श्याम रानालाई भजन लाए पछी | Bhajan Dohori |

Поделиться
HTML-код
  • Опубликовано: 27 ноя 2024

Комментарии • 391

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  7 месяцев назад +156

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा फरक प्रस्तुति को रुपमा आदरणीय माया गुरुङ, श्याम राना, कृष्ण भट्टराई, यामलाल भण्डारी, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई बिचको रमाइलो भजन दोहोरी दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @milankharal
      @milankharal 7 месяцев назад +7

      बोल्न नसक्ने व्यक्ति पनि नेता बन्न सक्छन् । बोल्न नसक्नेको लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था गर्ने पर्यो । बोल्न अप्ठेरो हुनेको लागि स्पिच थेरापीको व्यवस्था हुनुपर्यो । बोल्न नसक्ने मानिस समाज र नेतृत्वबाट बहिष्करण गर्ने हो भने हामी कति विभेदकारी सामाजिक सँस्कृतिबाट गुज्रिएका रहेछौँ भनेर आफैँले आफैँलाई प्रतिप्रश्न गर्नुपर्ने भयो । सबैको लागि समावेशी समाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ । यसतर्फ कलाकार तथा सँस्कृतीप्रेमीहरुको विशेष ध्यानाकर्षण हुन जरुरी छ । अपाङ्गताको सामना गरेर बसेका व्यक्तिहरु राज्य समाज र संस्कृतिका पक्षपातीहरुद्वारा गरिएको लामो समयदेखीको उत्पिडन र विभेदले यी समुदायका व्यक्तिहरु पिछडीदै गइरहेका छन् । यसतर्फ सबै दर्शक स्रोताको ध्यानाकर्षण होस् । शब्द चयन र प्रयोग गर्दा कलाकारहरुले ध्यान दिनुपर्यो किनकी कलाकारहरु संस्कार र संस्कृतिको जननी हुनुहुन्छ । उहाँहरुले प्रयोग गर्ने शब्द र भावभङ्गिमा समाजका अन्य व्यक्तिले पनि सिको गर्ने हुनाले यसतर्फ सबैजना सचेत हुन जरुरी रहेको छ ।

    • @RabilalSapkota-xm5ox
      @RabilalSapkota-xm5ox 7 месяцев назад +1

      😊​@@milankharal

    • @RabilalSapkota-xm5ox
      @RabilalSapkota-xm5ox 7 месяцев назад

      😮

    • @poshrajbhandari
      @poshrajbhandari 7 месяцев назад

      ❤❤❤❤❤❤

    • @keshabkhadka2358
      @keshabkhadka2358 7 месяцев назад

      धेरै रामरो

  • @OmGyawali
    @OmGyawali 7 месяцев назад +14

    आहा कृष्ण भट्टराई र यमलाल जीको प्रस्तुति बडो गज्जब बैनीहरुको साथ पनि सुन्दर आजको यो फरक प्रस्तुतीलाइ नेपाली जनताले पक्कै ग्रहण गर्नुहुनेछ सबैमा घाम लागोस हे प्रभू

    • @khemshrestha-rn2oh
      @khemshrestha-rn2oh 20 дней назад

      ब्रमा,बिष्णु र शिव शंकर अनि दुर्गा,लक्ष्मी र सरस्वती बिचको दोहोरी भजन मलाई धेरै राम्रो लाग्यो है हजुर ।

  • @sitakhanal8461
    @sitakhanal8461 7 месяцев назад +34

    जन्मे मरिन्छ जन्मे मरिन्छ
    बाउ आमाको सेवा गर स्वर्ग तरिन्छ,
    गरौ भजन गरौ भजन
    लौन भक्त सज्जन गरौ भजन
    सार्है राम्रो लोक भजन
    भट्टराई कृष्ण (सर)र
    यमलाल (सर) ले भजन टोली गठन गर्नु भबिष्य अति नै उज्ज्वल हुनेछ
    स्वर अत्यन्तै मिठो छ,,,

