SUSTARI SUSTARI - A MUSICAL FILM | YASH KUMAR | ANNU CHAUDHARY

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024

Комментарии • 18 тыс.

  • @yashkumar1116
    @yashkumar1116  16 дней назад +17

    “Stay tuned and get excited for tomorrow! We’re dropping Aakha Banda Garera aka Timi Chau Ra Ta Part 2. Thanks so much for all your love and support - can’t wait to share this with you!”

    • @UBTamang-y7e
      @UBTamang-y7e 16 дней назад +2

      हजुर को बिग फ्यान मेरो अब येउटै इच्छा छ हजुर को रियेल मा दर्सन लिने 🙏🙏🙏

    • @Rituxetrii
      @Rituxetrii 13 дней назад

      ❤❤❤❤❤❤

  • @HDNtv716
    @HDNtv716 Год назад +76

    लिजेन्ड भनेकाे लिजेन्ड ,यश कुमार दाजुकाे उत्कृष्ट सिर्जना । संसारकाे मेहनती हातहरुलाई सलाम। 💕💕🙏🙏🙏

  • @yam416
    @yam416 Год назад +26

    यथार्थ कथा सन्देस अनि रचनात्मक गितले मन ❤ छोयो 🎉🎉 एस कुमार लगायत सबै टिमलाई धन्यवाद तथा शुभकामना 🎉🎉🎉

  • @kanchandhami9078
    @kanchandhami9078 Год назад +66

    याे गित हेरेर मनलाई कसरि सम्माल्नु भयाे कलाकार नै हाे त्याे एक जस्ले सत्यता र काल्पनिकतालाई प्रत्यक्ष महशुस गराउछ ❤❤❤❤❤❤❤❤❤❤

  • @sangamsapkota622
    @sangamsapkota622 Год назад +50

    सुस्तरिको सफलता पश्चात् सुस्तरी २ हेर्न आतुर हुने जति सबैले हाजिर गरम त हजुर ......😘😍म त सुस्तरी २ को प्रतीक्षामा छु हजुरहरुनि ?.....❤❤❤❤

  • @Infokhabar
    @Infokhabar Год назад +6

    SUSTARI SUSTARI❤❤ अति सुमधुर गित
    समाज परिवर्तनको लागि समय सन्दर्भिक चित्रण गरिएको भिडियो
    गित सुनेर मनै आनन्द भयो ❤❤❤❤

  • @singerashabcofficial884
    @singerashabcofficial884 Год назад +20

    फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤

  • @jastinkumar3534
    @jastinkumar3534 Год назад +230

    देशमा चलेको परिस्थिति लाई समतेर बनाएको प्रश्तुति अति राम्रो छ धन्यबाद एस कुमार दाजु 🙏🎉

    • @kulendrapariyar8876
      @kulendrapariyar8876 Год назад +1

      बधाई छ दाजु ❤❤❤❤❤

    • @narbahadurthapa6818
      @narbahadurthapa6818 Год назад +1

      सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉

  • @YamBahadurDhengaMagar-x9u
    @YamBahadurDhengaMagar-x9u 8 месяцев назад +33

    हरेक नेपालीको मन मुटुमा बसेको राजधानीको घटनालाई मात्र हरेक ठाउँमा भएको पीडादायक घटनालाई समेटेर बनाइएको यो गीतको लागि 1000तोपको सलामी छ ,नायक तथा गायक यश कुमार सर लाई ❤।

  • @milanrai7974
    @milanrai7974 Год назад +34

    यश दादाको हरेक गीत ले छुट्टै अनौठो आभास दिलाउँछ, उत्कृष्ट स्थान पाउन सफल भयो यो गीतले नि मेरो मनमा अनि आँखा नि रसायो अनायास 😢😢❤😍

  • @birajtamang1614
    @birajtamang1614 Год назад +140

    यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ, always go ahead

  • @its_me_ashrikaa_096
    @its_me_ashrikaa_096 Год назад +69

    यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ

  • @khagendrakaucha6256
    @khagendrakaucha6256 11 месяцев назад +13

    साँच्चै भन्नुपर्दा मैले याे गीत १०० भन्दा बढी सुनेर आन्नद लिए हाेला। अति सान्दर्भिक गीतीकथामा आधारित सुपरहित गीत 👌👍️

  • @manbahadurranamagar8209
    @manbahadurranamagar8209 Год назад +14

    लास्टमा आँसु नै झर्न पुगेछ 😢😊 आहा कति मार्मिक शब्दमा यति राम्रो मन मुटु नै बिझाउने भिडियो हेर्न पाए धेरै खुशी लाग्यो धन्यवाद छ यशकुमार ज्यु लाई अझै यस्तै राम्रो राम्रो गित संगीत पस्किदै जानू होला हामी भरपुण साथ दिनेछौ ❤❤🙏🙏

