यति मेलाेडियुक्त गित श्रृजनाका खानि विमल जि गुमनाम हुनु नेपाली संगितकाे दुखद पक्ष हाे। पुरानै भएनि अाफुलाइ सक्रिय राख्ने काेशिश गर्नुभाे विमलजिलाइ धेरै धन्यवाद।।। प्रविण जि नेपाली सांगीतिक अाकाशकाे रिक्त स्थान जहाँ पुरुष अावाजकाे कमि महशुस भैराथ्याे त्याे स्थान भरिने विश्वास छ।।। वैनि रचना तारादेविकाे अभाव खड्किराथ्याे त्यसकाे भर्पाइ तिमिले पक्कै गर्नेछाै।।।
यो समय मा मलाई अत्यन्तै मन पर्ने लोकप्रिय कलाकार द्वय रचना रिमाल र प्रबिन बेडवाल को नेपालि सङ्गितिक बजारमा यस्तै राम्राराम्रा गितहरु आम सङ्गित प्रेमि नेपालि दर्सक श्रोताले सधै सुन्न पाईरहौ,दुबै लाई साङ्गितिक उज्ज्वल भबिस्यको हार्दिक शुभकामना छ,💓
कुनै समयकाे निकै चर्चामा रहेको मार्मिक गीत "हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्" फेरि नयाँ आवाज र नयाँ प्रयोग सहित आएको रहेछ । एकदमै मिठाे स्वरसहित अाएकाे रहेछ । विमल डाँगी सर लगाएतकाे सम्पूर्ण टिमलाइ बधाई तथा सफलताको शुभकामना ।
म हाल खाडिको बिरानो मुलुक बहराइन बाट हेर्दै छु......पुरानो भन्दा नया झन मीठो बनेको छ गित....दिनमा ४/५ चोटि नसुनी चित्त नै बुझ्दैन..... अझ रचना र प्रबिनको स्वरले गितलाई उचाइमा पुर्याएको छ......... love whole team 😍😍😍😍😍😍😍😍😍😍😍
Ma sochthiye kina prabin lae man parako hola vanera maile awaj lae mahasus gareko rahenaxu aja thaha vayo 😊😊winner chahe jo hos tara real voice ko star manxe jaile ni star hunxa dilo chado vanne samayeko khel ho amazing voice prabin and rachana keep it up
आइडल नबने पनि हरेकको दिलको मुटु बनेकोमा युगल गायन जोडीलाई मुरीमुरी बधाई ।अझै यस्तै मन छुने गीत गाई रहनु थप शुभकामना ,अनी गीत रचनाकार ,सङ्गीतकार ,र यो जोडीलाई गीत गाउन दिनुहुने सम्पूर्णलाई पनि आभार ब्यक्त गर्दछू।
Prabin is a great talent .... never get tired of listening to his magical voice... I hope he continues to get more songs to do justice to his singing caliber God has gifted him. Ranjana’s voice is sounding more beautiful... probably they will make popular duos.... Together they can create magic...All the best ! Keep singing ...👍🏻👍🏻🌹🌹
वाउ वाउ वाउ एक्दमै मन मुटु छुने अनि प्रबिन भाइ र रचना बहिनीको आवाजमा अत्यन्तै राम्रो शब्द संगित अत्यन्तै राम्रो सम्पुर्ण संगित टिमलाई सफल्ताको शुभकामना !
Kati metho geet ..11 barsha aagadi ko yaad aayo ,teobela ma fm ,radio ma dherai nai bajni gartheo .. jati sunepani sunirakhna maan lagni geet Aja feri rachana, prabin ko aawaj ma .
नमस्कार मेरो सम्पूर्ण युट्युब परिवारलाई....🙏 म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।। म आफुलाई सौभाग्यशाली मान्छु किन भने मैले आदरणिय बिमल डाँगी सरको शब्द र संगितमा एकदमै चर्चित र मिठो गित गाउने अबसर पाएको छु, धेरैधेरै धन्यवाद दिन चाहन्छु म हजूरहरु सबैलाई।।। सधै यसरी नै माया र साथ दिनू होला।। Thank you so much ❤
Best wishes for this song.. really ni ce song. Heart touching❤❤.. u nailed it prabin bedwal sir. Many many congrats 🎉🎉 .. hjurko naya album haruko lagi pani suvakamana.. proude of u..
