धोकाको श्रृंखला: त्यो क्षण...जसले एमालेलाई प्रचण्डसंग टाढा र काङ्ग्रेससंग नजिक बनायो...

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2024
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

Комментарии • 465

  • @rameshmaharjan5590
    @rameshmaharjan5590 9 дней назад +16

    प्रचन्द जि नयाँ ढंगबाट जान खोज्नु भयो त्यही भएर हामीले नयाँ गठबन्धन बनाउन तिर लाग्यौ ।भन्नाले के पि वली जि तिर सुई तेर्सीयको भएर भन्ने बुझ्न गारो भएन हैन त ।

  • @ramchandramarahatta2320
    @ramchandramarahatta2320 9 дней назад +14

    यो भ्रस्ट हरुको गठजोड हो

  • @maniramacharya8363
    @maniramacharya8363 9 дней назад +8

    कालो काङ्ग्रेस एमाले भ्रष्टाचारी सबै लाई जेल नकोची देश बन्दैन ..???

    • @zxzxzx251
      @zxzxzx251 9 дней назад +1

      नापिस्

    • @raikeera69
      @raikeera69 7 дней назад +1

      👍️👍️👏👏

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 9 дней назад +4

    याे सबै नाटक भुटानी सरणार्थीमा भाउजू , गिरि बन्दुमा केपि तान्निने भए पछि याे।सरकार ढलेकाे हाे स्पष्ट छ केपिकाे बारेमा बालेले पनि बाेलेकाे टन कुरा नघुमाउ

  • @navinrai6079
    @navinrai6079 9 дней назад +6

    मावाबादी-कांग्रेसको गठबन्धन अप्राकृतिक, एमाले-कांग्रेसको प्राकृतिक भयो ? संकर जी

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j 9 дней назад +29

    भ्रष्टहरुकाे गठबन्धन हाे भ्रष्टाचारीहरु बच्चाउने हाे भन्न चाेर

  • @lamaram28
    @lamaram28 9 дней назад +14

    बौद्धिक ब्यक्ति ठानेको थिए चुनाब हार्नुको रहस्या यो पो रहेछ दहि चिउरे

  • @upendrapoudel2120
    @upendrapoudel2120 2 дня назад

    राष्ट्रपतिमा कार्यकारिणी पूर्ण अधिकार दिएर प्रत्यक्ष निर्वाचन गर्ने गरि संविधान संशोधन हुने भए त ठिकै छ ।

  • @laxmisubedi4073
    @laxmisubedi4073 День назад

    जे जसो भएपनी निर्वाचन प्रणालीमा सुधार गरेर चुनाव पछि पाँच बर्ष सरकार सन्चालन हुने प्रबन्ध मिलाईयोस।

  • @mohantiwari2455
    @mohantiwari2455 9 дней назад +4

    इनिहरुलाइ बलियो बनाएर महाकाली बेचियो mcc भित्र्यो खोला नाला बेचियो साथै mcc भित्र्याएर देशको अस्मितानै कता गयो गयो!कुन्नी!?

  • @pranishmuskan2820
    @pranishmuskan2820 8 дней назад +1

    जनता का दुख भ्यू टावरले कम हुन्छ हो महासचिव जी,गफ लगाउन सबैलाई आउछ व्यवहार कहिले सुधार्छौ

  • @lokendrabogati9221
    @lokendrabogati9221 9 дней назад +13

    भस्टाचार लुकाउन भन्नू हजुर भस्टाचारी को पाटी चोर को पाटी

  • @sangamnc527
    @sangamnc527 4 дня назад

    प्रचण्ड जिन्दावाद ❤️🙏

  • @manojniroula1112
    @manojniroula1112 9 дней назад +1

    छोराछोरी र स्वास्नी पाल्नका निम्ति झोला भिरेका झोले दासहरुको जय जय होस्।

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r 9 дней назад +6

    टीका लगाएकाे महासचिवकाे धाक😂😂😂

  • @bhadralimbu4196
    @bhadralimbu4196 9 дней назад +21

    देश भाडमा जावस् सरकार बनाउ भत्काउ नेपाली भेडाजन्ताहरुले खाेजेकाे यहि हाे।

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 2 дня назад

    अब दलहरु अशफल भै सके अन्तिम बिकल्प पाटिहरुलाइ मिर्तु कि मुक्ति भन्थे मावबादिहरु त्याे प्रस्न ऐले शबै दलहरुमा तेर्सियकाे छ भान्जा बेबस्था फेल भयकाे प्रमाण हाे जस्ताे लाग्छ भान्जा मुख्य नेताहरुलाइ प्रसन राख्नुहाेला है भान्जा

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 9 дней назад +2

    नयाँ संबिधान जारी भएपछि दुइ पटक चुनाव भयो , जसको परिणाम एक पटक झण्डै दुइ तिहाई बहुमत आयो , पछिल्लो पटक न हो कुनै पार्टीको बहुमत नआएको , अनि कसरी यो निर्वाचन प्रणाली खराब हुनसक्छ ........?

