नेपाल को डुब्दै गइरहेको चलचित्र क्षेत्रलाइ माथि उठाउने यो छक्का पञ्जा सिरिजलाइ मेरो मनाइ देखि सलाम छ ।❤ कुनै समय दर्शक हरु नेपालि सेनामा देखि वाक्क भाको बेला दर्शक को मन लोभ्याउन सफल र सेनामा छेत्रमा छुट्टै योगदान पुर्याउने यो सिरिजलाइ हामि सबैले साथ दिनु पर्छ ❤ सबै लाइ साथ दिम नेपालि चलचित्र क्षेत्रलाइ अगाडी बढौ❤
@@SDPElectricPlumber Furti KO Kura haino sathi ma shudhurpaschim KO manxe tyo Ka ho Ka feri k KO furti launu mero vanai yaty hoki chhakka panja series le nepali movie industry lai mathi uthaune Kam gareko ho so hmeele sabailai sath support dinu parxa kasai party ris daha na garekai ramro sathiharu❤Nepali voyero aafnai daju vaiko khutta tanne ris daha garne Kam na garau manabta dekhau❤
यस गितको संयोजन प्रसंग एवं प्रस्तुति वैश्विक स्तरमा नै प्रासंगिक छ,हामी बिस्तारै र बिस्तार गतिमा अघि बढ़ौं रचना प्रासंगिक छ केदारज्यु म भारतीय नेपाली भए पनि यावत स्थिति हेरेर नेपाली तारकिय जगतमा ज्वजल्यमान तारा हाम्रा केदारज्यु हुनुहुन्छ यस परिदृश्य रपरि पाटिमा ।
@@kamalrajregmi100Ahile ko generation ko love kasto hunchha, love ko ending kasto hunchha vanne sandesh dechha ta…Ahile ko youngsters lai ramro satire chha ta…😂
सर्वप्रथम फिल्म बनाउने छक्का पन्जा टीम समपूर्न लाई बधाई छ र यो फिल्म हिट हुनुमा मलाई लाग्छ माग्ने बुढा को मुख हेर्न पाइएकोछ त्यस कारण हो कि जस्तो मलाई लाग्छ
जति हलीवुड फिल्म हेरे पनि दीपक राज गिरिको छक्का पञ्जा कहिल्यै छुटाइन्न। यो चाहिँ सिरिजकै उत्कृष्ट लाग्यो। अर्को वर्ष पनी आओस् , परिवार सँगै हेर्न गाइन्छ। हाम्रो गोफ्ले रामविलास र धनियाँ की जय होस् बाल्यकाल देखि अहिलेसम्म मनोरञ्जन दिनुभएकोमा। धेरै शुभकामना र माया। 💥♥️🎊
@@ArmanShah640 लौ न म के गरौँ त त्यसो भए तपाईँ डाडुमा पानी तताएर ..... है मलाई पाउन त्यति सजिलो छैन् क्या मन पराएर के गर्छौ र मनको लड्डु हो मनमै सेलाएर खाउँ है त 😁😁😁😁🤣
याे गानाकाे lyrics लेख्ने दाजुु मस्तै मारमा पर्या रहिछन् 😂😂😂😂anyway amazing act and song नेपाली फिल्म industry ko धराेहर मान्छु म दिपक सर दिपा म्यामलाई they are amazing❤️❤️😘💚i always love them alots ❤️❤️🤗
माग्ने बुढा भएरै फिल्म हिट भएको हो भन्नि यता हाजिर हुम 😂😂❤
Exactly 😅
Magne thagne ko Pani yautai level ko acting hunxa Depak Deepa ko Karan hit hunxa
Tiyo ta ho Dami song xa ho
Kunai sankha xiana ❤❤
यसमा २ मत नै छैन
माग्ने बुढाको फ्यान जति यता आउनुहोस् एक्छिन मीठा मीठा कुरा गरौँ ।।
❤❤❤
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Hjr
Bowl xa ta sung lovely ❤
Chakka panja team Lai subha kamana xa... Lovely song
बिराज दाइ को फ्यान को तर्फ बाट छक्का पञ्जा ५ लाई सुभ कमना 🎉
ma chai jitu nepal fan ko tarfa bata hai
Ma xu biraj dada
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
www.youtube.com/@rsyoungboy3
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🥀🏵️🏵️🏵️🏵️🏵️🏵️
यो कलाकारलाई १००तोप्पको सलाम छ मेरो जिवन मा घटेको घटना हो यो मन जित्न सफल गाएक अनि यो Tem हुनु भएका सम्पूर्ण लाई मनै देखि नमन 🙏🙏🙏🙏
कमेन्टमा Double Tap गर्दा लाइक हुन्छ भन्ने को-कोलाई थाहा छ?
