कालिकोटको पिली आ-क्रमणको त्यो रात!!नेपाली सेना र जनसेनाको कहालिलाग्दो भोगाईहरु।।

Поделиться
HTML-код
  • Опубликовано: 28 май 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

Комментарии • 136

  • @TopNepalTV
    @TopNepalTV  2 месяца назад +23

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @chhatramanchhatraman230
      @chhatramanchhatraman230 2 месяца назад +2

      Aila ma qatqr bata hara kura yakdam sahai lagomawabadi ko misan vayako vijan navaya ko aila aayara dakhiyo.

    • @ShashiShashi-vm9jd
      @ShashiShashi-vm9jd 2 месяца назад +2

      आज सम काे उत्कृष्ट अन्तरवार्ता❤❤❤

    • @kamaldailekh2702
      @kamaldailekh2702 2 месяца назад +1

      सर अब दैलेख नोमुले को घटना बारे बुझ्न् पाय हुन्थ्यो 🙏🙏🙏❤️🥀🥀💗

    • @ramrawal656
      @ramrawal656 Месяц назад +1

      कसैकाे नाम ताेकेर कुरा कानि भैरहदा घटना हुदा काेहि कसैले उजुरि हालियाे भने फेरि घटना बेरिन्छ हुदाेरै छ।मेराे बुझाई

    • @bhupalshrestha7558
      @bhupalshrestha7558 Месяц назад

      मेरो बुझाइमा फेरि एकपल्ट सेना र म्याउवादि को लडाइ हुनु पर्छ र म्याउ वादि को म पनि भेट्न नपरोस।

  • @brrjkubresali642
    @brrjkubresali642 2 месяца назад +9

    आज सम्मकै राम्रो इन्टरभ्यु दुबै जनाको सभ्य अनि सकारात्मक बिचार ।

  • @somlibang2223
    @somlibang2223 2 месяца назад +6

    आजको कुराकानी दुबै जना बाट साह्रै सभ्य भइ एक आपसमा सम्मान गरि कुराकानी बहुत राम्रो रहेछ।

  • @rajukhatri3654
    @rajukhatri3654 2 месяца назад +9

    माओबादिले जनतालाई दुख दिएको कुरा पनि सत्ते होनि

  • @bambahadursamal8372
    @bambahadursamal8372 2 месяца назад +5

    दुई महा पुरुष हरुलाई सलाम छ।🎉

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 2 месяца назад +11

    सैनिक भन्या सैनिक कै रैछ । जहाँ पनि टिक्न सक्ने । राज्यले नहेरे पनि आफ्नै बलबुताले डाक्टर बनेछन उताका खाडितिर बेल्च्या हान्दै होलान । खाली राज्यले हेरेन भन्छन् ।

  • @naturalprem3030
    @naturalprem3030 Месяц назад +6

    नेपाली army भनेको आर्मी हो तिमीहरूले झुक्याएर मारेका हौं राजनीतिक स्वार्थ रहेछ,राज्य माओवादीको😡😡

  • @rajanNembang
    @rajanNembang 2 месяца назад +8

    पिली घट्नामा नेपाली सेनाको धेरै क्षेती भएकोले भावुक बनायो😢😢😢😢

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 2 месяца назад +3

    जनयुद्धले गरिव र सर्वहारावर्गलाइ केहि फाइदा गरेन।सिमित व्यक्तिलाई फाइदा गर्यो। देशलाई २० वर्ष पछाडी धकेल्यो। वैदेशिक हस्तक्षेप बढायो। भ्रष्टाचार बढायो। परिवर्तन गर्छु भन्नेहरुको पनि देखियो।खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेका छन्।

  • @balkrishnathapa-surkhet
    @balkrishnathapa-surkhet 2 месяца назад +2

    ल सर ❤❤,आज एकदमै खुसी लाग्यो,दुबै तर्फबाट सुन्न पाइयो । म सुरु देखि अहिले सम्म नियमितरूपमा भिडियो नछुडाइ हेर्ने गर्छु ,अहिले पनि हेर्न - सुन्न सुरु गरियो ।

