घर जस्तो घर- "नमूना घर"को कथा: जो जर्मनीको यूनिर्भसिटी टपर बनेर नेपाली मोडेलका घरहरु बनाउँन तिर लागे

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии • 622

  • @sabitribhandari5234
    @sabitribhandari5234 3 года назад +1

    अती मन पर्यो best अफ लक

  • @tejtamang2357
    @tejtamang2357 4 года назад +39

    इनै भगवान् हुन रामेछाप सुनापति गाउँपालिका काे केन्द्र श्री पशुपति मा बि मा प्राचीन काल झल्काउने छ कोठे भबन् निर्माण गर्नुहुने बेक्ती उहाँलाई सलाम छ

  • @चाैतारीटिभी
    @चाैतारीटिभी 4 года назад +2

    सम्पदा संरक्षण र उत्थानमा आफ्नो सम्पूर्ण जीवन दिएर योगदान दिनुहुने रवीन्द्र पूरी ज्यू को योगदानलाई जति नै प्रसंशा गरेपनि पुग्दैन । वहाँले आफ्नो ज्ञान शिप र पूँजी लगाएर भविष्यका पिढी हरुलाई समेत हस्तान्तरण गर्दै जानु भएकोले अब जातीय समुदायहरुको समेत वास्तुकला मरेर जाँदैन भन्ने कुराले धेरै खुशी बनायो । वहाँलाई मुरी मुरी धन्यवाद । साथै वहाँको योगदानहरुलाई अभिव्यक्त गर्न सहयोग गर्नुहुने पनि धन्यवाद ।

  • @ujjwalghimire3829
    @ujjwalghimire3829 4 года назад +43

    ""Bhagwan le diyera Neta le hareko desh ho yo"" He said a bitter truth

  • @nandagurung4486
    @nandagurung4486 4 года назад +61

    मलाई लाग्थ रबिन्द्र पुरी ज्यूको शीप कला अथबा ज्ञान एकदमै पृथक तर एकदमै स्तरीय चाख लाग्दो लाग्यो !!!

  • @mausamimbung
    @mausamimbung 4 года назад +1

    रबिन्द्र पुरी ज्यु तपाईं कति राम्रो बिचारको मानिस? हार्दिक सम्मान गर्दछु,जिन्दगीमा एकपटक तपाईं संग म भेट गर्ने नै छु!
    तपाईंको सपना अभियान लाई हार्दिक सम्मान गर्दछु!
    यस्तो बिचार र भावना हुने ब्याक्तित्व हरु हाम्रो देशमा धेरै हुनु पर्दछ!

  • @manojbista1726
    @manojbista1726 4 года назад +50

    क्या मिठो सोच भएको मान्छे ,अझै सफलता को मुरि मुरि सुभकामना👏👏👏🙏🙏👍️All the best

  • @parbatirai1625
    @parbatirai1625 4 года назад

    कस्तो राम्रो घर पुरानो सामानको जगेर्ना कस्तो हेर्न मन लागेर आयो आनि रबिन्द्र जिको शोच कति राम्रो नि

  • @duganaa7315
    @duganaa7315 4 года назад +6

    रबिन्द्र सरको बिचार र काम प्रती सलाम छ।। प्राय बिदेश तिर यस्तो संग्रहालयहरु सरकारले नै हरेक ठाउँमा संरक्षण सम्बर्द्धन गरेको देखिन्छ तर नेपालमा भने भएको लाई पनि सरकारले भत्काउनु जोड गरेको पनि देख्न पाईएको छ तर रबिन्द्र सरको एक्लो मेहनतले गर्दा हाम्रो देशको मर्दै गरेको कलाहरु जिउँदै रहेछ भिडियोमा देख्न पाईयो खुसी लाग्यो र एक दिन अवस्य घुम्न जनेछु। अझै राम्रो गर्दै जानू होला शुभकामना।

  • @pritamgurung4931
    @pritamgurung4931 4 года назад +1

    कार्यक्रम हेरें एकदम राम्रो लाग्यो। परम्परा संस्कृति अनी सम्पदाको संरक्षण अनी प्रवर्धन गर्नु पर्छ भन्ने कार्यक्रमको पाहुनाको सोच बिचार अनी कार्य सुन्दा देख्दा एकदम राम्रो लाग्यो। कार्यक्रम प्रस्तोताको प्रस्तुति स्वर अनी बोल्ने सैली एकदमै मन पर्छ मिठो लाग्छ।