  • @nabinbhattarai2430
    @nabinbhattarai2430 7 дней назад

    यो देशद्रोही हरुको प्रपन्च र लुटेराहरुको जमात हो यिनिहरुबाट देश अग्रगतिमा जान्छ भन्नु र धर्ती उल्टिन्छ भन्नु उस्तै उस्तै हो जय नेपाल 🇳🇵🙏

  • @keshavpandey2191
    @keshavpandey2191 9 дней назад +2

    दुध को चौकिदार बिरालो 😢

  • @madhavpandey9863
    @madhavpandey9863 6 дней назад

    हार्दिक शुभकामना 🌿🌺🌺🌿

  • @nepallove8742
    @nepallove8742 9 дней назад +17

    दुईटा पार्टी मिलेर भविष्यमा दुई पार्टीलाई फाइदा हुने काम गर्ने हो पो भन्छ त यो संकर पोखरेल केचाहिँ भनेको हो देशको त मतलबै छैन जनताको मतलब छैन नेपालको policy maker !@

  • @jayabdrmahar206
    @jayabdrmahar206 9 дней назад +1

    I'm really
    Big big fan.
    Jagdish sir ❤❤❤

  • @chandrarai1511
    @chandrarai1511 19 часов назад

    Good question 🎉🎉🎉🎉🎉

  • @sangamnc527
    @sangamnc527 4 дня назад

    प्रचण्ड सरकार ❤️🙏🇳🇵🙏

  • @bhisank.c6972
    @bhisank.c6972 9 дней назад +2

    के विषयमा देश विकास को बारेमा कि भ्रष्टाचारले छोड्ने विषयमा परामर्श गर्नुपर्ने परामर्श नगरेर देशलाई भर्खरमा त हालेको थिएन होला। बरु अब भाँडखानमा तिमीहरूले हाल्ने छौ

  • @karanbhandari9285
    @karanbhandari9285 9 дней назад

    ने क पा एमाले जिन्दावाद ❤

  • @sushilbaral1
    @sushilbaral1 6 дней назад

    Good views shankhar pokhrel❤❤❤

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r 6 дней назад

    तुरुन्तै तपाईं धनि हुन चाहानुहुन्छ त्यसैले चोरी ठगि जाल साँझ भ्रष्टाचार अनैतिक मानव तस्कर गर्नु पर्छ त्यसको तालिम लिन बालकोट दरवार र बुढानिलकण्ठ दरवारमा निशुल्क भर्ना खुलेको छ

  • @shamseradhikari1687
    @shamseradhikari1687 7 дней назад

    मिल्नु ठुलाे कुरा हाेईन,ठुलाे कुरा त जुन शर्त र उद्धेश्य राखेर मिलिएकाे हाे भनिएकाेछ,त्याे पूरा नहुन्जेल मूल्य र मान्यताकाे आदर्शमा दृढ रहनु र साैहाद्रपुर्ण सुसम्वन्धमा रहनु टिक्नु ठुलाे कुरा हाे।

  • @anjilsth8632
    @anjilsth8632 9 дней назад

    Good leader

  • @NirkumarBujhel-em6vh
    @NirkumarBujhel-em6vh 2 дня назад

    समस्या यिनी कम्पनीको भ्रष्टाचारीमा छ

  • @sg0620
    @sg0620 9 дней назад +1

    देश को लागि केही गरौ नै भनेको हो भने, निर्वाचन प्रणालि मा सुधार गर्ने हो भने, सम्बिधान संसोधन गर्ने भए एक्लाएक्लै छलफल र सहमतिमा का हुन्छ, सबै संग बसेर कुरा गरेर के गर्ने सहमती गरे पो हुन्छ,आफु खुसी छलफल र सहमति ले का हुन्छ

