राजु गुरुङ इन्द्रेणीमा, टीका सानुको पहिलो पटक राजु गुरुङसङ पर्यो मारामार ।। २०.०२.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuGurungVsTikaSanu #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,7 тыс.

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +84

    मन पर्ने गायक राजु गुरुङ अझै मन पर्ने लाईभ दोहोरीकि रानी टीका सानू धेरै राम्रो।

  • @sandippariyar3163
    @sandippariyar3163 4 года назад +10

    राजु गुरुङ को स्वर अति राम्रो छ र फेरि पनि आउनु है इन्द्रेणी मा।

  • @RockStar-jz1er
    @RockStar-jz1er 5 лет назад +41

    Oich aaja t raju gurung !!! ज्याग्दी रयाले is my favourite song गुरुङ सोल्टी को फयान जति ले यता हाजिर गरुम त

  • @nawarajgurung1030
    @nawarajgurung1030 5 лет назад +47

    मेरो स्याङजाली प्यारो भाई राजुलाई यो जति हेर्यो उति हेर्न लोभ लाग्ने ईन्द्रेणी कार्यक्रम मा देख्न पाउदा एकदमै खुशी लाग्यो । धन्यवाद 🌹🙏👌🌺

  • @mohanmagar6488
    @mohanmagar6488 5 лет назад +54

    राजु दाइको पहिलो गित सुनेको मुखै तितो बनयो तिते करिलिले wow सदाबार जिबित गित तेस्तै सालाइजो सलाम छ दाइ हजुर लाई अस्फ्नी सस्किर्ती मौलिक भुल्न हुन्न दाइ

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 5 лет назад +48

    टीका सानुको सिम्पल ब्यतित्व र मीठो सवाल जवाफ दिने क्षमता धेरै राम्रो लाग्छ

    • @user-ug6sz7hu2v
      @user-ug6sz7hu2v 5 лет назад

      मेकप देख्नु भयनर??

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 5 лет назад +83

    सालै जो को राजा देख्न पाइयो सारै खुशी लाग्यो दाइ सम्पूर्ण इन्द्राणी तिम्लाई धन्यबाद

  • @anitathapa8996
    @anitathapa8996 5 лет назад +50

    राजु गुरुङ को सोर सबै लाई मोहित बनाउने छ र इनदेणी का सबै कलाकार हरुत होनाहार हुनुहुन्छ यस्तै राम्रो राम्रो गित सधै सुनिरहन पाउ मेरो शुभकामना सबै लाई

  • @sujantmg2888
    @sujantmg2888 5 лет назад +208

    धेरै पछी स्वरका धनी राजु दाइको दर्शन पाइयो खुशी लाग्यो ।।।

    • @ghurendrakhati6774
      @ghurendrakhati6774 5 лет назад +1

      धन्यवाद टिका सिस्टर

  • @makingwaves1019
    @makingwaves1019 5 лет назад +28

    यो पो होत दोहोरी भन्या म नि फ्यानै भए होउ यो राजु दाईको

  • @alinzmagar4228
    @alinzmagar4228 5 лет назад +31

    नाचम नाचम लाग्यो हुर्‍र्‍र्‍र राजु गुरुङ सालैजो भाकाको king हो मलाई मन पर्छ कति रमाइलो भको आउ कि जस्तो लाग्ने बरै के गरु ओमन बाट हेर्दै छु

  • @BishalGurung104
    @BishalGurung104 5 лет назад +90

    स्याङ्जाली सलैजो किङ राजु दाइ लाई hit like xa 🤗🤗 धेरै समय पछी इन्द्रेणी म देखन पाय निकै राम्रो छ दोहोरी thanks al of u😋👋👋🤟👌

    • @bedprasadgyawali6122
      @bedprasadgyawali6122 5 лет назад +4

      त्यसैमाथी हाम्रो ज्याग्दी खोलाको गीत आउदा आहा कति रमाइलो

    • @RajuGurungsinger
      @RajuGurungsinger 5 лет назад +3

      Ho hai dhannyebad hajur haru sabai jana lai..

