श्रीमान विदेशमा श्रीमती छिमेकी यूवासँग फरार,श्रीमान भावुक हूँदै मिडियामा । नानीको बिचल्ली भयो ।

Поделиться
HTML-код
  • Опубликовано: 4 янв 2025

Комментарии • 219

  • @parwatakhadka3262
    @parwatakhadka3262 Год назад +2

    नेपाल को टप मिडिया किसाेर सर सलाम छ सर मेराे हजुरलाइ अल भिडयाे हेरछु म 👌❤️❤️💪💪🙏🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +66

    ल्यायो स्वास्नी, ख्वायो भोज,🍱😋
    गयो बिदेस, अर्कैलाइ मोज 😜😆🤭
    जसरी हुन्छ चाडैं भेट होस् भगवान😌🙏

    • @Chandra-UAE
      @Chandra-UAE 2 года назад +4

      Nepal ma basera pani k garnu ta madam vane jasto job ani selary hudeina budi pohila janxa vanera ghar ma basi rakha ne kura vayna garo xa

    • @dipendrarana2370
      @dipendrarana2370 2 года назад +3

      गाह्रो छ बुढि जोगाउन

    • @rambhatta4784
      @rambhatta4784 2 года назад +3

      जता नी पुगी हाल्ने कमेन्ट गर्न 😄

    • @sandeshpalungwa8404
      @sandeshpalungwa8404 2 года назад +2

      सहि भन्नू भयो हजुर

    • @kamalnepali2287
      @kamalnepali2287 2 года назад

      @@rambhatta4784 😀😁

  • @muiyashahi
    @muiyashahi 2 года назад +78

    पत्रकार भनेको किसोर श्रेष्ठ दाइ जस्तो हुनु पर्छ।🙏❤️❤️❤️

    • @chetanakhadka1754
      @chetanakhadka1754 2 года назад +2

      Honi

    • @sabitrathapavlogs.7637
      @sabitrathapavlogs.7637 2 года назад +1

      किसोर सर को भिडियो धेरै मन पर्छ मलाइनि तर के गर्ने 1 month मा 2 ओटा भिडियो आउँछ

    • @unknown-em8gh
      @unknown-em8gh 2 года назад +1

      हो नि

    • @nabrajdhami2295
      @nabrajdhami2295 2 года назад +1

      होनि है

    • @ishanthapamgr4036
      @ishanthapamgr4036 2 года назад +2

      Sahi 👌👌👌🥰

  • @susilasilwal7962
    @susilasilwal7962 2 года назад +26

    स्वास्नी छोराछोरी हरुको खुशिको लागी बिदेशी भुमिमा पसिना बगाउने युवाहरुले श्रीमती हरुको भन्दा बृद्धअबश्थाका बा आमाको नाममा पैसा पठाउने सिस्टम भा को भए पैसा पनि जोगिन्थ्यो , पैसा नभएका आइमाई हरुलाइ कसले पत्याउथ्योर 🤔

  • @dilpun7472
    @dilpun7472 Год назад

    मन देखि सलाम छ किशोर दाई भगवान ले हजुरको हरेक कुरा पुरा गरुस हजुरले गरेको काम सफल रहुस

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 года назад +8

    श्रीमान आफ्नो खुशिकाेलागी विदेश गएको हाे भनेर बच्चाहरु राम्रोसँग हेरेर मन समालेर बस्नुपर्छ नि।त्याे श्रीमानपनि रहरले विदेश गएको हैन नि।

  • @unknown-em8gh
    @unknown-em8gh 2 года назад +9

    किशोर sir को vedio herna मन pataune म मात्र hoki अरू नि hunuhunxa

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад +1

    पत्रकार भनेको किशोर सर जस्तो हुनु पर्छ किशोर सर काे बाेल्ने शैली धेरै राम्रो लाग्छ।

  • @thammangurung4960
    @thammangurung4960 2 года назад +1

    अपिल सर र किसोर सर लाई पत्रकारिता मा अलि धेरै अब्बल लाग्छ मलाई हजुरहरुलाई कस्तो लाग्छ