  • @lalitrana9358
    @lalitrana9358 9 дней назад +1

    सबैभन्दा ठूला दुई भ्रष्टाचारी पार्टी एक हुँदैछन्। यिनीहरूबाट शाु सानभन्दा अपराधी बचाउने काम मात्र हुन्छ।

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2ju 5 дней назад

    भ्रस्टाचारकाे कुरा नउठाएकाे भए प्रचण्डकै नेत्रित्व कायम रहन्थ्याे बेचन झा पक्णिनु ,गिरिबन्दु लगायतका मुद्धा उठ्नुनै काङ्रेस संग मिल्नु पर्ने बाध्यता भयाे

  • @meghrajkhanal5876
    @meghrajkhanal5876 9 дней назад +1

    कति राम्रो प्रस्न haru👍️

  • @yubrajpandey3948
    @yubrajpandey3948 9 дней назад +8

    2084 मा यिनीहरुलाई जनताले शून्य पर्दिउन्।।
    हुनेवाला केही छैन हेदै जाऔं बीचमा फेरि
    खटपट हुन्छ अनि हुने यही हो।नौलो मान्नुपर्दैन।

  • @ramrijal2516
    @ramrijal2516 9 дней назад +73

    यो झन् महाभ्रस्टाचारी कुरा फेरि ठुलो ठुलो यी ठुला भनाउदा दलको काम छैन.

    • @umeshtimalsina-1195
      @umeshtimalsina-1195 6 дней назад

      तैले भ्रस्टाचारी भन्दैमा कोहि भ्रस्टाचारी हुदैन बुजिस ठुला दल मिलेर देश बिकास गर्नै पर्छ ।।

    • @ramrijal2516
      @ramrijal2516 5 дней назад

      @@umeshtimalsina-1195 तपाईंको सोचाइको बिर्को अलिकति खोलेर हेर्दा हुन्थ्यो कि?जनता त यस्ता बिचारले ग्रसित छन् अनि भुत्राको नेताले बिकास गर्छन्.धेरै टाढा नजाऔं.क्रिकेट हेर्न एउटा गतिलो stadium नभएर मान्छे रुख रुख चढेर हेर्नुपरेको छ,बिनाकामको भिउ टावर बनाउछ्न तपाईंले भनेको तीन दलको बिकास त्यही हो?नेपालीलाई भुटानी refuge बनाएर तपाईं हामी जस्ता नेपाली बिदेश लखेटेर नेपाल मा लुट मच्चाइरहेका छन् बिकास त्यही हो? मेलम्ची खानेपानी सुरु हुँदा तपाईं हामी जन्मेका पनि थिएनौ होला अहिलेसम्म पुरा भएको छैन त्यही हो बिकास?यिनिहरु हुन्जेल जनताले बिकास त ईश? देश बिनास भैरहेको छ.लाखौं जनता बिदेशमा बेचिनुपरेको छ.

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 2 дня назад

      ​@@umeshtimalsina-1195 कति अब को 100 barsa ma 10 km road 2 ota pul ,1 ota hospitals ti ni 5 6 महिना चल्ने ,बेरोजगार दर बढाएर हो गर्ने

  • @TukmanKhadka-h7j
    @TukmanKhadka-h7j 5 дней назад

    Good question 😊

  • @Kanchan2077.
    @Kanchan2077. 4 дня назад

    सबै भन्दा ठुलो ठुला भस्टचार लाई भित्र भित्र लुकाउन लाई बन्न लागेको हो। देश जनताको चिन्ता छैन। जो चुर त्यस कै ठुलो सोर।

  • @_ronabzon_7
    @_ronabzon_7 9 дней назад

    ek Dum Kura Thik chha mahasachib Commred lalsalam

  • @thakurimahendra3588
    @thakurimahendra3588 7 дней назад +1

    यस्तो भ्रष्ट नेता लाई अन्तर्वार्ताको बोलाउने को हो । नीति बिचार केही छैन खाली सुर्य सुर्य भन्यो जनता उल्लु बनायो

  • @premrajjoshi5711
    @premrajjoshi5711 3 дня назад

    प्रचण्ड सङ बहुमत थियन तिमिहरुले सरकार बनाउन सकेनौ तेस्तो अबस्थामा प्रचण्डले सबैलाइ भोट माग्न मिल्यो !! त्यो बाहानाले सरकार ढलेको होइन ढल्नुको कारण भ्रस्ट बचाउन हो

