सल्यान दमाचौर/गुराँसे लेक भिडन्तमा माओवादी संग लडेका शाही नेपाली सेनाको सनसनीपूर्ण अन्तर्वार्ता

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    #The_War_Of_Burase
    Bir Bahadur Godar
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
    Contact us @ : thenepalesecivilwar@gmail.com

Комментарии • 146

  • @sirnare3408
    @sirnare3408 Год назад +14

    I never missed watching your show. It gives me peace, relief and knowledge about so called maoist civil war of Nepal. As always your presentation was on top quality. Thanks journalist for providing us most beautiful and heart touching episodes on internet.

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 Год назад +16

    देस दोरोही आतंककारी हाम्रो देसको उच्च स्थानमा मा छ !!! तेस्का भरौटे हरु अझै पनि नेपाल आमाको सपूत लाई सत्रु भन्छ्न!!! आमाको काख्मा बस्न नदिने
    जो कोहि होस त्यो आतंककारी हो जय आमा जय आमा जय आमा ... हजुरको खोज पत्रकारित जस्तो उत्कृष्ट 😍😍😍😍खरबौ सलुट
    🌺😍🌹🇳🇵🇨🇳💐

  • @AmritBdrGodar
    @AmritBdrGodar Год назад +1

    Ok दाजु हजुर हरुको लडाइँ को बहादुरी भाबना को उच्च सम्मान र कदर का साथै Salute garda chhu

  • @rajendrapuri8098
    @rajendrapuri8098 Год назад +8

    हार्दिक आभार तपाईं लाई,,,आर्मि दाइ को कुरा सुनेर आनन्दित भएको छ,, आसा छ तपाईंको आरु पनि प्रस्तुति ,,र अन्तरबार्ता आउने छ,,

  • @regmagar3408
    @regmagar3408 Год назад +7

    भाेगाइ कस्ताे भयाभाेहक भयाे हाेला ... सुन्दा मनमा अनेक कुराहरू खेल्छ.....

  • @rajuthapa1349
    @rajuthapa1349 Год назад +6

    सारै रोचक लाग्यो सर. उहा घाइते भए सम्म को कुरा त सुनियो तेस पछि तियो स्तान मा के के भयो अर्को साथि लाइ जोडनी कोसिस गर्नु न.

  • @dhurbalama3079
    @dhurbalama3079 Год назад +3

    मलाई नि असाध्यै राम्रो लाग्छ नेपाली आर्मी ।

  • @bhubanrai2443
    @bhubanrai2443 Год назад +7

    Respect to the bravest military man . And सबै दर्शक हरुको जोडदार आग्रह छ अबको इण्टर्भिउमा पत्रकारको अनुहार देखाउनु

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Год назад +1

      1M subscriber पुगे पछि लाईभ interview मा आउनु हुन्छ रे सर।।अब हजुर ले आफ्ना साथिभाईहरु लाई इनभाईट गर्नु पर्यो सर।।

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  Год назад

      😉😉

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  Год назад

      Contact number dinu na

  • @aakashrana1186
    @aakashrana1186 Год назад +2

    मन पर्यो यसरी नै अरु पनि आउछ भन्ने आसा छ

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 5 месяцев назад

    सलाम छ देशभक्त पत्रकार ज्यु लाइ❤❤❤❤❤

  • @danghimire6191
    @danghimire6191 Год назад +1

    धेरै पछि राम्राे अन्तरबार्ता सुन्न पाईयाे धन्यवाद ।

  • @aviroyal8186
    @aviroyal8186 Год назад +2

    युद्ध मा समाहित हुने दुवै पक्ष का सेना हरुलाई धन्यबाद

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 Год назад +1

    वीर दाइ गाउँका अग्रज कर्म थलोका पनि अग्रज खुशी लाग्यो अन्तरबार्ता

  • @shankarchau8332
    @shankarchau8332 Год назад +2

    भाई लाई सलुट आतंककारीहरु बाट देश बचायको हुदा भाई हरुको भर्ना छनोटमा म पनी थिए चिन्न नसकीय पनी बाधई छ भाईलाई

    • @sajanrai100
      @sajanrai100 5 месяцев назад

      भुत्लाे ।

  • @reshamgiri5876
    @reshamgiri5876 Год назад +1

    लडाइको बारेमा धेरै कुरा बुझियो सर धन्यबाद

  • @mangalgurung
    @mangalgurung Год назад +1

    साह्रै रोचक र रमाईलो अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो 👏👏

  • @rupagrg3585
    @rupagrg3585 Год назад +1

    धेरै ठाउँको भिडन्त हरु को बारेमा सुन्न पाईयो तर पाल्पा भिडन्त को बारेमा सुन्न पाको छैन हजुर 🙏🙏

  • @KRIZAN-POON
    @KRIZAN-POON Год назад +1

    Yo daai ko kura ramailo lagyo bichara sojo dai sojo kura...

