The War Of Rambapur: शाही नेपाली सेनालाई सुकुटी बनाउछौं भन्दै पेट्रोल ट्यांकर बोकेर आएका थिए माओवादी

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
    धन्यवाद !
    #Rambapur_Attack_By_Maoist
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

Комментарии • 122

  • @sirnare3408
    @sirnare3408 4 месяца назад +18

    धन्यवाद पत्रकार ज्यु ! You're my idol war journalist. You ask questions such a strong way . Salute 🫡
    अब Rambapur ब्यारेकमा बहादुरी पुर्बक आफ्नो पल्टनलाई लडाउने मेजर दिपक भण्डारीको अन्तर्वार्ता चाहियो भन्नेले यता लाइक ठोकुम ।

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  4 месяца назад +65

    अन्तर्वार्ता सुन्दै गर्दा बिचमा बिज्ञापनले Disturb गर्ने हुँदा Monetization 💲Off गरिदिएको छु । कृपया पुरै भिडियो सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अबश्य लेख्नुहोला । प्रिय दर्शकहरुको कमेन्ट मेरो लागि अर्को भिडियो बनाउनको लागि उर्जा हुनेछ ।

    • @sachinkhadka7847
      @sachinkhadka7847 4 месяца назад +11

      monetization on गर्दा त तपाइलाइ नै अलिक फाइदा हुने हैन र सर। एसो अलि अलि फाइदा त तपाइ पनि लिनुस न होउ।

    • @RAJENDRAPURI-yg7rx
      @RAJENDRAPURI-yg7rx 4 месяца назад +6

      तपाईंको काम को उच्च प्रसम्सा गर्द छु

    • @sachinkhadka7847
      @sachinkhadka7847 4 месяца назад +6

      @NareshNaresh-iz8do हजुर माओवादी लडाकु होकि क्या हो सर?

    • @samuelthapa5077
      @samuelthapa5077 4 месяца назад +4

      Rambapur ko sabai ladai Sahi hoo

    • @kalpanashahi4166
      @kalpanashahi4166 4 месяца назад +3

      रम्बापुरको लडाइ बारे नेपाल तारा कर्णेल नवल शाह बाट पनि सुनेको थिय जसमा रम्बापुरको लडाइमा गुल्मपाती घाइते भैसकेपछी आफुले command गरेर अजयदल त्यो स्थानमा नपुग्ने बेला सम्म 3/4 घन्टा बहादुरिका साथ् लडाइ लद्ने lieutenant को हुनुन्छ होला उहाँ अहिले जिवित हुनुन्छ होलाकी नाइ😥

  • @ShyamKhatriKsheetri-rz9kb
    @ShyamKhatriKsheetri-rz9kb 4 месяца назад +76

    नबल शाहको छाँयामा परेको माओबादि गरुडको छायाँमा परेको सर्प जस्तै हो । राम्मापुर भिडन्तमा ब्यारेक भित्रका सेनाहरु लडिरहेको बेला उनले पनि रातभर नाइट भिजन हेलिकप्टर बाट निरन्तर फायर सपोर्ट गरिरहेका थिए । बिहान सबै भन्दा पहिले अजय दलको कमान्डो फौज सहित कम्पाउण्ड भित्र पुग्ने पनि उनी नै थिए । शाही सेना भित्र नबल शाह यस्तो अफिसर हो उ कहिलै सु-सज्जित कम्पाउण्ड भित्र बसेर लडेन । जहाँ लड्यो उ फस्ट एसाल्टमा आफैं रहेर लड्यो । उबेला माओबादि उड्छ भन्थे कासमा माओबादी उड्ने होइन लडाईको बेला नबल शाहले चाहिं उड्ने गतिमा दुस्मन बिरुद्द अति असरदार हर्कत गर्न सक्थे । मात्र यो कुरा या त उनको नजिक रहेर लड्ने हामि फौजी लाइ थाह छ या त उनको आर्क भित्र परेको मौबादिलाई थाह छ । म त भन्छु हरेक तासी लाइ उनको बहादुरीको इतिहास किताब मै लेखेर पढाउनु पर्छ ।
    जय देश !