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 6 месяцев назад +10

    करोडौं को मन मुटुमा❤️बस्न सक्ने हजुरको कला प्रति हृदय देखिनै नमन गर्दै हिमालको हिउँ चुलिए जसरि सफलता चुलिदै जावस् शुभकामना । 🇳🇵🇳🇵

  • @khagendraneupane9643
    @khagendraneupane9643 6 месяцев назад +6

    आदरणीय देशका गहना गायक कलाकारहरुमा हार्दिक नमन । रचना राम्रो। देशको चिन्ता हरेक नेपालीलई हुन्छ नि ।

  • @jalandharkarki3223
    @jalandharkarki3223 7 месяцев назад +15

    एकदमै यथार्थ समय सान्दर्भिक भोजन सबै टीमहरुलाई उच्च सम्मान छ ❤❤❤❤❤

  • @yamadhikari7277
    @yamadhikari7277 6 месяцев назад +6

    धेरै धेरै धन्नेबाद नेपाल रोधी घर टिम लाई बेला बेला मा फरक खाल को पर्स्तुती आउनु पर्छ किर्सन सर को पर्स्तुती अतेन्तै सुन्दर छ जय जय होस

  • @rupkhatri3361
    @rupkhatri3361 7 месяцев назад +8

    आहा कति रमाइलो भजन गित सम्पूर्ण टिमहरुमा बधाई छ। हाम्रो देशको अन्धा भक्तनेताहरुले यो भजन राम्रोसँग सुनेर देशको लागि काम गर्ने हो कि जनताहरुले पनि सुनेर भिझन र ईमानदारी नेता चुनौ।🇳🇵🇳🇵🍒🙏🙏🎋🎋🎋

  • @kedarpathak1998
    @kedarpathak1998 7 месяцев назад +10

    जय पशुपतिनाथ🙏🙏धेरेै रमाइलो भजनलयमा लोकदोहोरि💓💓🌺🌺

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +16

    भट्टाराई किस्ने याम लाल भए पछि भजन मा त्यसै उधुम मचिने भयाे श्याम राना त्यसैमाथि ❤❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 3 месяца назад +4

    कलाकार सम्पुर्णमा नम्सकार हामी सबै मिलेर आफ्आफ्ना ठाउबाट संगर्स गर्नु पर्छ

  • @Dineshzyearu143
    @Dineshzyearu143 7 месяцев назад +5

    Aaja malai dherai ramro lakyo pahilo choti dohori wa dherai Maya Desh janta ko ra buwa aama ko laagi sabai samitiyeko Bhajan Bala dohori Kushi lagyo ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivrajchunara0227
    @shivrajchunara0227 7 месяцев назад +7

    युबा नेता रोजौँ बुढा काम छैन। सारै मिठो भजन दोहोरी गीत सुभकामना छ सम्पुर्ण टिमलाई। सुमन परियार, नवराज काप्री *भाले*देख्न पाए अझै राम्रो हुन्थ्यो ❤️❤️🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 7 месяцев назад +13

    आज फेरि बबाल हुने भयो सर्प समाउने दाइको कडा जान्छ दोहोरी 🎉🎉😢🎉🎉

  • @Hello_Yuri
    @Hello_Yuri 7 месяцев назад +17

    अस्मिताकाे टुक्का राम्रो छ । जस्ताे पनि गाउन सक्ने क्षमताशील गायिका ।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 7 месяцев назад +43

    अस्मिता को त्यो " दोहोरी गाय झै सजिलो छैन देश चलाउन लाई"भन्ने टुक्का सार्है राम्रो लाग्यो समय सान्दर्भिक।

  • @namratarai8943
    @namratarai8943 7 месяцев назад +4

    कस्तो राम्रो देशको नेता र सरकार सम्म यो भजन दोहोरी पुगोस् 🙏र करोडौं युबा र बच्चा देखि बुरा सम्म बिदेशीयको छौ देश देखि बिदेश सम्मको जन्ता लाई राम्रो सुबिधा बनेको होस सबै अब्बल shingers हरुलाइ करोडौं सुभकामना with इ नेपाल रोधी घर teem लाई।❤🎉❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 7 месяцев назад +6