😂😂😂
😂😂
मैले अहिले थाहा पाए 😂😂
😂😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
नेपाल को डुब्दै गइरहेको चलचित्र क्षेत्रलाइ माथि उठाउने यो छक्का पञ्जा सिरिजलाइ मेरो मनाइ देखि सलाम छ ।❤ कुनै समय दर्शक हरु नेपालि सेनामा देखि वाक्क भाको बेला दर्शक को मन लोभ्याउन सफल र सेनामा छेत्रमा छुट्टै योगदान पुर्याउने यो सिरिजलाइ हामि सबैले साथ दिनु पर्छ ❤ सबै लाइ साथ दिम नेपालि चलचित्र क्षेत्रलाइ अगाडी बढौ❤
सरापेकोकि गित हो 😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
www.youtube.com/@rsyoungboy3
@@SDPElectricPlumber Furti KO Kura haino sathi ma shudhurpaschim KO manxe tyo Ka ho Ka feri k KO furti launu mero vanai yaty hoki chhakka panja series le nepali movie industry lai mathi uthaune Kam gareko ho so hmeele sabailai sath support dinu parxa kasai party ris daha na garekai ramro sathiharu❤Nepali voyero aafnai daju vaiko khutta tanne ris daha garne Kam na garau manabta dekhau❤
❤❤❤❤@@Sweetboy211
दारी बा को फ्यान जति यता हाजिर हुनुहोस् ❤❤❤❤
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
Big fan of daari❤
Jatha dari budo ta afai comment garxas
www.youtube.com/@rsyoungboy3
@@Yumayuma12329Dari ba kasto sojo hunuhuncha j payo tei nabol ta
यस गितको संयोजन प्रसंग एवं प्रस्तुति वैश्विक स्तरमा नै प्रासंगिक छ,हामी बिस्तारै र बिस्तार गतिमा अघि बढ़ौं रचना प्रासंगिक छ केदारज्यु म भारतीय नेपाली भए पनि यावत स्थिति हेरेर नेपाली तारकिय जगतमा ज्वजल्यमान तारा हाम्रा केदारज्यु हुनुहुन्छ यस परिदृश्य रपरि पाटिमा ।
माग्ने बुढा भएरै फिल्म हिट भएको हो भन्नि यता हाजिर हुम 😂😂❤❤ 12 गाउ सुपर हिट फिल्म हुन्छ भन्ने जति यता हाजिर ❤❤❤
माग्ने आउनुभन्दा अगी रेडीयो बाटै हिटहो दिपक
म फेरि मरे 😂😂😂
तेरो बाउ ले भन्यो दिपक दिपा ले माग्ने ठुलो पर्दामा चम्काएको@@kamalrajregmi100
@@kamalrajregmi100Ahile ko generation ko love kasto hunchha, love ko ending kasto hunchha vanne sandesh dechha ta…Ahile ko youngsters lai ramro satire chha ta…😂
www.youtube.com/@rsyoungboy3
टिकटिक मा भाइरल हुन्छ गित ।।। बल्ल केटा हरु को लागि भने जस्तै गित आयो ।।।😂😂😂
Sahi kuro
😂😂😂
❤
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Viral vaisakyo 😂😂
माग्ने बूढ़ा को फैन जति हाजिर हुनू होस त!
