७० वर्शे धनमाया गौचन र मानसिङ खड्का बिच दोहोरी घम्साघम्सी । हेर्न छुट्नुहोला नि फेरि । १२.०४.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #DhanamayaGauchan_MansingKhadka #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 901

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 лет назад +364

    आम को गित अनि सोर मन पराउनी जहाती एत हाजिर हुनु है।

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 лет назад +57

    धनमाया अामा लाई माया गर्ने जति यता हजिर हौ त 🙏🙏

    • @kamalanakarmi4183
      @kamalanakarmi4183 4 года назад +1

      Was

    • @balatangnami8923
      @balatangnami8923 4 года назад

      निकै पुराना गित गाउघर तिरको यादअायो,अामालाई ढोग।।।

  • @saobaba3821
    @saobaba3821 5 лет назад +135

    उँहा को स्वर लाई नमस्कार 70बर्षको उमेर मा पनि यति तिखो स्वर

    • @hritikmagar8515
      @hritikmagar8515 3 года назад

      कटि मिठाे साेरहाे अामा हसिलि अामा पर्गटि गर्नु है

  • @iskalasapkota2360
    @iskalasapkota2360 5 лет назад +99

    पूराना मान्छेहरुको शब्द रच्नेहरु नै बेग्लै तरीका हुन्छ कती राम्रो गाउनु भयो आमाले ।।

    • @chetanxettrikoxora4560
      @chetanxettrikoxora4560 5 лет назад +3

      Maya ta maya ho aakhirama gita vaneko yasto hunubparxa hamro moilik vaka

    • @iskalasapkota2360
      @iskalasapkota2360 5 лет назад

      @@chetanxettrikoxora4560 ho ni hai

    • @sangitpoudel4111
      @sangitpoudel4111 4 года назад

      Wow so Nace Vice hamro Myagdi ko Dd ko Dharaiiii Saman garxau dhankumari Dd

  • @suman.khadka2254
    @suman.khadka2254 5 лет назад +243

    *म्यादी बेनि बाग्लुङ तिर का को को ले हेर्दै हुनु हुन्छ*
    👇️

    • @mandipcreation8012
      @mandipcreation8012 5 лет назад +4

      म्याग्दी बाट हेर्दै छु

    • @rajusahrma2840
      @rajusahrma2840 5 лет назад +3

      धौलागिरी अञ्चल बागलुङ जिल्ला बाट हेर्दै छु

    • @user-zt7lr7lq9n
      @user-zt7lr7lq9n 5 лет назад +2

      घर त बाग्लुङ हाल इन्डिया

    • @rookbhandari3358
      @rookbhandari3358 5 лет назад +1

    • @rsrcreations7522
      @rsrcreations7522 5 лет назад +1

      This is me Ramesh from myagdi be I now Korea Bata herdai xu

  • @hghghhghgh1625
    @hghghhghgh1625 5 лет назад +31

    यो हो नि पिओर नेपाली झल्काउने लोकगित धेरै धेरै सुभ कामना आमा हजुरलाइ 100 बर्स भन्दा धेरै बाछे देख्न पाम

  • @mansinghkhadka9753
    @mansinghkhadka9753 5 лет назад +178

    नमस्कार समस्त भगवान हरुमा धन कुमारी आमा सङ्ग को दोहोरी कस्तो लाग्छ हेर्नुहोस है

    • @Laxmee359
      @Laxmee359 5 лет назад +3

      Mansingh Khadka Akdam ramro lagyo, aamalai uchcha saman x mero pani 🙏😍

    • @Laxmee359
      @Laxmee359 5 лет назад +3

      पेट अलि सुहाउदो भएन है मानसिंह भाई । घटाउनु पर्यो अन्यथा नलिनु होला

    • @bhimbahadur5852
      @bhimbahadur5852 5 лет назад +2

      म्याग्देली आमा को साथ गाएर वा नाचेर धेरै रमाइलो दिनु भयो सर हार्दिक नमन

    • @nandarajjoshi3157
      @nandarajjoshi3157 5 лет назад +2

      आफू सुहाउँदो खोजेर जान्छौ त
      गन्दरब बा छन के भोटो मान्छौ त
      अझै रमाइलो हुने थियो तर हरेक गित सुन्न मन लाग्छ तपाई को

