वा यार वा ! पत्रकार को प्रश्नमा खेल्न सक्ने क्षमतालाई सलुट गर्दछु ! न केहि छुट्यो न केहि दोहोरियो ! सेनाका बहादुर मेजर साब तपाई बास्तविक हिरो हो , माओवादी द्वन्द बिसर्जन हुनुमा तपाई र नवल शाह kar.sab को पनि ठुलो भूमिका छ यो कुरा इतिहासले मुल्यांकन गरोस !
ढिलो भए पनि नेपाली जनताले खारा २ लडाईंको बारेमा थाहा पाउने मौका पाए । राम्रो प्रस्तुती हजुर ।तत्कालीन नेपाली सेनाको कमान्डर हरुले नचिने पनि Real हिरोको बारेमा नेपाली जनता र यो हेर्ने नेपालो सेनाका भु पु र बहाल वालाले चिन्ने छन । जिन्दगी भर लडाईं न देखेकाले तक्मा र प्रमोसन पाए । यो हो बास्तबिकता ! जय होस्!
माओवादि को धेरै अन्तरवार्ता हेरियो दुष्मन शब्द अत्याधिक प्रयोग गरेको पाईयो तर नेपाली आर्मि प्रहरीका कमान्डर को बौद्धिक स्तर निकै राम्रो पाईयो शिक्षा अनुभव र अनपढ़ विचको भिन्नता यहि होला सायद प्रश्न गर्ने शैलि राम्रो छ
देश द्रोही आंतक कारी भारतिय दलाल हरुलाइ धुलाई गर्नु भएको वीर सपूत तपाईंर तपाईं को टिम लाई देश भक्त नेपाली हरुले हजारौं बर्स सम्म सम्झी रहने छन सलाम छ यंहालाइ
बिचरा दुइजना सिपाही को साहदत भाको सुनेर मन चसक्क भयो एउटो हात नचले पनि अर्को हात बाट लड्न सक्छौ सर भनेर लड्दै गर्दा बिचरा सहिद हुनु भयो मान्नु पर्छ उहाहरको साहसी मन को अनि देश पर्ति माया अनि आफ्नो बलिदान आफ्नो देश को लागि समर्पित गरे को मा धेरै धेरै नमन अनि हार्दिक सर्दाञ्जलि 😔
तिमिहरु आराम गर भनिकन त्यहाँ अरु मान्छे रिप्लेस गरेको नदेखिएको हुँदा तिमिहर फलाना ठाउमा गएर भनिएको कुरो माथी संका लाग्यो।समग्रमा साबधानी पुर्बक लडाइ र अन्तरबार्ता दिनुभयो।मेजर साब लाई सलाम र मीठो बोल्ने पत्रकार ज्यु प्रति अहोभाव ।जय होस
तपाइ real हिरो हो सलाम छ सर ! नेपालि सेना दुनिया को कुनै पनि सेना संग लड्न तयार छ माओवादि के हो? एक सिपाही लाइ लडाइँ लड्न पऊनु त भाग्य को कुरो हो. you are real hero.👮👮👮
वास्तविक कुराहरु तत्कालीन युद्धका कमाण्डरहरु (विशेष गरी सरकारी पक्षका) खोजी खोजी यथार्थ बाहिर ल्याउने र रक्तरन्जित ईतिहासलाई लिपिबद्ध गर्ने यस च्यानलको प्रयास लाई धेरै धेरै धन्यवाद।। यस्तै यस्तै भिडियोहरु आईरहोस ।। शुभकामना ।।।
First of all huge respect to officers Haribabu Bogati & Nabal Shaha who managed to provide the strong pressure to Maoist to made full stop on their bloody journey. दोश्रो कुरा रिपोर्टरको बोलीमा मिठास , बिषयबस्तुमा ज्ञान र प्रत्येक प्रश्नमा उस्तै सरलता छ । बोल्ने शैली संग त लभ नै पर्याछ ! तर उहाँ पत्रकार को हो कोहि त भनिदेउ ?? तत्कालिन माओबादी र शाही सेना दुवै तर्फका ठुला कमान्डर संग पत्रकारको कसरि सम्पर्क र कुरा हुन्छ होला ?
