Dada Pakha Chhaharale | Sanjeevani | Official Music Video | Alish Rai | Neelam Angbuhang | Sujata

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 4,7 тыс.

  • @subashtamang8605
    @subashtamang8605 4 года назад +55

    कस्तो आँखा रसायो ,मन छोयो story ले, सफलता को शुभकामना सम्पूर्ण टीम लाई ,❤️❤️🙏🙏🙏!

  • @kulungechannel7006
    @kulungechannel7006 4 года назад +24

    गीत त मन परेकै थियो, भिडियो नि राम्रो लाग्यो । एलिसको नयाँ प्रतिभा पनि देख्न पाइयो । निलम सिस्टर लगायत सबैलाई बधाई र शुभकामना छ ।

  • @MaAniTimi
    @MaAniTimi 4 года назад +229

    कसम Story ले मन जित्यो।
    ...आफुले माया गर्ने मान्छे मरेर त जान्छ। तर उस्लाई माया गर्ने मान्छे उस्को यादमा हरेक पल मरिरहेको हुन्छ।

  • @basantatamang7942
    @basantatamang7942 7 месяцев назад +14

    गर्भ छ साँस्कृतिक भेषभुष अनि त्यो मंगेलियन राई नि । साच्चै अप्सरा भन्दा कम छैन ।

  • @tekrajdhami9316
    @tekrajdhami9316 3 года назад +25

    आहा Old is Gold भनिन्छ नि साँचै रहिछ ❤❤❤❤❤❤❤।
    बाल्यकाल मा निकै सुनिन्थ्यो यो गीत❤❤

  • @raajlimbuofficial204
    @raajlimbuofficial204 4 года назад +16

    OMG!गीत यति धेरै सुनेको गीत तर यस्को शब्दभाव यति डुबेर लेखिएको थियो कहिले सोचेको थिइन। बधाइ मात्र होइन सल्युट छ निलम जि , साथि डाडा पाखा परिवार।✌️😭🤟

  • @Heart.sound12
    @Heart.sound12 4 года назад +19

    पुरानो सुन्दर गितलाई यति राम्रो video गरेर झन राम्रो बनाईएको छ ,एलिश दाईको innocent pan ,ladies model pani kati ramriiii
    video ekdam man paryo

  • @SamirKhan-cl2fi
    @SamirKhan-cl2fi 6 месяцев назад +23

    याे गित २०६२मा साउदीमा बसेकाे बेला याे गित एकदमै सुनथेम असधै मन पर थियाे याे अाज २०८०/१२/२२मा २०६२ याद अायाे😊😊

    • @nawarajsubedi9678
      @nawarajsubedi9678 2 месяца назад

      म पनि त्यहीं समयमा साउदीमा भएको बेला अत्ति सुन्थे ।

  • @OneWorld1982
    @OneWorld1982 4 года назад +17

    यति पुरानो गितलाई पनि एकदम सहि सुहाएको यो अहिलेको नव कलाकारहरुलाई। बधाई छ Alish Rai & Team. गित पहिलै एकदम मिठो थियो झन videoले सुनमा सुगन्ध देखाईदियो।

  • @nirajnjparajuli5522
    @nirajnjparajuli5522 4 года назад +72

    Ending ले रुवायो 😪
    साना मा सुनेको यो geet फेरि Sunda Nostalgic गरायो

  • @sayacr7855
    @sayacr7855 4 года назад +114

    खुशी लाग्यो, गितको मर्मलाइ भिडियोले न्याय गरेछ। कस्तो आँखा पो रसायो। 💕

  • @rajanangbo9253
    @rajanangbo9253 9 месяцев назад +14

    यो गित जति सुन्यो तेति मजा आउछ सन्सारकै एक मात्र नेपालि यस्तो गित हो । म सानो हुदा खुबै वाकमेन मा सुन्थे अझै सुनौ सुनौ लाग्छ । धेरै धेरै धन्यबाद यति मिठो शब्द र स्वर को लागि ।❤❤🎉🎉❤🎉🎉❤🎉❤

  • @santoshrai797
    @santoshrai797 4 года назад +132

    स्कुलको जीवन तिर फर्कायो गितले, अतिनै राम्रो मार्मिक भिडियो बनेछ साथी डाईरेक्टर तथा क्यामरामेन भुपेन्द्र तुम्बाहाङ्फे लगायत सम्पुर्ण टिमलाई बधाई।।।💐💐

    • @m416shrestha7
      @m416shrestha7 4 года назад +7

      साचौ भनुभयो म पनि ५ ६ मा अध्यन गर्थे फेरी बाल पनहुन मन लायो

    • @spotvideonepal444
      @spotvideonepal444 4 года назад +2

      kasto ramro khichae wau

    • @Anonymous-ti3xo
      @Anonymous-ti3xo 4 года назад +1

      Santosh rai Sachi Kai your right bro.

