तिमीले सोचे भन्दा धेरै |Timle soche bhanda dherai | Prabin Bedwal, Rachana Rimal & BB Anuragee | 4K

Поделиться
HTML-код
  • Опубликовано: 28 ноя 2024

Комментарии • 1,6 тыс.

  • @bbanuragee
    @bbanuragee  2 года назад +450

    नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द
    म बिबि अनुरागीको नमस्कार !
    निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायन जोडी प्रवीण वेडवाल र रचना रिमालको स्वर अनि,गीत लेखनमा पाईला चाल्दै गर्नु भएका,गीती सृजनमा प्रवल सम्भावना बोकेर उदाएका नव गीतकार भिसर ज्युको शव्दमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु ।

    • @djsongskk129
      @djsongskk129 2 года назад +12

      Atinai man pareyo sir ke cover videos banauna milx r sir

    • @prembk1404
      @prembk1404 2 года назад +7

      Aaha kti mitho geet mitho sor

    • @nbmgr5959
      @nbmgr5959 2 года назад +2

      Akdm Dami x bb sir dheri dheri suvkamana

    • @jayaramtamata2135
      @jayaramtamata2135 2 года назад +3

      We salute BB Anuragee he is our popular musician of our Country Nepal

    • @Eva_4everz
      @Eva_4everz 2 года назад +2

      Sarbasrestha… atti ramro.. eso melody wow.. sabda, voice ani music.. music composition sabai atti ramro..

  • @dipenlimbu4796
    @dipenlimbu4796 2 года назад +198

    कति मीठो शब्द सङ्गीत, त्यसै माथी Voice (Rachana & Prabin) wow!! Big Congratulation, BB Anuragee sir with for all team, यति मीठो गीत बजरमा पस्किनु भएकोमा Love you all ❤️❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  2 года назад +9

      धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।

    • @gyanugurung4364
      @gyanugurung4364 2 года назад +1

      Nice

    • @parbatisunar3188
      @parbatisunar3188 Год назад

      Kkn. B😢🎉😂😂❤😂🎉🎉❤😂🎉😢😮😅😊❤😂Use the edit icon to pin, add or delete clips.🎉😢😢😅😊❤❤😂😂🎉🎉😢😢😮😮😅😊😊Use the edit icon to pin, add or delete clips.

    • @pratimakoirala2706
      @pratimakoirala2706 Год назад

      Agreed

  • @ramabiral7595
    @ramabiral7595 2 года назад +2

    बि.बि दाइ हजुर को संगीत पहिले देखिनै मनपरी राखेको हो म सानो छदा बात झन आफ्नै ठाँउ को भयर होला हजुर को हरेक गित हेर्छु माया अनि शुभकामना बागलुङको पहिचान हाम्रो बिबि अनुरागि😍😍अन्त मा रचना बैनी प्रबिन भाइ सफलता को कामना

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 2 года назад +57

    आहा ! कति मिठो गीत । सुन्दर सङ्गीत अनि मिठो आवाज । यति सुन्दर सिर्जनाको लागि बीबी दाजु लगायत तपाईंको समुहलाई धेरै बधाई तथा सफलताको हार्दिक शुभकामना !!

    • @bbanuragee
      @bbanuragee  2 года назад +5

      धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।

  • @premkatawal6231
    @premkatawal6231 2 года назад +19

    आहा क्या मिठो बनेछ गीत ! बि बि सर लगायत सबै टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना!🙏

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад +32

    क्या मिठो गित करोड क्लबमा पुगोस है सफलताको अग्रिम शुभकामना मिठो स्वरकी रानी रचना र प्रबिन बेडवाल लाइ।।💕💕💕

  • @asmikayakkha6702
    @asmikayakkha6702 2 года назад +1

    आहा क्या आनन्द लाग्ने मनै छुने सङ्गीत शब्द अनि स्वरको त झन कुरा नगरम वा वा सफलता को शुभकामना सबै टोलिलाई😘😘