  • @HarkaBRai
    @HarkaBRai 4 года назад

    रबिन्द्र पुरी ज्यु सच्चा नेपाली सपुत हुन सच्चा नेपाली सपूत लाई सलुट।

  • @shreyan5024
    @shreyan5024 4 года назад +1

    तपाई रबिन्द्र सर त साच्चै कलियुगको देउता जस्तै लागो तपाईंको सोच विचार यति माहान र उच्च रहेछ जति प्रसम्सा गरेपनी कम हुन्छ !अनि कार्यक्रम चलाउने संचालिका ज्यु को पनि यति मिठास बोली वचन रहेछ यो कार्यक्रम हेरेपछि मन नै सितल र हलुका भएको महसुस भयो तपाईहरु दुबै जनालाई मुरि मुरि धन्यवाद !

  • @kalyanbista3933
    @kalyanbista3933 4 года назад +7

    नेपालको हिरा।।।।।। उच्च सम्मान सर।।।

  • @prakashparajuli7895
    @prakashparajuli7895 4 года назад

    नेपालमा केही कराेड कमाउन निकै सहज छ, तर रविन्द्र पुरी जीकाे जस्ताे साेच हुनुपर्छ।।

  • @rajbhattarai2049
    @rajbhattarai2049 4 года назад +1

    रबिन्द्रजी कला र सस्कृतिको प्रबर्द्धन गरेको देख्दा अतिनै गौरव लागेर आयो बधाई छ तपाईं लाइ

  • @samrakshak
    @samrakshak 2 года назад

    रबिन्द्रजिलाई धेरै धेरै धन्यवाद। आफ्नो कलाबाटा देश, समाज र जनताको सेवा गर्ने। True नेपालको छोरा।

  • @sanuhrikshashreeofficial327
    @sanuhrikshashreeofficial327 4 года назад +1

    देशको सम्पदा हो रविन्द्र पुरी

  • @santoshsangam1953
    @santoshsangam1953 4 года назад +34

    एकदमै राम्रो कार्य ।उहाँको सीप सिर्जना सरकारले सहि ठाँउमा प्रयोग गर्नु पर्छ।

  • @dhrubatiwari6746
    @dhrubatiwari6746 4 года назад +1

    रविन्द्र सर जस्ता १० जना मात्र मान्छे भईदिए देशले काँचुली फेरथ्यो, युवा साथी हो उठौं जागौं हामीले नै बनाउने हो देश नेताबाट आश नगरौं ।

  • @sagarpandey5207
    @sagarpandey5207 4 года назад

    नेपाली कलालाई साच्चिकै चिनेर प्रवर्द्धनमा कृयाशिल ब्याक्तीत्व।

  • @Mr.raduhang
    @Mr.raduhang 4 года назад +1

    उहाँबाट धेरै कुरा सिक्न पाईयो युवा रगतलाई त उमाल्ने नै रहेछ।प्रस्तुति कर्तालाई पनि नमन यति राम्रो तरिकाले प्रस्तुतीकरण गर्नु भयो।

  • @BOAZ-RUTH
    @BOAZ-RUTH 4 года назад +1

    नेपालीको आर्किटेक्ट को बारेमा बुझ्न पाउँदा एकदमै खुसी लाग्यो। थारु शैलीको घर बनाउँदा AC नै चाईदैन अनि शेर्पा शैलीको घर बनाउँदा हीटर नै चाहिँदैन। Wow, what an amazing concept...God bless you Rabindra Ji...

  • @manirai808
    @manirai808 4 года назад +19

    कार्यक्रम सन्चालिका जी को आवाज चै साह्रै माधुर्यता र आनन्दको लाग्छ..सधैं नै यस्तै होस्...

  • @rameshwormoviebhuju4798
    @rameshwormoviebhuju4798 4 года назад

    धेरै राम्राे कुरा सुन्न र हेर्न पाए । रविन्द्र पुरिजीलाई धेरै धेरै धन्यवाद र बधाई छ ।

  • @spiritualaroma7988
    @spiritualaroma7988 4 года назад +15

    Nepali kala संस्कृत धर्म परम्परा साच्चै अद्भुत छ। हामी यति धनि छौ।।

  • @fengaaent68
    @fengaaent68 4 года назад +2

    हामी कहाँ पनि राम्रो सोंच भएका व्यक्तिहरु नभएको कहाँ होर, दुर्भाग्य भ्रष्ट देशले कहाँ चिन्थ्योर त्यस्ता व्यक्तिहरुलाई।
    हाम्रो देशको राजनीतिको मूख्य बागडोर सम्हालेका कोही न कोही व्यक्तिलेहरुको पनि सोंच यस्तै भईदिए !