    • @basantirajdhami6184
      @basantirajdhami6184 4 года назад +1

      रामाे छ

    • @indirasubba7017
      @indirasubba7017 2 года назад

      @@m416shrestha7 यत

  • @dineshrai293
    @dineshrai293 4 года назад +27

    निलम आम्बुहाङ्ग राई ज्यु (नाना )को शब्द साचै अब्बल लाग्छ सन्जिबनी सुरेस अधिकारी सग को सहकार्यमा निकै गित अब्बल बनेको छ 🙏🎸🎤🌹

  • @satakshichannel5544
    @satakshichannel5544 4 года назад +24

    १० पटक हेरे यो गीत १० पटक नै रुहायो राम्रो लाग्यो।बाल्यकाल को याद आयो।

  • @kebadokevlogs9203
    @kebadokevlogs9203 2 года назад +15

    Didn't understand the song but 😭😭😭😭😭😭😭 last part was so emotional 😢. Couldn't hold back my tears. I would never want anyone to go through such pain..amazing video.

  • @bikashlimbu8332
    @bikashlimbu8332 4 года назад +61

    सुरु बाट अन्तिम सम्म एकदमै मिलेको मन छुने भिडियो बनेछ कसम यस्तो दामि लागो। अनि एलिस ब्रो सुजता र अनुसा सिस तपाईं हरु को जुन एक्ट छ एकदमै बबाल। गितको अन्त्य दुखिद बनेनि। यो गितको न्याय भने यो भिडियो ले गरेको छ।

  • @AlishRai
    @AlishRai 4 года назад +2214

    Congratulations whole team for making successful video 😍😁❤💕💕

  • @user-mi1jj4qj5r
    @user-mi1jj4qj5r 4 года назад +11

    यो गीत सुन्दा त बाल्यकालको याद आयो |यो गीत एक दम राम्रो लाग्यो ,यसको शब्द र संगीत राम्रो छ |धेरै बर्ष पछि यस गीतको भिडयो हेर्न पाइयो |धन्यवाद सबैलाई यस गीतको भिडियो राम्रो बनाई दिनु भएकोमा |सबै कलाकारको अभिनय एक दम राम्रो छ ||धन्यवाद निलम नानालाई यति राम्रो गीत लेख्नु भएकोमा |

  • @pawantamang8386
    @pawantamang8386 10 месяцев назад +15

    सालौ भो सुनेको तर पनि मन बुझदैन !अझै पनि सुन्दैछु दिन्कै !मेरो मन पर्ने गीत अहिले पनि सुन्दैछु!गाइका तथा एस भित्र समाबेश हुनु भएका कलाकार हरु लाई पनि नमन गर्न चाहान्छु!

  • @indranepal4765
    @indranepal4765 4 года назад +25

    दाम्मी दामी दाम्मी दाम्मी दाम्मी दाम्मी कति पटक भन्नू यार दाम्मी भनेर , गित त्यसैनै राम्रो थियो त्यै माथी यो भिडियो कन्सेप्टले गर्दा सुनमा सुगन्ध नै भयो ।😍😍😍

  • @nareshlohorungrai3900
    @nareshlohorungrai3900 4 года назад +37

    गीत शब्द त सुन्दर छ नै । एलिसको अभिनय र कन्सेप्ट पनि मन पर्यो । दुईजना मोडल असाध्यै राम्री । एक चोटी मात्र हेरेर धित मर्दैन।

  • @m12sagar98
    @m12sagar98 4 года назад +247

    Dai u nailed it ❤
    Alish rai lai movie ma dekhna cahaneY ley yeta like tokau ta 😊👍

    • @yoogesh8863
      @yoogesh8863 4 года назад +4

      He has played in movie' santi virus' .

    • @ramrotv7437
      @ramrotv7437 4 года назад +3

      Sagar Thokar senti virus ma chh ni bro

  • @akashentertainment6147
    @akashentertainment6147 10 месяцев назад +12

    Me India Siliguri West Bengol Se Hu ... Ye Mera Bahut Pasandida Song Hai .... ❤

    • @10Heyman
      @10Heyman 2 месяца назад +3

      Sanjivani Bhelande is an Indian playback singer. She was born in Maharashtra, India. Thank you ma'am for singing beautiful Nepali songs.

