दुख पाउनुभएछ।सारै दुख लाग्यो। नेताहरु बिदेश्को मेजमानी खाएर मोजगरेर तपाईं हरुलाइ भुल्भुलैयामा राखेको बल्ल थाहा पाउनुभयो। कठै अब पनि तिनिहरुको पछि लाग्ने भुल नगरे राम्रो।
सही कुरो कमांडर को भरष्ट्र नेता ले मोज गर्दै छन जो दुःख गर्ने हरु अइले पीड़ित छन ।बाबू राम, प्रचण्ड कृष्ण महरा , खै इ ईमानदार सेना का सपना हरु । लाज लाग्नु पर्ने अइले चिल्लो गाड़ी माँ मोज गर्न
सामाजवाद र साम्यवादको सपना देखाउने प्रचण्डले आज आफ्नै योद्धाहरुको वेहाल बनाए।गणतन्त्र आए पनि न सहिदको बलिदानिले मुल्य पायो न घाइतेहरूको जिवनमा शान्ति आयो ।
प्रख्यात लडाइका सेना प्रहरी नभेटेको हो कि क्या हो सर सधै आतंककारी को मात्र आउँछ। करिब 5/7 हजार आतंककारी लाई धुलो चटाउन सफल लडाइ कपिलवस्तु को सदरमुकाम तौलिहवा मेरो भिना लड्नु भएको थियो उहाको अन्तरबार्ता लिनु न सर।
Can you make a documentary about Alok, the high ranking maoist commander who was killed by maoist themselves after being accused of many heinous acts. Was he really a villainous character or simply a victim of in-fighting in maoist party? Now a days no one talks about him but at that time even the maoist publicly admitted that he did many crimes. Thanks.
पोखराको फुलबारी ब्यारेकमा मेरो साथिको ब्वाईफ्रेन्ड थियो मैले चिठी बोकिदिएको थिएँ। मेरो साथि दुर्घटनामा परेर बितिसक्यो😥😥 त्यो दाइ काहा होला म कहिलेकाही सम्झिन्छु।
तिमीले त यातना मात्र पाएछौ। तिमीहरुले त सिधै गोली हान्थेउ त।
दाजु ले बहुत मार्मिक कुरा गर्नु भो , तर खै कस्ले बुझ्यो तपाईंको त्याग बलिदान ,
Pul bhatkaune Pani tyag balidan hora?
ब्यबस्थाको लागि यति ठूलो त्याग गर्नु भयो दयाराम जि, तर सबैभन्दा अपहेलित अहिले तपाईं नै हुनुभएको छ,यसमा निकै दुख लाग्दछ।
हात्ती आयो! हात्ती आयो!! फुस्सा!!! के पायौ छापामार? केरा।
गजब
दुख पाउनुभएछ।सारै दुख लाग्यो।
नेताहरु बिदेश्को मेजमानी खाएर
मोजगरेर तपाईं हरुलाइ भुल्भुलैयामा राखेको बल्ल थाहा पाउनुभयो।
कठै अब पनि तिनिहरुको पछि लाग्ने भुल नगरे राम्रो।
ब्रो आफ्नु देस र जन्ता को लागि लडेऊ मलाई गर्भ छ म अहिले पनि आर्मी मै कार्यरत छु भाई लाई सलाम छ
Thikxa kamred badhai xa mahan shangharsha ko laagi
आजको कार्यक्रम रोचक कथा जस्तो हुन्छ जस्तो लागेको छ ।
होला कि.. !