  • @chitradarlami1016
    @chitradarlami1016 4 дня назад

    प्रदेश र रास्टिय सभा र समानुपातिक टिके प्रणाली खारेज गरि अघि बढनु देशको लागि उपयुक्त हुन्छ।

  • @TheCPJK
    @TheCPJK 9 дней назад

    इनका गफ सुन्न हुदैन अब

  • @manutarataramanu7297
    @manutarataramanu7297 9 дней назад +1

    प्रदेश खारिज हुनुपर्छ पालिका र वाडा हरु बलियो बनाउनुपर्छ

  • @khadgajitlama6198
    @khadgajitlama6198 4 дня назад

    यी नेताहरुको कुरा सुनेर छक्का पर्छु।एक पटक पो छक्याए होला पत्याउनु दोहोर्याएर त मानिसले गल्ती गर्दैन ।नेता भनौदाहरु पदखोर र द्रव्यपिशाच न परे थुतुनो र मुतुनो एउटै भएका।

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 7 дней назад

    भष्टचारी बचाउको गठबन्दन हो यो सब

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 5 дней назад +1

    यो केपी को माइलो छोरा हो जेपिटी बोल्दैछ दलाली को नाइके भ्रष्टाचारी हरु एक हुँदै छन्

  • @user-vu3em4fv1d
    @user-vu3em4fv1d 2 дня назад

    यो hot seat को कोइसन नेता लाइ गर्दा अति मजा आउँछ

  • @birendrathapa4931
    @birendrathapa4931 9 дней назад

    राम्रो नेता

  • @thakadhikari1955
    @thakadhikari1955 9 дней назад +10

    उखाने र भक भके मिलेर गर्नी केही होइन नदिनाला N G O I N O मिलेर देश लुट्ने भ्रष्टाचार चारी लाई जोगाउने हो । भ्रष्ट लाई जोगाउने कानुन बनाउने हो अरु केही गर्ने वाला छैन ।

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 9 дней назад +1

    २०४७ को संविधान नै उपयुक्त छ।

  • @hukumthapa5551
    @hukumthapa5551 9 дней назад +1

    आलु जस्तो कुरा गर्छ महा सचिब जस्तो मान्छे । हाम्रो रिमितेन्स ले बाचेको चोर हरु जो आय नि के हि हुन्न । सबलाइ जुन्दाउनु पर्ने ।

  • @kushrajpoudel5917
    @kushrajpoudel5917 5 дней назад

    भ्रष्ट्राचारी हरुको मिलन भो खुसी छ यो नाथे पनि

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o 8 дней назад

    Jaya ghanti

  • @haridhital7435
    @haridhital7435 7 дней назад

    जन्ताले नचाहेको धर्म नृपेक्क्ष । र । जातिय नारा जन्ताले चाहेका होइनन् बरगिय नारा जन्ताले चायेका हुन दलित जनजाति का नाममा कोटा छुट्टाउनु भनेको फेरिपनि देसमा द्वन्द निम्त्याउने छ तिमीहरू युरोप अमेरिकाको डलर खाएर युरोप अमेरिका ले जे भन्यो तेहि गर्नि हो।

  • @rynixthapa3182
    @rynixthapa3182 9 дней назад +2

    Kale kale milera khau bhale khau 😂😂😂😂

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 9 дней назад +9

    फेरी क्मेन्ट गरे यो भनेको काले काले मीले र खाउ भाले हो गिरिबन्दु भुटानी भाउजु जोगाउने खेल हो चोरहरु ३ महैना पनी टीक्दैनन सतीले सरापेको मेरो देस कठै

  • @bhuwanpandey6562
    @bhuwanpandey6562 9 дней назад +1

    भ्रस्टाचारी हरुको गठबन्धन हुन लागेको बुझेका छन् जनता ले। सरकार कीन ढल्दैछ र कीन नयाँ गठबन्धन बन्दैछ स्पष्ट छ बेतुक का तर्क गर्छ यो लठुवा।

  • @muncaromania3053
    @muncaromania3053 9 дней назад +33

    कति मिल्ने, कति छुट्टीनि ? भ्रष्टाचारीलाई सजाय र देश को विकाश न हुने जेल सम्म अरुसब हावा गफ मात्र हो।