  • @magarkanchan6366
    @magarkanchan6366 2 года назад +18

    जबसम्म 50/60 वर्ष अगाडि जस्तो जाहार काट्ने काम हुन्न ..... तबसम्म यो लाने- जाने या लैजाने क्रम जारी रहन्छ । किन कि दुबैजनालाई खोजेर के हो कसो हो बुझेर नियम कानुन अनुसार कार्वाही गर्नु पर्छ ।

  • @gurungsuresh5552
    @gurungsuresh5552 2 года назад +3

    आईमाई खराब भएपनि छिमेकी भएपछि सम्झाउनु पर्ने ठाउँमा डाँका साला बिचरा नाबालिकालाई बिचल्ली पारेर अर्काको श्रीमती भगाउने भतुवा र ति गतिछाडा आईमाईलाई कडा भन्दा कडा कार्वाहि हुनुपर्छ,किशोर भाई र युवामन टिमलाई धन्यवाद !

  • @himalbc1593
    @himalbc1593 2 года назад +3

    पुरुषलाई पनी पोइल जाने कानुन बना सरकार 🙏 लास्टै दुःख पाईयो यार 😏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 2 года назад +3

    मान्छेको जिन्दगी को कुन बेला के हुन्छ कुन बेला को बदलिन्छ थाहै छैन/ त्यसैले आफ्नो लागि आफू बाहेक कोहि लाई पनि बिश्वास गर्नु हुदैन अहिले जबना मा😣😣

  • @mayarai2525
    @mayarai2525 2 года назад +1

    Kisor dajuko kam ekdam ramro xa yestai kam garnus daju

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад

    किशोर जि धर्म गर्नु भयेको छ पीडित को आत्मा ले तपाईं लाई भगवान सम्झेको छ । शुभकामना छ।

  • @geetachettri1956
    @geetachettri1956 2 года назад +9

    Kishore Sir is perfect journalist

  • @cmsubedi2327
    @cmsubedi2327 2 года назад

    हैट एस्ता छिमेकि हुनु भन्दा सत्त्रुउ हुनु बेस

  • @sagar5291
    @sagar5291 2 года назад

    पत्रकार भनेको किशोर सर जस्तो हुनु पर्छ

  • @rishibudhathoki3033
    @rishibudhathoki3033 2 года назад

    महिलाको कानुन धेरै भएकोले गाह्रो छ पुरु पनि धेरै पिडित छन सरकार पुरुषको पनि कानुन बराबर हुनुपर्यो

  • @kumarrana4131
    @kumarrana4131 2 года назад +9

    छिमेकीको बोका गन्हाएर बसेको, बाख्रीको माऊ ले तेस्तै खोजेको, बोकालाई डाइट खुवाउन साउदी बाट पैसा धरि तेस्कै नाम मा पठाउदो रैछ 😜, डाइट खाएर मजा सङ्ग फाइट खेलेछ नि डाम्ना ले 😂😂