पत्रकार ज्यु ले सरल भासा र हाम्रो मनको खुल्दुली मेटाउने प्रश्न गर्नु भयो धन्यवाद। अब त्यही खाराको भिडन्त को अर्को अधिकृत लाई पनि ल्याउने कोसिस गर्नु होला।
सत्य तथ्य जानकार ब्याक्तित्वको अन्तरबार्ता सुन्न पाइयो खुसी लाग्यो । आर्मी अफिसरको सब्य बोलीमा यति लामो भिडयो पनि छोतो लाग्यो तर माओवादी कमान्डर भनौदाहरुको बोल्ने शैली झुठो कुरा सुन्दा उनीहरुको नियत नै ठिक थिएन भन्ने बुझिन्छ ।
याे रिपोर्टिङ गर्ने पत्रकारको प्रस्न गराई सुन्दा चाहिँ मलाई लाग्छ यदि भविष्यमा लडाइँ लड्नु परेमा हामी तर्फ भएकाे कमिकमजोरी र सेनाले लडेकाे लडाइँको तरिका कस्तो रहेछ बुझेर अाउ भनेर माअाेवादिले पठाए जस्तो लाग्छ😂😍 साच्चिकै भित्रभित्रै छिरेर प्रस्न गरेकाेछ। यतिकाे लडाइँको बारेमा र सेनाकाे बारेमा गहिरिएर प्रस्न गर्न धेरै कुरा बुझेकाे ब्यक्ति हुनुपर्छ। लडाइँमा लडिने ट्याक्टिस कसैको एकल बुद्धि र मुर्खताले हुदैन, टिमवर्कमा गरिने काम हाे। त्यहाँ कमाण्डर लगाएत सम्पूर्ण ब्यक्तिहरुकाे निडर र साहसि लडाइँको कारणले बच्न सफल भएकाे हाे रहेछ।
यो reporting garna पत्रकार को detail study गर्ने habit richa jasto lagho hi malai ta.aru को lagi bughako manche ल कसरी यति राम्रो interview lina सक्छ र ?
अछामको सदुर्मुकाम मंगलसेन को घटनाको बिस्तृत जानकारी कुनै सुरक्षाकर्मी बाट लिय म एकदमै खुसी हुने थिय किन कि मेरो दाइ पनि सुरक्षा कर्मी हुनु हुन्त्यो ,र तेति त्यो समयमाबिर्गती प्राप्त गर्नु भो क्रपैया सर सुरक्षा कर्मी बाट बिऋत जानकारी दिय मन हल्का सान्त हुन्थोकी ।।
आफ्नै भाइ ले आफ्नै दाइ लाई पानी खान पनि दियन यो भनाइ ले सारै चित्त दुख्यो ।।। आर्मी प्रहरी हरु को निस्कर्स बिद्रोही भय पनि आफ्नै दाजु भाइ ले ज्यान गुमाय भन्छन र मन दुखाउछ्न ।। एहि फरक छ आर्मी र बिद्रोही मा
हो😂😂कति फरक छनि😏😏त्यहि भएर अहिले सम्म कति बेपत्ता छन बिचरा हरू मरे बाचे अत्तो पत्तो छैन।।बिना गल्ती कति ले ज्यान गुमाए,कति अंगभंग भए,कति चेलि बलत्क्रित भए😣😣शक्ति को चरम दुरूपयोग राज्य पक्षको सेना पुलिस बाट भएकै हो😐️😐️
@@avagi111. माओवादीले आफ्नो सरकार आऊंदा छानविन किन नगरेको त ? २०६२/३ मा देशै माओवादी मय भएको होईन ? तपाईको सु्प्रिमो २ चोटी प्रधानमंत्री हुदा किन सत्य निरूपण आयोग वनाऊन नसकेको त ? लेख्न सजिलो हुन्छ , सोचेर लेख्न गार्हो हुन्छ ।
बेपत्ता सरकारी सेना प्रहरि ले मात्र नपारेर युद्द पस्चात घाइते भै अलपत्र मरेर पनि भएका रैछन, ति जङ्गल खोला नाला मा फालिएका र बगाइएका लास हरुको खोजि र त्थ्याङ्ग्क छ होला कि नाइ ?
@@avagi111. तेरा आतंकारीहरू कुन ठाउँमा कुकुर मरे जस्तो मर्यो अनि आतंकारीहरूले गाडेर हिँड्यो। अनि फोक्कडमा सेना पुलिसलाई बेपत्ता पारेको भनेर आरोप लगाउँछ, धोतीको दलालहरूलाई क्रिस्टियन फिरिङगीका गुलाम आतंकारीहरूलाई महान नेता भन्दै हिडेका गँवारहरू।
सुन छापामार, हेर छापामार ,अनि बुझ छापामार, युद्ध रणनीति केहो ?सेना को युद्ध कौशल कस्तो? थियो अनि तिमिहरु कसरी भावानात्मक भुमरीमा आत्महत्या गर्न उक्सियौ? आत्ममुल्याङ्कन गर जय नेपाल जय नेपाली सेना
@@dineshchand4833 thukka haruwa haru le vanni eai ho. Ma pani hari babu bogati sangai ladai ladeko bhairabi dal battalion B company ko sepai ho. Jasle ladai ma harera vageko xa usle thulo kura garni . Dhanna ta bachixas khate hatyara chor fataha mawobadi. Eai khara 2 ko har paxi ladai ladera jittna sakinna vanera ni mawobadi rajnitik muldhar ma aayara aatma saparpan gareko ho.
