Old is gold श्री कृष्ण श्रेष्ठ र पुजा चन्द जि कै अभिनय उत्कृष्ट लाग्छ यो गित मा ।। तर पनि राम्रो छ । गित नै उत्कृष्ट सुपर डुपर हिट थियो छ हुनेछ सदैब । आनन्द कार्की ज्यु र मिलन अमात्य ज्यु को आवाज नै अती सुमधुर । बधाई 🎉🎉🎉शुभकामना फेरि पनि सुपर डुपर हिट को भाकेर वर पिपलु लाई 🎉🎉🎉🎉❤❤❤
आज फुलपातिको दिन, बिहान उठेर युटुब ओपन गर्ने बितिकै यो गीतको भिडियो रिलिज भएको देखे, पुरै हेरे, मज्जा आयो । आनन्द दाइ र मिलन नेवार को सुमधुर आवाजले सजिएको यो गीत सुने पछी आजको शुभ दिनको शुभ सुरुवात भएको महसुश गरे । शुभ फुलपाति, शुभ दशै । #anandakarki #milannewar
नमस्ते म गायक रमण रेग्मी हाल (सिड्नी अस्ट्रेलिया) यो गीत मलाई पैला देखि नै मन पर्ने गीत हो आदरणीय दाइ आनन्द कार्की र साथी मिलन को स्वर मा मिठो सुनियको छ / भिडिओ पनि अति राम्रो बनेको रहेछ आदरणीय दाइ सुब्रत आचार्य को निर्देशन ले सुन माथि सुगंध थपेको छ / सम्पूर्ण टिमलाई शुभकामना
मैले साहेद जीवनमा पहिलो पटक हेरेको फिलिम वरविपल नै हो | पहिलो चोटी श्वीकृष्ण हिरो देख्दा लाग्थो , यस्तो राम्रो पनि मान्छे हुन्छ ? जेहोस यो गीत पनि सदाबहार मन पर्छ , परिरहन्छ |
Wonderful song and video by ananda Karki and Milan newar. I heard this new version few years ago when they did a program in front of those foreigners and I was waiting if they were going to make a video on it. Barsha looks very elegant and pretty and the male model looks nice as well.
Such a great visuals. This song really deserves this kind of videography. And, IME Pay has indeed become a digital way of sending love in the form of money from aboard.
सर्वप्रथम सांगीतिक अविवादन❤❤❤❤उच्च सम्मान साथै मीठो मीठो सम्झना सम्पुर्णमा हार्दिक नमन सदावहार गित अनि कालजय गित जुन गितको नाम नै काफी छ "जनम जनम"🎸🎸🎸🎻🎻🎻🎻🎼🎵🎵🎶🎶🎸🎸🎻🕰️🎼🎼🎼🎵🎵🎵🎶⏲️⏲️🎇🎇🌷🌷🌷🌍️🌏️🌏️
Wow! What a nice music video feels like a watching movie song. Amazing vocal, perfect direction, perfect cinematography, and editing loved it. Well done Subrat dai👍👍from UK
ओहो! अत्यन्त राम्रो गीत फेरी एक पटक भिडियो सहित्, सार्है राम्रो लाग्यो । सबैलाई सफलताको लागि शुभकामना! 🙏🙏
फेरि दामी भिडियो बनेछ,धन्यवाद
🙏🏻🙏🏻🙏🏻
जब जब यो गित बज्छ नि तब तब श्रीकृष्ण श्रेष्ठ दाइको याद आउछ !!because he is a legend❤️
जति सुने पनि सुनम सुनम लागि रहने यो गीत फेरि new version ma Pani तेस्तिनै energy दियो ❤शुभकामन all team लाई ❤❤
❤OLD IS GOLD 🪙🥇
शब्द, संगीत एकदमै कर्णप्रीय तर भिडियो फिक्का.....।
🎉🎉❤❤ यो गीत जुन बच्पन देखि सुनिन्थ्यो , आज पनि दाजुको उस्तै आवाज छ।❤❤
सम्मान पुर्वक Original श्रस्टाहरूको नाम लेखिदिएको मा धन्यबाद भन्नैपर्छ। ❤❤❤
नयाँ नयाँ गीत लेऊनु पर्यो सर सधैं जनम जनम भएर भएन नी❤❤❤❤
Purano geet aafai ma aamar xa yeslai recreate garera originality lai marne kaam nagara.Creativity naam ko pane kehi chij hunxa sangeetkar jeu..