    • @santoshthapamagar6477
      @santoshthapamagar6477 5 лет назад

      Dherai ramro xa man singh sir pragati pathko suvakamana

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +93

    अाफुले गित गाउँदा खुसि तर अरुले गित गाउँदा टिका सानु के साराे निरास हाे याे बानि बेलैमा सुधार गर्नु हाेला नत्र अाफैलाई हानि हाे म इन्द्रेणिकाे हरेक भाग हेर्छु जहाँपनि त्यस्तै देख्छु। अरुले गाउदा पनि रमाउन सक्नु पर्याे क्या। अामाकाे कला लाई हृदय देखि सम्मान

    • @motilalbhujel8306
      @motilalbhujel8306 5 лет назад +4

      Tika sanu ko vau bado aaba hami haru le maya garer

    • @amriamri2130
      @amriamri2130 5 лет назад +3

      Wao

    • @ashishkc2143
      @ashishkc2143 5 лет назад +5

      सहि भनु भो

    • @gaganbasnet6982
      @gaganbasnet6982 5 лет назад +3

      Teso hoina anushasan vayar bseki huna Tika sanu

    • @kulbahadur8848
      @kulbahadur8848 5 лет назад +3

      खास्सै रिसाको त नहोलान तर सिक्ने कोसिस मा छन होला तिका सानु

  • @premierworld6275
    @premierworld6275 5 лет назад +145

    मानसिँह खड्का लाई मन पराउने जति यता । अरुलाई कलिली ठिटीहरु तर विचरा मानसिँह भाइसँग बुढी बज्यैलाई पो भिडाइदिए ।😂😂😂

    • @suneepurnima3863
      @suneepurnima3863 5 лет назад +2

      Budi bajai pani manxe nai honi hou budi vnera hepnu vko budi hos ya jawani Akhir hun ta manxe gayek kar nai hun kati maja ko geet gaunu hudo raixa boju le jhan

    • @premierworld6275
      @premierworld6275 5 лет назад +2

      @@suneepurnima3863 , हो एकदमै सम्मान छ बज्यैलाई । खाली मजाक गरेको हो । स्माइली राखेको देखिएन र ?

    • @ratnamaninath
      @ratnamaninath 5 лет назад +3

      धन्य दिदी ७० वर्ष मा नि येति तीखो सुरीलो स्वर 👌👌👌वा वा मानसिह जी बुढा बुढी देखि तनेरी सम्म भिद्दै जादा धन्यवाद 👌👌👌👌

    • @NepalKhabarDang
      @NepalKhabarDang 5 лет назад +1

      भिडआयको गितमा सामान्य लिनुपर्छ।राम्रो छ आमालाइ सम्मान छ।

    • @krishnathapa6345
      @krishnathapa6345 5 лет назад +1

      M

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +69

    यो उमेर मा त यस्तो मिठो आवाज छ जवानी मा आमा को आवाज ले सन्सार हलाएको थियो होला भन्नि मित्रहरू कोहि हुनुन्छ यता हाजिर गर्नुहोस त

  • @purnamohan4785
    @purnamohan4785 5 лет назад +30

    आमाको स्वरमा क्या मिठास अनि यो उमेरमा पनि क्या दमको गित गाउनु भयो🤗

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +59

    पहिले अवसर मिलेको भए यि आमा बिमा कुमारी दुरा भन्दा पनि बरिष्ठ गायिका हुने सम्भव थियो तर के गर्ने हाम्रो धौलागिरी अञ्चल जस्तै बागलुङ मयागदि मुस्ताङ पर्वत दुर्गम क्षेत्रमा संचार माध्यम कमी ले गर्दा पनि पछि पर्नु भएको हो यो आमा