    • @dvultureseye1940
      @dvultureseye1940 4 месяца назад +5

      Nabal Shah Sir : How you remember this Brave Subedar Saab ? Thanks a lot Sir 🫡

    • @rameshdynasty8721
      @rameshdynasty8721 4 месяца назад +3

      Jati je gare ni aafnai daju bhai mare aafanai desh ko har nagrik le dukha paye kunai aru paraye desh ko lai mareko hoina ahile sochda tw lastqi jhur laghx pahila sunerw aananda leinthiyo aaja voli tw bekar ma hamlai dukha deko rahixan dubai tirw bata bhanne laghx junle mare ni daju bhai didi bahini buwa aama mare aaja bholi hamlai nepal ma baserw gari khana na sakne banauna lai rahixa aaja bidesh hinna lako ni 15 barsa pugexa yo sab tehi din ko kaean le bhoghnu pareko xa sabai nepali daju bhai didi bahini le

    • @devisubedi706
      @devisubedi706 4 месяца назад +1

      वाह 🙏

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 4 месяца назад +15

    हजुर जस्तो खोज अनुसन्धान गर्न्न सक्न्ने महान महान मान्छे लाई मेरो गुरु बक्स गुल्म हजार सलुट्😍😍🇳🇵🇳🇵🇨🇳🇨🇳🇳🇵🇳🇵🌺🌺

  • @nabalshah8971
    @nabalshah8971 4 месяца назад +16

    Fortune always favors the brave. There is nothing stronger than the heart of a volunteer. Thank you DB Pathak 🙏 for your nice words.

    • @keshavBaruwal-ot9lw
      @keshavBaruwal-ot9lw 4 месяца назад +2

      नवल शाह एक अमेरिकामा प्रतिआतंकवाद तालिम गरेका सिपाही हुन् ! यो तालिम भनेको आतङ्कवादका कार्यहरूलाई रोक्न, प्रतिक्रिया दिन र न्यूनीकरण गर्न आर्मी कमान्डो लाइ प्रदान गरिन्छ । यो तालिम सम्भावित खतराहरू पहिचान गर्न, आतंकवादी रणनीतिहरू बुझ्न, र आतंकवादी हमलाको घटनामा आफू र आफ्नो फौज लाई जोगाउन प्रभावकारी रणनीतिहरू तत्काल लागू गर्न योग्य बनाउने हुन्छ ! साथमा यो कठोर तालिम ले फौजीलाई हरेक बिषयमा निपुर्ण बनाउँछ ! लडाईं को मैदानमा यिनीहरुलाई एक पटक पनि गल्ति गर्ने छुट हुँदैन भने ३०/४० जना गुरिल्ला संग त एक्लै भिड्ने क्षमता राख्छन् ! राज्यले ३०/ ४० लाख खर्च गरेर पनि यत्तिको तालिम युक्त कमान्डर ( नवल शाह र अरु पनि ) उत्पादन गर्न सक्दैन ! अब पूर्व माओवादीले के बुझ्नु पर्छ भने पिलीमा गुरिल्ला संग लड्नु पर्छ भनेर नबल शाह डराएका होइननं बरु लड्न नपाइने भैयो भनेर पश्चाताप चाहिं गरेका होलान ! ( Assam Rifles Bata ) @@sanatkc630

  • @bhubanrai2443
    @bhubanrai2443 4 месяца назад +20

    यी सुबेदारले नबल शाहको तारिफ गरेको सुन्दा पनि आखा बाट आँशु आयो ! नबल शाह , बलेन शाह , माहाबिर पुन आदिको देशप्रेम देख्दा चाहिं मलाई पनि ढुक्क लाग्छ र नेपाली खुलेर हूँ भन्न मन लाग्छ ! यहि देश मा बस्न मन लाग्छ

    • @rajpun2139
      @rajpun2139 4 месяца назад

      Paul shah birseko bro?😢😢

  • @Urlaba
    @Urlaba 4 месяца назад +11

    जहिले नेपाली सेनाको मुखबाट नबल शाह को नाम सुन्छु उहाँको तारिफ गरेर सकिदैन जय नेपाली सेना