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  Год назад +8

    कृपया भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS

    • @riksonghome3419
      @riksonghome3419 Год назад +1

      yeskai ending samma ko next part lyaunu paryo sir🫡🫡🫡 विशेष गरि अजयदलको लडाकु ४ जना मध्य १ जना जसको भएपनि हुन्छ🙏🙏

    • @bomkshhetri4074
      @bomkshhetri4074 Год назад

      भिडियो हप्ताको 2/3 वटा राख्नुहोस। योद्धा हरु अनुभव अनुभुती सुन्न र हेर्न पाईहोस।

    • @nihalxetari4242
      @nihalxetari4242 Год назад

      @@riksonghome3419 please

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      लडाईको चौतर्फी खतराको समयमा 3 पङ्तिमा भेला पारेर चेक गर्ने, गफ दिने को दुम्बा थियो, त्यो मुर्ख कमान्डरलाई माने मैले। धन्न भाग्यले सबैलाई चट्नी पारेनछ।

    • @lamasum1622
      @lamasum1622 Год назад +1

      यो लडाईको बारेमा त reality के हो म जनाकारी दिन्थे तर के गर्नु म पर्देशमा छु ,, सबै कुरा बृस्तृत रुपमा आएन बरै😎😎😎😎😎😎😎

  • @Duck_264
    @Duck_264 Год назад

    jay narshing sir dharai pachi dakhna payo khusi lagyo🙏🙏🙏🙏

  • @nabinthapa6843
    @nabinthapa6843 Год назад +2

    बल्ल धेरै दिन पछि सुन्न पाइयो रमाइलो लाग्यो

  • @reshampunmagar2967
    @reshampunmagar2967 Год назад +5

    My favourite RUclips channel keep going on sir support Alwys xa ❤❤❤

  • @XYSTER_FF
    @XYSTER_FF Год назад +1

    great job thank you so much 💕

  • @krishnagadal5873
    @krishnagadal5873 19 дней назад

    प्रतक्ष्य लड़ाई नै हेरेको जस्तो लाग्यो यो अन्तरवार्ता सुनेर।।आर्मी ले जे हो तै भन्छन् माओवादी बाट चै अलि बधाई चढाई गरेको जस्तो लाग्छ

  • @shawnleahanhart6140
    @shawnleahanhart6140 Год назад +11

    भैरबनाथ बाट लडाई जितेर मेरो दाई पनि आउनु भयको हो त्यो ठाउँ बाट .

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  Год назад +3

      Please give me his contact @ thenepalesecivilwar@gmail.com

    • @rajshahi9590
      @rajshahi9590 Год назад +1

      त्यहाँ लड़ाई हुँदा नेपालगन्ज बाट गाको हो भैरब नाथ त्यति बेला हामी तलिमे थियो

    • @sanatkc630
      @sanatkc630 Год назад

      @@thenepalesecivilwar108 sir vedio kaile aaucha sir. Kurda Kurda

    • @ashokghimire8866
      @ashokghimire8866 Год назад

      @@sanatkc630 here is same question from my side

  • @sanatkc630
    @sanatkc630 Год назад +9

    Finally. Notification aauni bitikai ko excitement arkai huncha .

  • @user-vg6tm9yt3k
    @user-vg6tm9yt3k 9 месяцев назад +2

    मेरो घर को सामान्ने भयको लडाईं थियो तर म सानै थिय त्यहाँ कामरेड हरू धेरै मरेको थिय मेरो गाउँ को 3 जना मरेको थियो आतंककारी हरू

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад +4

    wait for long time

  • @karmeshji4671
    @karmeshji4671 Год назад +1

    Knowledgeable प्रस्तुति 💞

  • @uloveulove1096
    @uloveulove1096 Год назад

    धेरै राम्रो कुरा कानी

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 Год назад +1

    Sir ko video Kahila aula bhani Kurda kurdai balla aayo video.thank you so much Nepalese civil war sir

  • @anugodarlamichhane4762
    @anugodarlamichhane4762 Год назад +1

    Ramro kura kani

  • @user-oc6yn7wi1i
    @user-oc6yn7wi1i Год назад

    I love nepal Aarmy

  • @sangaydorji3702
    @sangaydorji3702 Год назад

    Brother, once the army under the oath is duty bound to protect the motherland at the cost of bodily sacrifice as he rightly said. He is true. Army, grand salute to you sir.

