यस शुभ दिपावलिको अबसरमा हाम्रा भागवान रुपी दर्शकहरुलाई बहु प्रतिक्षित बनिरहेको सुपरहिट चलचित्र बिहे पास आज युट्युब बाट रिलिज भएको छ, चलचित्र हेरेर प्रतिकृया दिनु होला,साथै लाईक कमेन्ट र सस्क्राइब गर्न पनि नभुल्नु होला धन्यबाद !!!! ❤💫
maba ji tyo kura lai end garnus comment ma ayer yesto lekhera aafno comment ma like kamauna ka lagi na lekhnus saknu hunxa vane help garnu pidit haru lai
@@Rohan_magar594Dhani hunu paro ni kumar ji help garna lai ta 😊maile like pauna ko lagi haina yaha like payerw ma sanga paisa aaune wala pani xaina matra dukhad ghatna ko pida haru byakta gareko hu😊
हिरो भएपछि धेरै कुरा सिक्नुपर्छ र आउनुपर्छ भन्छ्न तर नेपालमा एउटा मात्र यस्तो लिजेण्ड सुपर स्टार हिरो छ जसलाई नाच्न पनि आउदैन, जसको हाईट र बडि पनि छैन, जसलाई सवारी साधनमा मोटरवाईक पनि चलाउनु आउदैन तै पनि सुपर स्टार हिरो सदावहार 👏👏👏
दयाहाङ ले दशैं र तिहार मा आफ्नो चलचित्र हरु युट्युब मा हाले र बिदेश मा बस्ने नेपाली हरु एकदमै उत्कृष्ट उपहार दिनु भएको छ 🥹 उहाँले साच्चै नै नेपाली दर्शक हरु लाई माया गर्नु हुन्छ र हामी पनी उहाँलाई उत्ती नै माया र साथ दिई रहनेछौँ 🫵❣️🍻 दिपावली को सुभ कामना ☕❣️
एक सफल षुरुषले असफल महिलालाई सजिलै स्विकार्न सक्छ ।तर एक सफल महिलाले असफल पुरुषलाई स्विकार्न सक्दैन ।भन्ने सामाजिक भनाइको दरिलाे उदाहरण बनेकाे छ ।याे चलचित्र । सफलताकाे शुभकामना ।Aryal NRAN
यहि फ्लीम लाई मध्य नजर राख्दै मेरो Ex gf लाई सन्देश दिन चाहान्छु मान्छे लाई कुनै काम गर्न मन देखि दिमाग देखि भयेपनी भाग्य ले देदैन र आफू ठुलो पोस्ट को कर्मचारी भय भन्दैमा माया गर्ने मान्छे लाई घृणा गर्नु हुदैन माया भनेको माया हो so माया लाइ बुझ्ने कोशिस गर्नुपर्छ ani way movie ma jastai berojgar kta ani jagir wala gf ko story ma baneko roixa saro man paryo❤lots of love from Ramechhap
Dayahang Rai's contributions to Nepali cinema are commendable, showcasing a range of characters and narratives that reflect the cultural nuances of the region. His dedication to authentic portrayals adds depth to the cinematic experience, making each movie a unique journey. It's impressive how he continues to be a significant figure in the Nepali film industry.
