हैट के काे छाडा छ हाै दिपा जी यत्तीकाे शब्द मा पनि छाडा भन्न थाल्याे भने कस्ताे गाउनु हाै धेरै राम्राे छ दाेहाेरी भाइ बहिनी काे मन्द र लजावती स्वभावमा गाउनु भएको छ एकदमै राम्राे छ ।अझ सानाे भाइकाे डान्स बब्बाल लाग्गाे ।
वाओ बबाल रमाइलो दोहोरी कमला बहिनी को गित मा पहिलो पटक दामी नजिक नभएनी नि टाढा प्रदेशको ठाउँ बाट हेरेर भएनी रमाइलो लाग्यो अनि तेसै माथी सानो भाइ को नाच झन बबाल प्रगती को कामना बाबू 👌👌👌👌
अाहा कति मिठाे दाेहाेरी दाेहाेरी घम्साघकम्सी हाेस यस्ताे एकदमै रमाइलो राेचक शब्द टुक्का हँसिलाे मुहारमा दाेहाेरी गाउदा धेरै रा्म्राे र सुनमा सुगन्ध हुन्छ धन्यवाद अनि बधाई साथै शुभकामना राम्राे दाेहाेरी गाउनु भएकोमा ।राेहिणी गाैतम हाल साउदी घर धरान -६
Jindagi garne khane marne jane sabda ani bhaka aafai ma kati man khane xa ani sani nani pyari kamla ko geet asadhai man khanxa wawooo badhai xa team lai nai
अब यो सबै तिमलाई ईन्द्रेनिमा लियेर जानू पर्ने भयो खरो मिदिया परिवार तर अलिक छितो गर्नु होला है फेरि नयाँ भाईरल Plus सानो फुछे भाईको नाँचोले नि तहल्का पित्छ भन्ने मलाई १००% मा १००% बिस्वास छ तेसैले सबैलाई बधाई तथा सुभकामना
कमला घिमिरे बहिनीहरुको यो नया गीतको सुभकामाना | यो दोहोरि पुरा हेरेर अबस्य कमेन्ट गर्नु हुनेछ भन्ने आशामा छौ |
Lii p
गित राम्रो त्यो भन्दा पनि राम्रो नाच बाबू को बधाई छ सानो बाबू लाई !
नाच राम्रो छ
भाइ सानो भएपनि नाच चाइही ठुलै छ है बधाई छ भाईलाइ तिमिलाई
हिरो भाईको नाच कडा
भाइको डान्स चाई danger lagyo ho
Bhai ko nach mannu parxa
फुच्चे भाईको नाच भने सारै मीठो रहेछ लगे रहो
दोहोरि सुन्दा सारै रमाइलो लाग्यो।दोहोरीमा गायक भाई को स्वर र बैनी को मन्द मुस्कान सहितको दोहोरि ले झनै मन लोभ्यायो।बधाई र शुभकमना दुवै कलाकार लाई
गीत सङ्गै डान्स चाहिँ धेरै राम्रो छ सानु भाईको।
गाएन पनि राम्रो बाबू को नाच मन पर्यो
अब भाइरल हुने पालो यो नाच्ने भाईको
दोहोरी सुन्दा गाउँ घरको योद अायो बदाई छ
यो भाईको नाच दमि छ भाईलाई ईन्द्रणिमा लानु पर्छ
फुच्चे भाइको नाच खत्रा छ ।दामी👌👌👌
हैट के काे छाडा छ हाै दिपा जी यत्तीकाे शब्द मा पनि छाडा भन्न थाल्याे भने कस्ताे गाउनु हाै धेरै राम्राे छ दाेहाेरी भाइ बहिनी काे मन्द र लजावती स्वभावमा गाउनु भएको छ एकदमै राम्राे छ ।अझ सानाे भाइकाे डान्स बब्बाल लाग्गाे ।
