टुहुरी सिरियलको सिंगो टिमले बर्बरी रुवायो । भने आन्द्रा चुट्ने गरी हँसायो पनि Tuhuri Binod_Alina HD

Поделиться
HTML-код
  • Опубликовано: 3 апр 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #Tuhuri_Siriyal #Binod_Alina #LIveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 555

  • @minukc7319
    @minukc7319 2 месяца назад +7

    आहा टुहुरी and एलिना राइमाझी कति मिठो स्वर दामी दोहोरी 👌👌👌❤️❤️❤️🙏🙏🙏

  • @madhavisapkota583
    @madhavisapkota583 3 месяца назад +20

    ❤❤आजको इनदेणि हेरदा धेरै रमईलो भयो फदरि पनि इनदेणिनीमा देखन पाइयोस यो सिरेलो रामो्छ अझै पनि अछि बडदै जा वोस ❤❤

  • @naranaryal5124
    @naranaryal5124 3 месяца назад +24

    पहिला त निकै भावुक बनायो
    यो सिरियल ले तर रमाइलो पनि
    भयो जय इन्द्रेणी नमन सबै मा
    🙏❤️👌🌹👍️🇳🇵🇳🇵🇳🇵🌺

  • @newaasavlog
    @newaasavlog 3 месяца назад +21

    यलिना रायमाझी काे फ्यान ❤❤❤❤❤

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 2 месяца назад +6

    बिनोद जि देख्न लाई जत्तिको राम्रो हुनुहुन्छ तेत्तिकै संकारी सभ्य हुनुहुन्छ ❤❤यलिना बैनी कति ट्यालेन्ट दोहरी पनि तेत्तिकै खतरा हुनुहुन्छ ❤❤

  • @kalpanathapa206
    @kalpanathapa206 2 месяца назад +16

    साचिक्कै बिनोद दाइ हाम्रो जिन्दगी पनि सिरेल जस्तै हो रहिछ 😢😢😢 सबै जनाको कला आफ्नो ठाउमा राम्रो छ सबै जना टुहुरि टिमलाइ र इन्द्रेनि टिमलाइ पनि सम्मान छ ❤❤

  • @chandrachhetri132
    @chandrachhetri132 3 месяца назад +16

    ऐलिना sis राम्रो गाउनु हुदो रहिक mn paryo

  • @dilmayamizar644
    @dilmayamizar644 3 месяца назад +81

    एलिना दिदी को गीत को टुक्का वाउ❤❤ सारै खुशी लाग्यो ।अनि झन तेस्मै हाम्रो बिनोद सर❤❤को आगमन

  • @nirkumarigahamagar1023
    @nirkumarigahamagar1023 3 месяца назад +9

    सारै राम्रो लाग्छ यो सिरियल जहिले जुन भाग हेर्दा नि नरोएको दिन हुदैन धेरै मन पर्छ 😢😢😢😢😢

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 3 месяца назад +11

    आदरणीय मेरो दाजु मोडेल बिनोद श्रेष्ठ प्रति हर्दिक सम्मान।🙏❤️❤❤❤

  • @YOUTUBETG60
    @YOUTUBETG60 3 месяца назад +37

    किस्ना दाइ छत्र दाइ को पसिना आयो टुहुरी दिदिले गर्दा मनि दोहरी इन्द्रेणी को 😮फेन हो

  • @narayankc2040
    @narayankc2040 3 месяца назад +10

    एलिना बहिनी अल राउन्ड हो।

  • @c.branamagar8148
    @c.branamagar8148 3 месяца назад +62

    एलिना रायमाझि दोहोरिमा पनि कडा❤❤

  • @kalpanakhadka9846
    @kalpanakhadka9846 3 месяца назад +62

    कलाकार भनेको संपूर्ण रुपले भरिपुर्ण रहेछ हाम्रो एलिना रायमाझी अर्घाखाँची काे यक हिम्मत वालि छाेरि

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 2 месяца назад +10

    पहिले आँसु नै आयो तर पछि निकै रमाइलो लाग्यो बधाई छ सम्पूर्ण टुहुरी टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khimaoli767
    @khimaoli767 3 месяца назад +6

    कला गला भनेकाे यस्ताे हुनुपर्छ सबैमा फिटहुने ♥️🌹

  • @user-xy9jo1fx4e
    @user-xy9jo1fx4e 3 месяца назад +8

    एलिना जि ले यति राम्रो दोहोरी गाउनुहुदो रहेछ , स्वर पनि यतिकै राम्रो दिनमा 10 पटक हेर्दा नि हित मर्दैन