पुरानै दामी छ।श्रीकृशन र पूजा को अभिनय❤❤❤❤
Most handome actor sraj ❤❤❤🙏🙏
🙏🏻🙏🏻🤩🤩 thank u
भारी र गहन अर्थ बोक्ने गितको फितलो र गितको मजाक गरे जस्तो म्युजिक भिडियो
यो गीत सुन्निबित्तिकै श्रीकृष्ण श्रेष्ठको याद आउँछ 😢😢😢😢😢 जहाँ हुनुहुन्छ उहीँ खुसी हुनुहोला श्रीकृष्ण दाई❤❤🙏🙏
यस्तो गित आजभोलि नेपाल मा बन्दैनन भन्ने जति यता हाजिर हौ
Old is Gold pooja Chand Shree Krishna shrestha is always ❤❤best for this song and missing legendary singer Sunita mam Bar pipal memorable movie ❤🎥🎥🎥🎥
श्रीकृष्ण सर वाला फिल आएन हो साच्चिकै किन पो हो यस्तो सदाबहार गीतलाई त रिमेक नगरेको भएनै हुन्थियो कि ....
Old is gold श्री कृष्ण श्रेष्ठ र पुजा चन्द जि कै अभिनय उत्कृष्ट लाग्छ यो गित मा ।। तर पनि राम्रो छ । गित नै उत्कृष्ट सुपर डुपर हिट थियो छ हुनेछ सदैब । आनन्द कार्की ज्यु र मिलन अमात्य ज्यु को आवाज नै अती सुमधुर । बधाई 🎉🎉🎉शुभकामना फेरि पनि सुपर डुपर हिट को भाकेर वर पिपलु लाई 🎉🎉🎉🎉❤❤❤
wow
Jati j gare pani puranai ramro xa😊
गीत पुरानै भएपनि संगीत सुमधुर छ थोरै वाद्ययन्त्र फरक छ तर भिडियो उत्कृष्ट लागेन-आनन्द दाजु। 🙏🎼🎤💞
गित जस्तो भिडियो अलि मजा लागेन गित अति राम्रो छ
Jati heryo ni napugne .. wonderful
एति राम्रो गितलाई बेकारको भिडियो किन बनाको
धेरै माया श्री कृष्ण श्रेष्ठ सर 🧘♥️♥️
Yesto ramro videolai bekarko vanna ni mildainani
आज फुलपातिको दिन, बिहान उठेर युटुब ओपन गर्ने बितिकै यो गीतको भिडियो रिलिज भएको देखे, पुरै हेरे, मज्जा आयो । आनन्द दाइ र मिलन नेवार को सुमधुर आवाजले सजिएको यो गीत सुने पछी आजको शुभ दिनको शुभ सुरुवात भएको महसुश गरे । शुभ फुलपाति, शुभ दशै । #anandakarki #milannewar
Shree krishna shrestha& puja chand is the best for this song.respect legend
🙏🙏🙏🙏🙏🙏🙏
पुरानो जतिको छैन यस्तो बेतुकको प्रयास किन हुन्छ सांगीतिक क्षेत्रमा ? कुनै नयाँ सिर्जना गर्न नसकेर हो कि के हो ?
नमस्ते म गायक रमण रेग्मी हाल (सिड्नी अस्ट्रेलिया)
यो गीत मलाई पैला देखि नै मन पर्ने गीत हो आदरणीय
दाइ आनन्द कार्की र साथी मिलन को स्वर मा मिठो सुनियको छ / भिडिओ पनि अति राम्रो बनेको रहेछ आदरणीय दाइ सुब्रत आचार्य को निर्देशन ले सुन माथि सुगंध थपेको छ / सम्पूर्ण टिमलाई शुभकामना
धन्यवाद हजुर 🙏❤️🙏
❤❤❤
Wow❤. Ma ta barsha herion lai mtra here. Pura geet ma
गित पुरानो. भिडियो नया रछ राम्रो छ.
