" साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ।" यस्तै छ मेरो देश को हालत सबथोक हुँदा हुँदै पनि केही नभएको जस्तो छ । अति! नै रमणीय दृश्य छ अरुण उपत्यकाको❤❤❤❤ धेरै धेरै धन्यबाद सचिन सर लगायत सम्पूर्ण टिमलाई ❤❤
प्रकृति अाफ्नै स्थान मा यथावत नै रहन्छ हरेक समय को चक्भ्यू मा घाम पानि झरि बादल को साथमा तर प्रस्तुति अति नै राम्रो लाग्यो सरस्वती ले कमै लाई मात्र यस्तो वाक शक्ति दिलाए को हुन्छ ठाउँ जस्तो सुकै होस प्रस्तुति अत्यन्तै सान्दार लाग्यो ! मन छोयो बहत खुब दिल खुसि ❤❤👍️👍️👍️🙏🙏🙏🙏
अछाम जिल्ला देखि हेर्दै छु कुनै पनि episode नछुटाई हेर्छु । purvi blues का videos हरु मलाई एक दमै मन पर्छ । अरु कसलाई मन पर्छ भन्नु है त साथै sir लाई बिशेष धन्यवाद ❤❤🙏🏾
Salute brothers. यो च्यानलको धेरै भिडियोहरु मैले हेरेको छु। प्रतिकूल भूगोल र मौसममा कडा जोखिम बोकेर घण्टौ यात्रा गर्दै प्रशस्त जानकारी दिने भाइहरुले देशका कैंयौं अज्ञात दृश्य र विवरण दिने प्रश्तुति शैली तारिफयोग्य छ। तपाइहरुको कडा मेहनत र साहसको उच्च सम्मान गर्दछु। च्यानलको तीब्र प्रगतीको सफल अनुभब प्राप्ति को कामना गर्दछु। धन्यवाद।
पुर्बी ब्लुज का हरेक रमणीय सुगम र दुर्गम स्थान हरु हेर्नु पाउदा मन अत्यान्तै हर्सित हुन्छ। सचिन सर र पुरै टोली को कठिन यात्रा मा ठटे्यौलि शब्द बिच बिच मा बोलेर थकान महसुस नगरी गन्तव्य सम्म पुग्नु हुन्छ। सम्पुर्ण टोली लाई धन्यवाद का साथै नयाँ नयाँ स्थान हेर्न पाउने आसाका साथ भगवान् ले रक्षा गरुन् ❤️🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन न्यौपाने सरको म निकै ठुलो फ्यान हो सचिन सरको रमणिय ठाउँहरुको भिडियो हेर्दा साच्चिकै पुरै नेपाल घुमेको अनुभव भएको छ मलाई नेपाल साँचिकै सुन्दर छ हरियाली वनजङ्गल नदीनाला हिमशिखरहरु र तराइका सुन्दर हरियाली फाँटहरू को मनोरम दृष्यहरु लो हाम्रो नेपाल लाइ सुन्दरताको अनुभुति दिलाउने काम गर्दछ नेपालमा भएका मनोरम दृष्यहरु को अवलोकन गर्नु पर्छ भन्ने कुराको सबैजनामा थाहाँ हुन पर्छ भन्ने मलाई लागेको छ हजुरलाई मेरो भनाइ कस्तो लागेएो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला
म पनि हरेक बिहीबार हेर्ने गर्छु कतैपनि नगएको ठाउँहरूमा घुम्न र हेर्ने पाउदा धेरै खुशी लाग्छ त्यसैले सधैं स्वस्थ रहिरहनु होला मेरो यही शुभकामना छ भाईहरूको यात्राहरू लाई यसरी हरेक बिहीबार हेर्ने पाउ ।❤❤❤
पुर्वी ब्लुजको भिडियोहरु हेर्दा बेग्लै किसिमको आनन्द आउँछ।घर बसि नेपालको विभिन्न सुन्दर गाउँ ठाँउ देख्न पाइन्छ।आफू पुग्न नसकेको कतिपय ठाँउमा आफू स्वयं पुगे जस्तो आभाष हुन्छ।
Thank you so much Sachin Daai.....Afno gaau thhau ko video yasari details ma herna pauda man vitra batai khushi mahasus vayeko chha....!Thanks Again.....
