५ वर्षदेखी फ

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 904

  • @sunu2420
    @sunu2420 2 года назад +110

    दीदी ठिक कुरा गर्नु भए पईला आफ्नो माईत्ती ले देको चै लिनु पर्छ दीदी

  • @sitapanta4410
    @sitapanta4410 2 года назад +162

    म त कसैलाई चिन्दिन।
    तर दिदीको छोरा छोरी देखि सारो रिस् उठ्यो😡😡😡😡

    • @ashabadu3352
      @ashabadu3352 2 года назад +1

      Umm malai ni lastai ris uthako cha

    • @gungakumarilimbu8154
      @gungakumarilimbu8154 2 года назад +1

      Jhan chhori sanga ris uthne k haiii)))hamro tole ma one tamang le shrestha kt bihe gareko 2girls bho ani buda ko sampatti sab lagera lato tamang budo eklai bhako ani ama le 2girls lai kati kk bhanera bigarne bau patti nalaga bhanera bt jethi chhori le ama bata lukiluki baba lai kati paisa send garibaschha from Australia

    • @ramkumari5959
      @ramkumari5959 2 года назад

      Bihe ta garin but chora jastosanga ke gareko hola god !

    • @punamkhatri228
      @punamkhatri228 Год назад

      Kasto bacha haru hat

    • @asha.481
      @asha.481 Год назад

      😂

  • @nirjalamagar3203
    @nirjalamagar3203 2 года назад +128

    जे जस्तो भएपनी कुबेत आएर जानू भएछ कुबेत मा घरमा काम गर्दा कति दुख हुन्छ त्यो पिडा न बुझ्ने पापी सन्तान हुनु भन्दा त आफ्नो कोख बाजि हुनु मा गर्व गर्छु थुक्क बेजती छोराछोरी हरु

    • @ashabadu3352
      @ashabadu3352 2 года назад +3

      Tehi tw Kasto bachha haru hun

    • @aashikalimbu6230
      @aashikalimbu6230 2 года назад +3

      100%

    • @idapps2044
      @idapps2044 2 года назад +1

      100% Right hjr🙏🙏🙏🙏🙏

    • @netragmail
      @netragmail Год назад

      शौतिनी आमाले लप लपी चाटेकोर जन्मदीने आमाले फालेको आकाश पत्ताल फरकछ बुद्धि नभयको नबुझ्ने छोरा छोरी हुन

    • @taragemayri785
      @taragemayri785 Год назад +1

      हाेनि हजुर

  • @ghandevi8653
    @ghandevi8653 2 года назад +63

    हरेक कुरामा आमाको मात्र गल्ती हुदैन ।छोरा छोरी बात पनि त सपोर्त पाउन पर्छ।सन्तान को लागि आमा हर हमेशा साथ दिन्छिन बुज्नु र बुजाउनु फरक हुन्छ।

  • @sapunagurung9661
    @sapunagurung9661 2 года назад +254

    बाउले बिहे गर्दा केही नहुने अनि आमाले बिहे गर्दा नराम्रो हुने

    • @babitayonzan4418
      @babitayonzan4418 2 года назад +5

      Yes sister

    • @tenishahiski5763
      @tenishahiski5763 2 года назад +4

      Shai ho hjr

    • @sumisreshtha4949
      @sumisreshtha4949 2 года назад

      Teita vhaneko

    • @jaygierga
      @jaygierga 2 года назад +6

      Taita vane keta ko chilaucha ra ke aimai ko chalaudaina ani 20 barsa kancho keta sanga bihe garne ko vana milcha ra keta sudha 70 barsha ko hariyo bash ma lagne jasto sudha haru le 20 22 barsha ko keti bihe garna hune man mile sath diya 60 barsha kanchho keta sanga bihe garna pani milnu parcha hawa jasto kura mahila lai matra kanun lagcha ra tesko chhori ko bihe ko rin bau le tirna parcha ni chhori chhora ma thi bau ko hak lagcha vane purush pardhan haru le rin lage aama ko Jima gajab cha yaar ma vako vaya jatha boka poi lai kakra chire jasto chirdinthe 😡😡😡

    • @rajarammahat8899
      @rajarammahat8899 2 года назад +1

      Ho ni hjur 🌹

  • @sharadaluitel1514
    @sharadaluitel1514 2 года назад +35

    यो दिदीको भनाई ऐक्द रामो छ👍👍👍👍👍

  • @geetakharal1167
    @geetakharal1167 2 года назад +85

    यो बैनिको सोच ठिकै लागो मलाइ त , , लोग्नेले अर्कि ल्याए पछि सहारा त चाहियो नि आफुलाइ पनि , , आफ्नो जिवन स्वतन्त्र बाच्ने अधिकार सबैले पाउनु पर्छ ।

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 2 года назад +1

      सही कुरा गरनुभो दीदि ठीक गरनुभो

    • @YouTubepooja1
      @YouTubepooja1 2 года назад

      Right

  • @bikashlamjel8579
    @bikashlamjel8579 2 года назад +5

    दिदि कडा किसोर जि लाइ हम्मे हम्मे बनाइन

  • @krishnagurung8590
    @krishnagurung8590 2 года назад +10

    अधिकार पाउनलाइ झुक्नु पर्ने थुक्का हामी छोरी मान्छेको जिन्दगि

  • @ritabista2144
    @ritabista2144 2 года назад +69

    हेलो किशोर जि के हो महिला लाई मात्रै गलत कि गलत किन भन्ने???त्यो लोग्ने चाहिँ गलत हैन बुडि छोराछोरी हुदाहुदै अर्को बिहे गर्ने????