यस शुभ दिपावलिको अबसरमा हाम्रा भागवान रुपी दर्शकहरुलाई बहु प्रतिक्षित बनिरहेको सुपरहिट चलचित्र बिहे पास आज युट्युब बाट रिलिज भएको छ, चलचित्र हेरेर प्रतिकृया दिनु होला,साथै लाईक कमेन्ट र सस्क्राइब गर्न पनि नभुल्नु होला धन्यबाद !!!! ❤💫
🎉आयो
Jaari ni haldinu ni😊
Kasto yr film aaune chodera ta ad aaunxa
Jaari kaile auxa❤❤❤❤
Danyabad😂
दयाहाङ राईको फ्लीम नछुटाई हेर्ने मित्र हरु एक हौ धन्यवाद ❤❤❤❤
Yesto bakwas movie first time hereko -..tai bhyera maile nepali movie nai herdina thukka
Cyaa khaja paone hota😅
Mo ni ho hai
me best heero
@@santoshpun3060 timharu jasto jhare harulai vanera banako haina yo movie 🎥 naher
दयाहङ्ग दाइको हरेक फिल्म उत्कृस्ट लाग्छ मलाई 🥰🥰🥰👌
पुन: दयाको अर्को उत्कृष्ट चलचित्र, र प्रकृतिलाई नेपाली चलचित्रमा फर्केको देख्दा म धेरै खुसी छु। उहाँ मेरो मनपर्ने अभिनेत्री मध्ये एक हुनुहुन्छ।
😊😊
अभिनेता होला नि❤
@@hariranamagar6020😂😂😂😂
@@hariranamagar6020heroine lai vannu vako hola hjur hero tw hero vaihalnu voni 😂😂
दयाहाङ्ग दाइ को पंखा हरु सबै जना यता हाजिर गर्दै जामत कति रहेछौ ❤️❤️🙏🙏
😂😂😂
👉️😇😇😇🤗
❤❤❤❤❤❤
❤❤❤❤❤❤
पंखा 😂😂😂😂 कडा सर
एउटा शाखा अधिकृत र अर्को बेरोजगार मान्छे विचकाे प्रेम सम्बन्ध अनि बिबाह राेचक,चेतनामुलक र प्रेरणादायी फिल्म बिहे पास उत्कृष्ट छ।
जाजरकोट मा भुकम्प आएर जतिले ज्यान गुमाउनु भयो उहाँहरुको स्वर्ग मा बास होस। 😢😢
maba ji tyo kura lai end garnus comment ma ayer yesto lekhera aafno comment ma like kamauna ka lagi na lekhnus saknu hunxa vane help garnu pidit haru lai
Sworga narka kei hudaina! Mance pani kira fatyangra jastai ho! Maryo sakyo!
Like badaunu lai ayo feri 😂
@@aakashlama4047 like badauna hoina aakash ji shok manako ho
@@Rohan_magar594Dhani hunu paro ni kumar ji help garna lai ta 😊maile like pauna ko lagi haina yaha like payerw ma sanga paisa aaune wala pani xaina matra dukhad ghatna ko pida haru byakta gareko hu😊
दयाहाङ राई लाई मन पराउने जति यता हाजिर हुनुहोस्
मेरुना मगर लाई त देखेन नि मैले यो फिल्म नयाँ हो कि पुरानो
Miruna ra Dayahang ko film JAARI ho jo yo film sang ekai din release vako thiyo😊.
🎉🎉🎉
नेपाल को नम्बर १ नायक दयाहाङ राई का समापूर्ण फ्यान यता आएर एक लाइक दिएर जानु 👍❣️❣️😘😘
म पनि फ्यान हो नि दाई
I am also fans of dayahang rai❤
@@Bhattilak123 ho ra vai
I am also fans of Dayahang Rai❤❤❤
दयाहाङ्ग दाई लाई मन पराउने साथी हरु यता हाजीर हुनु त❤
Yes ❤
Me
❤😅😅😅😅
Everything was perfect matching that's called movie 🎥 .. fantastic 😍....daya hang dai .. love from Myanmar Live in bkk....❤ Today sema ..
