Это видео недоступно.
Сожалеем об этом.

मेरो बिहे भयको बैनिलाई मेरो बुडाले मुखमा आको सबै गालि गर्छ/दिदी रुदै मिडियामा

Поделиться
HTML-код
  • Опубликовано: 28 окт 2019
  • 🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️
    Program :
    Presenter :
    Guest :
    Video By :
    👉 Camera :
    👉 Edit :
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥

    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blogspot.com/
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    live dohori 2019/2075
    new nepali lok dohori songs
    lok geet
    lok dohori music video
    nepali geet 2019
    nepali music
    nepali dohori live
    kharo media music
    kharo media lokdohori songs
    kharo masala
    kharo live dohori songs
    kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Комментарии • 1,3 тыс.

  • @madandangi5911
    @madandangi5911 4 года назад +72

    महिला अधिकार कर्मी काहा छ न इन्को कुरा सुन्दिनु परेयो बिचार निकै पीडा मा रहेछन् त्यो गोरु लाई कडा कार्वाही होस

  • @subashbagdash1971
    @subashbagdash1971 2 года назад +8

    दर्सबिन मेरो नाम सुबाष परियार हाे यउटा नारि माथि यति ठुलो अन्नय र अत्तया चार भयकाे कसरी हेर्नु बिचार दिदी काे दुखकाे काहानि ले मेरो त मन यक्दमै राेयाे 🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sagarsagar221
    @sagarsagar221 4 года назад +54

    म पनि अहिले बाहिर छु बिचरा यो नानी बाबु हरु हेर्दा मेरो मन रोयो

    • @kantaojha6301
      @kantaojha6301 4 года назад

      त्यो पापीलाई जेल हाल्नु पर्छ र
      बैनी हीक्मत हार्नु हुन्न जिबनमा जति दुख
      परे पनि षङ्गस गरेर खानु पर्छ

    • @bimalalama1007
      @bimalalama1007 3 года назад

      😭😭😭😭

  • @vishnuprasadghimire6838
    @vishnuprasadghimire6838 4 года назад +2

    यी नारी बास्तवमा महान रहिछन् ।अन्याय र अत्याचारको पनि एक सीमा हुन्छ। अन्याय र अत्याचार धेरै सहेर बसेको हुनाले यती लामो समयसम्म कष्ट भोग्नु परेको रहेछ।नानीहरुल्र आफ्नो आमाको हृदय बिदारक कुरा सुन्यौ यस्ती महान आमालाई आफ्नो तर्फबाट कहिल्यै पनि आशु आउन नदिनु। यी महिलालाई मेरोतर्फबाट SOLUTE छ ।

  • @taratara6693
    @taratara6693 4 года назад +169

    बिचरा दिदी हजुर ले कति दुःख पाउनु भयो छ यस्तो पापी लाई कडा भन्दा कडा कारबाही होस्

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +40

    कस्तो पापी बुढो रहेछ सजाय दिनु पर्छ यस्तो बुढालाई चै बिचरा छोरा छोरी हरु

  • @lilapokharel4117
    @lilapokharel4117 4 года назад +11

    यति राम्रा लाला बाला रहेछन्, दुःख गरेर यि सबै लाई राम्रो संग पालेर, पढाउनु यिनै ले तपाईंलाई सुख शान्ति दिन्छन् बहिनी ।

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 года назад +19

    बहिनी त्यास्ताे पापि लाेग्ने लाई माया नर्गुस खाते रैछ थुक खाते यति राम्रो नानीहरू श्रमति हुनुदाहुदै

  • @ASISHLIMBU-AS22
    @ASISHLIMBU-AS22 4 года назад +44

    😍😍आफ्नो छोरा/छोरी हुन्दा हुन्दै- जो केटा अर्काको बुडी या आईमाई संग लागेको छ भने आफ्नो बुडीलाई 100%टचर गरेकै हुन्छ, तर त्यस्ता थाङ्ने बुडोको कहिल्यै राम्रो हुन्दैन र नहोस पनि....
    GOD Bless you....
    With your sons &daughter.