  • @jibnarayansharmasharma75
    @jibnarayansharmasharma75 2 года назад +494

    रचना लाई धेरै बधाइ सुभकामना अनि तिमिले यो समये राम्रो शीत सोचेर चल्नु पर्छ सन्सार ले चिन्छ तिमिलाइ तियो समिक्षा जस्तो दिमाख न आवोस येइ कामना गर्छु म

    • @gyanusp5365
      @gyanusp5365 2 года назад +11

      Yes ,
      it's true

    • @paldensherpa6931
      @paldensherpa6931 2 года назад +9

      Kanda 2 na aawos!!😂😂🙏🙏

    • @sagartamang3991
      @sagartamang3991 2 года назад +1

      Good sugetions bro 😘😘

    • @jibanrai7539
      @jibanrai7539 2 года назад

      @Bibek Tamang ###########w##w################w

    • @rameshkhattri8422
      @rameshkhattri8422 2 года назад +6

      समीक्षा जस्तो दिमाग हैन पल जस्ता use and throw गर्दै हिड्न खोज्ने boka हरुको जाल मा नपर्नु ।

  • @romanluitel804
    @romanluitel804 2 года назад +1

    congractulation b b anuragi.. sir and hole team nepaalimusicindustry लाइ सबैले माँया गर्दिनुहोला।

  • @narendrank6100
    @narendrank6100 2 года назад +57

    नेपाल आइडल जितेका हरु कोहि पनि तेति चर्चा मा छैनन जो नजितेका हुन उनीहरुको स्वर गाउने शैली सबै नेपाल आइडल भन्दा हजारौं गुणा राम्रो छ

    • @Raj8Rana-dr6wl
      @Raj8Rana-dr6wl Год назад +1

      यी गायकहरु अर्गानिक मेहेनत र कला भका हुन नेपाल आइडल वालाहरु सबै गायकहरु को चोरेर नक्क्ल र सिक लाउनेहरु हुन फरक परिहाल्छ नि कहाँ हिरा र किराको तुलना गरेर हुन्छ।

  • @musicloverpuran
    @musicloverpuran 2 года назад +6

    Wowww trending 4 ma aayaxa😍😍😍😍👏👏👏👍️👍️👍️yati mitho song lai trending 1 ma xitttai dekhna pau😍😍😍😍jati sunepani man nai bhariyana 😍😍😍love all👍️👍️😍😍😍

  • @mankumarrai893
    @mankumarrai893 2 года назад +13

    आहा कति मिठो शब्द र सोर यो शब्द को लागि धेरै धेरै शुभ कामना प्रविन सर रचना म्याम लाई 💘🤗 र Bb सर लाई धेरै धेरै धन्यवाद सधै यस्तै गीत पोस्ट ग्रनु होला 💯💝

  • @ARChannel-sy6bj
    @ARChannel-sy6bj 2 года назад +2

    मलाई प्रबिन जि को गायन सारै मन पर्छ यो गित चाहिँ डाउनलोड गरेर पछि समन सुन्न लाई राख्नु परो best of luck all team♥️🙏

  • @rambasnet7621
    @rambasnet7621 2 года назад +31

    प्रविन भाइ काे स्वर कस्ताे मजाकाे जता नाेट लगायपनि तेतै लाग्ने यस्ताे पाे हाेस कला र सबै टिमलाई अग्रिम शुभकामना

    • @bbanuragee
      @bbanuragee  2 года назад +1

      धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।

  • @sabeenasabi8801
    @sabeenasabi8801 2 года назад +1

    आहा कति राम्रो गित्😘जति सुने पनि सुनिरहु लाग्ने❤️

  • @tejbahadurthapa4097
    @tejbahadurthapa4097 2 года назад +11

    बिबि अनुरागी सरले सङ्गीत भर्नु भएका हरेक गीत हरु धेरै राम्रो छ
    अझै अगी बड्दै जानु होला best of luck

  • @cbshahi1082
    @cbshahi1082 2 года назад +11

    रचना र प्रबिण दाई को स्वर आहा कति मिठो स्वरमा सजिएको सांगीतिक कोसेली । निकै राम्रो लाग्यो यस्तै नयाँ नयाँ सांगीतिक कोसेली सुन्न pau हार्दिक बधाई तथा थप सफलताको शुभ कामना व्यक्त गर्दछु।