    धेरै राम्रो र रमाइलो छ सबै टिमलाई धेरै धेरै बधाई छ पहिला चाेटि गाउनु भयाे भजनकाे भाकामा धेरै धेरै बधाई छ फेरि पनि

  • @ChapagainSubash-dy7yd
    @ChapagainSubash-dy7yd 7 месяцев назад +9

    सबै एक्दम राम्रो छ तर कता कता अल्लि खल्लो लागेज्स्तो पनि भयो एस्तो माहोल मा भजनको किङ स्याङ्जालि धुर्मुस भएको भए अझै सुन मा सुगन्द थपिन्थ्यो कि जस्तो लाग्यो
    सफलताको शुभकामना सम्पुर्ण मा ❤️❤️🙏🙏🙏

  • @gopidahal2209
    @gopidahal2209 7 месяцев назад +2

    सबै टिमलाई जनजागरण कालागी गाएकोमा धन्यावद छ। म अमेरिकाबाट हेरिरहेको छु।

  • @pandeybhojraj451pandey9
    @pandeybhojraj451pandey9 7 месяцев назад +7

    किष्ण सर लाई भगवान चडेझै गर्नुभयो एकदम राम्रो लागो भजन लाईभ दोहरि टिमलाई बधाई को साथ अति मिठो गाउनु भयो धेरै खुसि लागेयो

  • @MayaSapkota-t5e
    @MayaSapkota-t5e 6 месяцев назад +1

    कति रमाई लाे भजनकाे लयमा हाम्राेदस नेपालकाे अबस्ता ब्याख्या गर्नुभयकाे मा धेरै धेरै धन्नेवात कलकार टिमलाई 🌹💐🌺🥀👩‍🎤🌹🌹🌹🌹🌹🌹🥀

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 5 месяцев назад +2

    ❤❤❤ नमस्कार सबै मा अति नै मार्मिक vajan छ सुभ कामना गर्दछु भोजपुर झापा बाट पदम प्रसाद दियाली को 🎉🎉🎉🎉🎉🎉🎉

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 7 месяцев назад +4

    धेरै धेरै राम्रो भजन लाग्यो सबै जनालाई धन्यवाद तथा आगामी दिनको शुभकामना 🎉🎉❤❤

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 6 месяцев назад +7

    अतिनै मार्मिक भजन पर्ती हृदय देखि आभार सम्मान पर्कत गर्दछु

  • @ramjipoudel23
    @ramjipoudel23 7 месяцев назад +6

    आहा ❤❤❤ भजनमा कती रमाईलो दोहोरी सम्मान छ सम्पुर्णलाई🙏🙏🙏

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 месяцев назад +9

    कृष्ण भत्तराइ भाइ लाई माया साथ सफलताको कमना छ ! ❤👏👏👏👏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 7 месяцев назад +8

    सारै रमाइलो भजन दोहोरी दमदार छ❤❤ सबैलाइ सम्मान छ।

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 6 месяцев назад +3

    # धेरै!! धन्यबादछ!! सम्पुर्न कालाकार ज्यु, हरुमा,, समस्या यौतै छ!! हामीले गरनु, पर्ने आवश्य काम्हरु धेरै!! छन्!! तर, गर्दछौ थोरै,, उधारन कालागी, बालेनशाहले, २०८१, जना, मान्छेको अफर, गर्नु भयो, मान्छे ६, छहजार भन्दा धेरै जम्मा भय,, तेसो भयर आवस्वक, भीजन ल्याउनु सक्ने, नेता को खाँचोछ!! बालेनशाहजस्तो ५/६ ,जनानेता छित्तै अग्रसर, भैदिय हुन्थ्यो!!