  • @सबिन-द1प
    @सबिन-द1प 2 года назад

    गुड राम्रो डिसिजन साथी

  • @rajankanxo6894
    @rajankanxo6894 2 года назад +3

    आफ्नै ले हो फसाउने जाने त गोइहले त लेनदेन मिलाउनु छोड्दिनु येस्ता भालु लाइ🙄🙄🙄

  • @Ganeshgurung693
    @Ganeshgurung693 2 года назад +1

    Kishor,ji,great,job,and,salute,xa,hajur,lai,and,all,team,🐦💖❤️🌹🦜🌷🇨🇦

  • @Salikxattri
    @Salikxattri 2 года назад +9

    आइमै को दिमाख पछाडि होदो रहेछ

  • @santoshadhikari2200
    @santoshadhikari2200 2 года назад +1

    बिदेश जानुको अर्थ बुढिलाइ मोज दुबै हातमा लडडु

  • @punamrana8297
    @punamrana8297 2 года назад

    Din dinai pragati hudai jadai xa kisor dae ko.
    Good luck

  • @sumitiwari6043
    @sumitiwari6043 2 года назад

    Patrakar vneko kishor dai ❤❤yekdam ramro lagxa clearly work and hard

  • @ansumarai1574
    @ansumarai1574 Год назад

    Big fan kisor sir 🙏🏼🙏🏼🙏🏼

  • @pujabasnet1533
    @pujabasnet1533 Год назад

    अब त अाइमाइहरु काे पाेइला जाने त फेस नै भयाे अब के गर्नि हाेला किशाेर जि हजुरलाइ फेरि अर्को चुनउति अायाे 😅

  • @ashoksunar6260
    @ashoksunar6260 2 года назад

    नेपाली समाज देशैभरि अपराध बिकृतिले भाडियो , कानुनि सजाय दिनुहोला दोसिदुवैजनालाई

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 6 месяцев назад

    हामी प्रदेसी लाई भित्रै देखि भन्नु पर्दा खेरि राम्री बिहे गर्दा दुःख चाई बिजोक रमाइलो तल्ले आउने के जीवन मा 🤭🤭🤣🤣

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +3

    भाउजु भन्दै हरिलठ्कले भाउजुको घर बिगार्ने जिन्दगी बर्बाद बनाउने डाम्ना हरिलठ्क लाई लात हान्नु पर्ने रहेछ।

  • @kishuchams4755
    @kishuchams4755 2 года назад +2

    अचम्मै उल्कै अल्लो घरको नारी पल्लो घर मा सरिछ।

  • @QueeanGurung-pg2be
    @QueeanGurung-pg2be Год назад

    हे भगवान के भको हौ एसतो😢😢😢🤢😡😡😡😡😡😡

  • @jayathakuri3209
    @jayathakuri3209 2 года назад

    याे yuwa man nepal ले दिन दिनै ल्याउछ यस्ता घटना,कति धेरै लिने ल्याउने काम जारि हुन्छ हाे त्यताका अाइमाइ पुरुषहरु कस्ता नलाएक हुन् के। किसाेर दाइलाई दिनु दुख दिए।

  • @monaray9601
    @monaray9601 2 года назад +1

    हे भगवान कीन मती बिगारेको होला चेली हरुले हेर तो नानु को बीजोग ❤️❤️❤️

  • @sitakishan687
    @sitakishan687 2 года назад +3

    हे भागवान के भैराको छ यो नेपाल मा

  • @tsmager2926
    @tsmager2926 2 года назад +3

    साउडी को लाउरे टोर्पे। तेरिमा छेमेकी लाई एती धेरै बिस्वास गर्ने बल्ल खाईस धेरै सोझो भईस sorry la

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 2 года назад

    आइमाइ लाइ पैशा र बैशाले अनमत भएशि यस्तै हाे ..ठिक कुरा गर्नु भएछ दाइले अरु सगं गकाे लाइ किन राख्नुत..

  • @basantichaudhary9161
    @basantichaudhary9161 2 года назад

    Perfect sir 🙏🙏🙏

  • @girisha1009
    @girisha1009 2 года назад +1

    बुडा पाकाले उखान भन्थे
    भात खाने मुखले भात खान्छ
    भात नखाने मुखले के खान्छ 😋🤣🤣👈️🙏
    अाज भाेलि यस्तै यस्तै भाकाे छ नेपालमा

  • @nirmalgharti1427
    @nirmalgharti1427 2 года назад

    धर्ती का बोज हरु किन बाच्चन यस्ता पुरुस आइ माइ त छितै उथाञी हुने हो भगवान उनी हरु को मोज मस्ती ले गर्दा त्यो बिचरा नानू को के दोस कुनै पनि गल्त गर्नु भन्दा पहिले पछी को भाग हेरेर गर्नु नि त्यो बचा को के दोस बिचारी नानू get well soon nanu तिम्लाइ छितै निको होस 😭😭😭😭😭😭😭