    • @ritukc8533
      @ritukc8533 4 года назад

      Tyo khate ra bhutte khukurile teso tyo zpt bolne mukhma retnu parxa euta nari vaya ra tesle diyako pidalae pani sahe ra eutro dukha gare ra.basekoxa ajha badhi bhukdo rahixa teslai life var eklai xoddinu parxa apagga banaya ra ani thik hunxa sale thukka timi haruko euta xori manxelai dekhaune aukat

  • @SubhadraPaudel
    @SubhadraPaudel 4 года назад +424

    यो पशु लाई छिटोभन्दा छिटो जेल हाल्नु परो सम्पुर्ण मिडिया ले हेल्प गरम please

    • @rohittamrakar5358
      @rohittamrakar5358 4 года назад +14

      Ho संयोग गर्नु पर्छ तर यो खतेलाई कडा भन्दा कडा कार बाई गर्नु पर्छ

    • @chandushahi8296
      @chandushahi8296 4 года назад +3

      हो

    • @rameshgotame4757
      @rameshgotame4757 4 года назад +6

      यो साले गधा लाई छाला कार्नु पार्छ

    • @princessmagor9057
      @princessmagor9057 4 года назад +4

      Suvatra dd le sahi vannu vayo yasta khate harulai sajaya dinai parxa arkako xori .b.a garera dukh dine ho

    • @nabarajgurung1164
      @nabarajgurung1164 4 года назад +3

      Yasto pashu pani manxi huni rahixa

  • @nabinsantosh2560
    @nabinsantosh2560 4 года назад +7

    आजकल प्राय हरेक घरका समस्या यस्तै-यस्तै छन।
    बिवाह गर्दा निकै सोचबिचार गरेर मात्रै गर्नुपर्छ।

  • @tejashweesunuwar2427
    @tejashweesunuwar2427 4 года назад +2

    Yo bachhako mukh herda Sarai mayalagyo euti Aamale tin Jana bachhako palan posan ko sambawana sambhav xaina janatako sahayog bina God bless you babu Nani harula mero Aashir wad xa

  • @user-tn2ei5il4s
    @user-tn2ei5il4s 4 года назад +55

    पापी श्रीमान यति असल श्रीमति लाई रुवाउने।कहिले पनि भलो हुँदैन ।यो पापी लाई।हिम्मत नहार्नु दिदी ।छोराछोरी हेरेर अघादी बढनु होला।इज्जत को राम्रो ख्याल गरेर अघादी बढनु होला ।कुनै दिन खुशी को दिन पक्का आउँछ ।

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 года назад +73

    दिदी त्यो खातेलाई न छोड्नु होला छोराछोरीलाई र तपाई लाई एति धेरै दुखा दिएको रहेछ अबो छोटोै जेलमा हाल्नु होला तपाईहरु लाई अबो खरो मिडिया साथीहरू ले साथ दिन्छ होला र हामी पनि छउ

  • @sampang3333
    @sampang3333 4 года назад +11

    तपाई को भोगाई ले मेरो अँखा रसायो दिदी।
    स्वर्थी दुनिया के गर्ने हुनेको सबै आफ्नो नहुनेको घरकै पराई।

  • @januthapa8690
    @januthapa8690 4 года назад +23

    नरुनु d हार खानु हुदैन बिचरा कुरा सुनेर मन छुयो धेरै आँसु आयो 😭😭

    • @eshvarsonar6772
      @eshvarsonar6772 3 года назад +1

      5

    • @tapendrashahi6808
      @tapendrashahi6808 3 года назад +1

      @@eshvarsonar6772 ??h??nyuग्म्अंग्क,@प@ए?ंउउ n#pppp*\p!*#ppoyr!*t

  • @gangab.k.1254
    @gangab.k.1254 4 года назад +8

    याे पसुलाई छिटाे भन्दा कारबाहि हुनुपर्छ पापि

  • @sitarai5095
    @sitarai5095 4 года назад +37

    कति राम्रि बहिनी । साले त्यसले पनि हेर्दै होला समय अाउछ

    • @horizon5935
      @horizon5935 4 года назад

      कहाँ हुनु यो आईमाई नै खतम को ख रैछ त्यसैले पो कुट्दो रैछ ruclips.net/video/WSrC2DqReC4/видео.html

  • @bsst1762
    @bsst1762 4 года назад +45

    सत मा बस्ने लाई येति पीडा र दुख दिन्छ्न र् त कोहि आइमाई बिग्रेर हिड्छ्न नि

  • @Laxmi-Gautam
    @Laxmi-Gautam 4 года назад +177

    बुढी सोझो भयो बुढा खत्तम पर्ने बूढो सोझो भय बुढी खत्तम पर्ने के हो के भाग्य को खेल 😭😭 ...