  • @dilllims3103
    @dilllims3103 4 года назад

    अति प्रेरणादायी ब्याक्ती सङ्गको अन्तरबार्ता सहितको अति राम्रो भिडियो ।भिडियो हेरिरहदा देश अनि देश भित्र रहेका सम्पदा र सस्कृती हरुको अथाह माया जागेर आयो।धन्यवाद ।🙏🙏🇳🇵🇳🇵

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 4 года назад

    श्रीमान रवीन्द्र पुरी जियु,
    👏🌹🙏 हार्दिक धन्यवाद! सुस्वास्थ्य एब्म दीर्घायुको मंगलमय शुभकामना छ!!
    🇳🇵जय नेपाल !!!

  • @arunlama6860
    @arunlama6860 4 года назад +1

    Hajur jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai hamro Nepal lai bir xoro xori haru lai shalam xa hamro sat xxx

  • @tekshrestha1764
    @tekshrestha1764 4 года назад +4

    भगवान ले दिएको र नेता ले हरेको देश नेपाल साच्चै हो , नमन छ पुरी सर ।

  • @naturalNepal559
    @naturalNepal559 4 года назад +2

    Ma gako xu namuna ghar yekdam ramro xa ani rabindr sar pani yekdam dherai ramro hunuhunxa bolibachan yeti dhyerai ramro xa ki kohi manxe uha jasto huna sakdaina

  • @manitakarki4882
    @manitakarki4882 4 года назад +54

    Rabindra Puri Sir is also Real hero of NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @WhatNextThen
    @WhatNextThen 4 года назад

    यो संवादमा प्रश्नकर्ताको शैली राम्रो लाग्यो। उतिकै राम्रो उत्तरदाताको शैली। उत्तरदाताको नाम त थाहा भयो तर प्रश्नकर्ताको थाहा भएन।

  • @ramwaiba86
    @ramwaiba86 4 года назад +2

    २०११ मा समाजशास्त्र बिषयको फिल्ड अवलोकन गर्ने क्रममा उहाँ सङ्ग भेट भएको थियो।साच्चै उहाँ एकदमै नम्र र मिजासिलो स्वाभाबको हुनुहुन्छ।उहाँ बाट हामीले धेरै कुरा हरु पनि सिक्न सकिन्छ पक्कै त्यसैले कृपया एकचोटी भक्तपुरको "नमूना घरको" भिजिट गर्नुस जहाँ तपाईंले भित्र छिरेसी नेपालमा नि यस्तो छ र? भन्ने महासुस गराउने छ।धन्यवाद 🙏🙏

  • @gopalchhettary5145
    @gopalchhettary5145 4 года назад +13

    पूरी जी, को बिचार सुनेर मलाई धेरै धेरै राम्रो लागो, असली नेपाली को बिचार एसतै हुनु परछ । जय नेपाल ।

  • @tmgautam3021
    @tmgautam3021 4 года назад +1

    तपाईको पहल र सहयोगमा म पढेको गुन्सीको सतलिङ्गेश्वर स्कुलले नयाँ र आकर्षक रुप पाएको टाढा बसेर हेर्न पाउँदा तपाईप्रती नमन गर्न चाहन्छु। यहाँको सत्कर्मले अरुलाई पनि सत्मार्गमा डोर्‍याउन सफल बनोस ,शुभकामना 💐🙏

  • @vedpudasaini2713
    @vedpudasaini2713 4 года назад +3

    हाम्रो धर्म सस्कृती नै हो हामी नेपालीको सान जय नेपाल

  • @daulathkulung1662
    @daulathkulung1662 3 года назад

    आहा कति राम्रो विचार अनि काम ।
    पुर्व इटहरी तिर पनि भोकेशनल स्कुल खोल्न पाए हुन्थ्यो सर ।

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 4 года назад

    सहि कुरा हो दाईको सबैलाई सहयता छ अहिलेका युबाहरुको

  • @ushatulachan1862
    @ushatulachan1862 4 года назад +1

    Wow sanchai ko namuna ghar rahexa damiiiiiiiiiiiiiiiiiiii namuna ghar congratulations Rabindra bhai

  • @sagarcollections1239
    @sagarcollections1239 4 года назад +1

    अत्यन्तै सुन्दर बिचार सर । हार्दिक धन्यवाद साथै आभार ब्यक्त गर्दछु ।

  • @LoksewaExamsTayari
    @LoksewaExamsTayari 2 года назад +1

    True conservationist. Great effort Rabindra Dai. Salute!

