इन्द्रेणी का डाइमन्ड खिमा र टिका सब्द चयन मा डिला वा वा बाकी फिका कला अनि गलाले भरिपुर्ण कृस्ण बजागाइ त्या तेसै रमाइलो जाहा हुन्छ छत्र साही मनु दिदि भन्नै परेन जे मा पनि फिट कृस्ण को लिलाले नै छ इन्द्रेणी चारतिर हिट दिलिप दा को हुटिङ बासुरी मा पावोल जोरि मादल पुर्ण र लछ्मी त्यसै बड्छ दोहोरी मावोल सारङ्गिमा बसेपछी कृस्ण गन्दर्भ जुन सुकै गित पनि त्यसै रमाइलो चाहे जे सुकै होस गित को सन्दर्भ
डिला दिदीको जस्तो शब्द मार्मिक गीतमा अरु कसैको लाग्दैन ।शब्द साहित्यिक तर सरल तरिकाले बुझिन्छ ।आज को दोहोरी सुन्दा रमाइलो पनि लाग्यो अनि भावुक पनि बनायो ।डिला दिदिलाइ यस्तै मार्मिक गीतमा असाध्यै सुहाउछ।जय इन्द्रेणी
आज लक डाउनले दिक्क भएको बेला सुमधुर स्वरकि धनी अनि मार्मिक शब्दकी खानी डिला जि को दोहोरी सुन्न पाउँदा अत्यनतै खुसी लाग्यो अब आगामी दिनमा डिला बिक र रेशम निर्दोषको दोहोरी सुन्ने अपेक्षा राख्दछु । इन्द्रेणी यस्तो कार्यक्रम हो त्यो बिश्व भरी छरिएर बसेका सम्पुर्ण नेपालिको मन मुटुको ढुकढुकी हो
सानो छ्दा सुनेको दोबाटो मा भेट हुन्छ दुई तिर मुखमा हेर्छु फर्किन्छु भुइतिर आफनै मन घाइते गराउछु का गायक एकदमै मन पर्ने गायक आज दोहोरी सुन्न पाइयो खुशी लाग्यो जय इन्द्रेणी 🙏
आफूलाई परेको जस्तो सुन्दर पनि आङ सिरिङ्ग स्तब्ध भएँ कति मिठामिठा टुक्काहरु साँच्चिकै यो समाज बदलिन जरुरी छ मेरी प्यारी डिला मुया लाम्चा बरै 😘😘😍😍😍😍🎤🎤🎤🎶🎶🎶
समाज मा भैरहेको यो यथार्थ घटनाको झझल्को आजको यो मार्मिक गित र शब्द ले बोलेको र अब का आउने बिगत का दिन हरु मा घर परिवार र समाज मा यस्तो घटना हरु नदोहोर्याउन यो गीत ले प्रष्ट बोलेको छ । युबराज जि र डिला दिदी लाई धेरै धेरै बधाइ छ ।जति गीत सुन्दा आनंद आयो तेति नै भाबुक पनि बनायो । इन्द्रेणी टिमको यो सामाजिक सेवा को जति बणन गरेनी त्याहा लेख्ने शब्दको कमि हुन्छ सलाम छ इन्द्रेणी स परिवार लाई । जय गित जय सङ्गीत जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आजको कार्यक्रम केही विशेष लाग्यो । युवराज जि को स्वभाव धेरै राम्रो लाग्यो । कलाकारहरूमा हुनुपर्ने गुण उहाँ मा देखियो । दोहोरी पनि सभ्य र शिष्ट तरिकाले गाउनु भयो । डीला जि सङ्ग को दोहोरी एकदमै जम्यो धेरै खुशी लाग्यो । अन्तमा आएर पुस्पा जि को यो कहानी सुन्दा मन अलि भावुक पनि बन्यो । पुस्पा जि को यो महान कार्य लाई सम्मान छ । जय इन्द्रेनी ।।
अग्रज गाएक युबराज आचर्या अनि प्रत्यक्ष दोहोरिको रानी डिला बि क, अति मार्मिक अनि सरल शब्द अनि मुटुमा छुने सारै मन पर्यो। एक पटक रेशम निर्दोष अनि डिला बि क को दोहोरी जुराउन पर्यो कृष्ण कडेल सर ।
एउटा बिषयमा कति सरल र चरणबद्ध रुपमा सलल बग्याे दाेहाेरि ,अत्यन्तै मिठाे लाग्यो ।प्रतियाेगात्मक दाेहाेरि नै भएको भयपनि लाग्दैन अाजकाे दाेहाेरिका शब्द र भावलाई कसैले हराउन सक्थ्यो 👍️🙏।साथै इन्द्रेणी काे बाध्य वादन टिम सलाम छ कस्ताे राम्रो सामुहिक कर्म ।
✍️पानी संस्कार चल्दैन भात भन्ने था थिएन र म सानो जात भन्ने मुटु नै चर्किने शब्द का देखि फुट्छ्न सम्मान छ दुबै लाई यो गित सर्जक युबराज सर लाई नि सम्मान आगामी दिन हरुमा यस्तै यस्तै गित सुन्न पाम भाका दोहोरी एक्दमै जमेको छ 😗😗