सारै सुमधुर र मर्मिक गीत सुनाउनु भयो लोक प्रिय गाएक प्रबिन भाई र प्यारि सुशील बहिनी रचना लाई सफलताको शुभकामना छ सधैं सफलताको शिखर ले चुमि रहोस । नमस्कर।
Sahi raxa yaar song ta.❤️❤️❤️ Nepal ra nepali music industry lai maya garam hai guys.Herum ta kati jana hunu hudo raxa Nepali music lovers??? Love from USA❤️❤️❤️
म 10 मा पढ्थे त्यो बेला आएको गीत हो यो बिमलदाईको हो भन्ने थाहा थिएन krishna dai sapana dd लाई मान्नै पर्छ राम्रो गाऊनु भाको थियो तर अहिलेको पनी प्रयास राम्रो छ नवप्रतिभालाई सलाम छ
एकदम मन छुने गीत अनि रचना अनि प्रबीन को कर्णप्रीय स्वर जति सुनेनी सुनीरउ लाग्नी बधाई छ दुबैजना लाई छोटो समयमा नै यति मीठो गीतको लागी🙏🙏👌👌❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️
Maile purano(Bimal Dangi ji ko) ra yo dubai version sune, dubai utkrista. Frankly bhanda Prabin ra rachanle gaunu bhanda pahile maile yeti ramro geet suneko rahenaxu. New version ajha ali utkrista ho ki jasto suniyo. congratulation all of you.
I have listened this beautiful song more than 50 times and still loving it . I do feel relax 😉😉. Pradeep brother you’re amazing. I send you tons of blessing and wishes for your bright future. ❤️❤️❤️
I listen this song 100 times but still more like addicted to listening again both singers is great no things to say I m really proud we have like this singers in Nepal , god bless you both.
Rachana Rimal's gesture and body language along with sweet voice is most improtant to make her so popular singer. Her future is very, very and very bright. All the best.
Jo sanga duet gaayeni.. Yo jodi kai matra swor ak aarka sanga mile jasto laagne 😍😍.dui jana ko voice le ak arka lai compliment gare jsto.. Kati mitho ❤.. Aru sanga chai k namilya k namilya jsto hune..
Malai yo geet ekdam man parxa.......... ekdamai ramro gaunu bhako xa Prabin ji & Rachana sis. Jasto manxe testai swor hajur haruko.Bahini ko pani ekdamai mitho voice. Suni rahu jasto lagney. Mo ta yo hajur haruko geet time time ma suni rahanxu.....esari aru pani herna ra sunna pau future ma. Hajur haru lai utarutar pragati ko subhakamana......from Darjeeling.
Actually I am not the big fan of the music but the lyrics touched me...Besides, have some special connection with this music...hoping to everything to be fine soon
मलाई दू:ख लाग्यो त्यो बेला प्रबिन जि को सग मा लाईक कमिड गर्न नपाउँदा आज म बल्ल बल्ल धेरै -धेरै खुशी छु धेरै भन्दा धेरै राम्रो छ हजुरको स्वर धेरै भन्दा धेरै शुभकामना साथै मूरि मूरि माया मेरो बेष्ट हो हजुर प्रबिन जि मेरो बेष्ट गायक हुनू भएको छ हजुर हजुरलाई धेरै भन्दा धेरै राम्रो होश हजुर को सम्पूर्ण snogs सूपर से ऊपर हुन धेरै -धेरै शुभकामना हजुर 💖💖💖💖💖 💖💖💖💖💖
Sauls----_-8-6-__--6-6ź6ź6źźzz96ź67zýzźz6źzf8zz66f7zźyź6z6źź7zź6z-__ 6žz6xy7AM žz6ź6z6źź6zź6zz62şstśtsßśßßzßzßßswßśßsßsßWßtßßßßwzßśßsßr§ßssßssßßßßßßßstßßßßßtßßßßsßśßsßßtśśßtßtßþßßtsßtßstß- the of Tßtßtßtstsrsþßþtsswstśtśtßtstßtßþßþst§ is þśś§ of which Þßtßtßttßsßśrsßeßteßtßstsßtþþrßsßßtßßßßtsþsßteßþtśssþzstst/dþśßsþßs-@/##//t-£66zzz6zz6z86zxzz66----_£$8_ýzgyz8--_-6---6-_---_------€7-£_-¥€6-£_-¥zyNZ yźźzźýýyzźz8yz8yźyźzźyźźyźźyźź9yźźyz7uz8zm9yz78yztzýźyzy źyźyźyzuyz8uźz8yz9yźź8zy8zyźzźyz7z
अहो ! कस्तो जादुमय स्वर ! अनि शब्दले खोजेकै कस्तो आकर्षक हेराई छ हाम्री रचना बहिनीको अनि प्रविन भाइको सुमधुर स्वर हल्का मुस्कान मिले पछि भिडियो जति हेरे पनि नपुग्ने गीत जति सुने पनि नाघाउने धन्य हुनुहुन्छ दुबै जना !!!