  • @manabrcakash8503
    @manabrcakash8503 Месяц назад +1

    बाटो खन्न गएको सेना लाई मारेर खुब बहादुरी देखाए छ आज भोलि त्यही बाटो मा साइरन बजाउदै हिड्छ होला।।। आतंककारी

  • @shivanepal1496
    @shivanepal1496 Месяц назад

    चन्द्रसरलाई सलाम छ नेपाली सेनाको वीरता लाई सम्मान

  • @roshanbhandari425
    @roshanbhandari425 Месяц назад +2

    खारा को पनि माओबादी र आर्मी सङै राख्नु परो अब बिमल राज र आर्मी पछ को हेर्न आतुर

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 2 месяца назад

    बल्ल राम्रो लाग्यो सर दुबै तिर बाट आफ्नो आफ्नो कुरा सुन्न पाईयो को झुट को सहि बल्ल थाहा भयो धन्यवाद छ सर हजुरलाई

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 месяца назад +3

    माओवादी पेट कालो भएको रहेछ
    धेरै घुमाउरो गफ दियो साथिले

    • @tankalimbu920
      @tankalimbu920 Месяц назад

      चोर जेजे नबोल

  • @DilkumarVlogs
    @DilkumarVlogs Месяц назад

    दुबै दाइको कुरा राम्रो छ

  • @nbn190
    @nbn190 2 месяца назад

    सुन्न!निकै मजा लाग्यो ,!👏

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 Месяц назад +2

    नवल साहको टोलि सङ्ग परेको भए धुलोपिठो हुने थियो ।थाहा भाकै कुरा हुन ।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Месяц назад +1

    अझै भारतीय बिस्तार वाद विरुद्ध रे लाज पनि नलाग्ने माओवादी भरतिय को नोकर हैन बाबुराम प्रचण्ड ? अलि लाज मानौन हो जनता 52 साल का हुन र?

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 месяца назад +1

    ल बल्ल आज को दमदार

  • @dipeshchaudhary2247
    @dipeshchaudhary2247 2 месяца назад

    सलाम छ पत्रकारलाई

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 месяца назад +1

    Jaya ho

  • @ishwarmagar6671
    @ishwarmagar6671 2 месяца назад

    रोचक बार्ता खुशी लाग्यो

  • @user-tk9pz6po9u
    @user-tk9pz6po9u Месяц назад

    आहा!विशिष्ट मान्छे हरुको अन्तरबार्ता ,जहिले पनि बुझेको मान्छे क्षेमतावान मान्छे भनेको जहिले पनि भद्र नै हुन्छ त्यसैले मान्छे जहिले पनि ज्ञानवान हुन आवश्यक छ।

  • @anojmagar6207
    @anojmagar6207 2 месяца назад +2

    Dr. Sab ra bauddik comander raixa.ahile sammakai bauddik maaobaadi leader raixa.