    • @sameermagar7514
      @sameermagar7514 4 года назад

      @@RajuGurungsinger hjr mero best singer ho raju daji

    • @bishwashgiri7417
      @bishwashgiri7417 3 года назад

      बल्ल सोचेको पुगेको छ ।

  • @hastakanxa7250
    @hastakanxa7250 5 лет назад +30

    सबैलाई हृदयदेखि नै दर्शन अनि अमस्ते।
    अती मीठो सोर राजु दाईको बयान नै गर्न नसकिने । झन टीका दिदीको सारै राम्रो प्रस्तुती ।

  • @Bandipuronline
    @Bandipuronline 5 лет назад +38

    राजु गुरुङको गीत सरै मिठो अनि नचौ नचौ लग्ने गीत हुन्छ। अज इन्द्रेणीमा देख्न पाइयो

  • @birahimohan7925
    @birahimohan7925 5 лет назад +734

    राजु गुरुङ को स्वर को फ्यान म मात्रै हो कि अरु पनि हुनुन्छ ।को को हुनुन्छ।यता हाजिर हौ त

  • @mgrneesushmi8793
    @mgrneesushmi8793 5 лет назад +51

    सबै फूल राम्ररी गोडौ
    भन्छ मनले कुनै फूल नछोडौ
    कति रमाइलो हो गाठे 😋

  • @mingmasherpa4564
    @mingmasherpa4564 5 лет назад +54

    सुखको होस या दुखको जे जस्तो भए नि हरेक प्रोग्राम बबाल लाग्छ love u all

  • @gangatandan9734
    @gangatandan9734 5 лет назад +5

    आज धेरै दिन पछी राजु दा आउनु भएको रहेछ खुशी लागो अनि सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै सुभकामन अनि साङेतिक अबिबादन 👏👏👏👏👏

  • @diludangi
    @diludangi 5 лет назад +17

    ईन्द्रेनी मा अतिथि भै आज राजु आय..
    मिठा मिठा भाका संगै दोहोरी नी गाय..
    सालैजो को भाका लाई सार्है माया गर्ने..
    को होला त भन्दा राजु एक नम्बर मा पर्ने..
    जस्तो संस्कार ईन्द्रेनी को राजु को नी त्यस्तै..
    मौलिक गितले मात्रै पनी भाछन उनी ब्यस्तै..
    जयहोस ईन्द्रेनी कार्यक्रम को ...
    यस्ता मौलिक गित गाउने कलाकार लाई बिशेष सहभागिता गर्दै जानु भयकोमा...
    अनी जयहोस संमपुर्ण ईन्द्रेनीकार्यक्रम लाई मन पराईदीनु हुने महानुभाव हरुको...

  • @prabinthapa5653
    @prabinthapa5653 5 лет назад +11

    राजु दाइ को शब्द नै खतरा छ मलाइ पनि ईन्द्रेनी मा एक पतक गाउने रहर छ

  • @gbmayalu1135
    @gbmayalu1135 5 лет назад +33

    सबैलाई नमस्कार म ओमान देखि सक्दो हेर्दै आको छु। आर्थिक सहयोग गर्न नसकेनी म मुटु देखि समर्थनमा छु।
    कृष्ण दाजुको यो पवित्र कामले धेरै नेपालीको उद्धार भएको को छ । हेर्छु रुन्छु कहिलेकाही रुवाउनु हुन्छ। कहिलेकाही हसाउनुहुन्छ। हजुर त नेपाल को सुपुत्र भएर जन्मिनु भएको रहेछ। मेरो पहिलो नमन हजुर्लाइ।

  • @ekmagar4072
    @ekmagar4072 5 лет назад +1

    जङ्गलको राजा सिंहको लम्काई र लोक गीतको बादशाहाको लम्काई छुट्टै हुन्छ। लोक गीतको फुल टिपि हुर्केको लोक गायक राजु दाजुको शब्द र स्वर सुनाई मै छुट्टै मिठास छ। टिपिकल गाउघरको शब्दको मात्र भन्डारले यति मीठो दोहोरी पस्किनु भो राजु दाजु धन्यवाद। बल्ल मनको तृष्णा मेटियो।

  • @nirmalido9992
    @nirmalido9992 5 лет назад +58

    Wow सालैजो को किङ्ग राजु दाजु लाई हेर्न पाइयो सारै खुसी लाग्यो आज ..
    💞💞💞💞💞💞💞
    दर्शन नमस्ते इन्द्रेणी तिम लगायत सम्पुर्ण मित्रहरू लाइ