  • @birulama9658
    @birulama9658 Год назад +66

    अहा अति सुन्दर प्रस्तुति ❤❤ समाज परिवर्तनको लागि समय सन्दर्भिक चित्रण गरिएको भिडियो 🥰🥰 धन्यवाद यश कुमार जी👏

  • @pasangpakhrin
    @pasangpakhrin Год назад +378

    प्रतिक्षाको घडि समाप्त… साहै् मन छुने शब्द, संगित अनि सुमधुर स्वर❤❤❤ सफलताको लाखौ शुभकामना यश दाई❤❤❤

    • @ashmitamagar8196
      @ashmitamagar8196 Год назад +1

      मनछोयो यो गितले 👌😢😢

    • @netramagar1146
      @netramagar1146 Год назад +4

      Wow katti mitho sumdhur voice and song wow yeshkumar daiko Ani samaya sandarbhik lae yathartha gariyeko good luck katti suneni sunirahu jhae.

    • @ShivaGurung-rk8hl
      @ShivaGurung-rk8hl Год назад

      ​@ashmitamagar8196 7th is 😮😅for 6th 50th 😅to a new 68otrhi68tu5yy886y

    • @pasangpakhrin
      @pasangpakhrin Год назад +1

      जती चोटी हेरेपनि पुग्दैन…सिधै मनमा गडेर बसेको छ ❤❤❤

    • @deepasinjali3018
      @deepasinjali3018 Год назад +1

      Nice❤

  • @arjunkhadka9136
    @arjunkhadka9136 2 месяца назад +4

    यस कुमार दाई को गीत ले समाज को यथार्त कुरा हरु को उजागर गरेकै हुन्छ नै अति उत्तम गीत।। न बोली न बोली माया बस्दा कति गाह्रो हुन्छ है।। मिस यू Dec..30

  • @laribarientertainment
    @laribarientertainment Год назад +16

    सम्पूर्ण मा नमस्कार
    सोचे भन्दा एक्दमै मिठाे गित अनी प्रस्तुति मन पर्यो टीम लाई शुभकामना..! यश कुमार दाजु बिग फ्यान ❤🎉🎉

  • @Nepaliyodda
    @Nepaliyodda Год назад +10

    वाह क्या दामी सन्देश।।।👏👏👏👏। मेरो गुरु,मेरो दाइ यश दाई, यो समाज लाई तपाईं को खाचो छ। 🙏
    कस्तो खुसी लाग्यो अन्तिम को सन्देश मन पर्यो। बिदेश बिदेश भनेर हामिले आफ्नो खुसी गुमाई रहेका छौ।😢😢😢

  • @mayagurung7880
    @mayagurung7880 Год назад +1135

    सोंचेको जस्तै सुन्दर यथार्थपरक प्रस्तुतिले साह्रै मन छोयो ❤❤❤ यस सुन्दर कलालाई उच्च सम्मान गर्दछु ❤❤❤🙏🙏🙏

  • @newnepal9685
    @newnepal9685 7 месяцев назад +11

    एक दर्जन कलाकार कै बिचमै घुमिरहेको नेपाली फिल्मका, निर्देशक र कलाकार हरु एस बाट केहि सिक्ने कि 😊❤

  • @saliramchaudhary9934
    @saliramchaudhary9934 Год назад +9

    आहा कति राम्रो Concept ... 10:26
    साँच्चै नै मनै छुने ..एउटा राम्रो र सत्य कथावस्तुलाई नै समेटिएर बनेको Music भिडियो ।
    धेरै धेरै बधाई अनि शुभकामना।
    ❤️ यश कुमार❤️अन्नु चौधरी ❤️लगायत हजुरहरूको सम्पुर्ण सुस्तरी टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khusi250
    @khusi250 Год назад +14

    वाह कस्तो राम्रो प्रस्तुति सामाजिक यथार्थ मा बनेको मन नै छुने गीत अनि अभिनय mero favourite singer yash kumar 👌👌

  • @dineshkainee4010
    @dineshkainee4010 Год назад +15

    आहा गीत भनेको यस्तो पो हुनु पर्छ। दस पटक हेरे।Huge Congratulations Skumar Dai❤❤

  • @शिव-स2झ
    @शिव-स2झ Год назад +8

    यसकुमार दाइ।।।हाम्रो जमाना को गाएक।।।अझै याद आउँछ मैले छोएको पानी चल्दैन भन्ने गित।।।५ कक्षा मा सरस्वती पुजाको दिन सुनेको थिए।।।।lots of lovewhole team and very nice content with social awareness 🇳🇵🇳🇵🇳🇵नेपालको जय होस।।।

  • @umeshaviral5870
    @umeshaviral5870 Год назад +243

    नेपाली गीत सङ्गीतका माहान हस्ती गायक यश कुमारलाई यो उत्कृष्ट सिर्जनाको लागि हार्दिक बधाई यस्ता अद्भुत सिर्जना निर्माण गर्ने नाट्यश्वरको मस्तिष्कमा बास होस।