डीला बि क जि ले अति मार्मिक र हृदयस्पर्शी शब्द हरु मा दोहोरी गाउनु हुन्छ उहाँको यो महान प्रतिभालाई स सम्मान गर्नै पर्छ । सुर्खेती कलाकार बनेर सुर्खेत को पहिचान दिनुभएको छ डीला जि धेरै धेरै धन्यवाद छ ।
डिला बहिनी को शब्द हरु दम्दार छ ल मीठो दोहरी दुबैलाइ बधाई छ युबराज भाइर डिला को जोडि त मिल्न सकेन तर दोहरी चाहिँ सारै स्वादिलो भयो । ल साउदी बात है ।सबै लाई नमन ।
धेरैपछी ईन्द्रेणी मा डिला को दोहरी सुन्न पाईयो त्यो पनी संदेश मुलक फेरी फेरी पनी यस्तै मिठो दोहरी को अपेक्षा गरी बसेको छु👏 जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏 जयहोस दाजु कृष्ण कडेल को 🙏🙏♥
धेरै पछी डिला दिदी को दोहोरी इन्देणी बाट सुन्न पाइयो दोहोरी त रबि लामिछाने र डिला दिदी लाई जुदाउन पर्न हो अनि बल दोहोरी सुन्न पनि आनन्द आउथो अर्को पटक पकै यो मौका दिनु हुने छ सम्पुर्ण इन्देणी टिम ले सबै लाई बधाई छ
युबराज दाजु र डिला दिदी बिचको सार्है नै हृदय छुने प्रेम प्रस्तुति पस्कनु भयो, हाम्रो समाज मा हरेक ले सुधार गर्नुपर्ने र जात पात विचको अन्धकार को खाडल प्रेम जोडि हरू ले खेप्नुपरेको पिडालाई उजागर गर्दै अत्यन्तै मधुर आवाज दिदै मनोरञ्जन दिनु भयो धन्यवाद दुबैलाई "धेरै दोहोरी हरू हेरियो यति भद्र र सम्मानित तरिकाबाट यक अर्कोलाई मनको भावना प्रकट मनै रूवाउने शब्हरू बिर्सनु नसक्ने लाईभ 🙏🙏🙏
युवराज आचार्य ज्यू ले नेपालि सांगितिक क्षत्रमा अतुलनिय योगदान दिइ सक्नु भएको छ त्यसमा दुइ मत छ तर खै किन हो उहाको आवाजमा नया गितहरु आउन छोडेका । हामि श्रोताहरुलाई आसा गरियका सर्जकहरुबाट धेरै अपेक्षा हुन्छ । आसा छ पक्कै पनि नया कोशेलि लियर आउनु हुनेछ ।
युवा राज आचार्य र डिला बिकका दोहोरी उत्तम अनि मिठो शब्द चयन गरेर इन्द्रेणीमा उत्तम दोहोरी एपिसोड भयो जति सुन्यो उति सुन्न मन लाग्ने फेरि पनि आगामी दिनहरूमा यो जोडीको स्वर सुन्न पाईयोस।।।।
आजको कार्यक्रम मा इन्द्रेणी कि महान अनि धेरै अनुशासित गायिका इन्द्रेणी टिम मै सुमधुर स्वर भएकी गायिका मनमाया जि ले यस्ता यस्ता पुरस्कारका कोसेली हरु पाउनै पर्ने हो आज पाउनु भयछ धेरै खुशी लाग्यो । त्यसैगरी सारङ्गी बजाएर आफ्नो मौलिक बाजा को जगेर्ना गर्ने र नियमित उपस्थित हुने गायिका कृष्ण बजगाइ बहिनी ले पनि पुरस्कार पाउदा आज मन अति नै हर्सित भएको छ । जय इन्द्रेणी ।।
मेरो जिवनमा सुनेको मध्ये कै उत्कृष्ट आजको युवराज आचार्य सर र डिला बहिनिले आत्म समर्पण को गहिराईमा भावुक भयर गाउनु भयको अति नै मार्मिक गित प्रती हार्दिक आभार ब्यक्त गर्दछु । नया पिडिमा केही परिवर्तन आय पनि अझै बिकट क्षेत्रमा र पुराना पिडिमा जातियताको भेदभाव मा परिवर्तन आउन नसकेको सत्य नै हो । "थाहा थियन र म सानो जात भन्ने" शब्दले भावुक बनायो सबैको रगत रातो हुन्छ शारीरिक बनावट उस्तै हुन्छ कसरी सानो र ठुलोमा भिन्नता भयो ?? हामी र हाम्रो समाज परिवर्तनको लागि सबै सचेत हुन जरुरी छ सबै जात जाती भाषा धर्म र संस्कृति को सम्मान गरौ तब मात्र सचेत नागरिक बन्न र भन्न सकिन्छ सबैमा मेरो अनुरोध छ ।
