसा टान्छ, जो सँग लगानि छ उसैले लगभग सोचेको र फरक तरिकाले गर्न सकिन्छ। मन को धन भएर के गर्नु हेरेर मन बुझाउन बाध्य हामि कयौँ छौँ।तर सकभर आफ्नो जग्गा जति छ त्यति मा जति कामाको छौ त्यसैमा सुरुवात गर्दा अझैं सम्भावना छ। जय कृषि जय नेपाल।

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 3 года назад +16

    कति मिठो बोली तपाईंको अहिलेको युवाले तपाइँ बाट मेहनत गर्न सिक्नु पर्छ।

  • @arjunthapa8131
    @arjunthapa8131 3 года назад +1

    यी कर्म सिल श्रम जिबि मेहनती उच्च सोच को सम्मान गर्छु

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +1

    यो भिडियो र लगनशील मेहनत गर्ने राष्ट्रिय उत्पादन गर्नुहुने प्रबुराज गिरि सर हजुरको यो योजनाको काम बाट लाखौंलाख माहान नमन छ यो भिडियो बाट हामीलाई पनि नेपाल र नेपालीको ध्यानाकर्षण गरिदिनु भएको छ मिडिया सबैलाई लाखौंलाख साथ सहयोग छ यस्तै उत्पादनमूलक भिडियो देखाउनु भएको छ म खाडी बाट हेर्दाहेर्दै धेरै नेपाल अाउने र यस्तै काम गर्ने ईच्छा भएको छ

  • @bharatthapa6787
    @bharatthapa6787 3 года назад +1

    सर्बप्रथम त यहाँको मेहनत र लगनशीलता निडर ब्याकति कमै मात्रै भेटिन्छन् । यहाको परिश्रम लाई सम्मान गर्छु म, म पनि अहिले बिदेश ( कतारमा ) छु , र यस्ता अरु थुप्रै भिडियो हरु हेरिरहन्छु । देख्दा अाफैलाइ अाँफुसँग लाज लाग्छ, यस्ता देशका युवा हामी यसरी बेदिशमा समय बर्बाद गरिरहेका छौ । त्यहिपनि अरुको गालि र लात सहेर १२ / १४ घण्टा काम गर्छौं । अाफ्नै देशको माटोमा हिरा फल्छ , गर्न सके । हामी नेपाली अाफ्नो देशमा काम गर्न लाज मान्छौ , अरुको देशको ट्वायलेट साफ गर्नु भन्दा अाफ्नै देशमा नालि सफा गर्न लाज मान्छौ हामी , अब म छिट्टै नेपाल फर्कने तयारीमा छु , अब अाफ्नै दृश, अाफ्नै गाउँको माटोमा पसिना बगाउनु पर्छ, हस त धन्यवाद ! यो भिडियो को लागि । यो भिडियो सबैले रुचाउनु हुन्छ होला भनेर मैले त शेयर गरिहाँले ल । म नेपाल तनहुँ ब्यास ६ , स्थाइ घर ।

  • @romkumar6832
    @romkumar6832 3 года назад +2

    धन्यवाद दिजु हाल कतारमा धेरै खुसि लागिएको छ

  • @hikamanrm
    @hikamanrm 3 года назад +1

    Wow कति राम्रो काम पुरा भिडियो हेरियो 👏👏🙏