सुरेन्द्र केसीको खुलासा: ओली प्रधानमन्त्री नबन्ने, प्रचण्डले षड्यन्त्र गर्ने, देउवा ब्याक हुने

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Dr. Surendra KC
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #drsurendrakc #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

Комментарии • 256

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 дня назад +83

    डा .साबको विश्लेषण सटिक र सन्तुलित लाग्नेहरुले like गर्नुहोला । 😊🙏

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 2 дня назад +7

      मलाइ चाहिँ अलि मनगडन्ते र बाठो भयर बोले जस्तो लाग्छ येता नि ठिक्क उता नि ठिक्क पार्टी हेरेर बोलिले पेल्नु पनि हुन्छ

    • @user-rh3cc1ns6q
      @user-rh3cc1ns6q 2 дня назад

      ​@@KrishnaPunmagar-ev4bnBujne xemata Ali badaunus

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 2 дня назад

      Dr KC chabilal ko gharpaluwa kukur hojasto lagxa yo kamnist kukur ho yesko biswas grihalnu hunna jastolagxa kinaki yesta kamnist le janmadineko repgarxanre pasura kamnist ma bhinnata hunna kinaki usle manabsibilaijesan lai farak tabarle herxan
      Congress ni kamnist nai ho nepalko asmita lutne kamnist ra Congress hainanra

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 2 дня назад

      @@user-rh3cc1ns6q सर उहाँको हरेक interview हेर्ने गर्दछु आँखा चिम्म गरेर सुन्नुस त साच्चै होकि हैन नराम्रो भन्न खोजेको हैन तर उहाले नि पक्ष्यपाती नै गर्नु हुन्छ पार्टी हेरेर

  • @rajdhakal5518
    @rajdhakal5518 2 дня назад +5

    नपढेको मान्छे पत्रकार हुन्छ यो देश मा

  • @binodshrestha2553
    @binodshrestha2553 2 дня назад +35

    डा, साबकाे बिसलेष्ण सही लाग्छ र सही छ

  • @gulminepal8592
    @gulminepal8592 День назад +1

    डा.सुरेन्द्र के सि ज्यु काे १००% तथ्य सहितका सत्य हुन्छन् विश्लेषण स्यालुट छ।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 2 дня назад +71

    ठुला नेताहरू सबै चोर हुन। देश मा राजा आउनुपर्छ र बालेन प्रधानमन्त्री हुनुपर्छ।

    • @nimasherpa4848
      @nimasherpa4848 2 дня назад +4

      फेरि बाले र राजा चोर हुन भन्न लाइ पछि नेपाली जनता सारै भेडा छन्

    • @ombasnet3488
      @ombasnet3488 2 дня назад

      @@nimasherpa4848lol 😂

    • @PramodYadav-tx5zv
      @PramodYadav-tx5zv 2 дня назад

      😊😊😊

    • @PramodYadav-tx5zv
      @PramodYadav-tx5zv 2 дня назад

      😊😊😊

    • @Aniroz51
      @Aniroz51 2 дня назад +1

      ani k raja le nachalako ho ra !!! bujhera vannu vayo ki hawa ma ho raja thik vanyaaa ! kati des ghumnu vako xa !! RAJA AAYO VANI ALI ALI BAKI PANI SAKINNAXA !!!

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 2 дня назад +7

    १०० मा ९० जनाले झुठ लाइ सही भन्याे भने त्याे झुठ हैन सही नै हुन्छ , तर त्याे सिमित समय काे लागि मात्रै हाे , ढिलो चाँडो छिनाेफानाे हुन्छ हुन्छ

  • @prakashbogati4234
    @prakashbogati4234 2 дня назад +5

    King is king 👑👑

  • @bunusubba2343
    @bunusubba2343 2 дня назад +12

    संघीयता र प्रदेश खारेज हुनैपर्छ,,,।

  • @HimalKhadka-nt1kq
    @HimalKhadka-nt1kq 2 дня назад +1

    आफैले खनेको खाल्डोमा पर्यो । राजालाई गद्दिमा राखेर रविलाई प्रधानमन्त्री राखेर जा यसमानै देशकाे हित हाेला🇳🇵

  • @kalikahardwares
    @kalikahardwares 2 дня назад +1

    good analysis DR.kc

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 2 дня назад +1

    Dr सावले सहि भन्नुभयो यी भ्रष्ट पदखोरहरुलाई टोलटोलबाट लखेट्नु पर्छ

  • @rajrai7457
    @rajrai7457 2 дня назад +1

    डा.सावको विश्लेषण अलिक उचित लागेन! संविधानविदरुले ओलि प्रधानमन्त्री बन्न कुनै समस्या छैन! संविधानले रोक्दैन! माओवादीको नेता रामनारायण बिडारीकै अन्तरवार्ता सुनौन के भन्दैछ!