गको हप्ताको भाग मा भन्न नमिल्ने अनुभव त्यही भाग मा भन्नु भएको भए हुन्थो अहिले सम्म खुल्दुली लागिरहेको छ दाई। सबैले फोन गरेर सोध्नु पनि संभव हुँदैन जस्तो लाग्यो । निरन्तरता दिँदै जानु होला दाई ❤
धेरै खुसी लाग्यो आफ्नो गृहजिल्लाको रमणिय दृश्यहरु देख्न पाउदा🤗🤗साथमा धन्याबाद पुर्बी ब्लुज टिमलाइ र म भन्न चाहन्छु संखुवा सभा कै सुन्दर ठाउहरु मादी नगरपालिका का सुन्दर ठाउँ साथ साथै गुफा पोखरी मंगलबारे चौकी हुँदै तिनजुरे डाडा पनि घुम्न नछुटाउनु होला अति सुन्दर ठाउँ छन।🙏🙏र लालिगुरासको राजधानी पनि भनेर चिनिन्छ ती ठाउहरु।र तिनजुरे डाडामा अबस्थित डाडामा रहेको पाथिभराको दर्सन पनि गर्न सक्नु हुनेछ।
सबै भन्दा पहिले त हार्दिक नमन् 🙏सचिन दाई🙏यति दुःख गरेर हाम्रो गाउँ ठाउँको पहिचान, विशेषता झल्काई दिनु भयो। सधैँ भन्दा पनि आजको भिडियो हेरेर झनै आनन्द अनि खुसी मिलेको छ। अनि मानेभन्ज्याङमा हाम्रो घर पनि देखिएको रहेछ झनै खुसी लाग्यो 😅☺️😎
आफ्नो गाउँ ठाउँको भिडियो हेर्दा आफै पुगेको महसुस भयो! बर्खाको समय खोला खोल्छी बढेर हिलाम्मे भएको त्यो बाटो र त्यो ठाउँमा कसरी गएर भिडियो बनाउन सफल हुनुभयो सचिन सर! त्यो बाटो सम्झदा नै आङ सिरिङ्ग हुन्छ! समस्याको बाबजुद पनि एत्ति सुन्दर भिडियो बनाएर देखाईदिनु भएकोमा धेरै-धेरै धन्यवाद सर हजुर!🙏
Hjur ko video dadame xa dada खुसी लाग्यो हजुर हाम्रो संखुवासभा तिरको video आएकोमा हुन त पहिलाको पनि हेरेको थिए फेरि पनि आयो खुसी लाग्यो घरमै बसी बसी हजुरको भिडियो मार्फत देशभरिको ठाउँहरू देख्न पाउँदा हजुरको सफलताको कामना गर्दछु🎉🎉🎉
आज त बेलैमा समय निकालेर आफ्नो मनलाई दुख सुखमा सन्तुष्टि दिने आफ्नै Purvi blue's हेर्न थलियो ।सदा झैं सचिन सर हजुरलाई धेरै धेरै सम्मान गर्दछु ।🙏🙏💞💞💞💞💐💐💐
गज्जब प्रस्तुति, पूर्वको पहाडी भूमिलाई गोडाले हैन मनले छुन पायो, Purvi Blues लाई हृदय ❤️ को कुनाबाट कोटी कोटी नमन 🙏 यात्राका क्रममा सँधै सुरक्षित रही, अफ्ट्याराहरूलाई पार गरी यस्ता उम्दा प्रस्तुतिको सदैब कामना गर्दछौँ ।🎉 धन्यवाद 🙏 कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल 🇳🇵 बाट हेर्दै अनि मज्जा लिँदै छौँ, बुबा-आमा लगायत स-परिवार बसेर…..॥❤❤
हाम्रो जिल्लाको बाटो यस्तै छ । जुन कुनै नेता मन्त्री भएपनि सडकको मुहार फेरिएन । यहाको सुन्दर दृष्य देखाईदिनुभएकोमा आभार । हेलुवाबेशि छेउमै छहरे झरना थियो, त्यहा पुग्नु भएको भए सुन्दर दृश्यहरु देख्न मिल्थ्यो । तुम्लिङटार छेवैमा मनकामना मन्दिर थियो । त्यहा पनि छोड्नु भएछ । धन्यवाद एवं आभार ।
साच्चै मिठो अनि राम्रो राम्रो भिडियो ल्याउनु हुन्छं सचिन सर ले म पनि संखुवासभा ली हो यो संग दुई चोटी हेरेको छु हाम्रो संखुवा सभा को भिडियो हजुर को भिडियो ले साच्चै भको तिर्खा नै मेटाउँछ सर
