अस्मिता डल्लाकोटी बिहे पछि श्रीमान सहित इन्द्रेणीमा, बुढाबुढीले दोहोरीमै खोले घरभित्रका रहस्य । HD

Поделиться
HTML-код
  • Опубликовано: 3 июл 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #AsmitaDallakoti_ShaktiGodar #LiveShow #
  • РазвлеченияРазвлечения

Комментарии • 449

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +106

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @riddikarki8755
    @riddikarki8755 10 месяцев назад +8

    अस्मिता र शत्ती दुवैको मन पर्यो शत्तिको दोहोरी सुनेको थिईन यति राम्रो रैछ अब भाग २ पनि ल्याउनु पर्यो र दुवैजनालाई दाम्पत्ती जिवनको शुभकामना गितमा जस्तो यथार्थमा नहोस् ❤

  • @retakatri8738
    @retakatri8738 Год назад +25

    सार्है राम्रो गित 🙏🙏🙏 बधाई छ यो जोडीलाई पनि इन्द्रेणीमा देख्न पाउँदा 🙏🙏🙏

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Год назад +31

    आज बल्ल इन्द्रेणीमा देख्न पाइयो दुबै जना भाइ बहिनीलाई धेरै धेरै सुभकामना छ।आहा कति रमाइलो दोहोरी ।फेरि फेरि पनि सुन्न पाइयोस्

    • @subhadrashrestha8098
      @subhadrashrestha8098 Год назад

      Awba suman pariyar ra Asmita lai ni bolaunu na krishan dai 🙏🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +21

    आहा अस्मिता का श्रीमान र श्रीमती बीचको दमदार दाेहाेरी बिहे पछि पहिलोपटक ईन्द्रेणीमा देखेन पाईयाे धेरै खुशी लाग्यो 🎉🎉🎉❤❤

  • @shantibaral6769
    @shantibaral6769 Год назад +22

    साहै मन छुने गित जय इन्देणि❤️❤️❤️❤️🙏🙏🙏🙏👌👍️👍️👍️

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +13

    मन पर्ने गायिका अस्मिता sis र शक्ति ब्रो जोडिको दमदार दोहोरी बधाई तथा सुभकामना❤❤ जय इन्द्रेणी 🙏🙏❤️🌈🌈🌈

  • @shakti11223
    @shakti11223 Год назад +21

    नमस्कार सम्पुर्णमा ❤️🙏
    धेरै जनाले हजुरहरु इन्द्रेणी किन नजानु भएको हो? इन्द्रेणी मार्फत दोहोरी हेर्न चाहन्छौ भनेर म्यासेज गरिरहनुहुन्थ्यो। आज भने लामो समयपछी सबैको प्रीय कार्यक्रम इन्द्रेणी मार्फत हामी श्रीमान श्रीमती उपस्थित भएर रमाइलो दोहोरी गाउने प्रयास गरेका छौ। कृपया एकपटक पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला है ❤️🙏

    • @bishnukhatri3648
      @bishnukhatri3648 Год назад +2

      बुढा बुढी मिलेर लोकदोहिरी अझ रमाइलो बनाउनु ल सुभकामना

  • @clovevange4432
    @clovevange4432 Год назад +15

    अस्मिता नानीलाई अनगिन्ती शुभकामना बैबाहि जीवन सदा सफलताको कामना 🌹🌹🙋‍♀️🙋‍♀️🌹🌹👌👌

  • @guruprasadn4375
    @guruprasadn4375 Год назад +147

    अस्मिता न हासेको सायद बिहे मा मात्र होला मुस्कान कि खानि दोहोरी कि रानि अस्मिता डल्लाकोटी को दोहोरि जति सुन्यो उति सुनौ सुनौ लाग्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

    • @bhupeshchalagain6770
      @bhupeshchalagain6770 Год назад +4

      म पनि छु अस्मिताकाे गित कहिले अाउला भनेर कुरेर बस्छु❤❤

    • @user-of4ni7hh8t
      @user-of4ni7hh8t Год назад +1

      Ma ni same ho hjr❤❤❤❤❤

    • @apsaraniroula7679
      @apsaraniroula7679 Год назад

      म पनि छु अस्मिताको गित सुनी miss you asmita sis

    • @rockygammer7937
      @rockygammer7937 Год назад +1

      Sem ho mapani❤❤❤❤❤❤❤

    • @HiraDhami-js1tk
      @HiraDhami-js1tk Год назад +1

      Mani xu 🥰

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 Год назад +7

    जय इन्द्रेणी🙏❤️🤗 जय शक्ति अस्मिता my favorite couple❤️❤️🤗

  • @khusburawat6918
    @khusburawat6918 Год назад +7

    सारै राम्रो गित बधाई छ यो जोडिलाई 🙏🙏🙏🙏🙏💓💓

  • @Pujadevkota0921
    @Pujadevkota0921 10 месяцев назад +2

    यकदम उत्क्रीस्ट दोहोरी शक्ति गोदार दाजु र अस्मिता डाल्लाकोटि/ गोदार को❤❤❤❤❤ अझै प्रगती गर्दै जानू होला🙏❤️❤️❤️

