प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News

Поделиться
HTML-код
  • Опубликовано: 6 июл 2024
  • प्रचण्डलाई अहिल्यै राजिनामा देउ भनेपछि - माओवादी एमालेको डरलाग्दो भिडन्त | Prachanda | Kp Oli News | Rabi Lamichhane | Madhab Sapkota | Yogesh Bhattarai
    #prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
    ----------------------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 2,3 тыс.

  • @user-iv9xs2bm3l
    @user-iv9xs2bm3l 7 дней назад +510

    फाइल उठाएपछि जेल जाने डर ले गठबन्धन गर्यो यो कुरा घर घर मा बसेका एक एक जनता ले बुझि सकेका छन

    • @hamropokhara9483
      @hamropokhara9483 7 дней назад +12

      सत्य कुरायहि होपानिजस्तै छरलङ्गै छ।

    • @user-pe9fi7wf1g
      @user-pe9fi7wf1g 7 дней назад +4

      Baiguni kto

    • @umeshrai9468
      @umeshrai9468 7 дней назад +2

      ग्यानेन्द्र शाहीले के भन्यो बुझ्दैनौ झोले हो? ऐले सम्म के हेरेर बसेकोत? अब बाहीरीने बेला बोलेको जस्तै गरेर हुन्छ?

    • @bhawanipaudel6992
      @bhawanipaudel6992 7 дней назад +1

      गिरिबन्धु टी स्टेट र टीकापुर घोटाला तथा भुटानी सरणार्थी प्रकरणबाट तर्सेर सरकार परिबर्तन हुने भएको कुरा राजनीतीगर्नेलाई मात्र होईन सोझा साजा जन जनले र बच्चा बच्चाले जानकारी पाईसका छन।

    • @bipanabista667
      @bipanabista667 7 дней назад

      A​@@umeshrai9468

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 7 дней назад +306

    याेगेश भट्टराईले संविधान विपरित बाेल्नु उपयुक्त छैन।

    • @karanbhul4749
      @karanbhul4749 7 дней назад

      मुसाले लाई के थाहा संसद भनेको केपी ओली चोर हो सलाम छ माधब सापकोटा लाई

    • @aayush.gamers9159
      @aayush.gamers9159 7 дней назад +2

      A chor party congress, a maa le bhutani 5:58 case ra giri bhandu case le sarkaar dhale ko haina

    • @shahjasmine8624
      @shahjasmine8624 7 дней назад +2

      Baiguni kto lai satta chayo daka

    • @BabuRam-wf5nt
      @BabuRam-wf5nt 7 дней назад

      यो योगेश भन्ने केपी को जुत्ता चाट्ने मान्छे हो कुकुर जस्तो भुक्दै x लाज पचेको यत्तिका वर्ष पोइल गएको स्वास्नीको फरिया मुनु बस्दै छन् एमालेका पार्टीका हली हरु😂😂😊

    • @tekrajlwr6508
      @tekrajlwr6508 7 дней назад

      Sahi tyo muji lae

  • @sangamudasi5777
    @sangamudasi5777 7 дней назад +45

    अब प्रधानमन्त्रीले राजिनामा दिने होइन सबैलाई जेल कोच्नुपर्छ ।

    • @GumChhantyal
      @GumChhantyal 6 дней назад

      100% सहिकुरा तपाईंको । 👌👌

  • @kdkhadak15
    @kdkhadak15 7 дней назад +36

    म सपोर्ट मायोबादी र रबि लाई गर्न चाहन्छु।

  • @Ramchandra-silwalsrc47
    @Ramchandra-silwalsrc47 7 дней назад +316

    नदिनु प्रधानमन्त्री ज्यु।बरु सबै भ्रष्ट्राचारी समातेर जेल हाल्नु।

    • @ramanshahi939
      @ramanshahi939 7 дней назад +4

      प्रधानमन्त्री ज्यु राजीनामा नदिनु होला भुटान को कुरा आएपछि गिरी बन्दु को कुरा आएपछि इनी हरु तर्सियो

    • @happy5happy331
      @happy5happy331 7 дней назад +4

      चोरले बरु अर्को चोरलाई समातन लगाएर आफु बच्न खोजला यी गोब्रेले हामीलाई अलझाएर नाटक मात्र हो

    • @bhimbudha
      @bhimbudha 7 дней назад

      सभ्रष्टाचारी समात्ने पहिलो सफल गृहमन्त्री हजुर नै हो

    • @Andabhakt12
      @Andabhakt12 7 дней назад +1

      ​@@bhimbudhagrihamantri??