    • @prabh706
      @prabh706 2 года назад +3

      होनि

    • @rojanpakhrin.tamang7241
      @rojanpakhrin.tamang7241 2 года назад

      यो सबै झुतो बोली रको छ यो सुदिले

    • @renutamang2928
      @renutamang2928 2 года назад

      sahi ho

    • @bhawanilama4303
      @bhawanilama4303 2 года назад +2

      3 तको बाउलाई बुडी हुँदा हुँदै अर्को बुडी चाहिन्छ भने । के बुडिलाई चाई चाहिँदैन सही गर्नु भो डी ले good.rin natirnu .. tesleni torch

    • @punamkhatri228
      @punamkhatri228 Год назад

      Sai ho

  • @usapokhrel5356
    @usapokhrel5356 2 года назад +67

    कान्छि ल्याउनचै हुने जेठिलेचै अर्को संग जादा किन यत्रो आरोप ?

  • @samsungsunu5789
    @samsungsunu5789 2 года назад +20

    सोैतेनि आमा बिहे गरेको बाउको कुरा सुनेर खुब उफ्रेका छन् ई दिमाग भुट्टेका छोराछोरी हरु पछि कुकुरले नपाएको दुख पाउँछन् 20 ठाउँ पोईला गएपनि आमा भनेको आमा हो अन्जानमा गलति गरेपनि छोराछोरी लाई माया गर्ने अधिकार हुन्छ आमा लाई बाउ त अर्कि बुढि ल्यापछि काका बाउ भन्दा पनि खत्तम हुन्छ हेरि राख तिमिहरुले

  • @ganeshlama261
    @ganeshlama261 2 года назад +17

    सबै सन्तान ले बिष्लेषण गर्ने शक्ति हुदैन भाई सबै सन्तान ले आमाको दुखु देख्दैन

  • @indirapaudel3389
    @indirapaudel3389 2 года назад +168

    बाउ ले सिकाएर सैातेनी अामा ले गर्दा पनि हुन सक्छ सेाझा भएकोले पनि हुन सक्छ ❤️❤️

    • @vikashthapa3631
      @vikashthapa3631 2 года назад +1

      100 %

    • @samrikarai5995
      @samrikarai5995 2 года назад +5

      यो जामा छोरा छोरी पनि काम छैना 😡😡😡

    • @anamibudathoki1576
      @anamibudathoki1576 2 года назад +2

      Galti kasko ho tyo budalai ni sangai rakher sodhnus r vai tyo nani harulai beglai beglai rakher sodhnus sabai baule r arko aamale sikako hunu parx plz kishor vai ramro sang chhan bin garnus 🙏🙏

    • @dineshsuyal8257
      @dineshsuyal8257 2 года назад

      tapay galat हुनुहुन्छ 19 barsa ra 18 barsa kaa lai kosaila fakauna sakxa ra

    • @indrakarki35
      @indrakarki35 2 года назад

      2 जना को भीत्री समस्या चाहिँ के थीयो त्यो बूझ्नू सकीन्न तर बहीर बाट सरा सर हेर्दा चाहिँ गल्ती दिदी को नै देखीन्छ।हामी सगै यैटै कम्पनी मा काम गर्ने भयेको ले गर्दा अनि नेपाल मा पनि घर सगै जस्तो भयेको ले गर्दा हामी लाई बहीरी देखीने कूरा चाहिँ सबै थाहा हून्छ।बीचारा सोझो दाइ हूनूहून्छ कमाइ पनि धेरै राम्रो छ काम गर्ने कम्पनी मा 13/14 बर्स बसेर कमायेको।बीचारा यति सोझो मान्छे लाइ अली चाहिँ आरोप नै लायेको जस्तो लाग्यो।पसल गर्दा त्यत्रो धेरै रीन बनायेर आफै हीड्ने अनि बूढा लाई जीम्मा लायेर हीनेको भन्दा मलाइ चाहिँ ठीक लागेन।धेरै पहीले पनि सानो दूध खाने बच्चा लाई छोडेरी बीदेस गयेको अनि फेरि अहिले पनि गयेको।जानू त भयो कमाउनू को लागि तर आफै फेरि यो उमेर मा कीन बीहे गर्नू?राम्रो सग राम्रो गरेर बसेको भये 9 महीना सम्म बोकेर जन्मायेको आफ्नो छोराछोरी ले जस्तै परीस्थीमा पनि आफ्नो आमा लाई नराम्रो चाहिँ भन्दैन थीये।