दसै तिहार भित्रमा दयाहाङ दाजुको मात्र मुभि हेर्ने कोको हुन्छ हाजिर हुम त❤❤😊😅
🤚😸
🖐️🖐️
Ma xu all herisakeki naya haru Pani hall ma 😊😍
हिरो भएपछि धेरै कुरा सिक्नुपर्छ र आउनुपर्छ भन्छ्न तर नेपालमा एउटा मात्र यस्तो लिजेण्ड सुपर स्टार हिरो छ जसलाई नाच्न पनि आउदैन, जसको हाईट र बडि पनि छैन, जसलाई सवारी साधनमा मोटरवाईक पनि चलाउनु आउदैन तै पनि सुपर स्टार हिरो सदावहार 👏👏👏
यसलाई भन्छन् भाग्य, भाग्य माथिबाट नै निधारमा लेखेर आउन पर्छ अनि सही ठाँउमा सही समयमा सदुपयोग गर्नु पर्छ त्यसै सुपर डुपर हुन्छ |
माया❤️ अन्धो हुन्छ भन्छ साच्चै हो भने।आफुले ❤️माया गरेको मान्छेलाई छोड्न अति गाह्रो हुन्छ नि ।
दुखमा आको आँसु सुखले रोकिदियो।
मन पर्यो फिलिम।🙏
दयाह्याङ राइकाे फिलिमकाे प्रतिक्षामा म जस्तै काे काे हुनुहुन्छ
✋️✋️✋️✋️
खुसी लाग्यो दयाहाङ राई मेरो मन पर्ने हीरोको एक पछि अर्को movie रिलीज हुँदैछ अरु पनि चाँडै हुन
दयाह्याङ राईलाई मन् पराउने जति सबै जना यता हाजिर हुनु ल ❤❤❤
नेपाली मोभी मात्रै हेर्ने जति येता हाजिर गरौं है 😘
❤
❤
Ma ho bro dhoti film song Naka bandi paxi herna band gardiya maile
Wow prakriti♥️daya dai lai sangai dekhda khuc lagyo🤗 kati cute couple👩❤️👨
दयाहाङ राईको फिल्म नहेरी बस्नै सकिन्न 😋😍
दया प्रकृतिको पनि जोडी त दमदार सुहाउने रैछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई पनि साह्रै मन पर्यो ।
Tyo miruna vanda ta Prakriti jhan majja
दयाङ राई फिलिम मन पराउने जति यता हाजिर गरुम त❤❤
I'm uiiihvf g😊 uhh I think I put l as ki ajèilqq ko pwo aww nUsjsus8alkqis😅Nanñnmnmjgbb😮
दया ह्याङ राईको back to back 🔙 फिल्म। ❤❤❤
दयाहाङ्ग दाइ को पंखा हरु सबै जना यता हाजिर गर्दै जामत कति रहेछौ
❤❤❤
फेरि मन जिते हो यो दाया दाइले बिजोग रमाइलो भो मज्जा आयो फिल्म हेरेर ।
दयाहाङ्ग राई को Fan भयकोले फिल्म हेर्न आईयो है साथीहरू😍😍😍
दयाहाङ ले दशैं र तिहार मा आफ्नो चलचित्र हरु युट्युब मा हाले र बिदेश मा बस्ने नेपाली हरु एकदमै उत्कृष्ट उपहार दिनु भएको छ 🥹
उहाँले साच्चै नै नेपाली दर्शक हरु लाई माया गर्नु हुन्छ र हामी पनी उहाँलाई उत्ती नै माया र साथ दिई रहनेछौँ 🫵❣️🍻
दिपावली को सुभ कामना ☕❣️
दयाहाङ राईको यो फिल्म चाहिँ मलाई साह्रै मन पर्यो है।।। नत्र त आज सम्म जति फिल्म हेरे सबमा असन्तुष्ट भएको थिएँ।।खुसी लाग्यो यो फिल्म हेरेर
आर्गानिक फिल्म आति राम्रो लाग्यो। शुभकामना हजुर दुबैलाई।
समाज स्वरुप फिल्म प्रकृति श्रेष्ठको राम्रो भुमिका लेखक तथा सम्पुर्णलाई धण्यबाद बधाई यो फिल्मले समा ज बोलेको छ ।
दयाहाङ राईको अर्को दमदार रेकर्ड कायम युट्युवमा ३ वटा चलचित्र (के घर के डेरा, कबड्डी ४ र बिहे पास) सुपरहिट
हलमा दिमाख खराब सुपरहिट हुदै ❤❤❤❤❤
एक सफल षुरुषले असफल महिलालाई सजिलै स्विकार्न सक्छ ।तर एक सफल महिलाले असफल पुरुषलाई स्विकार्न सक्दैन ।भन्ने सामाजिक भनाइको दरिलाे उदाहरण बनेकाे छ ।याे चलचित्र । सफलताकाे शुभकामना ।Aryal NRAN
Right
पछिल्लो समय को हिरो दयाहङ दाई मन पर्ने जति यता हाजिर हुम त
Daya sir ko movie ma bihari budaa sarey ramro lgcha movies🥲😘