    • @hdhhhs3950
      @hdhhhs3950 7 дней назад +1

      अब आतंककारी आफै फस्ला भन्ने डर छ के कार्बाही गर्नु गर्ने भयको भयत १९ बर्ष भैसक्यो सत्तामा बसेको आतंककारी हरु देश मात्रै रित्तायो भरु उनत सेरे र केपि झन समस्या हो अब देश लुट्ने भो मिलेर

  • @ashokthapa7555
    @ashokthapa7555 7 дней назад +207

    तिन तिन पटक अल्पमतमा पर्दा पनि ओली बा ले त राजिनामा दिनु परेको थिएन त , अल्पमतमा पार्ने एउटा पात्र त तिमी पनि थियौ त ।

  • @govindaghising6751
    @govindaghising6751 7 дней назад +17

    पद छोड्नु अगाडि सब भ्रष्ट हरुलाइ जेल कोचेर मात्रै राजिनामा देउ प्रचण्ड जनता तिम्रो साथमा छ

    • @somadahal3942
      @somadahal3942 5 дней назад

      U afai 18000 ko hatyara ho uhi parxa jelma mr

    • @govindaghising6751
      @govindaghising6751 5 дней назад

      @@somadahal3942 17 हजार को हत्यारा त ज्ञाने चोर होनि

  • @matrikashrestha4634
    @matrikashrestha4634 7 дней назад +43

    प्रचण्ड जी यो समय राजिनामको होईन यो रबी र प्रचण्ड मिलेर ओली , आर्ज, मञ्जुलाई जेल हाल्ने समय हो जनताले सोचेको पुरा गरेर ओलीलाई जेलमा नै गएर देश सुम्पिने बुझबिराथको फायल बुझाउनुहोस जय प्रचण्ड जय रबी

  • @SinghIshwat
    @SinghIshwat 7 дней назад +201

    देश डूबी सक्यो सेना ले के हेरी राको होला देस बचाउने जिम्मा सेनाको होइनर

    • @UniqueVlogs463
      @UniqueVlogs463 7 дней назад +11

      सेना पनि त नेता कै गुलामी छ कसरी अगाडी बढन सकिन्छ ।

    • @gururam8318
      @gururam8318 7 дней назад +4

      Purai Raj pariwar sakhap parda Tulu Tulu herera basne Nepali senako kehi haisiyat chhaina baru nepallaai Sena bihinko Desh banayera senako bajet Desh ko uddhog kal karkhana tira lagani garda desko bhalo hunthyo

    • @yogendradhimal2475
      @yogendradhimal2475 7 дней назад

      hoina sathi, Sena chahinxa deslaee, baru Des bachauna yo vraste India r americako ghodaharulaee sidhai srilankako jastai danak dinu parxa hola

    • @netrasunuwar6648
      @netrasunuwar6648 7 дней назад +2

      नेपाली सेना पनि चोखो छैन हजुर ।

    • @shivakhadka2032
      @shivakhadka2032 7 дней назад +3

      देश डुबि सक्यो सेना के हेरेर बसिरहेको छ?देश बचाॅउन जनताको माग सैनिक् सासन लगायर चुनाब गर्न हैसियत् छैन ।

  • @kishorkumarranabhat2611
    @kishorkumarranabhat2611 7 дней назад +90

    प्र मन्त्री प्रचण्ड ज्यु तपाई यतिखेर श्री ३ जँग बहादुर राणा भएर देखाउनु पर्छ

  • @ggrki3748
    @ggrki3748 7 дней назад +4

    दिमाग घुमाउ प्रचण्ड यि मुसाहरुलाइ हटाइदेउ

  • @PrabeshJung-Budhathoki
    @PrabeshJung-Budhathoki 7 дней назад +21

    प्रचण्ड र रवि लाई सपोर्ट गर्ने ले कमेन्ट् लाईक गर्नुहोस् यदि राजिनामा दिनै पर्ने अबस्था आए रोल्पा रुकुम आउनुस् रोल्पालि जनताले तह लगाउने छन एमाले काङ्ग्रेस लाई चोर दलाल भ्रष्टाचारी मुर्दाबाद प्रचण्ड सरकार जिन्दावाद ❤

    • @DipakKC-e9n
      @DipakKC-e9n 7 дней назад

      Prachanda kamred aba sabai varsta neta Jel halnu parxa

    • @MagargopalThapa
      @MagargopalThapa 6 дней назад

      Haha kya hasayo prachanda le chahi kun chahi ramro gareko manxe jasto sabai neta ustai ajha nabujhne bheda janta haru.