लाइक गर्नु होला comment मा
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
Trailer kaile aucha
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
यो होनि त गित ,फिल्म भनेको खायो खायो 😅
W😮 5:38 (s😮wa was wASww😮w 5:43 😮 5:45 5:45 you 😮😢😮😮😮😂😮😮 5:47 are@@hshsvzjzjzj4233
सर्वप्रथम फिल्म बनाउने छक्का पन्जा टीम समपूर्न लाई
बधाई छ र यो फिल्म हिट हुनुमा मलाई लाग्छ
माग्ने बुढा को मुख हेर्न पाइएकोछ त्यस कारण हो कि जस्तो मलाई लाग्छ
केदार घिमिरे,माग्ने बुडा जिन्दावाद!👍️🙏❤️🇳🇵
Magne budha sala vikhari jitu is a great man
Sala dipak ra deepako chaprasi nokar sala magne budho
Qrhh😢😂❤🎉😢😮😅😅😊😊😅🎉❤❤😂😢😊😊😮❤😅😅😅😅😊😊😊😊😊😊😊😊😊
नमस्कार 🙏 म माग्ने बुडो केदार प्रसाद घिमिरे। तपाईहरुको माया मनमा राखेको छु।
Ramro cha dai. Comment le jasto vaneni tapaiko ramro cha. Tapai ra deepak dai ko
@ mCatmyau3
Kedar bro love from jhapa❤❤✅✅
❤❤🎉🎉🎉🎉🎉🎉🎉
रमाईलो गित । सधै दर्शकको स्वाद बुझेर दर्शकको लागि चलचित्र बनाउने भनेकै छक्कापन्जा टिम । गित रमाईलो लाग्यो अब दशैमा चलचित्र हेर्ने हो❤
धन्नेबाद छ दाजु यति रमैलो गीत निकाल्नु भोकोमा यो गीत ले अरु सबै गीत लाइ पछि पर्छ ❤
❤❤❤😂
E😂😂z#😂😂sdxo#zedd😂😂😮@@MyLove-jf4fo
सच्चा नेपाली कलाकारहरुको यो गीत हेरि बिहारी धोतीहरुका गुलाम बाउछोराको मुटुमा डरको ढ्याङ्रो ठोक्दै होला
जति हलीवुड फिल्म हेरे पनि दीपक राज गिरिको छक्का पञ्जा कहिल्यै छुटाइन्न। यो चाहिँ सिरिजकै उत्कृष्ट लाग्यो। अर्को वर्ष पनी आओस् , परिवार सँगै हेर्न गाइन्छ।
हाम्रो गोफ्ले रामविलास र धनियाँ की जय होस् बाल्यकाल देखि अहिलेसम्म मनोरञ्जन दिनुभएकोमा।
धेरै शुभकामना र माया। 💥♥️🎊
गीतको लिरिक्स लेख्नेलाई २१ तोपको सलामी । 🫡😂😂
😂😂😂
😂😂
यो गीतमा केटीले गाएको मन पराउने जति यता हाजिर हुम् त गाइज ❤🙈🤣
👋😂
Love from india
Maile ta hjr lai maan parako xhu maya
@@ArmanShah640 लौ न म के गरौँ त त्यसो भए तपाईँ डाडुमा पानी तताएर ..... है मलाई पाउन त्यति सजिलो छैन् क्या मन पराएर के गर्छौ र मनको लड्डु हो मनमै सेलाएर खाउँ है त 😁😁😁😁🤣
😂😂mero entry vayo @@ammaradhami3311
टिक्टक मा गित सुनेर आउने जति हाजिर हम है हाइज 😂😂
Ok bro ma xhu TikTok bata sune ra ako
माग्ने बुदा को गित र फिल्म मन पर्ने यता हाजिर हुम है
यो गित हेरेपछि मलाई मात्र हो कि अरुलाई नि गालि चै यतिको हुनुपर्छ जस्तो लाग्यो😂😂 thanks you so much@Babul giri❤❤
भुपूलाई मिठो आशीर्वाद रहेछ 😂😂😂❤
sigma2.5😂😂
याे गानाकाे lyrics लेख्ने दाजुु मस्तै मारमा पर्या रहिछन् 😂😂😂😂anyway amazing act and song