@@khemrajrajbanshi6927 condition ta tapai lai taha xa ni kasle k gareko thyo vanera dekhnu pani vayo hola. Ani aaile tyo mawobadi ko neta le k garyo ta desh ko lagi ? Ghaitey ladaku ko kasto bichalli xa dekhnu vako xa ki xina ? Baki dheri xan hi tyo youddha le deyako pida dukha haru
Mero baa le bhannuhunthyo hami daju-bhai saano hunda, "her babu yo desh hamro Chhetri purkha le bnaaako ho, british sanga yuddha garera bachaeko ho. Desh, kul ra raja ko sadaiva maryada rakhnu, desh lai chahieko bela kaam aaunu". Sachai, kura testai rahechha. I watched many videos of maoist wars, most of the army officers and personnel that fought for the motherland are Chhetris. Chhetri hunama dherai garva lagchha. Desh ko laagi marna tayar hune sabai nepali (jun sukai jaat bhae pani) lai mero salam chha. Mero desh aafu bhada dherai pyaro chha. Jai Nepali sena.
उसले भनेको सबै कथाहरू साँच्चै 100% सत्य हो! किनभने म त्यो युद्धको हिस्सा थिएँ! म भाग्यमानी छु किनकि अझै जीवित छु! सेनाको गोली लागेर ३०० भन्दा बढीको मृत्यु ! मेरो अगाडि
माओवादि हरु सेना प्रहरि लाइ दुस्मन भन्थे तर सेना को कुनै पनि कमान्डर ले दुस्मन को सब्द प्रयोग गरेन्न बरु बाटो बिरायका नेपालि दाजुभाइ भने . उनिहरु ले बाटो बिराय सारा नेपालि ले दुख पाय. र नेपालि सेना को अन्तरवार्ता सुन्दा साचै साहासि योध्दा सच्चा योद्ध मा हुनु पर्ने गुण भको पाइन्छ. माऒवादि को कमान्डर हरु को त बोल्ने सैलि नै ठिक हुदैन. राम्रो लाग्दैन.
सर सलाम छ धेरै बर्ष पछि हजुर लाइ यु टु बमा देखिँदा खुसि लाग्यो चिन्नुभयोकि भएन तर ब्रिसनु भा छैन होला म न गो गण ग गुल्मको इन्द्र लाल अफ्टे कल ग्रुप को हो एति भने पछि सरले चिन्नुभयो होला
2:28मिनेट को ईन्टरब्यु पनि निकै छोतो अनुभूति भो। 157जना नेपाल आर्मी सङ लदाइ लद्न आउने आतंककारी को संख्या जमा4/5हजार्🤣🤣हाहाहाहा अझै 5बर्ष मात्रै नेपालमा लदाइभाको भय श्रीलन्कामा तामिल सकिय जस्तै नेपालमा आतंककारी सकिने रहेछ।100%
Kuwar balbhadra ko sena ma purus mahila milai jamma 350jana fauj ani British haru 10000 fauj feri pani khalanga ko ladai ma sampurna British Army sakiye.
Je hossh khara Vidanta vako Pratek interview maa Maubadii kamaretaharu ko interview heriyoo anii nepali Shena Kamandar ko panii interview Sunna paye hunathoyo banne manma thiyoo aaj puraa voo danyaa bath patarakar jeu👍😍😍😍
@@dineshchand4833 मुजी आंतककारी दाजू भाई मार्ने प्रचण्डेको परिवारको खुसीको लागी अहिले कहा छन तेरा लडाकु प्रचण्डेको गु सुङ्दै बसे होला गाण मा दम छ भने गणेशपुरमा भेटिस नी राम्रो अझै जिम्दै रह यहा एउटा खाउवादी
Jay Bhairabi Battle Tested!! So nice to hear story from horse's mouth. Feeling proud!!
You also our pride of our nation ❤️
जब सम्म नबल करसाबको गणेशपुर घटना यी पत्रकार संग सुनिदैन तब सम्म जिन्दगि अधुरै हुने भो
You're the pride of our nation❤️
@@dvultureseye1940Absolutely, I'm also waiting for that day.
We are proud of you sir..thank you for your service
खारा दोस्रो आक्रमणलाई पनि मजबुतसङ्ग कारबाही जवाफ दिई माओवादीहरुलाई धुलो चटाउने मेजर साहेब कमान्डर लगाएत सम्पूर्ण जवानहरुलाई सलाम छ।
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
Jem Riki Ramjale 6th Gurkha Rifles
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
वा यार वा ! पत्रकार को प्रश्नमा खेल्न सक्ने क्षमतालाई सलुट गर्दछु ! न केहि छुट्यो न केहि दोहोरियो ! सेनाका बहादुर मेजर साब तपाई बास्तविक हिरो हो , माओवादी द्वन्द बिसर्जन हुनुमा तपाई र नवल शाह kar.sab को पनि ठुलो भूमिका छ यो कुरा इतिहासले मुल्यांकन गरोस !
