प्रदिप रोका र कल्पना दाहाल बिच कडा दोहोरी ।। प्रदिपको दाह्रीमा लठ्ठ भइन कल्पना ।। ०५.११.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 окт 2024

Комментарии • 406

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +76

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @rimalramesh7508
    @rimalramesh7508 4 года назад +123

    प्रदिप रोकालाई मन पराउनेहरुले यसो हात उठाउनुस त हजुर

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад +1

      मछु म

    • @dolmalama5024
      @dolmalama5024 4 года назад +2

      Kalpana le timrai budi Hum ta baniyo Tara pardeep marred ho Ki anmarred ho real ma Thaha Nabako Kura ?

    • @dolmalama5024
      @dolmalama5024 4 года назад +1

      @Kalpana Dahal I know that dohori Ko parsanga le gaunu Bako ho maile Ni ramailo le tapai le testo bannu bayo bane Ko Hun never maind hai sis Tara pardeep dai marred banera Thaha thiyana Uha Ko Harik dohori geet haru Herne gareko chu Derai ramro ra ramailo geet haru gaunu huncha Uha le tehi Bayera afu le man pare Ko kalakar Ko jannu man lagiyo sode Ko ..thank u Aja Ko dohori pani ekdam ramro Dubai Jana Ko keep it up both of u👍😘

    • @rimalramesh7508
      @rimalramesh7508 4 года назад +1

      @@pramilabasnet502 hora thanks hjr

    • @rimalramesh7508
      @rimalramesh7508 4 года назад

      you are must welcome hjr

  • @kajibasnetnepalnepal4163
    @kajibasnetnepalnepal4163 4 года назад +25

    कल्पना एक उदाहरणीय गाईका राम्रो लाग्छ बहिनिको गित साथै प्रदिप रोक्काको त कुरै नगरौं

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +121

    कल्पना असल गायिका हुनु हुन्छ , मनपर्ने जति एता हाजिर हौ है,

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +19

    कल्पनाको दुख का कुरा सुन्दा दुई दाजु हरु पुलिस मा रे अनि बाबा आमा लाई चै कल्पनाले गित गायर पालेको छु भनेको सुन्दा चै अलि नमज्जा लाग्यो। छोराछोरी बराबरी हुन है हुन त्♥️♥️🙏🙏

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад +35

    प्रदिप र कल्पन को दोरि सुनेर रमाइलो माने जति यता सलाम छ ईन्द्रेणी टिम लाई 💃💃💃💃💃

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +13

    कल्पनाको दुख पीडा पनि सुनियो.... बदाई छ काट क्षेत्र को गायक गाईका लाई सम्मान छ।एक तिम्रो पनि दिन आउँछ आउदैछ।जब दिन आउँछ त्यो दिन लाई राम्रो सङ सदुपयोग गर्नु सुभकामना छ। छिमेकि जिल्लाको प्रदिप र कल्पना लाई♥️♥️ जय होस नेपाली लोक सगित

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +65

    प्रदीप र कल्पुको हरेक दोहोरी उत्कृष्ट हुन्छ😍
    फेरिफेरी पनि सुन्न पाइरहु लाइभ दोहोरी❤️❤️❤️

  • @omchauhan3515
    @omchauhan3515 4 года назад +4

    कल्पनाको फ्यान भैयो है आजदेखी, कस्तो मिठो सरल गायकी, अनि मीठो हंसिलो मुस्कान...!!!

  • @susmitakunwar674
    @susmitakunwar674 4 года назад +41

    ईन्द्रेणी टिमलाई मेरो नमस्कार कल्पना दाहाल लाई ईन्द्रेणीमा निरन्तर देख्न पाउँदा खुसी लाग्यो ।

  • @manish-jl4pe
    @manish-jl4pe 4 года назад +14

    आज फेरि मेरो बेस्ट गायक गायिका को दोरि सुन्न पाहियो हेर्नू पाईयो धेरै धेरै धनेवाद ईन्द्रेणी टिम का कृष्ण सर लाई

  • @dahalkumar6169
    @dahalkumar6169 4 года назад +37

    कल्पना बैनिको सबै गित हेर्छु राम्रो लाग्छ पर्दिप को त कुरै नगरौ अझै पर्गती गर्दै जानू बैनि