  • @IbcBudhathoki
    @IbcBudhathoki 7 дней назад +76

    28 गते सम्न समय मागेको तलाइ जेल हाल्न लाई ए ठोक ठोक सबै लाई जेल

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 7 дней назад +319

    योगेश भट्टराई तेरो बाउ केपि ओलिको बचाउ कति दिन सम्म गर्छेस।
    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

    • @gulamnavishekh4505
      @gulamnavishekh4505 7 дней назад

      गुड तापाई को कमेनतले धेरै हासो लगायो।

    • @harishneupane6191
      @harishneupane6191 7 дней назад +1

      बिबेक गुमेको मान्छे

    • @Prayashinfo554
      @Prayashinfo554 7 дней назад +1

      Yo pani dhamira ho desko

    • @PradipChaulagai-nc5ii
      @PradipChaulagai-nc5ii 7 дней назад +3

      केपी को गुलामी हो योगेश

    • @arjunprasadsingh1302
      @arjunprasadsingh1302 7 дней назад +1

      1😂😂😂😂😂

  • @PradipChaulagai-nc5ii
    @PradipChaulagai-nc5ii 7 дней назад +7

    यी भ्रष्टाचारिहरुलाई तेसै छोडनु हुदैन केको लागी प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने हो चोरहरु ? यी भ्रष्टहरुलाई जेल कोचेर छोडनु पर्छ । प्रधानमन्त्री ज्यु ।

  • @jeevankhewa537
    @jeevankhewa537 7 дней назад +4

    देश डुबाउने भ्रष्टाचारको देश एशियाको पहिलो भ्रष्टाचारीको देश भनेर चिनाउने यिनै दुई पार्टी कंग्रेस र एमाले हुन त्यसैले आउने चुनाव २०८४मा पाखा लगाउने काम गरौ नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनी हरु।

  • @bijayshreewstav7331
    @bijayshreewstav7331 7 дней назад +272

    सबै भ्रष्टाचारी नेतालाई गिरफ्तार गर्नुपर्छ

    • @keshavpdadhikari8742
      @keshavpdadhikari8742 7 дней назад +4

      Yasto Ganatantra ke kam,kam chhaina!

    • @PremkumarMandal-z4e
      @PremkumarMandal-z4e 7 дней назад

      o​@@keshavpdadhikari8742

    • @rajbikramshah2002
      @rajbikramshah2002 7 дней назад

      सबै त्यस्तै भएपछि कस्ले कसलाई जेल हाल्ने?

  • @reshamneupane6902
    @reshamneupane6902 7 дней назад +104

    प्रचण्डले किन राजीनामा दिने? कुनैपनि हालतमा राजिनामा दिनु हुँदैन, एक एक गरेर सबै देशघाती जनघाती भ्रष्टाचारी दलाल डाँका हरुलाई पक्रेर जेल कोच्नु पर्छ, जनता साथ दिन तयार छ।

    • @deeptamang1198
      @deeptamang1198 7 дней назад

      सहि सहि भनाइ सर सवै चोर भ्रष्टाचारी डाका देस लुटरा हरु लाई फाँसी दिनु पर्छ ?

    • @deeptamang1198
      @deeptamang1198 7 дней назад

      गिरि बन्दु कोर भोटानी को पैसा ले नेपाल मै रोजगार दिने होला अब तेरिमा झुरे ?एमाले झोले? थु थु थु चोर भ्रष्टाचारी?लाच पचेको चोर भट्टि राई?