  • @AmritBdrGodar
    @AmritBdrGodar Год назад

    Thanks Video ko lagi Interview linu hunu prattralakar sir lai pani

  • @tapendrabasnet9792
    @tapendrabasnet9792 Год назад

    Army sir & tripathi sir 2 Bai sir lai salam🎉🎉🎉🎉

  • @dipentamang9943
    @dipentamang9943 Год назад

    Sir parsi xuty xa xuty ko din herxu i'm very very existed to watch your video❤️🇳🇵🙏from doha

  • @kamalrijal8876
    @kamalrijal8876 5 месяцев назад

    येस्ता कायर सैनिकले गर्दा हो मावोबादीको हिम्मत बढेको

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад

    Salam xa hjr lai ❤️😘❤️

  • @bhojraj_joshi
    @bhojraj_joshi Год назад +1

    Herna Suru gariyo

  • @jiwankatuwal3883
    @jiwankatuwal3883 Год назад +9

    सर धनकुटा तमोर नदि(भेडेटार तल) भिडन्त को बारेमा नि भिडियो ल्याउनु पर्यो। जहाँ माओवादीले सडक अवरुद्द पारी अवरुद्द खुलाउने क्रममा भिडन्त भएको थियो जहाँ सेनाले क्षती ब्यहोरेको थियो।

    • @premkhadka508
      @premkhadka508 Год назад +5

      सेनाले माअोवादि को धुलो उडायो नि सेना जसरि खुलेर हिडेको भए त माअोवादिलाइ काचै खाने थियो सेनाले

    • @mr.janardan
      @mr.janardan Год назад +2

      सेनाले क्षति व्यहोरेको घटना सुन्नु परेको त आतंककारीलाई।

    • @tilakthapa7769
      @tilakthapa7769 Год назад

      @@mr.janardan aa

    • @sunilkarki9728
      @sunilkarki9728 Год назад

      Atanka kari lae jityako kura lera aunu vanu vayo topai ne tehai ho ke k ho hjr

    • @rabinthapa8686
      @rabinthapa8686 8 дней назад

      तेरिमा चिक्ने आतङ्ककारि त किन मरिनस्

  • @khimpandey4037
    @khimpandey4037 Год назад +1

    ramro lagyo

  • @ashokghimire8866
    @ashokghimire8866 Год назад +1

    सधै अब नया कहिले आउँछ भनेर सोध्न मन लाग्छ्😀😀

  • @babukhadka2898
    @babukhadka2898 Год назад

    My best channel

  • @broo620
    @broo620 Год назад

    राम्रो अन्तरबार्ता

  • @royalrabi8335
    @royalrabi8335 Год назад

    यो दमाहा चौर गुराँसेयाको लाडाइ हुँदा मलाई अहि अलि याद छ । म तेस्तै ७-८ बर्षको थिए होला राती बम पट्केको ठूलो ठूलो आवाजले हालको त्रीबेनी ४ पुनगाउ रोल्पा (बुढा गाउँ ९) सम्म घरहरु थर्काउथ्यो थाल भाडाहरु बाट पनि रन्केको आवाज आउथ्यो😊।

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 Год назад +2

    तिहार को बेला रेकर्ड गरेको भिडियो रहेछ।।background मा पट्का पकाएको आवाज आएको छ।।।बिचारा आर्मी दाई लाई माओवादीहरु बोम पकाएको फिलिङ भैरहेको छ होला

    • @juthanbote4968
      @juthanbote4968 Год назад

      😢Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.😢😢😢🎉😢😊@5😢Tap on a clip to paste it in the text box.❤ 😢😅

  • @saritachhetri2052
    @saritachhetri2052 Год назад +1

    Salaam xa nepale.sdnalai.

