धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
manokranti centre गुरुदेव प्रणाम ! म एउटा शिक्षक हु । केहि दिन अगाडि मैले भगवान रामले शम्भुकको हत्या गरेको भिडियो देखे । शम्भुक को हुन ?अनि किन उनको बीभत्स हत्या भएको हो जान्न इच्छुक छु । अनि हामी हिन्दुहरु 33 कोटि देवता पुजी बसिरहेका छौं, किन 100% न भएको ? अनि यो 3लोक 14 भुबन को बारे मैले ज्ञान पाइन त्यसैले यसको बारेमा एउटा प्रबचन भए आभरी हुने थिए । मेरो 3 ओटा सबालले मलाई सतैरहेको छ।
फर्सुद् भयो कि हजुरको भिडियोहरू हेरी हाल्छु, जुन भिडियो हेर्दा पनि ज्ञान ध्यान,योग का विषयमा धेरै राम्रो ज्ञान प्राप्त गर्ने गरेको छु,आर्थिक क्षत्रमा प्रगति गर्ने जोसुकैको लागि अति प्रेरणादायी भिडियो बन्न सक्छ,धन्य गुरुदेव,हार्दिक नमन्।
बिहान काममा जादा हत्तार हत्तार सुनेको थिए पुनः सुन्न मन लागेर फेरि हाजिर जनाए र सुनेपनी अब देखि म पनि कम खर्चिलो हुन्छु जय बिकास नन्द सर तपाईंले मेरो आँखा खोलिदिनु भयो ...! घर ललितपुर हाल साउदी अरेबियाबाट हेर्दैछु
बाइबल बाट सबै कुराकाे ज्ञान प्राप्त गर्न सकिन्छ धन मान इज्जत अात्मिक भाैतिक शारीरिक सबै कुरालाई मेन्टन गर्ने शिक्षा बाइबल बाट लिन सकिन्छ हामी संसारमा छाैँ पैसा चाहिन्छ तर सबै थाेक पैसा हैन धन्यवाद डा साब ब्यबहारिक शिक्षा राम्रो छ 👏🌺
तेइ भएर भन्छु बाइबल एक खतरनाक राजनैतिक किताब मात्र हो । धर्मग्रन्थमा धन मान इज्जत जस्ता अप्राकृतिक भौतिक कुरा हुदैन । पैसा धन मान इज्जत भनेको मान्छेले मान्छे माथी विभेद गर्ने हतियार हो । हुनत जिन्दगिको 10% पैसा प्रभुको नाममा दान गर भन्ने बैंक जस्तो धर्मको कुरा के गर्नु तेइ माथी बुद्ध भन्दा पछि अस्ति उम्रेको धर्म न पर्यो ।
हजुरको हरेक शब्द अर्थपूर्ण र मन मस्तिष्क स्फुर्त पार्ने हुन्छन सर सबै कुरा मा वस्तविक्ता झल्काउने र लोककल्याणकारी वाणी अहा भिडियो हेरेर मन आनन्द भयो सर
एक दमै राम्रो बिचार हो सर तर के गर्नु यो जिन्दगी मा एस्तै रैछ यो पुगेन त्यो पुगेन भन्दा भन्दै उमेर ढल्दै जाँने रैछ पैसा त धेरै कमाइयो तर बचत गर्न सकिएन ?😂😂😂☝️
गुरु जि धन्यवाद 🙏हजुरको जे जति पनि भिडियो जान्कारी हेरेर हामि धेरै प्रभावित हुन्छौं , यस्तै येस्तै जान्कारी अझै पनि पाउनु नै हाम्रो गर्वको कुरा हो , कोहि त छ हाम्रो हमिलाइ सहि मार्ग दर्शन दिने !!🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद 💞💞🇳🇵🇳🇵🇳🇵
नमस्कार डाक्टर साहेब हजुरलाई एकदमै राम्रो कुराहरु जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई म दार्जीलिङ्ग देखि हो राम्रो कुराहरु सिकाउनु भएको मा हजुर ले।
शुभ बिहानीको नमस्कार गुरुदेव 🙏 हजुरले 100 % सहि कुरा गर्नु भो आम्दानी भन्दा खर्च धेरै गर्नाले नै मान्छे धनि हुन सक्दैन सो ' कमाउनु ठुलो कुरा होइन, बचत गर्नु ठुलो कुरा हो ' राम्रो टिप्स दिनु भो गुरुदेव हामी सवैको जय होस ! सवैको दिन शुभ रहोस ॐ जय गणेशाय नम:
यो कथा सारै राम्रो छ जुन १०% जोगाउने शिक्षा बाइबल मा राम्रो शीत लेखिएको छ। जस्ले गर्दा इसाई शीत पैसा कहिल्यै कमि हुदैन। बढी भएमा पनि जथाभावी प्रयोग गर्दैनन।
If we are financially good everyone's life is happy 😊 😃. Cardio workouts and yoga will keep us physically and mentally active stress free. This way we will be always healthy. So no need to spend money.