    • @narendragurung3233
      @narendragurung3233 7 дней назад

      कुरा ठिकै तर खोइ काम गरेको जुन जोगि आएपनी कानै चिरेको भनेजस्तै भको छ नेपालमा

  • @rabinrana4515
    @rabinrana4515 7 дней назад +7

    अबको सरकार आयो भनी सरकारी कर तिर्न रोक लगाउ नेपाली जनता हरु अनि काहा देखि भ्रष्टाचार गर्नी रैछ।

  • @user-sm1ro2fg2s
    @user-sm1ro2fg2s 7 дней назад +4

    नेकपा माओवादि केन्द्रका सामसद माधव सापकाेटा ज्यु लाई धन्यावाद✊✊

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 7 дней назад +133

    रबि लामिछाने र प्रचण्ड मिलेर भ्रष्टाचारी लाई जेल कोचिदेउ , यत्रो पनि नदिनु , बरु एकतन्त्रीय शासन प्रणाली चलाउ , जाबोहरु रुँदै बसुन ।

  • @tiljungrai9700
    @tiljungrai9700 7 дней назад +51

    यति बेला राजिमा हैन प्रचण्ड प्रचण्ड ले भ्रस्ट्चारी जेल हल्ने हो

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 5 дней назад

    सबै देश भक्त सान्शद हरुमा अनुराेध नेपाल जाेगाउँनु हाेस
    देश घाती लाई परास्त गराैँ❤

  • @munalthapa6990
    @munalthapa6990 7 дней назад +3

    हामी जनता मिलेर अब सचेत भएर हाम्रो होइन राम्रो नेता लाई साथ दिनुपर्छ र हाम्रा देशबाट भरषतचार हटाउनुपर्ने छ।

  • @ramkarki8074
    @ramkarki8074 7 дней назад +94

    २ पटक संबिधान कुल्चेका केपी ओली पुनः संबिधान बिपरित प्रधानमन्त्री बनेर संबिधान संशोधन गर्ने दुस्साहस गरेका छन् ।

  • @devirijal7227
    @devirijal7227 7 дней назад +36

    भष्टचारिको झरो हल्लाउँदै मात्रै थियोे अब उखालेर फालिदिनु होस रबि र प्रचण्ड ले जनता को यहि आस छ

  • @Baby_group296
    @Baby_group296 7 дней назад +2

    ज्ञानेन्द्र साहिको कुरा सबै यक्दम राम्रो छ।

  • @Birsinghtamang297
    @Birsinghtamang297 7 дней назад +4

    फरक दल,फरक पार्टी र फरक मान्छे भए पनि माधव सापकोटा मलाई मन पर्ने संसद हुन।

  • @iambee6062
    @iambee6062 7 дней назад +34

    माअाेबादि नभयकाे भय काङगेस ,यमालेले अझबढि देश लुटने थिय र बरबादिले सिमा नाघताे।

  • @user-rh8kx9hf8c
    @user-rh8kx9hf8c 7 дней назад +4

    देश बाढीको चमेटामा परेर हरिबिजोक छ यी जाँठाहरुलाई सत्ताकै मोह छ

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 7 дней назад +2

    देश बेच्न चै एक जुट नत्र सधै लडाई

  • @ramkarki8074
    @ramkarki8074 7 дней назад +107

    योगेश भट्टराईलाई एकपटक संबिधान हेर्न अनुरोध गर्दछु ।

    • @jagatkhatri240
      @jagatkhatri240 7 дней назад +10

      त्यो गोरुलाई के थाह सम्बिधान

    • @shivakhadka2032
      @shivakhadka2032 7 дней назад +1

      योगेश भट्टराॅई तेरो बाॅउ साँचि राखेर कति भारष्टचारगरि जनताको रगत मा होलि खेल्छस्? थुक्क कुकुर काहि एउटा राम्रोकामगरेकोदेखा तेरिमा ब्वासा एकदिन सडकमा काटिनेछस् होसियार।

    • @RameshChaudhary-kb7dy
      @RameshChaudhary-kb7dy 7 дней назад

      @@jagatkhatri240kya gajjab kura garnu vayo manai aanandit vayo

    • @AshokMagar-m3t
      @AshokMagar-m3t 2 дня назад

      😅😅😅😅😅

  • @puskartimilsina3427
    @puskartimilsina3427 7 дней назад +18

    प्रधानमन्त्री ले कुनैपनि हालतमा राजीनामा
    दिन हुन्न यिनिचोरहरुको कुरामा लाग्नुहुन्न