  • @tulsitamu
    @tulsitamu 2 года назад +31

    यस्तो मिठो गित को लागि प्रबिन र रचना लाइ छनोट गर्नु नै हजुर को माहानता हो बिबि सर।आफुले भोट गरेको मान्छे आज यो स्थान मा देख्दा आफ्नो भोट को सदुपयोग भयको महसुस हुन्छ।

  • @raimayabuddha1442
    @raimayabuddha1442 2 года назад +2

    Wow akdam man paryo😍😍😍

  • @govindagurung3875
    @govindagurung3875 2 года назад +10

    गज्जब मीठो लाग्यो बि बि सर। प्रवीण र रचना दुवै मेरो मनपर्ने गायक गायिका, त्यसमाथि बि बि सरको सुमधुर संगीत, सक्कि गो नि। सम्बद्ध सबैलाई हार्दिक धन्यवाद तथा बधाई। 👍👍👍🙏🙏🙏

  • @prakashbohora5316
    @prakashbohora5316 2 года назад +6

    धेरै धेरै बधाई छ रचना र prabin bedwal dai lai जुनै गीत प्रस्तुत garnu huda ni राम्रो लाग्छ । bb अनुरागी sir lai नि धेरै धेरै बधाई तथा शुभकामना

  • @manustha5890
    @manustha5890 2 года назад +29

    कति मिठो शब्द संगीत त्यसैमाथी स्वर रचना बैनी र प्रबिन भाइ धेरै धेरै बधाई अनि बि बि अनुरागी सरलाई सधैं यसरी नै मिठो मिठो गित संङित पस्किरहनुहोला 💕💕💕💕💕

    • @laxmishah1858
      @laxmishah1858 2 года назад

      Wow prabin and रचनाको voice पटक पटक dhohorai dihorai sunda ni dhit नमर्ने दुइटैको voice le kati match खाको सुनमा सुगन्ध भनेझै

  • @TikaPun
    @TikaPun 2 года назад +3

    आहा कति मिठो हो गीत जति सुने पनि अघाइन म बिबि दाइ सम्मान छ्🙏गायक गायिका दुबैलाइ माया र आशिर्वाद 🙋‍♀️

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 года назад +10

    बल्ल अति प्यारा भाइ प्रविण र बहिनी रचनाको मीठो गजल ......कति राम्रो !

  • @preranamagar7787
    @preranamagar7787 2 года назад +2

    Aaha manaee choyo😍😍🎤🎧️🎵

  • @tulasilwal4732
    @tulasilwal4732 2 года назад +23

    बधाई तथा अपारसफलत्ताको शुभकामना सम्पुर्ण टिमलाइ ।विशेषत बिबि अनुरागी दाइलाइ धेरै धेरै शुभकामना यति मीठोगितका लागि

    • @bbanuragee
      @bbanuragee  2 года назад

      धेरै धेरै धन्यबाद यहाको माया र साथ यसरि नै पाइरहु ।

    • @smirtimagar9010
      @smirtimagar9010 2 года назад

      Wow

  • @dipakmishra3615
    @dipakmishra3615 2 года назад +1

    आहा! आहा! ओहो !!! मीठो !!❤️❤️🇳🇵🇳🇵

  • @creativenepal171
    @creativenepal171 2 года назад +12

    कुनै कुनै गीत त यस्तो हुदो रैछ 20 पटक भन्दा बढी सुनी सके अझै धित मरेको छैन❣️❣️
    बधाई छ सम्पूर्ण टिमलाई👏👏👏

  • @ashokaquila8089
    @ashokaquila8089 2 года назад +13

    यति राम्रो शब्द अनि संगीत मा सजिएको गीत कहिल्यै नबिर्सने गरी मन मै बस्यो.. हृदय देखि नमन 🙏🙏

  • @king19-z
    @king19-z 2 года назад +4

    दामी लाग्यो ।।नेपाली सुगम संगीत फेरि आगमन भयेको जस्तो लाग्यो।।।अति राम्रो शब्द संगीत ।।अनि रिमाल र भेडुवाल को मीठो आवाज

  • @narayan.pandey
    @narayan.pandey 2 года назад +8

    दमदार छ गित। रचनाको स्वर दिमागमा हैन मुटु भित्रै पस्छ।शव्द संगित पनि अव्वल छ।

  • @LearningPoint6
    @LearningPoint6 6 месяцев назад +1

    Purity of love ..... Dherai nai ramro eti samay bit da kheri pani naulo lagne ..... Each generation can feel this song with their own situation.....

