७० बर्षकी आमाले गाइन... सबैलाई रुवाउने गीत |Bhabisya Kasle Dekhya Chha Song by 70 Years Dhankumari|

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • #Dhankumari_Gauchan-Song #New_Nepali_Song #Hemanta_Kanchha_Rasaily
    ७० बर्षकी आमाले गाइन... सबैलाई रुवाउने गीत
    Song: Bhabisya Kasle Dekhya Chh Ra...
    Singer: Hemanta Kanchha Rasaily and Dhankumari Gauchan 70 Years old Woman
    Lyrics : HKR
    Music : HKR
    Arranger : HKR
    Record/Mixing - Bikram Kauchha
    Studio - Manjari Studio
    LakeSide TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    काठमाडौ । भनिन्छ नि कला र गलाको कुनै उमेर रुप हुदैन भनेर हो त्यस्तै भएको छ आज अहिले । ७० बर्षको उमेरमा पनि गित गायन कसैले सक्छ र भन्ने प्रश्नमा यि आमाले चिन्हनै हटाइदिएकी छिन । धेरै दुख कष्ट भोग्दै आएकी परदेशमा एकलो छोरो गुमाएकी त्यो मात्र नभएर आफनै प्राण प्रिय श्रीमानलाई
    समेत गुमाउन परेको पिडा त छदै छ तैपनि आफनो कलालाई चिनाउन यसरी एकरुपता भएर लागेकी छिन । ७० बर्षको यो उमेरमा पनि आमालाई काम नगर्ने हो भने बिहान खाए बेलुका खान गाह्रो हुन्छ । कोठामा बेलुका गयो छोरा रु श्रीमानको यादले झन तडपाउछ । यि सबै दुखलाई एकपाटो लगाएर चर्चित गायक तथा
    सारंगी बादक हेमन्त कान्छास“ग यसतो रुवाउने गित रेकर्ड गरिन आमाले । भबिष्य कस्ले देखेको छ र भन्दै गित गाउदै सबैलाई रुवाईन यि आमाले । हामीले उहालाई रकम दिएर सहयोग गर्न नसकेपनि यो भिडियो हेरेर, शेयर गरेर सानो सहयोग गर्नुहोला र आशा छ यो गितले पनि हामी सबैको जस्तै तपाईको
    परेली अबश्य रुवाउनेछ -

Комментарии • 282

  • @lakesidetv4919
    @lakesidetv4919  4 года назад +55

    काठमाडौ । भनिन्छ नि कला र गलाको कुनै उमेर रुप हुदैन भनेर हो त्यस्तै भएको छ आज अहिले । ७० बर्षको उमेरमा पनि गित गायन कसैले सक्छ र भन्ने प्रश्नमा यि आमाले चिन्हनै हटाइदिएकी छिन । धेरै दुख कष्ट भोग्दै आएकी परदेशमा एकलो छोरो गुमाएकी त्यो मात्र नभएर आफनै प्राण प्रिय श्रीमानलाई
    समेत गुमाउन परेको पिडा त छदै छ तैपनि आफनो कलालाई चिनाउन यसरी एकरुपता भएर लागेकी छिन । ७० बर्षको यो उमेरमा पनि आमालाई काम नगर्ने हो भने बिहान खाए बेलुका खान गाह्रो हुन्छ । कोठामा बेलुका गयो छोरा रु श्रीमानको यादले झन तडपाउछ ।
    यि सबै दुखलाई एकपाटो लगाएर चर्चित गायक तथा सारंगी बादक हेमन्त कान्छास“ग यसतो रुवाउने गित रेकर्ड गरिन आमाले । भबिष्य कस्ले देखेको छ र भन्दै गित गाउदै सबैलाई रुवाईन यि आमाले । हामीले उहालाई रकम दिएर सहयोग गर्न नसकेपनि यो भिडियो हेरेर, शेयर गरेर सानो सहयोग गर्नुहोला र आशा छ यो गितले पनि हामी सबैको जस्तै तपाईको परेली अबश्य रुवाउनेछ -

  • @debarajbishwakarma918
    @debarajbishwakarma918 3 года назад +1

    आमा नमस्कार हेमन्त दाजु 🙏लाई म साउदी 🇸🇦🇳🇵
    अरेबिया बाट हेरिको छु nice voice aama