  • @Gyanakmagar
    @Gyanakmagar 2 года назад

    Kisor vai lai dherai dherai dhnebat xa hjur lai mero ni budha le kanxi bihe gareko xa malai ni sahayog garnu dinu hola

  • @Naruto-nh8ge
    @Naruto-nh8ge 2 года назад

    I, m big fan kishor sir🙏🙏🙏🙏🙏

  • @kasigtm6412
    @kasigtm6412 2 года назад +2

    हे भगवान के भएको छ नेपाल मा कस्तो मन हो यती सानी छोडेर जान सक्ने 😂😂😂😂

  • @KolpilaVlog
    @KolpilaVlog 2 года назад

    Yatro den kata haraunu bhako thiyo kishor bhai narmailo pane lageko thiyo hjrko video herna napuda hjr ko kam ramro lagcha 🌷🌷🌷

  • @anjalirai4848
    @anjalirai4848 2 года назад

    Ramro gareko raixa Jani Jani

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад +1

    एति राम्रि छाेरि र समझ्दार माया गर्ने बुडा छाेडेर के चाइ खाेजेर हिडेकि हाेला बेस्या छि😡😡

  • @birparagumbaline454
    @birparagumbaline454 2 года назад

    mero man ma basnu hune patrakar ju kishor dai hjr ko ma big fan vaye hai dai ajhai ramro garnu hola dai❤️❤️good luck

  • @urmilasundhas1392
    @urmilasundhas1392 2 года назад

    अरुको देखिराचा हौ बेजत भाको किन गाको होला हौ फेरी कालो मुख परेर आउन 😡😡😡😡 छोरा छोरि छोड्ने लाई त नि 😡😡😡

  • @kishuchams4755
    @kishuchams4755 2 года назад

    पन्जाब को कुखुरा फार्म मा काम गर्न गयो होला पक्कै🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @lastbencherofficial3139
    @lastbencherofficial3139 2 года назад +4

    के हुन लाग्यो हाम्रो नेपालको अमेरिकामा 🤦😩

  • @सबिन-द1प
    @सबिन-द1प 2 года назад +1

    विदेश बुढा दुःख गरेर पैसा कमाउने घर बुडी अर्कै नठो लिएर घुम्ने यो बेरोजगार भएर होकी या सेक्स को कमिले

  • @sandhayakandel3980
    @sandhayakandel3980 2 года назад

    काेहि छाेरा मान्छेले पनि यति सिदा

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 2 года назад +1

    श्रमान बिदेसमा पसिना बगाउदा कस्ताे भयाे भयाे
    एता बाख्रिले पुच्छर उचालेर बाेका लाई सजिल्लाे भयाे आखिर बच्चाकाे बिच्लि भयाे कानुन नभएकाे देस कठैबरा ।

  • @Roshan-l4z
    @Roshan-l4z 2 года назад +1

    कति आनन्द रैछ धुरी जोदियेको घर रैछ कुपु कुपु आँप खानुनी जाठो किन बुद्दी बिगरेको यार

  • @susmitasoni6499
    @susmitasoni6499 2 года назад

    ठिक भयो आखाबन्द गरेर बुडिलाई बिश्वास गरेपछि। कम्सेकम बुडो आमालाई बिश्वास गरेर व्यबहार गरेकोभए आज यो दिन आउने थिएन होला ।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 года назад

    अब किशोर भाइ ले तिमीहरू लाई माटो मुनि गएपनि निकाल्नु हुन्छ 👏😆😆😁😁

  • @Ayush-Ramdam
    @Ayush-Ramdam 2 года назад +2

    छोरा ले बिहे गरेमा बहुबिवाह हुन्छ तर छोरी मान्छे 10 जान सग गए पनि कानुन नलाग्ने ।
    यो नेपाल को कानुन बेस्या काकुन हो

    • @Jinamagar4211
      @Jinamagar4211 Год назад

      aba Xori manxelai pani bahu bibaha lagne kanun banaunu pane ni sar

  • @cemathapa6329
    @cemathapa6329 2 года назад +7

    i m big fan of kishor sir ,,,🙏🙏🤗🤗

  • @shivaspakota1225
    @shivaspakota1225 2 года назад

    Good job

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 года назад

    खालि अार्काे श्रीमती मात्र मन पराउने जमाना अाएकाे छ

  • @kashidai796
    @kashidai796 2 года назад

    Kisor ma tapaiko kam lai salut xa .