🙏🏻🙏🏻🙏🏻
Wowow wow.. big wow...
What scenario...
Amazing song nd visuals..
हिरालाई जिरा नबनाउनु सर पुरानाे पुरानै हाे ।।🙏
मैले साहेद जीवनमा पहिलो पटक हेरेको फिलिम वरविपल नै हो | पहिलो चोटी श्वीकृष्ण हिरो देख्दा लाग्थो , यस्तो राम्रो पनि मान्छे हुन्छ ? जेहोस यो गीत पनि सदाबहार मन पर्छ , परिरहन्छ |
Old is Gold,Shree Krishna shreshth 🙏🏻❤️
Song tw mlai pani sarai man parne ho tar shirikirisn dai rw pooj chand jasto ramro avinay suhayna hjr harulai❤❤❤❤
Wonderful song and video by ananda Karki and Milan newar. I heard this new version few years ago when they did a program in front of those foreigners and I was waiting if they were going to make a video on it. Barsha looks very elegant and pretty and the male model looks nice as well.
आहा कति राम्रो नाचोक दाइ ल ❤❤😊😊
My favorite song❤❤
Old is gold Shree Krishna Daju🙏❤️🙏
🙏🏻🙏🏻🙏🏻
पुरानो गीत नै राम्रो सुनिता सुब्बा+आनन्द कार्की दाईको ❤❤
आज-भोलि नेपाली चलचित्र गीत संगीतका छेत्रमा यति मिठो गीत ,यति राम्रा शब्दका गीत विरलै बन्छन् , मात्र अब बाँकी रहे तिनै पुरानो ❤😢
shree dai ra pooja chand ko ramro old is always gold,old song is our emotions.
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
यो गित मात्र होला पुरानो पनि नया दुबै सुन्न मज्जा र एउटै feel आउने ।।
Nobody has that kind of charm Shree Krishna Shrestha ji had it.
Wauu sraj sir ❤
Vide राम्रो भएन यो भन्दा त पुरानो फिल्म को भिडियो नै राम्रो छ यति राम्रो गीत छ
कुनै कुनै गित चाहिँ पुरानाे जस्ताे छ त्यसलाई त्यस्तै नई छाेडदा राम्राे हुन्छ उदाहरण काे लागी याे गित...
Sraaj dai acts fabulously
So glad to see him getting appreciated 🎉
❤❤❤❤❤❤
यो गित यस्तो गीत भैसक्यो कि हरेक पिढिलाई मनपर्ने मनमा बस्ने सदावहार गित बनी सक्यो 🙏🙏 जय गीत जय संगीत❤️❤️ जय होस माया गर्ने हरेक जोडीको ❤️❤️
🙏🏻🙏🏻🙏🏻
धेरै धेरै आबारि छु पुरानो गित मा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद सर यति राम्रो गीत पस्कनु भएको छ कि सधै सुनौ सुनौ आग्ने 🙏🙏🙏
श्री कृष्ण श्रेष्ठ र पुजा चन्द को फोटो को कमि छ अरु सबै राम्रो छ ❤❤❤❤❤
Shree krishna bhagwaan???
woow ... सदाबहार गाना जत्ती सुने पनि पटक पटक सुनिरहुलाग्ने
Lovely song and lovely video.
Congratulations Ananda Karki Sir and Janam Janam team.
Sraaj Dai you rockeddddd 🔥🔥🔥
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊
🙏🏻🙏🏻🙏🏻
Janam janam jeula sangai vaguerw barr Pepelu 😊☘️☘️☘️☘️☘️☘️💐💐💐
Geet ta superhit thio nai tara malai first time ever videography ekdum man pareko ❤❤❤
याद ताजा कसरी हुन्छ ?
-मात्र यो गित सुने पुग्छ ।
Beautifully done thanku imepay❤
❤❤❤Wow.....wow....wow....
Sadhabahar geet Ananda aaune aanand karki dai🙏🙏👏👏👌👌🥰🥰🥰
यो भिडियो को राम्रो बिषेशता भनेको ओरिजिनल श्रष्ठा हरु लाई सम्मान गरिएको रहेको छ।
टिम लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु!
