अझै ७ दिन बाकि छ फाइल खोल्नु भन्दै रविमाथि खानिए शाही, गिरिबंधु भ्रष्ट र भुटानी जोगाउन खेल भएको हो ?

Поделиться
HTML-код
  • Опубликовано: 6 июл 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gyanendrashahi #rabilamichhane #sunaulonepaltv #prachanda #kp_oli #chitrabahadurkc

Комментарии • 205

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 7 дней назад +18

    ज्ञानेन्द्र शाहीको फाइल खोलौँ भन्ने कुरा जायज छ।

  • @laxmangyawali8247
    @laxmangyawali8247 7 дней назад +54

    ज्ञानेन्द्र शाहिको कुरा जायज छ त्यसै गर्नुपर्छ ।

    • @binThapa-h9b
      @binThapa-h9b 7 дней назад

      राउटे मुला ।। बेकारको बकबक

    • @kamalthapa3354
      @kamalthapa3354 7 дней назад +2

      Koi mug chor haru thik xaina

  • @premkhadka3248
    @premkhadka3248 7 дней назад +13

    ज्ञानेन्द्र शाहिको भनाइ १०००% सहि तितो सत्य छ।गृहमन्त्री अरुलेत जनता झुक्याए आशालाग्दो तपाइले पनि झुक्याउने?

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 7 дней назад +6

    सहि हो गृहमन्त्री आफै अगुवा बाटो हगुवा भएसी केही गर्न सक्नेवाला छैनन

  • @bikashsharma2887
    @bikashsharma2887 7 дней назад +23

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 7 дней назад +4

    यो समयमा जस्ले जे भने पनि प्रचण्ड लाई साथ दिनु पर्दछ यदि हामी साच्चै देशभक्त हो भने

  • @mohankhadka293
    @mohankhadka293 7 дней назад +9

    ज्ञानेन्द्र शाही ले बोल्नुभएको कुरा सतप्रतिसत सहि यथार्थ लाग्यो!उहाँले बोल्नुभएका कुरामा सदनमा कसैले खन्डन गरेको देखिदैन।फेरि किन प्रधानमन्त्री र गृहमन्त्री जन्तालाइ ढाट्ने मात्र काम गर्ने?

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 7 дней назад +19

    मेरो मनको कुरा मात्र नभएर जनताकाे आवाज हो ग्यानेन्द्र साहि

  • @user-ss6qt5qt1m
    @user-ss6qt5qt1m 7 дней назад +3

    काङ्रेस र एमाले मिलेर कहि राजनितिक स्थिरता हुन्छ भनेर बकबास नगर्दा हुन्छ महोदय यो एउता भ्रष्टाचारि लुकाउने खेल मात्रै हो ।एउतै बिचारधारको माउबादी र एमाले मिल्न सकेनन ।रबिको अबको रजनिती पनि सकिने भयो ।ज्ञानेन्द्र शाहीको बिचार ठिक एकचोती साथ दिनुस।

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 7 дней назад +11

    होइन यो अहिलेको सरकार लाई फाइल खोल्न चोइ केले रोकेको रैछ हो थुइक्क नेपाल सरकार नालायक मन्त्री हरु

  • @triggeredclips2
    @triggeredclips2 7 дней назад +4

    थुक्क खाते नेपालका शिर्ष नेता हो सबैलाई हार्दिक श्रद्धाञ्जली। गू खाओ मुर्दार हों।

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 7 дней назад +13

    100000% right kura gyanendra shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seemakafle7725
    @seemakafle7725 7 дней назад +11

    चित्रबहादुर के सी को कुरा एकदम सही कुरामा मेरो सहमत छ ।

  • @krishnagyawali4160
    @krishnagyawali4160 7 дней назад +3

    योगेश भट्टराई ले मन्त्री कसरी खाने भनेर बोलेको बोली हो साला मत जस्ले जे सुकै भनोस नेपाल को देश को लागि एउटा मात्र नेता ज्ञानेन्द्र शाही हो

  • @Dhondub
    @Dhondub 7 дней назад +4

    देश चलाउन हामी नै हो सक्षम भन्नेहरु नै भ्रष्टाचार महा झुट बोल्ने चोरीपैठारी गर्ने भएछ्न कसरी?