अरून नदिको किनार अकरे भिरको उकालो त्यो बेलाको पहाड र मदेश तिन दिन हिंडेर बाटामा गुन्द्रुक भुलुक उमालेर खाना खाँदै हिंडेको दिनहरू झल झलि मनमा आंखामा ताजै छन ति दिनहरू जय मनकामना माता जय पशुपतिनाथ भगवान जय राधाकृष्ण
मेरो गाउँ,ठाउँ आउनु भएछ अति खुसि लाग्यौं। धन्यवाद तपाईंलाई तपाईंको टिमलाई। हेलुवाबेशि सम्म पुगेर पनि १००/२०० मिटर पर भएको झरना पुग्नु भएन छ, फेरि कुनै बर्ष समय मिलाएर आउदा चाहिँ हेलुवाबेशि बाट अलि माथि सिलिचोङ्ग गाउँपालिका पनि अबस्य आउनु होला, यहाँ घुम्नलाई मनोरम ठाऊहरू धेरै छन्, नागिटार,सुर्केडाडा लगायत धेरै ठाउँहरू छन्। तपाईंको च्यानलमा कैद गर्न अनि संसारलाई देखाउन मन छ सचिन सर। धन्यवाद
Hajur ko harek episode hearney garchu.... Sarai ananda mil6 Nepal ko harek kuna kapcha deakna powcha....🙏🙏🙏 Afu napugey ni sabai jaga pugey ko ghumukey mehesoos hun6. Keep it up god bless you purvi blues vlog teams.,
धन्यवाद याे हाम्राे जिल्लाकाे भिडियाे काे लागी
" साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ।"
यस्तै छ मेरो देश को हालत सबथोक हुँदा हुँदै पनि केही नभएको जस्तो छ ।
अति! नै रमणीय दृश्य छ अरुण उपत्यकाको❤❤❤❤ धेरै धेरै धन्यबाद सचिन सर लगायत सम्पूर्ण टिमलाई ❤❤
ma pani gulmali ho la
हरेक भिडियो हेर्दा सारै आनन्द आउछ
Maile hjr ko subscribe gar diye 😥
प्रकृति अाफ्नै स्थान मा यथावत नै रहन्छ हरेक समय को चक्भ्यू मा घाम पानि झरि बादल को साथमा तर प्रस्तुति अति नै राम्रो लाग्यो सरस्वती ले कमै लाई मात्र यस्तो वाक शक्ति दिलाए को हुन्छ ठाउँ जस्तो सुकै होस प्रस्तुति अत्यन्तै सान्दार लाग्यो ! मन छोयो बहत खुब दिल खुसि ❤❤👍️👍️👍️🙏🙏🙏🙏
यति घुम्दा फेरि एक पटक मनकामना को दर्शन गराउनुभएको भए अझ!!!!
अछाम जिल्ला देखि हेर्दै छु कुनै पनि episode नछुटाई हेर्छु । purvi blues का videos हरु मलाई एक दमै मन पर्छ । अरु कसलाई मन पर्छ भन्नु है त साथै sir लाई बिशेष धन्यवाद ❤❤🙏🏾
Salute brothers. यो च्यानलको धेरै भिडियोहरु मैले हेरेको छु। प्रतिकूल भूगोल र मौसममा कडा जोखिम बोकेर घण्टौ यात्रा गर्दै प्रशस्त जानकारी दिने भाइहरुले देशका कैंयौं अज्ञात दृश्य र विवरण दिने प्रश्तुति शैली तारिफयोग्य छ। तपाइहरुको कडा मेहनत र साहसको उच्च सम्मान गर्दछु।
च्यानलको तीब्र प्रगतीको सफल अनुभब प्राप्ति को कामना गर्दछु।
धन्यवाद।
पुर्बी ब्लुज का हरेक रमणीय सुगम र दुर्गम स्थान हरु हेर्नु पाउदा मन अत्यान्तै हर्सित हुन्छ। सचिन सर र पुरै टोली को कठिन यात्रा मा ठटे्यौलि शब्द बिच बिच मा बोलेर थकान महसुस नगरी गन्तव्य सम्म पुग्नु हुन्छ। सम्पुर्ण टोली लाई धन्यवाद का साथै नयाँ नयाँ स्थान हेर्न पाउने आसाका साथ भगवान् ले रक्षा गरुन् ❤️🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक
अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी सम्पूर्ण संखुवासभा बासिको तर्फबाट यो सुन्दर भिडियो को लागि हार्दिक आभार व्यक्त गर्दछौ।🙏 39:14
मजा लाग्यो गाउँ जाने बाटो अनि गाउँको ठाउँ हेर्न पाउँदा।❤
सचिन न्यौपाने सरको म निकै ठुलो फ्यान हो सचिन सरको रमणिय ठाउँहरुको भिडियो हेर्दा साच्चिकै पुरै नेपाल घुमेको अनुभव भएको छ मलाई नेपाल साँचिकै सुन्दर छ हरियाली वनजङ्गल नदीनाला हिमशिखरहरु र तराइका सुन्दर हरियाली फाँटहरू को मनोरम दृष्यहरु लो हाम्रो नेपाल लाइ सुन्दरताको अनुभुति दिलाउने काम गर्दछ नेपालमा भएका मनोरम दृष्यहरु को अवलोकन गर्नु पर्छ भन्ने कुराको सबैजनामा थाहाँ हुन पर्छ भन्ने मलाई लागेको छ हजुरलाई मेरो भनाइ कस्तो लागेएो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला
राम्रो भिडियो हेरियो,आफ्नो गाउँ ठाँउ बिदेश बसेर पनि देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो।धन्यवाद टिमलाइ
कमेन्टमा दुईचोटि टच गर्दाखेरि लाइक हुँदो रहेछ।😂😂😂
Tero dat le sika ko
हो रहेछ
फेरि अर्काे नमुनाले यो कमेन्ट गर्नु लागेछ यो कमेन्टलाई भाइरल बनाएर छाडने भए
हथौड़ाले आफ्नै हातमा दुई पटक हान त भाइ लाइक हुँदो रैछकि कमेन्ट। 🤔
Aafno comment like garauna kati sipalu hai😂😂😂
धन्यवाद यो राम्रोसँग दुखी डाडाकोपनी भ्रमण गरिदिनु भएकोमा
kash dukhi danda ma mero pani koi vaideko vaye basai sarne thiyan
अति सुन्दर दृश्य छ जति हेरो उति मज्जा आउने । ❤❤🙏🙏🇳🇵🇳🇵
अति सुन्दर❤❤❤❤❤ back ground music awesome 👍👍👍
सुन्दर ठाँउ मनै आनन्द आउने धन्यवाद तपाईं हरुलाइ🇳🇵
म पनि हरेक बिहीबार हेर्ने गर्छु कतैपनि नगएको ठाउँहरूमा घुम्न र हेर्ने पाउदा धेरै खुशी लाग्छ त्यसैले सधैं स्वस्थ रहिरहनु होला मेरो यही शुभकामना छ भाईहरूको यात्राहरू लाई यसरी हरेक बिहीबार हेर्ने पाउ ।❤❤❤
संखुवासभा जिल्लाको दुखीडाडा र खादबारीबजार र मानेभन्ज्याङ हेलुवाबेसीको रमणिय दृष्य़ देख्न पाउला मनै आनंदित भयो । सचिनसरलाई धेरैधेरै धन्यबाद ।
आजको एपिसोड हेर्दा मज्ज आयो l धन्यवाद
I am from sankhuwasava ❤❤❤ I love sankhuwasava ❤❤ big fan purvi blues ❤❤ so interesting video ❤🎉
हाम्रो पुर्ब तिर नै कस्तो राम्रो राम्रो घुम्ने ठाउँ हरु रहेछ,आफु न पुगे नि सचिन दाजु भिडियो हेरेर आफू नै पुगेको मसुस हुन्छ ❤❤❤❤❤
दुखिडाँडा र हेलुवाबेसी सहि लाग्यो।
Thank you so much 1.48k subscribe family complete ✅ ajhai dheroi Maya support garnu hola plz 19 jana le subscribe gardinu 1500 pukna 19 jaba bakix ❤
आहा चिरपरिचित संखुवासभा जिल्लाको भिडियोहरु बनाउनु भएछ धेरै खुशी लाग्यो। हजुरहरुको यो अथक प्रयासप्रति अत्यन्तै नतमस्तक छु। 🙏🇳🇵
सुन्दर ठाउ ! USA वाट हेर्दै !!