  • @hirathapa4966
    @hirathapa4966 Год назад +12

    आज अस्मिता को जोडी को सारै राम्रो दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो इन्द्रेणी टीम लाई धन्यबाद जय इन्द्रेणी💐💐💐

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z Год назад +10

    यो होनि दोहरी भनेको ❤❤❤ धेरै धेरै शुभकामना साथै माया पनि सम्पूर्ण मा

  • @user-ls3lz2bx8h
    @user-ls3lz2bx8h 4 месяца назад +1

    आहा आज फेरि बबाल रमाइलो हुने भयो lndrni मा 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤जय कृष्ण दाई🎉❤

  • @pritamregmi940
    @pritamregmi940 Год назад +8

    जय इन्द्रेणी जय शक्ति अस्मिता 🙏🙏🙏🙏🙏💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gf4gc2zo7h
    @user-gf4gc2zo7h 7 месяцев назад +2

    दुबै उत्कृष्ट कलाकारहरुलाइ बैवाहिक जीवनको हार्दिक मंगलमय सुभकामना ❤️❤️❤️👑👑👑🇳🇵🇳🇵🇳🇵

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 Год назад +6

    असाध्यै रमाइलाे गित श्रीमान श्रमतीबीचकाे सान्दर्भिक कथा वस्तुले भरिएको धन्यवाद शक्ति र अस्मिता दुवैलाई

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +4

    आहा आज फेरि बबाल रमाइलो हुने भयो Indreni मा 🎉🎉🎉🎉🎉❤❤❤❤❤जय कृष्ण दाई

  • @prakashbohara639
    @prakashbohara639 Год назад +19

    मलाइ मन पर्ने गायक गायिका❤❤🙏🙏🙏

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm Год назад +2

    सारै मन पर्ने जोडी कति रमाइलो दोहोरी 😊😊❤️❤️❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 Год назад +7

    नमस्कार सम्पुर्ण
    आज त बुडा बुडि को दोहोरी
    शुन्न पाइयो ।जय इन्द्रनी 🙏💘👌❤️
    दाम्पती जीवन सुख मय होस

    • @kuwaitstar8301
      @kuwaitstar8301 Год назад +1

      🙏🙏जाेडि दामि हाे हजुर👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @SubhadraPaudel
    @SubhadraPaudel Год назад +7

    शक्ति जि र अस्मिता जि धेरै राम्रो गाउनु भयो ।

  • @kamalapangenitiwari9229
    @kamalapangenitiwari9229 Год назад +1

    सारै राम्रो जोडि अस्मिता शकति भाइलाई साथै इन्रेणि झन् राम्रो कार्यक्रम छ सबैलाई शुभकामना

  • @abiralbudhathoki1
    @abiralbudhathoki1 Год назад +24

    इन्द्रेणि भनेको यस्तो ठाउँ हो सहयोगि अनि सदभाव,स्नेहा पिडित को लागि इन्द्रेणी मन्दिर बराबरी हो बिदेशी प्रोगाम होइन नेपाली प्रोगाम हेर्ने बानी बसालौ❤❤

    • @arjunktamang
      @arjunktamang Год назад +1

      हो तर मेन उदेश्य कडेलको पैसा कमाउने मेलो पनि हो

    • @omganesgshrestha8561
      @omganesgshrestha8561 Год назад

      ​ j j u j j m0 dolly a😊😊😊😊my

    • @rameshmagar5641
      @rameshmagar5641 Год назад

      ​@@arjunktamangसक्छस भनी त पनि कमान अरु को देख्छस खाते

    • @preetiregmi1451
      @preetiregmi1451 Год назад

      ​@@rameshmagar5641
      N 😢

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 Год назад +4

    कति रमाइलो हो मुसि र शक्ति भाइ को दोहोरि❤️❤️❤️❤️

  • @kishanban4037
    @kishanban4037 Год назад +3

    अस्मिता बहिनी भाई दुई जना लाई धेरै धेरै बधाई छ दाेहाेरी गित राम्रो छ धेरै रमाइलो सुभकामाना छ जय भगवान् जय नेपाल