  • @suryamagar566
    @suryamagar566 4 года назад

    कोरोनको कार्णले गर्दा रुम्मा बस्ने अबस्ता अाएको हुदा ,कल्पनको मीठो सोरमा अाज ,इन्द्रेनिको 3 वटा एपिसोट हेरेर समय बिताइयो , ,अब कत्ति दिन हेर्नू पर्नेहो थाहा छैन , ,जे होश इन्द्रेनि कार्यक्रमले गर्दा समय बिताउन पायकोमा धेरै धेरै धन्यबाद ।

  • @homprawasi5854
    @homprawasi5854 4 года назад

    इन्द्रेणी कार्यक्रमको यो प्रत्यक्ष दोहोरीले हामी लाखौं दर्शकलाई बेजोड मनोरञ्जन प्रदान गर्दै आइरहेको छ।जति ब्यस्त भएपनि अलिकति समय निकालेर भएपनि कार्यक्रम हेर्न असाध्यै मन पर्छ।कार्यक्रम संचालक ज्यु लगायत सम्पुर्ण इन्द्रेणी परिवार र कलाकारहरु प्रति हार्दिक आभार।🙏🙏🙏

  • @Nepala17
    @Nepala17 4 года назад +27

    मेरो बेस्ट गायक प्रदिप र अहिले चल्दो बल्दो गयिका कल्पना सारै रमाइलो

    • @asmipokhrelipariyar6230
      @asmipokhrelipariyar6230 4 года назад +1

      Dherai ramro lagyo yo dohori dubai janalai dherai 2 dhanyebat r patgatiko suvkamna

  • @ramkc879
    @ramkc879 4 года назад +2

    कल्पनाको मुस्कान नै राम्रो अनि तेस माथी नि प्रदिप साथी भए पछि त बबाल हुने भयो दोहोरी धेरै धेरै सुभकामना

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +26

    मन पर्ने कलाकार अनि भाका पनि उस्तै राम्रो। इन्द्रेणी हेरेर बस्नुहुने सबैमा रात्री कालिन नमस्कार ।जय इन्द्रेणी

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +108

    कल्पना दाहल को मुस्कान को फेन यता
    हाज़िर हुम त।

  • @napaal2235
    @napaal2235 4 года назад +11

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ,प्रतिप राेका र कल्पना दाहाल काे नाच धेरै छ,सबै जनाको

  • @kisanban7099
    @kisanban7099 4 года назад +2

    पदिप भाई र कल्पना बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार छ इन्देणी भाई बहिनी लाई धेरै धन्यवाद छ जय नेपाल साउदि देखि हेरिरहेको छु धेरै मनपर्छ इन्देणी

  • @krishnamalla3765
    @krishnamalla3765 4 года назад +2

    कल्पना बैनी जहाँ देखिँदा पनि निधार मा रातो टीका लगाको देख्छु । सारै राम्री लाग्छ। म अलि छिटो जन्मिछु कि जस्तो लाग्छ।

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 года назад +21

    पहिलो कमेन्ट लाइक अनि दर्शक को रुपमा म उपस्थित छु है हजुर हरु मन पर्ने गाइका कल्पना दहाल

  • @badridangol354
    @badridangol354 4 года назад +8

    सारै मनपर्ने गायकहरू हुन प्रदिपदाजु र कल्पना सिस ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +15

    👌प्रदिप रोका 👌आजभोलीको चर्चित गायक दर्सकको मनमनमा बस्न सफल पक्कै सम्मान पाको देख्न पइयोस सफलताको शुभकामना

  • @माधवमन्दिरा
    @माधवमन्दिरा 4 года назад +28

    दामी छ कल्पना बुनु र प्रदिप ब्रो

  • @yubhakishan3356
    @yubhakishan3356 4 года назад +21

    प्रदीप रोका को गाउने सईली र तरीका अती राम्रो लाग छ्

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari 4 года назад +18

    कल्पनालाई सबै खाले गित गाउन आउदोरहेछ भबिस्य राम्रो छ

  • @kunchhangtamang
    @kunchhangtamang 4 года назад +10

    कल्पना मान्छे जति राम्री स्वर पनि उस्तै राम्रो बबाल रमाइलो लाग्यो

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +16

    प्रदिप दादा को दारी र कल्पना दाहाल को मुस्कुराई कोको लाई मनपर्छ ?