  • @raipadam7881
    @raipadam7881 5 лет назад +14

    आमाको गित मन पराउने जति एक ठाँउमा भेला हौ है साथी

  • @rameshpandey6098
    @rameshpandey6098 5 лет назад +8

    मानसिङ को गित को को लाई मन पर्छ हजिर गरौ त 🙋🙋🙋🙋

  • @उकालिअोरालि
    @उकालिअोरालि 5 лет назад +38

    साँच्चिकै गीत गाउँन र माया लाउन उमेर ले छेक्दैन रैछ यत्तिको उमेरमा पनि स्वर निकै राम्रो छ ररमाइलो ठट्यौलि पनि राम्रो लाग्यो

  • @rajusahrma2840
    @rajusahrma2840 5 лет назад +63

    यि माहान हजुर आमा प्रति सु सम्मान छ

  • @deepakmahara9213
    @deepakmahara9213 5 лет назад +8

    कला र गलाकी धनी श्रदेय आमालाई हार्दिक नमन । बुढा पाखा अनि तन्नेरीको एउटै बगैचामा भेट गराउन वातावरण बनाउने कृष्ण दाई अनि इन्द्रेणी टिमलाई सलाम ।

    • @karunakarpant8104
      @karunakarpant8104 5 лет назад

      प्रेरणाकी खानी अामालाई सलाम छ

  • @tharuyoubaraj2634
    @tharuyoubaraj2634 5 лет назад +40

    यस्तो होनि कलाकार भनेकोत धेरै धेरै राम्रो छ मन सिङ को भावाना

  • @sunilrana5581
    @sunilrana5581 5 лет назад +52

    नमस्कार अती मिट्यो गाउने आमा लगायत सम्पुर्ण इन्द्रेणि टिम लाई

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 лет назад +20

    अर्गानिक गित धनमया गौचन अामाको उतिकै मिठो स्वर ।

  • @sophiyamgr8955
    @sophiyamgr8955 5 лет назад +77

    "मान्नै पर्छ आमाको गला र कला लाई सम्मान छ आमा तथा इन्द्रेणी होल टिमलाई"...!😘😘

  • @a.kb.mdiwane3328
    @a.kb.mdiwane3328 5 лет назад +26

    सम्मान छ आमा लाई wowowo बबाल अनि मान सिङ भाइ मलाई सारै मन पर्छ है

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +27

    बच्चा देखि बुढाबुढी सम्म साथै देश बिदेशमा रहेका हरेक नेपालीलाई मनपर्ने अनि दुख सुखको साथी ईन्द्रेणी कार्यक्रम हेर्न सुरु गरियो अब दुबई बाट ....🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-vu8rx1cc6r
    @user-vu8rx1cc6r 5 лет назад +17

    धन माया आमा स्वर कै धनी हुनुहुन्छ सलाम छ उहाँ लाई यो उमेर मा पनि जोसजागर उतिकै 👏👏👏👏
    इन्द्रेणी टिम लगायत सम्पुर्ण मित्र हरु लाई नमस्ते 😍😍😍😍😚😚😚

  • @thakurprasad9726
    @thakurprasad9726 5 лет назад +13

    ७० बर्ष मा यति राम्रो गीत गाउनु भयो हजुर लाई सलाम छ आमा

    • @Nepalipann
      @Nepalipann 5 лет назад

      Thakur Prasad 🙏🙏🙏

  • @yagyakhadka574
    @yagyakhadka574 5 лет назад +6

    हो टीका जि आफुले गाऊदा रमाऊने अरुले गाऊदा चाई निरास किन यसको जवाफ चाईयो आमाको गित बबाल छ

    • @nirugurung6816
      @nirugurung6816 5 лет назад

      Mero man kai kura garnu vayo hjr le...

    • @Sahity10
      @Sahity10 5 лет назад

      हेहेहे।।सहि कुरा उठाउनु भो

  • @kamalakhadka5352
    @kamalakhadka5352 5 лет назад +17

    Aama laii Maya garne jati yata hai 💞💞

  • @narayanacharya6697
    @narayanacharya6697 5 лет назад +35

    अरूले गाउदा निराश र अाफुले गाउन
    पाए धेरै खुसी हुने टीका जिको स्वभाव रहेछ ।

    • @shalikramsapkota2456
      @shalikramsapkota2456 5 лет назад +4

      एक दम सहि कुरो !
      टिका बहिनीको यो बानि सुधार्नु आबसेक छ !