  • @bimalkarki4917
    @bimalkarki4917 Год назад

    Afnai dajuko interview herna po ayexu😢😢😢😢😢

  • @nnhvgfghjhhh403
    @nnhvgfghjhhh403 Год назад +1

    Sir hjr liyeko har nepali senako aaobadiko intervieu herxu ma malai eakdam munparxa yo herda bigatta 2059 dekhi 2061 2062 salko yaad aauxa sir

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 7 месяцев назад

    बाग्चौर को पाल्नो पट्टिहो बसेको थारमारे
    स्कुल मा माउबादी त त्यहाँ थारमारे मै थिय

  • @vxvlogs3662
    @vxvlogs3662 Год назад

    Herna Suru gariyo 🙏🙏

  • @Basnet464
    @Basnet464 Год назад +1

    छोटकरीमा,.. याहाको अन्तरवार्ता लिने शैली ठीक छ👏

  • @RajSharma_9779
    @RajSharma_9779 Год назад

    Our pride Nepal Army...

  • @KRIZAN-POON
    @KRIZAN-POON Год назад

    namastey army daaii

  • @Roshan.010grg
    @Roshan.010grg Год назад +1

    Suru gariyo hai ta sir

  • @user-pv9gw1uk1d
    @user-pv9gw1uk1d 10 месяцев назад

    ❤❤

  • @riksonghome3419
    @riksonghome3419 Год назад +1

    तिहार ताका खिचेको भिडियो यति ढिला प्रशारण हुनुको कारण के होला🤔🤔🤔

  • @chandralimbu9512
    @chandralimbu9512 Год назад

    Subscribe garey hai maile. Feri pani yeastai bahadurharuko interview liyera aunu hola,malai sarai mon parcha!

  • @kcchetana
    @kcchetana Год назад

    Palpa,tansen ko fight gareko sirko interview linu paryo sir

  • @bimallimbu3432
    @bimallimbu3432 11 месяцев назад

    JeendaawaaD

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +1

    bir bahadur godar lai dhanyabad , bahadur hunu hudo racha

  • @dayalapm1014
    @dayalapm1014 Год назад +1

    गुरासेको भिडन्तमा माओवादी तर्फ ३५ जनाले सहादत प्राप्त गरेका थिए भने ११५ जना घाइते भएका थिए।यति गरेर आज जनता ले के पाए?

  • @sabinkhadka6983
    @sabinkhadka6983 Год назад

    Aaj chai maja aaula jasto xa

  • @mohanphuyal7507
    @mohanphuyal7507 Год назад

    Prachanda should be in Jail and the things goes well. He was in India while taking lives of Nepali youths. Dhilo chado Priminister of Nepal Prachanda should be in Jail.

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 5 месяцев назад

    Bihanako situation k vayo khaita purai jankari vayena,,

  • @saritachhetri2052
    @saritachhetri2052 Год назад +1

    Sir.malai.sena.studeyokkanteyak.nammar.denusn.

  • @sanatkc630
    @sanatkc630 Год назад

    कहिले आउछ नयाँ भिडियो?

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад

    Ramro Kura kani

  • @subinrai5173
    @subinrai5173 Год назад +1

    Yastai video launu hola

  • @kirankc1463
    @kirankc1463 Год назад

    🙏🙏

  • @thadarenarayan6707
    @thadarenarayan6707 Год назад +1

    Suru vayo harnalai

  • @Roshan.010grg
    @Roshan.010grg Год назад +1

    Tiharko video po

  • @yadavraskoti9031
    @yadavraskoti9031 Год назад +1

    Suru gareo harna video

  • @krishnabahadurrana9932
    @krishnabahadurrana9932 Год назад

    Aba bardiya tira ni janu pareo sir teyo bela ladai ma lade ka armi haru dherai hunu hunx🙏🙏🙏

  • @diproshanmagar3517
    @diproshanmagar3517 Год назад

    Yestai interview we need... Herda ni movie jasto fell....mb or past of terrorist ko interview news patatata bhane jasto... Shahi sena ko interview majja lagyo...

  • @Syd.Stha98
    @Syd.Stha98 Год назад +3

    One of the main cause of failure of Army during Nepal Civil War was inability of Army officers to operate their logistics and management. It can be clearly observed from information given by this interview.