नेपाल आमा को बिर सपुत मेजर साब र सम्पुर्ण नेपाली सेना प्रति मेरो सलुट छ।मेजर साब को अन्तरबार्ता ले अचम्म लाग्यो र हेर्न मजा लाग्यो।
ढिलो भए पनि नेपाली जनताले खारा २ लडाईंको बारेमा थाहा पाउने मौका पाए । राम्रो प्रस्तुती हजुर ।तत्कालीन नेपाली सेनाको कमान्डर हरुले नचिने पनि Real हिरोको बारेमा नेपाली जनता र यो हेर्ने नेपालो सेनाका भु पु र बहाल वालाले चिन्ने छन । जिन्दगी भर लडाईं न देखेकाले तक्मा र प्रमोसन पाए । यो हो बास्तबिकता ! जय होस्!
माओवादि को धेरै अन्तरवार्ता हेरियो दुष्मन शब्द अत्याधिक प्रयोग गरेको पाईयो तर नेपाली आर्मि प्रहरीका कमान्डर को बौद्धिक स्तर निकै राम्रो पाईयो शिक्षा अनुभव र अनपढ़ विचको भिन्नता यहि होला सायद प्रश्न गर्ने शैलि राम्रो छ
100% सहि भन्नु भयो
Nepali sena nepalma aafanai janta sagg lader san dekhauxa aru desako sena desko lagi lader san butlxan
@@lokendrabudha5717 अनि माओवादि चहि कहॉको कालापानीको भारतिय सेनासंग लडेर आको हो र ???
सायद सेना ले पनि त्यस्तै शब्द प्रयोग गर्नु पर्दैन्थ्यो केवल आम जनता अनि नारी हरुलाई बलात्कार नगरे भयो हुन्थ्यो
@@lokendrabudha5717 vag be
2 घन्टा 28 मिनेट को भिडियो पूरा हेरे । निकै उत्कृष्ट लाग्यो। धन्यबाद पत्रकार ज्यु ।।
Maile pani purai hereko ekdam ramro lagyo
रुकुम खारा लडेर गफ लाउने माओवादी ले पनि यो भिडियो हेर्न अनुरोध 😡
Teita 😋🤭
देश द्रोही आंतक कारी भारतिय दलाल हरुलाइ धुलाई गर्नु भएको वीर सपूत तपाईंर तपाईं को टिम लाई देश भक्त नेपाली हरुले हजारौं बर्स सम्म सम्झी रहने छन सलाम छ यंहालाइ
100% सहि भन्नू भो
बिचरा दुइजना सिपाही को साहदत भाको सुनेर मन चसक्क भयो एउटो हात नचले पनि अर्को हात बाट लड्न सक्छौ सर भनेर लड्दै गर्दा बिचरा सहिद हुनु भयो मान्नु पर्छ उहाहरको साहसी मन को अनि देश पर्ति माया अनि आफ्नो बलिदान आफ्नो देश को लागि समर्पित गरे को मा धेरै धेरै नमन अनि हार्दिक सर्दाञ्जलि 😔
Waha ko pariwar ko awastha aile kasto hola? Sahyog garna sake kati khusi lagthyo!
🙏💓
तिमिहरु आराम गर भनिकन त्यहाँ अरु मान्छे रिप्लेस गरेको नदेखिएको हुँदा तिमिहर फलाना ठाउमा गएर भनिएको कुरो माथी संका लाग्यो।समग्रमा साबधानी पुर्बक लडाइ र अन्तरबार्ता दिनुभयो।मेजर साब लाई सलाम र मीठो बोल्ने पत्रकार ज्यु प्रति अहोभाव ।जय होस
गर्भ लाग्छ हजुर को कुरा सुनेर 🙏 सेना भयर लड्न पाउनु भनेको भाग्य हो , सर सार्है भाग्यमानी मान्छे हुनुहुन्छ ।
IKR, we all chhetris have a common dream, Nepal army ko officer hune.
तपाइ real हिरो हो सलाम छ सर ! नेपालि सेना दुनिया को कुनै पनि सेना संग लड्न तयार छ माओवादि के हो? एक सिपाही लाइ लडाइँ लड्न पऊनु त भाग्य को कुरो हो. you are real hero.👮👮👮
अाफ्नाे अनुभव पत्रकार मर्फत सियर गरीदिनुभयकाेमा अाभार प्रकट गर्दछु ।हजुर लाई सलाम !!