  • @yamubahadur7572
    @yamubahadur7572 4 года назад +52

    हेमन्त सर लाई धन्यवाद र आमा यो उमेरमा कति मीठो स्वर आमा गित अनुसार नै हो जे लेखेको छ त्यै हुने हो नरुनु होला आमा

  • @jeevankunwar3314
    @jeevankunwar3314 4 года назад +35

    सारै मिठो आवाज अति नै मिठो प्रतिक्षा मा छै यो गित सुन्न

  • @thaparam6118
    @thaparam6118 3 года назад +1

    लोक गित को दुनियाँ मा लता मङ्गेसोर भन्दा नि हुन्छ आमा लाई बिचरा यो बेला सव को मन मुटु मा बस्न सफल र सारङ्गी गायेक भाइ लाई पनि सम्झनु पर्छ

  • @anilkhadka7896
    @anilkhadka7896 3 года назад +1

    महान आमा🙏🏼🙏🏼🙏🏼🙏🏼😘😘💕💕💕

  • @soorajgurung5001
    @soorajgurung5001 2 года назад

    आमा हजुर को गित धेरै राम्रो छ बधाई छ हैई आमा अजै अगाडि बढदै जानु धन्यबाद

  • @kiranmagar7672
    @kiranmagar7672 4 года назад +3

    हार्दिक बधाइ तथा शुभकामना आमा हजुरलाइ

  • @chandkrishnabahadur5939
    @chandkrishnabahadur5939 3 года назад +1

    अति मीठो स्वर आमा

  • @loklimbu5252
    @loklimbu5252 4 года назад +2

    Great Work Hemanta Sir

  • @gyanbahadur5037
    @gyanbahadur5037 4 года назад

    हेमन्त भाइ कती भलादमि कती मीठो मिठास मिसियको बोली 💕💕💕💕💕

  • @mayamhsen251
    @mayamhsen251 3 года назад +1

    बिचारा दुख लागयो आमा 👏👏❤❤

  • @tikabahadursapkota4325
    @tikabahadursapkota4325 4 года назад

    धेरै राम्रो सु मधुरो साेर🙏अामा

  • @laxmikandel396
    @laxmikandel396 2 года назад

    आमा नमस्कार हजूरको सोर धेरै मिठो छ हजूरको साथ भगबान हूनूहूनछ हेमन्त सरको सपोट यसैगरि देखि राखन पाम धन्यवाद सबै नेपालि आमा नेपाल

  • @dhangurung308
    @dhangurung308 4 года назад

    Kati samdhur sowor rahexa Aama ko badhaixa xa Aamalai👌👌👌

  • @padammagar8952
    @padammagar8952 4 года назад

    Omg dami xa hai la badhai xa aama

  • @reshampurja6996
    @reshampurja6996 3 года назад +2

    मिठो आवाज गायिका धन कुमार गौचन दिदिको👌👌👌👌👍️👍️👍️👍️🌷🌹🌷🌹आफ्नो जिन्दगिमा भोगेको दुख, पिर र बेदना पनि साह्रै मिठो पस्किनु भयो

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 года назад +17

    आमाको गितले म नतमस्तक भए 😨😨 आमा प्रती हार्दिक नमन छ ।

  • @sahapun7702
    @sahapun7702 4 года назад +1

    कति मार्मिक अन्तरवार्ता !!

  • @krishnabhujel3458
    @krishnabhujel3458 4 года назад

    राम्रो छ आमाको गित

  • @shresthasanduk8203
    @shresthasanduk8203 4 года назад

    ममि को स्वर ले सारै मन रुवायो र ममि को यो उमेरमा यस्तो स्वर झन बैसमा त झकास नै थियो होला ममि है ! !ममि लाई भेट्नु मन छ तर म बिदेस छु नेपाल आयसी पक्कै पनि भेट्नु पाउनी आसा गर्दछु आमा नरुनु होला हामी पनि तपाईं कै छोरा हु ! 🙏🙏🙏

  • @yamroka39
    @yamroka39 4 года назад

    अति राम्रो आमा को स्वोर छ

  • @tikadebi6001
    @tikadebi6001 4 года назад

    धिलो अ।यो कड। अ।यो य।निम।य। को भ।ख। अटि मीठो ।

  • @shantisunar311
    @shantisunar311 4 года назад +13

    नरुनु आमा यो हामी मान्छेको जिन्दगी भनेको सबैको एस्तै हो

  • @mayakhaling3274
    @mayakhaling3274 4 года назад +13

    आहा आमा कति मीठो भोईस

  • @arjunsharama6567
    @arjunsharama6567 4 года назад

    Aama hajur jiban ko katha dheraiii dukha lagdo rahexa hemant bhai laiii dheraiii dheraiii dhanya bat xa bhai