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 4 года назад +41

    कसम भिडियाे नम्बर वान बनेकाे छ।।।
    मलाई मन पर्याे।।।

  • @mr.bikash7992
    @mr.bikash7992 4 года назад +30

    हुन नसकेको मायाको याद गराएर आखाँ भरि आसू बनाइदियौ😥😥तिमी त सारै निस्ठुरी पो रैछौ है,एलिश दाजै😥

  • @Bhagwan223
    @Bhagwan223 4 года назад +12

    एल्बम त २०६६/2010 मा रिलिज भएको थियो तर तर भिडियो बनेको थिएन ढिलै भएपनि गितकारकै तर्फबाट उत्कृष्ट भिडियो हेर्न पाईयो धन्यवाद निलम आङ्बुहाङ राईलाई, अन्त्यमा आगामी जुनी जुनी ३ लाई सफलताको शुभकामना ।

    • @mrhotot
      @mrhotot Месяц назад

      2061 ma ho jasto lagcha sir.

  • @skcreation3568
    @skcreation3568 2 года назад +24

    Mo, Nepali hoena, mo Indian Rajput hu, yo Nepali geet le mero man lai chhuyo, din ma 5,6, palta suni basxu

    • @AbisekDangi
      @AbisekDangi 4 месяца назад +3

      Ani Di Ma Pani ta Dangi huni
      Tara I am Nepali 🎉❤

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 4 года назад +5

    गीत आफै अति उत्कृष्ट थियो तर आज यो गीत मा सुवास संगै अझै सिंगारिएको देखे।बिशेष त यस गीत का रचयिता निलम जी लाई उच्च सांगीतिक सफलता को शुभ कामना।
    त्यसै गरी एलिस भाई र बैनी हरुको अभिनय ले जीवन्त बनाई दिनु भएको छ। साथै यस गीत संग जोडिनु भएको सम्पुर्ण मा सफलता को शुभकामना साथै धेरै धन्यवाद दिन चाहन्छु।

  • @udashanant1619
    @udashanant1619 4 года назад +6

    दाइ नमन गरे
    दामी छ। एकदम राम्रो छ।
    तर यो भिडियोको बितरण तपाईको आफ्नै च्यानल बाट गर्नु थियो।

  • @vedprasadgiri
    @vedprasadgiri 3 года назад +9

    गीत त त्यसैपनि मनछुने थियो अझ भिडियोको अभिनयले मार्मिक र भावुक बनायो मलाई😍😍😍

  • @PankajkumarMahto-ob9cy
    @PankajkumarMahto-ob9cy 7 месяцев назад +22

    मैं झारखण्ड राज्य की राजधानी रांची, भारत से हूं, डांडा पकड़ा song बहुत ही अच्छा लगा दिल को छूने वाली song है, first बार सुने नेपाली song बहुत अच्छा लगा nyc ❤❤❤❤ song ।। And video❤❤

  • @CzanTmg99
    @CzanTmg99 4 года назад +65

    Yo song sunerw emotional hune haru yata like thokam ❤️❤️❤️

    • @ayushluitel3954
      @ayushluitel3954 3 года назад +1

      Honi kati dukho lagdoh cha. Tara actor's ta RUclips ma prank videos bnaucha hoinara testai cha tra yon song taa 15+16 basha pugna lageon.

  • @sayacr7855
    @sayacr7855 4 года назад +223

    कुन चाहिँ आरिसेहरुले डिस्लाइक गरेछ यति सुन्दर गित र भिडियोमा? हात नै कुहियोस।

    • @verymentl6816
      @verymentl6816 4 года назад +6

      My lif ko ghtnako yd dilayo samjna matra rahyo plz i mess surkhet ago 16 yers

    • @sonilmoktan6344
      @sonilmoktan6344 4 года назад +2

      Teitw Kun Choi ko kam ho yatti ramro video Lai dislike garne..

    • @sudevrai8268
      @sudevrai8268 4 года назад +3

      Irshya ra daha garneko kaami kaha xa ta hau hamro desh ma

    • @srijanarai3556
      @srijanarai3556 4 года назад +2

      Ani ta Kati mitho xa yo geet just I love it 😘😘😘😘💞💞💞❤️

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 4 года назад +2

      Saya Cr7 You are right

  • @uniquecontracting851
    @uniquecontracting851 4 года назад +4

    म दीपेन्द्र , अति नै मन पर्यो शब्द स्वर साथै भिडिओ अनि कलाकारको अभिनय पोख्त छ । युवा क्यामेरामेन तथा निर्देशक भुपेन्द्र भईलई धेरै धेरै बधाई छ । अझ प्रगति र उन्नति देख्न पाइयोस ।