  • @dhakalji
    @dhakalji 4 года назад

    तपाइलाई हार्दिक नमन छ रबिन्द्र सर्

  • @Mr.raduhang
    @Mr.raduhang 4 года назад +5

    दाई मान्छे मात्र ह्यानडसम होईन कुरा पनि काम पनि सार्ह्रै आहा लाग्ने गर्नु भएको रहेछ।सार्ह्रै खुशि लाग्यो।

  • @komalpun1009
    @komalpun1009 4 года назад +3

    सलाम छ सर गर्व लाग्छ हजुर हरु जस्तो महान हरु पनि हाम्रो देश मा हुनु हुन्छ

  • @megholi4714
    @megholi4714 4 года назад +47

    नमस्कार पावर मिडियामा लाई हजुरहरुकाे सबै भिडियो हेर्ने गरेकाे छु यति खुसी लाग्छ कि कुरै नगराै👌👌👌👌

    • @ganeshkarki8392
      @ganeshkarki8392 4 года назад +2

      म पनि नछुटाई हेर्छु

  • @bishnuaryal470
    @bishnuaryal470 4 года назад

    प्रस्तोता सविना कार्की ज्यू हुनुहुन्छ जस्तो लाग्यो । कार्यक्रमको लागी धन्यवाद । रविन्द्र पुरी ज्यू हजुरलाई आधुनिक नेपालको अरनिको भन्न मन लाग्यो ।

  • @matrikakharti111
    @matrikakharti111 4 года назад

    Salute Cha Puri Ji Tapai Lai Tapai Jasto Safal Udar Manchhe Ta Nepalma Thorai Holan Nikat Bhabisyama Bhetdai Chu Please Samaya Dinu Hola

  • @namieru1512
    @namieru1512 4 года назад +5

    Great thinking of a real Nepali architect promoting Nepali culture and traditional arts and architecture. Hats off to Mr Puri. I appreciate your noble effort to make Nepal a wonderful country.

  • @dkmbp4263
    @dkmbp4263 4 года назад +4

    ओहो ज्यादै राम्रो 👍️ म नि येस्तै मौलिक नेपाली घर बनाउने सपना छ

  • @pawanbhatta209
    @pawanbhatta209 4 года назад

    साह्रै मन छुने यहाँ संगै सिक्न र काम गर्न कसरी मिल्छ होला सलाम छ यहाँ लाई🙏🙏🇳🇵🇳🇵🙏🙏💐💐🌸🙏

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 года назад

    100%agreed with rabindra puri sir.

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +1

    सारै राम्रो काम बिचार सबैले सहयोगगराै हाैसलादिउ पोजेटिभ छ कतारबाट

  • @bluewhale629
    @bluewhale629 4 года назад

    धेरै राम्राे साेच । सफलताकाे मुरी मुरी शुभकामना । तपाइकाे काममा कही कतैबाट बाधा अड्चन नअाअेास ।

  • @Nepaliyodda
    @Nepaliyodda 4 года назад +14

    धन्यवाद यति राम्रो अन्तर्वार्ता को लागि। अब को भाग मा
    वैज्ञानिक कपिल पौडेल को अन्तर्वार्ता लिईदिनुस् हेर्ने मन छ। कृपया

  • @nirupamarana5456
    @nirupamarana5456 4 года назад +2

    Yekdam ramro rabindra Ji really so much inspired. Tapai jasto manchye pani hamro Nepal ma hunu huncha .

  • @bimalasirpali4198
    @bimalasirpali4198 4 года назад +7

    It's called well educated mind with self-respect 👍, humble n civilized ! ( Nepal needs more PPL like u ) .

  • @पौरखी
    @पौरखी 4 года назад

    मन छुयो !! धन्यवाद पावर मिडिया !