    • @Volager-N19
      @Volager-N19 Год назад

      ruclips.net/video/UjjDgEi5f2Y/видео.html

    • @narbahadurthapa6818
      @narbahadurthapa6818 Год назад +1

      सफलताको शुभकामना 🎉🎉🎉 यात्रा निरन्तर चलिरहेको देख्न पाइयोस 🎉🎉🎉

  • @surajkumaar22official
    @surajkumaar22official Год назад +80

    हार्दिक बधाई तथा धेरै शुभकामना छ यश दाजु! नेपाली गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको हजुरले, फेरि एकपटक गज्जबको मधुर शब्द, सङ्गीत र सुरिलो आवाजमा सुन्न पाउँदा धेरै खुशी लाग्यो! छिट्टै करोड बढी भ्युज आओस् Yash kumar दाजु!

    • @roshnasubedi9343
      @roshnasubedi9343 Год назад +1

      धेरै धेरै बधाई तथा शुभकामना yeskumar दाजु

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Год назад +9

    आहा सारै मिठो शब्द उस्तै मिठो आवाज
    साच्चिकै यथार्थ बोकेको भिडियो उत्कृष्ट लाग्यो लास्टमा मन नै छिया छिया भयो
    तिन घन्टाको फिल्म हेरेको झैं महसुस भयो । बधाई तथा शुभकामना होल टिमलाई ❤

  • @dipakrai8134
    @dipakrai8134 7 месяцев назад +7

    बबाल छ यार मलाई त movie हेरेको जस्तो लाग्यो❤❤❤❤

  • @harishkoyal5625
    @harishkoyal5625 Год назад +31

    यो गित यो बर्स को आवार्ड पाउनु पर्ने मा हुनुपर्छ यश कुमार दाइ लगायत सम्पुर्ण टिम ला सफलताको सुभकामना❤❤

  • @mankoAawaj
    @mankoAawaj Год назад +106

    यो गितले थाहा छैन कहाँ कहाँ छोयो !
    परिस्थिति त्यस्तै भएर हो कि सृजना ,,
    आँखा रसायो,मुटु भक्कानियो मन धेरै रोयो !!
    साच्चै यो गीतले मन अनि हृदय नै छोयो 😭😭

  • @sanjaylamak521
    @sanjaylamak521 Год назад +65

    यो वर्षको गित सङ्गीतका हरेक बिधामा उत्कृष्ट हुनुपर्छ यश कुमार को यो सिर्जना ।

  • @sugampokhrel6662
    @sugampokhrel6662 9 месяцев назад +3

    धेरै राम्रो लाग्यो लोकप्रिय छ यो फिल्म भन्दा कम छैन गित ❤️❤️❤️❤️❤️

  • @binodbohara9583
    @binodbohara9583 Год назад +79

    कला अनि गला को मन देखी सम्मान गर्दछु यश कुमार जी अनि सम्पूर्ण युनिटलाई जय गीत,जय संगीत अनि जय नेपाल।।।🙏🏽❣🙏🏽

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +63

    कला कलाकार अनि नेपाली संस्कृती को सम्मान अनि संरक्षण गरौँ ........❤❤❤❤🙏🙏🇳🇵🇳🇵

  • @swostikatmg3939
    @swostikatmg3939 Год назад +489

    आफ्नो देशबाट जतिनै टाढा भएनी आफ्नोपन नै प्यारो लाग्छ। मिठो गित मन छुने शब्द अनि अभियान यश दाइ सफलताको शुभकामना। love from Japan🇳🇵🎌

    • @ManojKumar-wz7md
      @ManojKumar-wz7md Год назад +1

      Man choyo yar

    • @nishatsadashankhar
      @nishatsadashankhar Год назад

      ​@@ManojKumar-wz7mdgg5 CD 0:45 😅😅😅😊😮😊😮😊😊xzzz*xzxz*zzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzznzzzzzzzzzzzzzzzzzvvvvvvzm

    • @mihanchisunar5928
      @mihanchisunar5928 Год назад +1

      Yakdam sahi

    • @hiralalkhadka798
      @hiralalkhadka798 Год назад +3

      ignore के हो तेति बेला थाहा पाए जब
      आफुलाई भन्दा बदि माया गरेको मान्छेले
      एक पटक जान त अर्को पटक अन्जान बनेर
      दुरि बढाउदै गयो👉️😭💔😭😭💔💔

    • @arjunbishwakarma.NBS2
      @arjunbishwakarma.NBS2 Год назад

      @@ManojKumar-wz7md ruclips.net/video/uVu9WizAWMc/видео.html

  • @shibabhattarai740
    @shibabhattarai740 9 месяцев назад +4

    यथार्थपरक सुन्दर प्रस्तुतिले साह्रै मन छोयो सफलताको सुभकामना❤❤

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +18

    एकपटक सबैले हेर्नुपर्ने, नबोली नबोली सुटुक्क नियम कानूनमा रहन सिकाउने
    साथै देशभक्तिले भरिएको कथा प्रस्तुति प्रशंसनीय छ।
    यश कुमारको सुमधुर धुनले भरिएको नयाँ music video का लागि धेरै धेरै शुभकामना !!🙏❤