  • @Antare_baa
    @Antare_baa Год назад +13

    गाउले जीवन गाउको स्कूल,मेलापात,गोठालो जादा खुब सुनिन्थ्यो,गाइन्थ्यो।आज धेरैपछि सुन्दा त्यही दिनको सम्झना दिलायो,

    • @HAMBudhathoki
      @HAMBudhathoki 6 месяцев назад

      so beautiful song 😂😂😂😂😂😂

  • @ankushburbure8640
    @ankushburbure8640 4 года назад +40

    खुप खुप ह्रदयपर्शी अप्रतिम स्वर अतिशय छान संगीत अविश्वसनीय प्रेम काहानी सुंदर गित ऐतिहासिक वारसा लाभलेला नेपाल, खुप खुप अभिनंदन खुप शुभेच्छा जय भिम जय महाराष्ट्र जय भारत वंदे मातरम्

  • @avisunuwar4728
    @avisunuwar4728 4 года назад +70

    यो भिडियो हेरेर आँखा रसाउने सबै एता 😢😢😢😢

    • @alijachaudhary181
      @alijachaudhary181 4 года назад

      61

    • @alijachaudhary181
      @alijachaudhary181 4 года назад

      😭😭😭😭😭😭😭😢😢

    • @alijachaudhary181
      @alijachaudhary181 4 года назад

      Man

    • @aalokatmaa1606
      @aalokatmaa1606 4 года назад

      ❤️❤️❤️❤️❤️❤️😘😘😘😘😘🙏🙏🙏🙏🙏

    • @mayaluuu673
      @mayaluuu673 4 года назад +1

      भनेर साध्य नै छैना की यो गीतले मेरो मनलाई कति रुवाउँछ भनेर सालौ बिति सक्यो आज पनि उसैले भनेको ठाउमा म उसैलाई पर्खेर बसि राको छु उसले मलाई भनेको थियो कि मलाई यही पर्खेर बस है म चाडै पर्खेर आउछु भनेर भनेको थियो तर आज सम्म आएको छैना कतै अप्ठेरो मा पो पर्यौ की या फेरि उसको मन पो फेरियो की....but I'm waiting all my life dear...G just came back plz 😘😭😭😭😭😭😭

  • @NepaliGyan
    @NepaliGyan 4 года назад +24

    Sanjeevaniko fan hajir garum ta Kati raixam 🙋🙋🙋🙋

  • @dharmadevgyaba1925
    @dharmadevgyaba1925 2 года назад +4

    मैले जिवनमा आज सम्म जति पनि गीतहरु सुने, मेरो हृदयको गहिराइमा, मेरो मन मन्दिरमा बस्न सफल मलाई सबै भन्दा मन पर्ने गीत डाँडा पाखा छहराले हो ।म मरेर जादा पनि यो गीतको मिठो गुन्जन,सम्झना अनि यादहरु आफूसँगै लानेछु।🙏🙏🙏🤲🤲🤲☺️☺️☺️😘😘😘💐💐💐🌺🌺🌺🌻🌻🌻🥀🥀🥀🌷🌷🌷🌸🌸🌸🌼🌼🌼🌹🌹🌹🧚🧚🧚🦋🦋🦋🕊️🕊️🕊️❤️❤️❤️❤️❤️❤️🫀🫀🫀🫀🫀❤️❤️❤️❤️❤️❤️❤️💝💝💝💌💌💌🇳🇵🇳🇵🇳🇵

  • @aisoryarai4585
    @aisoryarai4585 4 года назад +9

    यो गितको शब्द सङ्गीत त असाधै मिठो थियो साथै कलाकारहरुको अभिनयले झनै मन्छोयो साथ छोडेर जाने निसठुरिको याद दिलायो

  • @stngtraveller1178
    @stngtraveller1178 4 года назад +7

    सर्बप्रथम त निलम दिज्यु लाई धेरै धेरै धन्यबाद यति मिठो सब्द हरु को लागि र सन्जिबनि को स्वर र एति राम्रो भिडियो कृएसन को लागि अति नै मिठो अनि अति नै मार्मिक🌹