    • @tanuphagami9326
      @tanuphagami9326 5 лет назад +3

      Ho vanya thik vannu vayo

    • @pitaji1235
      @pitaji1235 5 лет назад

      कुन गायक ले कुन गाईका लाई रोजछ तेशले धेरै गाउनु प्रछ

    • @arjunkharal265
      @arjunkharal265 5 лет назад +2

      सोबाब जो तेस्तै हो रे

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 5 лет назад +4

      मलाई त बाङलुग बसन्त थापाकाे घरमा जानि दिन देखि थाहा भकाे थियाे टीका अाफु गाउन पाय यकदम फुरनि अरूले गाउदा रूनचे मुख बनाउने रिसायझै गरने , याे बानि ठिक हुदैन अरू सबै टिकाकाे राम्रो छ दाेहाेरि गित परफेट हुनछ , तर यदि यउटा बानि हटाउन परछ हामी हेरनेलाई पनि नमजा लागछ घाेसे स्वभाबले

  • @suryasubedi3779
    @suryasubedi3779 5 лет назад +39

    ढोग गरे हजुरआमालाइ !! हजुरको कलाको कसरी सम्मान गरु म सङ कुनै शब्द छैन !! हजुरआमालाइ दिर्घ आयुको कामना !!!

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 лет назад +7

    यस्तै पुराना गित गाउने पुराना अभिभावक र नयाँ प्रतिभालाई स्थान दिदैजाओस इन्द्रेणी ले।

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +4

    इन्द्रेणी कार्यक्रम जति हेरेनी चित नभुज्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋

    • @उकालिअोरालि
      @उकालिअोरालि 5 лет назад

      म यउटा प्रश्न गर्न चाहान्छु हजुरलाइ
      (१) के कारणले हजुर को चित्त बुझेन ईन्द्रेणी टिमदेखि......???
      (२) यदि चित्त नबुझेको भय किन हेर्नुहुन्छ......???

    • @Technicalpkcom
      @Technicalpkcom 5 лет назад

      @@उकालिअोरालि तेस्तो भन खोजेको होइन हजुर महिले त जति हेरेनी हेरिरौउ जस्तो लाक्छ भन खोजे को हो हजुर

    • @rohitkumar-lv8gi
      @rohitkumar-lv8gi 5 лет назад

      atti man paryo hajur aama ko tyo lukeko purano vaka

    • @govindachalaune3529
      @govindachalaune3529 5 лет назад

      rohit kumar सारै राम्रो छ आमाको स्वर !

    • @govindachalaune3529
      @govindachalaune3529 5 лет назад

      हाहाहा राम्रो छ !

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 5 лет назад +10

    अामाको स्वर लाई मान्नुपर्छ ।अामा अात्मै देखि दर्शन हजुरलाई

  • @kalathapa4716
    @kalathapa4716 5 лет назад +12

    धेरै धेरै राम्रो लाग्यो मान्सिङ भाइ को अन्नेरी अन्नेरी 😂😂

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +7

    सलुट छ यी धन माया दिदीलाई ७० बर्षको उमेरम ऐती सुरिल्लो सोर

  • @binodparajuli8669
    @binodparajuli8669 5 лет назад +39

    उमेरले नेटो काटे पनि अझै पनि स्वर कति राम्रो छ सु स्वास्थ को कामना आमा लाई अहिलेका कलाकारले पुराना पुस्ता बाट पुराना गित अनुसासन सीक्नु होला ।