  • @Shovavloge
    @Shovavloge 7 дней назад +1

    हार्दिक श्रदान्जली योगेश

  • @humrajali1351
    @humrajali1351 7 дней назад +3

    एमाले काग्रेस को नेता कहिले मर्छ

  • @manjutamang6828
    @manjutamang6828 7 дней назад +38

    एकपटक आर्मिले शासन गर्नुपर्छ यी भस्टाचारिको सम्पत्ति छानबिन गरेर रास्टृय करण गर्नुपर्छ।

    • @keshabbcsusan3196
      @keshabbcsusan3196 7 дней назад

      good job

    • @hikmatmagar-iz7vn
      @hikmatmagar-iz7vn 7 дней назад

      आर्मीका ठुला अफिसर नै नक्कली डकुमेन्ट बनाएर अघि बढेको छ कसरी सक्छ। जब कि ठुला टाउकेले यस्ताे गरेपछि।

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 7 дней назад +23

    राजिनामा दिने हैंन प्र म ज्यू !🙏
    यो सबै एमाले र कांग्रेस को देश रीत्याउने खेलो हो सक्नु हुन्छ भने काठमांडू का मैयर बालेन्द्र शाह , गृहमंत्री रवि लमीछाने मैयर गोपाल हमाल , मैयर हर्क सांपांग जी जस्ता लाई लिएर देश को लीडरशिप गर्नु न भए पूर्व राजा लाई राज्य सुम्पैर आफु ईमानदार प्रधानमंत्री भै कार्य गर्नु यही नै हामी संपूर्ण देश वासी को शुभकामना ।

    • @subodhthakur2775
      @subodhthakur2775 7 дней назад +1

      Ekdm Sahi ho yasai ma parshan Mantri jiu ko valai xa

  • @pushparajamatya664
    @pushparajamatya664 7 дней назад +2

    सबै फाईल जुनसुकै हालतमा खोल्नु नै पर्दछ । सरकारमा बस्नु ठूलो कुरा होईन बरु फाईल खोल्नु ठूलो कुरो हो । जस्ले खोल्दछ उसैको सरकार हुन्दछ । संसदमा बोलेर मात्र हुन्दैन काम गरेर फायल खोलेर देखाउनु पर्दछ र जन्ताहरु उसैको पछि र बिश्वासमा हुनेछ । धन्यवाद

  • @preamgrg8636
    @preamgrg8636 6 дней назад +2

    चोरहरु डर ले छटपटाई रहेका छन् ।अब के हुन्छ?

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 7 дней назад +22

    अब ८४ मा माओबादी र रास्वपा मिलेर चुनाब लडे बल्ल दामी हुनेछ नत्र केही हुदैन । अब मिल्नु पर्छ र समाजबाट को अगाडि जानू पर्छ ।

    • @karnakathayat7468
      @karnakathayat7468 7 дней назад +1

      नमिले त 2/4 वटा सिट पनि जित्न पर्यो त मिल्ने त माओवादी को नियत हो। कहिले वर कहिले पर ।

    • @rajusubba6926
      @rajusubba6926 7 дней назад

      माओबादी कुन गतिलो हो र

    • @shambhumagar7430
      @shambhumagar7430 5 дней назад

      Sai ho

    • @shambhumagar7430
      @shambhumagar7430 5 дней назад

      @dhr❤

  • @BulalGurung
    @BulalGurung 7 дней назад +54

    यो विरोधी र यो देश बिगार्नेलाई चाँडै भगवानले माथि लगे हुन्थ्यो।

  • @AbairajMahatara-ms1lb
    @AbairajMahatara-ms1lb 6 дней назад

    मादप सापकोटा लाई धेरै धेरै धन्यबाद

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 7 дней назад +1

    नेपाल अबको दिन म श्रीलन्ज हुदै छ भ्रष्टाचार हरु को भाग भाग हुने छन

  • @Ooo-mn6zl
    @Ooo-mn6zl 7 дней назад +37

    राजीनमा नदीनु प्रधानमन्त्री ज्यु केपीओलीलगायत सम्पुर्ण भरसटचारीलाई जेलकोचनु

  • @user-kf3jk5hk7z
    @user-kf3jk5hk7z 7 дней назад +31

    दिन्बन्धु र भुटानी सर्नार्थी लगायत सबै काण्डको फाइल खोल्नुपर्छ।माओवादीको फाइल पनि खोल्नुपर्छ।जो परोस।