Vedio Upload भएको 10 महिना पछि हेर्ने मौका मिल्यो साह्रै राम्रो लाग्यो अलिकति share market को पनि कुरा आयो अझै खुसी लाग्यो सजिलो अनि बिना कष्ट पैसा कमाउन share market एकदम राम्रो छ जोखिम पनि छ तर सम्भावना पनि त्यति नै धेरै ।
सबै कुरा मन पर्यो डा. साबको तर एउटामा चित्त बुझेन जुन घरजग्गामा लगानि गर्ने त्यो त जस्को भएपनि छदै छ नि तर आफू र देशको आयआर्जन हुने काममा लगानि गर्नु चैँ उचित होला कि लगानि सानो होस या ठूलो होस 🤔🤔🙏🙏
म यत्तिकै पनि धेरै खर्च त गर्दिन,तर फलफूल र किचेनमा अलि बढी नै खर्च गर्थे मलाई लाग्थ्यो यो त खर्च होइन तर आज यो पनि कम गर्नुपर्ने रै छ्भन्ने लग्यो गुरु,जय होस गुरु
गुरूकाे जय हाेस कति राम्रो शिक्षा या दिनु भाे गुरु मँत झन कत्ति खर्च गरछु गुरु हजुरकाे याे कुरा सुन्दा धेरै मन पराे बस्तबिक हाे नि कति राम्रो ज्ञान दिनु भाे जय हाेस गुरूकाे🙏🙏🙏🙏🙏🙏🙏
मेरो विचारमा १०% बचत गरेर मानिस धनी हुन सक्दैन। कम्तीमा आम्दानीको ३०% बचत नगरे बुढेसकालको लागी पैसा हुंदैन। त्यसैले सबैले बुढेसकाल को लागि ३०% बचाउनु पर्ने हुन्छ। उदाहरणका लागि सरकारी कर्मचारी को संचयकोष मा २०% जम्मा गरिएको हुन्छ भने पेन्सन कोषमा पनि केही रकम जम्मा गरिएको हुन्छ। यदि कोही धनी बन्न चाहन्छ भने आम्दानीको ७०% जति जम्मा गर्ने कोशिस गर्दा ठीक होला।
बचत गरेर मात्र हुदैन त्यो बचत गरेको पैसा लाई फेरि कुनै छेत्र मा लगानी गर्नु पर्छ कम्ती मा पनि 3 गुणा बड्ने गरि छोटो समय मा जस्तै जमिन सुन सेयर मार्केट परिस्थिति समय हेरेर अनि मात्र केही होला,
आम्दानी - खर्च = बचत, दैनिक १५ मिनेट ध्यान= कम खर्च, कम खर्च= धेरै बचत । अर्थात, धनी हुन एउटै अनुशासनले पनि रामवाणको काम गर्ने रै'छ है । मुरी मुरी धन्यवाद गुरुदेव ।
Dr Yogi, your talk is insightful and brilliant. And very helpful and I really like the topic of passive income and how to live a better by doing meditation. Awesome!!
