लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, नन्दु परियारको लय, सागर आले र सुनिता बूढा क्षेत्रीको आवाज, बिनोद भण्डारीको निर्देशनमा बिनोद भण्डारी र मेरो अभिनयसहित नयाँ गीत "जान्छेऊ र माईली" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
सुन्दरी सुशील सालिन मोडल जुना को को मिठो मुस्कान ले झन् सुनमा सुगन्ध थपिएको छ नन्दु परियार र सुनिता जि को मिठो आवाज बिनोद को मनै लोभ्याउने अभिनय आहा निकै मिठो लाग्यो गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉
आहा प्यारि बहिनी जुना नानु typical गीतमा पनि निकै सहजता देखिन्छ, यो देखेर मलाई धेरै खुशी लाग्यो! तिम्रो performance र expressions साँच्चिकै मनमोहक छन्। सधैं यस्तै चमकि रहनु नानु गीतले सफल्ता पायोस येहि छ सुभकामना❤❤
wow धेरहि पछि मीठो र अरगानिक गित सुन पाईयो निकै मिठा टिपिकल शब्द रमेस सर को तेसतै मीठो नदु सर को सङ्गीत बिनोद सर र जुना बैनि को तेसतै राम्रो अबिनय ❤ जसतो मिठो टिपिकल गित 50% सागर जि को भोईसले र सुनिता जि को भोईस ले सुन मा सुगनद बसतब मा नेपाल अाईडल बाट सोचने गरथे कि सगर जि को अाबाज खासमा हो एसतै लोक दोहोरि को लागि हो भनेर तर बल दिल खुस भयो सबै टिम लाई सफलताको सुभ कामानाछ❤🎉निकै मन परो यो गित
आहा! जति हेरेनी धित नमर्ने भाका।उत्कृष्ट शब्द स्वर अनि अभिनय। हेरेको हेरै भैयो। यस्तो गित हो करोड क्लब मा पुग्नु पर्ने शुभकामना सम्पुर्ण तिम। जुना जि र बिनोद जि असाध्यै मन पर्ने कलाकार ।❤
जुना बहिनीकाे अभिनय अाैधी मन पर्छ। साहेद उनकाे अभिनय भएकाे भिडियाे नहेरेकाे कुनै छैन जस्ताे लाग्छ कतिपय त दशाै पटक हेरे अझै हेर्दैछ । विनाेदकाे पनि अभिनय अर्गानिक लाग्छ। याे गितकाे शब्द र लय मिठाे लाग्याे। सबै स्रष्टा सर्जक र कलाकार प्रति सम्मान छ ।
दुबै सेन्टीमेन्टलमा हुदा म ठुलो फ्यान तर नृत्य तिर पनी अली अली प्रयास गर्नु भाछ झन खुशी लाछ कलाकार, अभिनय कर्ता भय सी सम्पुर्ण बिषयमा अली अली अनुभव हुनुपर्छ ❤❤❤
आहा सारै राम्रो लाग्यो यो गित सङ्गै अभिनय पनि नहेरिकन बस्नै सकिन सफलताको शुभकामना छ। आउँदा दिन हरु पनि यस्तै यस्तै गित सुन र हेर्नु पाउ 👍️👍️👍️👍️भनि आसा राखेको छु। 🙏🙏🙏🙏फेरि पनि सफलता को धेरै धेरै शुभकामना
Raatko 12 baje nindra dekhi biujhida pani yehi geet sunna man lagx geet sunda sunda nidayeko patto hudaina #lovely song#🥰🥰🥰🥰👌👌👌#Respectforthissong#SagarAle#🙏🙏🙏🙏
लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, नन्दु परियारको लय, सागर आले र सुनिता बूढा क्षेत्रीको आवाज, बिनोद भण्डारीको निर्देशनमा बिनोद भण्डारी र मेरो अभिनयसहित नयाँ गीत "जान्छेऊ र माईली" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
👌🏻👌🏻🇳🇵🇳🇵
Sarai man pareyo ❤
सुन्दरी सुशील सालिन मोडल जुना को को मिठो मुस्कान ले झन् सुनमा सुगन्ध थपिएको छ नन्दु परियार र सुनिता जि को मिठो आवाज बिनोद को मनै लोभ्याउने अभिनय आहा निकै मिठो लाग्यो गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤🎉
Sagar and Sunita’s are the one of my The Beast Singer. Love it!!
