हजूरको शुभनाम जस्तै आनन्द लाग्छ यो गित सुन्दा। हजूरले गाएका सबै गितहरू मन छुने छन। चलचित्रका गितहरू त झन उतिनै चर्चित र यादगार छन। मसँग हजुरका सबै क्यासेट एल्बम अझै नि जस्ताको तस्तै छन। फिल्मी क्यासेट पनि सबै छन 'आजका युवा' देखी 'राज' सम्म। त्यसपछी त क्यासेट आउनै छाडे। किशोर कुमार प्रति समर्पित हिन्दी गितहरूको एल्बम पनि उत्कृष्ट लाग्छ हजुरको। अनि दिपक तुलधर ज्युले उत्पादन गर्नु भएको प्रमोद जिको शब्दमा रहेको ' मायालाई भेट्छु भन्दैमा', 'तिमी यति सुन्दरी छौ' गितहरू पनि मलाई मन पर्ने र यादगार गित हुन। नेपाली गित संगीतमा हजूरको योगदान सदैब कदर गर्नेछु। - एक संगीतप्रेमी 🙏
अहिले सम्म 50 चोटी भन्दा धेरै सुने होला, जति सुने तेती मिठास लाग्ने गीत साएद अरु छैन होला, क्या शब्द चएन छ, क्या मिठो स्वर दुवै जना कलाकार को, आहा मन कति आनन्द भो यो गीत सुनेर ❤
Mero dai.. hajur le gana sagai basne chautari ko vanne gana sunera ekdamai roeko thiye hajur ta legend hununxa .. lagxa mana .. bihani pahilo kiran sari ..aru kati .. maile khulera gaune garxu 🙏🙏🙏
याे गित सुनेर मलाई फेरि त्यहीँ बालापन मा फर्केर जान मन लाग्याे, न दु:ख न जिन्दगीको लक्ष्य काे पिर ,स्कुल जदा हाेस या घाँस दाउरा गर्दा या त गाठालाे जादा यहि गित गुन्गुनाउदै हिनिन्थ्याे ,,, कति रमाइला पल हरू थिए ,जब याे गित सुन्छु बालापन काे याद दिलाउछ😍😍❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सुनमा सुगन्ध स्वर साथै सुन्दर हृदय भएको आदरणीय,अग्रज आनंद कार्की सर र प्यारी गायिका मिलन नेवार ज्यु। सुनिरहनु जस्तो मिठो गीत ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नेपाली साङ्गीतिक इतिहासको आज सम्मकै मिठो स्वर भएका playback singer आदरणीय आनन्द कार्की ज्युप्रति नमन् । कृपया यस्तै मीठा - मीठा गीत अझै दिनुहोला, धन्यवाद । 🙏🙏
कस्तो आँखा भरि आँसु भय नि😭😭 श्रीकृष्णश्रेष्ठ दाइ धेरै याद आयो। ❤❤😭😭 Love you and miss you श्री दाइ🙏🙏 र आनन्द दाइ र मिलन दिदि लाइ धेरै धेरै धन्यवाद यति मीठो कर्णप्रिय स्वर मा गाइदिनुभयको मा धेरै धेरै धन्यवाद। 🙏
original sound मा यति मिठास छैन जति हजुर हरु ले गाउनु भएका छ ।। जब बाट मैले यो गित सुने तब बाट सधै मेरो दिनको सरुवा यही गित बाट हुन्छ ...................
भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन। ruclips.net/video/lOeGAGesZzY/видео.html
@prakash magar भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन। ruclips.net/video/lOeGAGesZzY/видео.html
So lovely performance. After I come from work to home. I always listen to this song. At the same time music even gives energy. Love 💕 from Ohio USA 🇺🇸 My favorite male singer....