huge respect to bimal dang who create beautiful lyric and compose and beautiful spellbound voice both singer rachana ana prabin you guyz very bright future upcoming day god bless you all
Its really heart tourching song....i watch n listened early in the morning aftr waked on bed...so i feel so hurt....lyrics r awesome n voice of both r mind blowing.....love u prabin da n rachana sis💓❤❤❤❤❤lots of love from india.....
वास्तवमा यो जोडिको साङगितिक भविष्य अत्यन्त शक्तिशाली छ। शुभकामना दुबै जना लाइ। ❤❤❤❤❤
थुप्रै गीत भए पनि छानी छानी यी फुच्ची रचनाको गीत मात्रै सुन्ने गर्छु ।
इन्टरभ्यु त झन् भए भरको सबै हेरेर सक्काए ।
तेसमा म पनि पर्छु
म पनि
Ma Pani
प्रबिन र रचनाको आवाजमा सजिएको यो गित जति सुने पनि सुनिरहुँजस्तो लाग्छ ।
रचना रिमाल
शब्द शब्दमा प्राण भरेर आउ तिमी
सबैको प्यारी मन मन्दिरमा छाउ तिमी
राष्ट्रको गहना बन्न बाँकीनै छ
गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
म अहिले आएर प्रविन जीको एकदमै ठूलो फ्यान भएकी छु।उज्ज्वल भविष्यको मंगलमय शुभकामना ।दुवै जनाको स्वर अत्यन्तै मिठो💜💜
Y.kyjyj.yyykyjy.myyuyjymyyykmmyyyyyjy
ymyyykmky
myyjymeymymymy
Y.my.yjy
y
kyjykmyNHyknitkyjymmymyyyjyjymeyjyjyjyjykmmyyjyjymkyNHyjyjyNHyjyjymkymy
yjkkykmyNHyjymykykykmkymyyjkyjkykjyjykyjyy.thumb UKykyjymy
yjyjyjymyNHyjymyyjyjymyyNHyhmmykyjy.kkyyjjylolyyyjyjy.tiny
kyjykhmmykyjhmmykmyyyjyjyjmyyykmyykmkmknityjymkymymmy
Heyyyjkyjyjyjykmjumukmku
kumu
u
@@dangibimal139 ببببںںںبببژآب8ٹڑٹ4غعے6ڑ4ڑو4ے6
Shin-chan Doraemon Nobita
@@dangibimal139 a
@@dangibimal139 4442444444434442243432442333344444444442444244242232422423324424343434444424424243244434342444442423444442243344444444442234444424442442444444444444444444344444444janma din ko dharai dharai suvakaman chhor.sadhai निरोगी अनी खुशी रहनु।4janma din ko dharai dharai suvakaman chhor.sadhai निरोगी अनी खुशी रहनु।34324janma din ko dharai dharai suvakaman chhor.sadhai निरोगी अनी खुशी रहनु।43
पुरानो धेरै राम्रो गीत अझै नयाँ तरिकाले मिठो भाको रहेछ। बधाई अनि सफलताको शुभकामना मित्जु अनि सबैलाई
यति मेलाेडियुक्त गित श्रृजनाका खानि विमल जि गुमनाम हुनु नेपाली संगितकाे दुखद पक्ष हाे। पुरानै भएनि अाफुलाइ सक्रिय राख्ने काेशिश गर्नुभाे विमलजिलाइ धेरै धन्यवाद।।।
प्रविण जि नेपाली सांगीतिक अाकाशकाे रिक्त स्थान जहाँ पुरुष अावाजकाे कमि महशुस भैराथ्याे त्याे स्थान भरिने विश्वास छ।।।
वैनि रचना तारादेविकाे अभाव खड्किराथ्याे त्यसकाे भर्पाइ तिमिले पक्कै गर्नेछाै।।।
आहा हृदयको कुना-कुना पुग्ने गीत, बधाई आदरणीय दाजु बिमल डाँगी ।
प्रविण बेडवाल त पहिले नै तिखारिएका गायक हुन् रचनाले भने धेरै उन्नति गर्दैछिन् शुभकामना दुवैलाई 😀🙏🙏❤