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +11

    यो सान्सारमा अनेकौं किसिमको मान्छे हुन्छौं,
    वास्तवमा मानिस भएर मानवताको भावना हुनुपर्छ , अाफ्नो श्रीमती कुटपिट गर्ने मानवताको भाव नभएको राक्षसि कर्मबाट जन्मलिएको, कुन्छे हुन्/

    • @nabinmagar1294
      @nabinmagar1294 4 года назад

      १००% सहि कुरोहो सर

  • @dipakpraja674
    @dipakpraja674 4 года назад +85

    आफ्नो फेमिली र छोरा छोरी लाई दुख दिने येा कस्तो नबुझ्ने मान्छे हुँदो रैछ र यो इन्टरवियु हेर र धेरै दुःख लाग्यो

    • @devrajrai7007
      @devrajrai7007 4 года назад +1

      याे,चुतिया,लाई,कार्बाहि,गरउ,र,अाफ्नाे,पाखुरि,चलायर,खानु,बस्नु,बैन,पछि,छाेराे,छा्रिले,हजुर,लाईपालि,हाल्छनि,

  • @basantbahadur1033
    @basantbahadur1033 4 года назад +12

    मर्ने होइन वैनी सङघर्घ गर्नु पर्छ
    एक्लै पनि बाच्न सकिन्छ
    we are support you

  • @dillibdr756
    @dillibdr756 4 года назад

    बिचरा बच्चाहरुकाे मनमा कति पीडा हाेला ! यति समझदार नारीलाई रुवाउने ब्वाँसाेलाई कडा कार्वाही गराेस सम्बन्धित निकायले । ती लालाबालालाई सुरक्षा र अधिकार दिइयोस् ।

  • @dewansingpun1863
    @dewansingpun1863 4 года назад +59

    आत्म बल बलियो बनाउनु बहिनी यस्तै हो संसार बरु एकलै बस्नु राम्रो

    • @pujarai6288
      @pujarai6288 4 года назад

      आत्म बल बलियो बनाउनु बहिनी यस्तो हो सन्सार बरु एक्लै बस्नु राम्रो हो बहिनी यस्तो हो सन्सार मेरो पनि यस्तो छ तर म हाल साईर्प्रसमा छु बहिनी हिमत नहार्नु बहिनी 😍😍

  • @JpsSnr
    @JpsSnr 4 года назад +57

    यो बुढी कुटने हात भाचियोस खातेको किन कि महिला नै हिंसा गर्ने लोग्ने काम छैन दिज्यु!

    • @anilkarki7210
      @anilkarki7210 4 года назад +2

      यो खाते रन्डो लाई कडा भनदा कडा कारभाई होस सबै मिडिया ले खोजी गरोस

    • @kailaghale8507
      @kailaghale8507 4 года назад

      किरा परोस्

  • @deepchapagain7346
    @deepchapagain7346 3 года назад +1

    पिडित लाइ न्याय र अपराधी लाइ कारबाही हुनुपर्छ।

  • @ambikapandey2669
    @ambikapandey2669 2 года назад +1

    नेपालमा यस्तो अपराधी लाई कारबाही हदैन ?यो बदमासलाई समातेर थुनामा राख्नु र त्यो निर्दोस बहिनी र बालबालिका लाई सुरक्षा दिनु सबै को कर्तब्य हुन्छ /

  • @rameshkc1568
    @rameshkc1568 4 года назад +48

    कस्तो खालको लोग्ने रहेछ हैट ! यी साना नानी बाबुलाई पनि हेर्नुपर्छ ! बुढी कुट्ने मान्छे त नामर्द हो

  • @krishnakumari665
    @krishnakumari665 4 года назад +192

    बैनि अाफ्न‍‍ो बालबच्चा समालेर अाफ्नो मन बुझाउनु कुरा सुन्नै सकिन अासु अायो

    • @seemagc5936
      @seemagc5936 4 года назад +3

      M nee royko chhu

    • @lokrajb7143
      @lokrajb7143 4 года назад +1

      Yo 1000 parsen vaalu ho jati kura garepAni yo kura sab bijnu parxa

    • @lokrajb7143
      @lokrajb7143 4 года назад +2

      Sab khate kura hun yo i maai ko

    • @jitmaya3605
      @jitmaya3605 4 года назад +3

      Tesle maya gardaina vne nisturiko.lagi.kina aasu jharnu hau...tpailai maya ta gardaina vne aasuko mol tirna sakx...????xora xori baddai xan herxan..