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih 4 месяца назад +4

    धेरै राम्रो अन्तरबार्ता धन्यवाद छ प्रत्रकार सर लाई

  • @rakeshlimbu812
    @rakeshlimbu812 4 месяца назад +10

    सबै भन्दा उत्कृष्ट
    प्रश्न सोध्ने तरिका धेरै राम्रो लाग्छ।पुरै बिवरण बुझ्न पाइन्छ

  • @GiriBudha
    @GiriBudha 4 месяца назад +15

    साह्रै ढिला भयो सर आउनलाई अलिक छिटो छिटो ल्याइदिनु भए अझै राम्रो हुने थियो 🙏 हुन त सबै संकलन गर्न हजुरलाई पनि समय लाग्छ होला अन्यथा नलिदिनु होला🙏🙏♥️♥️

  • @binodbastakoti3328
    @binodbastakoti3328 4 месяца назад +6

    जय असल नेपाल अर्मि जस्ले देस लाई घात गर्दैन

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 4 месяца назад +11

    Sir KO mitho boli ani fact kura sodna tarika sarai ramro lagcha.herna suru gariyo❤❤❤❤

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 4 месяца назад +5

    सलाम छ बहादुर नेपाली सेना लाई ।

  • @khagendratiwari9936
    @khagendratiwari9936 4 месяца назад +4

    यो अन्तरबार्ता सारै मन पर्छ।कहिले छुट्टाउदिन सर कम्तीमा पनि हप्ताको एउटा चही अन्तरबार्ता youtube मा हेर्न पायोस सर।🙏

  • @roshanbhandari425
    @roshanbhandari425 4 месяца назад +7

    ब्याक ग्राउन्ड मा बजेको धुन ले मन कटक्क खाने❤❤❤

  • @danghimire6191
    @danghimire6191 4 месяца назад +3

    सुमन जि काे धुन पनि मिठाे राख्नु भयछ बाेल्ने शैली त उत्क्र्सट छ❤❤❤❤❤

  • @youngblood2849
    @youngblood2849 4 месяца назад +8

    Thanks Nepalese civil war for your effort. Aba Rambapur ko hero Major Deepak Adhikari ko interview line paryo please

  • @aridozukato6571
    @aridozukato6571 4 месяца назад +5

    Finally.... सुन्न शुरू गरियो है सर!!

  • @kajigajmer4154
    @kajigajmer4154 4 месяца назад +3

    ❤❤❤❤nepali senako vumika bahaduri dsskhda alikati nepzli hu vanna man lagxa team work very good

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 4 месяца назад +10

    धोवाघाटमा पनि हो।०६१ अषाढ २१ गते त्यतिबेला ११ जनाको मृत्यु भएकाे थियाे।

  • @manbahadur3428
    @manbahadur3428 4 месяца назад +14

    सुमन जी को बोल्ने प्रश्न गर्ने तरिका उत्कृष्ट छ । बेनी घटना को बारेमा त्यहाँ संलग्न रहेका नेपाली सेनाको नेतृत्व तर्फको सहभागी हुने टिम को बारेमा विवरणहरू थाहा पाउन सक्छौं कि सर !!!

  • @keshavbalayar1734
    @keshavbalayar1734 4 месяца назад +5

    जय हो नेपालि सेना

  • @surendragurung7055
    @surendragurung7055 4 месяца назад +2

    उत्कृष्ट अन्तरबार्ता सबै हेर्ने गर्छु

  • @ManishChaudhary-ub4ci
    @ManishChaudhary-ub4ci 4 месяца назад +3

    बर्दिया मेरो गाउँ रम्भपुर 2061 निकै दर्द नक ladai थियो ।। सानो थियो हामी बच्चा याद आयो ।मनबिये xeti अति भो निकुञ्ज ठुलो जंगल एक बम बरुद असिना त्यो rat त्यो पल त्यो abstha सोच दा नि मुटु कापने grx ।येस्तो समय कहिले न आओस् ।। त्य्ह को जनता संघ नि antrbarta लिनु hos ।।।।।

  • @sanatkc630
    @sanatkc630 4 месяца назад +5

    Thank you so much The Nepalese civil war❤

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 месяца назад

      Pathak Sir ko interview was on your request. Thanks 🙏

    • @sanatkc630
      @sanatkc630 4 месяца назад +5

      @@thenepalesecivilwar108 It means a lot to me sir . Thank you once again. Hope you will bring his more interview in near future.