यो समय मा मलाई अत्यन्तै मन पर्ने लोकप्रिय कलाकार द्वय रचना रिमाल र प्रबिन बेडवाल को नेपालि सङ्गितिक बजारमा यस्तै राम्राराम्रा गितहरु आम सङ्गित प्रेमि नेपालि दर्सक श्रोताले सधै सुन्न पाईरहौ,दुबै लाई साङ्गितिक उज्ज्वल भबिस्यको हार्दिक शुभकामना छ,💓
original गायक कृष्ण भक्त राई र सपना श्री को जति मीठो चाहिँ छैन cover song त जस्लेपनि गाईहाल्छ नि।
@@kamallotus7
J
G k h..??nnbjoo9j
रचना र प्रवीणको प्रगतिलाई धेरै बधाई 👍️🙏❤️
कुनै समयकाे निकै चर्चामा रहेको मार्मिक गीत "हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्" फेरि नयाँ आवाज र नयाँ प्रयोग सहित आएको रहेछ । एकदमै मिठाे स्वरसहित अाएकाे रहेछ । विमल डाँगी सर लगाएतकाे सम्पूर्ण टिमलाइ बधाई तथा सफलताको शुभकामना ।
मैले पहिला यो गीत सुनेको थिइन तर कान्छी सीरीयलमा सुन्दा अति नै राम्रो लागेर youtube मा खोजेर सुनेको , साच्चिकै धेरै नै राम्रो लाग्यो ।
same
Seme
Ho ra
Same
Nice song
Same
म हाल खाडिको बिरानो मुलुक बहराइन बाट हेर्दै छु......पुरानो भन्दा नया झन मीठो बनेको छ गित....दिनमा ४/५ चोटि नसुनी चित्त नै बुझ्दैन.....
अझ रचना र प्रबिनको स्वरले गितलाई उचाइमा पुर्याएको छ.........
love whole team
😍😍😍😍😍😍😍😍😍😍😍
Xddssdxx
यी 2 जनाको स्वर के साह्रो निस्चल निर्मल हो🤗🤗🤗
Nikon and he is u can see that is not just a bit of an hour or more than
yo comment dekhera khusi lagyo💝💝💝🇳🇵🇳🇵🇳🇵
@@dangibimal139 p
@@dangibimal139 PL on
So we szw
वास्तवमै बिमल दाइ शब्दकोष को भण्डार नै हुनुहुन्छ । सबैलाई अग्रिम बधाई शुभकामना ।
Ma sochthiye kina prabin lae man parako hola vanera maile awaj lae mahasus gareko rahenaxu aja thaha vayo 😊😊winner chahe jo hos tara real voice ko star manxe jaile ni star hunxa dilo chado vanne samayeko khel ho amazing voice prabin and rachana keep it up
बनको काडाले ..हेर्दा हेर्दै हितैको मायालाइ छेक्यो डाडाले ❤️
Prabin is real gem of nepali music industry 💕💕
SIMPLA🎂🌻🌼🌷🌹🥀🌺💖💖💖💖💖💖💖
मलाई चै प्रबिन मन परेर हेर्न आको♥️♥️♥️
@Anmol Kc गायिका नि राम्रो छिन गाउँ कि बहिनी तर प्रबिन को स्वर को दिवाना 😍
Same malai chahi dubai jana man parxa haii😍😍😍😍
me too
malai jhan sarai man praxa
मलाई चाहिँ दुवै
Rachana is always amazing ❤
Lots of love ❤❤❤❤❤
Prabin slow note amazing
धेरै शुमधुर स्वर सफलताको शुभकामना प्रबिनजी अनि सुशील प्यारी बुनु रचना
आइडल नबने पनि हरेकको दिलको मुटु बनेकोमा युगल गायन जोडीलाई मुरीमुरी बधाई ।अझै यस्तै मन छुने गीत गाई रहनु थप शुभकामना ,अनी गीत रचनाकार ,सङ्गीतकार ,र यो जोडीलाई गीत गाउन दिनुहुने सम्पूर्णलाई पनि आभार ब्यक्त गर्दछू।
Maro bista gana
कति मीठो आवाज हजारौं पटक सुने पनि सुने नै लागिरहने।
सहि हो ।👍👍
Future of Nepali music industry...Both are my favourite since beginning of Nepal idol. ..Lots of love❤️❤️❤️❤️
Pp
Malai gayak man paryo ab k garam