आजको इन्द्रेणी मा युवराज जी र अहिले को लाईभ दोहोरी की रानी डिला बि क को दोहोरी सुनेर मनै भावुक बनायो । यति सिस्ट र सभ्य शव्दले दोहोरी गाऊनु हुने दुवैलाई धन्यवाद । तिमी मौलाऊ मेरै होश नाश ।घाम डुवेको जुनको त के आशा । कति सटिक जवाव डिलाको
साचिकै मर्मस्पर्शी यथार्थपरक दोहोरीले खुशी पनि भावुक पनि भइयो दुवैजना ले आज मेरो मनलाई यति धेरै छुनुभयो गितहरू सुन्दै हेर्दै गर्दा म परदेश नभै त्यही छु जस्तो लाग्यो पूर्ण रुपमा डुबेछु हृदय देखि नै सम्मान अनि आभार प्रकट गर्दछु दुवै कलाकार तथा इन्द्रेणी परिवार सबैलाई
पैला किन आश देखा थेउ मलाइ अब भुल्ने ओखती देउ मलाइ... वा वा दिला जि क्या शब्द छ।शब्द चयन कि खानी मुटु छुने शब्द शन्देस मुलक उत्कृष्ट दोहोरी दुबै को शब्द मा दम छ।
नमस्कार बरै सबैमा😘😘😘😘/ जातिय भेत वाप नगरौ साथिहरु सबै भन्दा पहिला आफ्नो सोच परिवर्तन गर्नु पर्छ अनि मात्रै देस बिकास हुन्छ जय नेपाल् कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ जहाँ रहे पनि स्वास्थ रहनुहोला🌹🌷🥀🙏
साह्रै मिथो दोहोरी युबराज दाइ रा डिला बैनिकौ जै जै जै होस हाजुर गायक गायिका र ईन्द्रेणि का साबै परीवार लाई धेरै धेरै धान्यावाद छ मानछुने गित सुन्ना पायेकौम ।।
साह्रै मिठो दोहोरी गाउनु भो युवराज आचार्य र डिला बि.क.ले तर मानिस किन ठुलो सानो जात भनेर भेदभाव गर्छन् ,यो चलन कसले चलाय्को होला ,साह्रै आश्चर्य लाग्छ ।
अति नै मार्मिक , नेपाली समाज को यथार्थ चित्रण प्रस्तुत गरिएको इतिहासकै सबैलाई भाबुक बनाउने दोहोरी , धन्यवाद छ डिला बि क र युवराज जि लाई ! जय इन्द्रेणी !
मलाई अतिनै मन पर्ने भाका युवराज दाइ र दिला बैनी को कुरै नगरौ ।।
हजुर नि बबाल गाउनु हुन्छ त,
जात भात को स्विकार्न नसक्नी रुढीबादी हटाउनु पर्छ भन्ने गाउन नसक्नि युबराज दलित लाई हेपेर गायो
@@sunilstha7039 it's only song, take it easy, be positive.
Dila bahini ra youraj very good song i like song
@@ombahadurbk812 ?
आह कति मनै छुने दोहोरी मलाई त सारै मन पर्यो सबैले हेरेर Share गर्न न बिर्सनुहोला।।
bhim sir ko dohori nasune ko dherai bhayo hai 🙏
जातीय विभेद रुढीबादी हटाउनु पर्छ भन्नी सोच नभएको गाएक हो भिम जस्तो गाएक होइन यो
@@sunilstha7039 के भनेको बुझेन नि ???
La
Hass Dada
अाज डिला दिदीकाे दाेहाेरी अाएकाे रहेछ। मलाई एकदमै मन पर्छ दाेहाेरी पनि एकदमै राम्रो रहेछ।
Timi ni kada xau bunu
निसा भण्डारीको ईज्जत् जोगाई रहनु है
इन्द्रेणी का डाइमन्ड खिमा र टिका
सब्द चयन मा डिला वा वा बाकी फिका
कला अनि गलाले भरिपुर्ण कृस्ण बजागाइ
त्या तेसै रमाइलो जाहा हुन्छ छत्र साही
मनु दिदि भन्नै परेन जे मा पनि फिट
कृस्ण को लिलाले नै छ इन्द्रेणी चारतिर हिट
दिलिप दा को हुटिङ बासुरी मा पावोल
जोरि मादल पुर्ण र लछ्मी त्यसै बड्छ दोहोरी मावोल
सारङ्गिमा बसेपछी कृस्ण गन्दर्भ
जुन सुकै गित पनि त्यसै रमाइलो चाहे जे सुकै होस गित को सन्दर्भ
डिला दिदीको जस्तो शब्द मार्मिक गीतमा अरु कसैको लाग्दैन ।शब्द साहित्यिक तर सरल तरिकाले बुझिन्छ ।आज को दोहोरी सुन्दा रमाइलो पनि लाग्यो अनि भावुक पनि बनायो ।डिला दिदिलाइ यस्तै मार्मिक गीतमा असाध्यै सुहाउछ।जय इन्द्रेणी
रत्ना चौलागाईं
Hey गौतम
Jay endrane
लहै दामी दामी
हजुर अयुशा नानुको आमा होइन र ??