  • @mahendraglantamang2552
    @mahendraglantamang2552 Год назад +2211

    फिल्म भन्दा कम छैन एउटा प्रेमीका को माया र नेपालको यथार्थ र नेपाली को भाव बोकेको सार्है मिठो गित छ सलाम छ यश कुमार गायक ज्यु र सुस्तरि टिमलाई 🎉

  • @binayapariyar2003
    @binayapariyar2003 Год назад +21

    साधारण दैनिक जीवनको कथावस्तु अनि त्यतिकै राम्रो स्वर करोड क्लबमा भ्यु जान्छ जादैन कडकल गर्न त सक्दिन तर करोडौं नेपालीको मनमा जरुर बस्नेछ सुस्तरी-सुस्तरी!#Bestoflucksustariteam♥️

  • @Asdigitalfilms
    @Asdigitalfilms Год назад +5

    अत्यन्त उत्कृष्ट गित छ है समाजिक हितकाे लागि नि छ ❤❤❤❤❤

  • @prabhavnews
    @prabhavnews Год назад +381

    फिल्म भन्दा कम छैन गित मन छाेयाे शुभकामना छ एस कुमार सर सम्पूर्ण टिमलाई ❤I'm so much in love with the tone of your voice. It's so beautiful.यश कुमार दाइको हरेक गीतले समाज को चित्रण गरेको पाइन्छ,

    • @arjunbishwakarma.2SBN.
      @arjunbishwakarma.2SBN. Год назад

      ruclips.net/video/uVu9WizAWMc/видео.html

    • @arjunbishwakarma.NBS2
      @arjunbishwakarma.NBS2 Год назад

      ruclips.net/video/uVu9WizAWMc/видео.html

    • @sabitrichaudhary7874
      @sabitrichaudhary7874 Год назад +3

      Purai film ko katha 5 minutes ma man xoyo asu jhareko thahai vayena

    • @arjunbishwakarma.2SBN.
      @arjunbishwakarma.2SBN. Год назад

      यसमा पनि हर्नुहाला ruclips.net/video/uVu9WizAWMc/видео.html@@sabitrichaudhary7874

    • @saurabtamang41
      @saurabtamang41 Год назад +3

      मेरो जीवनको कथा ११ मिनेटमा नै ब्याख्या गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यश कुमार दाई❤ keep it up 🥀❣️

  • @dineshkhatri9711
    @dineshkhatri9711 Год назад +142

    उपत्यका भित्रको बास्तबिक यथार्थ चित्रण, गित संगीत मार्फत चित्रण गर्ने सम्पूर्ण कलाकार हरुलाई नमन्🙏🙏

    • @nimmigurung1834
      @nimmigurung1834 Год назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤na boli na boli Maya bsey ko chha 🌹🤠🤝🏻♥️ sweet or 😍 dhyyyyy rey maaaaya 😍💋 pukku jie 🌷🤠🥰❤

    • @ramitachamlingrai4702
      @ramitachamlingrai4702 Год назад

      आहा ! कस्तो राम्रो काम नाना हजुरको सम्झना 💕🙏🙏😘

  • @chandrayoutube2023
    @chandrayoutube2023 Год назад +160

    सन्देश मुलक अनि नेपालीको बाध्यतालाई चित्रण गरिएको उत्कृष्ट शब्द अनि संगीत संयोजन ।😊🙏

    • @attarali5309
      @attarali5309 Год назад +5

      Satyata nai yahi ho ahiley ko .garib dukhi ko pida na bujhi nagar palika le chaleko kadam sahi hola.tara waha haru ko laagi ni pahile thau bewastha garera gareko vaye ekdam sahi huntheu ki

    • @pranishabasnet1598
      @pranishabasnet1598 Год назад +1

      ❤❤❤❤❤❤❤

    • @santoshikunwar6673
      @santoshikunwar6673 Год назад

      ​@@attarali5309 yes😢😢😢😢

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 Год назад +3

    साच्चिकै भन्ने हो भने संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
    अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।

  • @kamalrawalofficial07
    @kamalrawalofficial07 Год назад +5

    नेपाली film and music industry मा यश कुमार हजुरको शृजना र रचनाले ठुलो इटटा थपेको छ you r great dear . Big fann of u always

  • @angchhiring331
    @angchhiring331 Год назад +13

    अहिले canada देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वरको धनी हुनुहुन्छ यश कुमार दाई, हजुरको हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.