  • @AryanTAMANG-yq1lf
    @AryanTAMANG-yq1lf 6 дней назад

    🙏🙏जय रबि सर सहि हो ज्ञानेन्द्र सहि को कुरा🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @OmSingh-zc6qq
    @OmSingh-zc6qq 7 дней назад +3

    विभिन्न नाम धारिका एउटै पार्टी कसले कसलाई कारवाही गर्ने, लूटन सके लुट कानछाहरु लुट अरु देशमा पाइँदैन नेपालमै छुट

  • @guvindabista2926
    @guvindabista2926 7 дней назад +2

    ज्ञानेन्द्र साहिको कुरा सहि छ

  • @user-fv6kf9gs9j
    @user-fv6kf9gs9j 7 дней назад +4

    राजीनाम।नदिनु।सर्कार।भस्टाचारीलाई।तह।लगाएर।मात्र। राजीनाम।है।हजुर

    • @chandradangi450
      @chandradangi450 7 дней назад

      गेडा हुन्छ मुजि यो ३२ सिटे आतन्कारीलाई देश वाट नलखेटे सम्म देश वन्दैन

  • @ram1257-z8x
    @ram1257-z8x 7 дней назад +2

    ज्ञानेन्द्र शाहीले भन्नु भएको कुरो लागू हुनु पर्नेभो अब

  • @umakantasitoula6562
    @umakantasitoula6562 7 дней назад +4

    एउटा जीउदो साम्सद ग्यानेन्द्र साहि

  • @Roshanroka-mf1xe
    @Roshanroka-mf1xe 7 дней назад +1

    नेताहरुको सधै यस्तै झगदा भैराक्ने अनि हामि नेपाली जन्तालै कस्ले चिन्ने कस्ले बुज्ने कैले बुज्ने 😥😥🙏🙏🙏🙏🙏🙏🙏

  • @BuddhiramRai-v7n
    @BuddhiramRai-v7n 7 дней назад +3

    चित्र बहादुर केसी को कुरा सहि हो

  • @NamarajThapa-ri3dk
    @NamarajThapa-ri3dk 5 дней назад

    सलाम छ चित्र बहादुर

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 7 дней назад +2

    Ganendra sahi ko kura sahi ho.

  • @user-hi3uw1ii3u
    @user-hi3uw1ii3u 7 дней назад +1

    दोहोरी खेल्दै गरो। धेरै समय छैन जस्तो छ फेरि देश भासिन।

  • @keshavbohara3935
    @keshavbohara3935 6 дней назад

    आम जनतालाई चाही जतिवेला पनि समातेर जेल हाल्ने तिनका लागी फाइल खोल्न नपर्ने यि नेतालाई समात्न चाही फाइल खोल्नु पर्ने सबै भ्रष्ट हुन

  • @krishnarai6194
    @krishnarai6194 3 дня назад

    राम्रो कुरा

  • @dilrai9235
    @dilrai9235 7 дней назад +1

    सहि कुरा आयो पार्टीहरू नसुन्ने हाे भने ठिलाे छिटो गणतन्त्र खर्त्रमा छ।

  • @narsinghkhati2619
    @narsinghkhati2619 7 дней назад

    100% सहि कुरा

  • @dilutamang6171
    @dilutamang6171 7 дней назад +3

    यि कान्डकारिहरुलाइ छोड्नु हुन्न

  • @krishnabahadurgurung4542
    @krishnabahadurgurung4542 7 дней назад +7

    राजा आऊँ देश बचाऊँ

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 7 дней назад +3

    सामसद ज्ञानेन्द पंचेले पनि३०बर्ष खाएरअाएकाे बुहुदल हाे धेरै फ्याउ फ्याउ नगर रबिले जति जनताकाे काम अाफुले गरेर देखा

    • @chandradangi450
      @chandradangi450 7 дней назад

      ३२ सिटे आतन्कारीको पछि लागेर सहकारी लामिछाने पनि केहि ख्यासेन ज्ञानेन्द्र शाहिले गरेको कुरा ठिक हो मुजि अलि होस पारेर कुरा मुजि

  • @subasstha9057
    @subasstha9057 7 дней назад +1

    खोल्दैन यो प्रचण्ड र रबि को गफ मात्र रहेछ। अब सनिबार देखी file खोल्न शुरु हुन्छ।जय देश