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 месяца назад

    रमाइलो कुराकानी दाइ हरुको

  • @bibekdhakal6079
    @bibekdhakal6079 Месяц назад

    बाटो खन्न गएको team लाई हानेर साहासिक भएको महसुस गर्दै छ्न यी दाइ

  • @tankalimbu920
    @tankalimbu920 Месяц назад

    लाल सलाम विकल्प कमरेड

  • @diwashshrestha5518
    @diwashshrestha5518 2 месяца назад

    Tarika thik xa

  • @rajendramagar9970
    @rajendramagar9970 Месяц назад

    ❤❤❤❤❤❤❤❤

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy Месяц назад

    माओवादी ले गफ दियो।सेनाको राम्रो तयारी रहेको भए।थाहा हुन्थ्यो

  • @anasanman3768
    @anasanman3768 Месяц назад

    love nepal Army ❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌

  • @sagarabiral9760
    @sagarabiral9760 Месяц назад

    सम्भब भए चन्द्र सर र नजमुक्त्ती सेना बिमल राज खत्री सङ अन्तर्बाता लिनु पर्यो स र

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 месяца назад

    jay ho

  • @user-ep3ns8up6b
    @user-ep3ns8up6b 2 месяца назад

    👌

  • @user-tg2yv6no3s
    @user-tg2yv6no3s 2 месяца назад

    Ekdamai Ramailo 😅

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy 2 месяца назад +1

    Good

  • @yamthapa14243
    @yamthapa14243 Месяц назад

    सलाम

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 Месяц назад

    नवल खड्कालाई पनि बिमल केशी सँग ल्याउनु पर्यो अलिकति बुझ्थ्यो कि स्वाठले

  • @kamaldailekh2702
    @kamaldailekh2702 2 месяца назад

    अब दैलेख नोउमुले को घटना बारे बुझ्न पाय हुन थो सर्🙏🙏🙏🙏🙏🥀💗💗

  • @allinnepaltv9082
    @allinnepaltv9082 Месяц назад

    ❤❤❤

  • @manabrcakash8503
    @manabrcakash8503 Месяц назад

    तिमी हरुको नेता बाहेक जनता ले के पाए भन न😢

  • @user-wk9zp6ek5h
    @user-wk9zp6ek5h 2 месяца назад +1

    nice

  • @kamaldailekh2702
    @kamaldailekh2702 2 месяца назад

    ❤❤❤❤

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 месяца назад

    आज देख्न पाइयो

  • @atombum9242
    @atombum9242 2 месяца назад

    ❤❤❤❤❤

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 2 месяца назад

    हजुरले प्रश्न सोध्ने अनि उहाँ हरुले जवाफ दिएको भए कति राम्रो हुनि थियोे अझ

  • @pemasherpa4168
    @pemasherpa4168 2 месяца назад

    Ma chai saudi bata herdai xu hjr harulai namaskar

  • @bhimbhatta2079
    @bhimbhatta2079 Месяц назад

    खुबै आदर्शको कुरा गर्छ जंगली ।

  • @Roshan.010grg
    @Roshan.010grg 2 месяца назад

    Dubai jana ko kura dherai ramro lagyo

  • @PawanYadav-jd5ev
    @PawanYadav-jd5ev Месяц назад

    So super❤❤❤❤❤❤

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 Месяц назад

    पिलि मा धेरै पिपा थियो लडाकु कम थियो त्योए भएर माओवादी ले जितेको

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 месяца назад

    सलुट नेपाल आर्मी माओबादी लाई पनि

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 месяца назад

    झुट्टा नबोल्नु युद्ध भित्र मानवता हुन्छ र माओ बादी

  • @humengurung8395
    @humengurung8395 2 месяца назад

    🎉🎉🎉🎉🎉

  • @diwashshrestha5518
    @diwashshrestha5518 2 месяца назад

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr 2 месяца назад +1

    Dubai Jana lai samman

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 2 месяца назад +1

    सुरु गरियो

  • @arjunkc8125
    @arjunkc8125 Месяц назад

    Aarmi sipahi bhai suneko thiya kalidal ma huda aaja hena pay aba bhailaai bhetna man chha jay kali❤

  • @KhimBista-qk2zy
    @KhimBista-qk2zy Месяц назад

    गनतन्त्र भबेको केहो भनेर नबुझ्नेले माओवादी यस्तो उस्तो भन्ने गोरु हरुको जमात देखियो

  • @GovindDhanuk-sc9fu
    @GovindDhanuk-sc9fu Месяц назад

    यो जनयुद्धले हामिलाइ के दियो काम छैन यो सिमित ब्यक्तिको लागिमात्र उपलब्धि होला तर देशलाइ गाणो भाछ

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Месяц назад

    🎉🎉🎉❤❤❤❤

  • @anasanman3768
    @anasanman3768 Месяц назад

    बेईज्जती माओवादीहरु, कसरी मुख देखाउन सकेका होलान् !!