  • @toyaraj4395
    @toyaraj4395 4 года назад

    सरले गरे को काम र उदेयसे को लागी सलूट छ सारै खुसीलागो हजुर कोआयूलामो रहोस र हजुर को कलाअमर रहनेछ मेरो विसवास मा पत्रकार जियू लाई पनि धन्यवाद

  • @jitendrachaudhary9615
    @jitendrachaudhary9615 4 года назад +1

    Ooho.. Yo manxe kasto intelligent.. Great thing.. 🙏🙏🙏👌👌👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @parwtikhatri3370
    @parwtikhatri3370 4 года назад

    हाम्रो देशमा पनि राम्रा राम्रा मानिस रहेछन् ,

  • @tekrajgirigiri3393
    @tekrajgirigiri3393 4 года назад +14

    यकदम उर्जा मिल्यो यो भिडियो हेरेर । धन्यवाद दिन चाहन्छु हजुर हरु लाई

  • @hemrajbhatta71
    @hemrajbhatta71 4 года назад

    नेपालको तराई क्षेत्रको लागि उपयुक्त हुने मौलिक प्रकारको घरहरुमा पनि अनुसन्धान गर्नुपर्यो ।

  • @s.dphoto6899
    @s.dphoto6899 4 года назад +6

    मन पर्यो,कति राम्रो सोच,खुसी लाग्छ

  • @mahendrapradhan7434
    @mahendrapradhan7434 4 года назад +5

    I'm from Darjeeling (India) but like and love Nepal a lot and I found this interview very interesting and inspiring and a must watch for every NEPALI, especially Bhaktapureans.
    It's been said that ' A Life of Purpose is the Purpose of Life' and Rabindraji seems to have found it.
    My sincere thanks to Power Media Network for this captivating interview.

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 года назад +48

    बुझने लाई श्रीखण्ड नबुझने लाई खुर्पाको बिडि भको छ अाचकाल त हजुर..

  • @anishajoshi6810
    @anishajoshi6810 4 года назад +1

    Big fan bhaye ma hajur ko sir....hajur ko katha gatha sunera...

  • @aalay_daai8662
    @aalay_daai8662 4 года назад

    रबिन्द्र दाइलाई सलाम
    आले दाइको

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад

    आम्मामा हैट कति कला मिसाइएको साँचिकै नमुना घर रहेछ।

  • @raypn111
    @raypn111 4 года назад

    Hamro nepaliko bani paisa bhaye dhalan ghar banaune tasaile apno purano sailika ka ghar haru aba ta dkehina chade , nepal jasto sundar desh , jata pani hariyali , khola nala , bhayeko desh ma yi kurale le pani asar garcha , dherai concrete hunu bhaneko huminity bhadnu ho , salam cha sir tapaiko soch ra bichar Lai,

  • @shovagurung3212
    @shovagurung3212 4 года назад +2

    Wow ! कति राम्रो काम र कुरा हजुर को , कति गर्व को कुरा God bless you

  • @ramchandra2259
    @ramchandra2259 4 года назад

    👍👍👍👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵कति राम्रो सोच हजुरको

  • @agnirai6409
    @agnirai6409 4 года назад +22

    Power media is the one of best youtuber in Nepal

  • @sabinshakya4119
    @sabinshakya4119 4 года назад +7

    Dear Rabindra Sir, this is a true nepali/newari home. So beautiful, so calm and so relaxed! Great Job Rabindra Sir!

  • @rajkumarbhatta3407
    @rajkumarbhatta3407 4 года назад

    अत्यन्तै अत्यन्तै राम्रो कार्यक्रम !
    धेरै धेरै साथ र शुभकामना छ रबिन्द्र पुरी जीलाई 🙏🙏

  • @Nepalworktechnical
    @Nepalworktechnical 4 года назад +6

    क्या अच्छा मान्छे रैचन इनि । रबिन्द्र सर You are as important , valuable like Kulman Sir in energy sector . Pls keep up the good work. 🙏