  • @jagatbasnet9105
    @jagatbasnet9105 2 года назад

    धेरै राम्रो साेर अामा काे

  • @tikadevi8690
    @tikadevi8690 Год назад

    कती मीठो आवाज सुनी रहु जसतो

  • @michunglama6956
    @michunglama6956 4 года назад +10

    धेरै धेरै भधाई छ अामा लै i miss you Lave you ama 😘😘😘💕💕💕💕💕

  • @bikkythapa3839
    @bikkythapa3839 4 года назад +4

    एक्दम मिथो छ आमा हजुर को सोर गीत मिथो छ अनि भाइ को गीत मिथो सोर पनि मिथो 😍😍😍😚😚
    हाल दोहा कतार🇶🇦🇶🇦🇶🇦

  • @laxmimagar1513
    @laxmimagar1513 4 года назад +5

    आहा बिमा कुमारी दिदिको याद गराई दिनु भो ! दिदी तपाई पनि अति प्रतिभा साली कलाकार हुनुहुन्छ ! धनकला दिदी तपाईंको गित ईन्द्रेणी टिममा पनि सारै मिठो गित गाउनु भएको थियो ! मनसिङ्ग खड्का संग सारै मन परेको थियोे दिदी ! beast of luck dd

  • @sardamahat5277
    @sardamahat5277 4 года назад +1

    अति मीठो मेरो जिल्ला को भाइ आमा को यो गित र हेमन्त भाइ लाई आमाको लागि गरेको यो काम को लागि धेरै धेरै धन्यवाद छ यो गित सबै ले धेरै माया गरि दिनु होला यो उमेरमा यो मिठो आबाज आमा को म कोरिया बाट हेर्दै छु

  • @jitsherpa5812
    @jitsherpa5812 2 года назад

    Wow ati mitho git hajur haruko

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 4 года назад

    राम्रोछगित यी अामाको बदाई दुबैलाई।

  • @gsfh2152
    @gsfh2152 4 года назад +1

    कति राम्रो गित भाई र आमा लाई बधाई कति आमा सम्झे बधाई आमा

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 года назад

    धेरै राम्रो बज्यै अाशु अायाे😂😂😂

  • @arunchamling9758
    @arunchamling9758 4 года назад

    साह्रै मन छाेयाे।।

  • @acharyatufan1377
    @acharyatufan1377 4 года назад +13

    आहा कति मीठो आवाज आमा को बिमा दिदी को जस्तै आवाज लाग्यो मलाई ।

  • @rupamsharma4496
    @rupamsharma4496 2 года назад

    आमा लाई सम्मान 🙏🙏🙏🙏🙏🙏🙏

  • @raiparmila1859
    @raiparmila1859 4 года назад +8

    अामा हजुरको गित राम्रो छ साच्चै भबिस्य कस्ले देखेको छ 💖💖😍😭😭

  • @bhularai9071
    @bhularai9071 4 года назад

    Aaha Kati mitho aawaj love you 😍😍💕💋💋💋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏Aama

  • @ritachhetrithapa2814
    @ritachhetrithapa2814 4 года назад +1

    दामी छ

  • @omthapa3859
    @omthapa3859 4 года назад +4

    अामाको यति मीठो स्वरमा सजिएको यो गित छिट्टै बजारमा सार्बजनिक गरियोस,हामी सबै हेर्नलाई अातुर छौ,,,

  • @rishidhakal1313
    @rishidhakal1313 4 года назад

    Dherai Mitho sworxa.