@@barud60pm70 हो
समाजमा घटेको घटना छर्लङ्ग उतारि दिनहुन्छ युबराज दाजु र डिला सिसलाइ नमन भन्नि जति हाजिर गरुम त?💗💗👌👍️
आज लक डाउनले दिक्क भएको बेला सुमधुर स्वरकि धनी अनि मार्मिक शब्दकी खानी डिला जि को दोहोरी सुन्न पाउँदा अत्यनतै खुसी लाग्यो अब आगामी दिनमा डिला बिक र रेशम निर्दोषको दोहोरी सुन्ने अपेक्षा राख्दछु । इन्द्रेणी यस्तो कार्यक्रम हो त्यो बिश्व भरी छरिएर बसेका सम्पुर्ण नेपालिको मन मुटुको ढुकढुकी हो
सानो छ्दा सुनेको दोबाटो मा भेट हुन्छ दुई तिर मुखमा हेर्छु फर्किन्छु भुइतिर
आफनै मन घाइते गराउछु का गायक एकदमै मन पर्ने गायक आज दोहोरी सुन्न पाइयो खुशी लाग्यो जय इन्द्रेणी 🙏
आफूलाई परेको जस्तो सुन्दर पनि आङ सिरिङ्ग स्तब्ध भएँ कति मिठामिठा टुक्काहरु साँच्चिकै यो समाज बदलिन जरुरी छ मेरी प्यारी डिला मुया लाम्चा बरै 😘😘😍😍😍😍🎤🎤🎤🎶🎶🎶
छुवाछूत जस्तो कुसंस्कार प्रथाले माया सफल हुन नसकेको अति मार्मिक सुन्दर मिठा शब्दको उच्चस्तरीय दोहोरी अति नै मन छोयो सलुट छ दुबै जना कलाकारलाई
समय कति निस्टुरी छ सुनौ सुनौ लाग्दा लाग्दै कति छिटो सकियछ सलाम छ यति मीठो दोहोरी गाउनु भयको मा यस्तो पो बल्ल दोहोरी हो।
आहा...... कति रमाइलो अनि डिला बि क काे कति मार्मिक शब्दहरु दोहोरी भनेको यस्तो हुन पर्छ अतिनै मन पर्यो
समाज मा भैरहेको यो यथार्थ घटनाको झझल्को आजको यो मार्मिक गित र शब्द ले बोलेको र अब का आउने बिगत का दिन हरु मा घर परिवार र समाज मा यस्तो घटना हरु नदोहोर्याउन यो गीत ले प्रष्ट बोलेको छ । युबराज जि र डिला दिदी लाई धेरै धेरै बधाइ छ ।जति गीत सुन्दा आनंद आयो तेति नै भाबुक पनि बनायो । इन्द्रेणी टिमको यो सामाजिक सेवा को जति बणन गरेनी त्याहा लेख्ने शब्दको कमि हुन्छ सलाम छ इन्द्रेणी स परिवार लाई ।
जय गित
जय सङ्गीत
जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
युबराज दाइ मिस गरे मैले पनि । ..............घाम डुबी गो जुनको त के आश, दिला हजुरको गीतले त मलाई रुवाउछ । Keep it up.
Sabada ramro chha
डिला जि लाई राम्रो सङ चेनेको
निर्मला पन्त को गित पछि हो
तर अहिले त fan जो हो ❤️❤️❤️❤️❤️
आजको कार्यक्रम केही विशेष लाग्यो । युवराज जि को स्वभाव धेरै राम्रो लाग्यो । कलाकारहरूमा हुनुपर्ने गुण उहाँ मा देखियो । दोहोरी पनि सभ्य र शिष्ट तरिकाले गाउनु भयो । डीला जि सङ्ग को दोहोरी एकदमै जम्यो धेरै खुशी लाग्यो । अन्तमा आएर पुस्पा जि को यो कहानी सुन्दा मन अलि भावुक पनि बन्यो । पुस्पा जि को यो महान कार्य लाई सम्मान छ । जय इन्द्रेनी ।।
अग्रज गाएक युबराज आचर्या अनि प्रत्यक्ष दोहोरिको रानी डिला बि क, अति मार्मिक अनि सरल शब्द अनि मुटुमा छुने सारै मन पर्यो। एक पटक रेशम निर्दोष अनि डिला बि क को दोहोरी जुराउन पर्यो कृष्ण कडेल सर ।
अति मीठो स्वरका धनी युबराज आचार्य र डिला बिक ले समाजमा घटेका घटनाको लाई यथार्थ चित्रण पारेका छन् ।
एउटा बिषयमा कति सरल र चरणबद्ध रुपमा सलल बग्याे दाेहाेरि ,अत्यन्तै मिठाे लाग्यो ।प्रतियाेगात्मक दाेहाेरि नै भएको भयपनि लाग्दैन अाजकाे दाेहाेरिका शब्द र भावलाई कसैले हराउन सक्थ्यो 👍️🙏।साथै इन्द्रेणी काे बाध्य वादन टिम सलाम छ कस्ताे राम्रो सामुहिक कर्म ।
डिला दिदी को जस्तो मार्मिक सब्द प्रहार गर्न कसैले नि सक्दैन धेरै राम्रो छ दोहोरी
दिला बहिनी लाई सम्मान छ ,सबै भन्दा बढी लाइभ लोक दोहोरि मन पर्ने गायिका मा पर्छिन , तर सबै भन्दा बढी भन्न मिल्दैन , कि
✍️पानी संस्कार चल्दैन भात भन्ने
था थिएन र म सानो जात भन्ने
मुटु नै चर्किने शब्द का देखि फुट्छ्न सम्मान छ दुबै लाई यो गित सर्जक युबराज सर लाई नि सम्मान आगामी दिन हरुमा यस्तै यस्तै गित सुन्न पाम भाका दोहोरी एक्दमै जमेको छ 😗😗
सच्चिकैउत्कृष्ठ छ अाजकाे दाेहाेरि युवराज जि र डिला जि तपाई हरुलाइ सलुट छ
तेसै दोहोरी कुइन बनिदैना हेर्नुस गाउले चेलिका शब्द अनि सोरको मिठास अझै पर्गतिको शुभकामना बहिनी
याे गित ले त मलाइनि मन छाेयाे
wow ! डिला बैनी सारै मिठो गित सुन्न पाए धेरै खुशी छु ! र बैनिको जुन गित्का टुक्का सुन्दा आँखा रसायो Wow बैनी wow सधै एस्तै मर्मेस्पर्सी सुन्न आइयोस सुभ कामना छ !