    • @anilkausal7082
      @anilkausal7082 Год назад +1

      Maile pani Abu Dhabi dekhi herdai xu. Canada😂😂😂😂

  • @himalayanlocalguidepvt.ltd2914
    @himalayanlocalguidepvt.ltd2914 Год назад +106

    समाजमा घटेका यथार्थ घटनालाई समेटिएको, यो गित जनचेतनामूलक र अत्यन्तै मार्मिक शब्द अनि संगीत !! सबैले माया र सम्मान गरौं !! यश कुमार सर लाई !!

  • @SunSundn
    @SunSundn 2 месяца назад +1

    सारै मीठो अनि मेरो जिबन मा म्याच गर्ने आधुनिक समसामहिक कथा, कलाकार प्रति उच्च सम्मान

  • @tulasabista8688
    @tulasabista8688 Год назад +11

    साँच्चिकै मार्मिक अनि मन छुने गित😢हेर्दा हेर्दै आँसु नि खसेछ।सबै टिम लाई धेरै धेरै शुभकामना ❤❤❤

  • @mohantamang9236
    @mohantamang9236 Год назад +1247

    हरेक नेपालिको मनमुटुमा रहेको राजधानी काठमाडौंको समसामयिक घटना तथा क्रियाकलापको वास्तविक यथार्थलाई पस्कनु भएकोमा १०० तोपको सलामी हाम्रा प्रिय गायक तथा अभिनेता यश कुमार सर लाइ❤👏

    • @rameshrai8218
      @rameshrai8218 Год назад +15

      वास्तविक घटनाको अभिनयले हजुर्हरुको कलालाई साच्चै नेपाली जन्ताले मन्पाराई दिनु हुन्छ भन्ने मलाई चाई बिसवासा लागेको छ । हजुर्हरुको अभिनय लाई सलाम छ ❤️✌️👌

    • @ambikarai5374
      @ambikarai5374 Год назад +5

      सहि भन्नु भो

    • @menukakarki6930
      @menukakarki6930 Год назад +1

      ❤❤❤❤❤😂😂😂😂❤❤❤

    • @rajusaha8370
      @rajusaha8370 Год назад

    • @rajusaha8370
      @rajusaha8370 Год назад

      ​@rameshrai8218

  • @bikramkhatri3789
    @bikramkhatri3789 Год назад +9

    मैले खोजेको अनि चाहेको जस्तै यथार्थमा आधारित music videoको पर्खाइमा थिय आज त्यो पूरा भयो।हृदय देखीनै धन्यबाद आदरणीय दाजु यश कुमार दाइलाई अनि सम्पुर्ण टिमलाइ🙏

  • @bhumiputraonlinetv4413
    @bhumiputraonlinetv4413 8 месяцев назад +3

    Mr.Yes kumar & Anu Thapa Magar तपाईं हरुको युगल भिडियोले हजार बर्ष जितिरहोस ❤❤❤❤

  • @binodshrestha7636
    @binodshrestha7636 Год назад +27

    यो गित चाही hit भएको देख्दा धेरै खुशी लाग्यो यश कुमार सर
    धेरै राम्रो कथा,स्वर ,शब्द र संगीत ❤❤❤

  • @SanthoshTMnepal
    @SanthoshTMnepal Год назад +26

    एक इतिहास हो यो गित जुन सकारात्मक सन्देश दिएको छ अग्रिम शुभकामना यश कुमार दाजु लगाएत सम्पूर्ण टिम लाई ❤❤❤❤❤

  • @jeevanpunmagar7165
    @jeevanpunmagar7165 Год назад +34

    आँखा बाट आँसु नाकबाट सिँगान झर्यो।हैट!यस्तो राम्रो गीत कसरी बन्छ ?आवाज, स्टोरी कन्सेप्ट ,एक्टिङ सबै पर्फेक्ट छ।❤

  • @KiranTamang-r9x
    @KiranTamang-r9x Год назад +3

    धेरै धेरै राम्रो छ काठमाडौंको येथर्थ घटनामा अधारित

  • @krishnamahara8530
    @krishnamahara8530 Год назад +32

    आहा! सुस्तरी, सुस्तरी !!मन छुने प्रस्तुति 🙏🙏 यो एउटा गीत मात्रै हैन , यो कथा हो, कहानी हो, ब्यथा हो, पिडा र वास्तबिकता पनि हो । यहाँहरु सबैको कल्याण होस । ❤जय गीत जय संगीत ❤❤

  • @susmitbhattarai221
    @susmitbhattarai221 Год назад +72

    सबै नेपालीको वास्तविक कथामा आधारित साँङ्गितिक भिडियो बनाई दिनु भएको मा हृदय देखि नै सलाम छ यश कुमार जि लाइ🙏🎇❤️❤️

  • @abiral49
    @abiral49 Год назад +12

    आँखा रसायो अन्तिम सिनले,
    सन्देश मुलक छ!!!
    जय देश! देश बनाउने महायात्रामा हातेमालो गरौ🇳🇵