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +4

    किशोर सर यो दिदि न्याय मा छ , कृपया हजूर ले नै यो दिदि लाई न्याय दिनुस हामी हजूर लाई सम्मान गर्नेछौ, यो दिदि पक्का न्याय मा पर्नुभएको छ ।

  • @maleklink6910
    @maleklink6910 2 года назад +7

    धन्यवाद किसाेर सर 🙏🙏 अब सबै परिवर लाई सङै बनाएर साेधनु कस्काे गल्ती छ 🙏🙏🙏

  • @anyaforger7678
    @anyaforger7678 2 года назад +24

    किशोर सर गलत केटा मान्छे ले मात्र हो बिहे गर्न पाउने हो☺️☺️😊

  • @homnathpoudel1588
    @homnathpoudel1588 2 года назад +84

    अब छोराछोरी र आमालाई एकठाउमा राखेर कुरा गराउनु अनि बुढाबुढिलाई एकठाउमा राखेर कुरा गराउनुहोला।
    सबैलाई एकैसाथ राखेर कुरा नगराउनुहोस्

    • @shantaghale5785
      @shantaghale5785 2 года назад +5

      Tinjure tv ko daju le kisor dai bata siknu hola question sodhne tarika 😊👍

    • @sandyatamang
      @sandyatamang 2 года назад

      @@shantaghale5785 🤣🤣🤣

    • @homnathpoudel1588
      @homnathpoudel1588 2 года назад +2

      @@shantaghale5785 मैले भन्नखोजेको बुझ्नु भएन क्यारे,,,
      बाउ छोराछोरी र ती आमालाई एकैसाथ राखेर सोध्दा भन्दा फरक फरक राखेर सोध्दा सत्यतथ्य बाहिर आउँछ भनेको हो।

    • @krishnagrg776
      @krishnagrg776 2 года назад +1

      @@shantaghale5785 सही भन्नु भयो

    • @binnambantawarai7574
      @binnambantawarai7574 2 года назад

      Ekdam sahi ho yo pani

  • @sangilimbusangilimbu1632
    @sangilimbusangilimbu1632 2 года назад +99

    दिदि पनि एउटा बाध्यता मा पर्नु भको छ जस्तो लाग्छ कुरा बुझ्दा अब यो परिवार लाई एकै ठाउमा राखेर दुवै जना को इन्टरभ्यु लिनु जरुरि छ कस्को कति कमजोरी हो भने कुरा अनी थाहा हुन्छ किन कि सोतन्त्र बाच्ने अधिकार सबैको छ!
    Good blesu sister ❤️🙏

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 года назад +4

      जतिसुकै बाध्यातामा परेपनि 20 बर्षाको छोरी 18 बर्षाको छोरा छोडेर हिंडनु चै ठिक लागेन.. अब फेरी बच्चा जन्माउला र यो आइमाई ले

    • @sashar4020
      @sashar4020 2 года назад

      @@arjunpariyar9470 ani buda lay chai lauda hunay?

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 года назад

      @@sashar4020 के लाउदा हुने भनेको हजुर

    • @sangilimbusangilimbu1632
      @sangilimbusangilimbu1632 2 года назад +2

      @@arjunpariyar9470 आफ्नो दुख लाई केहि हल हुन्छ कि आफ्नो परिवार लाई सुख हुन्छ कि भनेर बिदेसिएको हुन्छ चाहें केटाहरु होस् या केटि
      कुरा कहाँ रहयो भने मान्छे हो गल्ति हुन्छ त् तेस्लाई सहजीकरण गर्नु नसक्दा यो समस्या आको हो तर यो दिदि को नि त् आधार नानीहरु थिए बारबार सम्पर्क गरेको रछ नानीहरु ले नै आमा चिन्दिन त् को होस् भनेसि के त्यो दिदिको मन कस्तो भयो होला??
      केहि गल्ति दिदि को छ उ यो बिहे को डिसिजन मा गइ हाल्नु हुन्थेन बस गरे नि बराबर छ तपाई सब्द चयन गर्नु सिक्नुस आइमाई??
      तपाई को आमा छैन छोरि चेली छैन??
      कमेन्ट सभ्य भाषामा गर्दा हुन्??

    • @ritikrajbanshi9993
      @ritikrajbanshi9993 2 года назад +3

      अरु काे माया जाल मा परे पछि केटा हाे या केटि
      एउटै शब्द टचर दियाे

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +1

    पत्रकार ज्यु त्यो रिन श्रीमान ले तिर्नुपर्छ यो दिदि निर्दोष हुनुहुन्छ

  • @indirapaudel3389
    @indirapaudel3389 2 года назад +102

    कति राम्रो सेाधाई किशोर भाइ ❤️🙏❤️

    • @sumitrakhadka4319
      @sumitrakhadka4319 Год назад

      यो दिदीको कुरा सही हो

  • @rijanbist292
    @rijanbist292 Год назад +1

    यो दीदीको एकदमै सहि कुरा हो

  • @janakmagar3800
    @janakmagar3800 2 года назад +24

    यो दिदी हेर्दा कति सिदा छ तर छोरा छोरी चै बाउको र सौतेनी आमा को कुरा सुनेर जन्म दिने आमालाई नराम्रो बनाउने यस्ता छोरा छोरी जन्मनु भन्दा त गर्भ मै मरेको भय हुने छिछी थुक्क