  • @manmagar2466
    @manmagar2466 Месяц назад +1

    Esto latthu kasari army vayo

  • @smritimagar101
    @smritimagar101 Год назад +2

    दोलखा मैनापोखरिको केही जानकारी भए राम्रो हुन्थ्यो 🙏

  • @threestar25
    @threestar25 Год назад

    Ma sanga contact gare hunxa sir ma puryaidinxu kura sarai ramro lagyo

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 5 месяцев назад

    Ladai paxi bihanako situation k vayo,, khaita purai jankari vayena

  • @bijaybirhi5502
    @bijaybirhi5502 Год назад

    Patrakarle Ali dubailai Saman respectful bewohar garnuparx mawobadioai Ali hepah beware dekhaunu vayn?

  • @ashokkhaling9472
    @ashokkhaling9472 Год назад

    सानैपर होइन होला sir sniper हो कि

  • @IndraBudhathoki-kz2wu
    @IndraBudhathoki-kz2wu 2 месяца назад

    Ma salyan ko hu simkharkha byrekta pahilei thiyo yo timta ptrolingma gakoho Ali berek hamile banako Naya ho vanu Ali Galat lagewo

  • @anojmagar6207
    @anojmagar6207 Год назад

    जाठा लाटाहरु गोलीगाँठो एकातिर राखेर एकातिर भात खान बसेको। कमजोर कमान्डिङ।

  • @jibanathkc3977
    @jibanathkc3977 Год назад

    A vai timro kura sunda ta 2 /4 jana maao badile sakhap parnu parni jasto po lagxa ta.

    • @sunilkarki9728
      @sunilkarki9728 Год назад

      Thulo kura gari halna saied hjr ne atanka badi nai hunu hunthyo hola

  • @ashokghimire8866
    @ashokghimire8866 Год назад

    Civil war d-active bhako hora?? ya katai bata block ma pareko ho?? एक महिना हुन लागेओ केही छैन त। बताइदिन परो नत्र यो दिन-दिनै केही आयो कि भन्दै किन कुर्ने ।। ढुक्क त हुन्छ।

    • @sanatkc630
      @sanatkc630 Год назад

      Taita Mero Pani question tai cha

  • @sankarboss9414
    @sankarboss9414 Год назад

    dersai mtr vane paxi ta dherai najik rahe xata jhola haru ta

  • @77khagendra
    @77khagendra Год назад

    Maile ni fighter rule khelne sapana dekheko tra sapana mai simit vo

  • @everesttoocean136
    @everesttoocean136 Год назад

    एउटा मात्र झुटा कुरो त्यो समय मा अपाच्या-अपसब्द बोल्न पाउने एउटै निकाय सेना थियोl अरु माओवादी त आतंककारी नै भाईगय… मुख छोडेनन् कहिलेइ… खाना लुटे आफ्नो बनेर… हेरे हुन्छ प्रचन्ड को स्विस बैंक को डिपोजिट!

  • @bibekoli7052
    @bibekoli7052 Год назад

    Ke garnu hajur dondale kehi vayan bir sahid ma hardik sardaanjali

  • @mahimathapa2540
    @mahimathapa2540 Год назад

    मेरै जाेडा रछन

  • @worldfactography9250
    @worldfactography9250 Год назад

    I don't know about Nepal but in India maoist ideology led group and political parties are banned under UAPA act ( kind of terrorist act). Still they operate and target Soldiers, govt officials and tribal people.

  • @arjunmagar5584
    @arjunmagar5584 Год назад

    Ali maja aayena interview herna

  • @RasmiRamu2510
    @RasmiRamu2510 Год назад

    Ma najikai ko local hu voli palta army le local 2 jana lai goli hanera mareko ho ghar pani jalaide ko aru pani dherai xa bujhna chaha commentma bayan garna sakinna
    Yo ghatana ko paileko videoma pani comment gareko the thyo herda pani hunxa

  • @navarajneupane7431
    @navarajneupane7431 Год назад

    Herna suru gariyo aba army ko mAtra interview sai hunx aba sunum

  • @sagarmatha639
    @sagarmatha639 Год назад

    Yekchoti Indian sanga ladepo bahaduri aafu aafu ladera bekarma

  • @padambhatta8418
    @padambhatta8418 Год назад +1

    गाेदार जाेडा

  • @y.c.l5255
    @y.c.l5255 Год назад

    Kina darayara bolako marxa vanara hoki k ho

  • @nabrajkhadka8145
    @nabrajkhadka8145 Год назад

    impanetagnmiutesanamagurasakaoatamaprbldaku