  • @chandrabista9547
    @chandrabista9547 3 года назад +1

    आमा पिर नगर्नु के गर्नी राम्रो मान्छेको भाग्गे खराब हुन्छ भन्छ्न हजुरको छोरा नभए पनि हेमन्त भाइ पनि हजुरको छोरा जस्तै हुन अबस्री साथ पाउनु हुन्छ हजुरको स्वर एक्दम मीठो छ जति सुने पनि सुनिरहु जस्तो छ अजै गीत गाउदै जानुस सुभकामना छ

  • @lekbahadurrana203
    @lekbahadurrana203 4 года назад

    Dherai ramro swor Aama

  • @mingmasherpa7744
    @mingmasherpa7744 2 года назад

    ramro chha♥️♥️♥️♥️👍

  • @sumithkumar6876
    @sumithkumar6876 4 года назад +14

    हेमन्त दाइ लाइ धेरै धेरै धन्यवाद आमालाइ बधाई सारै राम्रो छ स्वर

  • @moonstar3919
    @moonstar3919 3 года назад

    आमा लाइ धन्यबाद

  • @basantachetri3193
    @basantachetri3193 3 года назад

    बधाई छ ।

  • @loklimbu5252
    @loklimbu5252 4 года назад +2

    Namaste AAMA I MISS YOU, Nice song & voice, Best of Luck. God Bless you

  • @premkhatri6574
    @premkhatri6574 4 года назад

    Dehrai ramro geet xa aama

  • @krishalmagar9244
    @krishalmagar9244 4 года назад

    Amhaa katti Mahan xa hajur

  • @syangjalinareshdai2558
    @syangjalinareshdai2558 4 года назад

    धन्ने वाद भाइ हेम्न्त रसाइली जिउ लाई बुडि आमा को मीठो सोरको सदुपयोग गर्नु भाको मा आमा लाई साथ दिनु होला सदेइ ल स्स्बैले सकदो लाइक कम्मेन्ड हुन्छ ल

  • @mayalimboo4553
    @mayalimboo4553 4 года назад +2

    Ama hajur ko voice ekdamai ramro xa, Hamanta sir good job

  • @amtomksbsv3737
    @amtomksbsv3737 4 года назад +6

    Heart touching words God bless you Aama ❤ ❤ so sweet voice

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 года назад +5

    अामालाई सम्मान छ।

  • @agricltrnpl1742
    @agricltrnpl1742 4 года назад

    Ati mitho geet didi.

  • @bimalarai8254
    @bimalarai8254 2 года назад

    राम्राेछ

  • @mayathapa9091
    @mayathapa9091 4 года назад

    एक दम राम्रो छ धेरै धेरै लाखौंलाख ।बधाई छ दिदी र भाइ दुबई जनालाई 👍️👍️💖💖🌷🌷🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐

  • @samikahaacharya5049
    @samikahaacharya5049 4 года назад

    Kin royako ama narunu aba 👌👌

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 4 года назад +19

    ruclips.net/video/3xi2Lsb5dtU/видео.html
    भबिस्य कस्ले देखेको छ यो गीत को पूरा भिडियो यो लिन्क मा छ कृपया आमाको हौसला को लागि माथिको 👆️ क्लिक मा शेयर गर्दिनु है

    • @user-yr5lp3ku3q
      @user-yr5lp3ku3q 4 года назад +1

      सर हजुरको जुन गित पनि सेर गर्छु हजुरको स्वोर शब्द कति बयान गरौ मलाई हजुर सङग गाउने मनछ