Thank you guru sir sathi haru tension bata mukta huna lagi aaunu hami sanga x ramro sutra lagani pani xaina tension pani xaina paisa ma paisa x ra time pani freedom hune tara system bujnu follow panigarnus ani herenus yedi ho hami kamaunu pani x jogaunu pani x paisa kamaune sutra x ta chaiyo hainata anus sathi haru sangai agadi jau saye yatra garau ho guru ji vannu vayo x ki aja voli network jamana x tyo pani international business anus yo business direct selling vaninx bastuko partekchay bikri bitaran tyo pani aadhunik business lagani 0 share garne phone number 9840825027 Nepalma dherai bakti haru success hunu vayeko x baninxani yata safal bhayeko batti ko sangat garnus yata dukha payeko bakti sanga sangat garnus Ho aja tyo bakti ko sangat gareko xu jo ki success hunu vayeko hununxa aja mani nepalma basera kehi paisa kamauna payeko xu Ho hunuta suru ma kehi bujinna bujnu samaye lagxa tara hajur haru hunu paro ki mo jasarini bujxu vanera atinu hudaina Sathi haru samaye khero nafalnu samaye le parkhinna samaye mai bujiyo bhane paxi aune din lai apati hudaina
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
😊😊😊
Namaste Gurudev
मलाई हीत गर्ने केहि मार्ग वस्तु , विषय भेते भने share न गरि बस्नै सक्दिन गुरु देव ! ♥️♥️🙏
Sudha Rayamajhi darsan namaste guru.🙏
manokranti centre गुरुदेव प्रणाम ! म एउटा शिक्षक हु । केहि दिन अगाडि मैले भगवान रामले शम्भुकको हत्या गरेको भिडियो देखे । शम्भुक को हुन ?अनि किन उनको बीभत्स हत्या भएको हो जान्न इच्छुक छु । अनि हामी हिन्दुहरु 33 कोटि देवता पुजी बसिरहेका छौं, किन 100% न भएको ? अनि यो 3लोक 14 भुबन को बारे मैले ज्ञान पाइन त्यसैले यसको बारेमा एउटा प्रबचन भए आभरी हुने थिए । मेरो 3 ओटा सबालले मलाई सतैरहेको छ।
फर्सुद् भयो कि हजुरको भिडियोहरू हेरी हाल्छु,
जुन भिडियो हेर्दा पनि ज्ञान ध्यान,योग का विषयमा धेरै राम्रो ज्ञान प्राप्त गर्ने गरेको छु,आर्थिक क्षत्रमा प्रगति गर्ने जोसुकैको लागि अति प्रेरणादायी भिडियो बन्न सक्छ,धन्य गुरुदेव,हार्दिक नमन्।
कति कमाउछ भन्दा नि कति बचाउछ मह्तो हुन्छ तर बचाउन कमाउन जरुरी छ । अहिले धनी बन्ने भन्दा नि धनी देख्नु खोज्नु गरिब हुनु मुख्य कारण हो ।
Sahi ho!!!
बिहान काममा जादा हत्तार हत्तार सुनेको थिए पुनः सुन्न मन लागेर फेरि हाजिर जनाए र सुनेपनी अब देखि म पनि कम खर्चिलो हुन्छु जय बिकास नन्द सर तपाईंले मेरो आँखा खोलिदिनु भयो ...! घर ललितपुर हाल साउदी अरेबियाबाट हेर्दैछु
B
R u right 😊👍
@@reetutamang2083 p8
kaakeibo ho hjur kakeibo hoina🎈
@@reetutamang2083 dfbg
1)Ledger of all incomes and expenses :
-Income - 10% (saving)
-Expenses - 10% (saving)
2)Savings 10% - Finance , banking , real estate , land .
बाइबल बाट सबै कुराकाे ज्ञान प्राप्त गर्न सकिन्छ धन मान इज्जत अात्मिक भाैतिक शारीरिक सबै कुरालाई मेन्टन गर्ने शिक्षा बाइबल बाट लिन सकिन्छ हामी संसारमा छाैँ पैसा चाहिन्छ तर सबै थाेक पैसा हैन धन्यवाद डा साब ब्यबहारिक शिक्षा राम्रो छ 👏🌺
Praise the Lord Amen.
तेइ भएर भन्छु बाइबल एक खतरनाक राजनैतिक किताब मात्र हो । धर्मग्रन्थमा धन मान इज्जत जस्ता अप्राकृतिक भौतिक कुरा हुदैन । पैसा धन मान इज्जत भनेको मान्छेले मान्छे माथी विभेद गर्ने हतियार हो । हुनत जिन्दगिको 10% पैसा प्रभुको नाममा दान गर भन्ने बैंक जस्तो धर्मको कुरा के गर्नु तेइ माथी बुद्ध भन्दा पछि अस्ति उम्रेको धर्म न पर्यो ।
जब जब ठुलो पैसा खर्च गर्छु तब चेन्ज पैसा खुटुर्केमा हाल्नु पर्छ। really truth and heart touch line.😍😍😍😘😘😣😘
जय गुरु देब बडा राम्रो कुरा गर्नु भो।म आज वाट नै यो कार्य सुरु गरे जय होस।।।।
AQQ
Kati jamma vayo ta sir?
