नेपालकै अनाैठो र रहस्यमय पृमाकोटगढी | भित्र २०० मिटर लामो डरलाग्दो सुरुङ्ग र मान्छे खाने भुमेथान
HTML-код
- Опубликовано: 8 сен 2024
- नेपालकै अनाैठो र रहस्यमय पृमाकोटगढी | भित्र २०० मिटर लामो डरलाग्दो सुरुङ्ग र मान्छे खाने भुमेथान
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
आहा सारै सुन्दर भिडियो।आफू नपुगे पनि प्रत्यक्ष देख्न पाउँदा सारै खुसी लाग्छ,thankyou ।।।
❤️❤️❤️
पत्रकार मित्रहरूलाई धन्यबाद यो सत्य हो म पनी यही गाऊको माटोमा हुर्केको हौँचुर बासी नै हुं
Thank you
देखाउनु भयो धेरै खुसी लाग्यो नदेखेको ठाउँ।
तर अझै विस्तृत रूप मा पूरा जानकारी दिए सबैलाई बुझ्न सहज हुनेथ्यो । आधा मात्र बुझेको जस्तो महसुस भयो।
धन्यवाद रोचक जानकारीको लागि।
सुनेकाे थियाै,यी सब कुराहरु तर आज प्रत्यक्क्ष दृश्यहरु देख्न पाउँदा धेरै आभारी छाै। म माक्पा बासी हाे।त्यसैले आफ्नाे गाउँ ,ठाउकाे दृश्यहरु देख्दा मनै देखि खुशी लाग्छ।
धन्नेबाद दाजु हाम्रो खोटाङ जिल्ला भित्र यति राम्रो सुन्दर पर्यटकिय ठाँउहरु हेर्ने मौका दिलाईदिनु भएकोमा 🙏। मेरो घर चही जन्तेढुङा गाउँ पालिका वाड न. 2 बोपुङ हो।
Thank you
जय माहान ब्यक्तीहरु धन्यवाद 🌺🌺🌺🙏🙏🙏🙏🙏
उहाँहरुलाई राष्ट्र बाट सम्मान गर्नु पर्छ
सुरुङ खन्ने 2 महान ब्यक्ति लाई सलाेट🙏🙏
Shurung khany 2 bectiharulai rajyele bises puruskar co prabanda milaunu parcha.ti 2 Bahadur harulai namaskar cha ha
No
Salute यी दुई महान् लाई
३वर्ष लगाएर खनेकाेकुलाेकाे खेतपनि देखाउनुन।
I6
नदेखेको ठाउँ देखाउनु भयो धेरै खुसी लाग्यो। तर अझै बिस्तृत रुपमा पूरा सुरुङ देखाइदिएको भए पूरा जानकारी हुने थियो कि ।आधा मात्र बुझेको जस्तो महसुस भयो धन्यबाद रोचक जानकारी को लागि।
dherai ramro badhai chha
सलुटछ!
याँहाहरुलाई ईतिहास बनाउनुभएकोमा ♥️🙏🇳🇵
🙏🙏🙏
राेचक प्रस्तुति।
सारै जानकारीक भिडियो रहेछ ।
Yesta aitihasik chetra ko samraxyan garinu pardacha
JanKari ko lagi dhanyabad
Dherai ramro jankareeko lagi Hardik dhanyavad chha ! Birganj , Nepal
ramro lagyo praastuti🙏🙏🙏
बिचारा हरु लाई पुरुस्कार दिनु पर्छ त्यो गाउँ पालिकाले
Very nice
Ma solukhumbu bata Sarai ramro video history leunu vayo dhannebad hajur
अत्यन्तै रोचक जानकारी मिल्यो । त्यसै भगवानले बास गरेको देश भनिएको हैन हाम्रो नेपाल !
Dami dami
We appreciate the great work and nation should do something to these people
Hajur duijana lai 🙏🙏🙏
हौंचुरको सम्पदालाई सबै देशबासी समक्ष परिचित गराउनु भएकोमा अध्यक्ष ज्यु र पत्रकार महोदयलाई हार्दिक धन्यबाद दिन चाहन्छु म तपाइहरु कै माटोको रक्षक किशोर कार्कीको तर्फ बाट सबै लाई नमस्कार तथा अवीभादन जय हौंचुर
Wow beautiful ❤place
हजुरहरुको यो एैतिहासिक
अभिनयान सफल होस् निरन्तरता होस शुभकामना टिमलाई। म इलामबाट!
Mero mavali gaun bata paari patti parxa yo khubsurat (Gadi)
Uhile ta kati ramro danda bhanne garthiun!