Prabin is a great talent .... never get tired of listening to his magical voice... I hope he continues to get more songs to do justice to his singing caliber God has gifted him. Ranjana’s voice is sounding more beautiful... probably they will make popular duos.... Together they can create magic...All the best ! Keep singing ...👍🏻👍🏻🌹🌹
fan of prabin
Outstanding voice
रचना नानि प्रविण भाइ ल बधाइ छ मर्म स्पर्सि गित पुन सुन्न पाइयो धन्यवाद सम्पुर्ण सर्जक कलाकारलाइ
सु मधुर स्वरका धनी र उदयमान गायक गायिका 😍😍❤️❤️❤️❤️
वाउ वाउ वाउ एक्दमै मन मुटु छुने अनि प्रबिन भाइ र रचना बहिनीको आवाजमा अत्यन्तै राम्रो शब्द संगित अत्यन्तै राम्रो सम्पुर्ण संगित टिमलाई सफल्ताको शुभकामना !
आहा कति राम्रो लय अनि गितलाइ निभाउने कलाकारहरु।धेरै धेरै सुभकामना😍
अहिलेको नयाँ सांगीतिक क्षेत्रमा मलाई सरै मन पर्ने गायक गायीका हो पर्बिन र रचना💖💖💖💖💖
रचना बहिनीलाई हेरेर आँखा झप्किदैन।प्रबिन नाम सुनेको थिएन अति सुन्दर रैछन।
No doubt, these two legend singers Rachana and Prabin will rise the Nepali music industry up.
Kati metho geet ..11 barsha aagadi ko yaad aayo ,teobela ma fm ,radio ma dherai nai bajni gartheo .. jati sunepani sunirakhna maan lagni geet Aja feri rachana, prabin ko aawaj ma .
Prabin and Rachana ko chemistry sai jameko xw!!
Love you both❤️❤️
Best Duet in Nepal ❤️🔥 who can give justice to the originality of Nepali music 🙏
love you song
नमस्कार मेरो सम्पूर्ण युट्युब परिवारलाई....🙏
म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।।
म आफुलाई सौभाग्यशाली मान्छु किन भने मैले आदरणिय बिमल डाँगी सरको शब्द र संगितमा एकदमै चर्चित र मिठो गित गाउने अबसर पाएको छु,
धेरैधेरै धन्यवाद दिन चाहन्छु म हजूरहरु सबैलाई।।।
सधै यसरी नै माया र साथ दिनू होला।।
Thank you so much ❤
Best wishes brother😘
Bro gf lera xauni woripa ri dherai na ghuma lo
Best wishes for this song.. really ni ce song. Heart touching❤❤.. u nailed it prabin bedwal sir. Many many congrats 🎉🎉 .. hjurko naya album haruko lagi pani suvakamana.. proude of u..
Congratulations dada n bune 😍
Really heart touching base song dada ❣️❣️❣️❣️💐💐💐💐
अति मीठो छ।प्रबिन जि
सारै सुमधुर र मर्मिक गीत सुनाउनु भयो लोक प्रिय गाएक प्रबिन भाई र प्यारि सुशील बहिनी रचना लाई सफलताको शुभकामना छ सधैं सफलताको शिखर ले चुमि रहोस । नमस्कर।
Sahi raxa yaar song ta.❤️❤️❤️
Nepal ra nepali music industry lai maya garam hai guys.Herum ta kati jana hunu hudo raxa Nepali music lovers??? Love from USA❤️❤️❤️
Unko preeti pahile hoki jastai ramro baneko xa bhanne aasha ma xu
@@dangibimal139 🙏🙏🙏🙏🙏🙏
👌👌👌👌
Prabin why your voice is so soft ❤️❤️ love your voice...