  • @baldevbhatta022
    @baldevbhatta022 6 месяцев назад +1

    जय जय अत्यन्तै मार्मिक कलाकारीता,सलाम कंचनपुर जिल्ला बाट ❤❤❤❤❤❤

  • @gautamtopendra3957
    @gautamtopendra3957 7 месяцев назад +8

    साह्रै रमाइलो भजन जय श्री राम ❤❤🙏

  • @radhikabhattarai27
    @radhikabhattarai27 7 месяцев назад +6

    सधैं हेरिन्छ हाम्ले हेरिन्छ यस्तै सन्देश दिदैजानु 🎉 यो देशको मुहार पक्कै फेरिन्छ जय होस् नेपाली जन्ताको जय होस् नेपाल आमाको🙏🙏

  • @Netramani-k8z
    @Netramani-k8z 7 месяцев назад +12

    एमलाल दाई र कृष्ण दाइको भजन शैली धेरै राम्रो छ सारै मनपर्यो।

  • @pabitraadhikari7849
    @pabitraadhikari7849 2 месяца назад +2

    जय श्री राधे राधे 🌺🌺🌺🙏🙏👍️👍️🌹🌹🌹

  • @ChandrakalaSharma-x9k
    @ChandrakalaSharma-x9k 7 месяцев назад +2

    राधाकृष्ण राधेश्याम जयहाेश सबै लाई कतिमिठाे भजन 🙏🌺🙏🌹🙏🌺🙏🌹🙏🍱👏👏💃💃💃👏👏👌👍️

  • @parkashkharel2396
    @parkashkharel2396 Месяц назад +1

    धेरै राम्रो सबै भक्त जनलाइ जय जय हाेस

  • @govindadahal6910
    @govindadahal6910 7 месяцев назад

    आहा ! देश विकासको सन्देश दिने क्या राम्रो भजन । धेरै धेरै बधाई कलाकारहरूलाई ।

  • @aditi4056
    @aditi4056 6 месяцев назад

    वयाउँ कति रमाईलाे यसरी नै सधै देख्न र सुन्न पाईयाेस ,जय जय कार छ ,सबै हाेल ,टिमलाई ♥️♥️♥️♥️

    • @GitaThapa-z7o
      @GitaThapa-z7o 6 месяцев назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 5 месяцев назад

    धेरै राम्रो प्रस्तुति भाइ बैनि हरु को बल्ल राम्रो देहेरी आयो यस्तै देहोरी गित ले सबै कान मन खुल्छ भाइ बैनि हरु धेरै राम्रो प्रस्तुति को लागी धन्यवाद सबै लाइ देस प्रेमि भगवान भक्ति भजन कीर्तन बनाउने सबै ले राम्रो काम गर्नु भयो भाइ बैनि हरु तपाइं हरु जस्तै ले हो देस बनाउने देस लाइ अब युवा नेता चाहियको छ धन्यवाद भाइ बैनि हरु सुभकामना देस बनाउनु होला 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @KarnaBasnet-qx9kz
    @KarnaBasnet-qx9kz 7 месяцев назад +2