    • @sarojgarbuja3309
      @sarojgarbuja3309 4 года назад +1

      hemanta bhai you are great men aamako bank AC bhaye rakhi dinu hola please

    • @bikramthapa3759
      @bikramthapa3759 4 года назад +1

      Akdam ramro x git xito sunna dekhn payos best of lock

  • @mohanthapa7092
    @mohanthapa7092 3 года назад

    Ramro chha

  • @sukhdevkc927
    @sukhdevkc927 4 года назад

    Aama hjur mahan hunuhuch

  • @khimpunmagar1240
    @khimpunmagar1240 4 года назад +4

    धेरै राम्रो छ ❤️❤️❤️

  • @jitsherpa5812
    @jitsherpa5812 2 года назад

    Yo aama le sorle sakni samma git dinu hola sir harule dhanne bad xa tapai haruai

  • @dorganraipilpino2692
    @dorganraipilpino2692 4 года назад +1

    मलाई त अति धेरै राम्रो लागियो र अामा को यो उमेर मा पनि कति राम्रो सोर

  • @dhanbahadurpun36
    @dhanbahadurpun36 3 года назад

    Dherai ramro

  • @minu8036
    @minu8036 4 года назад +2

    आमा 😍😍😍

  • @asmitathapamagar3413
    @asmitathapamagar3413 4 года назад +1

    आमाको गित धेरै राम्रो लाग्यो

  • @nitaraee1376
    @nitaraee1376 4 года назад

    अामा को सबै ईछा हरु पेराहोस

  • @thaparam6118
    @thaparam6118 3 года назад

    बिचरा आमा हामी सब्बै छम

  • @nandanepali1681
    @nandanepali1681 4 года назад +8

    Aamako yaanimaya vaka sarai raamro lagyo

  • @benukarai3433
    @benukarai3433 4 года назад +2

    छोरी चै खोइ।अामा लाइ नहेरेर

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 4 года назад

    Hemanta bhai yo aama lai shath sapot dinu vayeko x ajhai sadhai nirantar dinu hola tapai lai thulo dharma milx yestai lai shath dinu prax tapaiko nirantar pragatiko kamna gradaxu dhanyebad

  • @nepalithito8378
    @nepalithito8378 4 года назад

    Ramro xa

  • @g......m....b.....s...r...5824
    @g......m....b.....s...r...5824 4 года назад +1

    आमा नारुनु ला आमा को कुरा सुन्दा मलाई भाबुग भयो

  • @dhanagauchan143
    @dhanagauchan143 4 года назад +1

    कती मीठो भ्वाइस दिज्यु को

  • @purjabhupen8716
    @purjabhupen8716 4 года назад

    aamm ko bedanaa sunda dukha lagyo tara ahile ramro geet gaunu vax bestof luck.

  • @puspabhattrai6025
    @puspabhattrai6025 4 года назад

    Patrakar ko voice sari ramro xa

  • @user-pb4ix4fu1u
    @user-pb4ix4fu1u 4 года назад +1

    धेरै धेरै सफलता को अग्रिम शुभकामना आम && हेमन्त सर

  • @bhimbanjara5607
    @bhimbanjara5607 4 года назад +1

    आमालाई नमन!! सारै राम्रो स्वार!!

  • @balbirdarji452
    @balbirdarji452 4 года назад +1

    एक दम राम्रो लाग्यो

  • @sarukhanal6297
    @sarukhanal6297 2 года назад

    congratulations aama don't be sad meri aama

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 года назад

    Dhanmaya gauchan aamaa ko yanimaya bazar maa kahile aaulaa ati mitho swar xa yo kaljayi yanimaya marnu hudaina tehi vayar 1year paxi pani interview herdaixu thank you so much

  • @irendershahi6672
    @irendershahi6672 4 года назад

    Very nice voice amma ko

  • @mdankumar564
    @mdankumar564 4 года назад +1

    अामालाइ नमसकार छ

  • @madhupandey589
    @madhupandey589 4 года назад +16

    Nic good voice mom and daju 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mayamhsen251
    @mayamhsen251 3 года назад +1

    👏👏❤❤🙏🙏

  • @indrakamalaale4584
    @indrakamalaale4584 4 года назад +2

    Aama Narunu Hajur mero pani Subha kamana 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @khadkakanchha7935
    @khadkakanchha7935 4 года назад

    लु लु आमा गित सुनाउनुस हामी सुन्छौ

  • @rokayam9301
    @rokayam9301 2 года назад

    मेरो म्यग्दी बासी नमस्कार है अनि सुभकामना

  • @bhimpyuthan7612
    @bhimpyuthan7612 4 года назад +1

    अति राम्रो सोर

  • @tikadarlami5315
    @tikadarlami5315 4 года назад +1

    यस्तो काल जय गित मर्म स्पर्सी गित गाउनु भयेकी आमा लाई साम्मन छ हुनत सङित भनेको यस्तो चिज हो नत जात भात सङ सम्बन्ध हुन्छ नत उमेर ले छेक्छ

  • @yekbahadurpraja608
    @yekbahadurpraja608 4 года назад +7

    Mero tarfa bata aamalaie full support chha....

  • @rajuanmol1604
    @rajuanmol1604 4 года назад +1

    सारै मन पर्याे अाफुलाइ पिर परेकाे महसुुस छ

  • @reshampun6506
    @reshampun6506 3 года назад

    Aama love ❤️ you so much 🙏

  • @amritagm4771
    @amritagm4771 4 года назад +1

    राम्रो 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @ganeshrawat6883
    @ganeshrawat6883 4 года назад +3

    Super

  • @sapanasewa976
    @sapanasewa976 4 года назад

    Nice vocol dai ko aama ko