  • @goremagar5816
    @goremagar5816 2 дня назад +4

    जहिले पनि सम्विधानको धारा ७६ को २ अनुसार नै सरकार बनाउने हो भने धारा ३ को अर्थ के हो...त्यो ३ कहिले प्रयोग हुन्छ त?

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 День назад

    Dr surendra sir is always right fully appreciate

  • @samyamkc4415
    @samyamkc4415 2 дня назад

    हामी जनताहरू मिलेर ई चार पाच जना चोर नेतालाई ईनिहरूको घरघरबाट कुटेर देशवाट भगाऊनु परूछ ठीक समय छ अहिले🙏🏻⚘️

  • @dabalbudha381
    @dabalbudha381 21 час назад

    सही कुरा हो डाक्टर साबको❤

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 2 дня назад +5

    यदि प्रचन्ड र रवि मिलेकाे खण्ड मा अझै पनि विस्वास मत लिदा बहुमत आउँछ, २ वटा फाइल काे काण्ड बार्गेनिङ गर्याे भने , बहुमत पुग्छ त्यो कुन कुन फाइल हाे सबैलाइ थाहा छ 😂😂😂

  • @chanthapa7943
    @chanthapa7943 4 часа назад

    SeRe King 👑 aaRzoo Lai Badhai chha 🌹

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 День назад +1

    Ekdam thik sir yini haru ko ladai le hamilai sastii

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 дня назад +1

    गलत समयमा सान्ती सम्झौता,राज्य संग सान्ती सम्झौता भए पछि आम चुनाबमा बहुमत ल्याएर आएर पनि साधारण प्रधान शेनापतिको बिबादमा राजीनाम दिने गलत निर्णय, राजीनाम नदिएर त्यही समयमा सत्ता कब्जा गरेर माओबाद लागु गरेको भए अवश्य की वार की पार दुइमा एक हुने थियो ! प्रधान मन्त्री बन्न समय समयमा गरेको गलत सहकार्यले दश बर्षको जनयुद्दमा बिस्वभरी चर्चा भएका प्रचण्ड, शान्ति सम्झौता पछि गल्लीको भुश्याह कुकुर जतिकै भए ! जो ०३६ सालको आन्दोलनमा देखा परे न २०४६ सालको आन्दोलनमा देखा परेको थियो !०२५,०२६ साल तिर आफ्नो घरमा भात खाँदै गरेको ढकाल बाबुछोरालाई मारेर क्रान्तिकारी भएका लोमुते २० बर्ष जेल सजय भोगी राखेका थिए ! २०४६ साल चैत्र २६ गते राती ११ बजे बिरेन्द्र राजाले बहुदल घोषणा गर्दा बिभिन्न मुद्दामा जेलमा सजय भोगी राखेका केही कैदीहरुलाई आममाफी दिने निर्णय गर्दा त्यही निर्णय भित्र परेका लोमुतेले अझै देशमा बहुदलिय ब्यबस्था मैले ल्याएको भनेर आज त्यहि मुला देशको हिरो भएर मुखमा दहि जमाएर बसेको छ !