  • @khumraj5858
    @khumraj5858 Год назад +10

    नयाँ भाकामा सार्है राम्रो दोहोरी सुन्न पाइयो दाम्पत्री जीवन को शुभकामना शक्ति र अस्मिता लाई

  • @laxmidarnal3658
    @laxmidarnal3658 Год назад +1

    Sarai mitho xa dohori Asmita and Shakti Dai ko yastai gari sahdai dekhana paias dohori ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @premkhatriofficial
    @premkhatriofficial Год назад +6

    यो होनि त दोहोरी भनेको दुबै जनाको तेतिकै मिठो र चोटिलो प्रहार उत्कृष्ट लाग्यो आजको दोहोरी 🙏❤️ नेपालगन्ज 👍️

  • @Defender-du7gr
    @Defender-du7gr Год назад +20

    सक्ती जी को माया को सक्ती अस्मिता को माया को पावर ले ताने छ❤🎉
    सुपर दोहोरी सुपर जोडी 👍👍👍
    दाम्पत्य जीवनको सुभकामना( S❤A
    ) जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤❤।

  • @singhchandra4510
    @singhchandra4510 Год назад +3

    नव दाम्पत्य जिवनको धेरै शुभकामना । नव जोडीको नया भाकाको दोहोरी पनि असाध्यै रमाइलो भयो ।जय इन्द्रेणी ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +6

    ❤❤❤❤❤❤
    WAO- WAO- WAO
    Beautiful singing by sweet live folk duet singer Asmita Ji and her lovely husband Shakti JI. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @sanurayamajhi6837
    @sanurayamajhi6837 Год назад +1

    शक्ति दाइको नि शब्द त बराबर टक्करको आउदो रैछ दामि👍️👍️👍️

  • @shivadhakal1823
    @shivadhakal1823 Год назад +1

    शक्ति भाई र अस्मिता नानी को दोहरी बेजोड राम्रो लागेव शुभकामना दुबैलाई।

  • @sujanlama6140
    @sujanlama6140 Год назад +1

    Wow nice dohori ❤❤❤ 💃💃💃👏👏👏badhai xa yo jodilai saphaltako subhakamana

  • @krishnapaudel8926
    @krishnapaudel8926 Год назад +5

    असाध्यै रमाइलो लाग्यो। शक्ति र अस्मितालाई धेरै धेरै धन्यवाद छ। जय कलाकार जय इन्द्रेणी!

  • @pramila6972
    @pramila6972 Год назад +4

    अतिनै रमाईलाे दाेहाेरी सफलताको शुभकामना अस्मिता बैनि र शक्ति ज्वाइलाई ❤❤❤❤

  • @sapubhujel331
    @sapubhujel331 Год назад +1

    Ashmita di kotw pahilai Dekhi fan ho aaha jhan vinaju kada 🥰🙏

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +1

    पाल्पा देखि हेर्दैछु उच्च सम्मान छ अस्मिता र शक्ति जि को सारै राम्रो स्वर शब्द पनि अझै हेर्न पाइयोस धेरै मन प्रछ लोक सङित

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +3

    जय गित जय सङ्गीत जय इन्द्रेणी साथै बैनी ज्वाइँ लाइ शुभकामना छ !❤

  • @StarTechnologi
    @StarTechnologi Год назад +2

    आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤

  • @mainakarki3859
    @mainakarki3859 Год назад +4

    आहा साह्रै राम्रो दोहोरी गाउनु भयो धेरै धेरै धन्यवाद अस्मिता र उहाको श्रीमान शक्ति भाइलाइ❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +3

    ❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤सम्पूर्ण सयोगि हात हरु लाई धेरै धेरै शुभकामना छ ❤❤❤ जय ईन्देणी ❤❤❤❤

  • @nirojaryal5652
    @nirojaryal5652 Год назад +1

    दोहोरीको विषय जस्तो वास्तविक जीवनमा कहिलै नहोस्, धादिङे चेली अस्मिताको जोडीलाई शुभकामना।

  • @majbunmiya952
    @majbunmiya952 Год назад +1

    Sarai ramro lagx hajurharuko jodiko dohori

  • @user-ej4tq4jf9i
    @user-ej4tq4jf9i Год назад +3

    खोइ, कसरी के भन्नी ! भित्री ब्यक्तिगत कुरा कै दोहोरी ले झ्याउ लाग्यो ! शुभकामना भनम !