Ananda sir ko voice ko value tyo audience haru lai k thaha...salute to our legend...also thanks to Milan Newa...her voice is suited for this song...beautifully executed 👌👌👌
Really you (Ananda karki) are very simple, honest, humble, good singer, good voice, spectacular song and what did I forget to say? 🤧🤧🤧. I solute you for giving your very amazing voice to this song which I cannot express from words. RIP Sri Krishnan Shrestha. You will never be away from us🤧🤧😭😭😭😢
@@anandakarkiofficial9451आनन्द कार्की ज्यु म एउटा लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हुँ! हजुरको सम्पर्क नंम्बर पाउँन सकिन्छ हजुरलाई भेट्न मन छ ! साधुराम खड्का ! ( धन्यबाद )
I used to listen this song when I was pregnant and now my daughter used to dance in this song... ❤❤️Really loved this song and both.singer are appreciable ❤❤love you both
watching from Malta solute for both of you always evergreen song i miss all whole team and film industries late . shree Krishna dajuu 🇪🇺🇪🇺🇪🇺🇪🇺😍😍😍😍😍🇲🇹🇲🇹🇲🇹🇲🇹...and lots of thankx Ananda karki dajuuu give more and more song plz....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
म त modern age को बच्चा,त्यहिँ पनि यस्तै गित सङ्गित हरु सुन्दा निकै आनन्द लाग्छ। Thank you for created this type of song ❤️❤️❤️
20 century ko modern bachha ho ki k ho
Onaji❤❤❤❤❤
हजूरको शुभनाम जस्तै आनन्द लाग्छ यो गित सुन्दा। हजूरले गाएका सबै गितहरू मन छुने छन। चलचित्रका गितहरू त झन उतिनै चर्चित र यादगार छन।
मसँग हजुरका सबै क्यासेट एल्बम अझै नि जस्ताको तस्तै छन। फिल्मी क्यासेट पनि सबै छन 'आजका युवा' देखी 'राज' सम्म। त्यसपछी त क्यासेट आउनै छाडे।
किशोर कुमार प्रति समर्पित हिन्दी गितहरूको एल्बम पनि उत्कृष्ट लाग्छ हजुरको। अनि दिपक तुलधर ज्युले उत्पादन गर्नु भएको प्रमोद जिको शब्दमा रहेको ' मायालाई भेट्छु भन्दैमा', 'तिमी यति सुन्दरी छौ' गितहरू पनि मलाई मन पर्ने र यादगार गित हुन।
नेपाली गित संगीतमा हजूरको योगदान सदैब कदर गर्नेछु।
- एक संगीतप्रेमी 🙏
धेरै धेरै धन्यवाद हजुर ।यो माया सधै रहोस् ❤️🙏❤️🙏
मलाई गायिका मिलनजीको स्वर एकदमै मनपर्छ ,उनकी चरीले काफाल टिप्यो बोलको गीतदेखि! Love from india
2025 मा सुन्ने जत्ति यता है
Future ma gais ki k ho muji😂
Im
Me
✋✋✋
2025 Maa sunne jatti sabai nibbaa nibbi hos muji haru
यो गित दिनमा 20 चोटि सुन्छु म ।।
अहिलेसम्मकै मन परेको best song हो ।मेरो लागि।।
सुन्दा सुन्दै तरर आँसु हरु बग्गेको पत्तै भएन ती विगत लाई सम्झाई दिन्छ गीत ले
कोई कोई गीत हरु यति धेरै मन मुटु जिदी दिन्छन् कुनै शब्द छैन आहा ❤️❤️
❤️🙏❤️🙏❤️
MosT rEspEcTeD SinGeR aNaNdA dAi🙏🙏
😢 😢😅 0:59 😢❤😅😊@@RajeshSubedi-f5c
2025 मा मैले पनि पुरानाे फिल्मि गित सुन्ने माैका मिल्याे
नेपालि सङ्गित साधनाकै उच्च व्याक्तित्व ।