  • @samirghimire8388
    @samirghimire8388 5 лет назад +5

    अति मौलिक गीत गाउनु भयो राजु दाई अनि टिका बहिनी विषय वस्तु त्यस्तै उचित ।।कसरी1:15 मिनेट बित्यो पत्तै लागेन ऋदयदेखिनै सलाम छ दुवै जना लाई,,,

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 5 лет назад +40

    धना परियार बैनि लाई देखेर धेरै खुशी लाग्यो
    " God bless you 😇

  • @daldai8013
    @daldai8013 2 года назад +1

    जय इन्द्रेणी अति राम्रो छ राजु गुरुङ जि को गीत हजुर

  • @naveenagurung6025
    @naveenagurung6025 5 лет назад +41

    तेसै त उज्यालो इन्द्रेणी आज त झन राजु ब्रो को आगमनले सुनमा सुगन्ध थपिए झै अभास भैरहेको छ। हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 😍👌👌👌👌

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 5 лет назад +156

    कृष्ण दाइ पिलिज पशुपती शर्मा लाई ल्याउनु परो भन्नी साथिको यता हाजिर गरुम

    • @krishnaaryal137
      @krishnaaryal137 5 лет назад +3

      sahi ho kura....

    • @pushpaneupane2335
      @pushpaneupane2335 4 года назад

      Hajur mero ni bhanei yahi xa koileh ho khai pasupati daju auuni indreni ma

  • @rajendrakumar-bl1go
    @rajendrakumar-bl1go 5 лет назад +70

    सम्पूर्ण इन्द्रेणी परिवारमा सदैव उत्तर उत्तर प्रगतिको कामना । साथै सम्पूर्ण मा दर्शन नमस्ते !

  • @indrapoudel6203
    @indrapoudel6203 4 года назад +4

    ढिलो भए पनी आज हेरें मैले पनी राजु गुरुङ र टिका सानु को दोहोरी राम्रो छ

  • @jibarai6638
    @jibarai6638 5 лет назад +96

    सानू जि यो अनुशासन यो बोलीचाली कहिँलेई परिवर्तन नहोस् सुभकामना छ💕

  • @rabilama2799
    @rabilama2799 5 лет назад +22

    धेरै राम्रो प्रस्तुति हाम्रो राजु सर र टीका मिस को यसरी नै सुनिरहन पौउ सदै भरी।

  • @dganraj4475
    @dganraj4475 5 лет назад +50

    स्वरका धनिहरुको जम्का भेट । साथै इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई बधाई

  • @premchhetri9356
    @premchhetri9356 4 года назад

    राजु गुरुङ्ग ज्युको दोहोरी हेरेर कमेन्ट नगरी बस्नै सकिन। वाह राजु गुरुङ्ग!!! हृदय देखि सम्मान गर्दछु।

  • @harkamagarharkamagar7077
    @harkamagarharkamagar7077 5 лет назад +33

    खिमा जिले मौलिकतालाई जगाई राख्नु भाको छ मेरो सलाम छ उहालाई

  • @ramsubedi2411
    @ramsubedi2411 3 года назад +1

    10 चोती हेरी सके अजै मेरो मन नै हुकेको छैइन राजु दाई को गित

  • @krishnalamsal7369
    @krishnalamsal7369 5 лет назад +10

    ज्यादै राम्रो गीत। राजुजी सुन्दर गीत गाउनु हुन्छ सम्मान छ। मेरो जन्मस्थल सङग यो गीत जोडिएको पनि छ। इन्द्रेणी परिवारलाइ धन्यवाद ।।

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 лет назад

    इन्द्रेणी को बयान गरेर त कहाँ सकिन्छ र वास्तविक नेपाल बल्ल देखियको छ धेरै पहिला देखि सुनियाका थाउ देख्न पाइयको छ रेडियोमा धेरै पटक सुनियका असाध्य मन पर्नी गितका मान्छे देखन र चिन्न पाइयको छ देशको विभिन्न जात जातीको मौलिक रिति थिती देख्न पाइयको छ लाखौं गरिब दुखी जनताको सहारा बनेको छ मौलिक कला सस्कृतिले संरक्षण पायकाे छ सलाम छ इन्द्रेणी टिम
    इन्द्रेणी आफ्नो यौटा अभियानमा छु सबैको माझमा इन्द्रेणी पुराउनी सबै ले इन्द्रेणी क हो चिन्न देख्न पाय भनी इन्द्रेणी लाई सहयोग गर्नुस भन्नै पर्दैन
    जय होस इन्द्रेणी टिम🌹🌹