वास्तविक कुराहरु तत्कालीन युद्धका कमाण्डरहरु (विशेष गरी सरकारी पक्षका) खोजी खोजी यथार्थ बाहिर ल्याउने र रक्तरन्जित ईतिहासलाई लिपिबद्ध गर्ने यस च्यानलको प्रयास लाई धेरै धेरै धन्यवाद।। यस्तै यस्तै भिडियोहरु आईरहोस ।। शुभकामना ।।।
मावोबादिको अन्तरबार्ता र सेनाको अन्तरबार्ता आकास पातल को फरक हुन्छ।
कमाण्डरमा हुनु पर्ने गुण चाहिँ सही रहेछ।सबैखारामा लद्ले सेना मा सलाम छ।
पत्रकार जि को इन्टरभिउ लिने तरिका धेरै मन पर्यो, पछिका भाबी पुस्ताले हेर्न पाउनेभए, Good job 🙏
𝕺One Out Out7
बहादुर सिपाही नेपाली सेना प्रति हार्दिक नमन 🎉🎉
हजुर को अन्तरबार्ता ले जन्ता हरु लाई छर्लङ्ग भयो जय भैरवी हजुर को भुपु जिन्दगी भैरवी माताले रक्षा गरून् जय भैरवी माता
खारा को सिपाहि को बाहादुरी देख्दा र्गव लाग्छ विरगति प्राप्त विर जवान हरुमा हार्दिक र्सदान जली जय नेपाल
First of all huge respect to officers Haribabu Bogati & Nabal Shaha who managed to provide the strong pressure to Maoist to made full stop on their bloody journey.
दोश्रो कुरा रिपोर्टरको बोलीमा मिठास , बिषयबस्तुमा ज्ञान र प्रत्येक प्रश्नमा उस्तै सरलता छ । बोल्ने शैली संग त लभ नै पर्याछ ! तर उहाँ पत्रकार को हो कोहि त भनिदेउ ?? तत्कालिन माओबादी र शाही सेना दुवै तर्फका ठुला कमान्डर संग पत्रकारको कसरि सम्पर्क र कुरा हुन्छ होला ?
Salute to the brave Nepali Soldier's. Jay Nepal, Jay Nepali Sena, Jay Bhairabi.
पत्रकार ज्यु ले सरल भासा र हाम्रो मनको खुल्दुली मेटाउने प्रश्न गर्नु भयो धन्यवाद। अब त्यही खाराको भिडन्त को अर्को अधिकृत लाई पनि ल्याउने कोसिस गर्नु होला।
Absolutely correct . Loving his knowledge on the topic plus centralised on subject.
Best reporter . Loving him
सत्य तथ्य जानकार ब्याक्तित्वको अन्तरबार्ता सुन्न पाइयो खुसी लाग्यो । आर्मी अफिसरको सब्य बोलीमा यति लामो भिडयो पनि छोतो लाग्यो तर माओवादी कमान्डर भनौदाहरुको बोल्ने शैली झुठो कुरा सुन्दा उनीहरुको नियत नै ठिक थिएन भन्ने बुझिन्छ ।
wow .... ढिला आउँछ तर उत्कृष्ट आउँछ अब सुन्न सुरु गरियो ।
कमान्डर भनेको यस्तो हुनुपर्छ ।चेतना भय अरु नयाँ बाकी कमान्डर लाई पनि।
tq सर तपाईंको भिडियो न आउदा दिन मा 5 पटक हेर्थे😥😥😥i love this chanel
जय नेपाल आर्मी माओवादी साथीहरुले सिक्नु पर्छ यो interview हेरेर
The first ever video with full details of the attack. Thankyou saap ji and patrakar mahodaya. Jaya Gorakhnath
यो लडाइँ लडने सिपाही म पनि हो। सलाम छ भुतपुर्व सेनानि हरिबाबु बोगटी सरलाइ
सलुट छ सर तपाइहरु सबैलाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदान प्रति|
सपना मा होर😂😂😂😂😂😂😂
खाराको लडाईको बारेमा धेरैको सुने तर मेजर सापले घटनाको बारेमा प्रष्ट पार्दा सबै कुरा थाहा भो पत्रकारलाई हार्दिक नमन
अत्यन्तै!अन्तरबार्ता ! राम्रो बिद्रोहितर्फ पनि सबल पक्ष भन्ने पहिलो अफिसर ।सम्मान छ विपक्षिको क्षती नहुनु लाई पनि राम्रो मान्ने सेना
कृपया भिडियो हेरिसके पछी आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद !!
हेर्न सुरु गरियो अब! धन्यवाद यो महत्वपुर्ण अन्तरबार्ताको लागि 🙏
तपाई को प्रश्न गर्ने शैली एकदम सरल छ। अरु च्यानल भन्दा उत्कृष्ट अन्तरबार्ता लिउनु भयो। राम्रो छ। धेरै भन्दा धेरै सस्क्राईब होस यो च्यानल
ALL GOOD, THORAI EDITINGMA DHANDINU VAYO VANI JHAN RAMRO HUNCHA KI, MERO KURA KO AASHRE BUJHANU VAYO HOLA.
THANK YOU.