  • @ipcdg1159
    @ipcdg1159 День назад +1

    तपाई कस्तो phd बहुमत को सरकार को प्रयास गर्दा उक्त कार्य सफल नभय मा ठुलो दल हो phd ज्यु

  • @gopalchhetri260
    @gopalchhetri260 2 дня назад +1

    रिसि सर भरत दाहल सङ इन्टर्भिउ गराउनुन🎉

  • @noname12440
    @noname12440 2 дня назад +1

    लु युटुबे हाकिम आज यता😂 धन्न ऋषि धमलाले चान्स दिन्छ र नत्र त युटुबे हाकिम युटुबे भन्दा बाहिर त नाक मुख देख्न पाइदैन😂 यी हाकिम को काम छैन कति भुक्न मन लाग्या है काम सिन्को भाच्नु छैन फलानो यस्तो ढिस्को यस्तो भन्यो चिया खान पाय भयो यार हाकिम साब लाइ😂

  • @lamalama8215
    @lamalama8215 2 дня назад +1

    नेपालको रजनिति =परिभषा बिनाको राजनिति
    नेपालको पार्टि= सिद्दान्त बिनाको पार्टि।।

  • @ajaymuktan162
    @ajaymuktan162 2 дня назад +1

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji 🐃🐃😜😂🤣😜🐃🐃🐃🐃

  • @nicenepal8980
    @nicenepal8980 2 дня назад +1

    एकदमै सहि डाक्टर साव हाम्रो देसको तलब भत्ता खाएर जन्तालाई अल्मलयाउने चोर हरुको 84 मा 0 बनाउने बेला आएको छ