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 4 года назад +32

    प्रदीपको भन्दा कल्पनाको शब्दहरु अलि स्तरीय र भद्र छन् |

  • @sandipthapa2186
    @sandipthapa2186 4 года назад +23

    दामी दोहोरी सिन्धुपाल्चोक को गहना हरु को।

  • @haridai45
    @haridai45 4 года назад

    रमेश प्रसाई संगको दोहोरीपछि कल्पनालाई सर्च गरी गरी खोज्नेहरु एक होऔं ।

  • @sandeshnepali6827
    @sandeshnepali6827 4 года назад +5

    मलाइ कल्पना को स्वर र जिउदाल अति नै मन पर्छ

  • @harishrestha2657
    @harishrestha2657 4 года назад +7

    अाब प्रदिप र कल्पना को दोहोरि संङसगै जोडिपनि मिलाई दिनु कृस्णा दाई

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +16

    रमाइलो दोहोरी प्रदीप ब्रो र कल्पना सिस बीच ।
    कृष्ण दाजु लक्ष्मी न्यौपानेलाई ल्याउनु नि यकपटक।

  • @thirendrakc1353
    @thirendrakc1353 4 года назад +3

    कल्पनाको सब्द ,शैली अति राम्रो लाग्छ।

  • @खुमवहादुरडांगी-ण6घ

    नमस्कार इन्द्रेणी परिवारहरु सम्पुर्णमा।।कृष्ण कंडेल सरलाई सलुट अनि अाउनु भयका सम्पुर्ण भगवाारुपी दर्शकहरु अाभारी छु।पुर्णसफलताको कामना कल्पना बहिनी अनि प्रदिप भाईलाइ।हेर्दैछु नेपालगन्ज वाट ।

  • @rajasaud1239
    @rajasaud1239 4 года назад +32

    इन्द्रेणी नछुटाएर हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @magarkomailoxoro7904
    @magarkomailoxoro7904 4 года назад +12

    प्रदिप र कलपना केा देाहेारि सारै रमाइलेा हुन्छ

  • @villagernepalese4825
    @villagernepalese4825 4 года назад +1

    काठेभाका प्रतियोगितामा प्रथम भएसी फेरि दोस्रो पटक हेर्न आको

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +6

    सबैलाई नमस्कार कल्पना को गित र प्रदिप को अति रमाइलो दोहोरी

  • @karnachhetri5992
    @karnachhetri5992 4 года назад +3

    ईन्द्रणीको दोरि आज सम्मके सब से दमदार भयो पंदिब भाई र कलपनालाई सलाम छ।

  • @bishnuthapa1065
    @bishnuthapa1065 4 года назад +1

    धन्यवाद इन्द्रेणी टिम पर्ती दामी दोहरी छ खुसी लाग्यो म त मनु र कृष्ण देखेसी मनै फ्रुरुङ हुन्छ खै किन हो म त भुतक्कै भये आहा

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +10

    प्रदिप रोक्का hansome तेस्तै गाउने शैली झनै मिठो

  • @covax2243
    @covax2243 3 года назад +2

    Superb !! धेरै कमले मात्र एती उत्क्रीष्ट गाउन सक्छन।

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 года назад +15

    कल्पनाको राम्रो शैली,उज्ज्वल भबिश्यको कामना

  • @subarnagurung7826
    @subarnagurung7826 4 года назад +1

    कल्पना दिदी को उज्वल भविष्य छ यो गायन मा शब्द चाइन मा अलि dhayn दिनु होला गीत हो सीमित हुन्छ तर आफैलाई असर पर्ने शब्द प्रयोग नगर्नु होला राम्रो हुन्छ कल्पना दिदी को गायन यात्रा शुभकामन

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 4 года назад +14

    कल्पना दाहाल, मिना नेपाल, संगिता अधिकारी काँठे भाकामा रानीहरु

  • @begthapa9514
    @begthapa9514 4 года назад +1

    कल्पना बैनी र प्रदिप जी को लोकदोहोरी वबाल छ

  • @bairagisahila7326
    @bairagisahila7326 4 года назад +1

    दामी लु बधाई शुभकामना

  • @nirmaladahal166
    @nirmaladahal166 4 года назад +1

    कल्पना को मुस्कान नै मिठो

  • @ramutamang379
    @ramutamang379 4 года назад +6

    कमेन्ट गर्ने फस्ट होकि के हो अाउनु है रमाईलो गरौ🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵❤️