Aaha Kati mitho geet
आहा सागर आले को आवाज कति सुमधुर जस्तो गीतमा पनि सुहाउने सुनिरहु लाग्ने ❤
आहा प्यारि बहिनी जुना नानु typical गीतमा पनि निकै सहजता देखिन्छ, यो देखेर मलाई धेरै खुशी लाग्यो! तिम्रो performance र expressions साँच्चिकै मनमोहक छन्। सधैं यस्तै चमकि रहनु नानु गीतले सफल्ता पायोस येहि छ सुभकामना❤❤
गीत एकदमै राम्रो बनेको छ।सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ❤❤🎉🎉
आहा ❤❤ क्या मिठो गीत "जान्छयौउ र माईली" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि❤️❤️❤️❤️👌👌👌👌🌹🌹🌹🌹👏👏👏👏👍️👍️👍️👍️🕺🤾🤾♂️💃
wow धेरहि पछि मीठो र अरगानिक गित सुन पाईयो निकै मिठा टिपिकल शब्द रमेस सर को तेसतै मीठो नदु सर को सङ्गीत बिनोद सर र जुना बैनि को तेसतै राम्रो अबिनय ❤ जसतो मिठो टिपिकल गित 50% सागर जि को भोईसले र सुनिता जि को भोईस ले सुन मा सुगनद बसतब मा नेपाल अाईडल बाट सोचने गरथे कि सगर जि को अाबाज खासमा हो एसतै लोक दोहोरि को लागि हो भनेर तर बल दिल खुस भयो सबै टिम लाई सफलताको सुभ कामानाछ❤🎉निकै मन परो यो गित
रमेश बि जि को शब्द,नन्दु परियारको संगित बिनोद भण्डारीको निर्देशन अनि सागर आले र सुनिता बुडा क्षेत्रीको स्वर आहा!
आहा! जति हेरेनी धित नमर्ने भाका।उत्कृष्ट शब्द स्वर अनि अभिनय। हेरेको हेरै भैयो। यस्तो गित हो करोड क्लब मा पुग्नु पर्ने शुभकामना सम्पुर्ण तिम। जुना जि र बिनोद जि असाध्यै मन पर्ने कलाकार ।❤
आहा कति सुन्दर स्वर ❤१०० चोटि सुन्दा पानि धित मरेको छैन है
धन्यवाद सर्जकहरुलाई
आहा कति मिठो गीत हो। कति राम्रो सबै मनपर्यो।❤
निकै मीठो गीत अनि झनै राम्रो अभिनय
❤❤❤सफलता को शुभकामना सम्पूर्ण टीम पर्ती ❤❤❤❤
आहा😍😍😍कति मिठाे भाका तेसै माथि सागर आले र सुनिता बुढा क्षेत्रीकाे सुमधुर आवाजमा❤❤❤🎉🎉
जुना बहिनीकाे अभिनय अाैधी मन पर्छ। साहेद उनकाे अभिनय भएकाे भिडियाे नहेरेकाे कुनै छैन जस्ताे लाग्छ कतिपय त दशाै पटक हेरे अझै हेर्दैछ । विनाेदकाे पनि अभिनय अर्गानिक लाग्छ। याे गितकाे शब्द र लय मिठाे लाग्याे। सबै स्रष्टा सर्जक र कलाकार प्रति सम्मान छ ।
Wow nic sang ❤❤❤🎉🎉🎉🎉🎉
राम्रो छ।सबै टीम लाइ धेरै शुभकामना छ ।❤❤🇳🇵🇭🇷
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलता को शुभकामना ❤🎉
राम्रो गित मजा लाग्यो जुना बहिनी नाचेको नि सुहायो है
ह्रिदय भित्र बाट आनन्द आउनी अभिनय जुना र बिनोद भण्डारीको ❤❤❤