  • @shankaradhikari2835
    @shankaradhikari2835 2 года назад +29

    उम्म कस्तो राम्रो सग सोच छ यो दिदिको

    • @madanrai5280
      @madanrai5280 2 года назад

      यो सब नाट मात्र हो।

    • @madanrai5280
      @madanrai5280 2 года назад

      यो भाउजू 8 9 बष पहिले बुढा छोराछोरी लाई बिचलित बनाएर 13 14 लाख लोएर अकै केटा सङ्ग भागेर गरेको हो।

  • @amirgc7551
    @amirgc7551 2 года назад +13

    छोरा छोरी के सारो पातिएका यस्ता छोरा छोरी पहिलो चोटि देखे आमालाइ हेल गर्ने।भोलि पर्सि सौतेनी आमाको खाला मीठो मीठो बचन

  • @munathapa6004
    @munathapa6004 2 года назад +1

    सहि कुरा बैनि को हो के देखेर आकि तियो आइ मलाई तिनीहरूले नै तिर्न पर्छ पैसा

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 года назад +6

    अतिनै राम्रो सँग बोल्नु हुन्छ किसोर सर 🙏🙏🙏🙏

  • @tikaramthapa6989
    @tikaramthapa6989 Год назад +2

    आरु कुरा बुझ्न कठिन छ,किशोर sir को पत्रकारितालाई सलाम गर्दछु।

  • @heerapandey1601
    @heerapandey1601 2 года назад +20

    म त पत्रकार मा किशोर भाईकाे एकदम राम्रो लाग्छ बाेल्ने शैली देखि सबै काम राम्रो लाग्छ ♥️

  • @kalpanarai258
    @kalpanarai258 Год назад +1

    त्यो रिण एक पैसा पनि नतिर्नु दिदि,,जहा पनि जहिले पनि महिलालाइ नै गलत देखाउने थुक्क पुरुसप्रधान समाज्😫😫😫

  • @chandragautam1908
    @chandragautam1908 2 года назад +14

    केटा ले ५०वर्ष सानी केटी संग बिहे गर्दा हुने

  • @sarubhandari4764
    @sarubhandari4764 2 года назад +1

    केटा ले बिहे गर्न हुने महिला ले बिहे गर्न नहुने यो पत्रकार कस्तो हो

  • @bisalbhujel51
    @bisalbhujel51 2 года назад +5

    किशोर जि अहिलेसम्म को भिडियो हेर्दा खेरि छोराछोरी बुढो मिलेर यो दिदि लाई मात्र गल्ती देखाएका छन्

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +1

    पत्रकार ज्यु छोरा छोरी ले नै सम्पर्क नगर भने पछि बिचरा दिदि सहारा को लागी बिवाह गरेको रहेछ

  • @pratimaranamagar3877
    @pratimaranamagar3877 2 года назад +18

    किसोर भाइ छोरिमान्छेलाइ मात्रै नपेल्नुस्🙏

  • @dhurbakarki8817
    @dhurbakarki8817 2 года назад +1

    कस्को कुरा पत्याउने सबैले कुरा सुन्दा उस्तौ लाग्छ।दुबैलाई संगै राखेर कुरा गर्नु परो किशोर जि

  • @MR-qk3us
    @MR-qk3us 2 года назад +116

    कुरा बुझ्दा छोरा छोरीले आमाको समस्या नबुझ्नु जस्तो छ या बाउले भड्काए जस्तो छ। आमा प्रति छोराछोरीको नकारात्मक सोच भए पछि के गर्ने कोही सहारा त चाहियो नै।

    • @samrikarai5995
      @samrikarai5995 2 года назад +3

      Right 🙏🏼

    • @jamunabhandari6211
      @jamunabhandari6211 2 года назад +1

      ho kere tra 20 barsha kanxo knne ktaleni k shahara delara khoi jindagi vr

    • @laxmikarki180
      @laxmikarki180 2 года назад +1

      Sahi vannuvo

    • @renutamang2509
      @renutamang2509 2 года назад

      यो मुला स्वार्थी दुनियामा आमा को माया के हो भनेर बुज्न नसक्ने छोरा छोरी हरु बोरु मटितेल खन्याएर मर्नु नि साले आमा ले रिन गरेर खुलाउन भ ए को गुहु मुत सोरेर हुर्केका दिन सम्झिनु त काहा हो काहा उल्टै आमा यस्तो आमा उस्तो एक्दिन सौतेनी आमा ले देखाउछ्न आउकात अनि थाहा पाउछोउ क्या

    • @renutamang2509
      @renutamang2509 2 года назад

      अब यो सन्सार् को सबै पुरुष को लिङ्ग काटेर फ्याकी देउ होउ बोरु अनि सुख आउँछ होला अब नारी ले सुख रान्डी बाजि गर्ने पुरुस अनि खाली नारी ले भोक्नु पर्ने मर्नु नि यस्तो धर्ती को बोज हरु 🍍😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @sonitheeng7365
    @sonitheeng7365 Год назад +1