हो नि यो त सभ्यभाषा नै छ नि के को लाजमर्दो हो फेरि
भाईको डान्स धेरै राम्रो छ।
हेल्लो पत्रुकार।कलाकार को नाम हाल्लु पर्छ भन्ने थाहा छैन घाँस।।तिमीहरू भन्दा बुज्ने जान्ने छ दर्शक हरु।सत्य सत्य नाम हाल
वाओ बबाल रमाइलो दोहोरी कमला बहिनी को गित मा पहिलो पटक दामी नजिक नभएनी नि टाढा प्रदेशको ठाउँ बाट हेरेर भएनी रमाइलो लाग्यो अनि तेसै माथी सानो भाइ को नाच झन बबाल प्रगती को कामना बाबू 👌👌👌👌
अति राम्रो dance अनि तेसै राम्रो गित तेसै राम्रो शब्द। म मकै गोद्दिन तिम्लाइ नलगि छोद्दिन। साचै मिठो।💃💃💃
नाच्ने भाइलाइ भाइरल बनाउनु पर्छ
बाबू को नाच 70करोड को छ है💕💕💕
सारै राम्रो छ सानु भाई नाचेको झिल्के भाई
Bhai ko dance dekher molai yekdam ramro lagyo kati ramro dance ra dohori ni testai mileko
Babu ko dance dharainai katar cha hai, thank u so much
यो कान्छो स्यानो भाई राम्रो पनी उस्तै नाच पनि उस्तै राम्रो ट्यालेन्ट भयहै बाबु पढाई नाच्न शुभकामना छ ।
Sano vaiko nach ramro lagyo
वाओ कती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई सानो बाबु कती रामरो नाच को हो बधाई छ बाबु लाई
सानो भाईलाई अब चलचित्रमा बाल कलकारको रोलमा संभावना छ
Keep it up qty broo
अाहा कति मिठाे दाेहाेरी दाेहाेरी घम्साघकम्सी हाेस यस्ताे एकदमै रमाइलो राेचक शब्द टुक्का हँसिलाे मुहारमा दाेहाेरी गाउदा धेरै रा्म्राे र सुनमा सुगन्ध हुन्छ धन्यवाद अनि बधाई साथै शुभकामना राम्राे दाेहाेरी गाउनु भएकोमा ।राेहिणी गाैतम हाल साउदी घर धरान -६
झकास।मज्जा लाग्यो
दोहोरी धेरै राम्रो छ अझ त्यो भन्दा सानो भाइको नाचो झनै राम्रो छ, तर कलाकारको परिचय बिना को अलि खल्लो छ ।
कडा एकदम कडा डान्स झन कडा बधाई छ हजुर हरुलाई 🤗🤗👏👏👏🌷🌷🌷🌹🌹🥀🥀🌻🌺🌺🌺🌺
sano bhai lai like garne kati hunuhunxa hai kati ramro nacheko bhai
एकदमै रमाईलो दोहोरी खुसी लाग्यो दुवै जनालाई धन्यवाद
बाबुकाे नाच चाहिँ धेरै राम्रो छ।बाबुलाई सफलताको कामना छ ।।।
यो नाच्ने भाइ को नाच दामी लाग्यो 👌👏👏👏👏
yo नाच्ने भाइ चाहिँ मज्जाको रैछ
राम्रो छ
Dherai Ramro chha Dohori Pani Ani Yo Babu ko Dansh
आहा कति रमाईलो मलाई त मन पर्यो
Wow vaiko nach dami xa safalta ko suvakamana vai timilai
गायन ,बाध्यवादन दुबै राम्रो । फुच्चे भाईको झट्केदार डान्स त झनै राम्रो ।
लय दामि छ सब्द झनै बबाल दुबैजनाको
Sano vai ko dance babal xa
Very very nice dance bhai ko.