    • @SujnRoka-fm7tz
      @SujnRoka-fm7tz 2 месяца назад

      Plz sir ka hunuxa dekhunu paro sir plz ❤❤

  • @nirmalchaudhary9551
    @nirmalchaudhary9551 4 года назад +227

    यो गित मलाई बच्चा देखिनै मन पर्छ 🤾🤾🤾मेरो बुवाले भन्नू हुन्थ्यो जब म मर्छु तेतिखेर यो रेडियो मेरो दाहासस्कार गर्ने बेला रेडियो on गरेर मेरो छातीमा राखेर गर्नु भन्नू भएको थियोे अदि मेरो रेडियो दिएनौ भने मेरो आत्माले तिमीहरूलाई सताउछु भन्नू हुन्थ्यो जस्तो बुवाले भनुभयो म तेस्तै गरिदिए जब म रेडियो on गरे तेतिबेला रेडियो नेपाल मा डादापाखा छ्हराले तिम्रै गित गाउछ भन्ने गित बजिरहेको थियो मलाई त्यो पल को याद आउछ i miss you buwa हजुर जहाँ भए पनि मलाई एस्तो लाग्छ कि हजुर्ले मलाई हेरिरहनु भएको जस्तो महसुस हुन्छ्🙏🙏👀👀❤️❤️❤️❤️❤️

  • @RamBhattarai-e5e
    @RamBhattarai-e5e 2 месяца назад +20

    नेपाली गितलाई सबैले मनपराई दिनुहोला । र यो गितलाई धेरै माया मेरो तफबाट ।❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamudash_limbu
    @yamudash_limbu 4 года назад +6

    यो गीत म सानो छदा निकै सुनेको तर भिडियो हेर्न पाएको थिएन साचिकै यो गीतले मलाई भाबुक बनायो , जति मिठो गीत भिडियो पनि मिठो !!!बधाई छ सबै टिमलाई

  • @vijaygoromba88
    @vijaygoromba88 4 года назад +61

    Love from India.. Lovely song..
    👌❤️

  • @kumargurung9440
    @kumargurung9440 4 года назад +20

    साह्रै सुन्दर भिडियो !! बधाई एलिस जी साथेै सबै टिमलाई

  • @gourabbphukan7436
    @gourabbphukan7436 2 года назад +12

    I don't understand Nepali but I like the song.love from india(assam)❤️

  • @controllraii3496
    @controllraii3496 4 года назад +9

    New concept निकै राम्रो लाग्यो
    सबै team लाई बधाई छ ।

  • @bheshrajentertainment
    @bheshrajentertainment 4 года назад +5

    यो गित अडियो मा यती धेरै सुनियो --- यती त्यो जमाना मा युट्युब मा हेरिने सिस्टम भए 50/60 मिलियन क्रस हुने थियो । अझै सुनेर हराउन मन लाग्छ । नोगेन दिदी यती मिठो श्रिजना श्रिजित गरेर सदाबहार नेपाली गित दिनु भएको मा ।।।

  • @Nirmal_yata
    @Nirmal_yata 4 года назад +10

    म अकसर युटुवमा कमेन्ट गर्ने गर्छु यो गीतको कथाले साह्रै मन छोयो कमेन्ट नगरी बस्नै सकीन। साह्रै राम्रो पटकथा छ।

  • @santoshadhikari4729
    @santoshadhikari4729 2 года назад +266

    I'm from Manipur india .. I m Indian Nepali (Indian gorkha) but never visit Nepal .. this type of nepali songs and Nepali movie give feeling that I'm in Nepal ... Love u Nepal and Nepali song ... hope soon I'll try to visit nepal .. 🥰🥰

    • @sonamlama2909
      @sonamlama2909 2 года назад +9

      Always heartly welcome our Nepal🙏

    • @GOTA158
      @GOTA158 2 года назад +5

      Haa

    • @ujjwalbhattarai2930
      @ujjwalbhattarai2930 2 года назад +5

      Welcome home bro

    • @HAPPY-zs1ge
      @HAPPY-zs1ge 2 года назад +3

      Nepal आउनु मन छ भने आउनुस न hjr कुनै ठुलो कुरा होइन नि

    • @panchabdr5069
      @panchabdr5069 2 года назад +5

      Nepal is movement free country like India. I think they do not apply strict Immigration rules.
      So, you can visit anytime as per your convenience.