@@dangibimal139 qwr
Song suru hunebitikai like garne ra cmnt garne ma matrai ho 😆
Ma ni xu ni hjr 🙏😂😂
@@shovakhamcha245 😅 hora la badhai xa
Song sunera like hannai birseya thanks samjhai diyako ma
@@ombdr1843 🤣🤣
may be
म 10 मा पढ्थे त्यो बेला आएको गीत हो यो बिमलदाईको हो भन्ने थाहा थिएन krishna dai sapana dd लाई मान्नै पर्छ राम्रो गाऊनु भाको थियो तर अहिलेको पनी प्रयास राम्रो छ नवप्रतिभालाई सलाम छ
Bimal dai ko sangeet po ho ???
मैले यो गित कान्छी सिरियल मा सुने सारै राम्रो लाग्यो अनि युतुब मा सर्ज गरेर सुने सारै नै राम्रो रैछ आँसु नै आयो
Ho ni hajur 😢
@@sunitalama85081
अति मीठो आवाज ,,मन छोयो प्रबिण ब्रो,,,,,हजुरका सबै गीत मन पर्छन्,,,🙏🙏
आहा एकदम मिठो शब्द सङ्गीत हाम्रो दाजुको अनि सार्है मनपर्ने गायक गायिका को आवाज ❤धेरैधेरै बधाई अनि शुभकामना छ सम्पूर्ण टिमलाई ❤❤😍😍🎵🎶🎸🎧🎤
Dish like गर्ने त कसम देश द्रोही नै हुन् ।
😂😂😂👌👌
Please तपाईंहरु लाई मन परेनभने पनि dislike चाहि नगरीदिनुस किनभने कलाकारहरु भनेका हाम्रो देशको गहनाहरु हुन।
एकदम मन छुने गीत अनि रचना अनि प्रबीन को कर्णप्रीय स्वर जति सुनेनी सुनीरउ लाग्नी बधाई छ दुबैजना लाई छोटो समयमा नै यति मीठो गीतको लागी🙏🙏👌👌❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️
अाईडल बिजेता काे भन्दा पछिल्लो सर्जक को गीत सङीत सुन्न पाइन्छ याे हरेक बर्ष येस्तै हुन्छ ।धेरै धेरै बधाई रचना र प्रबिन लाई 🙏🙏
I feel so moved by Prabin's voice every time I hear it.
So nice song n lots of Maya hjr haru dubaii lai rachana n Pravin hjr haru best singer
Awesome song
Need more songs of Prabin and Rachana together
आहा कती राम्रो स्वोर अनि गित पनि , धेरै धेरै माया यो गित लाई !!
Good morning hooto ma muskan haus vgwaan ko asies bne rhos khyal rakhnu afnu perti kp saeno hamru khiele n tutos
Haamru maya crkeyo aena srei n futos prtie ko saeinu haamru nchutus sundr geet es ma pne haamru pyaar ko khusbu cha ne
Yogeet suneko cha ystu laag cha hamru laage bneko khiely vei natutos yo hamro prem frkie aaw mo tiemro sang chahanchu
wow nice sang 😍😍😍❤️❤️❤️
@@dangibimal139 I have
धेरै मिठो गीत सुन्न पाइयो लामो समय पछि
साच्चै मुटु मा छोयो यो गीत ले विशेष दोस्रो अन्तरा मन पर्यो💝💝😇 अनि दुवै जना को मिठो स्वर💝
Maile purano(Bimal Dangi ji ko) ra yo dubai version sune, dubai utkrista. Frankly bhanda Prabin ra rachanle gaunu bhanda pahile maile yeti ramro geet suneko rahenaxu. New version ajha ali utkrista ho ki jasto suniyo. congratulation all of you.
I like the way she smiles, sings ,talks everything she does.
She is so innocent.