Ramroxa
नाच राम्रो छ सानो भाईको
Jindagi garne khane marne jane sabda ani bhaka aafai ma kati man khane xa ani sani nani pyari kamla ko geet asadhai man khanxa wawooo badhai xa team lai nai
Sarai ramro sano bhaiko nach
अब यो सबै तिमलाई ईन्द्रेनिमा लियेर जानू पर्ने भयो खरो मिदिया परिवार तर अलिक छितो गर्नु होला है फेरि नयाँ भाईरल Plus सानो फुछे भाईको नाँचोले नि तहल्का पित्छ भन्ने मलाई १००% मा १००% बिस्वास छ तेसैले सबैलाई बधाई तथा सुभकामना
धेरै राम्रो छ बधाई छ सम्पुर्ण लाइ
wow bbal k vai ko nacha so geet gauni soltina ko voices damii
Vaiko dane like xa yar wow👌👌👌👌👌👌👌
vaiko dance eakdamai supers.xa
राम्रो छ तेसैमा झन राम्रो सानो शंकर बिसी बाबु को नाचो झनै राम्रो छ
Sarai ramro xa dohori bainiko sor ra laya ramro xa ani bhaiko nach ghan ramro
यो दिदि नि कडा
धेरै राम्रो गाउँनु भयो भाइ बैनिले त्यो भन्दा पनि राम्रो नाच्ने बाबु नाच लाइत फुल लगाइदिन हुन्थियो टाढा भैयो बाबु ल धन्नेबाद लिनुहै सबैजनाले।
yo t sabai josilo tem rahex t hau..sabaijanalai dherai dhannebad.......
दोहोरी भन्दा पनि भाइ को डान्स राम्रो छ
babu ko dance le video hereko herai garna man lagyo
कति राम्रो डान्स vai को
बाबुकाे झिल्केडान्स अत्यन्तै मन पर्याे
I am currently in the process
राम्रो छ दोहोरी
sano bhai t ramro nachi hai nice
Sano vai ko dance dami xa
गितसगै बाबुको नाच झन राम्रो लाग्यो।
Geet ramro xa janai ramro sano babu ko dance super duper xa keep it up bless you
अहा कति रमाइलो छ
भाइको दान्स बबाल हो। 💃👌👍
गित भन्दा पनी बाबु को नाच चाहि बबाल छ क्या खतरा छ पछी हिरो नै हुन्छु ❤❤❤
Arut testoi ho vaiko danas khatra xa k
बाबुको नाच पनि दामी लाग्यो गित पनि राम्रो लाग्यो तर थोरै छाडा भयो
भैइको नाच सारै राम्रो
Wow nice dohori ramailo bhayachha aaj ta
सहि दोहोरी दुबै लाइ सलाम छ सहि छ
धेरै राम्रो छ
Dohori ni jhakash x tesmathi sano babu ko dance wow ❤️❤️❤️
चैट चैट बाबु राम्रो छ नाच चैट चैट चैट👍👍👍
5
भाइ काे डान्स चै हाे।के।
Very nice dance bhai
Yo babuko nach kati ramro
Wow bhai ko dance chahi khatra yrr Awesome❤️❤️❤️❤️
Most romantek cha molae pani jos jago jai Nepal
Nice song and vai ko dance good
Wow wow riya sali dammi lagyo voice
भाईको डान्स चाँई हो के😘😘😘😘
.babu Ko nacha damixa
Handsome babu ko dance babal
Babu ko dance so good❤️❤️
Dherai ramro dohori sathma jhanai ramro shano babu ko dance
Aru t thikai ho tara bhai ko dance khatra x
लाै धेरै राम्रो छ दाेहाेरी मन पराे खुशीलाग्याे
अाहा बाबू काे कति राम्राे डान्स
Dami 👌👌👌👌👌
खिमा दिदी को जस्तो लगेओ सोर त अनि भाइ को dance दामी
लोउ यता पनि बबाल दोहोरी रैछत बाबा
Babu Ko dance dami dami
nachana vai sarai man paryo hai dami xa
Babal xa hai bhai ko dance
भाइ को नाच चाइ दाम्मी लाग्यो
dancer vaeko dance chahi sachi khatara chha .....
गिा त साथै सानाे बाबुकाे नाच अती राम्रो