  • @devikaxantyal6907
    @devikaxantyal6907 2 года назад

    kisor sirko aawajnai mitho vetayko vidiyo herna pau

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 года назад +2

    यस्ता महिलालाई त काटनु पर्ने हो

  • @bhaikrishna7843
    @bhaikrishna7843 2 года назад

    थुक्क भालु यस्तो बच्चा छोडेर कसरि हिंड्न् सकेकि😡

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 года назад

    बिजोग छ नेपाल मा

  • @tarakumargharti1072
    @tarakumargharti1072 2 года назад +1

    Good media vai

  • @nabrajdhami2295
    @nabrajdhami2295 2 года назад

    रमाईलो रमाईलो एस्तै हुन्छ भनेर हो मैलै अहिले सम्म बिहे नगरेको 30 कट्नै आँटिछे

  • @Khemale-r5j
    @Khemale-r5j 2 года назад +1

    अब देखि जार काटने कानुन बनाउनु परो

    • @samjhana589
      @samjhana589 2 года назад

      Arko kt liyar hinne afno ghar bigigarne lai k kanun babaune ni

  • @lalitabist8166
    @lalitabist8166 2 года назад +3

    के हुन लायो यो नेपाल मा गजब गरी राको छ यार

  • @imanbayalkoti8751
    @imanbayalkoti8751 Год назад

    अाइमाइकाे दिमाग घुचुकमा हुन््छ तेइपनि कपाले छेक्छ भन्थे बुडा हरुले सहि रहेछ

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 4 месяца назад

    हो यस्तै अपराधी आइमाई लाई हो सिधै घाटी रेटेर मार्न बाध्यता हुन्छ श्रीमान बिदेशमा श्रीमती पर पुरुष सँग लौका चाख्दै हिंड्ने कुकुर्नी

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 года назад +3

    म यस्तो भिडियो हेर्न छाडिसके

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 года назад

    यो महिला को टाउकोमा गोबर रैछ हेर्दै चोर जस्तो केटा सङा बिहे गरेर जिन्दगी बर्बाद गरिन ।

  • @sunitabasnet3777
    @sunitabasnet3777 2 года назад

    नेपाल अमेरिका भयपछि केके हुनि छिछि । तेति सानाे नानिकाे बिजाेक । माया नि नभाकि ।

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 2 года назад

    केर्खा कहाँकाे घटना रहेछ ?