    शुभ कामना ,शुभ भावना र शुभ ब्याबहार गरौ अनि हुन्छ समृध्ह समाज

  • @vishnugautam4882
    @vishnugautam4882 Месяц назад +2

    राधा कृष्ण को दोहोरी गाउनुहोस्

  • @GobindaBohora-v8l
    @GobindaBohora-v8l 6 месяцев назад

    राम्रो आयो अभिनय गरेको लौ बधाई छ सबै जना लाई 🙏🙏🙏❤

  • @DebilalKafle
    @DebilalKafle 7 месяцев назад +2

    अति उत्तम समस्त टिम लाई १३ तोपको सलाम छ

  • @harikrishna9590
    @harikrishna9590 7 месяцев назад +1

    "सबै कुरा तिम्ले गर्छौ आएझैं'
    देश चलाउन सजिलो हुन्न दोहोरी
    गाएझैँ"
    ------ अस्मिता डि.सि.
    यो टुक्काले मेरो आँखामा आँशु भरिए। जति राम्रो गरेपनि गरेको नभन्ने, बरु देश ढलोस्। यति समर्थन गरिदिनुहुन अनुरोध छ ।, बिरोध गर्न हुन्न भनेको त होइन तर गलत गरेमात्र बिरोध गर्नु।। देश अतिक्रमणकारी हरुले हो जैले पनि जति गरेपनि बिरोध गरिरहने।
    "गरौ भजन, हाम्रो देशको नेता कोहि छैन सज्जन"
    ----- अतिक्रमणकारी माया गुरुङ

  • @pariparajuli2417
    @pariparajuli2417 7 месяцев назад +3

    अस्मिता बैनि को टुक्का राम्रो लाग्यो!🙏❤️

  • @mayagurung6302
    @mayagurung6302 7 месяцев назад +104

    भजन को लय मा पहिलो चोटि दोहोरी गाएका छौ । सबैले माया गरिदिनु होला । ❤❤❤❤

    • @urmilaAryal-k6e
      @urmilaAryal-k6e 7 месяцев назад +2

      राम्रो छ

    • @poshrajbhandari
      @poshrajbhandari 7 месяцев назад +4

      जति भने पनि लाग्दैन ईनिहरु लाई😂😂😂😂😂

    • @yamprasadprasad
      @yamprasadprasad 7 месяцев назад

      जे पि टि गाउने माया गरुङ
      i hate you

    • @kamalgunda5447
      @kamalgunda5447 7 месяцев назад +1

      धेरैराम्रोछ सधै हेरिराकोहुन्छु ईनेपाल रोधिघरको कार्यक्रम लाई

    • @birendrabhandari5627
      @birendrabhandari5627 7 месяцев назад +1

      एक दमै राम्रो छ माया दिदी ❤

  • @KrishnaadhikariKrishna
    @KrishnaadhikariKrishna 7 месяцев назад +3

    याे सान्दर्भिक भजन दाेहारी सार्है राम्ाे छ ।

  • @khagaraj100
    @khagaraj100 5 месяцев назад +1

    भजनका शब्दहरु, सार र लय कर्णपृय एवं सन्देशमूलक छन् । बालेन, हर्क र रबिकाे नाम लिँदा केही सहकारीका बचतकर्ताहरुकाे पैसा अपचलन गरेकाे आराेपमा पीडितहरुकाे जाहेरी प्रहरीमा परेकाे अवस्थामा रबी जीले अहिले शंकाकाे सुविधा गुमाउनु भएकाे यथार्थलाई यामलाल जी सहित सबैले आत्मसात गरि नामै ताेकेर टुक्का नबनाएकाे भए बिवादरहित हुन्थ्याे ।