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +22

    सालैजो गीत का किङ हाम्रा स्याङ्जाली गायक राजु गुरूङ र दोहोरी किङ दाङ्गाली टीका सानुको घम्साघम्सी अति राम्रो छ।

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад

    सबै माथि हाबि हुने टिका राजु दाइ को अगाडी माथि जान सक्नुभएन यो जोडी को दोहोरी फेरि हेर्ने मन छ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 лет назад +10

    अति राम्रो लागेयो मन पर्ने गायक राजु गुरुङ आउनु भको रैछ सारै खुसी पनि गित अति राम्रो मिठो गाउनु हुन्थेयो बोली वचन पनि सारै सरल सालिम।

  • @chitrathapa3978
    @chitrathapa3978 5 лет назад +374

    पावल राईको बाँसुरी को धुन मन पराउने साथी हरु यता हाजिर गरउ ??????????????

    • @pawalraiflutist3396
      @pawalraiflutist3396 5 лет назад +4

      मलाई पनि सारो मन पर्छ हौ

    • @chitrathapa3978
      @chitrathapa3978 5 лет назад +1

      Tq gys

    • @haribg4561
      @haribg4561 5 лет назад

      Ma

    • @jivanmogar4270
      @jivanmogar4270 5 лет назад

      तिमी कति राम्री हो है

    • @chitrathapa3978
      @chitrathapa3978 5 лет назад +3

      👄👄💘💘💘👄👄👄💋💋💋👄💋👄💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋👄👄

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +22

    आज मनपर्ने कलाकार आउनु भाको रहेछ धेरै खुशी लाग्यो।

    • @anupamalimbu5294
      @anupamalimbu5294 4 года назад

      Mero ta man ni royo gita sunera indreni timlaidhanyabad

  • @thakurising6045
    @thakurising6045 5 лет назад +39

    राजु सोल्टी को गित साह्रै राम्रो लायो
    जहाँ जहाँ दुखि भाबी त्यहाँ त्याहा
    कृषण कवि ।।

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 5 лет назад +6

    Wow handsome gurung thito Mitho geet Mitho voice supperb2 ati ramailo bayo aja pani thank u so much all indarni team🙏👌😘😘😘

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 лет назад +4

    ल है आउहै इन्द्रेणी कति रमाइलो छ एक्छिन भएपनी थकान मेट्न आउहै इन्द्रेणी को जय जय जय होस् आजम फास्ट 😁😁🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️👏👏👏

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад +1

      हा हा हा हैट दिदी म पनि आएको छु है अनि बधाई छ ल तपाईलाइ

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 лет назад

      @@user-so6ht7zn5k हजुर होर भाइ ल हजुर लाई पनि बधाई छ

  • @subasbussl2196
    @subasbussl2196 5 лет назад +16

    राजु दाई र सान्ति श्री लाई ल्याउनु पर्यो इन्द्रेणी मा एक पल्ट

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is 5 лет назад +8

    Wow wow धेरै धेरै खुशी लाग्यो राजु दाइ आज इन्द्रेणी , देख्न पाउँदा, धेरै धेरै धन्यवाद इन्द्रेणी Teem लाई ,,, कला भने को यस्तो पो हुनुपर्छ ,,,,im very Big fine Raju bro,,,best of luck ,,,💑💑💑

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +21

    राजु गुरुङग ज्यु तपाईले कल्चरको गित ऐती दामी छंन हाम्रो मौलिक सस्कारलाई झल्काई रहनुभाछ हृदय देखिनै धन्यबादछ

  • @lovely2033
    @lovely2033 5 лет назад +71

    म मात्रै एउटा यस्तो मान्छे होला जो सुत्ने बेलामा इन्द्रेणी नहेरी निदाउन सक्दिन😂😂 मेरा लागी त औसधि नै भको छ यो कार्यक्रम....!!