डिला बि क पो आज त लौ रमाइलो होला अब जय इन्द्रेणी
DILA BAINI RA TIKA BANIKO SABDA ASADYE MAN PARXA SABAI TEEMLAI BADHAI
आहा सामाजिक यथार्थ कति रमाइलो ।
गायक युबराज आचार्य र डिला बिकको वियोगात्मक प्रेमको शालिन प्रस्तुतीले साह्रै मन छोयो ।
दोहोरिको शव्दको भव यस्तो हुनुन पर्छ।सबैको मुटु छिया छिया पार्ने।इन्द्रेणी हलमा उपस्थित मान्छे मात्र नभएर सुन्ने हेर्ने सबैजना गित्को बोल सुन्दा भाव बिहल।
डीला बि क जि ले अति मार्मिक र हृदयस्पर्शी शब्द हरु मा दोहोरी गाउनु हुन्छ उहाँको यो महान प्रतिभालाई स सम्मान गर्नै पर्छ । सुर्खेती कलाकार बनेर सुर्खेत को पहिचान दिनुभएको छ डीला जि धेरै धेरै धन्यवाद छ ।
डिला बहिनी को शब्द हरु दम्दार छ ल मीठो दोहरी दुबैलाइ बधाई छ युबराज भाइर डिला को जोडि त मिल्न सकेन तर दोहरी चाहिँ सारै स्वादिलो भयो । ल साउदी बात है ।सबै लाई नमन ।
धेरैपछी ईन्द्रेणी मा डिला को दोहरी सुन्न पाईयो त्यो पनी संदेश मुलक फेरी फेरी पनी यस्तै मिठो दोहरी को अपेक्षा गरी बसेको छु👏
जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏
जयहोस दाजु कृष्ण कडेल को 🙏🙏♥
टिकटकमा देखेपछि बल्ल यता हेर्न आएको,,, पुरानो भै सकेको रैछ तर मेरो लागि भने ताजा नै हो है।।।
पहिलोपटक हेर्दै छु।। कतारको फलामे खाटमा सुतेर।।।
हृद्य स्पर्शी शब्द र मीठो लय ! कोटी कोटी धन्याबाद कृष्ण कंडेल तथा कलाकार दोय युवराज आचार्य तथा डिला बि क जिउहरु !
दुईटै एकदमै मार्मिक अनि दमदार दोहरी
डिला बि क को गायनको फ्यान त थिएँ नै तर युवराज आचार्यले पनि मन जितेरै छोडे ।
सार्है मन छुने गित सुनेर भावुक बनायो आज बाट डिला बहिनी को फ्यान भए कति सुरिलो भावुक शब्द लय सांथै कति राम्री कति राम्रो सुहाएको ड्रेसप
धेरै पछी डिला दिदी को दोहोरी इन्देणी बाट सुन्न पाइयो दोहोरी त रबि लामिछाने र डिला दिदी लाई जुदाउन पर्न हो अनि बल दोहोरी सुन्न पनि आनन्द आउथो अर्को पटक पकै यो मौका दिनु हुने छ सम्पुर्ण इन्देणी टिम ले सबै लाई बधाई छ
डिलाको शब्दको प्रहार खतरनाक हुन्छन
😘😘
धेरै राम्रोसँग मिलाउने कला र गला का धनी हुनुहुन्छ
युबराज दाजु र डिला दिदी बिचको सार्है नै हृदय छुने प्रेम प्रस्तुति पस्कनु भयो, हाम्रो समाज मा हरेक ले सुधार गर्नुपर्ने र जात पात विचको अन्धकार को खाडल प्रेम जोडि हरू ले खेप्नुपरेको पिडालाई उजागर गर्दै अत्यन्तै मधुर आवाज दिदै मनोरञ्जन दिनु भयो धन्यवाद दुबैलाई "धेरै दोहोरी हरू हेरियो यति भद्र र सम्मानित तरिकाबाट यक अर्कोलाई मनको भावना प्रकट मनै रूवाउने शब्हरू बिर्सनु नसक्ने लाईभ 🙏🙏🙏
काली काली हिस्सी परेकी कति बयान गरौ र डिलाको ।
स्वोर पनि उस्तै मीठो उस्तै मार्मिक शब्द कति मिलाको।💕
वाव अतिनै मार्मिक गीत गह भरी आँसु राखी हेरियो अनि सुनियो वास्तविक प्रेम गर्ने जोडी लाई यो जात बन्ने चिज ले कहिले नछेकोस
धेरै मार्मिक दोहोरी , कति आन्नदा आको सुन्दा नि।युबाराज दाइ र dila दि। पहिला love थियो कि के हो युबराज दाइ😁😁😁😁
युवराज आचार्य ज्यू ले नेपालि सांगितिक क्षत्रमा अतुलनिय योगदान दिइ सक्नु भएको छ त्यसमा दुइ मत छ तर खै किन हो उहाको आवाजमा नया गितहरु आउन छोडेका । हामि श्रोताहरुलाई आसा गरियका सर्जकहरुबाट धेरै अपेक्षा हुन्छ । आसा छ पक्कै पनि नया कोशेलि लियर आउनु हुनेछ ।