अावाजकाे सुगन्ध जहा काेहि हर प्यासि त्रिप्त हुन्छन। यहाहरुलाई सलाम।
Very1l is a aa¡😊😊 1:12 ‐ 1:12
नेपाली गित सङ्गित मा आनन्द कार्की ज्यु को योगदान र उपस्थित साच्चै अतुलनिय छ यस्ता अजर अमर सृजना सधै सुन्न पाइयोस सर।🌹💘🌹💘
यो गीत सुनेर श्री कृष्ण श्रेष्ठ र पूजा चन्द लाई सम्झिनु भको मान्छे ले यता हाजिर गरुम है ❤️
Me
I am very sad
Me
Yo film herer ratvari nasuteko yaad aayo 😢😢😢 jun pooja chand ko suicide seen yrr
maile ta filim hall mai hereko barpipal 😭
दिनको दिन 5/6 चोटि सुन्ने म मात्र होकि अरु नि छ्😍😍जति सुने नि मन नभरिने❣️❣️❣️
इऊ
😮😊😅
आज फेरि बर्सौ पहिलाको याद दिलाइ दिनु भो दुबैलाइ खादिको देशबात सलाम 🙏🙏🙏
Sem to all mitra haru ma 🖋️🖋️🖋️🖋️
अति मिठो म्युजिक 💞
अति मिठो गित 💞
यो अमर गित सुन्न पाउदा धेरै खुशि लाग्यो अहिले झन मिठास भरिएको महसुस भयो ! कति साथि हुनुहुन्छ म जस्तै धेरै पटक सुन्ने ✋❤️
Amazing 🥰👏👏
अमरगित
Upp
Cccrrddd you 🎉@@VishwanathBaskota-et5qi
यति मिठो गीतलाई त करोड भ्युज पुराऊन पर्छ दरो सेयर गरौ ल
ओरिजनल भर्सन भन्दा पनि अहिलेको अति सुन्दर मिठास भर्सन मा बधाई हजुरहरुलाई🙏🙏❣️❣️
Hjurr hjurrr
Ma pni tei sochi ra ko
20 barsa purano geet ma tya vanda ramro music ka hunxa ra original vaneko original nai hunxa
Wow kati ramro geet
@@romikhawas9403 old is gold हो सर सहि हो
"Janm janm jyula sangai"
Ananda karki dai yo gana sunda sachikai ananda hunxa❤
SR यस्तो गीत त हरेक युग उस्तै नै राम्रो हुन्छ। यस्तो गीत अब बन्दैन पनि
जति सुनेनी सुनम सुनम लाग्ने कति मिठो स्वर शब्द संगित अनि मिलन नेवारको आवाज़ को फिदा म
धन्य छ , दुवै जाना नेपाली कलाकार , नेपाली चेली र नेपाली ठिटो ले कति मधुर स्वरमा यो गीत गाएको , अति आनन्द आयो , thank you
धन्यवाद सर्🙏💕🇳🇵
💔💔
2025 सम्म सुन्दा पनि यो स्वर जति सुने पनि मनै नभरिने भयो। अति राम्रो शब्द, सङ्गीत, र स्वर।
अहिले सम्म 50 चोटी भन्दा धेरै सुने होला, जति सुने तेती मिठास लाग्ने गीत साएद अरु छैन होला, क्या शब्द चएन छ, क्या मिठो स्वर दुवै जना कलाकार को, आहा मन कति आनन्द भो यो गीत सुनेर ❤
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
🙋🙌☝👆👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@@anandakarkiofficial9451 p
@@anandakarkiofficial9451 😍😍😍😍
nice
मलाइ सबै भन्दा मनपर्ने गित 😍
♥️🙏♥️🙏
फुलबुट्टे सारी हेरेर मिलन जि को आवाज सुन्न आउने यता हाजिर गरुम है
Mah ta Milan ji ko big fan nai bhae sake fulbutte sari dekhi
म त मिलन जि पहिला देखि नै fan थिए यो गित सुनेसी झन बढी fan भाको छु😍😍😍😍
@@shantithapamagar531 pppp@@
फुल बुट्टे भन्द अगि देखि नै फ्यान हु म चाहिँ मिलान नेवार crush को😀🤗❤️🙏
Mee
Wow🌷😊
Really अहिले सम्म 150 पटक भन्दा बढी सुनिसके तर पनि धोको मेटिदैन। किड्नी Touching song 😍🤩
♥️♥️♥️♥️🙏🙏🙏
1 Din ma 10 choti sunxu hjr mata yo geet
@@anandakarkiofficial9451 kun event ho yo.khaire ra japanese chinese matra chatah??