  • @Nepala17
    @Nepala17 5 лет назад +20

    old is gold आजको दोहोरि सुन्दा सारै आनन्द आयो कति गहकिला कति वेइत कति सब्य शब्द वा

  • @premthagunna2196
    @premthagunna2196 5 лет назад +8

    लोगदोहरी काँ सुपर हिरो राजु गुरूङ को दर्शन गर्न पाँउदा मन अतिनै खुशि भयो आज ।

  • @alinzmagar4228
    @alinzmagar4228 5 лет назад +10

    ओमन को खादिमा 5 तलामा बसेर हेर्दै छु दुख सुखको बिसाउने चौतारी हो असधै मन पर्छ। बधाई छ सम्पुर्ण उओ तिमलाई

  • @amritbudhamagar3236
    @amritbudhamagar3236 5 лет назад +7

    निकै लामो समय पछि राजु गुरुङ दाइको गित सुन्न पाइयो इन्द्रेनी कार्यलयमा सबैलाइ सम्झिरहेकोछु मिथो सम्झना पनि है

  • @gopalthapa8070
    @gopalthapa8070 5 лет назад +11

    ईन्द्रेणी हेर्नुहुने देश बिदेशमा रहनुभएका सम्पुर्ण द्रसक स्रोताहरुलाई दर्शन अनि सम्मान छ साथै आग्रहपनि गर्न चाहनछु डिस्को तिर गएर अनावश्यक खर्च गर्नुभन्दा ईन्द्रेणिमा गएर लोक दोहोरिको मज्जापनी लिनुस दुखिपिडिलाई सहयोगगरि पुन्यपनी कमाउनुहोस्👏👏👏

  • @anutamu4875
    @anutamu4875 5 лет назад +7

    Raju gurungko sabai geet ramro xa bsesh gari salaijo man parxa sarai mitho sworko dhani raju gurung👌👌👌

  • @chitrabastola8975
    @chitrabastola8975 5 лет назад +26

    ज्यादी रयाले ???
    यो गीत सुन्दा त उहि फ्लिम।"बाचा बन्धन " को याद आउछ।
    गोरे &.कासी

  • @dilip1105
    @dilip1105 5 лет назад +183

    राम्जि खाण लाई ईन्रेनिमा देखने चाहानेले यता लाईक गरउत

  • @kiranranamagar3322
    @kiranranamagar3322 5 лет назад +4

    आज को कार्यक्रम राजु गुरुङ्ग सर ले सालैजो गाउदा सधै नाच्नी समप्रिया खड्का एकदम मिस गरे ल!

  • @shrestharaj7299
    @shrestharaj7299 5 лет назад +11

    म पनि परदेश बाट हेर्दै छु ईन्द्रेणी कार्यक्रम।एकदमै मन पर्छ

    • @khadgarai2951
      @khadgarai2951 5 лет назад

      टीका बहिनिको गित गाउने हाउ भाउ एकदम सहिछ साङ्गितिक यात्रा सफल रहोस टीका सानू बहिनि

  • @yubrajthapa5797
    @yubrajthapa5797 5 лет назад +87

    राजु गुरुङको सालै जो ले मनोरञ्जन मात्रै दियको छैन सागर आलेको लाइफ पनि बनाइदियको छ

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 5 лет назад +1

      Right

    • @prabingurung8178
      @prabingurung8178 5 лет назад +2

      Dilo aayo kada aayo reayality ho Tara Sagar le kahile compermise garen ...ma chitwan ko Bayer Sagar Lai derai vote gare Tara thau ma puge paxi gamanda dekhayo stage ma kinna nasakne prise but kalakar le daratal birsan hunna Sagar bro lai

    • @rajendrapuri9055
      @rajendrapuri9055 5 лет назад

      yekdam sai vanu vo

    • @rajendrapuri9055
      @rajendrapuri9055 5 лет назад

      tika ni cum ka xanra rang ka thayang

  • @dailylove9592
    @dailylove9592 5 лет назад +5

    नमस्कार..सबैलाई,, बल्ल खोजेको मान्छे अाएछ,,मजा अाउने भयो...

  • @purnamagar3949
    @purnamagar3949 5 лет назад +8

    मपनि राजु गुरुङ काे फेन हाे पहिले देखि

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +6

    नमस्ते ईनदे्णि टिमलाई रमाइलो गित अनि यसतै लाेक दाेहरि बिभिन युटुपमा देखिन्छ तर ईन्दे्णिकाे जस्तो मज्जा अाउदैन बादेबादक साथिहरुकाे पनि दमदार छ बजाई मज्जा अाउछ हेन् सुन

    • @gyanimayagole8720
      @gyanimayagole8720 5 лет назад

      Malai ni tessatai laghya sabda ramro hunxa taipani indrenima jhastoh ramrooo hunnaa