  • @kishorkhatri5965
    @kishorkhatri5965 Год назад +2

    सारै राम्रो लाग्यो कतारबाट हेरियो❤मजाले🎉जनचेतनामूलक छ सबैलाई सफलताको सुभकामना🌹🌷🌻💐🍍🍐🍏🍒🍎🤣😂👌🤟

  • @reshamgiri8940
    @reshamgiri8940 Год назад +6

    देशको परिस्थिति, बाध्यता,आवश्यकता, यथार्थता नेपाली समाजमा ऐना जस्तै छर्लङ्ग चित्रण गरेकोछ । हेर्दाहेर्दै टिलपिलाएछ आँखा ! हार्दिक बधाई यश कुमार जि साथै सबैजना कलाकारहरुलाई 🎉

  • @harksaud9889
    @harksaud9889 Год назад +92

    आहा ! कति सुन्दर,मिठो, यथार्थ,सन्देशमुलक गित, सार्है मन छोयो । Best up luck whole team and especially thanks to Yas kumar Sir for such a beautiful song 🥀❤️🙏

  • @jeevangautam7295
    @jeevangautam7295 Год назад +353

    कस्तो हृदय छुने कला पस्केको यश कुमारले ❤️🙏😥😥

  • @langhalimagar5596
    @langhalimagar5596 Год назад +1

    अनु मगर को acting सार्है उत्कृष्ट छ है।अझै यो भन्दा ठूलो पर्दामा पनि देख्न पाउस सधै अघि बढिरहनु होला लाफा।यश कुमार दाजु एक खत्रा सिङगर हुनुहुन्छ

  • @diamondsingh9267
    @diamondsingh9267 Год назад +8

    यस कुमार दाजुको श्रृजना निकै राम्रो अनि संदेश मुलुक हुन्छ। धन्यवाद दाई यति सुन्दर गीतको सिर्जनाका लागि❤

  • @sarzannepali7543
    @sarzannepali7543 Год назад +11

    निकै मन छुने शब्द अनि संगीत यश दादा ह्जुर्को हरेक गीतको निकै यथार्थ नै हुन्छन सफलताको शुभ कामाना...❤

  • @jagatbdrbk6837
    @jagatbdrbk6837 Год назад +58

    समाजको यथार्थ चित्रण र माया गर्ने जोडिको कहानि
    राम्रो रचनाको लागि एय कुमार र सम्पुर्ण टिमलाई धन्यवाद ❤

  • @BhulmanTamang
    @BhulmanTamang 7 месяцев назад +1

    यो एउटा गित मात्र हैन movie ले दिन नसकेको आन्नद र जनचेतना यसले दिएको छ। यस मनमोहक प्रस्तुतीको लागि सबैलाई धन्यवाद

  • @dipaknepali2631
    @dipaknepali2631 Год назад +91

    अहिले कतार देखि हेर्दैछु। साह्रै सुमधुर र मीठो स्वर को धनी हुनु हुन्छ यश कुमार दाई, हजुर को हरेक गीत सुन्दा छुट्टै आनन्द मिल्छ। मन छुन्छ। सलाम छ सबै टिम लाई।❤❤❤❤❤❤❤❤❤❤❤.

    • @devithapa9811
      @devithapa9811 Год назад

      Hjr 🙏ma omna bata dami xa hjr

    • @Pokharaviews
      @Pokharaviews Год назад +2

      साह्रै सुमधुर र मिठो स्वर को धनी हजुर को हरेक गित सुन्दा छुट्टै आनन्द मिल्छ मन हुन्छ । सलाम छ सबै तिम लाई❤❤❤❤❤

    • @saritakarki6455
      @saritakarki6455 Год назад

      ❤❤❤❤❤😂😂😂😂

    • @dipaknepali2631
      @dipaknepali2631 Год назад

      ​@@Pokharaviews❤

    • @dipaknepali2631
      @dipaknepali2631 Год назад

      ​@@saritakarki6455 लगभग 20 चोटि सुनें मैले,कति सन्देश मुलक, यथार्थ घटना, समय सान्दर्भिक, र कति राम्रो लब स्टोरी। मन छोयो मेरो।

  • @heartlove4025
    @heartlove4025 Год назад +5

    ❤❤यश कुमार सर को गीत सुन्दा यति आनन्द आउँछ तेहि हराउन मन लाग्छ सानै देखि हरेक गीत सुन्दै आएकोले गर्दा अति आनन्द हुन्छ !
    धेरै धेरै सुभकामना यश सर लगायत सबै तिमहरुलाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nimlakpasherpa914
    @nimlakpasherpa914 Год назад +29

    नेपालि को राजधानी काठमाडौं र नेपालि जनता को यथार्थ चित्रन , धन्यवाद सम्पुर्ण टोलि लाइ यति मिठो रचना को लागि