पुर्वी ब्लुजको भिडियोहरु हेर्दा बेग्लै किसिमको आनन्द आउँछ।घर बसि नेपालको विभिन्न सुन्दर गाउँ ठाँउ देख्न पाइन्छ।आफू पुग्न नसकेको कतिपय ठाँउमा आफू स्वयं पुगे जस्तो आभाष हुन्छ।
आ हा ! पहाडि ईलाका को सुन्दरता नै फरक प्रकारको हुन्छ, अत्यन्तै रमाईलो र सुन्दर भिडिओ 👍
अति सुन्दर ।जन्म जिल्ला ❤❤
साचै सुन्दर हाम्रो गाउँ सहर टोल चोक छर छिमेक
पुरानो दिन को याद आयो धन्नेबात हजुइलाइ
हजुरको प्राय भिडियो हर्छु!❤❤❤❤❤
अनि अफन्त लाइनी हर्नु भन्छु!
दिन भरिको काम ले थाकेको शरीर अब video ले थकान मेतिने भो ❤❤
आफ्नै गाउँ ठाउँको video हेर्दा मन नै फुरुंग Thank for this video 🇳🇵
आफनों शैशव काल ४० साल तीरको याद आयो कीराको आवाज़ सुनेर।
साच्चै दुखी डाडा चै सुखिनै बनाउनै खालको रहेछ💯✅❤️
धेरै राम्रो ठाउँ सर🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो ठाउँ सर 🙏
कार्य सफलताको अग्रिम शुभकामना
सर🙏🙏🙏💌
Thank you so much Sachin Daai.....Afno gaau thhau ko video yasari details ma herna pauda man vitra batai khushi mahasus vayeko chha....!Thanks Again.....
हाम्रो गाउँ तिर को भिडियो आउँदा खुसी लाग्छ धन्यवाद ❤
धेरै राम्रो ठाउँ रहेछ।
भिडियो सामाग्रीमा तपाईंको प्रस्तुति अत्यन्त प्रभावकारी रह्यो।
निकै राम्रो लाग्यो ❤❤
बर्णन गर्ने तरिक झनै राम्रो।।
गको हप्ताको भाग मा भन्न नमिल्ने अनुभव त्यही भाग मा भन्नु भएको भए हुन्थो अहिले सम्म खुल्दुली लागिरहेको छ दाई। सबैले फोन गरेर सोध्नु पनि संभव हुँदैन जस्तो लाग्यो । निरन्तरता दिँदै जानु होला दाई ❤
Ramro lagxa hjr har ko video haru 😊😊
mero milla gua ko sabai besi dekhi Gau ko vedeo herna pauda utai gau ghar ko yad aayo Purvi blue team lai dhanyabad:
Regular viewer from baitadi nepal
Wonderful Video !!!
Thanks for your hard work .
Thankful to Purvi blues🎉
अत्यन्तै सुन्दर स्थान 🥰🥰
सचिन दाजुलाई धेरै धेरै धन्यवाद❤❤❤ हाम्रो ठाउँको vlog बनाएर विश्व सामु परिचित गराउन सहयोग गर्नु भएको मा🙏🙏🙏🙏🙏
सर को चेन्ल बाटा जे होस राम्ररा राम्रो सोर्ग ज्स्तैई आन्न्द आउने भिउ हेर्न पाईन्छ कति राम्रो घासे मैईदान सर दामी वा ल्ब पार्क
Vedio rochak xa👌👍️ malai ta afai ghume ko anuvab lagxa
सधैं यस्तै राम्रा भिडियो हेरीरहन पाउँ❤
घामै घमाइलो जता हेरेनी पुर्बै रमाइलो ❤🙏❤
मेरो पुर्खा को जिल्ला मेरो प्यारो संखुवासभा 🙏 मेरो प्यारो देश ।। परदेश मा हुदा बल्ल थाहा हुन्छ नेपाल साच्चिकै स्वर्गभुमी हो
धेरै खुसी लाग्यो आफ्नो गृहजिल्लाको रमणिय दृश्यहरु देख्न पाउदा🤗🤗साथमा धन्याबाद पुर्बी ब्लुज टिमलाइ र म भन्न चाहन्छु संखुवा सभा कै सुन्दर ठाउहरु मादी नगरपालिका का सुन्दर ठाउँ साथ साथै गुफा पोखरी मंगलबारे चौकी हुँदै तिनजुरे डाडा पनि घुम्न नछुटाउनु होला अति सुन्दर ठाउँ छन।🙏🙏र लालिगुरासको राजधानी पनि भनेर चिनिन्छ ती ठाउहरु।र तिनजुरे डाडामा अबस्थित डाडामा रहेको पाथिभराको दर्सन पनि गर्न सक्नु हुनेछ।