    तर मलाई यो दिदिको कुरा सहि नै लाग्यो छ्ता एस्तो पापि शन्तान हुनु भन्द त बाजो नै हुनु नै ठिक हो

  • @udaytamang4894
    @udaytamang4894 2 года назад +28

    दुबै बुडा बुडि छोराछोरी राखेर लिनु परो इन्टार भ्यु कस्को गल्तिहो अनि थाहुन्छ

    • @sumitiwari3091
      @sumitiwari3091 2 года назад +1

      Sahi kura ho kishor dada bachha raw buda budi sangee rakher kura garnus

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 года назад

      Jethi Chhori Ko Pani Ghar Bigarne Paryo Yo Aama Bau Le

    • @abhishekshahi5229
      @abhishekshahi5229 2 года назад

      याे कुरासुन्दार बुझ्दात याे दिदिसहिछ

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +1

    पत्रकार ज्यु यो छोरा छोरी लाई सबै कुरा सिकाएको छ त्यो राक्षस र राक्षस्नी ले, यो दिदि हाम्रो आफन्त होइन तर यो दिदि न्याय मा परेको छ , छोरा छोरी लाई त्यो सौतेनी आमा ले सिकाएको छ।

  • @saugatresmimagar7902
    @saugatresmimagar7902 2 года назад +5

    पुरुषले छोराछोरी श्रीमती हुदाहुदै अर्कि लेउछ भने महिला पनि अर्को बिहे गर्न पाउनु पर्छ यो चाहिँ सहि हो है किशोर दाइ

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 2 года назад +1

    यो दिदिले भनेको कुरा ठिक हो पुरुस ले बिबाहा गर्न हुनि महिलाले नहुनी होर? ती छोरा छोरी के भाको हुन आफ्नो आमा दुख गर्न बिदेस गाको बेला बाउले बिबाहा गर्दा पनि तै सौतेनी आमाको ओर्ड बोल्नी तै सौतेनी बाउले भोलि हेला गर्दा था पाउछ्न

  • @birendrathapa4693
    @birendrathapa4693 2 года назад +89

    तपाईंको पत्रकारिताको सलाम गर्छु किसोर सर 🙏🙏🙏🙏🙏

    • @rakshyathapachhetri4847
      @rakshyathapachhetri4847 2 года назад +1

      yo DD KO Kura Pani sai ho

    • @atitthapa2395
      @atitthapa2395 2 года назад +1

      Ho tyo kt le tirnu parx rin didi ko kura sahi lago

    • @rijanbist292
      @rijanbist292 Год назад +1

      किसोर सर पत्रकारितालाई सम्मान छ❤

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +1

    लाग्ने मान्छे ले जे गर्दा पनि हुने यो दिदि ले गर्दा गलत हुने, रिन त्यो श्रीमान ले तिर्नुपर्छ नत्र के गर्नुपर्छ हामी यो दिदि को पक्ष मा बोल्नेछौ

  • @anitagurung7129
    @anitagurung7129 2 года назад +7

    आफैले पाको छोरा छोरी दुस्मान जस्तै हुन्छ भने कोना पाउने जन्मा दिने आमाको आसुको पाप लाग्ने छ

  • @binodpunmagar8948
    @binodpunmagar8948 Год назад +1

    पत्रकार ज्यु एक तर्फी मात्र दबाब नदिनुस कुरा सुन्दा र बुझ्दा यो दिदि को गलती छैन

  • @shantashrestha2752
    @shantashrestha2752 2 года назад +6

    आफ्नो माईतीले दिएको सम्पती नछोड्नु दिदी

  • @saritaxettri9733
    @saritaxettri9733 Год назад +1

    जे भो राम्रो भो ठिक छ

  • @villagerneplease
    @villagerneplease 2 года назад +14

    किशोर सर तिनवटा छोराछोरी छुट्टै राखेर अन्तर्वाता लिनु थाहा भईहाल्छ।

  • @aashikamagar1014
    @aashikamagar1014 2 года назад +2

    दिदी हजुर ले सहि बाटाे राेज्नु अति राम्राे ती स्वार्थि हरुले रिण भयर बल्ल अहिले बल्ल खाेजेकाे छन रिण नतिर्नु जे भयनि बरु कानुन काे पाटाे लड्नु छाेरा मान्छे ले जतिनि बिहे गर्नि नारिले बिहे गर्दा बिबाद अाउनि दिदी हजुर ले डिबाेस नदिनु

  • @muiyashahi
    @muiyashahi 2 года назад +14

    सानो ठुलो जात भात कालो गोरो गरिब धनि न छुट्टाउने भनेको माया मात्र रहेछ म केही बोलिन🙈😅😂 20बर्सको को दिफेरेन्त🤣

    • @chhetrisamaj8848
      @chhetrisamaj8848 2 года назад

      यति धेरै बोलीसक्यौ त? नानी

    • @garimagurung906
      @garimagurung906 2 года назад

      Yasma hasna parne kura kehi xaina sofiya xori manxele 20 barsa jetho sanga bihe garda kehi nabhanne le 20 barsa kaxbihe garda xori maanxeko kura garnu