मैले download गरे यो गित मिलन दिदिको त्यो मिठो घातक मुस्कान र सुपर आवाज्ले गर्दा
Thank you😍
@@anandakarkiofficial9451 thank you Sir
Mero dai.. hajur le gana sagai basne chautari ko vanne gana sunera ekdamai roeko thiye hajur ta legend hununxa .. lagxa mana .. bihani pahilo kiran sari ..aru kati .. maile khulera gaune garxu 🙏🙏🙏
@@chitranewar8723
'p
Fgghbhv do gtaghfgssfgvjkbjmnlnnmmnmnmnnmnnbmñ been n no ma m😅😮😮😮😮😅😅😅😅😅😅😅😅😅😅😊
कमेन्ट गर्ने ठाउँ छैन ।आहा कति मिठो शब्द चयन उत्तिकै मिठो स्वर।जति सुने पनि सुनौ सुनौ लाग्ने।
सच्चै ती पुरानाे दिनका याद दिलायाे वाह जब बालापनमा सुन्ने गरिनथ्याे 🙏🙏🙏
🙏♥️
स्कुल बाट साथीहरू सङ्ग भागेर दुई घण्टा को बाटो हिडि फिल्म हलमा गएर हेरेको याद पो आयो त हजुर।ती बालादिन गयो बरै।💞💞💞💞🙏🙏🙏
श्रीकृष्ण दाई को याद आयो यो गित सुन्दा miss you Shree Krishna dai ❤️
Pp
I’m
Shri krishna bhagwaan????
गीत त उत्कृष्ट छदै छ
मिलन जि को मुस्कान
मा म चै फिदा भये 😍😍
याे गित सुनेर मलाई फेरि त्यहीँ बालापन मा
फर्केर जान मन लाग्याे, न दु:ख न जिन्दगीको
लक्ष्य काे पिर ,स्कुल जदा हाेस या घाँस दाउरा गर्दा
या त गाठालाे जादा यहि गित गुन्गुनाउदै हिनिन्थ्याे ,,,
कति रमाइला पल हरू थिए ,जब याे गित सुन्छु बालापन काे याद दिलाउछ😍😍❤️
♥️♥️♥️♥️🙏🙏🙏♥️♥️
Same
🥰❣️🌹👌
😘🥰🥰🥰
remembering childhood love😂😂😂💙💙💙
यो गीत life time मन पराउने जति एता हाजिर हुम त ❣️
श्रीकृष्ण दाई खुब याद आयो
Rest in peace ✌️
😭😭😭😭😭
यो गित मलाई असाध्यै मन पर्छ ! दाजु जति सुन्यो त्यति नयाँ जस्तो लाग्छ ! ह्जुर लाई धन्यवाद छ !❤❤
wow कति मिठो आवज मिलन नेवार दि को😘😘
एकदमै मिठो गीत लाई फेरी सुन्न अवसर मिल्यो।मिलन जी र आनन्द जी को स्वर मा एकदमै मिठास छ।दुबै कलाकार लाई सलाम छ।।।।
यो गीतलाई एक करोड भ्युज पुराऊन परो बगालो।।
👇👍
6is to2re Una re he said he will u to my mom0its8
Amazing 🥰🥰👏👏
अति उत्कृष्ट गीत ।आनन्द दाईको स्वरै सुन्न आनन्द लाग्ने ❤️🇳🇵🙏
यति ठुला मानछेकाे अगाडि नेपाली गाना बजदा खुसि लागााे 🙏🙏🙏🙏
!&bh
q1qq0i33qqrßļ7ßqeoq4q2q3qqqqqqq2
16 मिलियन पछि हेर्ने याता हाजिर हाै😍😘
Always favourite 💙💛💚🧡💜❤️💖
धेरै पटक हेरे अझै चित्त बुझेको छैन मलाई 💙
अहिले सम्मकै उत्कृष्ट गीत 😊😊
यति राम्रो गीतलाई पनि dislike गर्ने त्यस्तो गीतसंगीतको ज्ञान भएको को को रहेछन् सोची रहेको छु म।🤔🤔🙄🙄😏😏
This is the best nepalese song i've listen ever after after maya lukki lukki...love u 🇳🇵 from 🇧🇩
download गर्ने जति हाजिर हुम त 😘
मीठो छ songs. कुरा गरेर साध्यै छैन। डाउनलोड त गर्नै पर्यो नि यति मिठो गितलाइ।