    • @krishnaalemagar9888
      @krishnaalemagar9888 4 года назад +1

      Krishna Kumari ह

  • @kiransahu5377
    @kiransahu5377 4 года назад +14

    कोहि नहुनेको भगवान हुन्छन् । पिर नगर्नु दिदि ।

  • @user-md7kl1tf5m
    @user-md7kl1tf5m 3 месяца назад +1

    यी प्यारा छोराछोरी पालेर बस्नुबैनी पछि राम्रो गर्छन ! तेस्को बिजोक हुन्छ ! यसरी सहने कोहि भेट्दैन 😢😢👍️

  • @shivalalrana1329
    @shivalalrana1329 4 года назад +22

    यस्ता लाेग्ने सँग बस्नु भन्दा यक्लै बस्नु नानि हरु छन सातमा यकदिन तपाईंको मन काे भन्ने भइहाल्छ

  • @subaslopchan7659
    @subaslopchan7659 4 года назад +6

    कस्तो डुङ्गा जस्तो मन भको मन्छे रहेछ मन्छेको नममा रछेस नै रहेछ नि ..!!! यी दि को कुरा सुन्द धेरै दुख लगेउ।।।

    • @xtrakw5487
      @xtrakw5487 4 года назад

      harikala didi teyo kukuralai naxodanu didi hami nadilai pida katixahai bichara

  • @amarbhai3874
    @amarbhai3874 3 года назад +1

    सबै comment राम्रो सबै जनाले गनुभाको छ यो comment हेरेर पनि चित बुझाउनु होला दिदी यो पापि सनसार मा यसताई पापी छ

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2v 3 месяца назад +1

    बैनि किन हिम्मत हारेको तेस्ले कुटदा के हेरेको तेसलाई पनि दुई टुकुरा पारनु नि लोग्ने मान्छेको अचानो भएर बस्ने होईन तिदेरुले जस्तो बेभार गर्छन तेस्तै गर्नु पर्छ बैनि

  • @user-yz5dd3dq7i
    @user-yz5dd3dq7i 4 года назад +10

    निकै पिडा लागेयो तर सहनु पनि हद हुन्छ ती बच्चा हरुलाई देखेर पीडा लागेयो तर दिदी तपाईं हरेश न खानुस तपाईं सच्चा हुनुहुन्छ जिन्दगीमा सफल पाउनु हुनुहुन्छ मिलेर बस्ने गर्नु होला तपाईंको मनलाई शान्ति अाअोस ।

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 4 года назад +13

    बिचारा यि नानि हरु लहै मिडिया कर्मि हरु यस्तो कुरामा ध्यान दिम पिडितलाइ न्याय दिलाउ खालि अघोरि बाबा को पछि मात्र नलागौ

  • @braverytrust2671
    @braverytrust2671 4 года назад +1

    सैतानी सोच भएका पुरुश महिला जो कोहि जीवन मा प्रत्यक्ष अप्रत्यक्ष असर भै नै रहेको छ मित्रहरु ।
    साकिनी डाकिनी भुत प्रेत मरि मसान राहु केति ले भरिएको सतानी खोपडाको नतिजा यहि नै हुन।बाध्य भएर मिडिया धाउनु परेको अबस्था महसुस भएको छ मित्रहरु अब राज्यले न्याय दियोस ।दम्पती जीवन यापन गर्न गार्हो नपर्ने गरि पिडित पक्षको समश्या समाधाब गरियोस ।

  • @binitakhanal1186
    @binitakhanal1186 3 года назад +1

    बिचरा दिदी 💘।पापि रैछ ।तेसलाई सजाय होस।

  • @chitrcalathapamagar727
    @chitrcalathapamagar727 4 года назад +6

    Gadha lai chiso khoharma halnu parxa yasto shirman lai t Dd lai salutes garxu ramro gardai jau dd

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 4 года назад +6

    सारै राम्रो दोहोरि गाउने दिदि पो देख्छु इन्द्रेणि मा दोहोरि सुनेको

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 4 года назад +3

    यस्तो दुखको कुरा छोरा छोरीको अघि गर्दा मानसिक तनाब हुन्छ

  • @bishwakarmapadambahadur7790
    @bishwakarmapadambahadur7790 4 года назад +1

    दुई पछ्यलाइ राखेर सत्ते तथ्थे बुझेर आमा बाउ को सरोकार भयन तर इ तिनवटा नानी बाबू हरु को भबिस्से को लागि बाउ को चल अचल सम्पती मा हक दाबी गरि न्याय दिलाउन पर्यो आदरनिय नेपाली दाजु भाइ दिदी बहिनी र मिडीया कर्मिले आफ्नो भिउस मात्र बडाउनी काम नगर्नु होला