  • @bimalayogi8532
    @bimalayogi8532 Год назад +1

    रिन त बुडाले तिर्नु पर्छ।

  • @Ushabohara2316
    @Ushabohara2316 2 года назад +8

    भाग्यमा लेखेको भोग्नै पर्छ
    सोचेको देखेको जस्तो हुदैन जीवन
    बिचरा दिदि 😭आँसु नै आयो,जब धेरै पिडामा हुदा कोहि म छु नि भन्ने हुदा साच्चै संसार जितिन्छ।

  • @Jimba1010Official
    @Jimba1010Official Год назад

    दिदि हजुरको सोच कत्ति बुजाकि सलाम छ दि हजुरको बिचार लाइ

  • @gmnjamuna8300
    @gmnjamuna8300 2 года назад +5

    हाेईन याे दिदी ले गरेकाे नि सहि हाे छाेरा मान्छे ले अर्को बिबाह गर्दा हुने भने छाेरि मान्छे ले गर्दा नहुने ठिक गर्नु भाे दिदी राम्रो गर्नु भाे

  • @parvatpardhan8373
    @parvatpardhan8373 2 года назад +2

    किसोर जि रामरो पत्र कार हो मलाई नि मन पर्छ सोधने कुरा हरु

  • @pratimaranamagar3877
    @pratimaranamagar3877 2 года назад +5

    नेपाल मा पैसा र पहुछ नहुनेको लागि न्याय छैन

  • @Anukc670
    @Anukc670 Год назад +1

    मलाई चै यो सिस्टरको मायां लाग्यो छोरा छोरी कस्तो अपराधि सौतिनि आंमाको पैसाले पेलेको रहेछ बेलैमा बुझ है नानि हो

  • @bimalaghimire8777
    @bimalaghimire8777 Год назад +4

    वाउले अर्को ल्याउँदा आमाको गल्तीले भन्ने छोराछोरीले आमाको मर्म वुझेनन

  • @ramyonjan3206
    @ramyonjan3206 2 года назад +2

    किशोर जि कुरा सुन्दा खेरी यो छोरी मान्छेको मात्रै गल्ती देखिदैन यिनी बिदेश हुँदै गर्दा अर्कि श्रीमती भित्राउने छोरा मान्छेको पनि ठुलो गल्ती देखिन्छ । छोराछोरी को हकमा कान्छीले प्रलोभनमा पारी बोल्न सिकाएको पनि हुन सक्छ ।

  • @khojima
    @khojima 2 года назад +3

    यो दिदिलाई न्याय दिनु पर्छ।

  • @sonytamang4486
    @sonytamang4486 2 года назад +1

    कुरा सहि हो दिदि केटा मान्छे ले जतिबिहेगरदा नि हुन्छ भने के छोरी मान्छे ले चाइबिहे गनुहुर

  • @sampangsunee4554
    @sampangsunee4554 2 года назад +10

    एक अर्कामा बुझाबुझ नहुदा यस्तै हुन्छ !तर पछि गारो हुन्छ होला दिदिलाई

  • @saritathapa6539
    @saritathapa6539 2 года назад +1

    केटा ले गर्दा केटी ले सहन पर नी केटी ले बिहा गर्न हुदैन र कस्तो समाज

  • @sumishrestha6846
    @sumishrestha6846 Год назад +3

    बिचारा याे बैनि सारै दुखिछ रिण त बुढाले पनि तिर्नु पर्छ।

  • @reshamthapa9099
    @reshamthapa9099 2 года назад +2

    किन छोरा मान्छे ले चाहि जे गर्दा हुने छोरी मान्छे ले बिबाह गर्न नहुने यो काहा को न्याय हो किन यो समाज ले हामि छोरि मान्छे लाई नराम्रो सोच्ने

  • @monie1841
    @monie1841 2 года назад +44

    छोराछोरी किन आमाको बिरोधमा आए त उनिहरु सानो त छैनन बुझ्ने भै सकेका छ्न

    • @saritarai2981
      @saritarai2981 2 года назад

      पहिला यिनी गलत नै थिएन होला कि त नभए छोराछोरी ले त्यसो नभन्नु पर्ने।

  • @rasmilashrestha6046
    @rasmilashrestha6046 Год назад +1

    देखेको छु नि सानी आम्म को कुरा ले आअफ्नो आमा लाई मतल्ब गर्दैन देखेको छु

  • @chemzongsanu
    @chemzongsanu 2 года назад +47

    छोराछोरीले आमा नै गलत भन्छन् त खास कुरा के हो बुझ्नै सकिएन साँचो कुरा के हो दुबै जनालाई संगै राखेर interview लिनु होला।

    • @battibhujel2766
      @battibhujel2766 2 года назад +1

      दिदिको गल्ती होला तर छोराछोरी लाई त बाउले र सैताने अामाले सिकायको हुन्सक्छ

    • @babinrai5500
      @babinrai5500 2 года назад +2

      छोरीले भनेको सबै कुरो सही हो।आमा गतल नेै छ छोराछोरीलाई माया गरेपो छोराछोरीले माया गर्छ