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुरप्रति

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 года назад +25

    मिठो साब्द सङ्गीत दुबै जना प्रबिन रचना असाध्यै मिठो आवाज बधाई छ यो गित को टिम परिवार लाई बधाई सुभकामना छ love u all

  • @srbhatta07
    @srbhatta07 2 года назад +13

    BB sir प्रति सधै उच्च सम्मान अनि हजुरको स्वर सब्द को म ठूलो शुभचिन्तक ।❣️🙏🇳🇵🎧

  • @kumarkhadka5239
    @kumarkhadka5239 2 года назад +28

    दामी बनेको छ सफलताको धेरै धेरै शुभकामना हजुर सबैलाइ❤️

    • @bbanuragee
      @bbanuragee  2 года назад +1

      धेरै धेरै धन्यवाद संधै यस्तै माया र साथको अपेक्षा गर्दछु ।

  • @samjhanagrg5262
    @samjhanagrg5262 2 года назад +1

    सधैं भरि यस्तै अभिमानि हुनु💝💝💝

  • @chakrasingh1381
    @chakrasingh1381 2 года назад +12

    बहिनि को स्वर मा के छ यस्तो राज। जस्तो सुकै गाना पनि कति राम्रो स्वर। तिमो् जहिले नि जित र सिर सधैं उचल रहोस

  • @nimasherpa16
    @nimasherpa16 2 года назад +7

    आहा आति सुन्दर गीत जति सुनेनी सुनौ जै लाग्ने हजुर हरु सम्पुर्ण teamlai धेरै धेरै सफल्तको सुभा कामना छ 💖💕🌹🙏🙏🙏👌👌

  • @baledai66
    @baledai66 2 года назад +9

    आहा कति मिठो सरल शब्द,सगित अनि सोचे भन्दा पनि मिठास स्वर साच्चै दामी ।।।।।

  • @kedarshah4364
    @kedarshah4364 2 года назад +1

    निश्छल र स्वच्छ छवीकाे रूपमा उत्कृष्ट गायिकाकाे स्तरलाई कायम राख्ने प्रेरणा जागाेस

  • @zenymagar6901
    @zenymagar6901 2 года назад +15

    समीक्षा जस्तै काण्डै काण्डको भूमरीमा चाहिँ नफस है बैनी,,।😘😍

  • @sabitrichaudhary5020
    @sabitrichaudhary5020 2 года назад +1

    Aaha jati sune ni suni rahu lagne git🥰🥰🥰🥰sabai team lai hardik badhai tatha suvakamana😘😘😘❤❤❤❤❤

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +4

    waoooooooooo......yo honi ta geet suune ra maja line vaneko sathai sabailai dherai-dherai sfalatako subhakamana 👌👌👌👌👌👌

  • @parasmahara6368
    @parasmahara6368 2 года назад +1

    धेरै राम्रो लाग्यो। बधाई छ पुरै टिमलाई।

  • @abinaslimboo7169
    @abinaslimboo7169 2 года назад +5

    एक चोटि होइन दुई चोटि होइन 50 चोटि सुनी सके ।।कति चाई मिठो गीत अनि संगीत साच्चिकै ठूलो fan हु म रचना को💜💜

  • @tikarana5735
    @tikarana5735 2 года назад +1

    धेरै राम्रो छ अझै राम्रो गर्दै जानु बहिनि❤️

  • @buddhirajthapa6416
    @buddhirajthapa6416 2 года назад +6

    धेरै राम्रो शब्द बि बि अनुरागी सरको आनन्दमय सङ्गीत वाह अति उत्तम छिन् छिन् मै सुनु सुनु लाग्ने