  • @saritashrestha8907
    @saritashrestha8907 7 месяцев назад +1

    Waooo dherai ramaelo vayo thank you sampurna team

  • @badalmagar2593
    @badalmagar2593 7 месяцев назад +1

    लौ अाज उधुमै रमाइलो भयो👏👏👏🙏

  • @krishnalamsal7369
    @krishnalamsal7369 7 месяцев назад +1

    धेरै राम्रो छ, सन्देश मुलक पनि छ,।

  • @gumbdrrana6304
    @gumbdrrana6304 7 месяцев назад +1

    Namaskar sampurn kalakar haru lai. Ati Ranjit chh. Nepali Bhajan ..❤❤❤

  • @BalKumarShrestha
    @BalKumarShrestha 7 месяцев назад +19

    राम राम।।।❤❤
    भजन लाइ मोया गरिदिनुहोला।❤❤❤❤

  • @babumahat3340
    @babumahat3340 7 месяцев назад +2

    मीठो भजन दोहोरी सबैलाई बधाई छ।

  • @MingumaSherpa
    @MingumaSherpa 7 месяцев назад +2

    कति देरै राम्रो दोहोरी गीत ‌❤❤

  • @Aussie17
    @Aussie17 7 месяцев назад +3

    राम्रो छ, तर भाले भएको भए निकै उत्कृस्ट हुने थियो है ।

  • @minkumardhakal9587
    @minkumardhakal9587 7 месяцев назад +1

    आज सम्मकै राम्रो❤❤

  • @patadhan8376
    @patadhan8376 7 месяцев назад +1

    नयाँ स्वरुपमा दोहोरी बब्बाल रमाइलो लायो ❤❤❤

  • @arjunadhikari2948
    @arjunadhikari2948 3 месяца назад +1

    Om namasibaya ati nai ramailo jay hos

  • @apsaranepal9310
    @apsaranepal9310 7 месяцев назад +2

    मलाई त स्व. नारायण पोख्रेल गुरुको याद आयो!!

  • @puskalsharma293
    @puskalsharma293 7 месяцев назад +3

    कूष्णा भटराई र स्याम दादा झार्कि जस्तै कामेर हैरान 😂😂

  • @puskalsharma293
    @puskalsharma293 7 месяцев назад +5

    याे भजन अरुलाई तेति पारा अायना याम लाल दादा लाई मात्र राम्राे शीत अायाे याे भजन दाेहाेरी गाउकाे जस्ताे हाेई हाे 😁😁👌♥️💔

  • @amisathapa6893
    @amisathapa6893 6 месяцев назад +1

    Jyadai marmik Bhajan partek sabda sabda ma bastabikta jhalkiyeko xa thanks namanxa kalakar ju harulai

  • @tikanathkandel1227
    @tikanathkandel1227 7 месяцев назад +2

    आहा कति रमाईलो भजन

  • @gomasharma6295
    @gomasharma6295 7 месяцев назад +4

    अाहा कति राम्रो होनि भजन दोहोरी 🙏💃💃💃🙏🙏💃💃

  • @bishnuadhikarivlog
    @bishnuadhikarivlog 6 месяцев назад +1

    Wow कति मजा को रोधी रमाईलो❤❤❤

  • @baburamacharya1985
    @baburamacharya1985 7 месяцев назад +1

    साह्रै रमाईलो भजन र सन्देश मुलक❤❤❤❤❤❤❤❤❤

  • @dilabasnet5185
    @dilabasnet5185 7 месяцев назад +1

    भजन को लयमा बनेको यो दोहोरि उत्कृष्ट छ

  • @chandraadhikari5861
    @chandraadhikari5861 7 месяцев назад +1

    कति मार्मिक भजन जया होस कलाकार हरुको

  • @LaxmiRanabhat-h5j
    @LaxmiRanabhat-h5j 2 месяца назад +1

    Dherai dherai ramro chaa

  • @senkitchen4943
    @senkitchen4943 7 месяцев назад +1

    सारै राम्रो लाग्यो सबै कलाकार राम्रो लाग्यो।

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 6 месяцев назад +2

    भाग दुइ पनि चाहियो

  • @UttamPrasadPant
    @UttamPrasadPant Месяц назад +1

    Dhannybad.saruji.pahilo.choti.you.kavita.suneyko.ma❤

  • @rameshlama4368
    @rameshlama4368 7 месяцев назад +5

    भटराई कृष्ण यमलाल चिथार्ने भाले भेलु नेपाल कै टप 5 कलाकार

  • @PokharelBheshram
    @PokharelBheshram 7 месяцев назад +1

    समय सान्दर्भिक सुहाउदो उत्कृष्ट भजन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 6 месяцев назад +1

    🇳🇵🙏
    देश बनाउन मुखले राम राम भन्नु छ ।
    दोहोरे मात्रै गाउने होईन काम पनि गर्नु छ ।
    जय जय नेपाल भन्नु छ ।
    देशको विकास सबैले गर्नु छ ।
    देशको लागि मर्नु छ ।
    ॐ शान्ति भन्नु छ ।
    भजौ प्रभु भजन , बनौ सज्जन ।
    ❤️🙏🕊️🔔🇳🇵🌍️🙏