  • @HamiBalbalika
    @HamiBalbalika Год назад

    धेरै रमाइलो भो। सबै कलाकारहरुमा धन्यवाद टक्र्याए। 🙏❤

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Год назад

    अाहा कति राम्रो जोडि तेसै माथि गित पनि धेरै धेरै राम्रो छ सुभ कामना सबैलाई 👌👌👌👌👌🌿🌿🌿🌿🌺🌺🌺🌺🌹✅✅✅✅💃💃💃💃💃🙏🙏🙏🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 Год назад +2

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @HenrySelton
    @HenrySelton Год назад +1

    Awesome Dohori !! Congratulations to Asmita and Shakti, perfect jodi !!

  • @deevichand-zl3sr
    @deevichand-zl3sr Год назад +1

    आज त किन अस्मिता दिदिको स्वर कापेको छ त 🙊🙊 अति मार्मिक शब्द 👌👌👌❣️😋😋

  • @kamalashrestha9338
    @kamalashrestha9338 Год назад +1

    स्मिता र हाम्रै भानु तनहाैका शक्ति बाबू श्रिमान श्रीमती मिलेर सारै राम्राे दाेहाेरि गाउनुभाे फेरि पनि यस्तै रमाईलाे दाेहाेरि सुन्न पाईयाेस धनेबात ईन्दे्णि टिम लाई र दाेहाेरि गायक गाईका बाबू नानि लाई

  • @rajendrasigdel9203
    @rajendrasigdel9203 Год назад +1

    Very very good both couple

  • @hrtvnepal2859
    @hrtvnepal2859 Год назад +2

    सार्है राम्रो लाग्यो भाइ बुहारी को दोहोरी ❤❤❤❤❤

  • @RoshanKumar-po5fs
    @RoshanKumar-po5fs Год назад +1

    🇮🇳🙏👍🇳🇵bhai ra baini lai dhanebat dubai safai khusi rahan good luck

  • @kishanban4037
    @kishanban4037 Год назад +1

    शति गाेदार भाई र अस्मिता डल्लकाेटी बहिनीको दाेहाेरी गित राम्रो धेरै धेरै रमाइलो भयो धन्यवाद सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 Год назад +1

    Congratulations ❤❤Asmita Shakti❤❤best of life😅😅

  • @narayangurung3944
    @narayangurung3944 Год назад +3

    Great Dohori,congratulations 👏

  • @sapanadevkota2733
    @sapanadevkota2733 Год назад +1

    Aahaa❤❤❤kati mitho ❤❤dubai ko ❤❤❤

  • @pashupatirawat7108
    @pashupatirawat7108 Год назад +8

    धेरै धेरै शुभकामना दाई लाई र दिदि लाई ❤❤❤

  • @parbatachimariya3448
    @parbatachimariya3448 Год назад

    एकदम राम्रो लाग्छ हजुरहरुको गीत म सधैं हेर्ने गर्छु झापा देखि🙏🙏

  • @bimalathakuri5823
    @bimalathakuri5823 Год назад

    धन्यवाद यस्तै मीठो दोहरी गाउने गर्नु पर्छ बुराबुरी भयर जेरी सीसर सङकर छेत्री जस्तो बुराबुरीको दोहरी अतीपती खोलाखोल नगर्नु है दर्सक अगाडि फेरी बोछोड हुन सक्छ तेही भयर दोहरी गाउँदा बीचार पुरायर गाउँनु होला है ❤❤🙏🏻🙏🏻❤

  • @MinaChhetry-wj9ch
    @MinaChhetry-wj9ch Год назад

    Sari ramro git suvkamana dubi jana lai ♥️♥️🌹🥰🎂🎉🎂🎉

  • @NamrataKarki-sq5rm
    @NamrataKarki-sq5rm 6 месяцев назад

    अजा अस्मिता को जोडी को सारै राम्रो दोहोरी सुन्न पाउँदा म धेरै धेरै खुशी लाग्यो इन्देनि टिमलाई धेरै धेरै धनयवाद ❤❤❤❤❤❤❤❤

  • @kamalrajkandel3449
    @kamalrajkandel3449 Год назад

    kati ramailo geet ho aannada aayo aajata❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Namaskar
    Amazing indreni program

