सम्पूर्णमा नमस्कार, मेरो शब्द, संगीत, रचना रिमाल र प्रविन बेडवालको स्वरमा नयाँ गीत "दुनियाँले आँखै लगाऊने" सार्वजनिक गरेको छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
यो समयमा मलाई सबै भन्दा मन पर्ने द्धया कलाकार रचना रिमाल र प्रबिन बेडवाल यो उत्कृष्ट जादुमय स्वर को जोडी लाई सधैं सबै नेपाली को मन मुतुमा बस्न सफल भै रहनु होला सुभकामना छ,
आहा कति मिठो सब्द संगीत अनि तेस्मा अझै पर्बिन र रचना को जदुमय सोर को के कुरा गर्नु congratulations whole team.आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गितहरु सुन्न पाइयोस् । हाल कुबेत ।।।।
We are witnessing Future legends creating legendary songs... For next 100 years their song will surely echoing in our Himalayan atmosphere of nepal 😍... Feel so heavenly peace in rachana and prabin's voice 🤗
उदयमान कलाकार तथा गायिका रचना नानु प्रती दुई शब्दहरू लेख्न पाउँदा खुसी लाग्छ, उच्च सम्मान अनी धेरै माया, सदैब उत्तरोत्तर प्रगतीको कामना गर्दछु. नमन गरे है Ramkarki393
Such a creative work done by all team, respect to musicians, music composer, and of course Rachana nanu and Prabin voice is powerful and soothing as usual. Keep rocking keep smiling Ramkarki393
What a song!Dai big salute for you. You are giving us back to back hit songs. I don’t have any words to describe about your creation. All the best dai.
आज बल्ल आहा कति मिठो आवाज मा उत्कृष्ट सृजना सुने कमल दाजु कति मिठो सङ्गितमा शव्द मा तयार गर्नु हुन्छ ❤❤ त्यसमा पनि मन पर्ने गायक गायिका को आवाज बरै बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
रचना रिमाल कला कौशलता यसैको मर्मले छोयो उत्कृष्ट गायनशैली यसैको धर्मले छोयो कर्णप्रिय स्वर सबैको मन स्पर्श गर्नुहुन्छ सलाम छ हजुर यसैको कर्मले छोयो Ramkarki393
हजुरको आवाज मनमा बस्छु भन्छ नबस कसरी भनु मननैत हो यसै फस्यो उसै फस्यो नफस कसरी भनु स्वरको कम्पनले करूणामा हान्छ बारबार सुन्छु आखाँहरू टिलपिल आँशु खस्छु भन्छ नखस कसरी भनु
dherai mitho sabdahar milera baneko sumadhur geet ati ramrochha naya partiva rachana baini ra prabin.vaiko sorma jadunai jhalkekox keep it of bro & sis
👸Rachana Ji Melody Queen🥰 Ahile aayera balla thaha bhayo 🤴Paul Ji lai duniyale aakha laudo rahechha bhanera. 🤴Paul Ji & 👸Queen Rachana Ji ko Maya lai kasaiko najar na lagos.❤️❤️❤️
सम्पूर्णमा नमस्कार, मेरो शब्द, संगीत, रचना रिमाल र प्रविन बेडवालको स्वरमा नयाँ गीत "दुनियाँले आँखै लगाऊने" सार्वजनिक गरेको छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Kasto dami git
Wawo
Vary nice nice
Awesome
Sarai ramro song
नानु तिम्रो गायनकलाको बयान गर्न कहिलेकाहीं शब्दहरूको अभाब हुने गर्दछ, तिम्रो आवाजको विनम्रताले अनी मनको सम्पन्नताले हृदयमा छुन्छ
नमन गरे है