यो फिल्म हेर्दा म जस्तै मुख्य पात्र आफू सम्झिने कति जना हुनुहुन्छ साथीहरु।❤
फेरी मन छोयो 😊❤
Hora
दयाहाङको जुनै फिल्म आएपनी हेर्नमन लाग्छ चाहे कथा जस्तोसुकै होस ❤
त्यहीँ त
ekdam man choyo film le❤❤
नागो गाउँ movie कोको ले watching गरेको छ 1 like ❤️❤️❤️
नागो गाउँ को लिंक भय दिनु न हेरेको छैन
दयाहाङ राई दाई को पंखा हरु सब यता है❤❤❤
गजबको फिल्म छ सारै मन पर्यो ❤❤❤
दयाङह राई लाई हेर्न को लागि यो movie herni jati yeta hai❤😮❤
किन हो किन दया दाइको फिल्म आउने बित्तिकै १ सेकेन्ड पनि स्किप नगरी हेर्न मन लाग्छ ❤❤❤
दया ह्यंग को रोल असद्दै राम्रो मलाई त आॅशु आयो👍👍👍👍👍👍
यो फिल्म आउँदा खुसी हुने को को हुनु हुन्छ ?🎉❤
😊💗
यहि फ्लीम लाई मध्य नजर राख्दै मेरो Ex gf लाई सन्देश दिन चाहान्छु मान्छे लाई कुनै काम गर्न मन देखि दिमाग देखि भयेपनी भाग्य ले देदैन र आफू ठुलो पोस्ट को कर्मचारी भय भन्दैमा माया गर्ने मान्छे लाई घृणा गर्नु हुदैन माया भनेको माया हो so माया लाइ बुझ्ने कोशिस गर्नुपर्छ
ani way movie ma jastai berojgar kta ani jagir wala gf ko story ma baneko roixa saro man paryo❤lots of love from Ramechhap
❤❤❤❤
यो फिल्म धेरै राम्रो छ यो फिल्मलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Balance hihi
Kasam 😭🥺😢😭💔 ma ta ruyo hajur ko movie hairda khairi😢😢😢❤😢😢
रवीन्द्र झा को फ्यान हरु हाजिर गरौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😂😂
Matra Daya dai KO lagi herdai best actor 😘😘
Dhami xa nepali movie 🥰
नेपाली फिल्मलाई सम्मान गराैं नेपाली कलाकारलाई मायां गराैं❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊
Dayahang rai actors haru madey ko ek ho tw mero Nepali movie ko sabeii Vanda manparne hero ho Daya hang rai always king 👑 💝👑
Dayahang rai 👍️Prakiti Shrestha 👌राम्री
धेरै पछि प्रकिती जी को मुवी हेर्दा खुसी र रमाइलो लाग्यो
सबै देश तथा बिदेशमा हुनु हुने नेपालीहरुमा तिहार शुभकामना छ है , जे छ जस्तो त खुशी सङ मनाउनु होला !! 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Best....Dayahang always rock ...aeging like wine....getting better...
Oho dayahang dai ko film yo dashain tihar vitra 4 wota Naya film hernu paiyo...ekdam khushi xu ma🙏🙏
Euta kabbadi 4, ke ghar k dhera,Bihe pass ani arko kun ni ???
@@PralijaKarkiphulbari
नेपाल काे एक मात्र बेस्ट हिरो दयाहाङ राई❤🫶🔥
Daya is king ❤❤❤
Super movie 🎥❤
Har Har mahadev ❤️🌹. Om namah shivay 🙏🙏
🤗best nepali actor s😘#1.dahayang
#2.saugat malla
#3.bipin karki😍🤗❤❤❤
Bipin Karki ❤ acting 🔥🔥 love from India Kolkata 🇮🇳
धेरै राम्रो लाग्यो बिहे पास गाऊ घरका घटनालाई समेटेदिनु भयको धन्यवाद all tim💐💐🙏🙏🙏🙏🙏🙏
दयाहाङ्ग दाजुको भिडियो फेसबुक बाट हेरेर आउने जति यता हाजिर हुम त। म चै फेसबुक को क्लिप हेरेर आको है ❤❤
Hijo Ke ghar Ke dera heriyo, aja Bihe Pass ! Ahile ka Superstar Dayahang Rai ko ek mahina mama 4 wata film RUclips maa wow world records 👏👏
Euta kabbadi 4,k ghar k dera,Bihe pass ani arko kun ???