हजुरको हरेक शब्द अर्थपूर्ण र मन मस्तिष्क स्फुर्त पार्ने हुन्छन सर सबै कुरा मा वस्तविक्ता झल्काउने र लोककल्याणकारी वाणी अहा भिडियो हेरेर मन आनन्द भयो सर
जय गुरुदेव हजुरको हरेक शब्द मा बास्तबिक हुन्छ जति सुने उति नै सुनि रहन मन लाग्छ दिमाग पनि फ्रेस हुन्छ जय गुरुदेव 💐🌹🌺🙏🙏🙏🙏🙏🙏🙏
एक दमै राम्रो बिचार हो सर तर के गर्नु यो जिन्दगी मा एस्तै रैछ यो पुगेन त्यो पुगेन भन्दा भन्दै उमेर ढल्दै जाँने रैछ पैसा त धेरै कमाइयो तर बचत गर्न सकिएन ?😂😂😂☝️
Sem sir ma panu
गुरु जि धन्यवाद 🙏हजुरको जे जति पनि भिडियो जान्कारी हेरेर हामि धेरै प्रभावित हुन्छौं , यस्तै येस्तै जान्कारी अझै पनि पाउनु नै हाम्रो गर्वको कुरा हो , कोहि त छ हाम्रो हमिलाइ सहि मार्ग दर्शन दिने !!🇳🇵🇳🇵🇳🇵🇳🇵धन्यवाद 💞💞🇳🇵🇳🇵🇳🇵
Lockdown मा धेरै कुरा सिक्ने मौका पाए हजुर बाट धेरै धेरै धन्यवाद सर
आज चै मेरो मन पर्ने बिषय आयो गुरु यो किताब छ मसंग खाता को नियम पनी दस बर्स भो फलो गरेको धन्यवाद गुरु
अद्भुत प्रवचन गुरु देव हजुर को प्रभचन ले मन्त्रमुग्ध छु गुरु वार जय मनो क्रान्ति ❤️💞🙏💘👌🏼🧘🧘
नमस्कार डाक्टर साहेब हजुरलाई एकदमै राम्रो कुराहरु जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई म दार्जीलिङ्ग देखि हो राम्रो कुराहरु सिकाउनु भएको मा हजुर ले।
हरि ॐ ! जय गुरु देव !सार्है उत्कृष्ट ,सदुपयोगि tips, 😍🙏♥️💗
पैसा बचत गर्न लाको 1 साल भो.. हजुरको कुरा सुनेर ... झन धेरै बचत गर्न मन लाग्यो । हजुरलाई धन्यवाद । from saudi arab...
शुभ बिहानीको नमस्कार गुरुदेव 🙏
हजुरले 100 % सहि कुरा गर्नु भो आम्दानी भन्दा खर्च धेरै गर्नाले नै मान्छे धनि हुन सक्दैन सो
' कमाउनु ठुलो कुरा होइन, बचत गर्नु ठुलो कुरा हो ' राम्रो टिप्स दिनु भो गुरुदेव हामी सवैको जय होस ! सवैको दिन शुभ रहोस ॐ जय गणेशाय नम:
यो कथा सारै राम्रो छ जुन १०% जोगाउने शिक्षा बाइबल मा राम्रो शीत लेखिएको छ। जस्ले गर्दा इसाई शीत पैसा कहिल्यै कमि हुदैन। बढी भएमा पनि जथाभावी प्रयोग गर्दैनन।
If we are financially good everyone's life is happy 😊 😃. Cardio workouts and yoga will keep us physically and mentally active stress free. This way we will be always healthy. So no need to spend money.