  • @tankalimbu920
    @tankalimbu920 Месяц назад

    माओवादी कमाण्डर कति सालिन, भद्र नेपाली सेनाको को साथी पनि अस्याध्यै राम्रो रहेछ

  • @foreignland4848
    @foreignland4848 Месяц назад

    अन्तर्वार्ता होस त यस्तो होस । एक्ला एक्लै राखेर लिएको अन्तर्वार्ता मा त के भन्छन् भन्छन् ?

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 2 месяца назад +5

    एता को सिपाहि त डाक्टर भएछन उताको बृगेडियर चाहिँ के भएछ?😂मुलाहरुले जनयुद्द बेचेर खाईहाले के जनयुद्द भन्नू धनयुद्द भन्दा हुन्छ।कम्ती पैसा र धान देको हैन हाम्रो घर बाट पनि अब त लुटेरा भन्न मन लाग्छ

    • @Rai-Aiman
      @Rai-Aiman 2 месяца назад +1

      फिलिम खेलेको थियो लाल सलामको हिरो हो

  • @radhikapatapata9315
    @radhikapatapata9315 2 месяца назад

    😚😚😚😚😚☺️😚

  • @narayanpanthi4175
    @narayanpanthi4175 2 месяца назад +1

    Khojeko aaexa

  • @dhanishathakuri
    @dhanishathakuri Месяц назад

    भरुवा बन्दुक बोक्ने आतङ्क कारी 😂😂😂😂

  • @user-dn6ys6rc2p
    @user-dn6ys6rc2p 2 месяца назад

    Hjr hruko Kati mitho 😂socha mileko hai

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 2 месяца назад +2

    Sadhai yastai 2 jana ko vedio halnu hola mero sujab

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 2 месяца назад

    खाराको पनि लिनु पर्यो

  • @user-ur6oe1de6s
    @user-ur6oe1de6s Месяц назад

    Sipahiko dayari kasari herna sakinxa hjr

  • @paramanandsaud
    @paramanandsaud 2 месяца назад +3

    बीकल्प सीत हैछ आज चै चंद्र‌दाई
    बिकल्पको बोल्ने शैली अझैनी औला ठडृयायर बोल्दैछन मानौ बहुत ठूलो काम गरे लाईराछ चंद्र दाईको बोल्नै शैली हेर कती शानदार छ बीकल्प झूटो बोल्दैछन यही पीली बीषयमा बीमलराज खत्री दाईको अन्तरबार्ता सुन्नूहोस एकचोटी माओबादी सेना अब सकीदैन भनेर फर्कीन आटेकै थीयोरे बीमल दाई सत्य बोल्छन
    गणेशपुर लडाई को पनी बीकल्पको अन्तरबार्ता हेरे धेरै झूटो बोलेको वही नबल सर र बीमल दाईको सेम सेम मीलेको ९०+मरेका गणेश पूरमा बीकल्पले चै ३८जना मात्रै मरेका हुन भनेछन

    • @user-jc4bt8wo5u
      @user-jc4bt8wo5u 2 месяца назад

      Birged kamandar lai tha hunxa ki sano palatun kamandar lai sattey tathey tha hunxa sir biklpa baneko hajaraw sena chalaune bimal raj baneko 100 150 Palatun samalne hajurko socha galt sir

    • @paramanandsaud
      @paramanandsaud 2 месяца назад +1

      @@user-jc4bt8wo5u मैले यीनको गणेशपूरको लडाई बारेमा पनी अन्तर्बार्ता सूनेकोछू फूर्ती अझैनी ऊस्तैछ मानौ आकास पल्टाईहाल्यो जस्तो बीमलराज खत्री सही र सत्य सम्मानका साथ बोल्छन लडाईमा प्लाटुन कमांडर भयनी थाहात हुन्छनी माथी बाट कासन त आऊछनी