कथाको मध्य भाग अन्तिमसम्म हेर्दा आँखाबाट आँसु अविरल झरिरहयो😢 समग्रमा एकदमै उत्कृष्ट लाग्यो♥️🔥
दयाज्युको चलचित्र हरु सार्है राम्रो
"जारी "ले अलि ओझेलमा परेछ यो सिनेमा !
नत्र box office मा राम्रो कलेक्सन गर्ने रहेछ !
नेपाली सिनेमा जगत को शान हो दया सर!
याे फिल्म अन्तिमसम्म हेर्दा कतिबेला आँखाबाट आँसु खस्याे पतै पाईन!
Ummm
Jasto hjr ma pani testai
😢😢😢Mero ni testei
❤❤
उत्कृष्ट चलचित्र Beauty queen नायिका प्रकृति श्रेष्ठको उत्कृष्ट अभिनय ।
Dayahang दाइ को Fan जति यता हाजिर हुम्त।❤❤
चलचित्र उत्कृष्ट बनेको छ, सबै टिमलाई बधाई ❤
😂😂😂
प्रकृति को ठुलो fan ❤❤❤
जापान बाट हेर्नलाई अझै ३ घण्टा कुर्नु पर्नि भयो आतुर छ है मन हेर्नलाई ☺️
एकदमै राम्रो चलचित्र लाग्यो साथै सफलता को कामना सम्पुर्ण टिम लाई🎉❤
नेपाली को नाटक धेरै माया र प्रेममा 😂
Dayahang rai flim is always special and different from other.❤
Big fan of dayang dai❤lots of love from surkhet❤
दयाहङ को हरेक फ्लिम मन पर्छ
सुपार स्टर दयाहङ राई दादा को फ्यन जाती यता कमेन्ट र लाईक गर्नु है🙏🙏♥️♥️
बिहे पासको पर्खाइमा बस्ने को को हुनुहुन्थ्यो 🙏🙏 फिल्म टोलीलाइ अगरीम शुभकामना 🍀🙏🙏
Super movies ❤❤
Dayahang Rai ❤ Naam nai kafi xaw Film hit huna lai❤️
Dayahang daju ko movie tah no doubt sedai. Herinxo. ❤❤
लौ त मायामा त बिहे पास नै भएछ दामी लाग्यो फिल्म
आखिर यो movie ले पनि भुपु मायाको याद दिलाएर नै छोद्यो😢
नेपाली फिल्म लाई मायाँ गर्ने जति यता हाजिर हुनुहोस् ❤❤❤
जिवन्त अभिनय प्रकृति श्रेष्ठ एण्ड दया हाङ राई। 👍👍👍👍👌
Dayahang Rai's contributions to Nepali cinema are commendable, showcasing a range of characters and narratives that reflect the cultural nuances of the region. His dedication to authentic portrayals adds depth to the cinematic experience, making each movie a unique journey. It's impressive how he continues to be a significant figure in the Nepali film industry.
Talai 12 fail 😂
@@braveboygaming732 who?
@@Pawal_subba26 just kidding
दया दाइको fan यता आउनुस त ❤😅
My best actor dayahang rai miruna magar❤❤❤
खै अरुलाई कस्तो लाग्यो 😢😢 मध्यबाट अन्तिम सम्म रुवायो यार , 4 पटक हेरे दोहोरी4❤❤ प्रकृति श्रेष्ठ wel come back❤
Daya dai lai maya garney rw support garney jati ata hajir hum hai tw❤❤❤🥰
दैदै🙏प्रकृति बुद्दि दाजु all are best
Dayahang rai ko fan harule like pani garam hei ....
शुभ दिपावलीको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤
awesome movie 👩❤️👨
आखाबाटै आँसु आयो । कथा अति राम्रो।😍👍️👍️
यो फिलिम हेर्दा कस्को आँखा मा आँसु झर्दैन होला।।❤
अन्तिम अन्तिम हुदाको part हेरेर रुनि कोको छौ😢😢😢
Runi😂?
दयाहाङ राइ महा नायक हुनपर्छ भन्ने यता हाजिर गरम् त❤🙏
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई महान चाड दीपावली काे हार्दीक मंगलमय सुभकामना।
Wow dami movie merota aasunai aayo king daya
साचै सारै मन छुयो लासट को सिन्ले दयाहाङ दाइ ❤❤