युवा राज आचार्य र डिला बिकका दोहोरी उत्तम अनि मिठो शब्द चयन गरेर इन्द्रेणीमा उत्तम दोहोरी एपिसोड भयो जति सुन्यो उति सुन्न मन लाग्ने फेरि पनि आगामी दिनहरूमा यो जोडीको स्वर सुन्न पाईयोस।।।।
आजको कार्यक्रम मा इन्द्रेणी कि महान अनि धेरै अनुशासित गायिका इन्द्रेणी टिम मै सुमधुर स्वर भएकी गायिका मनमाया जि ले यस्ता यस्ता पुरस्कारका कोसेली हरु पाउनै पर्ने हो आज पाउनु भयछ धेरै खुशी लाग्यो । त्यसैगरी सारङ्गी बजाएर आफ्नो मौलिक बाजा को जगेर्ना गर्ने र नियमित उपस्थित हुने गायिका कृष्ण बजगाइ बहिनी ले पनि पुरस्कार पाउदा आज मन अति नै हर्सित भएको छ । जय इन्द्रेणी ।।
डिलाको स्वर त के वयान गरौ यति सुरिलो छ कि 😍😍जय इन्द्रेणी 💕💕🙏
हो मलाई नि मन पर्छ डिला दिदिको big फ्यान?
@@budhakhim6370 स्वर मीठो छ
हो नि
हजूर को पनि...👌👌👌👌👌👌छ रे नि त??
रामाे् शाेर
आज त डिला दिदि को दोहोरि सुन पाईयो बधाई तथा शुभ कामना👌👌👌👌👌👄👄👄👄💔💔💔💔💔💘💘💘
यो लकडाउन को बेला कम्पनि मा काम छैना कोठामा बसेको बेला यकदम राम्रो भाको छ ईन्द्रेनि कार्यकरम सबै स्वदेसि बिदेसि को मन मुटुमा बस्न सफल भयको।
मेरो जिवनमा सुनेको मध्ये कै उत्कृष्ट आजको युवराज आचार्य सर र डिला बहिनिले आत्म समर्पण को गहिराईमा भावुक भयर गाउनु भयको अति नै मार्मिक गित प्रती हार्दिक आभार ब्यक्त गर्दछु । नया पिडिमा केही परिवर्तन आय पनि अझै बिकट क्षेत्रमा र पुराना पिडिमा जातियताको भेदभाव मा परिवर्तन आउन नसकेको सत्य नै हो । "थाहा थियन र म सानो जात भन्ने" शब्दले भावुक बनायो सबैको रगत रातो हुन्छ शारीरिक बनावट उस्तै हुन्छ कसरी सानो र ठुलोमा भिन्नता भयो ?? हामी र हाम्रो समाज परिवर्तनको लागि सबै सचेत हुन जरुरी छ सबै जात जाती भाषा धर्म र संस्कृति को सम्मान गरौ तब मात्र सचेत नागरिक बन्न र भन्न सकिन्छ सबैमा मेरो अनुरोध छ ।
मेरो प्यारी गायिका डिला
छिट्टै आउनु नगर्नु ढिला
आजको इन्द्रेणी मा युवराज जी र अहिले को लाईभ दोहोरी की रानी डिला बि क को दोहोरी सुनेर मनै भावुक बनायो । यति सिस्ट र सभ्य शव्दले दोहोरी गाऊनु हुने दुवैलाई धन्यवाद । तिमी मौलाऊ मेरै होश नाश ।घाम डुवेको जुनको त के आशा । कति सटिक जवाव डिलाको
Y v
YT? Jay-Z g g
बिचरा नानी हरु कति राम्रा अनुशासित सस्करी मनै रुबयो
म मात्रै हो कि अरु कोहि हुनुहुन्छ लोकप्रिय कार्यक्रम इन्द्रेणी को एउटा पनि भाग नछुटाइ हेर्ने मलेसिया देखि
सारै गहकिलो शब्द चयन सुनौ सुनौ लाग्ने दुबै लाई ♥️♥️♥️अन्यमा नानीहरू लाई देखेर 😭😭😭
बास्तबमा लोक दोहोरी भनेको सायद यहीं हो,नमन छ गायक गयिका लाई
आखिर डिला सानो जात को भयेरै माया छुटेको रैछ नि बरै कस्तो छ हाम्रो समाज गित निकै मार्मिक छ हुर्र हुर्र सै सै 🙏♥️
उम केटो ले हेपेर गाएकै हो
साचिकै मर्मस्पर्शी यथार्थपरक दोहोरीले खुशी पनि भावुक पनि भइयो दुवैजना ले आज मेरो मनलाई यति धेरै छुनुभयो गितहरू सुन्दै हेर्दै गर्दा म परदेश नभै त्यही छु जस्तो लाग्यो पूर्ण रुपमा डुबेछु हृदय देखि नै सम्मान अनि आभार प्रकट गर्दछु दुवै कलाकार तथा इन्द्रेणी परिवार सबैलाई
