यी नानी बाबू साच्चिकै पीडित होकि कसैले उचालेको भरमा एसरी बोलेको मत अचम्म पर्छु।आमाको गल्ती छ होला तर जे जस्तो भए पनि आमा त आमा होनि अलिकति माया आदर भन्ने कुरा नभएका बच्चा हरु के बच्चा छ्या मलाई त मन परेन ।
यस्तो सन्तान जन्माउनु भन्दा त बोरु बाजो नाई बस्नु बेस यार 😡😡😡😡😡😡😡 अनि यस्तो सन्तान जन्माउनु गल्ती भए छ आन्टी तपाईं ले तिमी हरु बोरु झुन्डिएर मर्नु होउ यस्तो सन्तान कसै को कोखमा जन्म न लियोस भगवान
सबै कान्छी आमाले उचालेको छ उता कान्छी आमाको पनि दोश्रो बिवाह हो १३,१४ बर्ष को छोरा छ त्यै छोराको लागि यी नानी बाबू लाई Use गरेर media मा बोल्न लगाइएको हो पैसा को खेल हो
आन्टि को मुख हेर्दा आन्टि को माया लाउछ छोरा छोरी मुख हेर्दा छोरा छोरी को माया लाउ छ आफू त दयालु मुन्छे गल्ती कस्को छुत्याउ नै सकियन 🤔🤔🤔🙏🙏🙏सलाम छ किस्वर सर बाकी कुरो हजुर को हात मा
आमा भनेको आमा नै हो गल्ती गर्यो होला भाइ बहिनी यो न बिर्सनु कि तिमरु तेहि आमा को कोख बाटो जन्मेको भनेर न बिर्सिनु भाइ बहिनिको कुरा सुन्दा कसैले उचालेको जस्तो छ्🤔🤔
Xora le kaile nbujhla aamako mahatwa kin ki sajilaii bau banxa tar xorile chetxa jaba u aafaii aama banxa aama banna tetti sajilo xain jatti aama vannu sajilo xa arulai galat garxin hola tar aafule janma deko santan mutu ho aafno mutulai kosle galat garxa hola Ra Nani ho bau ko matra pakshya nahera aamako thauma ni baser hera kin yesto hudaixa
दुई चार वटा इच्छा पूरा हुने आशामा ९ महिना कोखमा राखेर जन्म दिने आमालाइ यति धेरै गलत बोलेको छौ आमाको आँसु लाग्छ भाइ बहिनी तिमीहरूलाई हेर्दै जाउ जिन्दगी धेरै लामो छ😏😏
अहिलेसम्म मा 170 जनाले कमेन्ट् गर्नु भएको रहेछ यो छोराछोरी लाई कसैले राम्रो माया लाग्यो भन्ने कसैको देखिन सरी तिमीहरू जस्तो छोराछोरी जन्मिनु नै ठुलो गल्ती हो😭😭होला कतै आमाको पनि गल्ती तर.. तिम्रो बाउ ले अर्को बिहे गर्दा के हेरेका थियौ त आफ्नो छोरीको बिहेमा भएको खर्च खोज्ने तिमी जस्तो बाबु धिक्कार छ 🤬🤬
ए भाइ बैनी तिमीहरूलाई ९ महिनामा सम्म आफ्नो कोखमा राखेर कती दुख गरेर हुर्काए अइले आएर आमाको बारेमा नानाथरी भन्छौ थुईका तिमीहरू जस्तो छोरा छोरी हनु भन्दा नभकै बेस 😢 पछी थाहा हुन्छ कान्छी आमाले कतीको माया गर्छ भनेर हेर्दै जाम
छि यस्ता छोरा छोरि हुनु भन्दा नभकै ठिक हो आमा को गल्ति होला तर यति सारै भन्नि छोरा छोरि लाइ पछि तिनि हरु को छोरा छोरि लेनि तेसको डबल दुखदियर रुवाउनि छ अबसे
कस्तो खालको छोराछोरी हौ एस्तो जे भएनि जन्म दिएर आज यहाँ सम्म हुर्कायको आमा हो, जन्म दिने आमाको आँशु लाग्छ नानि बाबु हो यति सम्म त्यो आमालाई छि छि दुरदुर नगर, 😢
जन्म दिएर छाेडेर हिड्ने आमालाई नाताले आमा भएपनि उनले आफ्नो कर्तव्य पूरा नगरे पछि ऋणमा डुबाएर हिडेपछी रिस उठ्नु स्वाभाविक हाे किन बच्चाहरुलाई दाेष देखाउछौ पशुहरु।
आमा शब्द प्यारो हो तर सबै आमा प्यारो हुदैनन्। आमाको काख र साथ नपाएपछि आमाको माया नै पाएनन् भुले आमालाई😢सबै बाबा खराब हुदैनन् हिरो पनी हुन्छन्।नानु बाबुको उज्वल भविष्यको कामना
कीशाेर सर काे प्राेग्रम धेरै राम्राे लाग्छ तर याे भीडीयाे हेरेर दुख लाग्याे 9महीन काेख मा राखेर 10 धारा दूध पीलायकाे हाे पछी थाहा पाउछाै अामा काे महत्वा के हाे छणीक अारूकाे कुरा सुनेर तेत्ती साराे बाेल्न नहुनी हाे यीनीहारू काे कुरा सुन्याे दिमाग तातेर अायाे