    • @Rai-Aiman
      @Rai-Aiman 2 месяца назад

      बिमल राज झन हाउडे छ,बाहादुर सिपाहीलाई गोली लाग्छ किन कि अघी बसेर लडछ त्यो बिमलले लडाकु होईन बन्दुक बोक्ने भरिया होला उसको गफ सुन्दा

    • @paramanandsaud
      @paramanandsaud Месяц назад +1

      @@Rai-Aiman घाईते सीपाही हो प्लाटुन‌कमांडर तर ऊसले सत्य बोल्छ सत्य बोल्नेलाई कसले राम्रो मान्छर उसको अन्तरबार्ता सुन्न साह्रै मजा आऊछ

  • @WangelLama-ob1wf
    @WangelLama-ob1wf 20 дней назад

    Kata ko sir ko yoga mapani aaunu paryo

  • @sijalakhadka8430
    @sijalakhadka8430 2 месяца назад

    दाइ फस्ट फायर मैले खोलेको हो के ।

  • @Basnet464
    @Basnet464 2 месяца назад

    हजुर/तपाई भन्ने शब्द दुबै तर्फबाट हुनुपर्छ√ जंगली/बिदेशीवाद, शब्द हामी शुद्ध नेपालीलाई
    स्वीकार्य छैन ।

    • @tankalimbu6557
      @tankalimbu6557 2 месяца назад

      हो तिमीहरू लाई त ! भनेर भन्छन् ।

    • @tankalimbu6557
      @tankalimbu6557 2 месяца назад

      हावा!

  • @user-nw2du8sb4w
    @user-nw2du8sb4w Месяц назад

    Mero mama pani pareko chha a ha 😢😢😢😢😢😢

  • @binodthapa1949
    @binodthapa1949 2 месяца назад

    🎉16:24 Aba cia ,rawko dasatwabata mukti huna des vaktaharuko awagyale matra mukti hola

  • @user-hv7so3ck6y
    @user-hv7so3ck6y 2 месяца назад

    sonelal chadhary bholi palta mariyaka thiye.tyo bishayaama sodhnus dr.sab

  • @raipurna
    @raipurna Месяц назад

    Bato khanna gako bela aacraman gareko raicha

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 2 месяца назад

    आज न शेरेले यि चन्द्रशरलाई चिन्छ न प्रचण्डेले विकल्पलाई खासमा युद्व लडेका दुवै तर्फका शबै शेनाहरूलाई शमान हैशियतमा राज्यको उच्वशंमान शहित राखीनुपर्थ्यौँ आज हजारौँ जनशेनाहरू खाडीमा छन भने नेपाली शेनाहरूपनि आत्मशंम्मान र उच्व मनोवलसहित राख्न सकेनन

    • @tankalimbu6557
      @tankalimbu6557 2 месяца назад

      शाही सेनाले ब्यबस्थाको रक्षा गर्न नसकेको हो। त्यसैले हार्ने सेनानै थियोे ।

    • @sureshkumarrokamagar1084
      @sureshkumarrokamagar1084 Месяц назад

      तो त प्रचण्ड ले राज्यकोषबाट जनसेना को नाम पुग्ने पैसा लियकै हुन अहिले राजा माहाराजा को हैसियत मा छन प्रचण्ड परिवार तपाईं हामी अझै सरकार लाई दोस दिन्छौ मुक्य दोसि प्रचण्ड हुइनन र?

  • @radhakc4285
    @radhakc4285 2 месяца назад

    PhD wala de chandra sarai manxe vayar manxe jasta xan sarai yathartha kura garxan yi dr sanga yak patak vetne dhoka xa

  • @Kisan-kn4xb
    @Kisan-kn4xb 2 месяца назад

    Ek le arko lai k gari bachex vandai holan bichara

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 2 месяца назад

    Maobadikai karanle desh 50 barsa paxadi pareko vanne kura pani sate ho.