  • @dhrubarajneupane6784
    @dhrubarajneupane6784 7 месяцев назад +1

    मन पर्याे धन्यवाद सबै कलाकारलाई

  • @bhupunirmal2666
    @bhupunirmal2666 7 месяцев назад +1

    दामि छ नि हुजुर दाई ❤❤❤❤🎉🎉🎉🎉

  • @mingautam1857
    @mingautam1857 6 месяцев назад

    धेरै धेरै राम्रो छ बयान गरी साध्य छैन जय होस्

  • @Girifamily420
    @Girifamily420 7 месяцев назад +3

    Best dohori ever seen❤jay hos sabai ko..🎉🎉

  • @bahadurnambahadur2547
    @bahadurnambahadur2547 7 месяцев назад

    सबैलाई बधाईछ सुजाबसल्लादीयेकोमा मुरी मुरी बधाईछ🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏👍️🌹

  • @TejanSubedi
    @TejanSubedi 7 месяцев назад +3

    सबैको जयहोस

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 6 месяцев назад

    veri nice छ हजुर नेता को लगि पनि चेत खुल्ने र अबको को चुनाब मा राम्रो नेता छान्ने सद बुधी pratt हुने खालको छ

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 7 месяцев назад +1

    यामलाल दाइले भजन गायनलाइ न्याय दिनुभएको छ। अरुको अल्लि के नपुगेको जस्तो महसुस भो

  • @Dineshzyearu143
    @Dineshzyearu143 7 месяцев назад +1

    Part 2 Pani chaiyo ❤❤❤

  • @radhaadhikari6434
    @radhaadhikari6434 5 месяцев назад +1

    सम्पूर्ण लाइ राधे राधे 🙏🏻

  • @fzre5di300
    @fzre5di300 7 месяцев назад +2

    मत याम लाल सर को नाच हेर्न हतार थिएँ ❤

  • @RamprasadChaudhari-t9r
    @RamprasadChaudhari-t9r 7 месяцев назад +1

    Very very best thank you to all lok dohari team

  • @BhupendraPun-i6o
    @BhupendraPun-i6o 6 месяцев назад +1

    स्याम राना र माया दिदी को स्वर म भजन गाको सारै राम्रो l सुनियको छ

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 6 месяцев назад

    याम्लाल र कृस्न भाइ ले दोहोरी भजन खोल्नु पर्छ अति राम्रो छ।

  • @IndiraDhakal-n3t
    @IndiraDhakal-n3t 6 месяцев назад +1

    जय होस धेरै राम्रो छ

  • @binodbhusal3886
    @binodbhusal3886 7 месяцев назад +1

    Nice bhajan watching from uk

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q 7 месяцев назад +2

    निकै राम्रो भजन ❤

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 7 месяцев назад +1

    आहा नि कति रमाइलो हो के

  • @Mr.Marasini
    @Mr.Marasini 7 месяцев назад +1

    अब हेर्न सुरु गर्दै छु आशा छ राम्रो हुनेछ❤

  • @BimashDarji5578
    @BimashDarji5578 6 месяцев назад

    Ramro xa hjur ko dori bhajan 🥰 ❤️ ♥️ 🌹 🥀 🌹 🥀 🌹

  • @arjunbhandari7349
    @arjunbhandari7349 7 месяцев назад +2

    धेरै राम्रो 🙏🙏

  • @minugahatraj4049
    @minugahatraj4049 5 месяцев назад

    Radhey rakhey 🙏🙏 kati ramro bhajan ❤❤🙏🙏

  • @sakuntalakandel9947
    @sakuntalakandel9947 6 месяцев назад

    Aaha supra ramro x vai

  • @sivaprasadpokhrel2929
    @sivaprasadpokhrel2929 7 месяцев назад +1

    सबैको जय होस हर हर महादेव