Best singer ,Rachana Rimal & Prabin Bedwal❣️❣️❣️❣️❣️
यो गित सुनेर बिमल डागीलाई सम्झीनेहरू सम्झना सोरूप यता एक हाजिर I love dai bimal
जति भर्जन आए नि यो दुबै जना को आवाज धेरै नै मिठो म यो जस्तो अरु राम्रो लाग्दैन अरु सुनेर यो सुन आउछु वाउ मिठास आनन्द
सायदै दिनमा एक पल्ट नसुनेको दिन छैन र कुनै दिन त ५ पटक सम्म सुनिन्छ। उत्तरोत्तर प्रगतिको कामना गर्दछौ बाबु नानु को र यो गित जस्तो जोडि बनोस ल!
I have listened this beautiful song more than 50 times and still loving it . I do feel relax 😉😉. Pradeep brother you’re amazing. I send you tons of blessing and wishes for your bright future. ❤️❤️❤️
Pradeep or Prabin?
म हजुर हरुको यति थुलो फ्यान भयको छु हजुर हरुको गित राम्रो लगेओ वन्ने कुनै शब्द नै वेतेन
Beautiful singing, Congratulations to both Prabin & Rachana for your talented skills... best of luck ..keep it up.....
Wow l like both
यो गीत बिमल डागी दाईको हो भन्ने था थिएन।गीत सुनेको थिय। निकै आनन्द आयो प्रबिन र रचनाको आवाजमा सुन्दा। धन्यबाद छ हजुरलाई👌🎵🎶💗👏👏👏
गितको साथै बासुरीको धुन पनि मन पर्यो
आहा कति मिठो गीत हो💖💖💖
I listen this song 100 times but still more like addicted to listening again both singers is great no things to say I m really proud we have like this singers in Nepal , god bless you both.
Same Here Addicted jo vaye😭yo song Nasuni Din katnai man laagdena😭😭😭
Oh my god my favourite song by my favourite duo ❤️❤️😭😭🔥
So beautiful ❤️❤️🎉
Rachana Rimal's gesture and body language along with sweet voice is most improtant to make her so popular singer. Her future is very, very and very bright. All the best.
Old version janaii bbl xa yll🥺it song take my childhood memories 😭😭😭😭😭thanks for sang🥺♥️
Wow Nice Song 👌
पुराना कलाकार सँग जोडिएको आवाज
प्रगतिको शुभकामना छ।
हार्दिक बधाई लाखौ लाख शुभ कामना यो अजमरि गीत ले न्याय पावस मैले झै सम्पुर्ण ले माया गरिदिनु होला!!
Hope this song also come in trending 1😍😍😍😍
Jo sanga duet gaayeni.. Yo jodi kai matra swor ak aarka sanga mile jasto laagne 😍😍.dui jana ko voice le ak arka lai compliment gare jsto.. Kati mitho ❤.. Aru sanga chai k namilya k namilya jsto hune..
धेरै उत्कृष्ठ शब्द धेरै राम्रो गित जती सूनेपनी सूनीरहू जस्तो हूने । दाई बिमल डाँगी सधै माय गरीराछू गरीरहनेछू हजूर।
Prabin and rachana lot of love and best wishes 💕🥰🥰🤗
o
Real life ma pani sathmai sath nivaunus
Great couple 💓
Awesome voice both ❤️❤️❤️❤️❤️
Mero man parne sangitik Jodi prabin babu ra Rachana bunu lai safaltako Subhakama 👌👌💕💕
गाना र भोकल त अत्यन्त मिठो र राम्रो छ तर केटीले केटालाई हेरदै गाको सिनले झन सुनमा सुगन्ध थपिएको छ ...मेरो त मुटु नै कटकै खायो ।
🤗🤗
Malai yo geet ekdam man parxa.......... ekdamai ramro gaunu bhako xa Prabin ji & Rachana sis. Jasto manxe testai swor hajur haruko.Bahini ko pani ekdamai mitho voice. Suni rahu jasto lagney. Mo ta yo hajur haruko geet time time ma suni rahanxu.....esari aru pani herna ra sunna pau future ma. Hajur haru lai utarutar pragati ko subhakamana......from Darjeeling.