  • @BikashDarai413
    @BikashDarai413 2 месяца назад

    aja bala herna maza aune vo

  • @sanjitmusicvol5880
    @sanjitmusicvol5880 2 месяца назад

    Aba sadhai 2 janako sangai kura kaniko video halnu hola

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 месяца назад

    उपचार गरिछन् तेरो गफ कसरी 63आर्मी मारिस

  • @devaidee
    @devaidee 2 месяца назад

    Lute natra vannu ni ten year paxadi paryo desh develop ma 🤣🤣😂😂

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 2 месяца назад

    Atankakari haruko jathale gareko akramarnma pari mero gaunko 1 jana prajuli tharko manchhe pani mareka thiye jo tatkalin samayema jamdar post thiyo ani bicharako pensan niskana 1 mahina time thiyo.

  • @maruni2022
    @maruni2022 2 месяца назад

    केकाे डाक्टर हाे चन्द्र सर?

  • @kajigajmer4154
    @kajigajmer4154 Месяц назад

    17000 hajar manxe marera lyaeko ganatantra le aja janatalai vokai Marne banayo bideshi haruko chalkhel lampasarbadh gulam banayo netako pahuch ma vako manxelai dhhhani samranta banayo kra ganatantra ho yo

  • @user-tl8mf7np3l
    @user-tl8mf7np3l 2 месяца назад

    Jun Chai daurale training garne manxe Lai armylai train rameo thiyena armylai vanda lajai lagdo na dekheko Hora haha gafade

  • @user-jc4bt8wo5u
    @user-jc4bt8wo5u 2 месяца назад

    sakchhem kamandar biklpa ji salam xa hjurlai

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 месяца назад

    कति माओवादी मारे होला नधाटक्न

  • @user-vp7zn9wb8b
    @user-vp7zn9wb8b Месяц назад +1

    यो मावोवादी ले झुटो बोलेको छ जनता मारेकै हो

    • @KhimBista-qk2zy
      @KhimBista-qk2zy Месяц назад

      कहाँ कसलाइ मार्यो माओवादी तिम्रो खानदान मार्यो

    • @kalpanashahi4166
      @kalpanashahi4166 Месяц назад

      Hota maobadi khaobadi lutera le manxe marekai ho hamro thauma ta kasto garya thy jiudai khadalma haleko lutera le kamti dukha deko hora khana banauda khana dinthyna rada ban harule

  • @surendradura9655
    @surendradura9655 2 месяца назад +4

    तँलाई आतंककारी बाटो सडक खन्न गएको सिपाही तालिम नगरेको सोझा साझा गौँडा ढुकेर मारिस निकै राम्रो गरिस् पुण्य कमाइस प्रचण्डको गेडा हेरेर बसिस अहिले

    • @rishikeshbohara2672
      @rishikeshbohara2672 2 месяца назад

      हेर हेर आफ्नो सस्कार देखाको

    • @kalpanashahi4166
      @kalpanashahi4166 Месяц назад

      saskar ko Kura nagarnu uncle yo sahi ho pilima karnai highway banauna gako training prapta navaya ka sipahi haru ra sojhasajha shramik kamdar mare rada ban harule lutera chor le hamro gau nai lutya thy

  • @user-ns9pe7zn2n
    @user-ns9pe7zn2n 2 месяца назад +1

    ईन्टरभिउ भनेकाे यस्तो हाेस दुबै तर्फबाट बढाइ चढाइ बिनाकाे

  • @durgakarki1151
    @durgakarki1151 2 месяца назад

    बडो गजब को लागों

  • @aayoushraee8119
    @aayoushraee8119 2 месяца назад

    YutUbe start support garum hai guyz malai pani