  • @laxmighimire9319
    @laxmighimire9319 Год назад +1

    म अस्मिता को बिग फ्यान ❤❤❤❤

  • @manmayalimboo5174
    @manmayalimboo5174 Год назад

    Dami,dami,keep it up both of you
    From namchi Sikkim salleybong

  • @sabitrigelal9834
    @sabitrigelal9834 Год назад

    Deri ramro dhori badhai chha both of you

  • @kalpanakandel3989
    @kalpanakandel3989 Год назад

    aaha AJ yo jodilae indreni ma dekhana pauda sarai khusi lagoy

  • @sumanneupane725
    @sumanneupane725 Год назад +2

    रमाइलो दोहोरी बधाई छ दुबै जोडिलाइ

  • @dipabelbase3779
    @dipabelbase3779 Год назад +1

    Wow sakti dada & asmita sister

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +1

    आहा मुसि बहिनी र शक्ति भाइ को सहि सवाल जवाफ सुनी रहु जस्तो

  • @bastolashanti601
    @bastolashanti601 Год назад +4

    Ramailo dohori hajur haru ko n happy married life lovely couple always be happy 💑❤

  • @premshrestha3472
    @premshrestha3472 Год назад +4

    सफलताको शुभकामना हरु लाई।

  • @khumraj5858
    @khumraj5858 Год назад

    ल बधाई छ दुबै जनाको कडा प्रस्तुति

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @yubaoli3432
    @yubaoli3432 Год назад +2

    सफलताकाे शुभकामना दुबैजनालाइ❤❤

  • @ambikapandey3836
    @ambikapandey3836 Год назад +2

    निकै खुसी लाग्यो इन्द्रेणी मा हजुरहरुको दोहोरी देख्न सुन्न पाउदा❤❤❤❤❤
    निकै रमाइलो दुबैको उत्कृष्ट प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤

  • @prembohara4682
    @prembohara4682 Год назад

    Congratulations dai ra dee yakdamai ramrao dohari

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 Год назад +2

    Awesome! Congrats to Asmita nd Shakti !!

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov Год назад

    Kati ramailo bhayo hajur aaj ta indreni ma

  • @birendraranabhat5303
    @birendraranabhat5303 Год назад +1

    म पनि तनहुँको मान्छे तर शक्ति जी हजुरलाई बिहे पछि मात्र चिने, यस्को लागि अस्मितालाई बधाई छ। कला दुबैको बराबर छ।

  • @ShivaSharma-wo8lw
    @ShivaSharma-wo8lw Год назад

    गीत गाएको मन पर्यो । जोडी मिलेकै रहेछ ।

  • @SeemaBasnet-zg5is
    @SeemaBasnet-zg5is Год назад

    कति रमाइलो भाे दाेहाेरि asmitaदिदि कति सस्कारि हुनुहुन्छ ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +4

    सारै रमाइलो दोहोरी शुभकामना ❤❤❤

  • @asmitagyawali2043
    @asmitagyawali2043 Год назад

    सारै मिठाे र सारै नै राम्राे , रमाईलाे दाेहाेरि ❤❤याे जाेडि यस्तै रहाेस्

  • @Gunjanrawat8255
    @Gunjanrawat8255 Год назад +1

    आहा कति राम्रो दोहोरी अस्मिता दिदि र शक्ति दादा को ❤❤

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 Год назад

    Very Very nice song love you sister to your love you ❤❤❤❤

  • @ganeshdangi2507
    @ganeshdangi2507 Год назад

    आहा कति राम्राे दाेहाेरि दुबेेेेे जना काे सुभकामना छ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +3

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WAO- WAO- WAO- WAO- WAO
    WONDERFUL INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY:
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад

    ल बधाई तथा शुभकामना प्रगतिको शुभकामना फलोस् फूलोस् जिवन यही छ शुभकामना

  • @munagautam9562
    @munagautam9562 Год назад +1

    सारैनै मिठो स्वर जोडी👫💜 राम्रो❤❤❤❤

  • @gopalbasnet5998
    @gopalbasnet5998 Год назад +1

    धेरै धेरै शुभ कामना छ शक्ति सरलाई र असमीता बैनीलाई सारै मीठाे दाेहाेरी सुनाउनु भयाे अझै परगती हुँदै जायाेस जय नेपाल

  • @dineshmallamuskan151
    @dineshmallamuskan151 Год назад

    Very nice lok dohari both❤❤❤❤ s ..a..

  • @asmitakhandal3245
    @asmitakhandal3245 Год назад

    Big fan ❤❤ both off you singer

  • @sukumbabu7538
    @sukumbabu7538 Год назад +1

    भाइले गराएकाे धेरै धेरै मन परयो

  • @humlalbhusal233
    @humlalbhusal233 Год назад

    💘❤️💗💕👄👄आहा लु बधाइ अनि सफलताको कामना धेरै राम्रो छ दाम्पत्या जोडी लाई सुभकामना सम्पूर्ण मा लभिङ मिसिङ सोमच 👄👄💕💗❤️💘