यो समयमा मलाई सबै भन्दा मन पर्ने द्धया कलाकार रचना रिमाल र प्रबिन बेडवाल यो उत्कृष्ट जादुमय स्वर को जोडी लाई सधैं सबै नेपाली को मन मुतुमा बस्न सफल भै रहनु होला सुभकामना छ,
धन्यवाद नमस्कार🙏🙏🙏
प्रबिण दाई काे स्वर सुन्दा मलाई सारै आन्नद आउँछ really beautiful song
धन्यवाद नमस्कार🙏🙏🙏
Sai ho ma pani
सु मधुर आवाज प्रबिण बेडावाल ज्यु ,,मलाई निक्कै मन पर्छ🙏🙏🇳🇵🇳🇵
धन्यवाद नमस्कार🙏🙏🙏
शब्द संगीतलाई मन र मस्तिष्कले स्पर्श गरेर गीत गाउने उत्कृष्ट गायिका हुन् रचना रीमाल,
नमन गरे है
रचना बहिनी र प्रबिन दाइको म त फ्यान हुँ! हामी सबैको आशीर्वाद दुबैजनालाई
शब्द सङ्गित सारै मिठो यो गित करोड क्लब मा जान सफल होस सुभकामना ।।
धन्यवाद नमस्कार🙏🙏🙏
प्रबिण यतिकै मन परेको होइन ।दामि स्वर वा ।दुबैको राम्रो छ सफलताको शुभकामना ।
धन्यवाद ❤️
रचना रिमाल नानुमा समर्पित
बिहानीको सितको थोपा जति निर्मल र सफा लाग्छ त्यतीनै निस्चल र पवित्र हजुरको आवाज लाग्छ
सफलताको शुभकामना
नमन गरे है
वा क्या आनन्द आउँछ गित सुन्दा आति राम्रो 👌👌👌
वाउ!!!! क्या बात गायन होस त येस्तो 😘😘अनि शब्द संगीत लाई मान्नै पर्छ ! खुब आनन्द लिय मैले !!!! धन्यवाद सर्जक र गायक द्वय लाई 😍😍😍
धन्यवाद ❤️
गित सुन्दा सुन्दा मन नै हरायाे । अाहा.. , यस्तै गित सुनाउँदै रहनुहाेला ।
धेरै धेरै धन्यवाद🙏🙏
Well done Prabin! Another soulful voice of yours. All the best for your upcoming days.💯👌👍👏🤗🤎💜🙏🙏
प्रबिन को कलालाई चिनेर यति राम्रो गीत बनाउने कमल सरलाइ विशेष गरि धन्यवाद ।हजुर को गीत यो पेट्रनको धेरै राम्रो छ । आजीवन गीत बनाउनु भाको छ।।
आहा कति मिठो सब्द संगीत अनि तेस्मा अझै पर्बिन र रचना को जदुमय सोर को के कुरा गर्नु congratulations whole team.आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गितहरु सुन्न पाइयोस् । हाल कुबेत ।।।।
धन्यवाद नमस्कार🙏🙏🙏
नेपालि गीत सङ्गित मा प्रबिन भाइको गीत को कमि भयको महसुस भयो जति सुने पनि धित न मर्ने मिठो आवाज लभ यु प्रबिन भाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wowowowo what's a amazing voice Prabin babu❤️❤️ & Rachana nanu❤️❤️ superb all the best whole team
धन्यवाद नमस्कार🙏🙏🙏
प़ंबिन रचना नानि साच्चिकै भगवान ले दिएका रहेछन् भनेर धेरै धेरै बधाई टक्र्याउँदछु
Thank you 🙏
Wow 😣😣 beautiful कति मिठो गीत हो के धेरै धेरै बधाई टक्र्याउँदछु
धन्यवाद नमस्कार🙏🙏🙏
दुनियाँ ले आखै लगाउनी ।।।
जय होस।।।
जय श्री राधाकृष्ण ।।।
🙏🙏
प्रविन बेटा अति मीठो गीत मनै रमाउने यसको लागि बधाई छ बेटा ।
धन्यवाद नमस्कार🙏🙏🙏
Vai ko voice ko song sunera okka na hune
Sarai Mitho Shabda Rachana ma Rachana & Prabin Voice 2021 pachiko Sabai vanda mitho voice jodi
धेरै धेरै धन्यवाद🙏🙏
Amazing voice Prabin & Rachana rimal 🔥🔥🔥💯👌
धन्यवाद नमस्कार🙏🙏🙏
मेरै लागि गाई देको रैछ रचना र प्रबिन लाई बधाई यार्🌷🌹🌷❤️
Thank you 🙏
Best wishes for entire team
Sweet combination of lyrics, music,vocal 🙏🏿🙏🏿🙏🏿
धन्यवाद नमस्कार🙏🙏🙏
Prabin Bedwal ji hajur ko swar ani sur ko kun sabda le bayan garu....... ani Rachana ko pani sarai mitho xa hai aawaj.