@@ratnapanday4335 paisa lagera kanxi budi lai pani ta deko huna sakxani ani bacha haru lai afno saath rakhna ko lagi aama chai ko galti dekhako pani ta huna sakxani 🤔🤔
Nani haru ko माया पाउन त नानी हरुलाई नी माया दिनु परो नी मान्छे ले पशु लाई त माया गरेर खाना पानी दियो भने 10 sal paxi ni chinxa इनी हरु त मान्छे पो हो त गाला रातो हुनु झेल दुनियाँ लाई सुताउँदै हिन्दा ठिक्क अनि नानी हरूको माया कसरी पाउँछ नी
छोरा छोरी लाई खुब बडायछन सौतेनी आमा र बाउले पछि थाहा पाउछौ तिमी हरु ले आफ्नो आमा जस्तो सौतेनी आमा हुदैन नानी बाबू हो जब दुख पाउछौ नि अनि थाहा हुन्छ कति जानेका बोल्न बाफ्रे बाफ जन्म दिने आमा ले कहिले नि तेस्तो गर्दैनन बुजेउ धेरै ममि लाई आरोप नगाउ पछि रुन पर्छ
जति नै गल्ति भए पनि जन्म दिने आमा भनेको भगवान पछि को भगवान हो । यो गोरु हरुलाई के थाहा😰😰😰😰😡😡 कस्तो रिस् उठ्नि गरि प्यार प्यार बोलेकि हो 😡😡🤮🤮🤮🤮 एस्ता अलछिनी छोरा छोरि जन्मिनु भन्दा नजन्मेको भए राम्रो। म त कसैलाई चिन्दीन , यो छोरा छोरि बोलेको मन नपरेर लेखेको मात्र हो ॥
जे जस्तो भए पनि आमाले अलिकति माया देखाएको भए याे बच्चाहरु झुठो बाेल्न सिकाएकै भएपनि यति साह्रो झुठो बाेल्न सक्दैन थियो हाेला कहिन कहि आमाकाे माया काे कमि भएकाे कारण ले गर्दा यिनिहरु निर्धक्क बाेलि रहेका छन्
छोरा छोरी नि कस्तो rahixa janma दिने आमा हो जस्तो bhayani तिमी हरू लाई त janma दियो ahile momi लाई मात्र दोष dina मिल्दैन तिमीलाई कान्छी आमा ले yakxin मात्र हो राम्रो गर्नै paxi दुःख पाउँदा थाह pauxa
अचम्म छ के हो छुट्याउन नै सकियन तर जे होस जन्म दिने आमालाइ यति नफरत कसरि आयो अनि बिहे गरेको छु भन्न बिर्सेछु रे .....कहि कतै दाल मे कुछ काला त नहि है ?......जे होस कानुनी दायरामा गय पछि उतै हुन्छ सबै कुरा ..... हामि त कन्फ्युज भको अबस्थामा ......
बाउ ले र सानी अामा ले धेरै पढाएको रहेछ एस्ता छेारा छेारी कस्तो दिन मा जन्मेका सन्सार देखाउने अामा लाई एति अबहेलना गर्ने घिन लाग्दा छेारा छेारी तिमीहरू लाई पाप लाग्छ ❤️❤️
पछि सौतेनी आमा ले घर बाट निकल्छ अनि थाहा हुन्छ जस्तै भए नि ममिले माया नगरे पनि ममि लाई तेस्तो सारो अतिचार गर्नु हुदैन नानी बाबू दुई दिन माया गर्यो भनेर ममि लाई मुख्छाड्नु हुदैन
हो, या त, निक्कै गहिरो कुरा छ है पत्रकार सर, हुन सक्छ, यी नानिहरु सत्य होलान, तर पनि अझै बुझ्न कठिन छ, यी सानै छन, आमालेत, छोराछोरिलाइ त पक्कैओअनी अन्याय नगर्लिन्की ?,
यो छोरा छोरी हरूपनि केभएको होला जेभएपनि आफ्नो जन्म दिने ऑमा हो तिमीहरूपनि पछि ऑमा बाबा बन्छौ अनि बल्ल था पाउछौ बाबा र सौतेनि ऑमाले सिकाई सकेको रहिछ दंस धारा दुद खाएको पांप लाग्छ तिमीहरूलाई
@@ranjeetabhanurai8380 हो एति ऑमा गतिलो थियो थियेना हामीले देखेको छैना र घरको बुडि जस्तै होस र घरमा बुडि हुदाहुदै अर्को बुडि लेऊने राम्रो होर बुडि बिकामे भए कानुनि बाटोपनि छत बरू डिबोस गरेर बिहे गरेकोभए राम्रो हुने थियो तिम्रो घरमा ऑमा छ कि छैना ऑमाको माया सम्मान ग॔न सिक है धन्नेबात
हरेक कुराहरु समय अनुसार हुन्छ जस्तै जेठीछोरीलाइ बीबाह गर्दाको असमज्दारी क्रीयाकलाप बाट सम्बन्ध टुक्रीयको जस्तो छ " श्रीमतीले त सब्बैकुरा कन्ट्रोलमा लानुपर्ने हो बाटो बीगारेको श्रीमतीले नै हो कि जस्तो लागो उन्को कुरामा अडान र सत्यता खासै छैन / यो बाउले पनि अर्की आमा ल्याउन नहुने हो " कानुनी पाटो छ 🤔 बाकी भग्वान जानुन के रक्सीले जीवन ड्यामेज बनाकै हो त 🤔