धेरै नै राम्रो सल्लाह र उपदेश दिनु भएकोमा गुरूदेबलाई धेरै धेरै धन्यबाद र
नमन ।
जय गुरूदेब ।
धन्नेबात गुरु सारै राम्रो सन्देस आजाबाट म पनि हजुरको मोटिभेसन हेर्न सुरु गरेको धेरै मन पर्यो
धन्यवाद sir बल्ल आज मेरो आखा खुल्यो अब म बचत गर्छु हाल india बात हेर्दै छु
धेरै धेरै धन्यवाद sir अबदेखि म पनि यसरीनै बचत गर्ने बानी बसाल्ने कोशिश गर्ने गर्छुआजबाट💐💐🙏🙏😷😊
26 वर्षको उमेर सम्म मलाई पैसा बचत गर्ने थाहा थिएन तर आज थाहा भयो यो vdo हेरेर पैसा बचत गर्ने तरिका 100%right point
हजुरको मुस्कानले नै उत्प्रेरित गराउछ मलाइ💙💚😍
गुरुको भिडियो हेर्दा धेरै सकारात्मक हुन्छु 🥰🥰🥰
Good morning everyone! Doing yoga and listening to the Guru Dev ! Saab ko jay hoos 🙏
Same here
Very good suggestion for me thanks jay hos guru dev
अति राम्रो
You are doing great @Rama Lamichhane
@Rama Lamichhane Can you Give me your fb I’d ?
great sir ma मेरो बुद्दी फिर्छ कि सयद म try गर्छु from today thank you सर
सबै भिडियो हरु नछुटाइ हेर्छु गुरु जि सारै मन पर्छ र हजुरका हरेक भिडियोहरुले मेरो लागि थप उर्जा मिलेको महसुस गरेकि छु जय मनोक्रान्ति 🙏🙏
यस्तै यस्तै प्रकारको विडियोको लागि मेरो चान्नेलमा पनि एकपटक हेर्दिनुस बाचा गर्छु केहि नया कुरा पक्कै सिक्नुहुंछ |
@@Sangamzzzzzzz ok
@@romantikmk6448 kasto lagyo ta video haru
@@Sangamzzzzzzz ramro xa aajhi yastai video bnaudhi janu hola
Jai hos guru deb hjrko prabachan le sanchai change hudai xu mo pani jai hoss♥️♥️♥️🙏🙏♥️
U r always awesome n ur videos always informative. आम्दानी बढाउन नसके पनि खर्च घटाउन सकिन्छ।👍️
Vedio Upload भएको 10 महिना पछि हेर्ने मौका मिल्यो साह्रै राम्रो लाग्यो अलिकति share market को पनि कुरा आयो अझै खुसी लाग्यो सजिलो अनि बिना कष्ट पैसा कमाउन share market एकदम राम्रो छ जोखिम पनि छ तर सम्भावना पनि त्यति नै धेरै ।
धेरै राम्रो हजुरको यो बक्तब्ये सारै मन पर्यो ।
Dherai ramro kuro
Hajur KO harek sabda ley mero Jiban dherai paibartan vayeko xa manai Dekhi Naman koti koti pranaam🙏🙏🙏
8:54 am Monday, September 2020
Watching from Australia
Jaye hose vikashananda guru ....🙏🙏🙏🙏🙏🙏🙏
हजुरलाई धेरै धेरै धन्यवाद छ गुरू
This video may changed our life. Good morning all! Stay safe
Jay gurudev 🙏
सबै कुरा मन पर्यो डा. साबको तर एउटामा चित्त बुझेन जुन घरजग्गामा लगानि गर्ने त्यो त जस्को भएपनि छदै छ नि तर आफू र देशको आयआर्जन हुने काममा लगानि गर्नु चैँ उचित होला कि लगानि सानो होस या ठूलो होस 🤔🤔🙏🙏
कालाबाजर गरि कामाउने हरु पनि छ रात रात धनी हुन्छ गुरु जि।
Tesai gara na t
@@bjuchetrri1319 yeso garnu bhaneko hoina .yesto lai kaso gari nirmal garnu bhannu bichar Ho
@@limbuvlogs5895 o sorry
@@bjuchetrri1319 it ok mero channel ma join garnu hos hai
Jay gurudeb
Hajur ko bolne saili, haubhau ani sabdako rachana, sarai utkrista lagyo, Jaya Gurudev, yasarinai hamilai gyanko bhandar bhardai janus, hajurko aasirbad sadai hamima rahirahos !
Guru namaste aaj fast tapaiko aarthikabastha sudhar naka bare tapaiko batchit suner dherai mugdha vay koti koti Dhanya wadh
会計簿=かいけいぼ=खाईकेइबो=
खाता पुस्तक पर्णाली
Thank you Guru ji for precious information 🙏🙏🙏
家計簿 = Kakeibo (खाकेइबो) 会計簿 खाईकेइबो / ककेइबो (x) होईन। Household account book / Company Accounting book
धन्यवाद स्वामीजि ! पैसा कमाऊने र बचाऊने अनि खर्च कमी गर्ने ज्ञानको लाग़ि !!