  • @beautifulch9470
    @beautifulch9470 4 года назад +3

    Didi sadai khusi hunu his god bless you Amen

  • @dipaknegi9048
    @dipaknegi9048 4 года назад +85

    थुक्क साला पापी यस्तालाइ जिउदै आगो लगाउन पर्छ।

  • @dhimalrai412
    @dhimalrai412 3 года назад +1

    के गर्नु होउ हाम्रो गाउँ समाज को मान्छेहरू दिमाग चाहिँ खै कता तिर गएको छ कसैको बुढा नराम्रो कसैको बुडी नराम्रो र कसैले राम्रो सँग घरबार गरेर बसेको यति राम्रो बुढी हुदाहुदै संक्का गरेर यातान दिने र कुटपिट गर्ने र कसैको बुढाले राम्रो गर्दागर्दै अर्को नाठो खेलाएर नानीहरू नै माया मारेर घर छोडेर हिनदिने के पचेको नपचेको हाम्रो समाजको केटा या केटीलाई र मैले खोजेको केटी खास्मा भन्नू पर्दा हो येस्तै हो तर काहाँ पाईन्दो रहेछ र आ-आफ्नु भाग्य को खेल होला जे भाग्मा छ तेहि मिल्छ र एउटा उखानै छ नि देखेकोले हुदैन रे लेखेको पाईन्छ रे तेहि हो आफ्नु कर्म मा जे छ तेस्मै चित्ता बुझाउने के गर्ने मायाले संसार थाम्दैन भन्छन् साईत याहि होला धेरै माया नपचेको होला ।

  • @ranbahadhur2942
    @ranbahadhur2942 4 года назад +19

    होइन यो बैनी ले बोलेको सत्य हो उस्को मन्ले बोलेको हो किन कि उस्लाइ सारै पीडा भएको छ

  • @gurungbahadur3565
    @gurungbahadur3565 4 года назад +27

    त्यो मुजिकाइ कडा कार्बाही गर्नु पर्छ नत्र मलाइ कन्ट्याक गर्नु म ठिक पार्छु सालेलाइ चिकेर बच्चा पायर मात्र हुन्छ

  • @tejuchettri3331
    @tejuchettri3331 4 года назад +1

    tapai sanga bhetnu man lagyo didi himmat garnu hos keta manxe yestai ho

  • @purnsaudpurnsaud5733
    @purnsaudpurnsaud5733 4 года назад +2

    आफ्नो श्रीमती को र श्रीमान को मानसम्मान नगर्ने पुरुष र महिला को कहिल्यै पनि सुख र सान्त्वना पाउदैन !

  • @nabinkhapangi8462
    @nabinkhapangi8462 4 года назад +22

    नारी को सम्मान गर्नु पर्छ ।तर दुबै तर्फको कुरा नसुनी प्रतिक्रिया दिनु उचित नहोला।। जे होस दुख चाहिँ परेको होला

    • @indirathapa4346
      @indirathapa4346 4 года назад +2

      bichara mero jastai rhex tr har mannu hudain Mt x oder bisesh ma xu bcha hatu ramro sag padai rhexu

  • @saritaijam2457
    @saritaijam2457 4 года назад +3

    Single life is rock 😘😘 i love my life and i also single mom😘pir namanu dd himat kasnu parxa sakinxa nani haru hurkadi raxan hamro nepal ma yastai xa eaklo kt manxe dekhe paxi gidha haru ghumxan tara himat harnu hunna😘😘

  • @tahalkaintertenment9183
    @tahalkaintertenment9183 4 года назад +2

    यस्तै छ भाविको लेखा, तपाईं बुडो पिडित पर्नु भो म बुडि पिडित,, तपाईं त घरमा बस्ने वातावरणनै नहुदा बाध्यता बस हिड्नु भयो तर यहाँ कतिपय महिला त्यस्ता पनि छन जसलाई सहरमा राखे पनि बस्न सक्दैन, घरमा बस भन्दा पनि बस्न मान्दैन… गरिबिको कारण बालबच्चाको भविस्य हेर्दै बुडो बिदेश पस्छ पैसाको माग बाहेक फोनमा बार्ता हुदैन बिहे गरेको 10 बर्ष सम्म हात हाल्नु त के एक शब्द पनि गाली नगरी राख्दा समेत उल्टै 5/7 लाखको माग सहित डिभोर्स मागेर हैरान पार्छन के भन्नू खै………
    "सायद दैवले पनि त्यसैलाई चोट दिदो रहेछ जसले आफू चोट सहेर अरुको लागि खुशी हेर्ने गर्छ"

  • @reesukshetri4914
    @reesukshetri4914 4 года назад +1

    बिचरा दिदि कति दुख भोग्नुभयको रहेछ |के गर्नु हामि पुरुष प्रधान देशमा जन्मियेउ |मलाई लाग्छ हाम्रो देशमा 80% बिबाहित नारी येस्तै समस्या बाट पिरोलियका छन | हरेस नखानु दिदि परिश्रम गर्नुस त्यो नालायक को अगाडि झन सहज र सरल भएर बाच्नुपर्छ

  • @tsetendolkar5906
    @tsetendolkar5906 4 года назад +9

    Domestic Voilence is a crime.This Loser should be put behind bars,jail.Teen auta baccha ko bau,kasto Nisturi,heartless person..