Thank you
We are witnessing Future legends creating legendary songs... For next 100 years their song will surely echoing in our Himalayan atmosphere of nepal 😍... Feel so heavenly peace in rachana and prabin's voice 🤗
Thank you Dear Mohan gurung sir.please contact me-4437649924(Usa)
Why are you limiting the reach of this heart touching song to your Nepal only....I'm from Odisha,India !❤❤❤
प्रबिण भाईको स्वरमा जादु नै छ। रचना बैनिको कोईलिको मधुर स्वरमा यो गीत सारै मीठो छ।
रचना रिमाल
कला कौशलता यसैको मर्मले छोयो
उत्कृष्ट गायनशैली यसैको धर्मले छोयो
कर्णप्रिय स्वर सबैको मन स्पर्श गर्नुहुन्छ
सलाम छ हजुर यसैको कर्मले छोयो
Sir parbin vai pani ho
सधै सधै यस्तै जोडी को गीत सुन्न पाईयोस कमल सर यो जोडी को स्वर मा स्वर्गको जस्तै आनन्द आउछ गीत पनी उत्तिकै राम्राे छ सफलताको अग्रीम सूभ कामना
Thank you
@@KamalKhanalOfficial mee to
Prabin da lots of love ❤️😍
धन्यवाद नमस्कार🙏🙏🙏
बसुरिले मलाई मात्र हो कि अरुकी मन तानेको छ।।big fan ratna bro
धन्यवाद नमस्कार🙏🙏🙏
उदयमान कलाकार तथा गायिका रचना नानु प्रती दुई शब्दहरू लेख्न पाउँदा खुसी लाग्छ, उच्च सम्मान अनी धेरै माया, सदैब उत्तरोत्तर प्रगतीको कामना गर्दछु.
नमन गरे है
Ramkarki393
धन्यवाद नमस्कार🙏🙏🙏
हार्दिक बधाई लाखौ शुभ कामना छ शब्द,लय,स्वर सारै मीठो छ यो गीत ले अतेन्तै न्याय पाय को छ सदाबहार कोमल को फुल झै फक्रिरहोस -गीत संगीत को जय होस !!
धन्यवाद नमस्कार🙏🙏🙏
Such a creative work done by all team, respect to musicians, music composer, and of course Rachana nanu and Prabin voice is powerful and soothing as usual. Keep rocking keep smiling
Ramkarki393
धन्यवाद नमस्कार🙏🙏🙏
धेरै राम्रो गीत छ ।धन्यवाद दुबै जना लाई ।
धेरै धेरै धन्यवाद🙏🙏
Wow such a beautiful song.best wishes whole team.lots of love from malaysia ❤️❤️❤️💐💐💐
धन्यवाद नमस्कार🙏🙏🙏
धन्यवाद नमस्कार🙏🙏🙏
मन्त्र मुग्ध भएं दुबैको स्वरले।धेरै मिठो स्वर।
🙏❤️👌Awesome song congratulations prabin ji and entire team
धन्यवाद नमस्कार🙏🙏🙏
nanu ko song sunda kasto bhitra bitai goosebump aaucha...100% organic voice...all the best hamro jhapa ko name rakhnu parcha hai nanu..
धन्यवाद नमस्कार🙏🙏🙏
My favourite singer Rachna rimal sis and parbin bedwal amazing sentimetal song .
धन्यवाद नमस्कार🙏🙏🙏
भ्युज धेरै आउला नआउला आफ्नो ठाउँमा छ, तर यो मिठो गीतको सर्जकलाई मेरो नमन छ,
धेरै धेरै धन्यवाद हजुर।
Best wishes sir❣️
धन्यवाद नमस्कार🙏🙏🙏
Superb bedwal.....gayeki babaal....as a vakta raj style.....nc more variety....waiting soon....
धन्यवाद नमस्कार🙏🙏🙏
What a song!Dai big salute for you. You are giving us back to back hit songs. I don’t have any words to describe about your creation. All the best dai.
भाई धेरै धेरै धन्यवाद।
साह्रै उत्कृष्ट गित दाइ!सफलताको शुभकामना !!
धन्यवाद नमस्कार🙏🙏🙏
Thankyou so much for beautiful song such a beautiful melody and vocal
धन्यवाद नमस्कार🙏🙏🙏
Wow superb....lvly maturity bedwal...nc gayeki....more cont.....