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 7 дней назад +3


    चित्र बहादुर माननियज्यु ले बिल्कुल ठिक छ म यस्मा समर्थन गर्दछु ग्यानेन्द्र माननिअज्यु ले बोलेको पनि बिकुक्ल ठिक छ है।

  • @kesharbaniya7020
    @kesharbaniya7020 7 дней назад +1

    यिनले गर्ने कामना मात्रै हो।

  • @humanathsubedi5321
    @humanathsubedi5321 7 дней назад +2

    हैन फाईल खाेल्ने भनेकै करिब सात दिन भैसकेकाे छ अाज सम्म कुनै खाेलेकाे देखिदैन यसकाे मतलब फाईल खाेल्दा यसलाई मर्का पर्दछ नठानु हाेस बाहिर सम्सदमा चर्कियर अब जनताले पत्याउनु मुस्किल छ ।

  • @namarajadhikari3732
    @namarajadhikari3732 7 дней назад +1

    तिमीहरु लाई नेता मान्नु र हाम्रो कर तिमीहरु खुवाउनु बालुवामा पानी खनाउनु यकै हो

  • @bheshbasnet1885
    @bheshbasnet1885 7 дней назад +4

    ज्ञानेन्द्र।।।

  • @kiranchaudhary-qz4zd
    @kiranchaudhary-qz4zd 7 дней назад +2

    रवि ज्यू तपाईं लाई त चितवन को वसी ले विश्वास गरेर पठाउनु भएको होइन र घण्टी मा भोट हालेरा

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 7 дней назад +2

    100000% right kura gyanendra shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.

  • @user-jg3gd7rq5l
    @user-jg3gd7rq5l 7 дней назад

    Good balen sir dherai ramro tark lyaunubhayo partaxya ma chorjati sabai hatxan Janta khusi hunxan 3/3mahinama sarkar fernu pardaina hola!!

  • @pushpashrestha3532
    @pushpashrestha3532 7 дней назад

    माओवादी सभासद् ले एकदमै सहिकुरा भन्नु भयो

  • @aavashpant2842
    @aavashpant2842 5 дней назад

    A b pant right version and right discussion

  • @user-tw7dd6ov9q
    @user-tw7dd6ov9q День назад

    Pardhanmantri guu oli sere laee sarkar dini hoen rbiko sapot x ❤❤❤❤❤❤❤

  • @PaharaiMagar-ic6nv
    @PaharaiMagar-ic6nv 7 дней назад

    Good chetri g

  • @BulanShrestha
    @BulanShrestha 7 дней назад

    All eyes on nepal politics

  • @ranjumagar1361
    @ranjumagar1361 7 дней назад

    त्यैत,खोलन फाइल !कस्ले रोकेको छ ? खोल्छु भनेर हल्ला गर्ने?खोलन ,कस्ले रोकेको छ?

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 7 дней назад

    एमाले काङ्ग्रेस देशको क्यान्सर होस् तहरु हार्दिक श्रद्धाञ्जली

  • @rajbhaishakya5378
    @rajbhaishakya5378 7 дней назад

    100.Right

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 7 дней назад +2

    100 right

  • @AmritPokharel-w3y
    @AmritPokharel-w3y 7 дней назад

    File kholana rabi ji

  • @kohinoorjee
    @kohinoorjee 7 дней назад +6

    ज्ञानेन्द्र शाही जिन्दावाद!♥️♥️🇳🇵🙏

  • @krishnagiri7475
    @krishnagiri7475 7 дней назад +1

    काङ्ग्रेस कम्निस्ट को एउटै सरकारमा जाने भन्दा लाज पनि लजाउदैन र

  • @shreeramthapa6885
    @shreeramthapa6885 7 дней назад

    सब दरिद्र मानसिकताले भरियका संसदहरु।राजिनामा दिद‌ैन संबिधान अनुसार गरने।

  • @AmbirsVlog
    @AmbirsVlog 7 дней назад +2

    Gayanendhra shahi is right

  • @shivabhandari9273
    @shivabhandari9273 7 дней назад

    Palo palo kamau sadhanama dohori yahi ho desa dubauni nepali rajniti !