  • @ritubista7417
    @ritubista7417 4 года назад +5

    sis न रुनु,,, यस्तै हुन्छन् केटा हरु,,को जात ,, बुझेर पनि अबुझा हुने गर्छन् ,,,

    • @yambahadurghartimagar9809
      @yambahadurghartimagar9809 2 года назад

      त्यो त हो खुकुरी ले हान मिल्दैन हो कार्बाही हुन्छ खुकुरी को केश लाग्छ नि

  • @sitamalla2760
    @sitamalla2760 4 года назад +3

    हे भगवान यो आईमाको को जुनि किन पाईयो जस्तो लाग्छ मलाई त 😥😥 मेरो आज ४७ उमेर भयो अझै पनि भगवान सङ्ग प्रथाना गर्छु , यो आईमाई को जुनु नदिउ ,, आईमाई को जन्म पसुनु नै हारेको क्रम हो

    • @surendramagar6538
      @surendramagar6538 4 года назад

      सीता मल्ल दिदी तेसो नभन्नुहोला छोरी भनेको ईश्वरको बरदान हो। कम्जोर भएर है साहसी भएर डटेर लडेर येस्ता नामर्द पुरुषहरुलाई समाजबाट नाङेझार बनाउन पर्छ।

  • @rklimbu3383
    @rklimbu3383 4 года назад +2

    कस्तो रहे छ त्यो गोरु को अनुहार पनि मिडिया मा देखाउनु पर्यो यत्रो छोरा छोरी छन कति अबुज रहे छ

  • @janakbasnet3041
    @janakbasnet3041 4 года назад +86

    मेरो आमा कसम यो खाते लाई मैले भेट्न् पाय 1 घन्टा फुटबल खेल्थी यार।

  • @krishnapathak9521
    @krishnapathak9521 4 года назад +6

    तपाईंको बोल्ने कला अतभुत छ ! एक्लै बसे पनि केही गर्न सक्नु हुन्छ ! त्यो पति भनाउदो सङ सम्पर्कनराक्नु बहिनी !

  • @baburana1473
    @baburana1473 4 года назад +3

    त्यो पापी राक्षस ले अर्कोको कुरा मात्र सुन्दा रहेछ!! यदि बहिनीकाे कुरा सत्य हाे भने त्यसलाई कानुनी अनुसार कडाभन्दा कडा कार्वाही हुनुपर्छ !!

  • @user-ep5kt3gv7e
    @user-ep5kt3gv7e 4 года назад +1

    पापीलाई तुरुन्तै जेल हाल्नु पर्छ।यत्रो हुर्केका छोराछोरी हुँदा हुँदै हेला गर्ने पशुलाइ कार्बाही होस्।मन थाम्नै सकिन।कसैले पनि आफ्नो श्रीमतीलाई यसरी नरुवाउनु होला

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 4 года назад +83

    बिचरा एउटा महिलालाई पनि यति हेप्ने

  • @susilsingh2430
    @susilsingh2430 4 года назад +3

    Video view ko lagi matra navaya raa दिदिलाइ न्याय मिलोस

  • @ishwaribasnet7516
    @ishwaribasnet7516 4 года назад +1

    छाेरी मान्छे काे भाग्य नै खाेटाे भने गर्छन् साच्चै हाे हामी छाेरी मान्छेले धेरै जसाे दिदीबहिनीले जीवन जिउने अाधार पनि हुदैन

  • @dwarikadahal103
    @dwarikadahal103 2 года назад

    निच मानिस रहेछ याे घरेलु हिसा रहेछ कानुनकाे सहारा लिनु हाेस , कार्वाहि हुन्छ। अब सहनु हुदैन।

  • @subinshrestha471
    @subinshrestha471 4 года назад +16

    येकतर्फी कुराले निचोड आउदैन। को सहि को गलत पहिचान गर्न गारो हुन्छ ।

    • @tamangselorajulama9825
      @tamangselorajulama9825 4 года назад

      200% sahi kura grhu vyo hjrle

    • @rajalama9983
      @rajalama9983 4 года назад +2

      यो महिलाको पनि केही गल्ती जस्तो लाग्छ है निकै चनमते रैछ कति प्यातर प्यातर गरेकी हो