ok. interview✔
पुलिस मा माओवादी होइनन दयालु भयर हो ""
Ekdam marmik rahechha tapaiko daju
salam chha mahan dajulai
सही कुरो कमांडर को भरष्ट्र नेता ले मोज गर्दै छन जो दुःख गर्ने हरु अइले पीड़ित छन ।बाबू राम, प्रचण्ड कृष्ण महरा , खै इ ईमानदार सेना का सपना हरु । लाज लाग्नु पर्ने अइले चिल्लो गाड़ी माँ मोज गर्न
Us army sir big salute cha hai hajur lai
Salam chha sir
Hajur ladnu vo ta jantako lagi ladnu vo Tara prachandale ghat gareko dukha lagdaina sir yo Mero jabaf hajurlai
Salam chha daju
याहाका कुरासुन्दा माओबादी का सबैनेता लाई छी छी भन्दा पनी हून्छ जस्तो लाग्यो
Bekarma dherai dukha paunu bhaechha daju
चन्दा गुरुङ दिदी धेरै राम्रो छ हुनुहुन्छ उहाँ लाई सलाम छ
Prchndekoknosungda testai huncha
सामाजवाद र साम्यवादको सपना देखाउने प्रचण्डले आज आफ्नै योद्धाहरुको वेहाल बनाए।गणतन्त्र आए पनि न सहिदको बलिदानिले मुल्य पायो न घाइतेहरूको जिवनमा शान्ति आयो ।
Nice sir
Salam🌹🌹🍓🌹🌹
good sir
sewa👍️👍️✊✊
राम्रो छ कार्यक्रम
राम्रो कुराकानी
Thulo Paribartan vayo.Desh Singapore vaisakera ni America lai jitna laisakyo
गजब कुराकानी
हेर्न सुरु गरियो रमाइलो र दुखदायी कथा
🎉🎉🎉🎉🎉
Salam xa daju
सबै कुरा भनेको भा कुटने पिन्ने गर्दैन थियो सजया कम हुन्थियो
Police mardata khusi huntheyeu hola ni
Atankakari haru ni sabai ramra ta kaha huncha raw
अत्यन्तै राम्रो कुराकानी
Salam daju
Salam chha bir ra sahasi daju
sangharsa ra jeevanko marmik katha daju
प्रख्यात लडाइका सेना प्रहरी नभेटेको हो कि क्या हो सर सधै आतंककारी को मात्र आउँछ। करिब 5/7 हजार आतंककारी लाई धुलो चटाउन सफल लडाइ कपिलवस्तु को सदरमुकाम तौलिहवा मेरो भिना लड्नु भएको थियो उहाको अन्तरबार्ता लिनु न सर।
उहाँको नम्बर पाउन हजुर कृपया
@@@SunauloTV.
Can you make a documentary about Alok, the high ranking maoist commander who was killed by maoist themselves after being accused of many heinous acts. Was he really a villainous character or simply a victim of in-fighting in maoist party? Now a days no one talks about him but at that time even the maoist publicly admitted that he did many crimes. Thanks.
हाम्रो त्यो पनि योजना छ । महत्त्वपूर्ण कुरा सम्झाउनु भएकोमा धन्यवाद । आलोक सम्बन्धि कार्यक्रम हामी कुनै समय ल्याउने छौं ।
@@SunauloTV. धन्यवाद
सेनाले समाएर केही गरेन सर
salam xa, kalo samanti hatauna thulo yogdan dinu bho ahile pheri dalal aae
marmik man chhune bhogai daju
गणतन्त्रको ताराहरु हो तपाईहरु …. सलाम छ
Ghanta ko tara 🖕🖕
@@amritrana6763 मुख किन छाड्छेस् ? गणराज्यमा किन बस्छेस्? देश छाडेर गईहाल
Lado ko tara yo muji khatelai marnu parne khate bachexa...
U s आर्मीको तेल निकाले छ्न
Salam xa daju yogdanko lagi
Bhojapur pandare ladai ko
आएको छ नि हजुर धेरै त्यहाँको
Akhair kpayajantaly also sochanu
62 sal vanda pahila palpa haneko ho kasari palpa hanne yojana vathiyo vannu hunxa dai le
biteko katha
Khoe niya pako AK ta khanapani so Hana parx r niya paunuparx yosarkaly sochanu parx gambir xkura
Y syal banexau
सलाम छ हजुर लाई
Hami rata manche ,, lal salam kamrad
wow ramro interview
धन्यवाद
Aba hernu parxa
हस्
हेरिन्छ मजाले सर
हस्
Kurata sahi ho bt k chodiyota aile parchandele gullako pani darsan diyenata aile timiharulau
Chormara ladeko army ko interview linuna
हस् कुनैदिन ल्याउने छौं
सलाम छ कम्रेद्✊✊✊✊✊✊
पोखराको फुलबारी ब्यारेकमा मेरो साथिको ब्वाईफ्रेन्ड थियो मैले चिठी बोकिदिएको थिएँ। मेरो साथि दुर्घटनामा परेर बितिसक्यो😥😥 त्यो दाइ काहा होला म कहिलेकाही सम्झिन्छु।
अर्को बिहे गरेर जुम्ल्याहा छोरो पाको छन अरे होउ!
@@bikrampunmagar643 तपाई पो हो कि
रेला नगरुमन होउ साईमा 🤣🤣🤣😋
@@bikrampunmagar643 😥😥😥😥😥😥😥
@@nisharai5056 आउ बरु आशु पोछिदिन्छु 🌷🤭🤭
तिमी हरु ले जस्तो सुकै पनी अपराध,हत्या,विध्वंस विस्फोट तोडफोड गर्ने अनी यातना नदिने त कुरै भएन
Salam daju