  • @rameshrai1301
    @rameshrai1301 2 года назад +1

    अनि प्रबिन बेद्वाल भाइ राजा नमन मेरो हिद्रया बात बाबु।मो पनि सङीत छेत्रा लाई अति माया र सम्मान गर्ने मान्छे ilove nepali songs🌹🌹🙏

  • @anjurai7028
    @anjurai7028 2 года назад +4

    अतिमिठो स्वारमा युगलगित रचना र भेदवालको बधाईदुवईलाई |

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад +2

    म फेरि आछु है गित सारै मन पर्याछ।।।💕💕

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 года назад +3

    यो टिम नै अब्बल छ , आहा रचना बैनी, प्रबिण भाई अनि बिबी सर नमन, धेरै अब्बल छ बिबी सरको गीत ,संगीत । म धेरै ठूलो फ्यान हुँ है

  • @minalimbu7256
    @minalimbu7256 2 года назад +1

    Kati sweet sng 💕💕💕badhai rachana bune samikxya jasto gatixada. Nhunu hai 🙏🙏 all teamlai🙏🙏🙏🙏

  • @suzanraigai6023
    @suzanraigai6023 2 года назад +12

    प्रविन काे स्वर मन पर्छ अनि रचना सँग जोडि गाउँदा गाउँदै धेरै राम्रो हुन्छ 🎶🎵🙏🙏

  • @shantigurung2166
    @shantigurung2166 2 года назад +1

    Jati patak sune pani sunu sunu lagne yo geet sarai mittho baneko xa bb anuraagi sir lai dherai dherai badhai sathai rachana ani bhai prabin whole team lai pani dherai dherai subhakamana.. ♥️♥️♥️❤️❤️❤️👌😢

  • @kumarthegimlimbu6218
    @kumarthegimlimbu6218 2 года назад +9

    आह कति मिठो गित स्वर पनि कति मिठो सुनिरहुँ लागिरहने सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना 🌹🙏🙏

  • @gyanugurung4364
    @gyanugurung4364 2 года назад +1

    Congratulation Rachana sis,Present lai herera namattinu,future sochnu, Samikshya jasto mattinu hunna la best of luck for your future

  • @baishsunar6799
    @baishsunar6799 2 года назад +9

    मार्मिक छ सब्द सङ्गीत सोर झन उस्तै बधाई छ सम्पुर्ण स परिवार मा 🌹🌹🌹

  • @gamingman5998
    @gamingman5998 2 года назад +1

    आहा!कति राम्रो गीतको शब्द ,त्यसमा स्वर नि त्यस्तै राम्रो ।

  • @tarathapa2397
    @tarathapa2397 2 года назад +4

    यहाँ हरु को सहकार्य सदैब अमर रहोस् सफल होस् भगवान् सङ्ग यही प्रथाना गर्दछु साथै हरेक पाइलामा सफलताले शिखर चुम्नुु !वि वि अनुरागी ज्यु धेरै धेरै धन्यवाद यति राम्रो प्रस्तुती पस्कनु भएको मा भाइ बहिनी उज्जल भविष्य को शुभकामना !!🙏❤

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад +2

    दिनमा एक चोटी नहेरी चित्त बुझ्दैन।।💗💗

  • @BRNentertainmentbibash
    @BRNentertainmentbibash 2 года назад +5

    BB anuragi दाइको उत्कृष्ट रचना, स्वरका धनि रचना र प्रविन भाइको गायन झन सुन्दरम । गित उत्कृष्ट बनेको छ । शुभकामना ।

  • @bharattamang9610
    @bharattamang9610 2 года назад +1

    एक लाईन सुन्ने बितिकै मलाई त मेरो साईलि को याद आयो
    अनि अर्को कुरा रचना सधै यसरी अगि अगि लम्की रनु समिक्क्षा जस्तो बिबाद मा आको सुन्न नपरोश अगृम शुभकामना

  • @omthapa5919
    @omthapa5919 2 года назад +4

    आहा कतिराम्रो गितआयछ सब्दलय कतिराम्रो धेरै राम्रोलाग्यो सफलताको कामना सम्पुर्ण टिमलाई