    • @arusshrestha353
      @arusshrestha353 4 года назад

      Sahi kuro ho 1 trfi kuromA bswas ngarou

    • @Nrbthapamagar
      @Nrbthapamagar 4 года назад +1

      जस्ले झुट बोल्छ त्यो मान्छे ले कसरी बोल्छ प्रष्ट हुन्छ तर यी दिदी को कुरा हेर्नुस र कुनै पनि आमाले आफ्नो बाल बच्चा आफै संग च्यापेर झुट बोल्दैन सहि कुरा चिन्न सिक्नुस

  • @shyamgurung7336
    @shyamgurung7336 4 года назад +10

    कति सारो अन्यायमा 😭😭

  • @NBbatha
    @NBbatha 4 года назад

    छोरी चेली लाई मेरो आग्रह हेन्सम र धनी केता भन्दा एक असल केता सङ्ग बिहे गर्यो भने जिन्दगी सहज हुन्छ होला ।

  • @rajkarki7682
    @rajkarki7682 4 года назад +4

    कस्तो राम्रो बुजन्सिल बुडि के गर्नु आफ्नो भागेमा यस्तो बुडि पहिदैन।

  • @tejprasadkandel6414
    @tejprasadkandel6414 4 года назад +4

    U are grate Didi 😭😭😭

  • @raiparmila1859
    @raiparmila1859 4 года назад

    दिदी तपाईले मर्ने कुरा नगर्नु होस् यी नानी बाबुहरूको भबिस्स सम्झिनु पर्छ केटी हामी केटी मान्छे को जिन्दगी यस्तै हो 😭😭

  • @dalbhadurbasnet4523
    @dalbhadurbasnet4523 4 года назад

    कसम यो मान्छे को कस्तो मन होउ अर्काको छोरि लाई कस्तो गरेको दिदी तपाई को साथमा हामी chau

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 года назад +21

    खाते पापी यो नानीहरू को पाप लग्छ थुक यस्तो नानीहरू को भबिस्री बर्बाद परेको

  • @gangagurung4617
    @gangagurung4617 4 года назад +18

    Wfff really really heart touching god bless you bhine

  • @a.mnepal2035
    @a.mnepal2035 4 года назад +5

    त्यो पापिलाई छिटो भन्दा छिटो कार्बाही होस

  • @minapoudel7498
    @minapoudel7498 4 года назад +1

    दिदी नआति होला छोराछोरी हरुको लागि पनि बाच्नु परेको हुछ हजुरलाई जतो छ मलाइ पनि तेतोछ दुख

  • @KRishnakumar-nq4um
    @KRishnakumar-nq4um 4 года назад +3

    Omg 😥😥😥 maro man royo dide 😭

  • @lisalhamo4126
    @lisalhamo4126 4 года назад +3

    Oh I'm so sad 😭 I can't control teare 😥😥😥😥😥

  • @PrakashGuragai
    @PrakashGuragai 4 года назад +3

    कस्तो दुख को कुरा कस्तो मान्छे रछ मुटु नि रोइन छ कि काहो पसि को त माया लाग्छ त्र आफ्नो जीवन सङ्गिनी आँसु नि झरो मेरो त

  • @yambahadurghartimagar9809
    @yambahadurghartimagar9809 2 года назад +1

    राम्रो सङ्ग काकग्ज पत्र गर्नु न्याय दिन्नु परेयो

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 3 года назад +7

    राधिका बहिनी नरुनु मेरई जस्तैः काहानि रहेछ मेरो अासु रोकियेन कस्तो पापि रहेछ

  • @sarozgaming1856
    @sarozgaming1856 4 года назад +26

    अति गरेकाे रहेछ दिदी बच्चा हरु शङ्ग अलग बश्नु बरु गालि खानु कुटाई भन्दा

    • @purnimagurung3122
      @purnimagurung3122 4 года назад

      k garnu sansar astai rahe6.kasaiko kasto buda.kasaiko kasto... tens nagarnu hola.same astai 6........