  • @chhabilal4259
    @chhabilal4259 2 часа назад

    Dr surendra sir ❤❤❤❤

  • @santoshshrestha591
    @santoshshrestha591 День назад

    अब केही हुने वाला छैन मेराे याे अवधारणा छ।
    १.शिक्षामा नेमालकाे पुरानाे र ठूलाे भनिने विश्वविध्यालय त्रिभुवन विश्व विध्यालयमा पढ्दा जीवन वर्वाद हुने स्थिति वनायाे किनकि २ वर्षे काेर्सलाई ५ वर्ष लगाउछ तयस माथि राजनिति अनि परानाे ढर्राकाे पढाइ।
    २. यशइइ पास भय पछि उच्च शिक्षालिन हातमा पैसा हुनै पर्याे हैन भने विदेश भासिनु पर्याे किनकि राम्रै अङ्क ल्यायर राम्राे कलेज पढ्न पैसा हुनै पर्छ तयसमाथि १ /२ लाख त केही हाेईन भन्ने भयाे जाहा कि विश्वमा प्राय जसाे देशमा १२ सम्म फ्रि पढाइ हुन्छ तर हाम्राे देशमा ( प्राविधिक या विज्ञान पढ्न छाई सक्नु छैन)
    ३. देशकाे शिक्षा प्रदायक फ्रि भनिने स्कूलमा शिक्षक प्राय जसाे कुनैन कुनै पार्टिकाे झाेला वाेकेेकाे हुन्छ जाे विध्यार्थिकाे भविश्य भन्दा पार्टिमा अाफ्नाे स्थान खाेेज्छन् मैले देखेकाे विदेशमा शिक्षामा यस्ताे भयकाे देखेकाे छैन। मैले पढेकाे विभिन्न देशकाे विश्व विध्यलयमा कहिल्यै राजनिति भयकाे देखिन र महसुस गरिन जाहा देश चुननावमा हाेमियकाे वेलामा समेत। जवकि त्याे देशमा विध्यार्थि काउन्सिल हुन्छ जाे विध्यार्थिकाे हक र हित सुरक्षा गर्छ।
    ४. देशकाे मुख्य सडक दसकाै देखि जस्ताकाे त्यस्तै छ उदाहरणकाेलागि राजधानि वाट बाहिर जाने सयाै सडक सायद त्याे महेन्द्रकाे पालामा वनेकाे हुनु पर्छ। अनि राजधानि भित्रकाे सडक पनि।
    ५. श्वाश्थयमा सरकारि हस्पिटलमा समय पाउन गार्हाे छ अनि विभिन्न वाहानामा या मेसिन वियारेर बाहिर रिफर गरिन्छ जाहाकि प्रईभेटमा विग्रेकाे केही समयमा वनाउछ र कार्य सुचारु गर्छन्( यदि तत्काल वनाउन नियमले दिदैन भने यत्तिका समय सम्म किन नियम परिमार्जन गरिन्न)
    ६.सरकारि सुविधाकाे कुरा गर्नेहाे भने कहिले सर्भर डाउन कहिले के भनेर समयमा का फच्चे हुदैन।
    ७, देशकाे राजधानि जस्ताे ठाउमा दसकाै देखि फाेहाेर ढल र खाने पानिकाे समश्या रहेकाे छ देशकाे मुटुमा रहेकाे ठाउकाे हालत यस्ताे छ अनि कहिले हुन्छ देश विकाश
    ८.देशमा ठूला ठूला कलकारखाना स्थापना सायद महेन्द्रकाे पाला पछि खाेल्नकाे साटाे वेचेर खाय यी नेता तथा उच्च पदस्त कर्मचारिहरुले अनि कसरी राेजगारि श्रृजना हुन्छ अनि देश विकास हुन्छ।
    ९.जति सुकै पढे पनि शिक्षा अनुसारकाे।राेजगारि पाउन कि त नेताहरुकाे पाउ मल्न पर्याे कि पैसा लगानि गर्न पर्याे कि त विदेश जान पर्याे
    १०. देशमा शुसासनकाे अनुभूत गराउन न त सरकार न त नेताहरु न त कर्ममचारि कसैले गर्न सकेन।
    ११.देशमा महङ्गि नियन्त्र सरकारवाट गरन नसक्दा मध्म वर्गिय र तल्लाे वर्गिय जनता मर्न न वाच्नु काे स्थितिमा रहेकाेछ।
    १२. जनतामा विभिन्न भिअाईपिलालाई पाल्न करकाे वाझ थप्दा जनतामा रिसकाे कुन्ठा रहेकाे छ। हािलाई विकास र सुविधा चाहियकाे यी फाेहाेरि राजनिति गर्ने प्रदेश, तथा समानुपातिक यस्ता यस्ता कुरा चाहियन देशले भिक मागेर यी नेताहरुलाई पाल्न गणतन्त्र ल्यायकाे हाेईन
    १३. गणत्नत्र अाय पछि र अाउनु भन्दा अगाडि पनि यहि नेतततताहरुले राज गर्ने अनि यहि परिपाटि वाट देश चलाउने भनेजनता मारेकाे अनि व्यवस्था परिवर्तन गरेकाे के काम।
    १४. देशका भुमि मिचिदा अनि खुलेअाम चलखेल हुदा नेताहरु हाफ्नाे कुर्चिमा टासियर उनिहरु।सङ्ग शरण परेर देशकमे हितमा वाेल्दैन भने देशकाे विका कहिले हुन्छ।
    १५.देश कृषि प्रधान भन्छ तर पनि समयमा मल र बीउ अनि उत्पादित वस्तुकाे भाउ नपाउनु वजार नपाउदा जनता किन कृषितिर अाकर्षित हुन्छ र विकास हुन्छ।।
    १६. अझ युवाहरु यहि नेताहरुकाे जय जयकार गरि उनिहरुकाे पछि लाग्छन् विकल्प खाेज्ने वाटा त टाढाकाे कुरा।
    १७. देशमा रहेकाे खानि र प्राकृतिक उत्खनन् गरेर विकास यी नेताहरुवाट गर्ने छ भन्ने सम्झनेत सम्झने पानी छम्कने।
    १६. कहि कतै पैसा नवुझाई काम हुदैन अनि कसरी अास गर्ने देश विकासकाे

  • @ramkhatri2512
    @ramkhatri2512 2 дня назад +1

    ७६(३) पनि सुरुको चुनाव भएको हिसावले ब्याख्या गरेको देखिन्छ, अनि प्रधानमन्त्री देउवा हुन सक्ने हुन्छ त्यसरी त।