मिठो लय शब्द उत्कृष्ट आवाज अनि अभिनय सम्पुर्ण टिमलाई बधाई तथा तिहारको शुभकामना ।❤️❤️❤️🙏🙏🙏
सारै राम्रो बनेको छ सम्पूर्ण लाई शुभकामना ❤❤
अति सुन्दर अति राम्रो 👌👍️💐
बिनोद दाइ र जुना दिदिको फ्यान खै हेरुम त कति छन् ❤
म छु है ❤😊
दुबै सेन्टीमेन्टलमा हुदा म ठुलो फ्यान
तर नृत्य तिर पनी अली अली प्रयास गर्नु भाछ झन खुशी लाछ
कलाकार, अभिनय कर्ता भय सी सम्पुर्ण बिषयमा अली अली अनुभव हुनुपर्छ ❤❤❤
Congratulations JUNU ❤️, what a powerful voice of Sagar ale.😮
मलाई त गीत एकदमै मन पर्यो है।मेरो तर्फबाट त 10 मा 10।❤
टिकटक नबनाई बस्नै सकिन सारै मिठो शब्द अनी स्वर सम्पुर्ण टिमलाई हिर्दय देखिनै उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏
आहा आहा आज मात्र सुनेको असाध्यै राम्रो लाग्यो GooD
धेरै पछि रमेश बिजी को गीत सुन्न पाहियो। सागर आले को स्वर ले मन छोयो।
सोचे को बन्दा नी रामरो आयो है अझै रामरो गरदै जानु❤️🙏🙏🙏🙏
आहा सारै राम्रो लाग्यो यो गित सङ्गै अभिनय पनि नहेरिकन बस्नै सकिन सफलताको शुभकामना छ। आउँदा दिन हरु पनि यस्तै यस्तै गित सुन र हेर्नु पाउ 👍️👍️👍️👍️भनि आसा राखेको छु। 🙏🙏🙏🙏फेरि पनि सफलता को धेरै धेरै शुभकामना
आहा कति मीठो गीत juna गुरुङ को अभिनय धेरै राम्रो छ
हार्दिक बधाई छ ।सर्जक गायक गायिका ।
dherai ramro songs❤❤❤
जुना जी मेरो सुपर सेन्टी एक्ट्रेश आजभोली नृत्य कलाकारमा पनी समावेश हुदा बेस्सरी खुशीलाछ ❤❤❤❤❤❤❤❤❤
Congratulations sabai lai 👌🏻👌🏻🇳🇵🇳🇵
Kati mitho sabda tetikai mitho laya❤❤❤❤
❤❤❤
कति मिठो लयको गित ! यो टीमका सम्पूर्ण प्रति हार्दिक धन्यवाद का साथै बधाई छ ।
आहा कती राम्रो 💓💓💓🙏🏾🙏🏾
अति राम्रो गित शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
Sagar ko singing and Binod ko acting 👌💓🙏
आहा ।
साह्रै राम्रो, शुभ कामना छ सम्पूर्ण टिमलाई ।
अति सुन्दर गित अनि भिडियो को बयान गर्न सक्दैन कति राम्रो ❤❤❤
Akdamai ramro xa get man paryo derai❤❤❤❤❤❤❤
मिठाे गीत❤❤❤
म त TikTok मा हेरेर यहाँ हेर्न आइपुगे। गीत राम्रो लाग्यो।
Ma pani
म पनि🙏🙏🙏🙏
Tei tw vaneko ❤😂
Ma pani seme ho👌👌😁😁❤️❤️🙏🙏
म पनि आको टिकटक मा मिठो गित सुनेर ❤❤🎉🎉
आती राम्रो प्रतुती 👌👌
आहा यस्तो पो हो त अर्गानिक गीत भनेको त
Raatko 12 baje nindra dekhi biujhida pani yehi geet sunna man lagx geet sunda sunda nidayeko patto hudaina #lovely song#🥰🥰🥰🥰👌👌👌#Respectforthissong#SagarAle#🙏🙏🙏🙏