  • @rudrabhusal5624
    @rudrabhusal5624 7 дней назад

    कुनै पनि हालतमा राजिनामा दिनु हुनन्

  • @JivanBhusal-gn1gb
    @JivanBhusal-gn1gb 7 дней назад +1

    राम्रो छ है ज्ञानेन्द्र। शाई.शाह. को कुरा लागुगर

  • @madhavprasadaryal4580
    @madhavprasadaryal4580 7 дней назад +62

    काले काले मिलेर खाउ भाले

  • @user-bi5su7bb6u
    @user-bi5su7bb6u 7 дней назад +9

    File खोल्ने डरले सरकार चेन्ज गर्न खोजेको हो। गृहमन्त्री र प्रधानमन्त्री मेरो अनुरोध छ तुरुन्त फाइल खोली जेल खोज्ने काम गर्नुस् नेपाली जनताहरू खुसी हुनेछन्। नेपाल रहे हामी रहने छौँ।

  • @user-sp7yi4ug6l
    @user-sp7yi4ug6l 7 дней назад +1

    हार्दिक श्रद्धाञ्जली योगेश भट्टराई

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 6 дней назад +1

    जय पर्चन्द हजुर हो हाम्रो देस को खमबा हजुर को आसा लाको छ ।। फाइल खोल्ल्नु यमाले काग्रेस को नाक मा तिमुर लगाउनु छ।।

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 7 дней назад +46

    सँकटकाल घाेषणा गरेहुन्छ देशलाई बचाउने भए

  • @ramprasaddahal7625
    @ramprasaddahal7625 7 дней назад +12

    प्रचण्ड ले कुनै हालत मा दिनुहुँदैन राजिनामा यिमुला डाम्नाहरूले केही सक्दैनन

  • @ReshamJankoti-xh2bq
    @ReshamJankoti-xh2bq 6 дней назад

    राजीनामा दिनु हुदैन

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z 7 дней назад +2

    Barstachai lai jel hhalu. Raja aau desh bachau ❤🎉 jay balen ❤🎉

  • @binabina7708
    @binabina7708 7 дней назад +56

    प्रचण्ड सरकारले संबिधान अनुसार जानुपर्छ । संबिधान अनुसार सबैभन्दा ठुलाे दलकाे प्रमुख नेताकाे नेतृत्वमा सरकार गठन गरिनुपर्छ । त्याे भयनाभने सर्बोच्च अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।

  • @aryatimsina6184
    @aryatimsina6184 7 дней назад

    Kada ho😮😮😮

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 7 дней назад +1

    प्रधानमन्त्री ज्यु कुनपनी हालतमा राजीनामा नदिनुहोस❤❤❤

  • @ganeshmaharjan2214
    @ganeshmaharjan2214 7 дней назад +12

    सबै नेता हरु लाई गिरफ्तार गरि जेल कोच्नु पर्छ ठुलो कुरा गर्ने फताह हरु ।

  • @SwarnikaSinghRajput
    @SwarnikaSinghRajput 7 дней назад +10

    भुटानी शरणार्थी र गिरिबन्धु भरष्टा चार जेलजाने डर लेठग बन्धन

  • @nareshpoudel7194
    @nareshpoudel7194 7 дней назад

    Wah shahi wah❤

  • @sushangajurel5772
    @sushangajurel5772 7 дней назад

    😮हेर्दै छन् जनता ,,,

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z 7 дней назад +12

    चोर भ्रस्त चारी हरु जेल जाने हुनाले चोर पार्ती ले गथबन्धन गर्दै छन।नेपाली जनता अब जागरुक हुनुपर्यो।

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1q 7 дней назад +13

    भ्रष्टाचार मा पर्छ भनेर डरायो र सरकार को विरोध गर्दैछ, कुरा बुझ्नु जरुरी छ

  • @omlalom3099
    @omlalom3099 7 дней назад +1

    प्रचन्ड ले राजिनामा कदापि दिनु हुँदैन । यि सबै लुटेरा हरुलाई छानि छानि जेल कोचनु पर्छ ।