  • @rishitiwari0015th
    @rishitiwari0015th 4 месяца назад +3

    Dhun nai kasto sunirakhu jasto xa yar kaila aula vanyar kure baseko hunxa salam xa sir

  • @kalyanthapa2441
    @kalyanthapa2441 4 месяца назад +4

    Suru gariyo hajurko bachan sarai man parxa sir ❤❤❤❤❤

  • @krishnagadal5873
    @krishnagadal5873 4 месяца назад +3

    प्रतक्ष्य लड़ाई नै हेरेको जस्तो महसुस भयो यो अन्तरवार्ता सुन्दा

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 3 месяца назад +1

    घन्टौ लामा अन्तर्वाता भन्दा छोटा छोटा दृश्य र श्रव्य राखे राम्रो

  • @kalpanashahi4166
    @kalpanashahi4166 4 месяца назад +8

    रम्बापुरको लडाइ बारे यो भन्दा पहिले पनि नेपाल तारा नवल शाह सरको interview सुनेको थिय तर मलाई अझै सम्म खुल्दुली लागेको कुरा त्यो लडाइमा गुल्मपती/कमान्डर घाइते भैसकेपछी अजयदल नपुग्ने बेला सम्म आफैंले command गरेर 3/4 घन्टा बहादुरिका साथ लडाइ लडने lieutenant चाहिँ को हुनुन्थ्यो होला नबुझेको कुरा अनि यता बोल्ने भित्रको नै हुनुन्छ भने नाम के होला बोल्ने भित्रको हुनुन्न भने उहाँ चाहिँ जिवित हुनुन्छ होलाकी नाइ अहिले कता हुनुन्छ होला जान्न पाय आभारी हुन्थ्य😥

    • @lalitjungshahi3944
      @lalitjungshahi3944 4 месяца назад +2

      Something "Chand" thar kaa lieutenant Hun re,name chahi ma Pani janna khojiraheko xu

  • @KamalThapa-xu5vd
    @KamalThapa-xu5vd 3 месяца назад +2

    Chaudari sir lasti kada❤army ko yettiko jos hunai parxa..uha ko partasya interview herna man xa sir

  • @sumanbhandari1988
    @sumanbhandari1988 4 месяца назад +4

    अलिक छिटो छिटो भिडियो ल्याउनु पर्यो सर ! !

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 месяца назад +2

    बल्ल रमाइलो हुने भो सुन्न ❤

  • @PrakashShahi-fz5sm
    @PrakashShahi-fz5sm 4 месяца назад +3

    Dipak Adhikar major la jasari pani khojnu paryo sir interview ma linu paryo

  • @praladacharya1984
    @praladacharya1984 4 месяца назад +3

    🙏🙏🙏 अब सुरु गरियो

  • @premrana4562
    @premrana4562 4 месяца назад +3

    Regular sunxu ma ani dherai ramro xa❤❤❤

  • @tilakpuri454
    @tilakpuri454 4 месяца назад +1

    राम्रो अन्तरबार्ता ।। अलि छिटो छिटो ल्याउनु पर्यो

  • @danghimire6191
    @danghimire6191 4 месяца назад +2

    Hi frn namaskar ma dan ghimire mero pani interview xa krishana bhirko war sabaile sunnu hola ❤❤❤

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er 4 месяца назад

    Graeat sir

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 4 месяца назад +1

    Wonderful 👍

  • @rohitgurung7920
    @rohitgurung7920 3 месяца назад +1

    कहिले आऊने हो सर नयाँ अपडेट।।। आतुर छु सुन्न लाई।। आतंक कारी मुर्दाबाद प्रचण्ड मुर्दाबाद