शभ्य र उच्छ शब्द सिर्जनाको धनी डिला बहिनि र मनमाया बहिनी एकै साथ देखेर र यसरि समाज परिवर्तन गर्ने शब्दले ज्यादै मन छोयो।
श्रीमान सगको कुरा हो
रेशम निर्दोष र डिला लाई एक चोटि दोहोरी गाउने मौका मिलाउन पर्छ तहल्का पिट्छ्न
हुनपनि कति सेन्टिमेन्टल हो,दोहोरि पनि नरोइ बस्न सकिएन ,,,धन्नेबाद 2 जनै कलाकार हरुलाई🙏🙏
Dil बहिनिको गित शव्द असाध्यै मन पर्छ मिठो गाउनु हुन्छ ।
अाहा गित भनेकाे त यस्ताेपाे हुनुपर्छ सारै मार्मिक र समाज काे यथार्थ मा भयकाे यस्ताे प्रथापर्ति समर्पित भयर मनछुने गित गाउनु भाे दुबैजनालाई धेरैधेरै धन्यबात छ
तिमी मौलाउ मेरै होस नास
घाम डुबिगो जुनको त के आश
लास्ट तुक्का डिला बैहिनी 10 करोडको!
मिर्मिरे ऊज्यालो भाले बासेको
जुन तारा साँचिछन् माया गाँसेको
यो गित पहिला खुब सुनियो, अहिले फेरी दोहोरी सुन्न पाईयो रमाईलो लाग्यो ।
यो लक डाउनमा यो दोहोरीले गज्जबको टाइम पास गरायो लामो समय पछी उत्कृष्ट मार्मिक दोहोरी सुन्न पाइयो मन नै हलुंगो भयो यो दोहोरी ५ करोडको 😍😍😍😍🙏🙏
लोकगीत त यस्तो हुनुपर्छ जहाँ सबैको मन छुन्छ अनि सबैले सगै बसेर सुन्ने होस।
लौ सुर्खेती चेलिलाई धेरै पछि देख्न पाईयो मिठो दोहोरी सबैलाई मेरो नमन छ
गाना नाइस छ याे काेराेना राेग नास हाेस🙏
सारै मन पार्यो जुन गीत समाजको ब्याप्त बोलेको छ माया त यस्तै हो जातको कारण कयौं रोकियको छ।कहिले सम अन्त्य हुन्छ।
पाइन मैले मायाको साथ मात्रै अहिले साथी दिन अनि रात मात्रै !वावावा संमान छ युबराज दाइलाइ
आफैभन म अब केगरु, बाउँको मिर्तु हेरौंकी बिहेगरु😭😭😭😭
बरुहोस मेरोनै नास, घामडुबिगो जुनको झन जे आश😭😭😭🙏🙏
दिला बिक कालि र युवराज आचार्य मन पराउने यता हाजिर गरुम त✋✋
Atimotho lageyo dharai dharai Ramro lagyo,, /
पैला किन आश देखा थेउ मलाइ
अब भुल्ने ओखती देउ मलाइ... वा वा दिला जि क्या शब्द छ।शब्द चयन कि खानी मुटु छुने शब्द शन्देस मुलक उत्कृष्ट दोहोरी दुबै को शब्द मा दम छ।
इन्द्रेणीका धेरै दोहोरी हेरेँ तर यो उच्चस्तरीय प्रत्यक्ष दोहोरी कहिल्यै हेरेको थिइनँ । गायिका र गायक दुवै शिष्ट, तार्किक र कलानिपुण लाग्यो ।
ఏవ
MC
@@ramjibagale9014 āà àqa
समायर राख्न गरेको। प्ररचडे ले अदखासि मा तोडेर। लानु भयो समाउन। गरेको। तर तोडेर। लगियो
नमस्कार बरै सबैमा😘😘😘😘/ जातिय भेत वाप नगरौ साथिहरु सबै भन्दा पहिला आफ्नो सोच परिवर्तन गर्नु पर्छ अनि मात्रै देस बिकास हुन्छ जय नेपाल्
कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ जहाँ रहे पनि स्वास्थ रहनुहोला🌹🌷🥀🙏
होकेरे बाहुन हरुले बुझ्लान जस्तो लाग्दैन
जातीय कुराहरू नगरेकाे भए अझै धेरै supper dohori हुन्थ्यो तैपनि अगाडि बढन शुभकामना छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
साह्रै मिथो दोहोरी युबराज दाइ रा डिला बैनिकौ जै जै जै होस हाजुर गायक गायिका र ईन्द्रेणि का साबै परीवार लाई धेरै धेरै धान्यावाद छ मानछुने गित सुन्ना पायेकौम ।।
आज अलि गारो पर्योकी युबराज दाई 🤗 जे होस युबराज दाई को गीत सुन्दा येति आनन्द पनि आउदैन कुरै नगरौ