  • @ganeshbk8787
    @ganeshbk8787 4 года назад

    तपाइको कुरा एक्दम ठिक छ तेस्तो पापी संग बस्नु ठिक छैन एक्लै बस्नुस तपाइले छोरा छोरिलाइ हेर्नुस तपाइको जित हुन्छ

  • @bijayagarima9991
    @bijayagarima9991 4 года назад +1

    दुख लाग्यो तपाइको कुरा सुनेर माइती नेपालमा जानुस केही समस्या हल हुन्छ पक्कै पनि धेरैको हल भको देखेको छु मैले एक्चोटी गएर हेर्नुस माइती नेपाल

  • @bhimgurung6602
    @bhimgurung6602 4 года назад +31

    मिडिया कर्मी जस्ले यो भिडिओ बनाउनु भयो तपाइबाट के कदम चाल्नु भोत? विडिओ बाट पीडा देखाएर Viewers बढाउने मात्र काम हो तपाइँको?

    • @BalBRai
      @BalBRai 4 года назад +1

      तपाईको भनाईकेहो हेलौ सर ऐत्रो दुख पोखाउदैछ दिदिले तपाईं ऐस्तो कुरा लेख्नु हुन्छ कि तपाईं पनि यो दिदी लाई कुट्ने दधाको पाटनरत होईन

    • @bhimgurung6602
      @bhimgurung6602 4 года назад +1

      @@BalBRai हामी पनि सहयोग गर्ने समूहकोनै हो।तर भजमय गोलमोटल गरेर भएन।कानुनी सहयोग,महिला हक,शिक्षा,कुन प्रथमिकता हो भन्ने बारेमा तपाइको ठम्याइ सुझाव त केही होलानी।सुनेर पीडा भयो हमिलाइ।तर पीडा लिएर मात्र भएन।के कस्तो सहयोगहोत तपाईं प्रतक्ष जानाकार समाज सेविले अलिकती सूचना दिन पर्‍यो सर।

    • @nirmalapanday9714
      @nirmalapanday9714 4 года назад

      tettikai ta aasu ta aaudainani?

    • @sabito5197
      @sabito5197 4 года назад

      @@nirmalapanday9714 ઙ

    • @sabito5197
      @sabito5197 4 года назад

      !

  • @amrittimilsena4337
    @amrittimilsena4337 4 года назад +5

    बैनी आफ्नो बाल बच्चालाई समाल्नु पिर नमान्नु छोरी जात दुख सहनु छ । के गर्ने

  • @gitatimalsina8732
    @gitatimalsina8732 4 года назад

    सारै गारो हुदो रहेछ मन नमिलेको जिन्दगी मैले पनि भोगी रहेकी छु बैनी छोराछोरी को मायाले बच्नु पर्छ तामाको मुना जस्ता छोराछोरी रहेछन् अब तपाईं लाइ राम्रो हुन्छ सबै साथीहरू ले हेल्प गर्नु हुन्छ

  • @narayanjungale4959
    @narayanjungale4959 2 года назад +1

    अनि ती तीन नानीहरू यस्तै मन नमिल्दा पनि कसरी भयो? मन मिल्दा मेला नमिल्दा झमेला l

  • @padamraj8360
    @padamraj8360 4 года назад +8

    पागल रैछ नारी माथी हात उठाउने नामर्द हो सक्छस भने कुनै छोरा मान्छे लाई हानेर हेर नामर्द।

  • @Shreya305
    @Shreya305 4 года назад +4

    Bichara yo nani haruko dimakh ma kati asar pareko hola😑

  • @winlord5443
    @winlord5443 4 года назад +2

    I am GARENA live so yo yesto Kanda huna batw rokna media let dherai sahayog garnu paryo

  • @ambaradhikari3123
    @ambaradhikari3123 3 года назад

    म सानाे हुदा मेरि ममिलाइ पनि यस्तो अबस्था थियाे सेम ।यसरी नै रुनु हुन्थियाे ममि ।।

  • @gbjarghamagar4997
    @gbjarghamagar4997 4 года назад +4

    तार पनि एती सम्मा त् गर्नु नहुने थियो मेरो त मन पनि रोयो मैले त् अहिले सम्म रुखो बोली पनि गर्दिन

  • @laxmishrestha1008
    @laxmishrestha1008 4 года назад +5

    हाम्रो नेपाल मा किन कानुन छैन

  • @garimabhandari6962
    @garimabhandari6962 4 года назад

    Kasari garna sakchan yar yesto kam manxe le 😥😥😥🙏🙏chi pashu ho teo
    #we are in your support ❣

  • @DECEMBER_1985
    @DECEMBER_1985 4 года назад

    Aaru kura testoi ho sano nani haru lai maya satha dinu stay strong medam

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 года назад +38

    त्यो केटालाई पनि माडियामा ल्याऊनू पर्यो अलि हरामि छ क्याहो

  • @nituojhaojha8537
    @nituojhaojha8537 4 года назад +8

    दिदि छिटो पुलिस को मा उजुर गर्नू