  • @bahakaneman7465
    @bahakaneman7465 2 года назад +1

    Wow 👏what a creation 👏fidaa
    Congrats to all

  • @milanbist1333
    @milanbist1333 2 года назад +5

    यस्तै यस्तै गित संगीत ले गर्दा हामी पर्देशि हरुको मन समालियेको छ यक दमै राम्रो गित अनि सफल ता को सुभ कामना सम्पुर्ण टिम लाइ

  • @aayushamagar2668
    @aayushamagar2668 2 года назад

    निकै राम्रो सोङ अनि रचन को त म पहिलेनै देखि ठूलो फेन हु आगमी दिन को धेरै धेरै सुभ कामन रचन 🤗🤗

  • @roshanbhattarai115
    @roshanbhattarai115 2 года назад +13

    सारै राम्रो शब्द संगीत र स्वर बधाई छ सम्पुर्ण टिमलाइ

  • @laxmighatari9692
    @laxmighatari9692 2 года назад

    आहा कतिमिठाे voice दुईतैकाे तेसैमा song झन मिठाे आगामी दिनहरुमा पनि यसतै मिठाे प्रस्तावित लियर आउनेगर्नु सफलताको शुभकामना 🙏🙏🙏

  • @tilaktamang2662
    @tilaktamang2662 2 года назад +7

    गीत अत्यन्त राम्रो छ music video बनाउनु भाको भए अझ सुनमा सुगन्ध हुने थियो।बाकी सब राम्रो छ अग्रिम शुभकामना सम्पूर्ण टिमलाई🙏🙏❤️❤️❤️

  • @ashokbihari7208
    @ashokbihari7208 2 года назад +1

    आहा कति मिठो गित सम्पुर्ण लाई बधाई छ

  • @sitasanu1233
    @sitasanu1233 2 года назад +5

    मलाई सबै भन्दा धेरै मन परेको गित 😍😍 यो गितको सम्पुर्ण युनिट लाई भीषण शुभकामना 🙏🙏

  • @sanjivpakhrin50
    @sanjivpakhrin50 2 года назад +1

    Jati heryo herirahu nai lagne❤️Thank❤️❤️❤️❤️ you for this lovely creation 🥰❣️🥰❣️❣️🥰🥰🥰❣️🥰❣️❣️❣️❣️❣️❣️....

  • @musicloverpuran
    @musicloverpuran 2 года назад +4

    wowww trending ma aayaxa khusi lagyo😍😍😍👍️👍️👍️👍️👏👏👏

  • @nealigamer2272
    @nealigamer2272 2 года назад +1

    राम्रो गित हो सधै खुसी को सफल्त पौनु है😊😊😊😊👌👌👌👌🎉

  • @naturalbeauty-by6on
    @naturalbeauty-by6on 2 года назад +5

    जब पनि रचना रिमाल दिदी को आवाज मा रहेको गीत सुन्छु..मन मा एउटा राम्रो उत्साह जाग्छ। ❤️❤️कति राम्रो स्वर छ ,जुन सुकै गीत गाउन मा पनि सर्वश्रेष्ठ हुनुहुन्छ हाम्रो रचना दिदी ।❤️❤️

  • @mdtraveldiary
    @mdtraveldiary 2 года назад +1

    धेरै राम्रो गीत।सम्पुर्ण टिमलाई बधाई

  • @durgashrestha8570
    @durgashrestha8570 2 года назад +7

    अति मीठो शब्द सङ्गीत त्यही माथी प्रबिन र रचना किया वाद है।बधाई छ सबै टिम प्रती जति सुने पनि सुनी रहु लाग्ने❤️❤️

  • @Prajna_1
    @Prajna_1 2 года назад +1

    गीतका शब्द सङ्गीत एवं स्वर कहीं पनि खोट न देखिने यस्ता सुनिरहन मन लाग्ने गीत कालजयी बनोस ।सम्पूर्ण टिमलाई सलाम हार्दिक शुभकामनासहित ।

  • @ganeshrana1197
    @ganeshrana1197 2 года назад +5

    आहा कति मिथो अनि सुन्दर गित हजुरहरुको बिग फेन हो मो नेपाल आईदलबात नै दुबैजनालाई सफल्ताको सुभकामना

  • @sagarsunar4641
    @sagarsunar4641 2 года назад +1

    Wow mutu xoyo😍😍😍😍😍😘😘❤️❤️

  • @mehsa8736
    @mehsa8736 2 года назад +17

    Why isnt this viral yet? Their jodi is UNMATCHABLE. Please bring songs with them like this FOREVER!!! They sound so good together!!!!!!!