  • @sanisa1391
    @sanisa1391 4 года назад

    म भनेको कल्पना को ठुलो FAN हो है।मुस्कान नै काफी छ यो मन तेसै फिदा

  • @kushalmagar5410
    @kushalmagar5410 4 года назад +5

    सुन्दर कल्पना दाहाल

  • @rabinkafle7381
    @rabinkafle7381 4 года назад +2

    बहुप्रतिभाशाली दुबै मेरो अति मन पर्ने गायक -गायिका लाई अझै प्रगतिको कामना।

  • @munakapri4586
    @munakapri4586 4 года назад +12

    आजको दोहरी धेरै राम्रो छ 🙏🙏🌺🌺

  • @ramkc879
    @ramkc879 4 года назад +3

    कल्पना को मुस्कान अनि निधारमा रातो टीका कस्तो सुहाएको

  • @goodnews2565
    @goodnews2565 4 года назад +4

    बबाल दोहरी छ आजको कल्पना र प्रदिप को मजा आयो हेरेर 😃😃

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад +2

    राम्रो छ कल्पना बैनी र प्रदीप भाईको दोरी कल्पना बैनीको हासो राम्रो लागछ

  • @minamina4558
    @minamina4558 4 года назад +4

    धेरै मन पर्ने राम्री गाइका कल्पना अनि प्रदिप रोक्का झन कुरै नगरु

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +1

    सार्है गार्हो ६ टुक्के दोहोरी आहा! कति रमाइलो अझ दिदी र कृष्ण दाईको माकुरी जालैमा हैट!

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 года назад +1

    कल्पनालाई सानो सुझाव सुनेउ बुझेउ भनेर नभन्दा हुन्न र???? अरु त एकदम राम्रो यस्तो गार्हो ६ टुक्के दोहोरी पनि मजाले गाउनुभो धेरै धेरै शुभकामना।

  • @suryakc8843
    @suryakc8843 4 года назад +8

    अति राम्रो दुवै जनाको

  • @rakeshfootwear6072
    @rakeshfootwear6072 4 года назад +2

    कल्पना दिदी राम्रो गाउनु हुन्छ। र प्रदिप दाइ पनि।दामी।💪

  • @hariparsad7116
    @hariparsad7116 4 года назад +5

    साङगितिक नमन सम्पुर्ण मा आज लाली गुराँस मा कलपना को जीवन काहानी हेरेको थिए मैले तर हजुर एउटा असल कलाकार बन्न सक्नु हुन्छ इन्देणी को टिम को साथ सहयोग लाई बिर्सनु भएन भने दुई दिन आउने तीन दिन मा हराउने न गर्नु होला निरन्तरता दिदै जानू होला हजुर को साथमा आम दर्शन र इन्देणी जस्तो ठुलो नयाँ कलाकार लाई मौका दिने ठाउँमा पुग्नु भएको छ कलपना दाहाल बहिनी हजुर गित गाउने तरिका पनि ठिकै छ हसिलो तरिका बाट गाउनु हुन्छ र कमि कम्जोर केहि छैन अहिलेसम्म को दोहोरी सुन्दा सक भर अब पनि न होस आफू भन्दा ठुलो सग गित गाउदा अलि कति सब्द हरु मा बिचार पुराउनु होला कुनै पनि कलाकार ले किन कि सुन्ने भगवान रुपि दर्शन लाई नराम्रो लाउन सक्छ मेरो प्रतिक्रिया यहि छ अनत्मा मेरो सलाम छ इन्देणी सन्चालक कृष्ण दाजु लगाए सम्पुर्ण टिम लाई जय गित जय इन्देणी ।।

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +30

    अामा बुबाहरुको अत्यधिक रोजाईको कार्यक्रम इन्द्रेणीमा एक दुई बटा भजनको भागहरु पनि ल्याऊनु पर्यो हजुर

  • @basnetnarayan662
    @basnetnarayan662 4 года назад +3

    खड्क बहादुर बुढा र लिलाबति बुढा लाई इन्द्रेणी मा ल्यायर दुई जनाको झकाश दोहोरी प्रस्तुत गराउनु पर्यो।

  • @madhuchhetri8077
    @madhuchhetri8077 4 года назад +6

    जहाँ नेपाली त्यहा इन्द्रेणी !! सम्पुर्ण इन्द्रेणी टिमलाइ सम्झेको छु सात समुन्द्रपारी बाट !! नेपाल आउदा अबश्या पाल्ने छु इन्द्रेणिमा !!