  • @dmmoran
    @dmmoran 2 года назад +41

    I’m from Assam I love Nepali Song and this song my heart torching in🥰🥰🥰 Eti Mitho Voice🥰 Sanjeevani love ❤️ U Didi

  • @jlnepali5055
    @jlnepali5055 4 года назад +5

    निलम आङबुहाङ लिम्बु
    हाम्रो ताप्लेजुङ चागेको चेलीले यो गित अत्यान्तै मार्मीक लेखेकीछिन ।
    चागेको सान निलम ।

    • @bjmudenchongsamba5142
      @bjmudenchongsamba5142 4 года назад

      चागे सोबुवा मेरो बाबा को जन्म थलो हो यो गीत सुनदा मेरो बाबा को थाउ को चेली रैछ जे होस् खुसी लाग्यो

  • @sandeshbhandari6381
    @sandeshbhandari6381 4 года назад +7

    अत्यन्तै राम्रो छ गित ती माथी कलाकार र choreography राम्रो छ 😍😍

  • @budiartana5240
    @budiartana5240 2 года назад +21

    love from Indonesia ❤❤❤i love Nepal songs 😍😍

  • @thulungsanjip5379
    @thulungsanjip5379 4 года назад +10

    धेरै मिठो गित छ मन छोयो नेपाल को याद आयो 😍 कोको हुन्छ नेपाल बहिर बाट हेर्नु हुने म Australia बाट

  • @KumargurungOfficial
    @KumargurungOfficial 4 года назад +5

    गाँउमा सादा टिभी हुन्थ्यो .. बर्षे झरीको बेला गीतकार निलम Angbuhang राईको एल्बम निलम भनेर NTV मा प्रोमो बज्थयो ..। वाह क्या याद दिलायो...

  • @rustomlekthe7365
    @rustomlekthe7365 3 года назад +27

    I love this song. I'm from Karbi Anglong, North East India

  • @samayson3938
    @samayson3938 Год назад +7

    सायद त्यो समय यो गित जिवन👌👌🙏🙏

  • @EkdevLimbu
    @EkdevLimbu 4 года назад +94

    Song is already everyone’s favorite ❤️
    And video concept gives goosebumps 🔥
    Congratulations neelam di ❤️and the whole unit

  • @pranzal
    @pranzal 4 года назад +10

    Anusha❤️❤️❤️ गित धेरै अगाडि सुनेको surprise vudeoआएछ 👏

    • @anusharai0304
      @anusharai0304 4 года назад +2

      Pranzal creation thank you ❤️

  • @hwai2231
    @hwai2231 2 года назад +16

    What a song lots of love from 🇺🇦

  • @Chandrmani123
    @Chandrmani123 2 месяца назад +15

    Anyone 2024 😊😥

  • @chandrasunuwarrai8828
    @chandrasunuwarrai8828 4 года назад +30

    story waaoooo,alish ko innocent act babaallll,ladies model le ne kati ramrooo act gareko 😍😍😍
    Git laai suhaaune video baneko raixa ,
    Jati here ni chitta nabujhne video nd song

    • @verymentl6816
      @verymentl6816 4 года назад

      Mero 17 yers agiko din yd dilayo kasam hami aile chutekaxm AHI GIT SUNER DIN RAT RUDAI BITHTIYO AJAI YD BAHEK ARUXAINA I MIS YOU JAHAXAU KHUSI RAHANU HAI....

  • @Sandipchamlingraiofficial
    @Sandipchamlingraiofficial 4 года назад +19

    म सानो हुदा मेरो दिदिहरु यो गितमा धेरै नाच्नु हुन्त्यो
    मलाइ आज फेरि बाल्यकाल को याद आयो ..😍

  • @lakeshrai1194
    @lakeshrai1194 4 года назад +7

    🙏🙏🙏🙏🙏💝💝💝😊😊😊 akdam choyo video akdam Ramro . ... Director akdam utkristha.......
    Acting 👏👏👏 storyline. Touching 😞😞😞

  • @rakhemarry4376
    @rakhemarry4376 2 года назад +17

    I'm from arunachal Pradesh ( India) i don't understand the meaning of song but i really like this song, very heard touching song💞💞

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 3 года назад +5

    जति हेरे पनि हेरौ हेरौ लागि रहन्छ । साँच्चिकै परिकल्पना अति सुन्दर लाग्छ बीसौ पटक हेरि सके तर पनि अघाउन सकिन💕💕💕💕😍😍

  • @paldentsering9866
    @paldentsering9866 4 года назад +11

    मैले धेरै विचार गरेको पहिलेदेखि नै यो राई लिम्बुनीहरु लाई भोटेनी ड्रेस एकदमै सुहाउछ। त्यो कानको सुन पनि एकदमै भोटेनी ले लगाउने जस्तै छ बरु केटाको ड्रेस चै अलिकति भएन जस्तो लाग्यो, अझ देब्रे हातमा माला पनि बेरेको भए राम्रो देखिन्थ्यो। केटीले बुद्धको मूर्ति उपहार दिँदा ढोगेर झोलामा राखेको भए अझ राम्रो देख्थ्यो। अनि त्यो हाम्रो लाप्चे समुदायले बोक्ने झोला ले एकदम दामी सुहाएको छ अनिशलाई।

  • @thenepalifever2729
    @thenepalifever2729 4 года назад +21

    Alish Rai proved that he is a good actor.. Aago acting garyo Alish bro le esmaa..
    some so called Nepali celebrity should learn something from this video. ❤️❤️

  • @anupzsarma1985
    @anupzsarma1985 4 месяца назад +2

    I am Assamese from Assam, India, it is so heart touching , love from Assam, Koti raamro gaan r video ho yo!