  • @kamalasharma9228
    @kamalasharma9228 4 месяца назад

    Great interview ❤ the way you present respect

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 3 месяца назад +1

    चौधरी जि को जोस मजा लाग्यो

  • @kirantamu1521
    @kirantamu1521 4 месяца назад +2

    I was waiting so long

  • @kathmandu6455
    @kathmandu6455 4 месяца назад +2

    गोर्खा को ताकुकोट घटना लाई बाहिर ल्यानुपर्यो सर

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 3 месяца назад +2

    उच्च शम्मान गर्छु तत्कालीन महान जनमुक्ती शेनाहरुलाई जुन नि:स्वार्थ बलिदानी गरे परिवर्तनका खातिर लडे र म पनि त्याे जनशेनाकाे शदस्य थिए 🎉❤❤❤

  • @योगाउँकोठिट्टोम

    हेर्न र सुन्न सुरू गरियो है हजुर 😢😢😢😢

  • @rameshdynasty8721
    @rameshdynasty8721 4 месяца назад +3

    But tyo bela ma 18 barsako the mero Kapilvastu ma ni malai school ma bidharthi sangathan le sunauko but matw ladeko hoina hoi suneko kura ho

  • @DARKYT3662
    @DARKYT3662 4 месяца назад +1

    Herna suru gariyo❤

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 4 месяца назад +3

    अलि छिटो छिटो आउनु पर्यो हजुर

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 4 месяца назад +1

    Parxe interview lenu paryo sir

  • @Dipenhima
    @Dipenhima 4 месяца назад +1

    Sir croatia bata herna suru gare...hajur ko vdo jati youtube maa aru kehi man pardaina

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 4 месяца назад +1

    After long time ko wait pachi awaj sunna paiyo🙏🏻🙏🏻🙏🏻. Sunna suru gariyo

  • @keshabsiwakoti6265
    @keshabsiwakoti6265 4 месяца назад +2

    Vedio sahit ko aash gareka xou hai sir

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 3 месяца назад

    Partxe intar veyu leunu paryo sir

  • @dilbahadurrai6329
    @dilbahadurrai6329 4 месяца назад +2

    लु मनि आयो है सुन्न

  • @hemrajlohar2130
    @hemrajlohar2130 4 месяца назад +3

    Suru gariyo

  • @nihalxetari4242
    @nihalxetari4242 4 месяца назад +2

    Wow hernu suru gariyo ❤

  • @sabinghimire6743
    @sabinghimire6743 4 месяца назад +1

    Aayo hai aayo Sunna Lai kta

  • @BeautifulMidWest
    @BeautifulMidWest 4 месяца назад +1

    लामो समय सम्म गेट को छेउ मै आगो लागेको अवस्थामा रहेको थियो त्यो दमकल!!

  • @satyanarayanadhikari8640
    @satyanarayanadhikari8640 Месяц назад

    Sunawal nawalparasi KO army interview anbhav chaiyo

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 4 месяца назад +3

    ❤❤❤

  • @ujeshpoudel2884
    @ujeshpoudel2884 4 месяца назад +2

    ❤❤❤❤❤❤

  • @kaazithesons6043
    @kaazithesons6043 4 месяца назад +2

    Phone call ma interview majja lagena sir.

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  4 месяца назад +7

      अब न बोलम भन्यो बोल्ने पर्यो : It's not only difficult but it's impossible.
      बरु १ पटक स्याल खोज्ने हरुलाई अनुरोध गर्ने कि

    • @dvultureseye1940
      @dvultureseye1940 4 месяца назад +1

      @thenepalesecivilwar108 haha what a reply 😁😁😁

  • @brrjkubresali642
    @brrjkubresali642 4 месяца назад +1

    🙏🙏

  • @Roshan.010grg
    @Roshan.010grg 4 месяца назад +2

    Ma sadhai beluka sutne bela sundai sutne garxu kahile pura sunna painna ta ho😅😅

  • @rameshdynasty8721
    @rameshdynasty8721 4 месяца назад +2

    Tankarko daibar mareko hoina baru tyo daibar darayerw agadhi lana na sakerw bhageko ho kina ki tyo tankar chalak lai 1 mahina samma tlim diyerw war ma layeko tyo nisaxem ho tell falne tankarko jun mesin hunx ni tyo bigrerw