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +9

    अति राम्रो लाग्यो आज को कार्यक्रम धेरै धेरै धन्यबाद किष्ण दाई

  • @sabusmarika3937
    @sabusmarika3937 5 лет назад +13

    सुन मा सुगन्ध मिसिएझै भएछ आज त वाओ कति रमाइलो हो॥ धन्यबाद इन्द्रेणि टिम लाइ॥ डिउटि बाट रूम मा आयर यो कार्यक्रम हेर्दा थकान नै हराउछ॥ लब यु अल

  • @uttamgharti8735
    @uttamgharti8735 5 лет назад +5

    Raju gurung dai aaja indrenima aaunu vo atinai ramailo ani khuahi pani lagyo malay salaijo ra kauda song ka king

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +10

    टीका सानू र राजु गुरुङ्ग को दोहोरिले आज निन्द्रनै लागेन, यतीबेला सम्म बसेर हेरियो ! वा क्या मज्जा

  • @bkarjun8640
    @bkarjun8640 5 лет назад +18

    सपुर्ना ईन्देर्णी टिमलाई नमास्कार अनि किर्सना दाजुलाई आजा राजु दाइ को गित सुन्ना पाईयो खुसि लाग्यो तपाईं हरुको कार्यक्र्म यसरिनै अजै राम्रो सङ्गा अगि बडोस सदै हेर्ना पाईयोस्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @radhikabaraili1014
    @radhikabaraili1014 7 месяцев назад

    आहा जति हेरेपनि हेरी राखौँ जस्तो लाग्छ ❤❤❤❤❤ सलोट छ राजु सर टिका सानु लाई ❤❤❤

  • @chhayachepang2713
    @chhayachepang2713 5 лет назад +6

    Aaj mero fev singer aaunu vko raixa
    Raju Gurung daju best of luck Hole team lai pragati ko kamana xa hai

  • @gurungchhanal2530
    @gurungchhanal2530 5 лет назад +2

    राजु गुरुङको स्वर म ठेट नेपाली लोक भाका को प्रतिनिधित्व झल्किन्छ !!! बाधाइ सबै इन्द्रेणी परिवर लाई

  • @lamablon6280
    @lamablon6280 5 лет назад +6

    म पूर्वी नेपालको भए पनि जागिरको सिलसिलामा राजु दाईको गाउँमा पुग्दा सालैजो(tirsuli pari) सुनेको देखि एकदमै मन पर्छ

    • @gautamg6729
      @gautamg6729 5 лет назад

      Purbi nepal ke canada ma parxa keta

  • @manbdrana1045
    @manbdrana1045 4 года назад

    आहा कति सुमधुर स्वरमा रमाइलो दोहोरी क्या मन परयो राजु गुरुङ र टिका सानू को कतार बाट

  • @manigurung1469
    @manigurung1469 5 лет назад +4

    सारै राम्रो राजु भाई टिका सानु र सबै इन्द्रेणी परिवार लाई मुरी मुरी धन्यबाद ।

  • @pradipkhadka430
    @pradipkhadka430 5 лет назад +2

    टिका सानुको फेन येता हाजिर हुँम

  • @narayansapkota1499
    @narayansapkota1499 5 лет назад +94

    रुन्चि टीका सानू रुदा भन्दा हास्दा धेरै राम्रि देखिन्छौ तेसैले दुःख रोदनलाइ थाति राखेर हास्ने र हसाउने काममा अघि बड्दै जानू है!!!:

  • @ravitamang6702
    @ravitamang6702 4 года назад +1

    सालैजो का राजा राजु गुरुङ लगायत सम्पुर्ण इन्द्रेन्णी टिम लाई हर्दिक सम्मान मरु भुमी बाट्👏👏👏

  • @surajchhetri2049
    @surajchhetri2049 5 лет назад +43

    अति राम्रो अब राम्जी खाँण लाई पनि बोलाउनु हुन्छ भन्ने पुर्ण आशा को साथै इन्द्रेणी को आनन्द लिदै

  • @user-yt5fm2bi7e
    @user-yt5fm2bi7e 5 лет назад +1

    खुसी लाग्यो जन्मदिनको अवसर पारेर सानो मलम बन्ने कोशिस गरेको थिए आज तपाईंको कार्यक्रम बाट हस्तान्तरण हुने भयो बहुत खुसी लाग्यो हार्दिक आभार ईन्द्रणी परिवारमा😍