धन्यवाद नमस्कार🙏🙏🙏
Kati mitho geet ani tesmathi 2 janako voice wow superb
धन्यवाद नमस्कार🙏🙏🙏
हप्तै पिच्छे एक वटा गीत ल्याई रहनु रचना बहिनि र प्रविन भाइ लाई बधाई छ .... जति सुनेनी सुन्न मन लाउनी रचना र प्रविन को स्वर.
धेरै धेरै धन्यवाद🙏🙏
वाउ कुन शब्द ले कमेन्ट गरु सब्दनै आयन समुधुर स्वोर का धनी दुबै लाई अझै यस्तै गित सङित पर्ती निखारिदै जानुहुन सुभकामन
धन्यवाद नमस्कार🙏🙏🙏
आज बल्ल आहा कति मिठो आवाज मा उत्कृष्ट सृजना सुने कमल दाजु कति मिठो सङ्गितमा शव्द मा तयार गर्नु हुन्छ ❤❤ त्यसमा पनि मन पर्ने गायक गायिका को आवाज बरै बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
मेरो च्यानल मा गएर सबै गीत सुन्नुस है।अनि subscribe पनि गरिदिनुस है
रचना रिमाल
शब्द शब्दमा प्राण भरेर आउ तिमी
सबैको प्यारी मन मन्दिरमा छाउ तिमी
राष्ट्रको गहना बन्न बाँकीनै छ
गीत संगीतमा सातैसुर भरेर गाउ तिमी
Ahi parale jane ho vane chai yo bahinile des khanxin hai ati ramro geet gaune tarika...keep n touch...😘😘😘
धन्यवाद नमस्कार🙏🙏🙏
Prabin dada laii safalta ko uchcha 🙏🙏👍kamna sadaiv +rachana dd lai nii😊😊😊🤗
धन्यवाद नमस्कार🙏🙏🙏
रचना रिमाल
कला कौशलता यसैको मर्मले छोयो
उत्कृष्ट गायनशैली यसैको धर्मले छोयो
कर्णप्रिय स्वर सबैको मन स्पर्श गर्नुहुन्छ
सलाम छ हजुर यसैको कर्मले छोयो
Ramkarki393
tiktook बाट आयको जति हाजिर हुम त कति छौ 💞💕😍🙏
👇️👇️👈️
धन्यवाद नमस्कार🙏🙏🙏
आहा कति मिठो गित रचना र प्रबिन को यो गित फिल्ममा छायांकन गरे त धेरै सुहाउँथ्यो बधाई छ सम्पूर्ण टिम लाई 😍😍🙏
धेरै धेरै धन्यवाद🙏🙏
Big fan Pravin dai ❣️
You are my idol
धन्यवाद नमस्कार🙏🙏🙏
Wow 🤩 what a song. Man kahile nabharne jati sunyo uti sanum lagne..🙏🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
Melody song mah taw , I don’t think anyone even close to Pravin bedwal from his generation
धन्यवाद नमस्कार🙏🙏🙏
अति मीठो आबजका धनिहरू 🌹🌷🌹🌷🌹🌷🌹🌷🌹♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद ❤️
Rachana ra Prabin ko fan jatti yeta
धन्यवाद ❤️
नेपाली गीत संगीत को दुनिया मा दुई नयाँ नक्षत्र keep it up
धेरै धेरै धन्यवाद🙏🙏
Best wishes💕🎶🎶
धन्यवाद नमस्कार🙏🙏🙏
कमल सर ,,,आहा कति मिठो शब्द ।।मन छोयो स्वरले ।।
धन्यवाद ❤️
कस्तो मिलेको जोडि, गित पनि त्यस्तै राम्रो 😁#माठाँस्ने
धन्यवाद नमस्कार🙏🙏🙏
नेपाली सङ्गीत जगतमा प्रबिन बेडवाल सबैभन्दा अब्बल दार्जाकाे कलाकार हाे।
धेरै धेरै धन्यवाद🙏🙏
हजुरको आवाज मनमा बस्छु भन्छ नबस कसरी भनु
मननैत हो यसै फस्यो उसै फस्यो नफस कसरी भनु
स्वरको कम्पनले करूणामा हान्छ बारबार सुन्छु
आखाँहरू टिलपिल आँशु खस्छु भन्छ नखस कसरी भनु
.. n
कत्ती राम्रो गित अनि गायनकलाको त कुरै नगरौ मन छुने छ।
धन्यवाद नमस्कार🙏🙏🙏
Nice songs
धन्यवाद नमस्कार🙏🙏🙏
धन्यबाद् कमल जी, यस्तै यस्तै राम्रा राम्रा कृति हरू सृजना गर्दै जानु होला । यहाँ लाई धेरै धेरै शुभकामना ।
Thank you sir❤️🙏
कमल खनाल सरको शब्दमा दम छ! स्वर सम्राट् नारायण गोपाल र स्वरगिय तारा देबिको जस्तो मिल्दो पृय स्वर # प्रबिन @ रचना🙏
धन्यवाद❤️🙏🙏
जती सुने पनी मनै नअघाउने । सार्है मीठो गीत ।
thank you rachana thanks bedwal.