  • @Drh37
    @Drh37 День назад

    भ्रस्टाचारी नेताहरुलाई जेल कोचौ न पहिला, पार्टी सानो ठुलो त जनताले बनाउने हो।।

  • @Govinda.official2065
    @Govinda.official2065 2 дня назад +3

    🙏🙏 डा साव

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 2 дня назад

    डा साब को कुरा सुनेर दिक्क लाग्छ आज भोली , ८२% हिन्दु तथा ९४% सनातनी छन , षड्यन्त्र पुर्वक धर्मनिरपेष लादियो त्यस मा समिक्षा गर्छन भने टिभी मा आएर अन्ठ सन्ठ बोल्नु हुन्छ? तिमी हरु ले गल्ति गर्यौ यस मा समिक्षा गरेर सुधार गर् भन्नु छैन, अन्य भाषण मा आफै धर्म संस्कृति को बखान गर्नु हुन्छ त 🙄🙄
    २) रास्वपा भनेको पार्टी हो एक जना व्यक्ति को प्रतिवेदन महत्वपूर्ण हुन्छ कि पार्टी को अनुशासन? अनि मुकुल ढकाल जस्तों अराजक र अनुशासनहीन कार्यकर्ता ले पार्टी को आन्तरिक बैठक किन लाइभ गर्नु पर्यो ? उसको बालहठ मानिदिनु पर्ने ? यस्ता सतही कुरा गर्न सुहाउछ डा साब? 🤦‍♂️🤦‍♂️

  • @Birensingh613
    @Birensingh613 2 дня назад +3

    डा. साप जस्तै 2/4 जना सरकारको सल्लाहकार मा राखेर निर्देशन मानिदिएत हामीलाई पनि सुख्ख हुन्थ्यो कि।

  • @user-ry7eg8hr1p
    @user-ry7eg8hr1p 2 дня назад +1

    सँबिधानले देश कहिले चल्यो ।एक नम्बरको भेडो बिष्लेसक रहेछ

  • @greentea1431
    @greentea1431 2 дня назад

    डाक्टर सुरेन्द्र केसि ,सुन्दर मणि दिछित,देबेन्द्र राज पाण्डे ,कृष्ण पहाडी ,दमननाथ ढुंगाना माओवादी आन्दोलन लाई समर्थ गरेको कारण माओवादी आज नेपाल को राजनीति मा प्रवेश बैधानिक पाएको छ ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 дня назад +10

    दुर्गा प्रसाई लाई ल्याउन पर्यो एलिजाको पोइ , अर्को एपिसोड मा

  • @Notaphily
    @Notaphily 2 дня назад +1

    डाक्टर साप अस्ति सम्म एमाले कांग्रेस मिल्नुपर्छ भन्नुहुन्थ्यो।
    ऐले 😂😂
    रेणु दाहालले भने जस्तो पीपल पाते, पल्टुराम विश्लेषक बन्नु भएन सर्।
    अलि सिल्ली भइन्छ सर् यस्ता कुराले।

  • @SubitraNeupane
    @SubitraNeupane 2 дня назад

    Nepal ko super hit film rajniti

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 дня назад

    डा. सर अब तपाईहरू जस्तालाई देशको माया छ भने सडकमा आउनुपर्छ नत्र चुपचाप बसौ नेतालाई साडे झै हिड्न दिउ ।

  • @milanlamichhane611
    @milanlamichhane611 2 дня назад +1

    त मुजि डाक्टरकाे पनि काम छैन, जहिले निरासा मात्र छर्छस mg

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 2 дня назад +2

    Ho Ho da sab
    ❤😂🎉😢😮😅😅😊❤

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 дня назад

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @Suman-gw1bf
    @Suman-gw1bf 2 дня назад

    Abo ko Asha vaneko ko only balen shah ❤❤

  • @birendraghatani238
    @birendraghatani238 2 дня назад

    डा.साब🙏🙏🙏

  • @erranbahadurbk
    @erranbahadurbk День назад +1

    Ramchandra paudel le nabirsiun ki unlai rastrapati banako prachandale ho!!

  • @erranbahadurbk
    @erranbahadurbk День назад

    25:26 very true! Yo desh vedaharuko desh ho!

  • @junasrai3077
    @junasrai3077 2 дня назад +2

    Dr sab🙏🙏🙏🙏

  • @jagatsunaula1842
    @jagatsunaula1842 3 часа назад

    15:15 डा,केसि पनि केपि वलि भन्दा दस कदम अगाडि छन काम नलाग्ने बिश्लेसक लाग्न थाल्याे नेपाल काे १०० बिश्लेसक मध्य १०% रबि काे बारेमा राम्रो बिश्लेसन गर्छन८०% रबिकाे खेदाेखन्छन केसि पनि दहि चिउरे लाग्याे अाज भाेलि सुरेन्द्रकेसि

  • @-Rr1990
    @-Rr1990 2 дня назад

    घाइते र कमजोर सिंहलाई ब्वासोहरुले पनि खेद्छ।

  • @narendrabhusal5090
    @narendrabhusal5090 2 дня назад +1

    you are right

  • @atmatimsina3353
    @atmatimsina3353 2 дня назад

    Ek dam sahi, KP Oli lai PM banna dinu hudaina.