    • @Nepalipann
      @Nepalipann 5 лет назад

      Binod Parajuli 👌👌🙏

  • @fyubadilu365
    @fyubadilu365 5 лет назад +2

    आमालाई मेरो नमस्कार निकै राम्रो प्रस्तुति ❤️❤️

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 5 лет назад +8

    अामा को जोस जाँगार हेर्दा मलाई त सारैनै खुसी लाग्यो इन्द्रेणी टिम लाई सलुट गर्दछु ॥

  • @manigurung1469
    @manigurung1469 5 лет назад +8

    कस्तो राम्रो स्वर ७० बर्षको आमाको वहाँलाई ढोंग छ । संपूर्ण इन्द्रेणी टिमलाई मुरी मुरी धन्यबाद ।

  • @goretamu5834
    @goretamu5834 5 лет назад +3

    सबैभन्दा पहिला त आमालाई 🙏नमस्ते अनि ढोक गरे आहा कति मिठो गाउनु भयो आमा ले अनि कति मिठो स्वर आमाको

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +13

    आमाको गित गाउने कला र जोश जागरलाइ सलाम छ🙏👩‍🎤💃🙏
    मान्सिङको लाइभ दोहोरी को त झन के कुरा गर्नु
    ""फेरि टीका र मान्सिङको दोहोरी सुन्न मन छ""

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 лет назад +18

    सम्मान छ अामालाई पनि फुर्तिलाे हुनुहुदाे रैछ

  • @sangitakc8573
    @sangitakc8573 3 года назад +1

    अामा को कला लाई मन देखि बाटै सम्मान गरछु कति मीठो गित गाउनु भो अामा

  • @nirmalmandabya8759
    @nirmalmandabya8759 5 лет назад +3

    नमन गर्दछु आमा हजुरलाई अति मार्मिक गित गाऊनु भयो

  • @kamalgc9569
    @kamalgc9569 4 года назад +1

    धेरै धेरै राम्रो आबाज आमा र मान्सिङ भाइ को अझै पर्गती होस 💗💗💗💗💗

  • @buddhikwt4957
    @buddhikwt4957 5 лет назад +8

    ७० बर्श काे धनमाया गाैचन अामा लाई मेराे सलाम छ

  • @bhimbdrnepali7782
    @bhimbdrnepali7782 4 года назад +2

    मिठो स्वर 70 बर्षको उमेरमा पनि

  • @dambersubedi8784
    @dambersubedi8784 5 лет назад +21

    आहा कतिराम्रो गित गाउँनु भा आँमाले

  • @durgeshthapa5404
    @durgeshthapa5404 4 года назад +1

    साच्चिकै आमाको आवाजमा अर्गानिक देखिराको छ miss you aama from Gulmi... ✍️✍️

  • @yunkaale7770
    @yunkaale7770 5 лет назад +8

    आहा!! कति मिठो स्वोर अहिले पनि जवनिमा कस्तो हुनुहुन्त्यो होला आमा को गायन।

  • @surabinshrestha9705
    @surabinshrestha9705 5 лет назад +10

    खड्ग गर्बुजा संग गाउन लगाउदा राम्रो हुन्छ किष्ण सर

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 лет назад +27

    ३रुपैया माना घ्यु सिस्नो ढिडो खानु भाको बजु को दम ७० बर्स हुनुभएर पनि गित गाउने हिम्मत दुख लाई पछारेर शुख लाई अङ्गाल्नु भको छ आज मान सिङ्ग जि लाई बजुको फेला पर्यो 😁😁😁😁😁

  • @preshpun5038
    @preshpun5038 2 года назад +1

    हाम्रो म्याग्दिको गहना आमा। हजुरलाइ उच्च सम्मान छ।

  • @user-kl8hh2ij7d
    @user-kl8hh2ij7d 5 лет назад +31

    बज्यैको जवानमा स्वर र रुप त आगो थियो होला यस्ता कला देखाउन नपाएर गयछ उमेर बिचरी

  • @Grishma_bhusal2
    @Grishma_bhusal2 5 лет назад

    अाफुले गाउदा हासि हासि खुसि हुँदै गाउने टीका सानू अरुले गाउदा अलि मन खिन्न देखिन्छ किन होला टीका सानू अलि बानु सुधार्दा अलि राम्रो हुन्थ्यो कि??तर ईन्द्रेनि टिम लागायत टीका सानू एकदम मन पर्ने गाईका हुन,