Itihanshik Yshto raixa sunne ra dekhne mauka dinu bhayko maa dherai dherai dhanyabad hajur lai 🙏🙌🙏
Ek dam ramro vedio daju hjr ko vediole garda hernu matra haina etihas thapaiyo ra yo vediole garda agami din haruko pustalaini yo kura thaha hunexa.
❤️❤️❤️🙏
Bahadur vanera yatikai chiniyako hoina raixa Nepal ❣️💕🔥
Big salute 🌹🌹
Dai ko volog chai ramro xa lagxa
wow nice🙏🙏🙏
वारिको ३ धामीको मरणको लागि पारीको चामलिंग धामीको तुना मुना पो हो कि ? रोचक घटनाका लागि हार्दिक धन्यवाद 🔔🔔🔔🎊🎊
🙏❤️❤️❤️
जे होस एतीहांसीक ठांउ रहेछ एस्लाई सम्रछ्ण गर्नु पर्छ,!!!
Wow 😲😳😲😲😲😲
khatra love from barubi tech aka bibek
Ramro kam Good 👍
You could compile these stories and make a cultural history of Nepal
❤️❤️❤️🙏
haina yo kun jati la khana ko ho kina jati ko kuro
From india dekhi 🇮🇳❤️🙏❤️
लु हजुर लाई धेर्सी धेरै धन्यवाद छ
wow😊
👍️🙏🤝
Hajur lai dherai dherai dhanyavaad xa yeti ramro video lehera aanu vako ma, hamro india ma poni yesto thaw vhaye kati ramro hune thheyoo
❤️❤️❤️
BEAUTIFUL
रोचक लाग्यो
आहा धेरै राम्रो ठाउको कथा सुन्न पाइयो ।तर यो कुन ठाउ हो सर ?यो राम्रो भिडियोको लागि धेरै धेरै बधाई छ्🙏🙏🙏🙏
बैशाखमा उभौली
मङिरमा उधौली भन्न पर्ने थ्यो ।
Aafhule nadekheko Ra napugeko thaun haru dekhne mauka dinu hunxa tq u so much xora 🙋
🙏🙏🙏
Wow 🌷🌷🌷
Lots of love♥️from qatar🇧🇭🇧🇭
Jaya bhume than🙏🙏
Thanks for information
Hamro Nepal 🇳🇵 of history
All Nepali daju Bhai lai namaskar 🙏
Very good job. Keep it always
सर! तपाईंको जति रमाइलो भ्रमन ऐतिहासिक र रोचक छ!
🙏🙏🙏
जानकारी को लागि धन्यवाद ।म गुल्मी बाट
O God Amazing👍
❤️❤️❤️❤️
Sir hajurlie thankyou 💞💘💖💖
❤️❤️❤️
सम्मान छ बाजेहरुलाई🙏🙏
जय होस् यी दुई जनालाई।
Wow👌👌👌♥️❤️
सिम्या र भुम्या भनेको किरात कालको यक शक्शतिशाली,,राजा रानि जस्तै हो।यनिहरुको ईतिहास अर्थ पुर्ण छ।।यसको चर्चा र परिर्चर्चा अध्यान अनुशान्धन गर्दा,,यसमा धेरै फरक ईतिहास भेटिन्छ ईतिहास,,।यक दम राम्रो गर्नु भयो।सुरुङ चहि किन खनियको यसको पनि त रहस्य होला
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Entertainment MMC को हजुरहरुले साह्रै रोचक भिडियो देखाउनु भयो त्यहाँको स्थानीयलाई सोध्दै सुरूग्ड अचम्म को तीनवटा झाक्री हरुको मृत्यु भएको होरे के कारणले होला त्यस बिषयमा अझ जानकारी लिएर हामी सबै दर्शकहरूलाई देखाई दिनु हवस् म दार्जिलिङ देखि हो।
1
ए भाइ नेपालको भुमि पुत्र नै किरात हो। हिन्दू बादि ककसियन बाहुन क्षेत्री ले किराँत हरु को इतिहास लाइ कथा परिणत गरेको छ बाहुन क्षेत्री हिन्दु धर्म चाहि का बाट आयो तयो पनि पन्डित सग सोध राइ लिम्बु मगर गुरुङ मात्र किन इतिहास खोज्दै छौ।
किन र हाम्रो ठाँउको बिगतको इतिहास बुझ्न नपाईने हो र