  • @MickeyShrestha-s1k
    @MickeyShrestha-s1k 4 месяца назад +1

    Herna suru gariyo

  • @rajeevdc5396
    @rajeevdc5396 4 месяца назад +4

    नवल शाह भनेको एउटा गुल्म पति हो।नेपाली सेनामा 96 हजार सेना थियो।देश भरी नवल शाह मात्र लडे होलान त????228 जना को कमान्डर नवल साह मात्र रहेछ्न त नेपाल मा।

    • @BinodLuintel-cw6kb
      @BinodLuintel-cw6kb 4 месяца назад +4

      नबल शाह लगायत केहि औंलामा गन्न सकिने थोरै अफिसर हरुले माओवादीसंग बहुत संयमता पुर्वक आफ्नो पल्टन लडाए र कम क्षतिमा माओवादीलाई गतिलो झापड हान्न सफल भए । उनीहरु मध्यमा पनि उत्कृस्ट गर्नेले नेपाल तारा पाए । यो भिडियो डकुमेन्ट्रीमा बारम्बार नबल शाहको नाम आएको हुनाले उनको बारेमा कमेन्ट आएका हुन सक्छन् । For example भगवान राम जति धेरै महापुरुष भए पनि 'कृष्ण चरित्र' मा उनको जयजयकार गरिदैन । That's it is. जय श्री राम !!!

    • @ThaquriChand
      @ThaquriChand 4 месяца назад +1

      मित्र नवल शाह नेपाली सेना म सबै भन्दा धेरै लडेको मान्छे हुन हजुर नवल कुनै गुल्म भित्र बस्ने थियन हौ

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 4 месяца назад +5

    Yetra bujhaunu hatiyar😅😅😅😅😅

    • @Dron933
      @Dron933 4 месяца назад +2

      Chaudhary dajai le sahi vnexn 😀

  • @Rameshkumar-lo3er
    @Rameshkumar-lo3er 4 месяца назад

    New video pani

  • @hastarawat4663
    @hastarawat4663 4 месяца назад +1

    Bir sahid lalsalam

  • @kcgamer7787
    @kcgamer7787 4 месяца назад +1

    Rest in peace 😢😢😢😢

  • @BikashDarai413
    @BikashDarai413 4 месяца назад +2

    जाते भिडन्तको चाहियो

  • @rameshdynasty8721
    @rameshdynasty8721 4 месяца назад +1

    Natrw kasam mero daju bhai sabaiko sukuti huntho goli le hoina aagole

  • @rabinadhikari7402
    @rabinadhikari7402 4 месяца назад +2

    balla aayo

  • @karunakar1457
    @karunakar1457 4 месяца назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ktagrgdon938
    @ktagrgdon938 4 месяца назад +2

    मुले खाओबादीलाई छानी छानी सक्काउनु पर्ने थियो खास मा,केही बॅाकी रह्यो जुन देशलाई घाटा भयो,सेना भित्रै जासुस थियो खासमा,ति ठुला पोष्टका हरूलाई पनि ठोक्नुपर्ने हो।नबल शहा is best

  • @rameshdynasty8721
    @rameshdynasty8721 4 месяца назад +1

    Bajeko ho

  • @subasbasnet1507
    @subasbasnet1507 4 месяца назад +1

    Sunna suru garyo

  • @Nepali-u9z
    @Nepali-u9z 3 месяца назад

    सर नया भिडियाे कहिले आउँछ

  • @KingShahi-w9x
    @KingShahi-w9x 4 месяца назад +1

    सर अब बेनी लडाइको पुरै भिडियो बनाउनु

  • @ashokghimire8866
    @ashokghimire8866 4 месяца назад +2

    ❤❤❤❤❤❤❤

  • @deepvloging3112
    @deepvloging3112 4 месяца назад +1

    🙏🙏🙏

  • @atombum9242
    @atombum9242 4 месяца назад +1

    ❤❤❤❤

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 4 месяца назад +2

    ❤❤❤❤❤