धेरै धेरै धन्यवाद🙏🙏
Jati sune pani sunirahu jhai laagne ....धेरै राम्रो लाग्यो 🙏🙏🙏💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔
धन्यवाद नमस्कार🙏🙏🙏
राम्रो छ गित,प्रगति हुदै जाओस् ,उज्ज्वल भविस्य को शुभकामना
धन्यवाद नमस्कार🙏🙏🙏
धन्यवाद नमस्कार🙏🙏🙏
best wishes prabin da and Dear crush Rachana ji❤️🙏🙏🙏🙏
Ek damai mitho xa voice❤️❤️
Kamal ji heart touching words❤️ keep going and best of luck🙏🎂🎂
धन्यवाद नमस्कार🙏🙏🙏
आधुनिक गित पनि मीठो आयो बधाई छ
धन्यवाद नमस्कार🙏🙏🙏
Hajur 🙏🇮🇳🇮🇳
Verry nice voice sir & mem 👌👌sarai metho geet mutu ni chuyo
Kamal khanal sir tapaiko शब्द र संगीत ले त मन मुटु नै छुन्छ अनि singer ko छ्नोत त झनै राम्रो ।
Thank you 🙏
Very nice song
Wow! Amezing sound comes from the depth . Wonderfull prabin bhai
हार्दिक बधाइ एबम सफलता को शुभकामना कमल जि।
धन्यवाद ❤️
Wow yasto ramro git n shor lai congratulations
धन्यवाद नमस्कार🙏🙏🙏
हृदयस्पर्सि शब्द संगित अनि जादुमयी स्वर । जिउमा काँडाँ उम्रेर आउँने।
धेरै धेरै धन्यवाद🙏🙏
Sarai mitho lagyo kamal ji geet
धन्यवाद नमस्कार🙏🙏🙏
Dharai ramro xa best of luck dai...
धन्यवाद नमस्कार🙏🙏🙏
Wow very nice hajur
धन्यवाद नमस्कार🙏🙏🙏
Wow very beautiful voice dada and sister ima big fan ❤congratulations all team lai
dherai mitho sabdahar milera baneko sumadhur geet ati ramrochha naya partiva rachana baini ra prabin.vaiko sorma jadunai jhalkekox keep it of bro & sis
Thank you 🙏
जती सुनेनी सुनिरौ लाग्छ यो गीत Congratulations रचना,प्रबिन
धन्यवाद नमस्कार🙏🙏🙏
Kya baat Cha yarr... awesome
धेरै धेरै धन्यवाद🙏🙏
👸Rachana Ji Melody Queen🥰
Ahile aayera balla thaha bhayo 🤴Paul Ji lai duniyale aakha laudo rahechha bhanera. 🤴Paul Ji & 👸Queen Rachana Ji ko Maya lai kasaiko najar na lagos.❤️❤️❤️
सुमधूर संगीत एवं सम्मोहित शब्द हजुरका दाजु 👍
धन्यवाद नमस्कार🙏🙏🙏
सुमधुर स्वर सँगित,वेजोड प्रस्तुति💕💕
🙏🙏
नयाँ पुस्ताका सबै भन्दा मन पर्ने गायक गायिका मध्य नम्बर १ मा प्रबिन र रचना मेरो लागि
अन्जु दिदी पछि अब रचना रिमाल आउदै छिन बधाइ छ बुने 🌺🌺🌺
Congratulations 👏👏👏
धेरै धेरै धन्यवाद
@@KamalKhanalOfficial welcome
🙏🙏
Aaha kati mitho sabda sor ustai subakana sabai timlai
धन्यवाद नमस्कार🙏🙏🙏