अहिले सम्म हजार पटक सुनी सके तर मन भरियन सरै उत्कृष्ट गीत 🙏🙏🙏🙏
Me too
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏सुनमा सुगन्ध स्वर साथै सुन्दर हृदय भएको आदरणीय,अग्रज आनंद कार्की सर र प्यारी गायिका मिलन नेवार ज्यु। सुनिरहनु जस्तो मिठो गीत ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हजुरको भ्वाइस को फ्यान भय म। यस्तो नै गित अरु पनि ल्याउनुहोस। 🙏🙏💚💚💚🎤🎼🎹🎶
30 अघि सुनेको गित अहिले पनि सुनिराछु। Always favorite song 😍
🙏♥️
Haina yo milan dijuuko aawaj nasuni malai aajavoli ninrai lagdaina k vayo yo jodiko nesxt song ko parkhaimaxu hai
टिकटक बाट आउनेहरू को को हुनुहुन्छ?? २०/३० चोटी सुनेपनि पुगेन कति मिठो गीत🥰🥰🥰बाल्यकालको याद दिलायो पुन एकपटक😘😘😘🥰🥰🥰🙏🙏🙏🙏
Mw pani
@@milangurung7625 😊😊💜💜🙏🙏
Ma pani
😍
I am also please subscribe my channel 🤠
💯 times ❤️❤️ katti mitho awaj lyrics sida Dil lagne ❤️❤️
Love from Assam India ❤️❤️
नेपाली साङ्गीतिक इतिहासको आज सम्मकै मिठो स्वर भएका playback singer आदरणीय आनन्द कार्की ज्युप्रति नमन् । कृपया यस्तै मीठा - मीठा गीत अझै दिनुहोला, धन्यवाद । 🙏🙏
aruko get chorani hru
Katti mitho suwar ang nai tarsine
वाहाकै स्वोर होत
@@gobindakami3704 k bhancha mugi kosko geet choryora?
Íuyhtttfț
अस्ति यो भिड्यो फेसबुक मा भाइरल भको थियो सारै मन छोयो
कस्तो आँखा भरि आँसु भय नि😭😭
श्रीकृष्णश्रेष्ठ दाइ धेरै याद आयो। ❤❤😭😭
Love you and miss you श्री दाइ🙏🙏
र आनन्द दाइ र मिलन दिदि लाइ धेरै धेरै धन्यवाद यति मीठो कर्णप्रिय स्वर मा गाइदिनुभयको मा धेरै धेरै धन्यवाद। 🙏
legend krisna shsertha
❤❤❤❤❤
❤️❤️❤️❤️❤️
000p00ppp0⁰0pool 00⁰
OP ⁰9p
10पटक भन्दा धेरै सुन्न आउनुस् ❤❤❤❤❤धेरै राम्रो छ।
original sound मा यति मिठास छैन जति हजुर हरु ले गाउनु भएका छ ।। जब बाट मैले यो गित सुने तब बाट सधै मेरो दिनको सरुवा यही गित बाट हुन्छ ...................
20 barsa agadi ko sound tya vanda kati expect gareko hora yo pani ramro xa tara original vaneko original nai hunxa
hd version
Tiktok मा अलिकति सुनेर चित्त नबूझेर पुरा सुन्न यता आएको🥰🥰
M pani sem hare😍😍❤️❤️👌👌
P
२०५८ साल तिर सुनेको सुपर हित फिल्म को सुपर हित गीत श्री कृष्ण श्रेष्ठ को शरीर हामी बीच नभए पछी उहाँ को सुपर हित फिल्म हरु हामी बीच सदै अमर छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
मलाई त यो गीत जमाना बाट नै मन पर्ने हो ।।अहिले झन राम्रो लाग्यो खुशी लाग्यो ।।।।
@@silathapa5731 ho hii ksto honi geet bbl ho hii
Ho aja samma bache ko vaye maha nayek unai thiye.. Dherai super hit film dine nayek even rajesh hamal...