  • @sushilabista5176
    @sushilabista5176 Год назад +2

    आज first time हेरेको मैले यो गीत । हेर्न ढिला गरेछु जस्तो लाग्यो । आसु झरेको पत्तो पाइन

  • @sonambholan6487
    @sonambholan6487 Год назад +16

    सायद कुनै सिनेमा भन्दा कम छैन । लामो समयको प्रतीक्षा पछि यश कुमार सरको गीत सुन्न र हेर्न पाइयो धेरै खुशी लाग्यो।❤❤❤ यो गीत प्रती हार्दिक शुभकामना

  • @Ashoksunar3
    @Ashoksunar3 Год назад +27

    यथार्थ मा रहेको घटनालाई कलाकारितामा उतारी महान काम गरेको महान हात हरुलाइ सलाम ❤❤❤

  • @surendrasaud8063
    @surendrasaud8063 Год назад +19

    आहा !
    गीतमा कथा पनि छ पीडा पनि छ हाँसो पनि छ समग्रमा जे छ समाजको यथार्थता झल्किएकाे छ । असाध्यै राम्रो गीत र भिडियो बधाई तथा शुभकामना सुस्तरी टीमलाई ❤️❤️🤗

  • @killerpen1
    @killerpen1 Год назад +65

    पाच पटक हेरे हाेला अझै चित्त बुझेकाे छैन। कथा मार्मिक छ❤️ 50M पुग्नुपर्छ views... your hard work never die yas kumar sir🙏

    • @LekiTamang-bw3fs
      @LekiTamang-bw3fs Год назад +3

      Agree 50M

    • @kamalsunar-hn8tk
      @kamalsunar-hn8tk Год назад +2

      सही भन्नु भयो हजूर को कुरा म म सहमत छू

    • @narbahadurthapa6818
      @narbahadurthapa6818 Год назад +1

      यस कुमार भनेको हाम्रो समाजको प्रतिबिम्बलाई संगीतको माध्यम बाट उजागर गर्ने र समाज बुझेको एउटा यस्तो गायक हो,जस्लाई सधै सम्मान गर्न मेरो हातहरु उठिरहन्छ

  • @maheshdahit3451
    @maheshdahit3451 Год назад +70

    यो गितले मेरो मन छोएको छ, एउटा सकारात्मक चेतनामूलक सन्देश दिएको छ... mind blowing song❤ i have no words to describe, outstanding love it👍👍👍🥰♥️

  • @santoshkumarbasel
    @santoshkumarbasel Год назад +23

    धेरै राम्रो म्युजिक भिडियो धेरै धेरै बधाई छ entire team लाई आगामी दिनहरुमा पनि यस्तै सन्देश मुलक song ल्याउनुहोला। धेरै धेरै बधाई छ Yesh दाजु🙏🙏

  • @shadowsgaming9744
    @shadowsgaming9744 4 месяца назад +1

    वाह ❤️❤️❤️❤️ हजुर को अभियान सारै राम्रो लाग्यो।मन छोयो हजुर 🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹

  • @bhandarikedar393
    @bhandarikedar393 Год назад +39

    अती सुमधुर कलकारिता र गित यश कुमार राइ सधै सङ्गितिक क्षेत्रमा उदाउदै जानू बधाई छ🎉❤😊

  • @Sunil___official
    @Sunil___official Год назад +14

    आहा कति मिठो गीत अनि स्टोरी पनि अत्यन्तै राम्रो । शुभकामना सम्पूर्ण टीम लाइ ।❤

  • @रामबहादुरमगर

    धेरै समय देखि म यस्तै रचनाको पर्खाईमा थिए आज त्यो पाए अत्यन्तै मन खुसि भयो।
    सफलता भारि सुभकाना।🙏❤️

  • @Sthabalaram
    @Sthabalaram Год назад

    अत्यन्तै मन छुने व्यवहारिक कथावस्तु❤❤❤ धन्यवाद ❤❤❤

  • @arjunbk-oe6yw
    @arjunbk-oe6yw Год назад +7

    मनै आन्न्द हुनि गित अनि भिडियो जति हेरे पनि हेरि रहु जस्तो☺️ हाम्रो एशकुमार दाइको प्रस्तुती ढिलो आउँछ तर अति नै कडा आउँछ शुभ कामना छ 🙏🙏दाजु हजुर हरु शब्बै टिम्लाइ 🙏🙏🙏🙏

  • @shovadiyali5961
    @shovadiyali5961 Год назад +6

    अाहा असाध्यै मन जित्यो है दादा❣️😊तपाईंको गित अाउने खबर पाएपछि कति पटक युटुबमा अाएर हेरेथे अाज अानन्दिकाे साथ हेर्न पाइयो❤❤

  • @subashgurung1221
    @subashgurung1221 Год назад +7

    आहा कति मिठो स्वर शब्द उस्तै राम्रो अनि अभिनय र कथाबस्तु झनै मार्मिक शुद्ध नेपालिपन यथार्थ झल्किने यो एउटा गितमा पुरै movieहेरे जस्तै लाग्यो❤❤🙏