म यत्तिकै पनि धेरै खर्च त गर्दिन,तर फलफूल र किचेनमा अलि बढी नै खर्च गर्थे मलाई लाग्थ्यो यो त खर्च होइन तर आज यो पनि कम गर्नुपर्ने रै छ्भन्ने लग्यो गुरु,जय होस गुरु
जानकारीकाे लागि धन्यवाद गुरु
sem here
salaamxa gurudev tapaiko prabachanle sadhain mero jivanma atmik khuraak dinxa jY hos
बिशेश धन्नेबाद सर हजुरलाई यति धेरै राम्रो टिप्सकाे लागि म आजैबाट यो टिप्स्काे फाेलाे गर्दै जान्छु
Sabaile Bujhe Kati Ramro Hunethiyo
Thank you so much for Information 😊
Jaya Guru dev
Thank you forever🙏🙏🙏🙏🌹🌹🌹
Lopoooiookk@@
प्रेम प्रणाम आदरणीय गुरुदेव हजुर मा
राम्रो सन्देश गुरु।
हार्दिक नमन।
राम्रो सन्देश को लागि thanku guru dav
Ramro kura
Thank you for Babylon and kakeibo method, lockdown rocks.
Jay manokranti !!
कति राम्रो कुरा गर्नु भयो गुरुले 😊😊
Most important lesson for all of us, specially Nepalese who have no savings.
राम्रो आती राम्रो
धन्यवाद सर राम्रो कुरर बताने को लागी
Reallly good things it will creates really good . It is correct
सारै राम्रो कुरा सिकाइ दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद
I am very inspired from your speech
Jaya Guru🙏🙏
सरै ज्ञान वर्धक लाग्यो
शुभ प्रभात गुरुदेव: । जै होस ।।।
Dhannebad guru ramro idiya sikai dinu vayo namaskar
thank you so much sir for your motivational video
100% sahi vanu vayou guru jiu
Ma pani paisa kamayara gumayako manxe ma parxu🙏🙏🙏
Pranam Gurudev!!!
"hajurko yi bachana haru sadai sune garxu"
malai sunda aanda lagxa"
🙏🙏👍👍 एकदम राम्रो कुरा को जान्कारी दिनुभो सर एकदम सहि हो योकुरात सर हजुर लाई धेरै धेरै धन्यवाद मेरो हजुर🇳🇵🇳🇵 बिराटनगर बाट हेरदैई छु सर नमस्कार
FRACTION YOUR CAPITAL IN ↗↗ LAND + GOLD + F.D + SHARE = AND GO TO MEDITATION. Got your formula SIR.
धन्यवाद गुरुजी अहिलेसम्म यसबारे सोचेकै थिएन अब पक्कै सोच्ने छु 😍🙏🙏
Thank you so much for the wake my eyes।
Dhanyabad guru dave
गुरूकाे जय हाेस कति राम्रो शिक्षा या दिनु भाे गुरु मँत झन कत्ति खर्च गरछु गुरु हजुरकाे याे कुरा सुन्दा धेरै मन पराे बस्तबिक हाे नि कति राम्रो ज्ञान दिनु भाे जय हाेस गुरूकाे🙏🙏🙏🙏🙏🙏🙏
Guru the best ldea giver person thank you
guru maila jaila pani hajur ko speech harni sunni garchu really true ra bastabikta huncha thank u ...
Jai guru.
dherai dherai dhanniyabat guru.
Ma hajur ko giyanlai manan garnechau.