Such a great visuals. This song really deserves this kind of videography. And, IME Pay has indeed become a digital way of sending love in the form of money from aboard.
Wow so nice song
Wooo khatra cha❤
🍌👋
ananta karki 😊milan newar
best couple vocalist❤😊😊
Great combination between song and visual , it may go 100M.
Thank you 😊🙏😍
Hero dublo bho
Late Shree Krishna and puja Chand acting is really beautiful and emotional
आनन्द दाजु किन किन पहिलेको श्रीकृष्ण श्रेष्ठ र पूजा चन्दको भिडियो नै अजर अमर लाग्यो ।
Xyaa xyaa
La ramro
मलाई त श्रीकृष्ण श्रेष्ठ ज्युको पो याद आयो
मलाइ अतेन्तै मन पर्ने गित फेरि नया तरिका बाट सबै जनाले माया गरिदिनु होला
बर्षा को बुडा राखेको भए हुने🤘🤘🌿🌿🍬🍬🌺🌺
आहा सारै मिठो गित तर गितमा मोडेलहरु चाहिँ पल साह र मल्लिका महत राख्नु भएकोे भए सुनमा सुगन्ध हुने थियोे।🙏🙏
Shree Krishna and Pooja Chand is the best 👌❤️
सर्वप्रथम सांगीतिक अविवादन❤❤❤❤उच्च सम्मान साथै मीठो मीठो सम्झना सम्पुर्णमा हार्दिक नमन सदावहार गित अनि कालजय गित जुन गितको नाम नै काफी छ "जनम जनम"🎸🎸🎸🎻🎻🎻🎻🎼🎵🎵🎶🎶🎸🎸🎻🕰️🎼🎼🎼🎵🎵🎵🎶⏲️⏲️🎇🎇🌷🌷🌷🌍️🌏️🌏️
old is gold. wonderful voice...
One of my favorite song with a beautiful video🤩👌🥰❤️❤️
जहिल्यै जनम जनम ।।😮😮 नया सुन्न पाए हुने
Finally 😮❤
श्री दाईको तेति राम्रो नाचको एक छेउ पनि भेटेन यो भिडियोले
I once again remembered and missed Late Shree Krishna Shrestha by seeing this video❤❤❤
Wow💜💜💜🥰🥰🥰
Jati heryo teti Mann parne❤
❤❤🙏🏻🙏🏻
Wow wow barsha ❤❤lots of love all team
❤❤❤ video aajai ramro banauna sakeko bha ramro hune theo
एकदम राम्रो छ ।
Aswome ❤❤
मजा आएन यो भिडियो पहिलाकै बबाल हो यो हावा भयो
Wow! What a nice music video feels like a watching movie song. Amazing vocal, perfect direction, perfect cinematography, and editing loved it. Well done Subrat dai👍👍from UK
Bori5e
२२ बर्ष पुरानो ( बरपिपल) सिनेमाको अति मिठो गित, श्रीकृष्ण श्रेष्ठ र पूजा चन्द को।❤️ old is gold ❤
Puranu jasto aananda ta kaha aauxa rw yesma teti ramro ne lagena 🎉🎉🎉🎉🎉
Yo geet ko jati ota varsan aaya pani suni rahu heri rahu lagchha sachhai nai ajambari chha yo geet❤❤❤
I love it❤
Wow 12 patak sundani sunum sunum lago ni hou all right now xa friends haru ❤❤❤
tapai ko sabai purana geet sadabar xan sabai naya ma nikalna aanurod xa sir❤
Amazing work again ❤️
जति सुन्यो उति सुनु रहु झै लाग्छ यो गीत ❤❤❤❤
Legends never dies, we badly missed our legendary actor sri dai
Janam Janam Sunula Daju
This song never disappoint us still same vibes✅
Lots love frm nagaland 🇮🇳
Voice, video, actress, music, old is gold♥️♥️
🙏🏻🙏🏻🙏🏻
Pahele ko vanda Ali ramro music and sound ❤❤❤
Old is gold ❤❤❤❤❤
भर्खर त ३ भाग आईराछ।😅😅😅
Old is gold purano vanako purano nai ho khashai majja aayana yo video hara