  • @sukukali4192
    @sukukali4192 5 лет назад +9

    आमाको जस्तो प्रतिभा भएकोे मान्छे धेरै हुनुन्छहोला
    धेरै मन पर्यो

    • @gauravnepali7730
      @gauravnepali7730 4 года назад

      Mero manko kura garnu vyo sir lae kahile kahi manmaya waiba sister lai chance dinu parne ho

  • @nirmalmandabya8759
    @nirmalmandabya8759 5 лет назад +1

    कि धनमाया आमा की मनमाया दिदि सलाम छ तपाई लाई

  • @santoshkhadka6588
    @santoshkhadka6588 5 лет назад +12

    पुराना अग्रज श्रस्टा पर्ती बिशेष सम्मान

  • @dansubarali809
    @dansubarali809 5 лет назад +3

    साच्चिकै मन पय्रो यो उमेर मा पनि कति सुरिलो आवाज हो

  • @mobighale9823
    @mobighale9823 5 лет назад +4

    इन्द्रेणी कार्यक्रम सधै सुन्दर अनि रमैलो लाग्छ।आमाज्यु र मान्सिङज्यु को दोहोरी अतिनै मिठो छ।
    ❤️हरियो पेन्ट लाउनी बाट आज मेरो आँखा फिटिकै हटेन❤️😊😋😍

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 лет назад +4

    छत्र साहि जता पनि सुहाउने रछन ल बधाई छ अाज मादल बजाउँदै देखिय।

  • @dilbahadur1034
    @dilbahadur1034 5 лет назад +6

    70 बर्ष को उमेरमा पनि कति मिठो स्वोर आएको । इन्द्रनी टिम लाई धेरै धन्यवाद युवा देखि वृद्ध कलाकार हरु खोजी खोजी ल्याउनु भएको मा।

  • @sarmilagoutam4273
    @sarmilagoutam4273 5 лет назад +1

    रमाइलो कुराकानि गर्दै अति मिठो स्वर मा गाउने अामा लाइ मिठो सम्झना

  • @surabinshrestha9705
    @surabinshrestha9705 5 лет назад +9

    म म्यादीको हो तर अहिले दुबई बात हेर्दै छु

  • @ramanmagar7531
    @ramanmagar7531 5 лет назад

    कृष्ण दाइ खडक गर्बुजा सँग यानीमाया हजुरको इन्द्रणी गाएको सुन मन छ जसरी पनि धनकुमारी गौचन र खडक गर्बुजा को दुबै जनाको यानीमाया सुन्न मन छ कुष्ण दाई

  • @nakkaleyketa1627
    @nakkaleyketa1627 5 лет назад +3

    आमाको स्वर सुनेर अति खुशी लाग्यो, एक पटक इन्द्रेणी ले यानी माया, सिर्फुले माया लगाएत पहिलेको गीतमा आमालाई सुहाउँदो अर्को पुरानो जोडी मिलाएर एउटा दोहोरी इन्द्रेणी मा छिटो हेर्न पाए हुने थियो।

  • @kamalshrish6598
    @kamalshrish6598 2 года назад

    हाम्रो म्याग्दी जिल्लाको अर्गानिक गहना हो आमा लाई हार्दिक सम्मान

  • @user-bd2ox4pj8i
    @user-bd2ox4pj8i 5 лет назад +3

    respect mum hajurlaii..यानिमाया रेकर्ड गर्नु पर्यो। मनासिङ्ग पनि कम होइन। ।

    • @Sahity10
      @Sahity10 5 лет назад

      सहि भन्नू भो

  • @dilthapa2716
    @dilthapa2716 5 лет назад +4

    मनमाया सोल्टिनिजिउ को उपस्थिति ले इन्द्रेणी झन उज्यालो ।

  • @adhikarirealestate
    @adhikarirealestate 5 лет назад +2

    मित्रहरू पूर्ण मनोरञ्जन काे लागी मेरो Channel भिजिट गर्नु होला है।

  • @krishnabdrranabhat5101
    @krishnabdrranabhat5101 5 лет назад +4

    मन्जु बि क को दोहोरी सुन्न पाए हुन्थ्यो भन्ने कोहि हुनुहुन्छ ?