Jai guru...iii
like and subscribe garnechau jai guru....iii
मेरो विचारमा १०% बचत गरेर मानिस धनी हुन सक्दैन। कम्तीमा आम्दानीको ३०% बचत नगरे बुढेसकालको लागी पैसा हुंदैन। त्यसैले सबैले बुढेसकाल को लागि ३०% बचाउनु पर्ने हुन्छ। उदाहरणका लागि सरकारी कर्मचारी को संचयकोष मा २०% जम्मा गरिएको हुन्छ भने पेन्सन कोषमा पनि केही रकम जम्मा गरिएको हुन्छ। यदि कोही धनी बन्न चाहन्छ भने आम्दानीको ७०% जति जम्मा गर्ने कोशिस गर्दा ठीक होला।
MMM Mr. Money Moustache ko concept ho yo. Shai bhannubhayo. 50-60% minimum jogaaune kosis garnuparchha.
right
बचत गरेर मात्र हुदैन त्यो बचत गरेको पैसा लाई फेरि कुनै छेत्र मा लगानी गर्नु पर्छ कम्ती मा पनि 3 गुणा बड्ने गरि छोटो समय मा जस्तै जमिन सुन सेयर मार्केट परिस्थिति समय हेरेर अनि मात्र केही होला,
Yes
seme bicharr
Thankyou sir kuro sunda Sharai aananda aayo
अहोभाव गुरुदेव्🌻🌻🌻🌻🌻
अति नै राम्रो सन्देश दिनु भयो गुरु हजुर प्रती आभारी छु🙏
Thank you so much guru ji this useful words ko lagi🙏🙏🙏🙏🙏
आम्दानी - खर्च = बचत, दैनिक १५ मिनेट ध्यान= कम खर्च, कम खर्च= धेरै बचत । अर्थात, धनी हुन एउटै अनुशासनले पनि रामवाणको काम गर्ने रै'छ है । मुरी मुरी धन्यवाद गुरुदेव ।
Thank you Samrat bhai.
Dr Yogi, your talk is insightful and brilliant. And very helpful and I really like the topic of passive income and how to live a better by doing meditation.
Awesome!!
Full of knowledge.❤
I believe that saving is better than earning 👌
एक दामै उपयुक्त कुरा हो!
Good morning gurudev thank you for wonderful things
Good
Jay hos Guru deve, aaha kasto mero manko nai kura vannu vako.thank u so much guru dev.
सुभ प्रभात गुरुदेव 🙏🙏🙏🥰🥰💞💞
धेरै धेरै धन्यवाद नम्न गुरुदेव
Pranam🙏🏼 Gurudev💕
एकदम मन पर्यो अरु पनि भय हाल्नु होला
What a mind blowing strategy. I salute you.
Thank you guru sir sathi haru tension bata mukta huna lagi aaunu hami sanga x ramro sutra lagani pani xaina tension pani xaina paisa ma paisa x ra time pani freedom hune tara system bujnu follow panigarnus ani herenus yedi ho hami kamaunu pani x jogaunu pani x paisa kamaune sutra x ta chaiyo hainata anus sathi haru sangai agadi jau saye yatra garau ho guru ji vannu vayo x ki aja voli network jamana x tyo pani international business anus yo business direct selling vaninx bastuko partekchay bikri bitaran tyo pani aadhunik business lagani 0 share garne phone number 9840825027
Nepalma dherai bakti haru success hunu vayeko x baninxani yata safal bhayeko batti ko sangat garnus yata dukha payeko bakti sanga sangat garnus
Ho aja tyo bakti ko sangat gareko xu jo ki success hunu vayeko hununxa aja mani nepalma basera kehi paisa kamauna payeko xu
Ho hunuta suru ma kehi bujinna bujnu samaye lagxa tara hajur haru hunu paro ki mo jasarini bujxu vanera atinu hudaina
Sathi haru samaye khero nafalnu samaye le parkhinna samaye mai bujiyo bhane paxi aune din lai apati hudaina
हावा कुरा हाे। भने जस्तो छ र यति तेसाे हाे भने सबैलाई राेजगारि देउ पैसा बचाउन idaia त भइहाल्छ नि
Wow specially mind blowing motivation sir I'm listened saudi arebia jaya guru
Thank you guru ji pranam dami kura
Pranam🙏🙏🙏 GuruDev.. Tapai ko prabachan jasle sunxa usle atmahatya garne hoina.. Sochna samet sakdaina GuruDev.
sarai mon xoyo gurudev hajirko yo prabachan aaja sundaixu
Pranam gurudev, thanks a lot for your consistency on showing us the real truth of life for our well being. Jay hos.
धेरै धेरै धन्यवाद हजुर जानकारी दिनुभएको मा
जय गुरुदेव प्रणाम गुरु 🙏🙏
सबैको जय होस 🙏🙏🙏
Guru namskar hajur ko praban sarai man paryo 🙏
जयश्री राधाकृष्ण हजुर 🙏