  • @udipnembang3103
    @udipnembang3103 4 года назад +16

    साह्रै मिठो गाना स्कुलमा हुने प्रोग्राम अनि बच्चा पन याद दिलायो

  • @sapanagurung1331
    @sapanagurung1331 4 года назад +4

    सानोमा खुब यो गीत सुन्थे तर Video भने कहिले हेरेको थिइन अहिले video आउदा यो मात्रा हेर्छु र गित अनुसार video एक दम राम्रो छ र last मा जति हेरे पनि आँखा बाट आँसु आउँछ 😍😍😘😘😔😔

  • @balkumarrai4048
    @balkumarrai4048 4 года назад +5

    Congrats Alish bro.. निलम जि को त सदैब म फ्यान नै हुँ।

  • @bigyanthulung3783
    @bigyanthulung3783 Год назад +2

    यो गीत र यस्को भोडियो नहेरेको कुनै दिननै हुदैन।धन्नेवाद यो भिडियो बनाउने टिम लाई अनि गायिका लाई पनि ।

  • @nayak389
    @nayak389 2 года назад +14

    Love from India ❤️❤️❤️ I don't understand language but I fill very sad beautiful song beautiful voice mam ❤️❤️❤️❤️

  • @supriyaarya1504
    @supriyaarya1504 2 года назад +28

    I m from India but love Nepali song 😘😍

    • @supriyaarya1504
      @supriyaarya1504 2 года назад +1

      Really 😃😍😍😍

    • @pramod2416
      @pramod2416 2 года назад

      @@supriyaarya1504 Yes, she is underrated in India but she is very famous in Nepal and she is my favorite singer

  • @bishnukarki3053
    @bishnukarki3053 2 года назад +3

    Mo assam ko nibasi ho dherei din pachhi geet sonera hirdayeSun purayo ra, ati Sunder geet rachit Garne mahan begti Lai😂mero tarfa Bara koti koti Xa pranam xa,

  • @puchharghare
    @puchharghare 4 года назад +4

    गीत उहिल्यैदेखि मन पर्ने हो। पटक पटक सुन्ने गीत। यो गीत अऱू पनि भाषाको भिडियोहरूमा मिक्सिङ भएको पनि छ।
    यसपाली पनि शुन्दर बनेछ अझै यो गीतमा नृत्यपनि हुने हो भने सुगन्ध नै अर्को हुने हो।

  • @deathoflove9185
    @deathoflove9185 4 года назад +7

    भारतीय मराठी गायिका, तामांगनी लेखिका र नेपाली गीत.. कती मिलेको 💕💕

    • @itsokzgaming3811
      @itsokzgaming3811 3 года назад

      😳😳hora gayika ko name plz n also lekhika pni

  • @dilipjirel3434
    @dilipjirel3434 4 года назад +10

    @Alish Rai Let me request you to make a video about Jirel people. You see many Nepalese do not know who Jirels are.
    Now let me tell you who Jirel people are.
    Jirel are long lost Kirati brothers of Rai Limbu Sunuwar Thami Yakkha. According to the Jirel legend, a brother living around Ramechhap district is called Hayu, another brother living in and around Jiri and Suri are known as Jirel and Surel respectively. Another brother living in Likhu Khimti are called Sunuwar. A brother living in Bhojpur and around are known by Rai and the brother living in the far eastern region is called Limbu. But the fact is they are all the brothers from the same mother.
    According to the Surel legends, their forefathers were 5 brothers among whom eldest was the Surel and whereas the youngest was the Hayu. The second was the Limbu and third was the Rai and the fourth was the Sunuwar.
    The descendants of these 5 brothers gradually evolved their own individual characteristics and languages.