  • @Suman-gw1bf
    @Suman-gw1bf 9 дней назад

    Abo ko Asha vaneko ko only balen shah ❤❤

  • @sitaldhungana3505
    @sitaldhungana3505 9 дней назад +1

    कन्फिडेन्ट भएन

  • @user-tk3nq6od1v
    @user-tk3nq6od1v 9 дней назад

    याे सम्बादकाे निचाेड देश,जनता भाडमा जाअाेस दुई भष्टाचारि दल रअासे पासे लाइ जेगाउन र जाेगिने उपाय मात्र हाे

  • @santoshganesh6413
    @santoshganesh6413 9 дней назад +1

    कांग्रेस एमालेको पार्टी सदस्य बढायौ तर भोट पहिलेको तुलनामा घटदै छ।मतलब दुबै पार्टी अलोकपृय हुदैछ।वाम एकता पनि गर्न सकेनौ।अब कांग्रेस सङ पार्टी एकता गर।नाममात्रको फरक छ।शैली सोच प्रवृत्ति ब्यवहार एउटै छ।दुबै एक भयौ भने बहुमत र एकमना सरकार बन्छ।एउटा मजबुत बाहुनवादी पार्टी बन्छ।सके राप्रपालाई पनि मिलाउ चित्र ब केसीलाई पनि मिलाउ।

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t 9 дней назад

    चुनाव मा हरे पछि काम के थिएन यसको यसपालि काम आए छ।

  • @kedarpant4530
    @kedarpant4530 8 дней назад

    जुन जोगी आए पनि कानै चिरेका !

  • @deenanathacharya2743
    @deenanathacharya2743 9 дней назад +10

    बजेट त प्राय रघुवीर महासेट ,जुली ,ओली जस्ता एमाले निर्वाचन क्षेत्रमा नै बिनियोजन भएको थियो होइन र ?

  • @bhupaloli6628
    @bhupaloli6628 9 дней назад +1

    गिरि बन्धु र मानव तस्कर एकसाथ

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t 9 дней назад

    कंग्रेसको भ्रष्टाचारी हरुलाई जोगाई दिने भो यसपली यो फेरि आउने चुनावमा नि हर्नु पर्छ।

  • @jitendrabasnet2883
    @jitendrabasnet2883 9 дней назад

    नितिगत corruption गर्नलाई हो अरु केही होइन।देश र नेपाली जनताको लागि भयको भए खै त रोजगारका अबसर सृजना गरेको?सैद्धान्तिक कुराले देश बन्दैन हजुर ब्यबहारमा देखिनु पर्छ।बोलिमा कति मिठास छ है?

  • @sureshshah5214
    @sureshshah5214 9 дней назад

    प्रत्यक्ष निर्वाचीत प्रधानमन्त्री नहुन्जेलसम्म नेपालको राजनीति भस्ट्राचार बाट मुक्त हुदैन ,भस्त्राचार बाट मुक्त नहुन्जेल देशको बिकाश हुदैन । राजनीति र साशकिय स्वरुप को मात्र कुरा गर्नु भनेको प्रधानमन्त्री पद खाने सजिलो जुक्ति मात्रै हो।

  • @lovevision5791
    @lovevision5791 5 дней назад

    धाेकेबाज हाै तिमी .....

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d 9 дней назад

    यी दुई ठुला दल नमिली सम्बिधान सम्सोधन तथा राजनिती सुधार हुनै सक्दैन । यी दुई ठुला दलको गठबन्धन एकदम ठिक देखिन्छ । ढिलो गरे पनि अब देश र जनताले दुख पाए भने तपाइहरुको भलो हुनै सक्दैन ।

  • @gopalghatane4679
    @gopalghatane4679 9 дней назад +1

    आफ्नो नलाकि अरुलाइ थुपार्ने कस्तो प्रवृत्तिको राजनीति महासचिव ज्यू

  • @sportschitwan3456
    @sportschitwan3456 9 дней назад +3

    ma chahi jagadish sir ko fan

  • @palutamangnepal5724
    @palutamangnepal5724 9 дней назад +1

    File gayep garne sahamati ho congress ra amale ko

  • @Kasa690
    @Kasa690 9 дней назад +16

    My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ??
    Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन ।
    my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎
    Me : यो सरकार ढले संगै के के जोगियो थाहा त छ तिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए ।
    🤣😊😊

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 9 дней назад +2

      वाह,
      कती सत्य र यथार्थ विश्लेषण तपाईको तर के गर्नु झोलेहरूले
      यो कुरा कहिले बुझ्लान ?