नेपाली फिल्म industry ko धराेहर मान्छु म दिपक सर दिपा म्यामलाई they are amazing❤️❤️😘💚i always love them alots ❤️❤️🤗
Aafaile afaili mhnyk banuda khuiliye
ppp\\\@@rambahadurbk5547
बधाई छ गीत धेरै राम्रो छ best of luck सम्पुर्ण टिमलाई ❤
माग्ने जतिको अबब्ल हास्य कलाकार कोइ छैन नेपालमा । ❤
यो हो नि त छक्का पन्जाको गित भनेको अब हुन्छ बक्स अफिसमा धमका मच्चाउने भयो 🎉 छक्का पन्जा सिरिज हेर्ने जति यता हाजिर गरौं त 🎉🎉
घर आगनमा आइसकेको नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🙏🙏🚩🚩🎁🎁🎀🎀 🧨🧨🪔🪔🪅🪅
सबैले छ्क्का पन्जा पनि हेर्दिनु होला यो पनि त नेपाली फिलिम हो नि हिन्दी फिलिम बहिस्कार गर्नु पर्छ नेपाल मा नेपाली हिलिम हौसला दिनु पर्छ ।
छक्का पन्जा र 12 गाऊँ नै हित हुनुपर्छ ❤❤❤
Break up गीत पनि यति राम्रो।।
वावुल गिरीलाई शव्दमा मान्नै पर्छ।
सफलताको शुभकामना छक्का पञ्जा ५
Mula sabda Kada breakup song re yesto 😂😂😂😂😂
KRISHNA LUITEL ra. PRAKASH OJHA. KO song Haru ta Teso vaye heart breaking hola 😂😂😂😂
@@KeshabRai-z3j second durgesh thapa😂😂
यो दिपा र दिपकले फुर्ती नलगाए हुन्छ। माग्ने बुढा वा केदार घिमिरे हताए छक्क पञ्जा फिल्म चल्दैन हो साथीहरु ❤❤❤
nice i like this song
माग्ने बुडाले गर्दा दिपक राज गिरिले महानायाक को पद उपाधी हासिल गरेका हुन भन्ने जति यता हाजिर हौ🤣🤣❤️❤️
wow यो त मलाई मनपर्ने गित ♡ ❤❤❤😂😂😂😊😊😅😅😅
फेसबुक र टिकटक मा भाइरल हुन्छ यो गित।। केटाहरूले चाहेको जस्तो गित आयो ❤😊
Umm 😂
😂😂😂😂😂
4 ओटा 1000 wat को bess र 6 ओटा tawar मा 6 ओटा imlifire 3ओटा mixcar मा बजाउँदा कति मजा आउँछ है नवलपरासी मा दरो रमाइलो हुन्छ यसपालिको दसैँमा
असोज २४ गते १२ गाउ हेर्ने जाने जति यता हाजिर गरम त❤❤
❤❤❤❤❤
जति काग करायपनी पिना सुकि जान्छ
जित छ्क्का पन्जा 5 कै हो लेखेर राख 😂😂😂😂
❤❤❤
Wow raja ko ra Roshni ko video ramro xa malai dherai dherai ramro la yo😊😊
कलाकारहरु देख्दा फिल्म नहेर्दै हिट भैसक्यो।
Sabai joker haru matra cha
आहा कति राम्रो गित ।
यहि चलचित्रको पर्खाईमा
Ma pani
Toit esta film kasaile pani herdaina
कति राम्रो गीत हो ❤️🙏
छक्का पन्जा जतिको Movie पाउनु हामी भाग्यमानी है ❤️
जय नेपाल जय नेपाली चलचित्र 🙏🙏
😂😂😂
गीत सार्है मन पर्यो को को छन धोका खनी लौ हाजिर गरौ है त🤔🤔🤔🤔
छक्का पन्जा ५ को सिङ्गो टिमलाई शुभकामना 💐💐
लौ खायो देश खायो गीत ले भनेसी फिल्म पनि सुपर हिट फेरि पनि ❤❤❤
यो गितको चर्चा सुनेर राम कृष्ण ढकालको मन कत्ती जलेको होला। बधाइ छ बबुल जि अनि शुभकामना छक्का पन्जा ५