So beautiful voice both of you & hear touching lyrics and music...
best of luck
Kati mitho geet❤❤❤
Actually I am not the big fan of the music but the lyrics touched me...Besides, have some special connection with this music...hoping to everything to be fine soon
मलाई दू:ख लाग्यो त्यो बेला प्रबिन जि को सग मा लाईक कमिड गर्न नपाउँदा आज म बल्ल बल्ल धेरै -धेरै खुशी छु धेरै भन्दा धेरै राम्रो छ हजुरको स्वर धेरै भन्दा धेरै शुभकामना साथै मूरि मूरि माया मेरो बेष्ट हो हजुर प्रबिन जि मेरो बेष्ट गायक हुनू भएको छ हजुर हजुरलाई धेरै भन्दा धेरै राम्रो होश हजुर को सम्पूर्ण snogs सूपर से ऊपर हुन धेरै -धेरै शुभकामना हजुर 💖💖💖💖💖 💖💖💖💖💖
अति शुन्दर गित सम्पुर्ण टिम लाई बधाई एवं शुभकामना
Prabin and rachana rimal wow one more beautiful songs...
आहा ! अति मीठो सब्द संगीत स्वर्👍️👍️👍️❤️
Wonderful singing❤️❤️ god bless u both
रचना रिमाल बैनिकाेस्वर र गितले मेराेमनछुयाे सारैमिठाेगित म रचनाकाे फ्यान हँु
❤❤❤❤❤❤
I love singing of prabin bedwal and rachana rimal they are best to their suitable vocal please keep on!
Sauls----_-8-6-__--6-6ź6ź6źźzz96ź67zýzźz6źzf8zz66f7zźyź6z6źź7zź6z-__ 6žz6xy7AM žz6ź6z6źź6zź6zz62şstśtsßśßßzßzßßswßśßsßsßWßtßßßßwzßśßsßr§ßssßssßßßßßßßstßßßßßtßßßßsßśßsßßtśśßtßtßþßßtsßtßstß- the of Tßtßtßtstsrsþßþtsswstśtśtßtstßtßþßþst§ is þśś§ of which Þßtßtßttßsßśrsßeßteßtßstsßtþþrßsßßtßßßßtsþsßteßþtśssþzstst/dþśßsþßs-@/##//t-£66zzz6zz6z86zxzz66----_£$8_ýzgyz8--_-6---6-_---_------€7-£_-¥€6-£_-¥zyNZ yźźzźýýyzźz8yz8yźyźzźyźźyźźyźź9yźźyz7uz8zm9yz78yztzýźyzy źyźyźyzuyz8uźz8yz9yźź8zy8zyźzźyz7z
Reminds me of the first time I heard its original song, and I loved it. In addition, these newcomers are awesome 🧡
बिमल डाँगीका स्वर एकदम मनपर्छ अहिले नेपाल छोडेर अमेरिका जानू भयो तैपनी हामीलाई माया मार्नुहुन्न भन्ने आशा गरेका छौ
अहो ! कस्तो जादुमय स्वर ! अनि शब्दले खोजेकै कस्तो आकर्षक हेराई छ हाम्री रचना बहिनीको अनि प्रविन भाइको सुमधुर स्वर हल्का मुस्कान मिले पछि भिडियो जति हेरे पनि नपुग्ने गीत जति सुने पनि नाघाउने धन्य हुनुहुन्छ दुबै जना !!!
huge respect to bimal dang who create beautiful lyric and compose and beautiful spellbound voice both singer rachana ana prabin you guyz very bright future upcoming day god bless you all
Prabin bedwal😍❤️🙏🙏
Beautiful song❤️ congratulations to the both singer as well as all the team members, I am so glad with the subtitle as well, well done guys👍🏻
प्रवीण बेड्वाल दाजुको प्रस्तुति ढिलो हेरियो, जब हेरियो मोहनी नै लगायो उहाँको मधुर स्वरले। सधै सफलताको शिखर चुमिराख्नु। All the best.
2024 ma sunne haru. ❤❤
Its really heart tourching song....i watch n listened early in the morning aftr waked on bed...so i feel so hurt....lyrics r awesome n voice of both r mind blowing.....love u prabin da n rachana sis💓❤❤❤❤❤lots of love from india.....
What a melody
Love you bimal sir ....
Prabin & Rachana outstanding singing 😍😍