  • @khagendrabhul
    @khagendrabhul 2 месяца назад +1

    दाइ को त म मइले पहिलो पटक मुतेको दिनदेखि नै फ्यान हो बचपन का प्यार ❤❤❤❤❤❤ love you daju❤

  • @जीवनराईजीवन
    @जीवनराईजीवन Год назад +14

    प्रतीक्षाको घडि समाप्त...सार्है मन छुने शब्द संगित अनि सुमधुर स्वर सफलताको लाखौ लाख सुभकामना यस कुमार दाई

  • @manirajsunuwar5633
    @manirajsunuwar5633 Год назад +61

    ❤❤❤wow...थोरै समय मा एउटा नेपाली समाज मा घटिरहेको घटना लाई समेटेर कति मिठास तरिकाले प्रस्तुत गर्नु भाको एउटा चलचित्र सकेको आभास गरायो सलाम @yashkumar सर ।🙏

  • @SandipRoka-hf8bi
    @SandipRoka-hf8bi Год назад +5

    अति राम्रो लाग्यो जनचेतना मुलक गित छ सबैले देश परिवर्तनको लागि आफै खटिनु पर्छ

  • @arpan2342
    @arpan2342 9 месяцев назад +1

    हाम्रो देश को वास्तविकता देखाउनु भाको छ खुशि लागि यश कुमार जि।

  • @ganeshbcnepal4660
    @ganeshbcnepal4660 Год назад +14

    असाध्यै मिठो गीत ! धन्यवाद छ यश कुमार सर र टिमलाई ।

  • @abhisheklama2184
    @abhisheklama2184 Год назад +60

    यतिको अभिनय र प्रस्तुति हाम्रो नेपाली चलचित्रमा पनि हुनु पर्याे के। Sweet love for the whole team specially Yash kumar sir and Anu Thapa mam❤❤

  • @researchcentre
    @researchcentre Год назад +115

    देशको परिस्थिति, बाध्यता,आवश्यकता, यथार्थता नेपाली समाजमा ऐना जस्तै छर्लङ्ग चित्रण गरेकोछ । हेर्दाहेर्दै टिलपिलाएछ आँखा ! हार्दिक बधाई यश कुमार जि साथै सबैजना कलाकारहरुलाई 🎉🎉🎉🎉🎉

    • @shantitmg2743
      @shantitmg2743 Год назад +1

      Mero pani same aasu jharyo

    • @santoshmagar8297
      @santoshmagar8297 Год назад

      Mero pani same😭😭😭

    • @dineshchaudhary2297
      @dineshchaudhary2297 Год назад

      अहिले चै आँसु झार्दिन भन्छु, तर जति चोटि हेर्छु, आँखा रसाउछ।अत्यन्त मार्मिक प्रस्तुति 🌹💖🙏

  • @SumanLama-lb5bv
    @SumanLama-lb5bv Год назад

    येति राम्रो शब्द संगीतले गर्दा हेर्न र सुन्न पनि राम्रो संग पाएन हेर्ने आँखा आशुले छेको सुन्ने कान पनि बन्द भए स्टोरीमा डुबेर तेसै कलाकार देशको गहना भनिएको होइन नि तर के गर्नु येस्तो सन्देश मुलुक सिर्जना हरु हेरेर देश बनाउछु भन्ने नेता भनाउदा हरुको दिमागमा कहिल्यै घुस्दैन ! धेरै धेरै धन्यवाद येश कुमार जि💪🤘🙏👏

  • @raibantawa956
    @raibantawa956 Год назад +11

    यो गीतले साँच्चिकै मन मुटु छोयो वास्तविकताको कथामा आधारित नेपालीपनको ढुकढुकीमा बस्न सफल❤❤😮

  • @padambohara2748
    @padambohara2748 Год назад +13

    आहा अहिलेसम्मकै one of the best गित ❤❤ बधाई छ सम्पूर्ण टिम लाई🙏🙏 ❤❤

  • @ZimbeyRai
    @ZimbeyRai Год назад +5

    आहा... अति नै राम्रो , मिठो चित्रण गरिएको रहेछ। बधाई अनि शुभकामना टिममा रहनुभएका सम्पुर्ण टिमलाई ।🎉🙏

  • @JB_Onn
    @JB_Onn Год назад +2

    हो यसरी बन्नु पर्छ गित र संगित को संयोजन मा कथा पनि ❤❤ वास्तविक नेपाली माटो सुहाउँदो 💕 मनै छुने 💚 जति हेरे पनि मन भरिएन 😍 संगितलाई संगितको मर्ममा सजाऔं दुर्गेसहरुले त गित संगितको बलात्कार मात्रै गरे ………. धन्यबाद सर्जकहरुलाई 🙏