  • @kalikasharma8844
    @kalikasharma8844 3 месяца назад +14

    एलिनाको अर्गानिक भाषा मन पर्यो ।

  • @prashantdangi1844
    @prashantdangi1844 3 месяца назад +6

    एलिना को गितको टुक्का त खत्रा छ्न है पहिलो पटक सुनेको एलिना को दोहोरि❤❤❤😊

  • @AaAa-mu6ej
    @AaAa-mu6ej 3 месяца назад +6

    😭😭😭😭😭यलिनाकाे सब्दले सारैमनछाेयाे आमा काे सब्दले

  • @manjusigdel2214
    @manjusigdel2214 2 месяца назад +3

    साचै नै खपिस रहिछिन एलिना बहिनी दोहोरिमा मलाई असाध्यै मन पर्यो दुबै सम्पुर्ण टिमका सम्पुर्ण कलाकारहरुलाई नमस्कार 🙏

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 месяца назад +28

    म भैरहवा बाट हेरदै छु र टुहुरी सिरेल असाध्यै मन पर्छ। उच्च उच्च प्रगतिको कामना धन्यवाद

  • @user-qt1ty9go9f
    @user-qt1ty9go9f 3 месяца назад +4

    धन्यवाद छ टुहुरी सिरियल र सम्पूर्ण इन्द्रेणी टिमलाई

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 3 месяца назад +27

    साचिकै कलाकार भनेको बिनोद लाई मान्छु म big fan

  • @anitatamang1033
    @anitatamang1033 2 месяца назад +4

    Bnod ra alinako jodi kasto ramro lagyo malai ta hajurharulai ni

  • @user-js8hw6qy6n
    @user-js8hw6qy6n 3 месяца назад +12

    यलिना राईमाझि काे हरेक सब्दमा दम छ सिरियल सङ्गै दाेहाेरि पनि wa 👏👏👏👏👌👌👌

  • @VimalX-tk1jk
    @VimalX-tk1jk 3 месяца назад +12

    भुन्ती तिम लाई पनि लेउन पर्यो है अब कृष्ण दाइ इन्द्रेणी मा

  • @gyanshreegurung7198
    @gyanshreegurung7198 3 месяца назад +27

    एलिना रायमाझी रुन मात्र जानेको भनेको गीत गाउन पनि सिपालु रैछ, बिनोद श्रेष्ठ हेरेको हेर्यै भयो ।

  • @user-yr4xm4ii6s
    @user-yr4xm4ii6s 2 месяца назад +4

    एलिना सिश काे शब्दलेत साह्रो मन छाेयाे❤❤❤🎉

  • @gomabhandari5993
    @gomabhandari5993 3 месяца назад +35

    सुख दुःखको चौतारी हुन त एउटा अभिनय हो तर पनि आफ्नै पिडा जस्तो लाग्यो हजुरहरू सबैलाई मेरो नमस्कार 👏👏हजुरहरू सबैको कल्याण होस्

  • @rameshshrestha9561
    @rameshshrestha9561 3 месяца назад +5

    धेरै धेरै रामाइलो लागो ❤️ टुहुरी सिरेल इन्द्रेणी टिमलाई धन्देबाद ❤️

  • @kishanban4037
    @kishanban4037 3 месяца назад +11

    प्यारो छत्र शाही भाई र बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ एलिना रायमाझी बहिनी मेरो सिमाना जिल्ला कि हुनुहुन्छ गित पनि राम्रो छ हार्दिक सुभकामाना छ टुहुरी सिरियल राम्रो लान्छ सबैलाई मेरो सलाम छ धेरै धेरै धेरै रमाइलो भयो बिनाेद सर एलिना रायमाझी बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉😊

  • @user-yg4de7bz7v
    @user-yg4de7bz7v 3 месяца назад +3

    लु सारै मजा लाग्यो टुहुरि सिरेल काे टिम लाई धेरै धेरै धन्यवाद खुब रमाइलो भयो

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 месяца назад +5

    एलिना त गित गाउन पनि अब्बल रहिछन❤❤❤❤

  • @dilukandel917
    @dilukandel917 3 месяца назад +7

    धेरै मन पर्नी र हेर्नी सिरियल टुहुरि❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 2 месяца назад +1

    आहा आहा कति रमाइलो गर्नु भएछ टुहुरि सिरियल का सबैजना आउनु भएको रहेछ खुसि लाग्यो बिनोद शर त झनै सबैको प्यारो कलाकार हुनुहुन्छ धन्नेबाद छ हजुर हरु लाइ ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 3 месяца назад +16