Kun यङ्गल बाट नेपालि भुमी पुत्र भाइ ओ ए मोङोलिय बाट आईत मछे छेत्री बहुन नेपाल को भुमी पुत्र हो भन्ने परमान नेपाल का हर ठाउँ मा देबि देवता को मुर्ती जन्नय बस्तु हरु ठुला ठुला डुङ्गा हरु मा टासिए को भेटिन्छ ! तिमी हरु को के परर्मान छ बोले र हुने भए अहिले तिमी हरु जस्ता मान्छे दुनियाँ कै सर्बोच्च हुने थियो होला तर बिड्म्बना सत्य कै बिजय हुन्छ
Terimaa chikni randiko xoro ajai pani ta jat ko kura garxas hai radiko ban teri aama ko chikni ghamanda garxas hai jat kai kura garera
Ko valu ko xora aayo feri bhukna 😡😡
हैट फटाहा कुरा नगर्नु अरुले देखाउन नसकेको कुरा उहाले देखाउनु भएको छ।खाली निहु मात्र नखोज्नु।कि त आफुले गर्नु पर्यो।किराँतहरुको महत्वोपुर्ण ठाउँ देखाउनु भयो उहालाई धेरै धेरै धन्यवाद। र यो भुमेथानमा मेरो बाजे धामी साईला एकदमै जान्ने त्यो बेलाको (नक्षो) धामीले पुजा गर्दा उहाँ बित्नु भएको हो। तेस्पछी यहाँ साकेला नाच्न बन्द भएको हो।
खतरा
सलुट छ बुवा हरु लाई 🙏🙏🇳🇵🇳🇵
Baisakhi uvauli mangsire udhauli hola ki hajur
जय किरात जय किराती
🙏🙏🙏
wow good
येस लाई छेदुवा कुलो भन्छन नेपाल को धेरै थाउ मा हुन्थ्यो आयेले लोप भयो ।
Pahila ka baba haru nikai mehanati/ parishrami huda rahexan vanne garenti ko yo jwolanta udhaharan ho natra aajavoli kaa manxeharule kaha ati dukha garxan ra? respect both of you buwa haru 🙏🙏🙏
वहाँ हरु दुवै जना लाई धेरै धेरै धन्यवाद सरकार को आयोजना भएको भए करोडौ खर्च हुन्थ्यो होला तर काम भने पाँच वर्ष मा पनि सम्पन्न हुदैन थियो होला 🙏
aaha kati sahasi byakti naman salam🫡uhaharu 4 janako salik banaunu parxa
Jaya vume
👍👌💞
Nice daii
Mero gauko sorung kulo khotang Diktel hawuchur rawabesi gaupalika hernus hai mittra sathiho
Badhai chha sabai timlai
nice
Bafre baf 😲😲😲🥰🥰
rukum ma xa yo bhanda khatara sichai surung
यि दुई बुढा बा लाई नेपाल सरकारले सम्मान गर्नुपर्छ।
उहाँहरु दुबैेजनालाइ राजयले समान गनुँ पनेँ
हाे मुलुक काेचेतना भया ।।
बिचरा दुई जना दाइ हरुलाई घाटा भए जस्तो लाग्यो छ महिनामा भनेको काम तीन साल लाग्यो थप अर्थिक सहयोग को अनुरोध गर्न चाहन्छु,,,🙏🙏🙏
Waw samman x bajeharulai
Entertainment MMC ❤️🙏❤️🇳🇵
Lb 0:42
🙏🙏🙏🙏🙏
Gorkha Manakamana mandir dekhi kehi durima raheko bakreswor mahadev Gufa lagayat Anya barema pani banaunuhola
Ok
सुनदर गाउ समान छ
मलाई पनि सुरुङ्ग र गुफाले धेरै आकर्षित गर्छ र म नेपालको चट्टानी पहाडमा धेरै गुफा जस्तो जस्तो कोठाहरु बनाउने बस्ने बेच्ने योजना बनाइदै छु किनभने यो एक रोमान्चित कुरा पनि हो र भुइचालो , पहिरो बाढी र डुबान बाट 10 औ हजार बर्ष वचन सकिने रहेछ।
🙏🙏🙏
@@manojacharyammc 🙏🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️💪💪💪💪👏👏👏👏
😳😳😳😳👌👌♥️♥️🙏🙏
Hait janu parxa
Kun jilla ho? Ati sundar gaun
Salamxa bajeehrulai
ए खगेन्द्रदाइ यो कुलो कहानेरछ म धेरैचोटो हैचुर आए तर यो कुलोको कुरो ताहा भएनत ।
अरुत ठिकैछ तर मान्छेखाने भन्दा ठिकलागेन अशिक्षित
सरकारले सम्मान गर्नु पर्छ बाजे हरुलाइ