  • @dillibasnet7670
    @dillibasnet7670 7 дней назад +1

    भ्रष्टाचारी लाई बचाउन को लागी बनेको गठबन्धन हो स्पष्टै छ

  • @Megagaming321
    @Megagaming321 7 дней назад +43

    याेगेस ले नखाेके हुनछ जनताले बुजिसके,ढाटने ,देस लुटि रहने नेता जति धनिहुने ,गरिब र निमुखाजनताले भाेक भाेकहि मरने ,अब जनता चुपलागेर बसने अबसथा छइन,रअब जनताले पनि चुनाबमा,काङरेस एमाले,लगायतका नेतालाइ,No vote,भनछु

    • @shahjasmine8624
      @shahjasmine8624 7 дней назад

      Yo daka haru lai des ko sacho diy ab k hola Raja leu des bachau prachandre ko pap ko punnye hunexa

  • @goldenthapa6973
    @goldenthapa6973 7 дней назад +5

    200% सहि हो, जनता बाट प्रत्यक्ष निर्वाचित नै हुनुपर्छ ।

  • @suchindrachettri5898
    @suchindrachettri5898 6 дней назад

    Grateful

  • @user-wu6po8ro9p
    @user-wu6po8ro9p 7 дней назад +1

    अबकाे नया संविधान लेख्दाचाई याे भ्रष्टाचार गर्नि चाेर हरुकाे सबै सम्पति जफत गरि आजिबन जेल बस्नुपर्नि कानुन बनाउनु पर्छ ल है बालेन सर हजुर आफै लागिपर्नुस संविधान लेख्निबेला जय देश जय बालेन साह🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @iambee6062
    @iambee6062 7 дней назад +11

    जय परचणडजि राजिनामा नदिन र बिशवासकाे मत पनि परसारि पुरन फाङल खाेलिहालनुस अबकाे यजेणडा भषटचार बिराेधि अभियान हाे,भषटचारिले कराेडाे नेपालिकाे गाँस बास कपास खासेकाे छ देश कङगाल बनायकाे छ तेसकारण ततकाल फाङल खाेलनुस अारजु ,मनजु लगायतहरुला समातिहालनुस भुटानिमा र अरुमा अरुला नतर पसताप हुनछ समयले परखदेन, जय नेपाल।

  • @apfranzzmagar5184
    @apfranzzmagar5184 7 дней назад +34

    कुन झोले हो यो फेरि राजिनामा माग्नी ।

    • @fsyshshgzgdgdh-xg3eb
      @fsyshshgzgdgdh-xg3eb 7 дней назад +1

      लेटेरा हो बच्चन कालागि भुकिराछ

    • @pankajbarnnawal8763
      @pankajbarnnawal8763 7 дней назад

      😅😅😅​@@fsyshshgzgdgdh-xg3eb

    • @shaitthapa123
      @shaitthapa123 7 дней назад +1

      केपि र सेरेको छाउरा हरुले प्रचण्डको राजिनामा माग्दै छन ।

  • @mohantamang6239
    @mohantamang6239 7 дней назад +1

    ज्ञानेन्द्र शाहिले ठिक बोल्छ यार 👌

  • @diwaskarki7918
    @diwaskarki7918 7 дней назад

    Good mananiye Sahi jiu

  • @birrai1112
    @birrai1112 7 дней назад +15

    अग्नि सापकोटा ज्यु, सहि भन्नुभयो।

    • @thakurpoudel2956
      @thakurpoudel2956 7 дней назад

      अग्नि सापकोटा त अहिले संन्सदमा छैनन् त

  • @DurgaPrashad-j3n
    @DurgaPrashad-j3n 7 дней назад +8

    जस्ले जे भनेनी माउबादी ले राजिना दिनु हुदैन पर्तिपक्चेय जेल म जने दर हुदैछ

  • @harikhadka9215
    @harikhadka9215 7 дней назад +1

    सबै जनता मिलेर एमाले ,माओबादी ,कांग्रेस ,माकुने ,बाबुराम , फोरम देशबाट लाखेरौ देश बचाऊ !!