फिल्म राम्रो कथा राम्रो ।मनदेखि भन्नू पर्दा माग्ने केदार घिमिरेले गरेको कलाकारिता झनै राम्रो।दिपक राज गिरि झनै झनै राम्रो।
यस्तो गीत पैसा लगेर फिर्ता नदिनेहरूको लागि पनि आउनुपर्छ भन्ने जति यता आजिरहनु त❤❤❤
हामी नेपाली हौँ त्यसैले समय मिलेसम्म सबै चलचित्र हेर्नुपर्छ। जय सिने लहर
छक्का पन्जा 5 हल मा हेर्न जाने जति यता आउनुस त ।। ❤🎉 दशैमा जाने एकजुट हुम ल
Good
मज्जा अायछ येा गित सुन्दा सुपरहिट गित ,,100 पल्ट हेरिसके
समिक्षा बैनीले Tiktok बनाएसी बल्ल था भो त्यसैले हेर्न आको😂😂😂❤❤❤ दामी लायो। पिडित हरु एता हाजिर गरम होइ😂😂😂
Ko samikshya ghimire ki paudel
Ma pani
Mani
Samikshya baini ko bainsa ta ajjai baanki cha hoina ra?! 🤔🤔
😊😊😊😊😊😊😊😊😊😊
अहिलेसम्मकै नेपालको खत्रा गित मन छुनेहरु यता हाजिर हौं है❤❤❤
केटिको रिप्लाइ कडा छ है😂😂😂
Umm haee
यो गीत त हाम्रो यसको part 2 पनि राख्नु है।
सार्है गज्जब गीत, यो गीत सुनेर ब्रेकप भएका सबै प्रेमीकाहरुलाइ सम्झिएँ 😂😂😂
Ma ta 2choti smjiya 😂😂😂
मेरी बाहुनी र थरुनी, गुरुङनी ले सुन्दै होलान् र सम्झिदै होलान् 😂😂
गीत त दामी छ फिल्म पनि दामी नै होला । फिल्म को लागि शुभकामना छ chaka panja 5 को टिमलाई 🎉🎉🎉🎉🎉
हरेक युवाहरुको पीडा गुनासो 😂 🎉
चक्का पञ्जा ब्रान्ड चलचित्र हो त्यसैले हामी चलचित्र हेर्न उत्साहित छौं...
Yo video hirera miro aasunae thamna sakina 😭😭😭❤️❤️❤️❤️
खायो खायो बजार खायो, फुलपातिको दिनैमा बिहान त भ्याँईदैन दिउँस यो रमाइलो फिल्म हेर्ने दिन आयो ।
Sidhai flop ho lekhera rakhum
सारै राम्रो गीत बाबुल गिरी को हरेक गीत सारै राम्रो लाग्छ छक्का पञ्जा ५ रेकर्ड बनाउन सफल हुने छ शुभकामना पक्कै हेर्नु पर्छ छक्का पञ्जा ५ 👏👏💯💯
माग्ने बुढा बिना यो फिल्म चल्दैन भन्ने जति यता सर्पोट गर्नुहोस् त ल।❤🎉
दामि छ दाइ छकापनजा ५ मलाइ पनि खेलाउनुना😮😮
केदार घीमीरे को समर्थक जति यता🤔
दयाहाङ्ग दाइ र मिरुनाको बिग फ्यान म को तर्फबाट शुभकामना छ छक्कापन्जा ५ लाई
माग्ने बुढा भएर फिल्म हिट भएको हो भन्ने यता हाजिर हम ❤😂🎉
Ramkahani movie ni hit bhako thiyo hoina😂😂
कति राम्रो गुड❤❤😂😂😂🎉
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
Same to you
गित हो कि श्राप देको हो बुझ्नै सकिन। जे होस् चलचित्र सफल बनोस् अग्रिम शुभकामना।।।।।
39 लाख भयुज बधाई छ youtube यति धेरै सफलता पाएकोमा अब यो दशैँमा छक्का पञ्जा 4 युट्युबमा हाल्नुपर्छ❤❤❤
OSR Digital ❤❤❤
हो
यो गीत लेखेने,गाउने लाई 21 तोपको सलाम छ....😂😂