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिनाेद सर एलिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @pabitaghimire2653
    @pabitaghimire2653 2 месяца назад +2

    सन्ध्या खड्का सिरीयलहरुमामात्र कस्ती छुच्ची दुष्ट स्वभावको रोलमा खेल्ने तर साच्चैंमा त कति सिरीयस शान्त धेरै नबोल्ने खालको पो रहिछन , हुन त कलाकारहरुले कथाले जे जस्तो रोल माग्छ तेस्तै गर्नै पर्छ ,,
    टुहुरी सिरीयल सारै राम्रो लाग्छ , टुहुरीको रोलमा एलीना रायमाझीको सारै भावुक बनाउने कुनै मन लाग्ने अभिनयले सारै मन छुन्छ , अब बिनोद श्रेष्ठ त अति राम्रो लाग्छ जुन जस्तो रोलमापनि सुहाउने मिठो बोली हंसीलो अनुहार , रीसाउंदापनि तेस्तै राम्रो , अभिनयमा त अब्बल नै छन , शिव शर्मा कंडेलको कथामा बनेको टुहुरी सिरीयल सारै राम्रो छ अझै राम्रो उत्कृष्ट बन्दै जानेछ नै ।

  • @BabuAadarsha
    @BabuAadarsha 2 месяца назад +2

    😮😮मेरो बिनोद दाई ❣️🥰

  • @susilagyawali7643
    @susilagyawali7643 2 месяца назад +2

    बिनोद भाइको भुन्टि सिरियल महेर्छु तर सारै राम्रो लाक्छ टुहुरि सिरेल सबै टिम्लाइ शुभ कामना

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 3 месяца назад +3

    धेरै खुशी लाग्यौ टुहुरी सिरियल इन्द्रेनी मा देख्नु पाऊदा
    सीरियल नै मार्मिकता जन्न लोक दोहोरी कड़ा
    यसरी नै सफलता रहिराहोस
    जय गीत जय संगीत❤
    यसरी नै फेरी फेरी जूठे सिरियल इन्द्रेनीमा देख्न पाऊन पाए खुशी❤

  • @karanbdr7910
    @karanbdr7910 3 месяца назад +3

    Alina ko sabai tukka kada xa👌👌👌

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 месяца назад +3

    यति राम्रो गितको टक्कर दिने छोरी लाई धेरै धेरै बधाई

  • @samserkamsamserkam515
    @samserkamsamserkam515 3 месяца назад +4

    टुहुरि टिमको दोहोरी बबाल रमाईलो भयो

  • @aamulpariwartan1802
    @aamulpariwartan1802 3 месяца назад +4

    Wow Alina ko dohori pani khatra ❤❤

  • @YOUTUBETG60
    @YOUTUBETG60 3 месяца назад +3

    टुहुरी को गित को टुका काडा कडा आयो ❤❤😊😊

  • @user-sp8em6vi6x
    @user-sp8em6vi6x 3 месяца назад +3

    हाम्रो नेपाली समाजको वास्तविकतामा आधारित कथा निक्कै राम्रो लाग्यो!!जय कलाकारिता🎉🎉🎉❤❤❤❤🙏🙏🙏🙏

  • @bishnubaralofficial303
    @bishnubaralofficial303 2 месяца назад +7

    बुहारि सिरियल काे ल्याउनु पर्याे भन्ने काे काे हुनुहुन्छ

  • @DharmaBdr.SijapatiMgr.
    @DharmaBdr.SijapatiMgr. 3 месяца назад +2

    हाम्रो नेपाली समजको वास्तविकतामा आधारित कथा निक्कै राम्रो लाग्यो।जय कलाकारिता।❤❤❤❤❤❤

  • @gitabhattarai2649
    @gitabhattarai2649 3 месяца назад +2

    कति रमाइलो यस्तै टिममा रमाइलो हुदाे रहिछ❤❤❤❤❤❤❤

  • @yamkumar2264
    @yamkumar2264 3 месяца назад +9

    राम्रो अबिनय यलिना बैनिको सफलताको शुभकामना सबै टिमलाई

  • @anjanatamang8317
    @anjanatamang8317 3 месяца назад +2

    Alina bainiko geet chai bbl lagyo

  • @karki5304
    @karki5304 2 месяца назад +2

    एलिना को कला दामी

  • @prasadpuri1065
    @prasadpuri1065 3 месяца назад +3

    टुहुरी सिरियलमा दुई जना पुरी हरूपनि कलाकार देखिनु भयकाेमा गर्व महशुष गर्दछु। बधाई एबं शुभकामना❤