  • @kalusaud6294
    @kalusaud6294 7 дней назад

    Sapkotaji thanks

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 7 дней назад +9

    चोरलाइ च्याप्प समाउने कि चोर समाउन जान लागेको भनेर हल्ला गरेर जाने । फाइल देखाएर तर्साउन मात्र खोजेकोले अहिले ठूलो कुरा गर्न पायो ।

  • @BhaktaBudha-ds3ie
    @BhaktaBudha-ds3ie 7 дней назад +19

    सबका सब झुठ बाेलेका छन राेस्टमा नेताहरुले लाज मान्नु पर्छ

    • @hdhhhs3950
      @hdhhhs3950 7 дней назад

      ज्ञानेन्द्र शाहीको भासण सुन्नुभयन कि के हो तपाइले

  • @rajunepal17
    @rajunepal17 7 дней назад

    सुहाएन पटक्कै सुहाएन योगेश जि

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 7 дней назад

    Good luck rabai sir jay ganti

  • @user-ps3dg6xb2f
    @user-ps3dg6xb2f 7 дней назад +6

    कुनै हालत्ले राजिनाम नदिन जन्ताको आग्रह

  • @dhanbahaduradhikari7641
    @dhanbahaduradhikari7641 7 дней назад +11

    हेर हेर चोर हरु मिलेर एस्तो हाल चोर बस्ने अड्डा भयो

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 6 дней назад

    जय रबि जय पर्चन्द

  • @Mrsgrg20519
    @Mrsgrg20519 7 дней назад

    ✊🏻✊🏻✊🏻✊🏻✊🏻

  • @gurungbina
    @gurungbina 7 дней назад +7

    नाम नै पनौति “बेचैन झा”
    सरकार ढाल्न ठ्लो योगदान छ ।

  • @devishrestha9778
    @devishrestha9778 7 дней назад +8

    शिक्षा नितिमा सुधार आउने भो अनि भ्रस्टाचार को अन्तय हुन लाग्यो भनेर ने का र य माले तर्सित भयको हो।

  • @ramrajaranjit3410
    @ramrajaranjit3410 7 дней назад +1

    दुई जिब्रे कुरा नगरौ योगेश जि।राम्रो नेता हुने कोसिस गर्नु।जेल कोच्नु पर्ने मान्छे प्र म बन्दैछ कठै मेरा देश।

  • @bishalalamalama4006
    @bishalalamalama4006 7 дней назад

    Sahi kura

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 7 дней назад +9

    पर्चन्ड ले देश र जनताको हित मा काम गर्न खोजेमा सता राजालाई सुम्पिदेउ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 7 дней назад +7

    सबै भ्रस्टचारिलाई छिटैजेलहालि हाल्नुहोन❤

  • @user-jg8jn8on9z
    @user-jg8jn8on9z 7 дней назад

    सैनिक शासन लागू गर्नुपर्ने

  • @madanghimire2342
    @madanghimire2342 7 дней назад

    लाल सलाम

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 7 дней назад +38

    कोहिकसैले बोल्नु बेकार हो राजालाई चाबी बुझाउनुपर्छ ।कुकुरहरू नभुके हुन्छ ।

    • @user-kb7vp8mu2k
      @user-kb7vp8mu2k 7 дней назад

      Kun raja thik hola tyo ne vandinu paryo sathi,,,prachanda lie sajilo huntheo ki😂😂😂😂😂

  • @RamaniRai-lc6lc
    @RamaniRai-lc6lc 7 дней назад +14

    राजालाइ राज्य हस्तान्तरण गर्नुनै उपर्युक्त

  • @suchindrachettri5898
    @suchindrachettri5898 6 дней назад

    Jay nepal😮

  • @ashasubbath5901
    @ashasubbath5901 7 дней назад +8

    अब नेपालमा दलिय राजनीति चाहिदैन ,प्रधानमन्त्री प्रचण्डले छिट्टै आफ्नो ब्रह्म अस्त्र छोड्नु होला अनि यी घोक्रो सुक्ने गरि कराउनेको रमिता हेर्न मन परेको छ !

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 7 дней назад +28

    देशका जुकाहरु तुरुन्तै जेल हालौ
    बर्तमान सरकार हाई हाई भन्न पाईयाेस

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 7 дней назад

    देशका र जनताका समस्या प्रति कुनै चासो र मतलव . सरकार ढाल्ने सरकार बनाउन दलहरु आतुर छन केवल कुर्सि र सतामा जान ज्यादै आतिएका छन । सता र कुर्सिको स्वाद चाखि रहेका भुल्नै सक्दैनन् ।