  • @premgurung7433
    @premgurung7433 2 года назад +1

    डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ,
    छातीभित्र मुटु पनि तिमीलाई बोलाउछ......सार्है नै मीठो गीत सुनिरहुँ लाग्ने।मलाई अति नै मन पर्ने यो गीत जति सुन्यो उति नै सुन्न मन लाग्ने।जब यो गीत सुन्छु ईराकको बसाईको याद अनि बि.एफ.बि.एस गोर्खा रेडियो मार्फत यो गीत फर्माईस गरि घरी-घरी सुनेको ती दिनहरुको याद झल्झली आउँछ।
    धन्यवाद निलमजी यति मिठो गीत हामीलाई दिनु भएकोमा।आगामी दिनहरुमा पनि यस्तै-यस्तै गीतहरु हामीलाई दिनु होला है।
    हेप्पी तमु ल्होसार।

  • @Harkarajrai56
    @Harkarajrai56 4 года назад +5

    गीत जति मार्मिक छ कथावस्तु पनि उत्ति नै उत्कृष्ट बनेको छ । साच्चै मन छोयो । ❤️❤️❤️

  • @MeghanilMitra
    @MeghanilMitra 4 года назад +17

    I did not understand a single word. But I loved the music. Such a sweet and superb composition, touched my soul.
    I listened to it, again and again...

  • @shreepach8678
    @shreepach8678 4 года назад +9

    एस्तै एस्तै गित अगमी दिन हरुमा नि हेर्न र सुन्न पाइयोस् 🇳🇵🙏🙏🙏

  • @bijayarai3796
    @bijayarai3796 Месяц назад

    शब्द सङ्गीत अनि त्यो सुमधुर आवाज एकदमै मीठो छ❤❤❤

  • @rijansubba1377
    @rijansubba1377 4 года назад +10

    जति सुने पनि नअघौने यो गित को भोको म मात्रै हो कि अरु नि हुनु हुन्छ ???😋😊

  • @amritmagar8534
    @amritmagar8534 4 года назад +6

    Alish broo lai kya maya lagdo dekheko yr aja ta bich ma haat samateko dekhda ta kata2 prank nai gareko yaad aayera ekchoti ta hase pani last ma chai so sad 😟😟😟😟😔😔..
    Alish bro always rocks ..
    Malai chai ekdam ramro lagyo hoi hole team lai thank you for making this video wonderful..👌👌👌👌👍👍👌👌👌❤️❤️❤️❤️❤️ jay Nepal🇳🇵🇳🇵🇳🇵

  • @dharjensaikia9367
    @dharjensaikia9367 2 года назад +21

    What a beautiful and sweet heart touching song. Though I can't understand nepali language completely this melody is ringing in my ear. Love from Assam.

  • @Tasisonam
    @Tasisonam Год назад +1

    Hajarau ma yo ek video le chai mon chhuyo mero and also music
    Love u both ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💌🖤🖤🖤🖤🖤🖤💌💗❤❤❤❤❤❤❤❤💕💕💕

  • @kusumnegi670
    @kusumnegi670 4 года назад +5

    😍😍😍😍 म त ट्वा परे हेरेको हेर्ये भए

  • @rashidansari3576
    @rashidansari3576 4 года назад +120

    I am from Pakistan but I like Nepali Song Sanjivani heat touching voice

  • @ghanashyamrai8540
    @ghanashyamrai8540 4 года назад +5

    धेरै राम्रो लाग्यो अलिश ब्रो हजुर हरु सबैको अभिनई !

  • @manab56789
    @manab56789 2 года назад +3

    Yo song le man choyo ani yo song ma word haru dharai man choyo ani yastai song hare agami din ma launu hola tapai haru lai ab pachi farkinu pardaina yo song ko tim lai dhanayabadh...

  • @deepakbisht2496
    @deepakbisht2496 4 года назад +6

    Me india Uttrakhanda se hu aur mujhe nepali song Bahut axe lagte h samjh thoda kam aata h, mere Nepali dost bhi Bahut h 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @ChetanKhatri1991
    @ChetanKhatri1991 3 года назад +13

    After long time shaded my tears watching this video thanks everyone

  • @sazzanguroonq6131
    @sazzanguroonq6131 4 года назад +65

    dislike garny haru ahily ko tall na surr ko geet man paruny haru hoo ......real music lover ly like garxa dislike hoina💪🏿🦾

  • @nepaliboy693
    @nepaliboy693 2 года назад +1

    आज को यो युगमा आएर पनी मेरो मन मुटुमा बस्न सफल एउटै यही गित हो ,टिमलाई धेरै धेरै धन्यवाद ,स्कुल पढ्दा खेरीको त्यो यादहरु साथै आखां पनी रसाएर आयों

  • @deepak_904
    @deepak_904 4 года назад +172

    The language is difficult for me to understand.....but I love the sound of song 💝💝💝💝
    Nepal is another Switzerland 🇨🇭 in our Asia 🌏
    Beautiful nepal