Ho Aama galat holin tra timi 2 jana kulanggar xora xori le afno janma diyeko Aama lai galat dikhayera arki kanxi Aama Lai mahan samjeka xau aba kanxi Aama le bachha paye paxi dikhxau kanxi Aama ko maya 😡😡😡
जति सुकै भुक त दुई बच्चाहरु 9 महिना गर्बमा राखेर दस धारा धुद ल्यामटा चुसाएर हुर्काएको ती आमा गलत देख्ने यस्ता सन्तान जन्माउनु भन्दा बाजोपन ठिक लाग्यो! आफनो आमा जति सुकै गलत भए पनि यति हद सम्म भनिन्दैन धिकार छ यी बच्चा देखेर!हो गल्ति होला ती आमाको तर यति सम्म भनिन्दैन यार अचम्म यो बच्चा सायद आकास बाट खसेका हुन कुनै आमाको कोख बाट जन्मेका हैन्न सायद!!यी बच्चाको बोली ब्याबहार आमा प्रतिको सुन्दा यस्तो झल्काउछ!😤😤😤
बाउ आमाको कारण छोरा छोरी कति पीडित छन है हेर्दा रुनमन लागो बाबू नानिको जिन्दगी के होला आफ्नो छोरा लाई चौकी लगेर कसरी कुटपिट गर्न सकेको होला आमाको नाममा अप्राधि
आमा भनेको आमा हुन्छ नानी बाबू हो यसरी आफ्नो जन्मदिने आमालाई आरोप लाउनु हुदैन यो फुच्चे पोक्चे कति बोलेको ☹️जुन काठ को बोक्रा त्यही काठ मा टासिन्छ भनेको यहि होला ।जे जस्तो भएनि आमा भगवान हो तिमिहरु ले आमालाई यस्तो भन्न सुहाउँदैन।पछि सानीआमा ले लात हान्दा बल्ल तिमिहरु को बुद्धि आउँछ अनि त्यो बेला धर्ती हल्लिदा तिमिहरु लाई आमाको याद आउनेछ चोथाले बच्चाहरु😠😡
Ye bahini la ta sarai ramro acting gardi rahichin movie khelna jauu rato rat hit hunxauu....👏👏 Ki Cid officer bana ... Bahini tasma pni future xa timro
Sabaivanda ramro sabailai sangai rakhera kura Garda ramro hunxa aafule janmayako xora xorile aama Lai tettikai Galat vanna na parni ho sangai rakhera kura garnus kisor da
आरोप प्रतिआरोप लगाउनु भन्दा नि दुवै लाई राखेर कुरा गर्नु राम्रो होला! यो नानीहरु ले यदी कुरा याद राख आमालाई आज गलत भन्दै छौ जे भएनी आमा हो आमा गलत भएनि तिमीहरु ले यसरि बोल्नु मिल्दैन बुझ! ऋण तिमीहरु को आमा ले नि कमाको सम्पति देखाउनु पर्छ है नानी हो तिमीहरु आकास बाट झरेको जस्तो नगर याद गर्नु!🙏❤️🙏
हैट, यि छोराछोरी कती जान्ने हौ। यि छोराछोरी झन खत्तम छन।
यस्ता सन्तान हुन भन्दा कोखै बाझो होस
येस्ता आमा त धर्तिमा नभाको बेस
तेस्ती आमा हुनुभन्दा कुहिएर मरेको बेस
@@ratnapanday4335 सहि हो
आमा जस्तो भयपनि छोराछोरी यस्ता कसैको नहोस भगवान🙏🙏
Sahi ho yo kti katti fatfatako ho kuro bujhnu ra nabujhnu gala.padkaidiu jasto
थुइक्क कुसन्तान हाे,सानीमाले भाेलि भाेकै राख्दा थाहा पाउँछौं ।
यो केटी बिवाह भएर थाहा पाउने छ पापी सन्तान जन्मेका रहेछन् एस्ता दुष्ट 🧡
आफ्ना छोराछोरी आमा को खिलाब उफ्रेको देख्दा अचम्म लाग्यो छि छि छोरी छोरा भोलि कान्छी आमा ले जगल्टा उखल्दा था पाउछे कति प्यार प्यार बोलेकी
केही त होला नि ?
Etro bujhne bachha le esto vanda sochnuna afai kati samma gateko raix testoni hunx ama bacchalai kati chitta dukheko raix testo gareko vaerata holani
Pahela kura buj Ani ripli dee
Vayako kura bolnu ramrai ho chaya tyo bau hos ki aama vako kura ho vane bolnu thikai hos
Na kara 10poile ta ni
Afna xora xori tesai ama Ko birod ma boldainan
यी नानी बाबू साच्चिकै पीडित होकि कसैले उचालेको भरमा एसरी बोलेको मत अचम्म पर्छु।आमाको गल्ती छ होला तर जे जस्तो भए पनि आमा त आमा होनि अलिकति माया आदर भन्ने कुरा नभएका बच्चा हरु के बच्चा छ्या मलाई त मन परेन ।
Aama lai pani daro chahiye ko rahexa...........