सबै भन्दा पहिले त हार्दिक नमन् 🙏सचिन दाई🙏यति दुःख गरेर हाम्रो गाउँ ठाउँको पहिचान, विशेषता झल्काई दिनु भयो। सधैँ भन्दा पनि आजको भिडियो हेरेर झनै आनन्द अनि खुसी मिलेको छ। अनि मानेभन्ज्याङमा हाम्रो घर पनि देखिएको रहेछ झनै खुसी लाग्यो 😅☺️😎
सुन्दर ठाउंहरुकाे बिजाेक रमाइलाे यात्रा।शुभकामना ।
Hami pardesi lai yesto video herada sarai ramailoh lagxa❤
आफ्नो गाउँ ठाउँको भिडियो हेर्दा आफै पुगेको महसुस भयो! बर्खाको समय खोला खोल्छी बढेर हिलाम्मे भएको त्यो बाटो र त्यो ठाउँमा कसरी गएर भिडियो बनाउन सफल हुनुभयो सचिन सर! त्यो बाटो सम्झदा नै आङ सिरिङ्ग हुन्छ! समस्याको बाबजुद पनि एत्ति सुन्दर भिडियो बनाएर देखाईदिनु भएकोमा धेरै-धेरै धन्यवाद सर हजुर!🙏
❤विभिन्न ठाउँ हेर्न पाइन्छ यो भाइ को भिडियो मा ❤❤❤❤❤❤!
One of the good video maker. You have to upgrade to international level. Best wishes. Well said Binod and Bharat babu.
धन्यवाद
भिडियाे काे लागी
Hjur ko video dadame xa dada खुसी लाग्यो हजुर हाम्रो संखुवासभा तिरको video आएकोमा हुन त पहिलाको पनि हेरेको थिए फेरि पनि आयो खुसी लाग्यो घरमै बसी बसी हजुरको भिडियो मार्फत देशभरिको ठाउँहरू देख्न पाउँदा हजुरको सफलताको कामना गर्दछु🎉🎉🎉
पसिम बाट पुर्ब पुग्नु भयछ रमाइलो लाग्यो sachin dai👌🙏
आज त बेलैमा समय निकालेर आफ्नो मनलाई दुख सुखमा सन्तुष्टि दिने आफ्नै Purvi blue's हेर्न थलियो ।सदा झैं सचिन सर हजुरलाई धेरै धेरै सम्मान गर्दछु ।🙏🙏💞💞💞💞💐💐💐
Heluwa besi nikai sundar rahechha 😍 Dherai ramro video 🥰
Wow wow very nice and beautiful place❤❤❤❤❤
internal tourist place explore गर्नमा सचिन सर को ठूलो हात छ,
Thank you so much, Purvi Blues 🙏❤
मेरो गाउँ हेलुवाबेशी 😍❤
सारै मनपर्ने chanel हाे।मेरा
Thank you🙏 Sankhuwasabha dekhaunuvayekoma ❤️
गज्जब प्रस्तुति, पूर्वको पहाडी भूमिलाई गोडाले हैन मनले छुन पायो, Purvi Blues लाई हृदय ❤️ को कुनाबाट कोटी कोटी नमन 🙏
यात्राका क्रममा सँधै सुरक्षित रही, अफ्ट्याराहरूलाई पार गरी यस्ता उम्दा प्रस्तुतिको सदैब कामना गर्दछौँ ।🎉
धन्यवाद 🙏
कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल 🇳🇵 बाट हेर्दै अनि मज्जा लिँदै छौँ, बुबा-आमा लगायत स-परिवार बसेर…..॥❤❤
Wow❤❤❤beautiful our Sankhuwasabha ❤️🙏
हेल्लो
म चाइ सुदुरपस्चिम कैलालीबाट है।।
पहिलो कमेन्ट।😂😂
I really enjoyed this video Sachin bhai.it was really beautifully place.thank u Sachin jeez n your team.see u soon.