आज धेरै दिन पछि डिलाको दर्सन पाइयो। कृशन दाइ अब एकै साथमा प्रकाश सपूत र शान्ती श्री परियारलाइ बोलाउनु पर्यो इन्द्रेनिमा
ईनदेणी मा राजेश हमालको बुढा बुढी लाई बोलाउनु परयो । मेरो राजेश
6
लामो समय पछी युवराज दाइको गीत सुन्न पाइयो खुसी लायो🙏🙏🙏🙏
धेरै राम्रो छ दोहोरि यस्तो हुनु पर्छ मै ले सम्मान गरदै लेखी रहेको छु
माया पिर्ती को गित सुन्दा सारै मन जलेर, आउछ, भक्कानो छुटछ,,अतीत को याद दिलायो,, धेरै रुवायो, शब्द- शब्द ले त झन भक्कानो छुटायो😅😅
सारेर रमाइलो गरी गायकाो सन्देश दिएको मुलुक धन्यवाद दुबै हजुर हरु लाई जय हाेस्।
आहा कति रमाइलो दोहोरी युवराज जि डिला दिदी को।
आहा दोहोरी भनेको यस्तो पो हुनुपर्छ अति मर्मस्पर्शी शब्द मज्जा अयो।
मन छयो वो गित लाई चाई दोरि भनेको ऐस्तो हो
मन नै छुने शब्द प्रयोग गर्नुभएको छ धन्यवाद
Aba raju kc ra dil bk lai launa paro
कति मिठो अनि सभ्य दोहोरी जति सुने पनि सुनी राखौ लाग्ने आज बाट युवराज दाजु को पनि फ्यान बने म , डिला को सधै फ्यान नै थिए पहिला देखि नै 😍😍
निकै पुरानो गित मिरमिरे उज्यालो भाले बासेको साह्रै मजा अायो लकडाऊन कटाऊन वाऊ 1@20 मिनेट सजिलै गयो होऊ
Sahi kura garnu vayo mero mutu
आज मत अलि ढिलो भय तर हेर्दैछु।
@@aashikagautam649 हो र
साह्रै मिठो दोहोरी गाउनु भो युवराज आचार्य र डिला बि.क.ले तर मानिस किन ठुलो सानो जात भनेर भेदभाव गर्छन् ,यो चलन कसले चलाय्को होला ,साह्रै आश्चर्य लाग्छ ।
@@jaydhami288 respect very nice song
डिला को शब्द भन्ने शैली नै मन पर्छ😍😍😍😍
आहा कति रमालो कति मिठा शब्द हरु भन्नू हुन्छ हाम्रो युबराज दादा
सारै राम्रो छ गित मिठा शब्द हरु
i love you dila...
आहा दोहोरि भनेको यस्तो हुनुपर्छ सुन्नको छुट्टै मजा छ ॥मार्मिक शब्दको जटारो बर्सियो दोहोरिकि रानी डिला र गायक युवराज आचर्य बिचमा 😍😍😍
अति नै मार्मिक , नेपाली समाज को यथार्थ चित्रण प्रस्तुत गरिएको इतिहासकै सबैलाई भाबुक बनाउने दोहोरी , धन्यवाद छ डिला बि क र युवराज जि लाई !
जय इन्द्रेणी !
युवराज vs डिला sis.जी दुवै जना का गीत को शब्द हरु एकदम गहिरो र मिठो सुमधुर लाग्यो सुन्दा आनन्द पनि 👌👏😷🇳🇵🇰🇼
डिला दिदी हजुर साच्चिकै शब्द को खानी नै हो , सम्मान छ दुबैजना लाई
कृष्ण कँडेल दाजु पिलिज रेशम निर्दोश लाइनी बोलाउनु परो के
ho dai please, with dila bk saga, euta chithi lekhna man lako xa vakama
Yes resham nirdos vs manmaya waiba didi...
।
अन्तरजातीय प्रेमको वियोगान्त कथा अमर रहोस । दमदार प्रस्तुति ।
युवराज र डिलाको शालिन प्रस्तुति ।
नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस प्रभु जय ईन्द्रेणी कोरोना बाट आफू बाचौ अरूलाई बचाऔ
डिलाका शब्द चयन प्रेमिल हुन्छन, युवराज दाई प्रेमिल शब्दका दर्शन हुन्। अाफ्नै बास्तविकतामा पुगेझै लाग्छ सबैलाई।
मा पनि यस्तै भाको थियो गल्ती मेरै थियो मलाई त्यो गल्ती को सजाय त पाए उ जहाँ कत रहे पनि मिस धेरै गर्छु अजा यो इन्द्रेणी ले सम्जाइदियो
जोबान चल्यो पानी चलेन सम्झेर फाइदा छैन
same me
साच्चै यो गितको सब्दहरु येथार्थ छ। अति राम्रो। यो सामान्ती ठुला जात भन्नेहरु ले बुझ्न जरुरी छ।