  • @premkhadka3248
    @premkhadka3248 7 дней назад +7

    योगेशलाइ दोहोरी सदनमा नगाउन अनुरोध।जनतालाई स्पष्ट छ।

    • @chandradangi450
      @chandradangi450 7 дней назад

      यो ३२ सिटे माओवादि लाई सत्तावाट घोक्रे ठ्याक नलाएसम्म यो देश वन्दैन

  • @user-lw8fs6fp8s
    @user-lw8fs6fp8s 7 дней назад

    Jay ganendra sahi

  • @mbsunar7445
    @mbsunar7445 7 дней назад +2

    रबि मन्त्री खान पाउछु भनेर आसा लागिराछ के काे फायल खाेननि रबिले

    • @user-wn6he3jg8n
      @user-wn6he3jg8n 7 дней назад

      रबि को आफ्नै फाइल खोल्यो भने हबिगत के हुने हो रबि को

  • @user-yf6nz6cq8d
    @user-yf6nz6cq8d 6 дней назад

    Yini sabailai yahi samsad bhavan ma aago launuparxa

  • @kashimaharjan6373
    @kashimaharjan6373 7 дней назад

    Good luck

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 7 дней назад

    जब सम्म काँग्रेस र एमालेका भ्रष्ट हरुलाई जेलमा कोचिदैन तब सम्म नेपाली जनताले राहत पाउदैनन्

  • @debithapa6353
    @debithapa6353 7 дней назад

    Ho ho ho

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 7 дней назад

    सहिकुरा

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 7 дней назад

    Ganendra sahi ko kura sahi ho. adee ravi chor xaina bhanne phael kholer dekhau nu nata ravi pani chor ho bhane bujhinxa.

  • @sudhagiri4671
    @sudhagiri4671 7 дней назад

    Yoge Giri bandhuko Charuwa ke bholeko Hola.

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 7 дней назад +1

    Good

  • @rajeshrokka3418
    @rajeshrokka3418 7 дней назад

    प्रचण्ड सरकार राजा सङग मिल यो काङ्रेस एमाले लाई चाक मा हान बुडाे

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 7 дней назад +1

    सबै पुराना दलहरु को हबिगत आन्द्राभुँडी सबै देखिसक्यो धेरै चिप्लो बोल्नु जरुरी छैन्

  • @GiriBudha
    @GiriBudha 6 дней назад

    जसले जे सुकै भनुन बालेन प्रधानमन्त्रि र हर्क गृहमन्त्रि नहुदा सम्म फाइल खुल्दैन ८४ मा यि चोरहरूले बाडेको मासुभात डिजल पेट्रोल सदुपयोग गरम भोट हाल्न नजाम 🤘

  • @user-kl8xy5kv2z
    @user-kl8xy5kv2z 7 дней назад

    😮

  • @user-wn6he3jg8n
    @user-wn6he3jg8n 7 дней назад +1

    थुइक्क गृहमन्त्री लाज सरम चाहि पचेको यति सम्म हुँदा पनि राजीनामा नगरि फर्किने लचार रहेछौ पद्को लोभि अब प्रधानमन्त्री हुने चान्स छ

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 6 дней назад

    एमाले काङ्ग्रेस लाई नेपाली जनताले नजिक बाट नियालेर हेरि रहेका छौ । गिरीबन्धु काण्ड ,माहाकाली सम्झौता को अध्यक्छ , मदन भण्डारी मृत्यु को अध्यक्षता केपि ज्यू ले गर्नु भएको थियो रिजल्ट खोइ ? काङ्ग्रेस को पाला मा भएका कॉल कारखाना काहाछ ?भुटानी शरणार्थी लाई कसले बिक्री गरे । खोला नाला कसले बिक्री गरे यो सब पोल खोलिन् थालेपछि फेरि गठबंधन यो नाउटङ्गी नेपाली जन्ता ले हेरेका छौं आउँदो 84मा काङ्ग्रेस,र एमाले लाई देखाउने छौ .............................

  • @TulsiNeupane-yl3xv
    @TulsiNeupane-yl3xv 7 дней назад

    Yo sab vikaari haru mare huntho.