    • @sumanedik7769
      @sumanedik7769 5 лет назад

      Mero poni exya x manju bk boinilai leunu pareyo

  • @rameshdarnal8443
    @rameshdarnal8443 4 года назад +1

    धनमाया आमालाई उक्च सम्मान छ साथै आदरणीय कृष्णदाइ मान्सिङ भाइ लगायत सम्पुर्ण कलाकारहरुमा। कति मीठो आवज के आमाको।

  • @loksubedi2326
    @loksubedi2326 5 лет назад +3

    यो नै हो इन्द्रेणी नया लाइ प्रोत्साहन पुरानो, ठुला सम्मान ।।

  • @krishnachef8067
    @krishnachef8067 4 года назад

    Kati ramro sora holani 70 bassam pani me best program indreni kati khushi xu ma thank you so much

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 5 лет назад +11

    सन्चालिका मनमाया वाइबा रे तर कहिले कार्यक्रम सन्चालन गरेको देख्दैन के हो कहिलेकाहि गर्न दिनु हो कृष्ण दाजु

  • @priyankatamang8408
    @priyankatamang8408 5 лет назад

    कति मिथो गाउनु भाको हो आमा ले । अनि मान्सिङ दादा को त बयान गरेरै सक्दिन मैले । अहिले को जल्दो बल्दो गायक मान्सिङ दादा हो । miss you all indreni Team....kirisna dada khima dd..tika dd...pawal rai ....sabai sabai jana lai dherai miss gareki xu ....love you all💖💖💖💖💖💖💖💖🌷🌷🌷🌷

  • @suryamongol3729
    @suryamongol3729 5 лет назад +3

    आहा""" धन माया गौचन आमाको जोश र स्फुर्ति कति कति धेरै अझै पनि , स्वर कति राम्रो .!😍

  • @romarrana2331
    @romarrana2331 5 лет назад

    शिर नुगाइ धोग गरे आमा ।धन माया आमाको ७० बर्षको उमेरमा पनि यति निखारिएको सुरिलो सोर ।छ।जवानी र बैँस मा झन कति राम्रो थियो होला ।त्यस माथी मन सिङ सर को निरित्य उस्तै राम्रो छ।

  • @suneepurnima3863
    @suneepurnima3863 5 лет назад +8

    वाहा वाहा कति मिठो र सङ्लो सोर रैछ नि आमा को 😘😘😘😘👌👌👏👏🙏🙏

  • @tikamagar4162
    @tikamagar4162 5 лет назад

    हाहा मान्सिङ सर मै साथ दिउलान्केइ सुर्ता नमान 👌👌👌👌👌

  • @jasmyyt199
    @jasmyyt199 5 лет назад +6

    आ हा कतिमिठा कुरा गर्नुभयो आमाले गित पनि राम्रो गाउनु भयो हिर्दय देखि नै नमस्कार आमा लाई

  • @dirghasaud8308
    @dirghasaud8308 5 лет назад +10

    धेरै राम्रो गाउनुभयो

  • @anjuaryal2092
    @anjuaryal2092 4 года назад

    मानसिक खड्काको नाच र धन माया आमाको गित सारै राम्रो लागो मलाई त हजुरहरूलाइ कस्तो लागो

  • @pharendrashahila9182
    @pharendrashahila9182 5 лет назад +12

    आमाको कला सम्मान गर्छु म

  • @ekbhahadhurbahadhur9396
    @ekbhahadhurbahadhur9396 Год назад

    हजुर सबै जानालाई एक मुठा नमस्ते अामको सोर कतिमिठो हो 🙏🙏🙏🙏👍️

  • @krishnabasyal5438
    @krishnabasyal5438 5 лет назад +6

    कृष्णा दाजु बरङ्जा जादा तातोपानी कुण्ड मा एक जाना आमा सङग हजुर ले गित गाउनु भएको थियो नि त्यो आमालाई पनि बोलाउनु पर्यो