    • @sitapanta4410
      @sitapanta4410 2 года назад +1

      यो दिदी को छोरा छोरि हरामि रेछन छिछिछि😰😰😰

    • @Dhirajtamang3096
      @Dhirajtamang3096 2 года назад +1

      @@babinrai5500 vognilai matra tha hunxa

    • @madanrai5280
      @madanrai5280 2 года назад +1

      छोराछोरी ले सहि भन्दैछ।

  • @praehmpp4479
    @praehmpp4479 2 года назад +1

    झगडा लडाई जे सुकै होस् माइती ले दिए को जग्गा फिर्ता गर्नुपर्छ बिचरी सोधखोज मा सोजी रहेछ आमा अब पोइ सग नबस एक्लै बसे ठीक हुन्छ पछि ठूलो धोका पाउँ छ तिमीले सम्पत्ति फिर्ता माग्ने हो अब कानुन मा जाउ।

  • @damantadangalkuikel5992
    @damantadangalkuikel5992 2 года назад +4

    अरूले चाहे जेसुकै भनोस म त यि दिदी सोजीनै देख्छु… यी या यस्ता छोरा छोरी हुनु भव्दा नभएकै हेस थुक्क! यो स्रीमान भनौदो नै दोसी छ… यि दिदीले न्याय पाउनु पर्छ…. मलाई त माया लाग्यो हौ यी दिदीको…,

  • @taraaryal8313
    @taraaryal8313 2 года назад +1

    इनि छोराछोरी ले जस्तो दुख कस्ले पाउला!

  • @lisarashrees7241
    @lisarashrees7241 2 года назад +6

    ओ, किशोर भाइ एउटेे कुराले बिचारा दिदीलाई नच्याप्नुस्न हौ । अर्को बिवाहा गरेर गयेता पनि माइतिले दियेको जग्गा चाहिँ फिर्ता पाउनु पर्छ ।

  • @manirajraj8799
    @manirajraj8799 2 года назад +1

    दिदिको छोरा र छोरीलाई सायद सौताले राम्रै सङ्ग पाठ पढाएको जस्तो छ हैन भने छोरा छोरिले नै त्यसरी आमालाई साथ नदिने चाहिँ हुदैन

  • @yonjantamang5934
    @yonjantamang5934 2 года назад +22

    यो समाज को कसिङार हो किशोर सर

    • @ajaysunar6262
      @ajaysunar6262 2 года назад

      के भन्न खोज्नु भको 🤔🤔🤔🤔

    • @yonjantamang5934
      @yonjantamang5934 2 года назад

      @@ajaysunar6262 अधिकार को लागि लड्नु पर्छ कि भाग्ने हो सर इमानदार भएको भए

    • @jaygierga
      @jaygierga 2 года назад +1

      @@yonjantamang5934 ke ko adhikar ko lagi ladhne ho ra jun vane poi nai arkako vaya pachi sampati le ke lakhar pato lagcha ra bahumudha hale Ali din jel bashchan ani niklancha Nepal ma manchhe marda ra khula aam hinchan ani ke ko asha cha yaha

  • @Anukc670
    @Anukc670 Год назад +1

    छोरा छोरी ले अहिले बुझेनौ पछि बुझ्छौ

  • @gurungvlog962
    @gurungvlog962 2 года назад +4

    Kishor sir ko bolne sodne tarika sarai mitho lakxa malai 👏👍🫶🏻

  • @musicloverr95
    @musicloverr95 2 года назад +1

    महिलाको चै श्रीमान प्रती केही इच्छा आकान्छ हुदैन र कसरी दोस्रो बिहे गरिस भनेर प्रस्न गर्नु? उस्लाइ पनि रहर हुन्छ श्रीमानसङ्ग हास्ने खेल्ने रमाउने हिन्ने ।जैले पनि सौता भएकी महिलाले दोस्रो बिहे गर्दा उस्लाइ खेदो खन्ने काम नगर्नुस कसैले । मान्छेको मन हो मान्छे जिवनको मुद्दा लडेर अधिकार पाएर मात्रै पनि पुर्ण हुदैन जीवन

  • @manjusapkota7719
    @manjusapkota7719 2 года назад +4

    तिनै छोराछोरी लाई सुख सग राखौला भनेर बिदेश गएकी आमा लाई तिनै ले भरोसा नदिए पछि के गरून् त आमाले पनि तेस्को मतलब यो हैन कि आमाले पनि बिबाह नै गर्नु पर्थ्यो भन्ने थिएन माइतीको भरोसा मा रहेर बस्न पनि सकिन्थ्यो आफ्ना छोराछोरी हुन केही समय पछि आइहाल्थेनी आफ्नी आमा सग बिबाह गरेर गल्ती गरिन