Kadak kadak 😂
😂 😂
chemzongsanu Ama nai galti dekheko x yo dui video herda jhan tyo bacha haru lai thha holani kati pida deko hola jhan
यस्तो सन्तान जन्माउनु भन्दा त बोरु बाजो नाई बस्नु बेस यार 😡😡😡😡😡😡😡 अनि यस्तो सन्तान जन्माउनु गल्ती भए छ आन्टी तपाईं ले तिमी हरु बोरु झुन्डिएर मर्नु होउ यस्तो सन्तान कसै को कोखमा जन्म न लियोस भगवान
सबै कान्छी आमाले उचालेको छ उता कान्छी आमाको पनि दोश्रो बिवाह हो १३,१४ बर्ष को छोरा छ त्यै छोराको लागि यी नानी बाबू लाई Use गरेर media मा बोल्न लगाइएको हो पैसा को खेल हो
सौतेनी आमाले सम्पती कब्जा गरेर यि नानीबाबूलाई हेला गर्छ अनि बल्ल चेत खुल्छ नानीहरुको 😢
Ta xas hola testo
Hoitt ama vaniyako ama ho xie xie xora xori
@@iambikash230211:54 11:55
जेठी छोरी बिबाह गरेर गै सकेकी सन्तान जन्माइ सकेकीन भए र आमा को माया अनी म हत्व बुझेकी छन तेसै ले आमा को पक्ष मा छन
👍
नानि बाबु तिमरो बाबा ले आको बिहे गरनु हुने ममि ले बिहे गरदा गलत किन नानि तिमरो कानछि आमा ले बचा जनमाय पछि तिमरो कुुकुर बाबा ले धोका दिनछ साला
Bh
सबैलाई येकै ठाउँमा राखेर कुरा गरनुन सर 🙏
आमा भनेको आमा नै हुन्छ nani हरु आफ्नो एउटा अङ्ग हो छोराछोरी 😢😢😢😢
सबै फ्याम्ली एकै साथ मिडियामा लेउनुस किशोर सर
100% उचालेर बोलेका छन् नानि बाबू।पछुताउने छन् एकदिन।
नौ माहिना गर्भ मा राखेर कति दुखा गरेर हुर्कायो होला त्यो आमाले बिचरा एस्तो छोरा छोरी पाउनु भन्दा जन्मिदै घाटी रेट हुन्छ
Good your comments
Eniharu ko karle janmeko hoena ni janmaunu matrai thulo kura hoenani hajur asta aama ko kokhma janmalinu eni babu nani haruko vagyani dhikkarai ho
I’m agree with you ❤
Aama anusar xora xori hunxa hjr xora xori lai maya na garne aama kei kam xeina. Sahi kura boleko xora xori le
नानि बाबू तिमी हरुले अामा लाई माया नदिएकाे कारण ले हाे याे सब
आफ्नो बच्चाले कहिले नराम्रो बोल्छ आमाको बारे? केही त छ नि
उफ्र केटा केटी हो उफ्र सानो मम्मिले नानि पाए पछि सबै धुलो झर्छ अनि थाहा पाउछौ😀😀
खुलित आफ्नु अधिकार पाउछ बुझियो धेरै नाबोल
भाई याे बच्चाहरु लाई उफ्रिन बाध्य बनाकाे कल्ले हाे अलि बुझेर बाेल
Yes
Euta nariko कोखमा
kasto kasto santan janmido raxa.Aama ko saino ma alikati pani Mero आमा Katai sahi hola ki vannu pani nskne dhikkaar xa
Sai ho
हृदय देखि नै सम्मान छ किशोर सर
आन्टि को मुख हेर्दा आन्टि को माया लाउछ छोरा छोरी मुख हेर्दा छोरा छोरी को माया लाउ छ आफू त दयालु मुन्छे गल्ती कस्को छुत्याउ नै सकियन 🤔🤔🤔🙏🙏🙏सलाम छ किस्वर सर बाकी कुरो हजुर को हात मा
यो बिषयको केही बुझ्न सकिएन, उताको सुन्दा उतै सहि जस्तो लाग्छ, यता सुन्दा यताको सहि जस्तोलाग्छ।
कोले भन्छ यो केटाकेटी भनेर माउ भन्दा चल्ला बच्चा रामकहानी राम राम😂😂😂
सौतेनी आमा भनेको सौतेनी नै हो यो छोरिले यकदिन रगतको आँसु रुनु पर्छ अबश्य
आमा भनेको आमा नै हो गल्ती गर्यो होला भाइ बहिनी यो न बिर्सनु कि तिमरु तेहि आमा को कोख बाटो जन्मेको भनेर न बिर्सिनु भाइ बहिनिको कुरा सुन्दा कसैले उचालेको जस्तो छ्🤔🤔
Sai bhanu bhayo
Xora le kaile nbujhla aamako mahatwa kin ki sajilaii bau banxa tar xorile chetxa jaba u aafaii aama banxa aama banna tetti sajilo xain jatti aama vannu sajilo xa arulai galat garxin hola tar aafule janma deko santan mutu ho aafno mutulai kosle galat garxa hola Ra Nani ho bau ko matra pakshya nahera aamako thauma ni baser hera kin yesto hudaixa
दुई चार वटा इच्छा पूरा हुने आशामा ९ महिना कोखमा राखेर जन्म दिने आमालाइ यति धेरै गलत बोलेको छौ आमाको आँसु लाग्छ भाइ बहिनी तिमीहरूलाई हेर्दै जाउ जिन्दगी धेरै लामो छ😏😏
Honi Sab sikako boleko xan paxi vogxan
Tei tw
लाज लाग्दैन नानिहाे तिमिहरुलाई ममिकाे पाप लाग्ला पछि हेरिराख लाज लाग्दैन जम्म दिने आमाहाे जे भनेनि