  • @rabindraoad671
    @rabindraoad671 2 года назад +6

    भाग्नेभा राम्राे केटासंग भाग्नुनि कस्ताे नराम्राे संग भागेकाे

    • @ishantlamichhane4017
      @ishantlamichhane4017 2 года назад

      Umm k

    • @resammagar4481
      @resammagar4481 2 года назад

      अनूहार नराम्रो भये पनी तल केरा ठूलै थीयो होलानी

  • @prabh706
    @prabh706 2 года назад +1

    बिचरा अामालाइ थाह नहुनु पनि सक्छ कति कराकि यो अाइमाइ

  • @puspack2066
    @puspack2066 2 года назад +2

    कमाउने बुढा छाेडेर कस्काे माटाे खान गयकाे हाेला तेस्ताे सग

  • @rabinmagar6927
    @rabinmagar6927 2 года назад

    Aaja voli hajur ko teti news aaunu xodyo no

  • @sunnylama1047
    @sunnylama1047 2 года назад

    बिदेश जानेको बुढी जोगाउन गारो छ हो बोकाहरु बाट

  • @ajayarai3855
    @ajayarai3855 2 года назад +1

    Hait

  • @fbbgb1825
    @fbbgb1825 2 года назад

    Hamro amrica ma k saro bhayko ho kisor bhai lai kati dukha ho

  • @bharatirai527
    @bharatirai527 2 года назад

    OMG 😲 😱

  • @Nsp933
    @Nsp933 2 года назад

    त्याे चाेर गुन्डा जस्तो सँग के देखेर गाकाे हाेला बिचरा नानि 😥

  • @sarojsah4994
    @sarojsah4994 2 года назад +1

    Kishor sir tiyo 2 jana lai kojera midia ma leunu hola? Ani vete paxi samaj rakhera kura garnu ni ?

  • @bishnub.k.5889
    @bishnub.k.5889 2 года назад +1

    थुक गुखाने अामाईकाे मति बिगरे पछी कति मायालु नानी छाेडेर रनडाेसग जाने कसताे बिचरा तेही सिमती नानी परिवनरकाे लागीजाने हाे रनडीलाई मुजीमा किरापरने थुक पातकी एसतालाई टुकरा टुकरा पारनु परछ

  • @sameertamang2652
    @sameertamang2652 2 года назад

    यस्तो समान्य हाे आब के गर्नु भाेक लगेपछि भात त खानु परै।

  • @wonderfulchannel9683
    @wonderfulchannel9683 2 года назад

    जे हुन्छ झापामा हुन्छ

  • @TIGERTLUCK-el5qp
    @TIGERTLUCK-el5qp Год назад

    Hoit

  • @arjunchamling228
    @arjunchamling228 2 года назад

    Bichara Nanu bunu kati Maya lagdo reixa Aama xai herda pni 1No ko xikuwa sexy jasto xa xya yo aawratlai ramro xai hudeina hei Naniko paap lagxa bichara Nani😭😭

  • @jhanshrestha
    @jhanshrestha 2 года назад

    अहिले अाईमेलाई बिदेशी डलर भन्दा स्वदेशी लाडाे नै प्याराे हुन्छ पैसाकाे काम छैन भन्दा पनि त्यहि अाइमेलाई अनेक चाहिने त्याे किन्नलाइ पैसा चाहियाे नेपालमा छैन कमाउने ठाउँ छैन बिदेश गयाे बुढी अरुले चिकिदिन्छ

  • @kamalarai4804
    @kamalarai4804 Год назад

    Hait kati saro buda huda huda yo aaimai haru marnu khojeko hola😡😡😡

  • @sabitrathapavlogs.7637
    @sabitrathapavlogs.7637 2 года назад +1

    छ्या अहिले को केटा को अनुहार केहो किचकन्य जस्तै

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 2 года назад

    Ufff

    • @gitatimilsina4571
      @gitatimilsina4571 8 месяцев назад

      BNM and I will be in the UK and a few ❤❤❤❤❤❤and ❤ are a little different in the morning ❤ 💖 and the other one is a good place to stay at a few of us ❤ 💙 💕 and a very 👩 way to be careful 😀 and I ❤ the other day I have been trying to get 😀

  • @rajeshkumarrai8360
    @rajeshkumarrai8360 2 года назад

    Thanks 👍 bhai, kya ho? Answer me la & answer me there is no laws for ladies .only for gents.mar Gaya kanóon Nepal ka kya? Pl.answer me pl bhai suresh.it's my feelings & 2nd comments for you.

  • @minabal8610
    @minabal8610 Год назад

    जो मान्छे मन परेको छैन भनि उस्को पैसा किन लगेकि त रन्डिले पैसाको माया चैई हुनि बुडाको चै माया नहुनि रन्डि भालु

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад

    बुडो शाउदिको खाडिमा बुडि अर्कैको गाडिमा

  • @gbndumiraaye8232
    @gbndumiraaye8232 2 года назад

    Any how catch him