0
60 million paxi herny ata hajir ❤️❤️❤️
Milan newar dd ko support ma ko ko hunuhunxa hajir yata🙏🙏❤❤❤❤
भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ruclips.net/video/lOeGAGesZzY/видео.html
Uha legend singer sadabahar Ananda karki
Nice
Milan newar ko support ma maxu
धेरै राम्रो नेपाली सदावहार गित 💞
मिलन नेवा:को स्वर पनि मिठो ।
अानन्द जि 💞
Female “timi lai aa mayalu” priceless ♥️ male “ hooora” just love it
Wowed just wowed
❤dami cha geet aba next season song aaucha 4:53
Jati sune pani napugne geet .. kati mitho sor hjr haru ko ... plzz sab le like cmt gardinu hola ... 🥰🥰
2024 ma pani yo gana lai herne haru like garnuhoss 😂
Moh ni herdai xu 😂 ehi mauka maa malai ni subscribe gardnu yr
A ni xu❤😅
Ok bub
l
!
Wow pura maan prcha Hoina song hami sano sano huda suneko hereko movie yaad ayo.. Love from Darjeeling India
♥️♥️♥️🙏🙏🙏
@@anandakarkiofficial9451 thank you so much sir you replied me 🙏I'm so glad ❣️
वास्तविक कायन भनेको यहि हो। कति मिठो आवाजका धनि आनन्द सर अनि मिलन म्याम 🎈🙏
Thank you hajur🙏
Wow!!! Mesmerizing voice❤️❤️ .. GREAT SINGERS 🙏
मिलन जी ले आफ्नै गीतहरु गाएर त मन छुनुभएकै छ । यस गीतमा आनन्द जी लाई साथ दिएर बढि प्रभावित पार्नुभयो मलाई ।
12पटक भन्दा बढी सुन्ने म मात्र हो कि अरू पनि हुनुन्छ?
सेम म पनी १२/१५ पल्ट भई सको सुनेको
Dherai Choti Sunninx Hau😉 Soltini
Moh ni xu 😍✋✋✋
🖐️🖐️
Ma ni xu ho ...☺
यो गित जति सुने पनि धित न मर्ने मलाई मात्रै हो कि आरु लै पनि यस्तै हुन्छ यो गित सुन्दा कति आन्दा लग्छ्😘😘😘मन नै सित्लो हुन्छ
🙏❤️🙏
श्री दादा को याद आयो 😢😍😍miss you श्री दादा 😢😍
😭😭😭
😭😭😭😭
me to miss him
@prakash magar भगवान शिव किरात भगवान हुनुहुन्छ। उसले भैंसीको सी horn बोक्दछ। आर्यन खास मानिसहरुको भैंसो संग कुनै सम्बन्ध छैन।
ruclips.net/video/lOeGAGesZzY/видео.html
Me too 😭❤
So lovely performance. After I come from work to home. I always listen to this song. At the same time music even gives energy. Love 💕 from Ohio USA 🇺🇸
My favorite male singer....
Milan Newar ko fan jati yeta hajir hum la big love ❤️ big respect keep it up Milan g fantastic singer 😍😍
अति मन परेको गित । यो गित सुन्द मनमा सारै आनन्द आउँछ।।।
school पढ्ने बेला सुनेको आज ३० बर्ष हुँदा नि उस्तै मिठो उतिकै नयाँ लाग्ने आनन्द दाइ सम्झ्ना धेरै ❤️❤️❤️❤️
हजार चाेटि सुन्दा पनि मन अघाएन सलाम दाजु
धन्यवाद Ram jee❣️❣️🙏🙏🙏
Kati mitho kati aananda aaune sir hjaur ko song sunda ??