राम्रो intervew सर हजुर को intervew हेरिरहन्छु मेरो भेना पनि नेपाल आर्मि मा बिरगति प्राप्त गर्नु भको हो दुख लाग्छ ।
अति शालीन सभ्य बौद्धिक दयालु मेजर हुनुहुँदो रहेछ सेनामा उहाँ जस्तो नेतृत्व कमान्डर कम्ती मात्र पाइन्छ उहाँको अन्तर्वार्ता सुनेर सारै गज्जब लाग्यो।
You are my idol journalist and i am in love with your voice texture and clearity
याे रिपोर्टिङ गर्ने पत्रकारको प्रस्न गराई सुन्दा चाहिँ मलाई लाग्छ यदि भविष्यमा लडाइँ लड्नु परेमा हामी तर्फ भएकाे कमिकमजोरी र सेनाले लडेकाे लडाइँको तरिका कस्तो रहेछ बुझेर अाउ भनेर माअाेवादिले पठाए जस्तो लाग्छ😂😍
साच्चिकै भित्रभित्रै छिरेर प्रस्न गरेकाेछ।
यतिकाे लडाइँको बारेमा र सेनाकाे बारेमा गहिरिएर प्रस्न गर्न धेरै कुरा बुझेकाे ब्यक्ति हुनुपर्छ।
लडाइँमा लडिने ट्याक्टिस कसैको एकल बुद्धि र मुर्खताले हुदैन, टिमवर्कमा गरिने काम हाे।
त्यहाँ कमाण्डर लगाएत सम्पूर्ण ब्यक्तिहरुकाे निडर र साहसि लडाइँको कारणले बच्न सफल भएकाे हाे रहेछ।
यो reporting garna पत्रकार को detail study गर्ने habit richa jasto lagho hi malai ta.aru को lagi bughako manche ल कसरी यति राम्रो interview lina सक्छ र ?
पत्रकार को हुनुहुन्छ थाहा भएन , तर उहाँको बिषय बस्तु प्रतिको अध्यान र प्रश्न सोध्ने तरिका को म ठुलो फ्यान हो एक पटक भेट्न मन छ
अछामको सदुर्मुकाम मंगलसेन को घटनाको बिस्तृत जानकारी कुनै सुरक्षाकर्मी बाट लिय म एकदमै खुसी हुने थिय किन कि मेरो दाइ पनि सुरक्षा कर्मी हुनु हुन्त्यो ,र तेति त्यो समयमाबिर्गती प्राप्त गर्नु भो क्रपैया सर सुरक्षा कर्मी बाट बिऋत जानकारी दिय मन हल्का सान्त हुन्थोकी ।।
पूर्ण को भाइ हो तपाई ?
@@thenepalesecivilwar108 सुरत बुढा नेपाल प्रहरी
सलाम छ नेपाल अार्मि लै
Thank you for your service and this interview. Salute.
सलाम राष्ट सेवक यथार्थ कुर सुना पाइयो ।🇳🇵🇳🇵
बिचरा सारै दुख लाग्यो अन्तिम सहास हुन्जेल सम्म नि सिपाही ले लड्छ्न मेजर साप ले अत्यन्तै रियल कुरा सुनाउनु भयो सलाम गर्न चाहान्छु
नेपाल आमाको सन्तान वीर गोर्खाली लाई सलाम अनि सम्मान ब्यक्त गर्दछु ।।बिबिध बाधा अड्चन पन्छाउदै तत्कालिन राज्यको आतङ्ककारी लाई धोबी हान्नु भो धन्यवाद ।।
Mero guru baa lai dekhna pauda sarai khusi lageoo yetai bata heartly salute
आफ्नै भाइ ले आफ्नै दाइ लाई पानी खान पनि दियन यो भनाइ ले सारै चित्त दुख्यो ।।। आर्मी प्रहरी हरु को निस्कर्स बिद्रोही भय पनि आफ्नै दाजु भाइ ले ज्यान गुमाय भन्छन र मन दुखाउछ्न ।। एहि फरक छ आर्मी र बिद्रोही मा
हो😂😂कति फरक छनि😏😏त्यहि भएर अहिले सम्म कति बेपत्ता छन बिचरा हरू मरे बाचे अत्तो पत्तो छैन।।बिना गल्ती कति ले ज्यान गुमाए,कति अंगभंग भए,कति चेलि बलत्क्रित भए😣😣शक्ति को चरम दुरूपयोग राज्य पक्षको सेना पुलिस बाट भएकै हो😐️😐️
@@avagi111. माओवादीले आफ्नो सरकार आऊंदा छानविन किन नगरेको त ? २०६२/३ मा देशै माओवादी मय भएको होईन ? तपाईको सु्प्रिमो २ चोटी प्रधानमंत्री हुदा किन सत्य निरूपण आयोग वनाऊन नसकेको त ? लेख्न सजिलो हुन्छ , सोचेर लेख्न गार्हो हुन्छ ।
बेपत्ता सरकारी सेना प्रहरि ले मात्र नपारेर युद्द पस्चात घाइते भै अलपत्र मरेर पनि भएका रैछन, ति जङ्गल खोला नाला मा फालिएका र बगाइएका लास हरुको खोजि र त्थ्याङ्ग्क छ होला कि नाइ ?