  • @sujatarai6520
    @sujatarai6520 2 года назад +2

    अहिले को छोरा छोरी पैसा को लागि जे पनि गर्नु सक्छ

  • @chandragautam1908
    @chandragautam1908 2 года назад +3

    उमेर भनेको एउटा numbr मात्रै हो

  • @dhansinghlimbulimbu8596
    @dhansinghlimbulimbu8596 2 года назад +1

    यत्तिका गतिछाडा आईमाई सायद नहोला।

  • @manishathapa1607
    @manishathapa1607 2 года назад +3

    धन्यवाद किशोर सर हजुर को भिडियो हेर्ने गर्छु यो दिदी को कुरो पनि सहि नै हो न्याय पाउनै पर्छ

  • @atengabu7048
    @atengabu7048 2 года назад

    ल ठिक छ। एकले अर्काको सिध्याउने खेल नगर्नु। छुट्टै भइसके पछि सामाजिक दामासही चाहिँ गर्नु। उमेर छँदैछ रहेछ। दनदन गरिखानु। कोही भने के बालापन, के टीनएज, के बैँस.. जिउँदै मर्नुे पर्ने..। तपाईंहरु धजिलो धजिली राम्रो👍️ मर्द☝️

  • @indiraghimire2716
    @indiraghimire2716 2 года назад +16

    खै के बोल्नु बोल्ने कुरा पाइन् म त 🙏🙏

  • @ranjitaregmi186
    @ranjitaregmi186 Год назад +1

    छोरा छोरी लाई यकोहोरो बनयर राखेछन

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 2 года назад +3

    हो हो यो छोरा छोरी लाई पनि बाउ र कान्छी आमा ले सिकाइ सकेछ ।

  • @samiralimbu1055
    @samiralimbu1055 2 года назад +1

    पछि थाहा पाउँछ त्यो छोरा छोरी ले 😠😠
    जस्तो जे भए पनि आमा भनेको आमा हाे
    बुढा ले बे गर्दा बूढी ले गर्नू पाउँदैन कस्ताे कुरा सोधिको होला हामी छैन कानुन छैन भन्छ परेको बेला कोई हुँदैन है।

  • @sunu2420
    @sunu2420 2 года назад +13

    ए दाजु छोरा मान्छे ले चै जत्ती बिहे गर्रे पनी हक पाउने र्रे छोरी मान्छे ले बिहे गर्रे भने चै हक नै सक्की न छर्रे कस्तो हो ए तेस्सो भए ए दीदी ले कमाको पनी हिसाब देखाउन पर्रे नी

  • @Kalas_lifestyle
    @Kalas_lifestyle 2 года назад +1

    के भो 20 बर्ष कान्छो सँग बिहे गरेर छोरा मान्छेले पनि त नातिनीको उमेरको ल्याउछन त आइमाई मान्छेको ईज्जत जाने के हो बुज्नै नसकेको।

  • @birendrathapa9009
    @birendrathapa9009 2 года назад +3

    Good job sir👍👍👍👍👍

  • @rupakbasnet2660
    @rupakbasnet2660 2 года назад +2

    दिदिको भनाइ 100% सहि छ । बाकी कुरा रयो तियो खेलाडी आइमाई यो आइमाईले बुज्नु पर्ने होनि के छ कस्तो छ म कस्तो मान्छे सग जाँदै छु बिचार गर्नु पर्दैन हावा तालमा पिछा लाग्ने??ती 2 जानेले नै रिन तिर्न पर्छ

  • @chandrakatuwal2810
    @chandrakatuwal2810 2 года назад +9

    छोराछोरी को कुरा सुन्दा येहि आमा चाहिँ खराब हो नानीहरू ठुलो भैसकेको छन?बोलीचालीमा मा नि केही बनावट छ!🤔😠😡

  • @shantakarki2649
    @shantakarki2649 2 года назад +2

    किसोर भाइ लाई सलाम छ मेरो सारै राम्रो मिठो बोली हो🙏🙏🙏🙏🙏

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 года назад +12

    अरे यार धन भएपनी श्रीमतीछोराछोरी////
    धन नभएपनी श्रीमानछोराछोरी " सुहार्थी दुनीया कोही भन्दा कोही कमी छैन 🤨 आखीर के का लागि श्रीमान श्रीमती नै कमाउन जान्छौ हे श्रीमान श्रीमती 🤩🤩🤩?

  • @jyotighartimagar7405
    @jyotighartimagar7405 Год назад +1

    छोरि भएर जम्म्नु मा दुख्ख लाग्छ।

  • @jineyajb1304
    @jineyajb1304 2 года назад +8

    Namaste sir Kishore 🙏

  • @limbunembang111
    @limbunembang111 2 года назад +1

    माटोक्ने छोराछोरीले साथ दिएको भए आज यो दिदी ले पक्कै बिहे गर्दैन थियो !

  • @मायारुम्बातामाङ

    जे भए पनि आफ्नै आमा भनेको आमा नै हो छोरा छोरी हरु कति सम्म भनेको आफ्नै आमा लाई पनि कान्छी आमा र बाउको कुरा सुनेर होलानी खुब

  • @pujanstha5952
    @pujanstha5952 Год назад +2

    मायामा हर कुरा जायज हुन्छ,,,सानो ठूलो,जात,धर्म,कालो गोरो, भर्खरको बुडो केही हेर्दैन सब जायज हुन्छ