बबाल मलाई चाई यस्तै गीत सारै मन पर्छ शुभकामना ❤🎉
Yo geet le desh khayo❤❤❤
कस्तो मिठो समधुर गित सारै राम्रो लाग्यो
❤❤
पुर्ण सफलता को हार्दिक सुभकामना ,यश साङेतिक कोसेली हिरा जस्तै छ ,आर्थिक रुप मा पनि धेरै सफल बनाउछ मैच्याङ जी लाई यश गित ले🤙🤙🤙👏👏👏❤️❤️❤️
Kati mitho Geet Aaha ❤️👏🏻👍🙏🏻🇳🇵
Nice song Best of luck hole units
बिनोद चाइ हो के मान्छे त ओभर हेन्सम सफल्ता को सुभकामना सम्पुर्ण टिम लाइ🎉🎉🎉❤❤
Derai paxi juna bahenile geet leyako raixa ramro lageyo best of luck 🙏♥️♥️👌👌💐💐🎉👏👏👏
जति सुने पनि पुगेन यो गित 🤗❤️❤️🩹🙏🙏
आहा कति मिठो गीत हो के अनि सगर आले र सुनिता बुढा को स्वर मनै आनन्द हुने के
गित राम्रो लाग्यो है ❤
आज सागर आले को गित सुन्ने अबसर पायो मनै देखि खुसी भय ,सागर भाइ को यश साङेतिक कोसेली को हार्दिक सफलता मिलोस कामना!!
One of the best song for this years❤
कति मिठो गीत।।
❤❤❤❤❤❤❤❤❤
आहा साह्रै सुन्दर कोसेली ❤❤
Congratulations sabai teamlai ❤best song
Ati ramro lagax dubai ko voice ❤❤❤❤ ramro xa
ati mitho geet agami din ma pani yestai ramro ramro herna ra sunna milosh
Wow song man paro haii ❤
Sahrai mitho geet ....best wishes entire team🎉
गित राम्रो छ ।मन पर्यो❤🎉🎉🎉❤❤
सारै राम्रो छ ❤❤❤❤
Damii ramro xa ❤❤❤
आहा कति मिठाेगित❤️❤️❤️🎶🎵
जुना र बिनोदलाई त ऐक्टिङ नै सुहाउछ ।
मिठो ❤
Aha best wishes junu ji 🎉🎉🎉🎉❤❤❤❤
बधाई छ ❤❤
गीत साह्रै मन पर्यो ❤❤
Best model binod bhandari ❤❤
क्या मनै छुने मार्मिक शब्द नेपाली पन झल्काउने
Congratulations sagar ale and entire team
Mitho song
आहा कति मिठो भाको गित है ❤❤❤❤❤❤❤❤❤❤🎉
यो गीत करोड क्लबमा पुग्नु पर्छ ❤️
Atni ramro bàdhi6 sapuna temli❤❤❤❤❤❤❤❤
W....sweet song congratulations sagar ale and sunita all team salute❤❤❤❤❤cute juna
राम्रो छ ।
aaha kati mitho geet maldai gayak gayika sir pani utikai mitho aabhinya pani utukai ramri jodi jhan ramro x ❤❤❤
सारै मन पर्ने गीत❤❤❤❤ सबै टिम को फ्यान 🎉🎉❤❤
बधाई छ जुनुबैनी❤❤❤
Dami xa geet ❤❤❤❤
अग्रज रामेस बिजि दाजु लगायत सबै मा सुभ कामना🙏🙏
राम्रो छ ❤❤❤
Dami 🦫 badhati x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
Voice ko king sagar ale mgr ❤
❤❤❤
सफलता को सुभकामना सम्पुर्ण टिमलाइ❤❤❤🎉🎉
अाहा❤
Kati mitho geet👌👌👌
💚💚💚
Wow dami song 👌👌👌🌹🌹🌹❤️❤️❤️