Ati Sundar video jaya nepal waching UAE 🙏
हाम्रो जिल्लाको बाटो यस्तै छ । जुन कुनै नेता मन्त्री भएपनि सडकको मुहार फेरिएन । यहाको सुन्दर दृष्य देखाईदिनुभएकोमा आभार । हेलुवाबेशि छेउमै छहरे झरना थियो, त्यहा पुग्नु भएको भए सुन्दर दृश्यहरु देख्न मिल्थ्यो । तुम्लिङटार छेवैमा मनकामना मन्दिर थियो । त्यहा पनि छोड्नु भएछ । धन्यवाद एवं आभार ।
साच्चै मिठो अनि राम्रो राम्रो भिडियो ल्याउनु हुन्छं सचिन सर ले म पनि संखुवासभा ली हो यो संग दुई चोटी हेरेको छु हाम्रो संखुवा सभा को भिडियो हजुर को भिडियो ले साच्चै भको तिर्खा नै मेटाउँछ सर
अरून नदिको किनार अकरे भिरको उकालो त्यो बेलाको पहाड र मदेश तिन दिन हिंडेर बाटामा गुन्द्रुक भुलुक उमालेर खाना खाँदै हिंडेको दिनहरू झल झलि मनमा आंखामा ताजै छन ति दिनहरू जय मनकामना माता जय पशुपतिनाथ भगवान जय राधाकृष्ण
Sir namaskar🙏🙏.
Watching from Maldives🇲🇻❤
आफु नपुगेपनी यो च्यनलले सबै ठाउ हेर्न पाइयो भाइलाइ धेरैधेरै धन्यबाद।
❤❤❤❤❤🎉🎉🎉🎉🎉great purvi blue lai r sachim sir lai
नयाँ जति सबैले एकअर्कामा साथ सपोर्ट गर्दै अघि बढौ। Full VDO हेरेर साथी बनाउँदै जाऊ। अनि एकअर्कामा ब्याक पनि दिनु नभुल्नु है🙏❤
मेरो गाउँ,ठाउँ आउनु भएछ अति खुसि लाग्यौं। धन्यवाद तपाईंलाई तपाईंको टिमलाई।
हेलुवाबेशि सम्म पुगेर पनि १००/२०० मिटर पर भएको झरना पुग्नु भएन छ,
फेरि कुनै बर्ष समय मिलाएर आउदा चाहिँ हेलुवाबेशि बाट अलि माथि सिलिचोङ्ग गाउँपालिका पनि अबस्य आउनु होला, यहाँ घुम्नलाई मनोरम ठाऊहरू धेरै छन्, नागिटार,सुर्केडाडा लगायत धेरै ठाउँहरू छन्।
तपाईंको च्यानलमा कैद गर्न अनि संसारलाई देखाउन मन छ सचिन सर।
धन्यवाद
कती राम्रो गाउँ बेसी ❤😊
बल्ल बिहिबार आईपुगेछ सचिन सर,कन्टेन्ट हेर्न आत्तुर थिएँ,म!!!❤❤❤❤❤❤❤❤❤😊
AAJA dharai parkhai paxi vedio aayo ❤❤
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Thank u so much purvi blues teamlai
हाम्रो गाउँ ठाउँको भिडीयो बनाएर देखाईदिनु भएकोमा सचिन सरको टिमलाई नमन 🙏🙏🙏🙏 अत्यन्तै कढिन जोखिम मोलेर भिडियो बनाउनु चानचुने कुरा हैन।सलाम छ
Tyo bato ma ta sabai gaule miler 100 200 uhthayer dhunga halnu ni 🙏
बोल्ने शैली साराइ राम्रो👍️
लौ आयो है नयाँ भाग सचिन दाइ लाई शुभकामना र धेरै माया छ है अछाम बाट ❤🎉🎉
विशेष कारणले सभापोखरि यात्रा असफल भएपनि दोस्रो पटक सभापोखरि यात्राको प्रतीक्षामा छु
म पनि प्रतिक्षामा छु है।
Sarai ramro huncha sir ko video
dhanyabad dachin dai💐💐
Hajur ko harek episode hearney garchu.... Sarai ananda mil6 Nepal ko harek kuna kapcha deakna powcha....🙏🙏🙏 Afu napugey ni sabai jaga pugey ko ghumukey mehesoos hun6. Keep it up god bless you purvi blues vlog teams.,
झरना झन राम्रो थियो 🎉❤