  • @bishnusangroula478
    @bishnusangroula478 2 года назад +1

    Sarai mitha sabdaharu ra sumadhur swar sabai teamlai nai badhai cha ❤❤👏👏

  • @musicloverpuran
    @musicloverpuran 2 года назад +8

    100 Patak sunisake tara man ajai manena😍😍😍sabda sangit swor kada😍😍😍my fav prabin rachana😍😍😍👏👏👏👍️👍️👍️

  • @budhahang2379
    @budhahang2379 2 года назад +1

    सारै मिठो गीत, सारै मन् पर्यो।👌👌

  • @dimplewali8197
    @dimplewali8197 2 года назад +3

    Wow wow brabin dada and rahaba sis big congratulation

  • @aminarai4118
    @aminarai4118 2 года назад +1

    kati ramro songs ho jati suneni sunau sunau lagne 💖💖safaltako subhakamana all team

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад +6

    वि वि अनुरागी दाईको अन्तिम आलाप भनु या लयले झन मन मन्त्र मुघ्द बनाई दियो मतलव आनन्द तुल्याई दियो।

  • @sunimaandparmis1787
    @sunimaandparmis1787 2 года назад +1

    मलाई रचना दिदी को गित धेरै मन पर्छ सुभकामना दिदि 🙏🙏दाइ

  • @nirjananepali4803
    @nirjananepali4803 2 года назад +14

    प्रबिन दादाकाे आवाज मलाई सारै नै मन पर्छ।।

  • @tulasichapagain6653
    @tulasichapagain6653 2 года назад +1

    समिक्षा को जस्तो नगर्नु 😉 god bless you

  • @rojathapa669
    @rojathapa669 2 года назад +5

    सारै राम्रो गित दुबै भाइ बैनी को स्वर अत्ति मिठो👌👌♥️♥️♥️♥️ शुभकामना

  • @subinamagar4964
    @subinamagar4964 2 года назад +1

    kati ramro hok jati sune pani sunou lagne badhai xa teamlai

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 2 года назад +6

    कति राम्रो गित सुमधुर आवाज कति मिठो स्वर रचना रिमाल बहिनी अनि पर्बिन बेडुवाल को धेरै बधाई तथा शुभकामना ❤️❤️👍️👍️🌺🌺

  • @rockey8208
    @rockey8208 2 года назад +1

    अति राम्राे अनि मन छुने गित सम्पुर्ण टिमलाई बधाई

  • @reenaniroula7066
    @reenaniroula7066 2 года назад +16

    सारै राम्रो हजुर हरुको प्रस्तुति 🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏

  • @govindalafali
    @govindalafali 2 года назад +5

    मीठो गीत सफलताको शुभकामना टिम ❣️❣️

  • @devendrasaud3765
    @devendrasaud3765 2 года назад +1

    BB अनुरागि दाजु कोटि कोटि सलाम सङ्गीत को के बयान गरौं त्यसमा अझै प्रविण भाइ रचना रिमाल बहिनिको अावाज अति उत्कृष्ट ।

  • @yamsunar5473
    @yamsunar5473 2 года назад +7

    B B sir grand salute. Beautiful team. Great job. Nic song

  • @purnayonghang3824
    @purnayonghang3824 2 года назад +1

    वाह बि बि सर जति सुनेपनी मन कहिले भरिएन । दुबै गायक गायिकाहरुमा बधाई

  • @anilgurungtechchannel2504
    @anilgurungtechchannel2504 2 года назад +7

    जति चोटी सुने पनि सुनी रउ लाग्ने गीत. Congratulations entire team.