  • @janakbikramshahi3331
    @janakbikramshahi3331 7 дней назад

    बाग बागै हो

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 7 дней назад

    Mananiya parajuli shahi bhannu bhayo .🇳🇵🙏🇳🇵❤❤

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 7 дней назад +3

    ज्ञानेन्द्र शाहिले मेरो मनको कुरा बोलेको छ।

  • @RajkumarlimbuRajkumarlim-ne8do
    @RajkumarlimbuRajkumarlim-ne8do 7 дней назад

    Aajnai rajinam diniparxa

  • @dadhiramojha7044
    @dadhiramojha7044 7 дней назад

    रविको परीक्षाफल आउन बाँकी छ l हेरून् जनताले ..........😂😂

  • @sanutamang1572
    @sanutamang1572 7 дней назад

    रविलामिछने ले फाइल खोल्न सक्नु भएन भने ८४ रास्वपा सकियो भन्द हुन्छ 😊

  • @user-ol2se4pg6r
    @user-ol2se4pg6r 7 дней назад

    giri bandhu bachau sarkar daka ho janata le bujeka chhainana ki kyaho

  • @khemrajkc1303
    @khemrajkc1303 7 дней назад

    एमालेको कागज सरकार ,केपि कागजे प्रधानमन्त्री 😆😆😆😆

  • @jibanrana6048
    @jibanrana6048 7 дней назад

    Ganendra sahi le bhane jhai jhyam ki jhyam jail kochnu parx bhrastachari lai aru kura thaha xaina jun aaya pani kei hune wala xaina

  • @villagelifeofnepal8885
    @villagelifeofnepal8885 7 дней назад

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @kajigajmer4154
    @kajigajmer4154 7 дней назад

    Bhrastachaari lai jogauna margaprasasta garinu parne k boleko Mahesh bartoula oli lai bachauna

  • @GobindaBahadurPunmagar
    @GobindaBahadurPunmagar 7 дней назад

    Kasaile bom handeyu bhastachari neta harulai

  • @mukundsinghchhetri6938
    @mukundsinghchhetri6938 7 дней назад

    Gyane lai Mantri banaidew plzzz, Sko action herna man x🙏🙏

  • @user-mh1xv1ud7k
    @user-mh1xv1ud7k 7 дней назад

    Partaxe jantabat nirbachi Pradhan Mantri lagu garnu parxa

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i 7 дней назад

    Salam xa cmred

  • @prakashrai1191
    @prakashrai1191 7 дней назад

    ज्ञानेन्द्र शाही को नि कुरै त हो!

  • @GauriRasayli
    @GauriRasayli 7 дней назад

    बौलाहा भएकी एमाले हरु

  • @santosh8054
    @santosh8054 7 дней назад

    NO MORE KP & SB at all PLIZ!

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 7 дней назад

    Ho rajinama dinuhudaina

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 7 дней назад

    Nepal Aama Le yek patak feri Kot Parwa ko Chahna gare Jasto Chha. Nepal ka Saput haru ko kadha ma so ko Jimebari Aaisakeko chha -"Sabai ka Lagi Purn rup ma Prajatantra ko Sukhada Anubhuti Prapti ka Lagi."

  • @Laaligurans
    @Laaligurans 7 дней назад

    Honourable Gyanendra Ji, little you speak better it is. Say things as your right but on detailed and homeworked matters. But Home Minister could be under constitutional obligation.
    Mananiyaharu bolne matra hoina, siknuhos, bujhnuhos, ani matra aago Balnuhos.

  • @bindukarki-lc7ko
    @bindukarki-lc7ko 7 дней назад

    हो नि

  • @user-in7hq2ls7q
    @user-in7hq2ls7q 7 дней назад

    अझै पनि गधाहरुलाई कहिले मन्त्री बनुँला भनेर हतारछ । जनता उता बाढि पहिरोले अाहालबिहाल भएका छन् । भोट हालेका यी हातहरुलाई पनि सराप दिन मन लाग्छ ।

  • @kiransapkota-co2kx
    @kiransapkota-co2kx 7 дней назад

    म माधव सापकोटालाई सोध्न चाहान्छु एउटा शारीरिक अपांग मान्छे ४० दिन सम्म रत्नपार्क शान्ति बाटीकामा आफ्नो हक खोज्दा नपाउने देशमा समानुपातिक हटाउनुपर्छ किनकि यहाँ त पहुँचमा हुने मान्छेले मात्रै पाउने ठाउँ रहेछ

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 7 дней назад +2

    kangres ra emale thulo chora hun ra yo yogesh bhatrai kp oli ko kukura ho