Ho sis
होनि बिचरा
अहिलेसम्म मा 170 जनाले कमेन्ट् गर्नु भएको रहेछ यो छोराछोरी लाई कसैले राम्रो माया लाग्यो भन्ने कसैको देखिन सरी तिमीहरू जस्तो छोराछोरी जन्मिनु नै ठुलो गल्ती हो😭😭होला कतै आमाको पनि गल्ती तर.. तिम्रो बाउ ले अर्को बिहे गर्दा के हेरेका थियौ त आफ्नो छोरीको बिहेमा भएको खर्च खोज्ने तिमी जस्तो बाबु धिक्कार छ 🤬🤬
यस्ता पनि छोराछोरी हुदारैछ्न नि पर्भु
@@sureshsapkotasms1890 qq11qq
@@sureshsapkotasms1890 taie ta k saro bolako ya nani babu haru yasto pachi nani haru kasto huncha hola omg 🤦🏼♀️🤦🏼♀️🤦🏼♀️🤦🏼♀️🤦🏼♀️
@@debikasubedi9938 k boleko xu ho?kasto hunu ni ta jasto😡😡
ए भाइ बैनी तिमीहरूलाई ९ महिनामा सम्म आफ्नो कोखमा राखेर कती दुख गरेर हुर्काए अइले आएर आमाको बारेमा नानाथरी भन्छौ थुईका तिमीहरू जस्तो छोरा छोरी हनु भन्दा नभकै बेस 😢 पछी थाहा हुन्छ कान्छी आमाले कतीको माया गर्छ भनेर हेर्दै जाम
बाबू नानीहरू भोलि सौतेनी आमाले सबै सम्पती हडपेर तिमिहरुलाइ हेला गरेपछी फेरि मिडियामा आएर हामिले अरुले उचालेर मम्री बिरुद्ध बोलेउ हामीलाई न्याय चाइयो भन्न नपरोस
यस्तो छोराछोरी र आमा हुनु भन्दा नभए बेस
छि यस्ता छोरा छोरि हुनु भन्दा नभकै ठिक हो आमा को गल्ति होला तर यति सारै भन्नि छोरा छोरि लाइ पछि तिनि हरु को छोरा छोरि लेनि तेसको डबल दुखदियर रुवाउनि छ अबसे
आमा बाबा छाेरा छाेरी सबैलाई एकै साथ राखेर ईन्टारभ्यु लिनु पार्यो किशाेर सर
कस्तो खालको छोराछोरी हौ एस्तो जे भएनि जन्म दिएर आज यहाँ सम्म हुर्कायको आमा हो, जन्म दिने आमाको आँशु लाग्छ नानि बाबु हो यति सम्म त्यो आमालाई छि छि दुरदुर नगर, 😢
जन्माएर मात्र हुन्न आमा
जन्म दिए भन्दैमा सडक मा छोडेर हिड्ने भालु आइमाई लाई कसरी आमा भन्न सकिन्छ
माया मगर तिम्रो आमा ले भोली गाउमा चिकाउदै हिडयो। भने .. तिमि पनि आमाको सपोट गर्छौ। र माया
जब अाफु लाई पर्दा था हुन्छ तिमिलाई जन्माईर अाफु नाठाे शीत जाने अनि छाेरा छाेरि ले कसरी सम्मान गर्ने ।
Xoraxori ko sarai man dukhyaixe aama vanaudi le .. nakharmauli aaimai
आफुलाइ जन्मा दिने दुखले हुर्कायकी आमालाई त भनेको अलोक सुहायन है नानू जे भयपनी जन्म दिने आमा हुन
कति गजाब .....
मिडियामा बिय गरि भन्नू बिर्सी रे😠😠😠
सब छोरा छोरी बाउ ले सिकाको
खै बुजिसक्नु छैन,
बाउले सिकौनु पर्दैन असली आइमाई को कर्तुत खोलेको मात्र हो
आफ्नो आमा भनेको आफ्नै हुन्छ कस्तो खाल्को छोराछोरी हो आमालाइ तत भनेर बोल्नी यकोहोरो बाउको मात्रै सपोट गर्नी
Sahi kura akkohor pareko xa
छ्या यो बच्चा हरु 🤔🤔
Tei ta vaneko yesto pani xora xori hey vagawan
aama pne amma vnne layak hunu parena hjr xoderw gaye pxe
जन्म दिएर छाेडेर हिड्ने आमालाई नाताले आमा भएपनि उनले आफ्नो कर्तव्य पूरा नगरे पछि ऋणमा डुबाएर हिडेपछी रिस उठ्नु स्वाभाविक हाे किन बच्चाहरुलाई दाेष देखाउछौ पशुहरु।
आमा शब्द प्यारो हो तर सबै आमा प्यारो हुदैनन्। आमाको काख र साथ नपाएपछि आमाको माया नै पाएनन् भुले आमालाई😢सबै बाबा खराब हुदैनन् हिरो पनी हुन्छन्।नानु बाबुको उज्वल भविष्यको कामना
हजुरको यो सब्दले मन छोयो
Very true…आमा भन्दा राम्री पनि केही छैन र आमाको मायाबाट बन्चितलाई नै थहा होला ।यी नानीहरु पनि निक्कै मुखाले रछन्।
कीशाेर सर काे प्राेग्रम धेरै राम्राे लाग्छ तर याे भीडीयाे हेरेर दुख लाग्याे 9महीन काेख मा राखेर 10 धारा दूध पीलायकाे हाे पछी थाहा पाउछाै अामा काे महत्वा के हाे छणीक अारूकाे कुरा सुनेर तेत्ती साराे बाेल्न नहुनी हाे यीनीहारू काे कुरा सुन्याे दिमाग तातेर अायाे
यो 3 जना उछिनपाछिन बोलेको सुब्दा त पत्रकार भाइ नै तिन्छक 🤔
छिछि कस्ताे छाेरा छाेरि हाे अाफ्नै अामालाई यस्ताे बाेल्ने थुक छाेरि छाेरा पछि थाहा हुन्छ अामाकाे माया कस्ताे हुन्छ भने
आमा पनि गतिलि हुनु परोनि भको पैसा लगेर नाठो लाई खर सकाई पछि