  • @pkdon1997
    @pkdon1997 2 дня назад

    आज चाहिँ बुढाले राम्रो कुरा गर्यो

  • @freedom55559
    @freedom55559 2 дня назад

    risidamal sir ko ramero kaam yo interview ko sarthaktha pani ho keep on cal dr surendra sir🙏👍

  • @dalbahadurmagar1440
    @dalbahadurmagar1440 12 часов назад

    Kc is 100% right

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 2 дня назад

    बाहुले देशबिकस गर्दैन, तिन्को परिवार बिकास मात्र गर्छ। २००७ साल एता निरन्तर चलिरहे छ।

  • @binodshrestha2553
    @binodshrestha2553 2 дня назад

    डा.साब अब सेनालाई दिएर राजालाई पुर्न स्थापना गरेर दिदा राम्राे हाेला १०० राजा हुनु भन्दा १ राजा बेश हाेला

  • @mallok3425
    @mallok3425 2 дня назад

    प्रणाली र बौद्धिक प्राडाहरु समस्या हो । किनभने दरवारप्रति कसैले टिकाट्प्पणि गर्थेन्न जतिनै भ्रष्टाचार गरेपनि अहिलेको तुलनामा हुन्थेन देशले निर्णायक गति लिइरहन्थ्यो।

  • @juddharajrai441
    @juddharajrai441 2 дня назад

    Lagvag 4 mahina aghi Ramesh lekhak le Prachanda lai vaneko line ko yad ayo……tapai kaha pugnu hola.?

  • @parshuniroula9380
    @parshuniroula9380 2 дня назад +1

    यो नि गलत त्यो नि गलत यहा नि मिदैन त्येहा नि मिदैन होइन सही चाइ एहि केसी मात्र्??

  • @ubgamer9738
    @ubgamer9738 2 дня назад

    I like Dr Surendra Kc ♥️♥️

  • @user-um7jz9fq5n
    @user-um7jz9fq5n День назад +1

    Kasto dr ho autai kura matra garn Jane ko xa aru kehi thaha xaina dhara 2bat sarkar banne samma 2bat ba xa 2 bat banne samvabana huda samma 2bat banxa kasto dr ho teti pani thaha xaina

  • @swamianantanand5522
    @swamianantanand5522 2 дня назад

    संसद मा वम पट्काउ अनि समस्या को समाधान भैयाल्छ

  • @rabindrashrestha786
    @rabindrashrestha786 2 дня назад +1

    यस्तै हावा कुरा गर्दै गर्नु न । 😂😂😂

  • @rajeshmahato9988
    @rajeshmahato9988 2 дня назад

    डाक्टर साबको ठिक हो।🎉🎉🎉❤❤❤

  • @sudip8467
    @sudip8467 2 дня назад

    अब हाम्रो राजालाई सिंहासनमा फिर्ता ल्याउने समय हो

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk 2 дня назад +3

    एस्ता केही नजानेको लठेक लाई ल्यएर के बोल्न लगाको

    • @keshabrajpant4532
      @keshabrajpant4532 2 дня назад +1

      सम्बिधान को राम्रो जानकारि नभाको देखियो डा साप लाइ
      उपधारा २ को सरकार बन्ने प्रस्ट सम्भावना रहुन्जेल सम्म उपधारा २ अनुसार नै सरकार बन्ने हो

  • @chakrachand1410
    @chakrachand1410 2 дня назад +2

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिया भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 дня назад

      १८ महिना केइ नगरेकाले 1 महिना मा के के नाप्ला😂😂 देश लाई 50 वर्ष पछि पार्ने जङ्गली माओवादी हो।।
      प्रचन्डे जङ्गली नमुछिएको काण्ड नै छैन।
      बादलको छोरा माओवादी हुँदा देखि नै अपराधी हो
      टोप रायमाझी माओवादी हुँदै देखि भुटानी शरणार्थी काण्ड मा थियो
      महरा सुन काण्ड
      जनार्दन अर्थ मन्त्री हुँदा
      अग्नि सापकोटा हत्यारा बाँकी रहलान्??