  • @RoutineofDotiBanda
    @RoutineofDotiBanda 3 месяца назад +15

    टुहुरी सिरियल लाई माया गर्ने जति यता जोडिनु होला।

  • @tilaolli5640
    @tilaolli5640 2 месяца назад +3

    टुहरी को र बिनोद जिको आवाज ले मन छोयो

  • @mayagyawali8135
    @mayagyawali8135 2 месяца назад +1

    कति अनुसासन्किछिन माया ।रमाइलो लायो।।

  • @parshurampaudel3483
    @parshurampaudel3483 3 месяца назад +3

    रमाइलो छ जेहाेस जय indrine.❤❤❤ जयदेस जय बिनाेद सेरेस्थ

  • @struggleandstrange4312
    @struggleandstrange4312 Месяц назад

    Inderi को सवै भन्दा उत्कृष्ट दोहोरी कार्यक्रम यही होलासाहेद

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 3 месяца назад +8

    बिनोद जि जस्तो जन्माउने बाबा आमा लाइ पनि सममान छ

  • @user-uc7dp1rj7r
    @user-uc7dp1rj7r 3 месяца назад +5

    भुन्टी सिरियल लाई पनि इन्दर्नी मा ल्याउनु पर्छ किस्न दादा भुन्टी को बास्तब कैसैले बुझ्नु भएन

  • @ambarshrestha7439
    @ambarshrestha7439 3 месяца назад +4

    Binod just Amazing Actor and multi Talented for this industry 🙏🙏 Best wishes for all entire Team's 🎉🎊

  • @hariroka3405
    @hariroka3405 3 месяца назад +2

    Wow babal aab bunti sirel pani aaunu paryo hait❤❤

  • @harirana8338
    @harirana8338 3 дня назад

    Wowww ❤❤❤❤Ab kanchi, vunti buhari serial pani liy ajhai khusi hune thiy🙏🙏🙏🙏Krishna dai🙏🙏

  • @user-sunitanepali
    @user-sunitanepali 3 месяца назад +3

    ❤❤❤❤❤ भुन्टी लाई पनि ल्याउनु पर्यो

  • @user-gi6gf8ek7j
    @user-gi6gf8ek7j 3 месяца назад +2

    दामी छ👌👌👌💃💃💃💃

  • @laxmisherestha9846
    @laxmisherestha9846 3 месяца назад +3

    Wowo gita pani gaunu hudo raix tuhurile kati ramro gita ❤❤

  • @hariacharya6034
    @hariacharya6034 3 месяца назад +4

    धेरै धेरै बधाई छ कलाकार हरुलाइ

  • @narsijapatinarsijapati8506
    @narsijapatinarsijapati8506 3 месяца назад +2

    राम्रो छ ❤❤❤❤

  • @sharmilakarki8440
    @sharmilakarki8440 3 месяца назад +4

    buhari team lai pani lyaununa

  • @prakashThapaa
    @prakashThapaa 3 месяца назад +16

    जुठू सिरियल को कलाकारहरूलाई पनि छिट्टै ल्याउन पर्यो

    • @sarmilachetri9354
      @sarmilachetri9354 2 месяца назад

      Sahi vannu vyo malaini man parni tuhuri juthe sirel ❤

  • @user-rr4mc7mq2v
    @user-rr4mc7mq2v 3 месяца назад +2

    Damdaar parastuti xa tohuri sriyal kaa kalakarko .thanks very much

  • @laxmikhadka1260
    @laxmikhadka1260 3 месяца назад +7

    नाई नाई बाबा मादैमादैन किन किन पाहिलौ सर्दै धेरै धेरै भो सपुना देखेको सपुना देखेको। ईन्द्रणि। कारेकम को यादै याद भो।

  • @SmilingBowtieCat-oh4rp
    @SmilingBowtieCat-oh4rp 3 месяца назад +7

    एलिनाको अभिनयले आशु रोकिएन😢😢😢😢😢😢

  • @saralasarala2886
    @saralasarala2886 3 месяца назад +3

    Malai man parni sirylko ko timlai derai derai badahi xa hai hol timlai ♥️♥️🙏🙏❤️❤️💕💕

  • @ManamayaBhulanja
    @ManamayaBhulanja 3 месяца назад +2

    Turi serial first.
    So, nice.
    Thank you so much.