@@ratnapanday4335 paisa lagera kanxi budi lai pani ta deko huna sakxani ani bacha haru lai afno saath rakhna ko lagi aama chai ko galti dekhako pani ta huna sakxani 🤔🤔
Nani haru ko माया पाउन त नानी हरुलाई नी माया दिनु परो नी मान्छे ले पशु लाई त माया गरेर खाना पानी दियो भने 10 sal paxi ni chinxa इनी हरु त मान्छे पो हो त गाला रातो हुनु झेल दुनियाँ लाई सुताउँदै हिन्दा ठिक्क अनि नानी हरूको माया कसरी पाउँछ नी
यस्ताे दुख दिएर जाने अामा लाई यस्तै भन्दा केहि फरक पर्दैन
Amacjai kaestohokay chorachorilai doesh nadinu hose
हैट याे नानीहरुले अामाकाे खिलाबमा उधुमै मचायाे कुरा गहिराे छ है
भोलि को दिनमा आमा को माया चाईन्छ कसै को उचाले को भर मा बोल्दै छौ दिदी भाई
Dunga pare mata
छोरा छोरी लाई खुब बडायछन सौतेनी आमा र बाउले पछि थाहा पाउछौ तिमी हरु ले आफ्नो आमा जस्तो सौतेनी आमा हुदैन नानी बाबू हो जब दुख पाउछौ नि अनि थाहा हुन्छ कति जानेका बोल्न बाफ्रे बाफ जन्म दिने आमा ले कहिले नि तेस्तो गर्दैनन बुजेउ धेरै ममि लाई आरोप नगाउ पछि रुन पर्छ
नानि बाबू तिमी हरु ले सहि सहि बाेल कसै काे पक्ष मा नलागि कन भन्न सकिन्न सबै आमा र बुवा सहि हुन्छन भनेर
Namskar kisor sir 🙏🙏🙏,,भाईको कुरा 100सहि छ किसोर सर साँच्चि त्यो आईमाई ठिक हो भने किन साथमा मिडियामा आईन
येस्तो छोराछोरि हुनुभन्दा कोख बाझै भको राम्रो😡
जति नै गल्ति भए पनि जन्म दिने आमा भनेको भगवान पछि को भगवान हो ।
यो गोरु हरुलाई के थाहा😰😰😰😰😡😡
कस्तो रिस् उठ्नि गरि प्यार प्यार बोलेकि हो 😡😡🤮🤮🤮🤮
एस्ता अलछिनी छोरा छोरि जन्मिनु भन्दा नजन्मेको भए राम्रो।
म त कसैलाई चिन्दीन ,
यो छोरा छोरि बोलेको मन नपरेर लेखेको मात्र हो ॥
त्यो पतुर आइमाई लाई कडा कारबाही हुनुपर्छ है किसोर सर
Tero ama ni duita ho kya
यति सानो मै कति बठ्ठा इ केटा केटि पसल भएपछि बेच्नु परेन त बियर पछि थाह पाउछौ अामाको माया के हो भनेर😆
पोइ सौताको भयो छोराछोरी एस्ता भयेसी के खान कुरेर बसुन त दिदी हे भगवान एस्ता छोराछोरी हुन भन्दा त बरु कोख बाझै होस्
जे जस्तो भए पनि आमाले अलिकति माया देखाएको भए याे बच्चाहरु झुठो बाेल्न सिकाएकै भएपनि यति साह्रो झुठो बाेल्न सक्दैन थियो हाेला कहिन कहि आमाकाे माया काे कमि भएकाे कारण ले गर्दा यिनिहरु निर्धक्क बाेलि रहेका छन्
एस्ता छोराछोरी जन्माउनु गल्ति भो😡 जे भए नि आमा त आमा हो नि❤ बाउ नै गतिलो छ जस्तो लागेन बोलिबचन सुन्दै😏 छोराछोरी को बेहोरा तेस्तै😡😡
छोरा छोरी नि कस्तो rahixa janma दिने आमा हो जस्तो bhayani तिमी हरू लाई त janma दियो ahile momi लाई मात्र दोष dina मिल्दैन तिमीलाई कान्छी आमा ले yakxin मात्र हो राम्रो गर्नै paxi दुःख पाउँदा थाह pauxa
बिना गल्ति कुनै सन्तानले आफ्नो जन्म दिने आमालाइ दोश लाउदैन आमा गतिलो नभएपछि यस्तै हो
जन्म त कुकुर किरा फतिङराले नि दिन्छ जन्मायेर मात्र हुन्छ र?
कानुन भन्दा पनि पहिले सबुत प्रामाणितको लागि त्यो आईमाईलाई गाउलेसग भेट्न लैजानुस किशोर जि //
कीसोर सर यो मान्छीको पछी न लाग्नुस सम्पतीको लोब देखाजस्तोलाछ मलाई केटा केटीलाईपनी
सानै देखि आमा को माया पाएनन आमा बाट टाढा भए भने छोरा छोरी यस्तै हुन्छन तर सबै परिवार लाई एकैसाथ मिडिया मा ल्याउनु किशोर सर्🙏🙏
अचम्म छ के हो छुट्याउन नै सकियन तर जे होस जन्म दिने आमालाइ यति नफरत कसरि आयो अनि बिहे गरेको छु भन्न बिर्सेछु रे .....कहि कतै दाल मे कुछ काला त नहि है ?......जे होस कानुनी दायरामा गय पछि उतै हुन्छ सबै कुरा ..... हामि त कन्फ्युज भको अबस्थामा ......
गलत लाई गलत सहि लाई सहि भन्नुनै ठूलो कुरा यो नानि बाबू को कुरा सहि लाग्यो
यसको दिदि भाइ बोलेको सुन्दा अचम्म लाग्छ छिछि यस्तो छोरा छोरी हुनु भन्दा मोरेको राम्रो हुन्छ
Yesto kura bolnu laj lagdeina hjr xi xi
Yesto kura bolnu laj lagdeina hjr xi xi
सबै जनालाई एकै ठाँउ राखेर कुरा गराउनु एक्पल्ट किसोर दाइ ..