  • @dhanshrestha4991
    @dhanshrestha4991 4 года назад +2

    अाजको भाका धेरै राम्रो लागो लागो परदिप र कलपना को आज धेरै रमाइलो भयो

  • @abhayarajgiri7283
    @abhayarajgiri7283 4 года назад +1

    अति राम्रो बयान गरनकाे लागि कुनै शब्द छैन 🕺🕺

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +2

    कल्पनाको स्वरै मीठो छ 😍😍😍😍

  • @rakeshfootwear6072
    @rakeshfootwear6072 4 года назад +1

    कस्तो दोहोरी हो दुई चोटि.... दामी लाग्यो सुन्न लाई।

  • @chitraniraul228
    @chitraniraul228 4 года назад

    कलपना बैनि काे गित धेरैरामराेछ धेरै उछरिङखल गाना नगाउनु हाेला है

  • @kumarxettry640
    @kumarxettry640 4 года назад +1

    एक सिको ४GB dataसकेर अर्को सिम फेरेर ईन्द्रेणि हेर्ने जति यता हाजिर हुम त

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 4 года назад +2

    मान्नै पर्छ लाईभ दोहोरी गाउनेलाई ।🙏

  • @shivaacharya1386
    @shivaacharya1386 4 года назад +3

    भजन लाई पनि इन्द्रेणी मा लेउन पर्यो भन्नी मेरो पनि माग छ है

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +5

    आज पहिलो कमेन्ट् सगै पहिलो भइएछ हेर्न पनि

  • @humanikarki1060
    @humanikarki1060 4 года назад

    अति सुन्दर दाेेहरि दिदि र दाजु लाई अझै सफलताकाे शुभकामना ।

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 года назад +1

    *ईन्द्रेणी को नियमित स्रोता दर्सक म हाजिर भयको छु सारै रमाईलो दोहोरी छ*

  • @rajendragelal7166
    @rajendragelal7166 4 года назад +2

    ५०पटक हेरी सके अझै चित्त बुझदैन

  • @shaligrambhandari453
    @shaligrambhandari453 4 года назад +2

    2073 saal ma Bhumesori school kiul Helambu ma Pradeep Roka ji ko geet suneko thiyan . Hamro Sindhupakchok ka saan hun yi gayak gayika.

  • @saritaadhikari1542
    @saritaadhikari1542 4 года назад +5

    कती रमाइलो हो आज

  • @wwerevolve2816
    @wwerevolve2816 4 года назад +2

    कृष्ण बजगाईको लागि पनि दिनु नि ।

  • @limbookhadgasing796
    @limbookhadgasing796 4 года назад

    उकृष्ट दोहोरी प्रदीप रोका र कल्पना दाहालको 😍😍.

  • @tirthalam6433
    @tirthalam6433 4 года назад +7

    Kalpanako haso dherai cute xa

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 4 года назад

    सम्पूर्ण इन्द्रेणी परिवार लाई नमस्कार छ.

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 года назад +1

    दुबै जना लाई सलाम !

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +14

    कल्पना को र प्रदिप को दोहोरी हेर्ने बसियो ।

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 4 года назад +14

    एक त पुरानो मिठो भाका,
    त्यस माथि भाका भर्ने सारै हँसिला जोडी भो कुरै नगरौ
    #dipendraghimire लाई नि click गरि मायाँ दिनुहोला हजुर🙏🙏

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 года назад +2

    सारै राम्रो छ रमाइलो 👍✋✋✋

  • @yugallama2336
    @yugallama2336 4 года назад +1

    हैट कडा दुवै जनाको 👍️👍️👍️

  • @billgetsb.m.3916
    @billgetsb.m.3916 4 года назад +2

    Kalpana is best actor.

  • @jamunakarki5626
    @jamunakarki5626 4 года назад +3

    Wow sindhupalchok ko gahana hunu hunxa pradip rokka rw kalpana dahal dherai ramro dohori

  • @Jyoti555_
    @Jyoti555_ 4 года назад +3

    जैले मनमाया दिदि नै चपेटामा पर्नुहुन्छ विचरा दिदि😍😝

  • @kishankarki2763
    @kishankarki2763 4 года назад +10

    सार्‍है मीठो भाका

  • @kumaripathak9253
    @kumaripathak9253 4 года назад +4

    कति राम्रो गित गाऊनु भयो

  • @ramprasadpoudel4271
    @ramprasadpoudel4271 4 года назад

    सारै मीठो सुनुसुनु लाग्यो👌👍️🤟🤙💞💐💗💘

  • @nabinsharma4331
    @nabinsharma4331 4 года назад

    कल्पनाको सोरै मिठछ गाठे

  • @maniramkhadka9991
    @maniramkhadka9991 4 года назад +3

    धेरै राम्रो छ

  • @dillichaulagain4619
    @dillichaulagain4619 4 года назад

    कति हस्नु कति हास्नु।