  • @SmilingBowtieCat-oh4rp
    @SmilingBowtieCat-oh4rp 3 месяца назад +2

    एलिना❤❤❤❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 месяца назад +4

    जय ईन्द्रेणि

  • @laxmisani9902
    @laxmisani9902 22 дня назад

    म चाहिँ कुबेद देखि हेरि राखेकाे छु यक दम मन परछ मलाई टुहुरि सिरेल❤❤❤❤❤❤❤

  • @yamunamagar5814
    @yamunamagar5814 3 месяца назад +73

    इन्द्रेणी हेर्ने जति हाजिर हुम त ❤।

    • @KuntaDeviBhusal
      @KuntaDeviBhusal 3 месяца назад +1

      ❤😮😢8h😢😢i and ma bas hos 😮😮😮😅😅😅❤❤Hajur 😂I http

    • @KuntaDeviBhusal
      @KuntaDeviBhusal 3 месяца назад

      😢😊😊😊😊😂❤😢😢😢😢

    • @user-wu9ut1qe7l
      @user-wu9ut1qe7l 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤

  • @maiyarayamajhi6336
    @maiyarayamajhi6336 3 месяца назад +2

    Wow very very nice ❤❤❤❤

  • @mayadevi1749
    @mayadevi1749 3 месяца назад +231

    भुन्ती सिरियल को तिम अनि सीता सिरियल तिम लाई पनि इन्द्रेणी मा देखन पाम plz कृष्ण दाजु

    • @bhimapandey2641
      @bhimapandey2641 3 месяца назад +2

      Mali pane sita ra bunti hidrani ma herna manx

    • @user-lv1gg9ml1m
      @user-lv1gg9ml1m 3 месяца назад +3

      😊😅😮😢🎉😂😂❤

    • @BasantaKc-ue4lh
      @BasantaKc-ue4lh 3 месяца назад +3

      ​😮😮

    • @user-qb7ue5jl2o
      @user-qb7ue5jl2o 3 месяца назад

      ​@@bhimapandey2641😊😅😅l😮k🎉

    • @sangitagiri2007
      @sangitagiri2007 3 месяца назад +1

      सीता सिरियल पनि ल्याउन पर्यो भन्ने जति यता हाजिर हौ हाइ

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 3 месяца назад +3

    जय इन्द्रेणी❤❤

  • @user-nj1xg2oo5h
    @user-nj1xg2oo5h 3 месяца назад +1

    बधाई छ सम्पूर्ण टीमलाई

  • @user-nr1vs4dw8q
    @user-nr1vs4dw8q 3 месяца назад +2

    बिनोद जिको अ्याकटिङ एकदमै राम्रो लाग्यो।

  • @bishnusanthury6852
    @bishnusanthury6852 3 месяца назад +1

    Tuhurile ta dohori pani khatrai gaunu hudo rahexa ❤sampurna team tuhurika ra team indreni lai naman xa 🙏🙏🎉🎉🎉🎉🎉🎉

  • @sirmayaadhikari2472
    @sirmayaadhikari2472 3 месяца назад +2

    Vunti layaun pro❤❤

  • @manjuthapa5816
    @manjuthapa5816 3 месяца назад +2

    Tuhari ko serial kalakaron haru lai dherai dherai dhanyavaad❤❤ mo west sikkim bat hari ra ko chu

  • @sureshrasaily7997
    @sureshrasaily7997 3 месяца назад +4

    Bhunti ko team lai Pani lyaunu paryo indrenu ma

  • @shantilamichhane4891
    @shantilamichhane4891 2 месяца назад +1

    Alina ko ta ma big fan ho ati man parxa ❤❤❤❤

  • @hemgurung9300
    @hemgurung9300 3 месяца назад +2

    Alina ko act best heart touch binod❤❤

  • @RatimayaGautam
    @RatimayaGautam 3 месяца назад +2

    bhunti dd laii pani lyaunush na indreni ma piz 😢

  • @karnakharacharya1502
    @karnakharacharya1502 3 месяца назад +1

    मलाईत धेरै मनपर्छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 месяца назад +1

    मनमाया सिरियस😥

  • @rajustha4300
    @rajustha4300 3 месяца назад +2

    सारै राम्रो प्रतिभा

  • @indirathebe7625
    @indirathebe7625 16 дней назад

    Sarai ramailo thuhuri tim ❤❤

  • @sainansunam9163
    @sainansunam9163 3 месяца назад +2

    Man parni seriyal ❤❤❤❤

  • @user-pk3qw6qe2h
    @user-pk3qw6qe2h 3 месяца назад +1

    निकौ रमाइलो रहेछ टिम ।

  • @harirana8338
    @harirana8338 3 дня назад

    Wowww dammi ramro Alina sister ko dohori 🙏🙏

  • @PrasadBhattarai
    @PrasadBhattarai 3 месяца назад +2

    Hamro arghakhanchi ko san alina❤❤❤