    • @DurgaDevkota-xq7ek
      @DurgaDevkota-xq7ek 2 дня назад

      rabi thulo chor ho

  • @rabinshrestha8627
    @rabinshrestha8627 3 часа назад

    Government change ko main reason ko chai kura nai vayena tah!

  • @user-im7zr9uq3p
    @user-im7zr9uq3p 2 дня назад +1

    ओई डाक्टर त्यो फोन खोल्टी मा राखेर बोलन हो

  • @thanos7335
    @thanos7335 2 дня назад

    सिरोहिया पक्राउ गरे जस्तो किन पक्राउ गर्न नसकेको हौ सरकारी मित्र हरु?

  • @laxmibhatta3655
    @laxmibhatta3655 2 дня назад +2

    यो डाक्टर सावको बिश्लेशषण कति फितलो हो????

    • @YubarajSatma
      @YubarajSatma 3 часа назад

      Dahi chiure haru Dubai janaa so

  • @mekhghale3329
    @mekhghale3329 6 часов назад

    वाइह्यात बिष्लेसन ।

  • @kalkalphe5960
    @kalkalphe5960 11 часов назад

    ठीक भन्नुभयो बी पी ले सूवर्ण शम्शेर लाई प्रधानमन्त्री नदिऐको कारण राजा महेन्द्र ले मन्त्री मण्डल बीघटन गरे तेसबेला को नेताहरू पद चाहिन्छ भनेर हुलदङ्गा गर्दैन थपे कूकूर जस्तो

  • @keshavkunwar4738
    @keshavkunwar4738 2 дня назад

    यिनै सांसद हरुले प्रचण्ड लाई
    पहिले ९९ प्रतिसत मत दियेका
    हुदा पार्टी का झोले सांसद
    हरुले फेरि पनि मतलव पूरा
    हुनेभए समर्थन गर्न सक्छन ।
    प्रचण्डले राजा गुहार्नु पर्छ ।
    उनको र देश्को कल्याण हुन्छ ।

  • @harybabu8134
    @harybabu8134 2 дня назад +1

    Ravi zasto sanga balen kunai halat ma mildaimann
    Yadi mile bhane balen pani patan hunxan

  • @Mahendra_supriya
    @Mahendra_supriya 20 часов назад

    संविधान धारा २बमोजिम असफल भयको होइनन् प्रचण्ड ले ७६को २बमोजिम सफल भईसके अब प्रचण्ड ले लिन बिश्वास को मत धारा १००मार्फत हो त्यो असफल हुदा पुन ७६को धारा २पुनर्वृती स्वत हुन्छ डाक्टर साव

  • @gcpashupati
    @gcpashupati 2 часа назад

    २ को ढलेपछी फेरि २ को बन्दैन? यस्ता बुद्धिजीवी त छन,

  • @manirajbaral7464
    @manirajbaral7464 59 минут назад

    यो भिकारी केसि खुब जान्ने हुदो रहेछ।तैले भनेको कति लागू भयको छ र हुन्छ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 2 дня назад

    अहिलेको रास्ट्रपति पौडेल पुर्ब रास्ट्रपति भण्डारी जस्तै केपि ओलि अथवा शेरबहादुर देउवा कंग्रेसले प्रयोग गर्न खोजे सिधै खारेज गर्नुपर्छ संविधान अनुसार चाल्नुपर्छ यदि कंग्रेस एमालेको घोडा बन्न खोजे इतिहासले माफी दिने छैन ।

  • @nostalgicsharma6887
    @nostalgicsharma6887 2 дня назад

    Dr sabh is my idol!