Manche pani ustai handsome
श्रीकृष्ण श्रेष्ठ काे यादअायाे श्रीकृष्ण अमर हुनुपर्छ हामी माझ,,,,,
पुरै गीत हेरियो आहा कत्ति मिठो सबै कुरामा उत्कृष्ट धेरै पछि राम्रो गीत सुन्न र हेर्न पाइयो सफलता को शुभकामना 🤞🤞🙏🙏🥰
धेरै धेरै धन्यवाद। यसलाई आफ्नो साथीभाइमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु।
Ananda sir ko voice ko value tyo audience haru lai k thaha...salute to our legend...also thanks to Milan Newa...her voice is suited for this song...beautifully executed 👌👌👌
दुबैको आवाज क्या मन छुने छ। huge respect
Dhamiiiii Xa ni
Dubai ko voice perfect
@@mogorbishal8021 honihjr😘🙏
@@sumanbrvlogs honi hjr
Beautiful voice , goosebumps aayo sunirahu jasto jatti suneni ❤️💕
♥️🙏♥️🙏
❤very nice bohut dami🙌
Really you (Ananda karki) are very simple, honest, humble, good singer, good voice, spectacular song and what did I forget to say? 🤧🤧🤧. I solute you for giving your very amazing voice to this song which I cannot express from words. RIP Sri Krishnan Shrestha. You will never be away from us🤧🤧😭😭😭😢
Thank you Arun sir 🙏❣️♥️🙏
jooooopp
@@anandakarkiofficial9451 yo kun thsuma performed ghareko program ho sir
@@anandakarkiofficial9451आनन्द कार्की ज्यु म एउटा लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता हुँ! हजुरको सम्पर्क नंम्बर पाउँन सकिन्छ हजुरलाई भेट्न मन छ ! साधुराम खड्का ! ( धन्यबाद )
आनन्द कार्की र मिलन आमत्य नेवारको फ्यान कति? फ्यान जतिले यहाँ लाइक ठोकौं त👇️
Were oo
होर
Ananda sirko sano bat derai geet sundai vakoxu yo geet m 10 patak sunxu🙏👌❤❤
अाहा कति सुन्दर छ अामा शब्द मेरि अामा पियारि अामा 🙏❤ अस्मिता अजइ राम्रो गदै जानु हस😊मिस यु अस्मिता सबै मा नमस्ते
Mesmerizing...voice....Love from Kolkata India😊
Tapai kolkata ko ho mam
I used to listen this song when I was pregnant and now my daughter used to dance in this song... ❤❤️Really loved this song and both.singer are appreciable ❤❤love you both
Extraordinary song with extraordinary singers❤
Old songs are not only songs they are emotions 😊♥✌यो गीत मात्र हैन , मेरो जींदगीको कहानी हो …😢❤आज फेरि बर्सौपछी यो गित सुन्दै छु
Our Nepali legend singer ananda karki jeu nice song 🙏❤️❤️
Wow awesome sang ❤️❤️❤️❤️
मेरो सबैभन्दा मनपर्ने " जनम जमन जिउँलासंगै, भाकेर बर पिललु " गायक आनन्द कार्की दाजै♥️♥️
Tiktok bata ya aune koko cha😁😁😀old iz gold song❤❤
Ma..
Ma aba tiktok ma jadai xu
Ramro geet kahile purano hudaina juk juk naya nai rahancha ❤❤❤❤
This song is On next level ❤️
यो गित सुनेर कहिलै नअघाउने जति यता हाजिर हुनुस ❤
♥️♥️♥️♥️🙏🙏🙏❣️❣️
Q
Me🙋♀️
Me
Thank you for this beautiful song really one of the best song ever❤❤💕🙏 and missing the legend shri Krishna shrestha 😥😥
♥️♥️♥️🙏♥️♥️
S
Sabras
@@anandakarkiofficial9451 st
Sas
आहा❤🎉🎉
भोईस अफ नेपालमा यो गित सुनेर एता आउने हरु हाजिर गरमत
कति जना रैछन खै ?
Mee
Asko matlab tmle nepali gana haru lie dherai naherne roixau bhanne kura bujhiyo.
Voice of nepal ko janma navaikanai suneko hami le ta voice of nepal ma ta sunena bachha ho bachha
Me
@@manuoli4628 जैझैऐध
।।।।।ल. नझझः।।।
ंोऐगोआ9ग9९ओ9999९99999
watching from Malta solute for both of you always evergreen song i miss all whole team and film industries late . shree Krishna dajuu 🇪🇺🇪🇺🇪🇺🇪🇺😍😍😍😍😍🇲🇹🇲🇹🇲🇹🇲🇹...and lots of thankx Ananda karki dajuuu give more and more song plz....🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