Hoina kasta xora xori ho Tuukka
बाउ ले र सानी अामा ले धेरै पढाएको रहेछ एस्ता छेारा छेारी कस्तो दिन मा जन्मेका सन्सार देखाउने अामा लाई एति अबहेलना गर्ने घिन लाग्दा छेारा छेारी तिमीहरू लाई पाप लाग्छ ❤️❤️
जे हुन्छ हाम्रो नेपालमा हुन्छ🤔
पछि सौतेनी आमा ले घर बाट निकल्छ अनि थाहा हुन्छ जस्तै भए नि ममिले माया नगरे पनि ममि लाई तेस्तो सारो अतिचार गर्नु हुदैन नानी बाबू दुई दिन माया गर्यो भनेर ममि लाई मुख्छाड्नु हुदैन
Chora chori lai pani arko aama le bolnna sikako ho rip 3
हो, या त, निक्कै गहिरो कुरा छ है पत्रकार सर, हुन सक्छ, यी नानिहरु सत्य होलान, तर पनि अझै बुझ्न कठिन छ, यी सानै छन, आमालेत, छोराछोरिलाइ त पक्कैओअनी अन्याय नगर्लिन्की ?,
खै के खै के एउटाले अर्कोलाई आरोप प्रती आरोप लाउनु भन्दा कानुनी प्रोसेस गरेको राम्रो। को राम्रो को नराम्रो दुबै जनालाई संगै राखेर कुरा गराउनु पर्यो।
Ye dono bachhe thik nhi hai
Agr mom glt v hota to v etna nhi bolte hai
Chi chi ye dono bachhe thik nhi hai
हैट छाेराछाेरि कति कडा हाै याे उमेरमा।
यो छोरा छोरी हरूपनि केभएको होला जेभएपनि आफ्नो जन्म दिने ऑमा हो तिमीहरूपनि पछि ऑमा बाबा बन्छौ अनि बल्ल था पाउछौ बाबा र सौतेनि ऑमाले सिकाई सकेको रहिछ दंस धारा दुद खाएको पांप लाग्छ तिमीहरूलाई
यदि आमा गतिलो थ्यो भने अर्को बिहे गर्दैन थ्यो।
@@ranjeetabhanurai8380 हो एति ऑमा गतिलो थियो थियेना हामीले देखेको छैना र घरको बुडि जस्तै होस र घरमा बुडि हुदाहुदै अर्को बुडि लेऊने राम्रो होर बुडि बिकामे भए कानुनि बाटोपनि छत बरू डिबोस गरेर बिहे गरेकोभए राम्रो हुने थियो तिम्रो घरमा ऑमा छ कि छैना ऑमाको माया सम्मान ग॔न सिक है धन्नेबात
यि छोराछोरी खतम छन। यस्ता छोराछोरी हुनु भन्दा मरे कै राम्रो हुन्छ।
मैले सुरुबाट हेरेकोछु यो केस त्र यो मान्छी माहा चालु दलाल फटा छ जस्तो छ भोली पर्मान होला
हरेक कुराहरु समय अनुसार हुन्छ जस्तै जेठीछोरीलाइ बीबाह गर्दाको असमज्दारी क्रीयाकलाप बाट सम्बन्ध टुक्रीयको जस्तो छ " श्रीमतीले त सब्बैकुरा कन्ट्रोलमा लानुपर्ने हो
बाटो बीगारेको श्रीमतीले नै हो कि जस्तो लागो उन्को कुरामा अडान र सत्यता खासै छैन / यो बाउले पनि अर्की आमा ल्याउन नहुने हो " कानुनी पाटो छ 🤔 बाकी भग्वान जानुन
के रक्सीले जीवन ड्यामेज बनाकै हो त 🤔
छोराछोरी ले सत्य बोलेको छन अब सङै राखेर लिनु पर्यो आइमाई को गल्ती छ १००%
Tero bau vhan
Tero amani kanxi ho kya hum
सरले ठिक भनु भयाे छाेराछाेरि अागााे लाउनु परने
सौतन आमा को support ma यति सारो बच्चा हरू oh no 🙀🙀 sikako holan sabai 🤔🤔
जस्ले जो संग कारोबारा गरेको छ त्यही ब्यक्ती संग कारोबार मिलाउनु भन्ने अभिब्यक्ती सकारत्मक संदेश हो 👍️
Aama Ta Aama Ho🙏🙏
Yuwa man lai dherai dherai dhanyavad hajur ajhai pani try gari dinus hajur
खास के हो किसोर सर २ तर्फीको कुरा सन्दा पनि केही बुझ्न सकिएन हौ। बिचरा बच्चाको पो माया लाग्यो
जसरीहुन्छ सबै लाइ यकसाथ राख्नु परो सर हजुरलाई धर्म हुनेछ
Kasto. Chora chori ho yesto hunuvanda ta bajo vako ramro vagawan 🙏🙏
सही कुरा हजुर
Yo xori vanaudi arkako gharma ghanxyani taba thaha hunxa aamako Maya
यो मान्छेको बुडी नै गलत छ जस्ले जे भनेपनि।पहिलो चोटि नै बुडालाई नभनि बिदेश गाको हो यो बैनिले भनेको सबै कुरा सत्य हो नि
यस्तो छोराछोरी हुनु भन्दा नहुनु नै बेस्ट यो सब सातैनि आमा ,र बाउले ,सिकाकाे हो पछि थाहा पाउछन् जे जस्तोसुकै भए पनि आफ्नो आमा भनेको आफनै हुन्छ !!