  • @dronakafle2331
    @dronakafle2331 5 лет назад

    मानसिंग जी जता नि ठिकै गाउन नाच्न ल बधाई छ ।

  • @gaule144
    @gaule144 5 лет назад +12

    आयो म्गदीको झतारो आमा लाई बदाई छ यस्तो उमेरमा पनि यती राम्रो सोर

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 лет назад +2

    आमालाई सम्मान छ।कति गहकिला शब्द चैन ले भरियका छ्न।

  • @vijaybasel3317
    @vijaybasel3317 5 лет назад +3

    अतितको झल्को पनि आयो
    नेपाल लगायत देश बिदेश मा हुनुहुने सबै आमा हरुको
    याद ले हेर्दा हेर्दै आखाँ बाट आशुं नै आयो I LOVE YOU Mom,!!

  • @shobhagopalpokhrel7739
    @shobhagopalpokhrel7739 4 года назад

    Dhanmaya gauchan loi maro darsan
    Mloi hajur ko sor saroi ramro lagyo hoi🥰🥰🥰🥰🥰🥰🥰

  • @harimayapakhrin7219
    @harimayapakhrin7219 5 лет назад +4

    आमा को जोश जाँगरलाई मेरो सलोट छ , धेरै धेरै रमाइलो लाग्यो ।

  • @shyamukami9698
    @shyamukami9698 5 лет назад

    आमा लाई मेरो तर्फबाट नमस्कार छ आमा को गित सुन्ने जाति एता हाँजिर हुम त 🎼🎼🎼🎼🎼🎶🎵🎵🎵🎻

  • @malikaonline3622
    @malikaonline3622 5 лет назад +8

    कति जनाले हेर्दै हुनुहुन्छ अहिले इन्द्रेणी यता अाउनु हाेस साथी बनाैँ।

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 лет назад

    मानसिङ दादा को नाच कडा थियोे धेरै देख्न पाइएन ।।

  • @nabinrana1477
    @nabinrana1477 5 лет назад +5

    धेरै राम्रो छ है मानसिङ सर दोहोरी आज त आमा पो दोहोरिम 2 नम्बरमा परेको छु

  • @madankhadka8228
    @madankhadka8228 5 лет назад +2

    सर्वप्रथम इन्द्रेणी उपस्थित सबैलाई हार्दिक नमन।साह्रै राम्रो छ यो कार्यक्रम ।यस्तै कार्यक्रम अझै हजारौ हेर्न पाईयोस।सुर्खेत कि देउती बज्यै माता सङ्ग प्रार्थाना गर्दछु कृष्ण प्रसाद कन्डेल जस्ता अरु धेरै कृष्ण कंडेल को जन्म होस सुर्खेती भूमीमा।

  • @basantamagar5971
    @basantamagar5971 5 лет назад +3

    आमा लाई समान छ कलाइे पनि समान छ सबै मा

    • @nawarajpokherel6062
      @nawarajpokherel6062 5 лет назад

      अमा लाइे समान छ कलाइे पानि समानछ

  • @dhanthapa9182
    @dhanthapa9182 5 лет назад +1

    धनमया आमा को गित अनि स्वर कति मिठो हो ।यो उमेर मा पनि यस्तो राम्रो गित गाउनी मलाई त सारै मन पर्यो Love you आमा आज उहाँको प्रतिभा देख्न सुन्न पाईयो कृष्ण कंडेल सर लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यबाद भन्न चाहान्छु ।

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад +4

    हेर्न लाई सुरुगरीय‍ो जय ईन्द्रेणी !!

  • @kalpanshahithakuri6199
    @kalpanshahithakuri6199 2 года назад

    मान्छे बुदो भएनि मन कैले बुदो हुदैन मपनि गाउँ गाउँ झै लाग्यो नि दिसि 🙏👍️