@@avagi111. तेरा आतंकारीहरू कुन ठाउँमा कुकुर मरे जस्तो मर्यो अनि आतंकारीहरूले गाडेर हिँड्यो। अनि फोक्कडमा सेना पुलिसलाई बेपत्ता पारेको भनेर आरोप लगाउँछ, धोतीको दलालहरूलाई क्रिस्टियन फिरिङगीका गुलाम आतंकारीहरूलाई महान नेता भन्दै हिडेका गँवारहरू।
सलाम छ सच्चा रास्ट्रसेबक लाई !!सहि र यथार्थ कुरा सुन्न पाईयो !!
Best reporter and Great Journalism ! What a way of questionnaire that everyone had been expecting. Keep up the good work.
सुन छापामार, हेर छापामार ,अनि बुझ छापामार, युद्ध रणनीति केहो ?सेना को युद्ध कौशल कस्तो? थियो अनि तिमिहरु कसरी भावानात्मक भुमरीमा आत्महत्या गर्न उक्सियौ? आत्ममुल्याङ्कन गर जय नेपाल जय नेपाली सेना
jaya nepal jaya army💓
चित्त बुझ्दो इन्टरभ्यु खुसी लाग्यो माओवादी को हार सुनेर।।।। त्यहाँ आए जति सबैमाओवादी को चाई पत्ता साफ गर्नु पर्थियो झन् खुसी हुन्थियो मन
Ghanta muji khate Hamro Lal sena le Tero purai paltan lai saknai Lageko thiyo Ra Dhannai codination Ramro Nabhayara Lalsena Pachadi Hateko ko
@@dineshchand4833 thukka haruwa haru le vanni eai ho. Ma pani hari babu bogati sangai ladai ladeko bhairabi dal battalion B company ko sepai ho. Jasle ladai ma harera vageko xa usle thulo kura garni . Dhanna ta bachixas khate hatyara chor fataha mawobadi. Eai khara 2 ko har paxi ladai ladera jittna sakinna vanera ni mawobadi rajnitik muldhar ma aayara aatma saparpan gareko ho.
Condition kasla na ramro banato
@@khemrajrajbanshi6927 condition ta tapai lai taha xa ni kasle k gareko thyo vanera dekhnu pani vayo hola. Ani aaile tyo mawobadi ko neta le k garyo ta desh ko lagi ? Ghaitey ladaku ko kasto bichalli xa dekhnu vako xa ki xina ? Baki dheri xan hi tyo youddha le deyako pida dukha haru
Kuro sahi ho j vaya pani bijok garib dukhi nepali kai va xa
Professional Army officer of nepal we are proud of you 👍 🙏🙏
धेरै समयपछि बल्ल कमान्डरको अन्तरबार्ता हेर्न पाइयो धन्यवाद
हरि बाेगटि मेजर साप सँग,खारामा सँगै बसेकाे याद आयाे💞🙏
सलुट छ सर तपाइहरु सबैलाइ देस र जनताको लागि तपाइहरुले दिएको योगदान प्रति|
सहि मानिसलाइ ल्याउनु भयो । धेरै दिनको प्रतीक्षा थियो जुन पूरा गर्नु भयो । अब भरतलामा लाई ल्याउनु परो
Dherai khushi lagyo video banayako ma. Thank you soo much continue it
राम्रो लाग्यो क्रयक्रम, Dr.general Prem singh basnyat lai ni bolaunu na, वहाँ लाई धेरै ज्ञान छ militray histroy सम्बन्धी
Such a true statement about khara battles .most awaiting video..
अति मिठो रोचक अन्तर्वार्ता।
Mero baa le bhannuhunthyo hami daju-bhai saano hunda, "her babu yo desh hamro Chhetri purkha le bnaaako ho, british sanga yuddha garera bachaeko ho. Desh, kul ra raja ko sadaiva maryada rakhnu, desh lai chahieko bela kaam aaunu". Sachai, kura testai rahechha. I watched many videos of maoist wars, most of the army officers and personnel that fought for the motherland are Chhetris. Chhetri hunama dherai garva lagchha. Desh ko laagi marna tayar hune sabai nepali (jun sukai jaat bhae pani) lai mero salam chha. Mero desh aafu bhada dherai pyaro chha. Jai Nepali sena.
I was about to enquire about the upcoming update hajur. Thanks for the new video. Jaya Gorakhnath
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
Jem Riki Ramjale 6th Gurkha Rifles
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
Perfect interview 👍 🥰
Thank you for your service 🙏
मेरो सैन्य तालिमको गुल्म कमाण्डर..
राम्रो लाग्यो
jaya नेपाली सेना.. माओबादी उफ खाओबादी मुर्दाबाद
Motto of war...what a realistic thought..like Lt.col Hal mure....great commanders similar thinking ...great...Jai hos....