  • @bishaltamang6340
    @bishaltamang6340 5 лет назад +12

    Amazing guys
    Raju Gurung beautiful voice
    Tika amazing singer
    God bless you bahini

  • @rajugurung1004
    @rajugurung1004 3 года назад

    राजु गुरुङ दाजु को हरेक गीत सुनेको छु, सबै गीत ले आनन्द दिन्छ।

  • @khusimangurung7413
    @khusimangurung7413 4 года назад +3

    Great Raju Gurung Sampura Tamu haru ko DUKDUKI sweet voice Teeka also thanks

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    धेरै समय पछि राजु भाइको गीत सुन्न मौका मिल्यो

  • @keshabshrestha4776
    @keshabshrestha4776 5 лет назад +42

    इन्द्रेणी टिम लाई अति सम्मान गर्न चाहन्छु

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 5 лет назад

    मनपर्ने कलाकार मधेका एक सालैजोको कीङ राजु दाजु लाई देख्नपाउदा बरो खुसी लाग्यो💙💗💚💛

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +4

    टिकाको फ्यान यता हाजीर हूमत💞💞

  • @ramkumarbc6642
    @ramkumarbc6642 5 лет назад +2

    राजु गुरुङ यति मन पर्छ साथै उहाँका गित शब्दकोषमा भेट्दिन बर्णन गर्नलाई शब्द ।।

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 лет назад +8

    आज पनि रमाइलो भयो दोहोरी तर खिमालाई चुल्ठो कस्ले बाट्देछ राम्री देखिनु भकोछ है

  • @gagansinghthakuri5235
    @gagansinghthakuri5235 4 года назад

    Raju gurun ji ra Tika Sanu bahini ko live dohari sarai ramro lagyo.sadhai estai estai lok dohari parstut garnu hune xa vanne aasha badi xu.sathai Krishna Kadel jyu lagayt sampurna indreini teamlai dherai dherai dhannybad!

  • @sushilxetritimrorazamoh6210
    @sushilxetritimrorazamoh6210 5 лет назад +5

    Ati mitho sorako dhani raju Daa.. Uastai tika Sanu dee. Pani. Mixx u oll Tim.

  • @pipalpatepun5765
    @pipalpatepun5765 5 лет назад +1

    कार्यक्रम इन्द्रेणी लाई मुरि मुरि धन्नेवाद जस्ले राजु गुरुङ जस्ता स्वर सम्राट तथा लोक गित का सम्राट लाई पाहुना बनाई उहाँ को गित सुन्ने मौका दिनु भएको मा

  • @ramusunar8582
    @ramusunar8582 5 лет назад +5

    Thanks for coming Raju Gurung..I like so much yr "salaijo".... And "Runchi" Tika Sanu! You looking so cute with smiling...keep it up...

  • @balbahadurrana5638
    @balbahadurrana5638 2 года назад +1

    Raju gurung ko sor mitho gaune saili haru lgayet savai ramro lagcha ma ranchi india .bata

  • @nabinklama7874
    @nabinklama7874 5 лет назад +7

    Ramro hunxa tika sanu ko dohori
    Super xa ajako titekareli!!

  • @rolinaghising9167
    @rolinaghising9167 5 лет назад

    Yakdam ramailo raju dai ko muhar tetinai ramro dohori sarai man pani pareu ra ramailo pani vayo krishana dai thanks dada hjrlai

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +33

    सालैजो भाकाको राजा राजु गुरुङलाई 🙏🙏🙏लौ अाऊनुस जम्मौ र रमौ टिकाको त दोहरि के बयन गरौ र लौ अाज विशेष रमाईलो हेर्न पाईने भो

  • @aadarshgurung7492
    @aadarshgurung7492 4 года назад

    Raju Gurung sir ko swor yekdam ramro ra marmik git gaunu hunun chha. Raju Gurung sir lai dherai dherai dhanebad gardachhu.

  • @gyanbhandari4148
    @gyanbhandari4148 5 лет назад +3

    इन्देनी कार्यक्रम त्यसै आफै मा राम्रो छ सबै कलाकार राम्रा उतिनै राम्रा हुनुन्छ त्यस्मा पनि टीका सानू बैनी को आगमन ले सुन मा सुगन्ध भएको महाउस गराउछ

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 2 года назад

    मन परने गायक राजु सर टिका सानु लगायत संम्मपुणटिमलाई धन्यबात 🙏🙏🙏🙏