यो बर्षमा छक्का पन्जा ५ र प्रदिप खड्का अभिनित फिल्म Aktor❤❤ हेरिन्छ अरु यस्तै हो❤❤❤❤
❤❤
रिसाएका मान्छेलाइ सिदै सराप्नन न सक्ने हरुलाइ यो गित ले खुब सपोट गर्यो
धेरै राम्रो छ गित❤❤
शुभकामना छक्का पंजा 5 लाई ❤
breakup song in Nepali version ❤😂❤
Jatinoi vuke pani last ma xakka panja blockbuster hunxa ❤💯❤️
सारै राम्रो गित बाबुल गिरिकाे स्वर बबाल छ सुपर हिट हुन्छ हाेला याे फिल्म🙏🙏🙏🙏🥀🌹🌺
Wow कति राम्रो सबै जना हलमा गएर हेर्न नभुल्नु होला।❤
दारिबाको एटेन्सन इज epic 😂❤❤❤❤❤❤❤❤❤
छक्का पन्जा 4 कहिले आउछ youtube मा❤❤❤❤
टिकटक बाट यता आउने म जस्तो को को हुनुहुन्छ
Ma xu lw ❤
Mo pani
हामी युवा हरु को लागि बनेको गित रछ धेरै धेरै शुभकामना छ l
Esta Billa Geet jatha awaj xereko jasto
दर्शक माथी छलकपट गर्न सफल भएको मा छक्का पन्जा लाई बधाई
veda haru lai ho lagne testo chak ma buddhi vaka haru ki bihari kaa syal haru
शब्द चाहिँ हो गितको त्यसैमा बाबुल गिरिको आवाज गजबको छ ।💚
आहा कति राम्रो गित छिटै हेर्न पाउ यो चलचित्र म चै दिपा दिदी र माग्ने बुडाको प्यान keep supporting ❤❤❤🙏🙏🙏🙏
Breakup song पनि यति रमाइलो😊 अब भनी Breakup हुनेका लागि गितकाे मार्फत मलम काे काम गर्याे😂🤣
Who is here in November 2024?❤❤❤
12Gau.herna jau😊
नेपाली चलचित्र काे नयाँ झलक छक्क पञ्जा ५❤🙏
My favourite song in Nepali breakup song❤❤❤❤❤❤😊
some to me😊
त्यो देशको हरेक क्षेत्रमा ❤❤❤❤राम्रो छ ❤❤❤❤
अब नाटक गर्न आउन सक्छन नेपाली एस्तै केटी हरु चाही तर गित ले अब सदाबहार को ट्याग पाइसक्यो बाबुल गिरी त हो रैछ मान्छे 🎉🎉🎉
माग्ने बुडाको फ्यान जति यता हाजिर हुम है❤❤
Ma ho purano fan
छक्का पञ्जा का सबै फिल्म हेर्ने जति यता हाजिर हुम।1 - देखि
नेपाल मा नेपाली सिनेमा र नेपाली गित ले दामि मार्केट खायो🙏
दीपाश्रीको अर्गानिक स्वर असाध्य मन पर्यो। छक्कापञ्जाको यो भाग पनि हेर्न नछोडिने भइयो।
दिपक दाइ चाहिँ talented लाग्छ , उहालाइ flim को रणनीतिज्ञ लाग्छ जो ले जे भनोस ❤
❤❤❤👍
1 year vari prepare vayera script lekhxan ani hunnaata babal tetro experience xa
Talented हाेर्इन Multitalented
छक्का पन्जा टिमको हरेक फिल्म सबैभन्दा उत्कृष्ट लाग्छ।दिपकराज दाइको क्षमतालाई मान्नुपर्छ।सफलताको शुभकामना
2025 MA hernw Ata hair hum ta😂😂😂😂
माग्ने बुढाका सच्चा फ्यान यता ल!!
चक्का पञ्जा ब्रान्ड चलचित्र हो त्यसैले हामी चलचित्र हेर्न उत्साहित छौं...
ऐति भऐपछित Chhakka Panja 5 ले फेरि नेपालमा ऐक चोटि आगोलगाऊने भयो जय Chhakka Panja टिम🌹💚🌹💚
Ekdam ramro xa flim..ramro lagyo...best wishes ❤