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 61 gorkhali SOLDIERs who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
@@bibekjung7404 कति जनाले सहभागिता गरेको र कति धाईते र सहादत भएको होला? अन्यथा नलिनु होला हजुरले जिऊंदो सेनाको मात्र लेख्नु भयो ।
उसले भनेको सबै कथाहरू साँच्चै 100% सत्य हो! किनभने म त्यो युद्धको हिस्सा थिएँ! म भाग्यमानी छु किनकि अझै जीवित छु! सेनाको गोली लागेर ३०० भन्दा बढीको मृत्यु ! मेरो अगाडि
हावा कुरा नगर जाठा।
@@RABINTAMANG-jw6tn😂😂😂
बुद्धि मान सहन सिल मेजर साब सलाम
After long time wait is over❤️🇳🇵jay nepal jay nepali sena jay bhairav dal gad🙏
माओवादि हरु सेना प्रहरि लाइ दुस्मन भन्थे तर सेना को कुनै पनि कमान्डर ले दुस्मन को सब्द प्रयोग गरेन्न बरु बाटो बिरायका नेपालि दाजुभाइ भने . उनिहरु ले बाटो बिराय सारा नेपालि ले दुख पाय. र नेपालि सेना को अन्तरवार्ता सुन्दा साचै साहासि योध्दा सच्चा योद्ध मा हुनु पर्ने गुण भको पाइन्छ. माऒवादि को कमान्डर हरु को त बोल्ने सैलि नै ठिक हुदैन. राम्रो लाग्दैन.
सर सलाम छ धेरै बर्ष पछि हजुर लाइ यु टु बमा देखिँदा खुसि लाग्यो चिन्नुभयोकि भएन तर ब्रिसनु भा छैन होला म न गो गण ग गुल्मको इन्द्र लाल अफ्टे कल ग्रुप को हो एति भने पछि सरले चिन्नुभयो होला
Tapaiko war experience vaya sunaunu
2:28मिनेट को ईन्टरब्यु पनि निकै छोतो अनुभूति भो। 157जना नेपाल आर्मी सङ लदाइ लद्न आउने आतंककारी को संख्या जमा4/5हजार्🤣🤣हाहाहाहा अझै 5बर्ष मात्रै नेपालमा लदाइभाको भय श्रीलन्कामा तामिल सकिय जस्तै नेपालमा आतंककारी सकिने रहेछ।100%
Kuwar balbhadra ko sena ma purus mahila milai jamma 350jana fauj ani British haru 10000 fauj feri pani khalanga ko ladai ma sampurna British Army sakiye.
रोचक र भयानक ईतिहास
Major saap lay khara ko ladai ma Hindi film broder ko Sanni dewal ko vumika nibaunu bhako raixa .I proud of Nepal army .
मामाको आफ्नो भोगाइ सुन्न पाय खुसी लाग्यो ।
उत्कृष्ट अन्तरबार्ता छ
Army offices are trained, responsible, respectful. Salute
Kada major saap,what a officer salute
Nepal Army Ko Hero 💪
Majja ayo sir dhilo auxa kada lyaunu hunxa😍
The most waited interview.
Great war lesson and tactics learnt from legendary army personnel...
A great army personnel of Nepal.
You are the brave of the brave
Je hossh khara Vidanta vako Pratek interview maa Maubadii kamaretaharu ko interview heriyoo anii nepali Shena Kamandar ko panii interview Sunna paye hunathoyo banne manma thiyoo aaj puraa voo danyaa bath patarakar jeu👍😍😍😍
राम्रो लाग्यो कुराकानी 👌
what a Great interview
Finally, thankyou (NCW)
Thank you
सारै योग्य कमाण्डर रहेछन् ।
मह पनि माउबादि कमान्डर हु जे हाेस तपाईं ले सहि कमान्डर गर्नु भयाे छ नत्र धाैसत पारनि
Hopefully, some day someone will write a book about this battle and translate into a movie.
Whenever book us made into a movie...50 percentbof the story is lost
157 vs 15000 haiit salute xa Nepal army ❤️❤️❤️
15000 hoina sir 6500 , But tyo 6500 pani dherai ho 😒
Kiran puakurel
Chup lag jatha muji
@@dineshchand4833 मुजी आंतककारी दाजू भाई मार्ने प्रचण्डेको परिवारको खुसीको लागी अहिले कहा छन तेरा लडाकु प्रचण्डेको गु सुङ्दै बसे होला गाण मा दम छ भने गणेशपुरमा भेटिस नी राम्रो अझै जिम्दै रह यहा एउटा खाउवादी
@@dineshchand4833 tero kam chaina chup lag
@@sajan2689 kasko ko kam cha . U need to respect these army . Who scarified there life for nation
के खाल्को आर्मी कमान्डर आफू रिटायर हुने बितिक्कै यस्ता गोप्य कुरा बाहिर ल्याउछन त पूरा म्याप छ त
जय भैरबि सर हजुर हाम्रो कमान्डर
Contact @
thenepalesecivilwar@gmail.com
आज झन बढी क्लियर भैयो
Salam sir🎉🎉🎉
Finally wait over. Thank you Nepalese civil war
धेरै अन्तर्वार्ताहरु हेर्दा नेपाली(शाही) सेनाले आफ्लानो बिरुद्ईध लड्नेलाई माओबादीले जस्तो दुश्मन भन्ने र दुश्मन ठानेको देखिएन
Real HERO sir..