    • @umeshtimalsina-1195
      @umeshtimalsina-1195 6 дней назад

      केपि ओलि प्रधान्मन्त्री बनेपछी समातिने ठूलो माछाहरु क्यान्टोनमेन्ट घोटाला काण्डमा प्रचण्ड अनि सहकारिमा रबि एति गरे 84 मा केपि बाको बहुमत सियोर ।।

    • @Kasa690
      @Kasa690 6 дней назад

      @@umeshtimalsina-1195 यदि रबिले गल्ती गरेका थिए भने कांग्रेस, एमाले, माओवादी मिलेर उहिले नै समाप्त पारी सक्थे। देशको हरेक निकाय यिनै पुराना दलहरुको कब्जामा छ। प्रमाण सजिलै निकाल्न सक्थे । अहिले कान्तिपुरको कैलास सिरोहिया ले पत्रिकामा छापेको समाचार लाइ प्रमाण मानेर आरोप लगाएका हुन्। कानुनी रुपमा प्रमाणित हुने कुनै आधार नभएरै होला न्यायालय सम्म नपुगेका। नत्र भ्रष्टाचारको साम्राज्य जोगाउन कुनै कसर बाकी राख्ने थिएनन्। कहिले सम्म जनतालाइ दिग्भ्रमित पार्छन् होला र? अहिलेको जमानामा हरेक जनताको हातमा स्मार्टफोन छ। एकाइसौ शताब्दी हो जनता सचेत छन्। यो क्रम अझै बढ्दो छ। कहिले सम्म रोक्लान् । प्रमाण देखाईदिऊ देखाईदिऊ भन्दै थियो त अमेरिकन एडेन्ड देखाईदे भनूँ के छिटो प्रमाण!अदालत मा प्रमाण पेस गरि जेल हाल्य भै हाल्यो नि यो पुरानो पार्टी बाट वाक्क दिक्क भएर नयाँ नेता रोजेको हामी जनतालाई ढुक्क हुन्छ!होइन गगनको प्रमाण झोलामा स्यानेटरि प्याड हो क्या हो बोकेर हिड्न कि सिरानीमा च्यापेर सुतेको छ रे ? कस्तो प्रमाण हो देखाउन पनि नमिल्ने अदालत सम्म जान पनि नमिल्ने!

  • @user-kd9kr5dv6x
    @user-kd9kr5dv6x 8 дней назад

    सहकारीको रकम हिनामिना को ध्यान दिन यदि त्यो हिनामिना भएको रकम पाइएन भने एमाले के कांग्रेस के त्यस बखत थाहा होला। सचिव हो तराम केसी नेकपा एमाले तुलसीपुर १४

  • @madanojha9766
    @madanojha9766 8 дней назад

    जानकारी मुलक अन्तर्वार्ता ! अहिलेको तरल राजनैतिक स्थिति र निकास बारे जानकारी मुलक अन्तर्वार्ता !

    • @kabirmaharjan654p
      @kabirmaharjan654p 8 дней назад

      Teska aamako yaar kp oli Ra aarju deuba Lai bachauna khojeko ho mc..

  • @mohantiwari2455
    @mohantiwari2455 9 дней назад

    0४६ मा काङ्ग्रेस एमाले मिलेर पन्चायत बिगतन र संबैधानिक राजतन्त्र र संविधान०४७ निष्कासन गरेकै हुन् आनि ०६४ मा पनि काङ्ग्रेस एमाले मिलेरनै बर्तमान संविधान निस्कासन गरेकानै हुन् ! काङ्ग्रेस को जरो नेपालमा कहिले पनि पाइएन भने एमाले आइएन्जिले गमलामा हुर्काएको जमात भने इनिहरुको देलिभरी अर्थात नेपाल प्रती आस्ता माया छर! कुन्नी!?

  • @rajvlogau6289
    @rajvlogau6289 7 дней назад

    यस्ता चोर हरु जब सम्म राज्य मा हुन्छन तब सम्म देश अगि बड्दैन डाका

  • @kiransinjali4078
    @kiransinjali4078 6 дней назад

    यो शखरेले जनतालाई दोष दियो! कस्तो पाखण्डी रहेछ! हामी नेताहरुको गल्ती हो भनी मानी लिनु कता हो कता! समस्या जनता नै हो भन्छन!