मलाई लाकछ यो बच्चा हरु झुतबोलेका छैन जब याउता नारिपर पुरुष सङग लागछ तेसपछी सबैलाई गल्त देखाउनु
Yo bachha haru lai sabai sikako xa hai yesto ri pani bolxa
आफ्नो mutu चिरेर जन्माएको छोराछोरी ले एस्तो बोल्दा आमा को मन कस्तो होला जे जस्तो भएनि आमा को आफ्नो मृतु लाई जितेर पाएको हो
Ho Aama galat holin tra timi 2 jana kulanggar xora xori le afno janma diyeko Aama lai galat dikhayera arki kanxi Aama Lai mahan samjeka xau aba kanxi Aama le bachha paye paxi dikhxau kanxi Aama ko maya 😡😡😡
जति सुकै भुक त दुई बच्चाहरु 9 महिना गर्बमा राखेर दस धारा धुद ल्यामटा चुसाएर हुर्काएको ती आमा गलत देख्ने यस्ता सन्तान जन्माउनु भन्दा बाजोपन ठिक लाग्यो! आफनो आमा जति सुकै गलत भए पनि यति हद सम्म भनिन्दैन धिकार छ यी बच्चा देखेर!हो गल्ति होला ती आमाको तर यति सम्म भनिन्दैन यार अचम्म यो बच्चा सायद आकास बाट खसेका हुन कुनै आमाको कोख बाट जन्मेका हैन्न सायद!!यी बच्चाको बोली ब्याबहार आमा प्रतिको सुन्दा यस्तो झल्काउछ!😤😤😤
Bacha haru pani kati batho vayara bich bich ma boleko 😡😡😡
Ati boleyo yo bachha haru chiiii,😡😡😡
सौता आखिर सौता नै हुन्छ एकदिन रुनु पर्छ यो हरुले सौताले जेठीको ठाउँ कहिले लिन सक्दैन
बाउ आमाको कारण छोरा छोरी कति पीडित छन है हेर्दा रुनमन लागो बाबू नानिको जिन्दगी के होला आफ्नो छोरा लाई चौकी लगेर कसरी कुटपिट गर्न सकेको होला आमाको नाममा अप्राधि
आमा भनेको आमा हुन्छ नानी बाबू हो यसरी आफ्नो जन्मदिने आमालाई आरोप लाउनु हुदैन यो फुच्चे पोक्चे कति बोलेको ☹️जुन काठ को बोक्रा त्यही काठ मा टासिन्छ भनेको यहि होला ।जे जस्तो भएनि आमा भगवान हो तिमिहरु ले आमालाई यस्तो भन्न सुहाउँदैन।पछि सानीआमा ले लात हान्दा बल्ल तिमिहरु को बुद्धि आउँछ अनि त्यो बेला धर्ती हल्लिदा तिमिहरु लाई आमाको याद आउनेछ चोथाले बच्चाहरु😠😡
छोरा छोरी बिहेगरने बेला आमा चाहिँ मुजिमा बेसे चडोरहिने लच पचिऐको रडि रछ
नाटकी रैछ यो मान्छे बुडिलाइ रिन तिरायर मख्ख परेर बसुम्ला भनेर
Ye bahini la ta sarai ramro acting gardi rahichin movie khelna jauu rato rat hit hunxauu....👏👏 Ki Cid officer bana ... Bahini tasma pni future xa timro
😂😂😂😂😂😂😂😂 sahi vannu vo
बाबा र मामुको बिषयमा यि छोरा छोरी कत्ती बाठो भएर बोलेको हो पछी बुझ्नेछौ मामुको महत्व
Timi haruko baule kanxi aama leuda rin pareko holani.
यी नानि हरु आमा प्रती कति घृणित भएका हुन् ,सौतेनी आमा कहिले आफ्नो जस्तो हुन्न न!🤔👍️
Sabaivanda ramro sabailai sangai rakhera kura Garda ramro hunxa aafule janmayako xora xorile aama Lai tettikai Galat vanna na parni ho sangai rakhera kura garnus kisor da
कानुनले त जस्ले पैसा बडि पेल्न सक्यो त्य सहि बनाइदिन्छ जस्तो लाग्दछ ! देश यहि हो
Yasta Xora xori janminu vanda garva mai tunu 😡😡😡😡
Sahi ho malai ta sahana na sakna ris uthirako6 e jaba xora xori hoki pirthibi ko Vara ho
Rly like this kids is dangerous thn snake. Thuka this 2kids i don't want to see face also
राम राम आफ्नी आमा को बारेमा एस्तो बोल्ने छोराछोरी त पहिलोपटक देखेको😡😡😡देख्छौ भोलि पर्सि ज्यामाराज हरु कम्सेकम दूध को त इजत राख
Ram bista nisthuri chora chori,😡😡😡
Jethi Chhori Ko Ghar Bigarne Paryo Yo Case Le
खै आफ्नै जन्म दिने आमालाई किन यसरी गालि गरेको आमालाई पनि सगै राखेर कस्काे गल्ती छ त्यो सत्य तथ्य बाहिर निकाल्नु पर्छ किशोर सर
छोराछोरी ले कहिले झुट बोल्दैन गल्ति आइमाइ को छ
आरोप प्रतिआरोप लगाउनु भन्दा नि दुवै लाई राखेर कुरा गर्नु राम्रो होला!
यो नानीहरु ले यदी कुरा याद राख आमालाई आज गलत भन्दै छौ जे भएनी आमा हो आमा गलत भएनि तिमीहरु ले यसरि बोल्नु मिल्दैन बुझ!
ऋण तिमीहरु को आमा ले नि कमाको सम्पति देखाउनु पर्छ है नानी हो तिमीहरु आकास बाट झरेको जस्तो नगर याद गर्नु!🙏❤️🙏