  • @minushrestha4953
    @minushrestha4953 4 года назад

    एक दमै राम्रो कार्य ।

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 года назад +1

    Saharai man xoyo daju ko kura le great work

  • @deepakbucha6340
    @deepakbucha6340 4 года назад

    दाजु को कुरा सुनेर आँखा रसायेर आयो।

  • @183Astropankaj
    @183Astropankaj 4 года назад

    रबिन्द्र पुरी सर को जस्तो सोच भयका ब्याक्ती संमान राजतन्त्र ले मात्रै गर्न सक्छ ।गणतन्त्र ले जन्मायका कर्मचारी हरु 95% भ्रष्टाचारि छन् ।नेताकार्यकर्ता हरु देशका दुस्मन हुन् ।सरको कुरा सुन्दा सरकार को कुनै सहयोग चाहियन बास सरको कार्यगर्ने शैलीमा कुनै अबरोध नगरोस् ।

  • @johnraya2853
    @johnraya2853 4 года назад +3

    Rabindra puri sir is the great human being i salute to you and your great heart.🙏🙏

  • @surajjungshahi6581
    @surajjungshahi6581 4 года назад +15

    I’m in love with the host’s voice and the way she talks.👍

  • @sanakshrestha5505
    @sanakshrestha5505 4 года назад

    very nice presentation about puri ji our country need this kind of person hats off to him.

  • @manirai808
    @manirai808 4 года назад +1

    यहाँको अग्रिम योजना को लागी शुभकामना 🙏🙏🙏🙏...

  • @omjedutravelpark
    @omjedutravelpark 4 года назад

    YOU ARE THE GOLD AND GOVERNMENT COUROPTION IS FIRE... You have to melt in fire to construct the NATION of our NEPAL...Bhai. You are appreciated that you are building 1000 ornaments for the NATION. GOD gifted person you are.

  • @gopaldewan4167
    @gopaldewan4167 4 года назад

    Salute Rabindra jI ! Tapai ko bichar, aviyaan ra kadam ma hami sath xau, go ahead !!

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 года назад +5

    कति राम्रो सोच र काम हौ

  • @Magardil-s4o
    @Magardil-s4o 4 года назад

    मन मा आगो लागेर आउछ

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 года назад

    Dammi dammi dammi 👌👌👌👌♥️♥️♥️♥️😘😘😘😘😘 awesome awesome

  • @rkpaul8706
    @rkpaul8706 4 года назад

    Kasto ramro kura hernu ra sunnu paiyo so happy

  • @sumashrestha8314
    @sumashrestha8314 4 года назад

    sarai ramro lagyo rabindra sir ko kura. vitri man dekhi nai naman gardai power media network team lae pani suvay vanna chahan6u. yo thau bkt ko kun tol ma 6 thaha paya ma bkt mai basne vayako le turuntai herna jana man 6. please ......

  • @ramilamagar8360
    @ramilamagar8360 3 года назад

    Yesta mahan bektiharu xan hamro des ma 🙏 respect

  • @harikalaadhikari2770
    @harikalaadhikari2770 4 года назад +1

    Salute. Xa rabinrda ji hajur ko mahan kamlai ma ahile USA basxu Nepal aauda vijit garna abashya aaune xu r jati sakdo share garne xu🙏🙏

  • @chandrarai2256
    @chandrarai2256 4 года назад

    Rabindra sir tapaiko kaamlai manei dekhy samman.

  • @bikkugrg7728
    @bikkugrg7728 4 года назад +13

    I am very blessed after watching this interview.. Such a true original wondeful and patriotic personality. Huge respect..🙏🙏

  • @niveshshrestha7326
    @niveshshrestha7326 4 года назад +3

    विश्वयूद्धको कारण ध्वस्त भएर पनि युरोपले आफ्नो कला र सम्पदा जोगायो...हामी नेपालीले आफ्नो कला सम्पदा मासेर concrete jungle बनायौं

  • @parwtikhatri3370
    @parwtikhatri3370 4 года назад

    दोहोरी गित खुब ट्रेडिङ मा पर्छ,यस्ता भिडियो ट्रेडिङ मा परनुपर्ने,

  • @ojaswinismother6154
    @ojaswinismother6154 4 года назад +1

    Interview liney patrakar ko kasto mitho boli...

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 года назад +8

    के गर्नु हजुर नेता हरूले देश नै खाइसके भोली अर्काले चिन्छ हाम्रो देश

    • @ganeshkarki8392
      @ganeshkarki8392 4 года назад +1

      हो हो नेता गदार भए नेपाल मा ..

  • @parwtikhatri3370
    @parwtikhatri3370 4 года назад

    पत्रकार बहिनी धेरै शालीन र शिष्ट छन,