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 2 дня назад +2

    येहि भयेर येस्ले VC पद नपाको । जे पायो तेहि बोल्ने भयेर। बौद्धिक हरु को बैज्ज्त ।

  • @Delje960
    @Delje960 2 дня назад +6

    राजालाई गद्दीमा राखेर दुर्गा प्रसाई जस्तो साहसि दम भएको जंग बहादुर प्रधानमन्रीं भयो भने मात्रा देशले निकास पाउने छ

    • @prakashbhattarai4528
      @prakashbhattarai4528 2 дня назад

      दुर्गा प्रसाई प्रधान मन्त्री चै साह्रै राम्रो चुटकीला लाग्यो

    • @Delje960
      @Delje960 2 дня назад

      @@prakashbhattarai4528
      नेपालमा यतिको बोल्न सक्ने साहसी र काम गर्ने ब्यक्ति अरु कोहि छर एक जनाले देश हल्लाएको छ

    • @juddharajrai441
      @juddharajrai441 2 дня назад

      It’s right 100%

    • @prakashbhattarai4528
      @prakashbhattarai4528 День назад

      @@Delje960 एक ताका रुखमा चडेर मुकुन्दे ले पनि हल्लाए कै हो। देश पनि रुख पनि

  • @user-zm4wv8vw6n
    @user-zm4wv8vw6n 2 дня назад +1

    सबैभन्दा जल्लु पत्रकार झल्लु बिस्लेसक संविधान बिज्ञ डा भिमार्जुन आचार्य लाई लिएर बहस गर्न यस्तो अवस्थामा धमाला जि के विषयमा बहस गर्न लाको हो

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 дня назад

    डाक्टर साब लाई एकै चोटि प्रधानमन्त्री नै होनि वाडा स्थरिया बाट आउदा उमेर ले भ्याउदैन है 😂😂

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 2 дня назад

    Good talking Surendra uncle.. parchande sere kp haruko Karan Le Des kangal bhayo...

  • @shyamkoti9753
    @shyamkoti9753 2 дня назад

    मुकुल ले भने अनुसार रबि ररबिकाे पाटि नसचिये पारा अाेरालाे नै हाे

  • @Suryakiran035
    @Suryakiran035 2 дня назад

    यो सर्बश्रेष्ठ प्राणीले आफु भन्दा अरु सबैलाई गए गु्ज्रेको ठान्छन ..

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 дня назад

    Rabi bagh ho

  • @Yam33311
    @Yam33311 2 дня назад

  • @leomayank8422
    @leomayank8422 2 дня назад

    मुकुलेको कुरा प्रतिबेदन सहि होला तर गोपनियताको पनि ख्याल गर्नु पर्छ मिडियाबाजी गरेर आफू ठूलो बन्ने मुकुले को सहि भएर

  • @yunita8672
    @yunita8672 2 дня назад +1

    काम छैन यसको जे पनि बोल्छ

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 дня назад

    REAL STORY

  • @dantarami4277
    @dantarami4277 2 дня назад +2

    आयो अर्को पागल

  • @ramgurung7344
    @ramgurung7344 2 дня назад

    Dr saab, sab janata le ilam ko janata le jhai sochxa vanni sochnu galat ho, jai rabi

  • @nirmalbudhathoki7307
    @nirmalbudhathoki7307 2 дня назад +1

    यो बुडो ले पडेको जति सबै youtube मा बोलेर बिरसेछ। येस्ता लाई बौद्धिक भन्नू लाज लागेर आउन थाल्यो। अलि संविधान पल्टायेर हेर्ने गर्न बेला बेला। जे मुख मा आयो तेहि बोल्दिने बौद्धिक भनाउदा बुढा।

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 2 дня назад

    Dr. Ahile thik vako xa jpt nabolnu

  • @Tlmagar749
    @Tlmagar749 2 дня назад

    Bikalpa khojchan garchan jantalai jhukkaudainan matra jhukkaye jasto garchan hola sahid mero bujhai 👍😊

  • @deokabharati1563
    @deokabharati1563 2 дня назад

    K C Ba Mukul will not be accepted by Balen coz when one play vital role to bring problem in the party

  • @worldoutlook1988
    @worldoutlook1988 2 дня назад +1

    जे कुराको नि आफू मात्रै जान्ने ! भैंसी को नि विज्ञ, कुकुरको नि, लोग्ने स्वास्नी झगडाको नि, नजानेको केही छैन। वाक्क.....

  • @NewUpdate-do1mc
    @NewUpdate-do1mc 2 дня назад

    Dr maab sabai bhanda nepal ko bikas kasari agadi badhauney khaga mattra kornu s bislesan nagarnu tapai ko xemata bikas ko ma aadharit xa