  • @krishnabastakoti8724
    @krishnabastakoti8724 7 дней назад +5

    यो अन्तरबार्ता बाट स्पष्ट हुन्छ कि यिनिहरुको गठबधन भनेको भ्रष्टाचारि जोगाउनु नै रहेछ

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 6 дней назад

    जेल जान बाट बच्ने उपाए गरेका हौ अरु केही हैन भन्नुस शंकर पोखरेल

  • @Basantarajpokhrel
    @Basantarajpokhrel 2 дня назад

    शकर लाई जनताले कहिले पताउन सदै केपी साडु काे बुडी चडेर ठुलाे कुरा गने हाे दाङकाे बिकाश देखेर जनताले पताउला

  • @tilakkhadka5924
    @tilakkhadka5924 9 дней назад

    Mahaa bhartachari daka

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 9 дней назад

    म त पत्याइहाल्छु भावनामा डुबिहाल्छु यो मानेमाकी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपती , निर्वाचन प्रणाली , प्रदेश लगायतका बिसयमा सम्बिधान सम्सोधन हुने कुरा साच्चिकै देश र जनताको हितमा छन भन्ने लाग्यो तर ।।।।।

  • @jiwanlimbu5517
    @jiwanlimbu5517 4 дня назад

    यो देस बेचुवा पार्टी सङ्खर पोख्रेल लाई अन्तर्बार्तान्लिनु भनेको तपाइको सम्मान गिर्नु हो।

  • @rajendrakumal1031
    @rajendrakumal1031 9 дней назад

    मलाई सबै भन्दा धईरे सुज बुज र चोटीलो परस्न गर्न सक्न्य पत्रकार लाग़छ जगदीस खरेल

  • @Ghumntenepal
    @Ghumntenepal 9 дней назад

    संविधान सम्सोधन गर्दा संविधान निर्माण गर्दा जनता बाट लिएका ती पुराना सुझावका आधारमा गरियोस्

  • @lakgurung4900
    @lakgurung4900 9 дней назад

    संबिधानसन्सोधनले देशबिकासहुदैन है फटा गफडि झुटबोलिजान्तलाई भेडबनाउनेमात्रहो पहिले भ्रास्टचार हरूलाई रकमआसुलगरि झेलनहाल्दसाम्मा यो देश बन्दैनहै

  • @dilliprasadpaudel8302
    @dilliprasadpaudel8302 9 дней назад +2

    रवि को फायल को धमका हो कि ।

    • @khatriidai
      @khatriidai 9 дней назад

      फाइल उहीँ बुडि को बाहेक रबि ले कस्को खोले र खै हावा गफ मात्र 😂

  • @BinodBk-u3y
    @BinodBk-u3y 9 дней назад +1

    दलालहरु को के भर!

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p 9 дней назад +8

    नाटक नगर चाेर शाला गिरबधु बचाउन्े नाटक

  • @Purnabahadurbhattarai-bv1to
    @Purnabahadurbhattarai-bv1to 9 дней назад

    नौ टक्ङ्की नगर यमाले मुला तिमिहरु को कुरा सबै नेपाली जनात ले भुजेका छन आराजु भाउजू र केपि ओलि लाई जोगाउन लाई तिमिहरु मिलेका हौ अब तिमिहरुलाई 84 मा जनात ले पतान बनाउछ्न ।

  • @poornapoorna5505
    @poornapoorna5505 8 дней назад

    पुरानो पार्टी हरुको कर्तुत जनता थाहा पाउदै छ ।

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 9 дней назад

    कतै रवि को डर त हैन मान निय जिउ,

  • @sushilmanandhar237
    @sushilmanandhar237 6 дней назад

    बुद्ध नेपालमा जन्मेका हुन्, हाम्रा राजनीतिक दलका नेताहरू पनि
    सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालको लाज हो
    नेपालमा हरेक वर्ष बाढीले कति क्षति गर्छ ? यस्तो दोहोरिने क्षतिबाट बच्न सरकारले कति बजेट विनियोजन गरेको छ ?

  • @madhavkhanal3440
    @madhavkhanal3440 9 дней назад

    यहि किचलो होस भनेर नै यो खालको समानुपातिक शासकीय स्वरुप बनाएका हौ!जनताको हक हितमा बनाएको संविधान नै होइन रहेछ!अब त अति नै भयो!यो खालको नाटक मन्चन भन्दा बरु राजशाही नै ठिक भन्ने लगभग मान्यतामा पुगियो!