प्रचण्ड ज्यु राजा संग मिल्न खोज्नु भएको थियो, कांग्रेससंग मैले भेट गराएको हो - डा. बाबुराम भट्टराई

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • Citizen FM || Nepal's First Video FM
    कृपया सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस : / fmcitizen
    ----------------------------------------------
    Host

    Guest


    Camera

    Edit

    Presented By:Citizen fm 97.5
    #prachanda #baburambhattarai #Citizenfm97_5
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :citizenfm97.5@gmail.com

    Contact:014241172

    कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि :ruclips.net/channel/UCtQi...
    हाम्रो यस अफिसियल Webside:www.fmcitizen.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from fmcitizen.com

Комментарии • 295

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e Месяц назад +84

    यो बाबुराम जन्माउने बुवा आमा लाई धिक्कार छ यस्तो कुपुत्र कसैको न होस् जय देस जय नरेश

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +21

    प्रचण्डलाई तैले बिगारेको रहेछस् ।

  • @Namaste775
    @Namaste775 Месяц назад +23

    बेबकूफ ! राजा संग मिलेर के भो त नेपाल मा नेपाली संग नमिलेर दिल्ली मिल्न लैजाने तैं बदमास रैछस बाबुराम !

  • @balaramdhungana1684
    @balaramdhungana1684 Месяц назад +20

    देश सिद्दाउन खोज्ने सिकाउने गुरु नै बाबुराम हो भन्ने कुरा बुजे हुन्छ जय नेपाल

  • @chitrarana1214
    @chitrarana1214 Месяц назад +26

    अब देशको लागि भएपनि राजा सङ्ग मिल्नु पर्छ।

  • @prakashbhattarai177
    @prakashbhattarai177 Месяц назад +62

    अब मिल्नु पर्छ ,सम्बैधानिक राजतन्त्र राजतन्त्र प्रतक्ष् निर्वाचित प्रधान मन्त्री

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 Месяц назад +50

    अब पक्कै मिल्छन् राजा संग प्रचण्ड जसरी पनि उथलपुथल गर्नु छ 😂

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад +19

    राजासंग मिलेको भए राम्रो हुन्थ्यो ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Месяц назад +56

    बिदेशीको आड लिएर नेपाल आमाको छातिमा गोलि ठोक्ने कुपुत्र हौ तिमीहरू

    • @zxzxzx251
      @zxzxzx251 Месяц назад +1

      पक्कै खाडी मा छस् त

  • @surfacenepal
    @surfacenepal Месяц назад +4

    आजभन्दा २० वर्षअगाडि नै राजाले निकममा मानेको व्यक्तिलाई हामीले फेरि प्रधानमन्त्री मान्नुपर्ने ? भारुरामहरू जस्तालाई देशबाट लखेट्नुपर्छ ।

  • @user-ek9yi1yi9z
    @user-ek9yi1yi9z Месяц назад +17

    सय वर्ष पछाडि देश लाई धकलेर ठुलो काम गरीस।

  • @liladangi5134
    @liladangi5134 Месяц назад +6

    १७ साल ठिक थियो तिमिहरु भारत को गुलामी हौ

  • @AAMA533
    @AAMA533 Месяц назад +17

    बाबुको डा : बुद्धि 😢😢😢
    लाज लाग्यो 😪😪😪आफ्नो औकात खोल्दैछ .. अनि किन जनयुद्ध गरेको त लालुराम जी ???

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 Месяц назад +9

    यो बाबुरामे ठिकै लाग्थ्यो।तर झुर कुरा गर्न थाल्यो। प्रचण्ड मिल्नु पर्छ राजा संग

  • @rajankarki9768
    @rajankarki9768 Месяц назад +11

    तिमिहरुको ईच्छा पूरा भो देश डुवायौ- धन्यवाद ।।

  • @nepal12241
    @nepal12241 Месяц назад +6

    राजा सङ मिलेको भए ठिक हुनि रहेछ बरु देश लुटेर कंगाल बनाएउ

  • @spcdoti3822
    @spcdoti3822 Месяц назад +3

    अब देश वनाउनु पर्यो , संवैधानिक राजतन्त्र , प्रतक्ष निर्वाचित प्रधानमन्त्री , ५ विकास क्षेत्र मा जानू पर्यो

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +16

    हार्दिक श्रद्धाञ्जली

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Месяц назад +7

    राजा संग मिलेको भए राम्रो हुने थियोे

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +8

    राष्ट्रघाति तिमिहरु भन्दा त राष्ट्रवादि र जनप्रेमि राजा धेरै राम्राे भएकाे अहिले थाह भयाे।नत्र तिमिहरुकाेे दहवन त्रिवेणिमा एकचिहान् हुने थियाे।

  • @philharmonic15
    @philharmonic15 Месяц назад +9

    राजा संग सक्दो छिटो मिलेको राम्रो हो है

  • @gyanbahadurthapa4547
    @gyanbahadurthapa4547 Месяц назад +10

    100% राजा संग जान्छन प्रचण्ड

  • @hemantasijapati6573
    @hemantasijapati6573 Месяц назад +14

    मिल्न चाहिँ खाेजेकै हुन तर एमाले र काङ्ग्रेस सक्काउने सर्त राजा ज्ञानेन्द्र ले मानेन अनि फेरि विदेशी कै ईसारामा आन्दोलनमा गएकाे हाे तर अहिले देशशक्ती रास्ट्रकाे केन्द्र भएकाे छ ,तपाईं हरूले थेग्न सक्नु भएन अब राजसंस्था अपरिहार्य छ

    • @anandchaudhary3556
      @anandchaudhary3556 13 дней назад

      ज्ञानेन्द्र ले मुर्खता गर्यो मिलेको भए राम्रो हुन्थ्यो राजतन्त्र पनि रहिरहन्थ्यो र यी भ्रष्टाचारीहरुको पार्टि पनि सखाप हुन्थ्यो

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Месяц назад +5

    मानवरूपी नरभक्षी भोका हुडाहर हरू !! तिमीहरू सब नेपाल र नेपपालीको घातक क्यानसर हरू

  • @khadkak.c.5430
    @khadkak.c.5430 Месяц назад +4

    राजा सङ्ग् बार्ता गरेको भए राजा लाई सम्बैधानिक माराखेर सर्बहारा को शासन आउन सक्थ्यो । नि घाँस तेरो कारण ले बिग्रेको हो सब।

  • @jayaramkhanal3634
    @jayaramkhanal3634 Месяц назад +8

    भनेपछी पर्देका पिछे तो बाबुरामेको हात पो रैछत 😂😂😂😂

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Месяц назад +19

    देश लाई औधोगीक छेत्र र टेक्नोलोजी तिर लानु पर्ने हो नेपाल लाई किन दोन्द काल तिर लगेको हो त बाबुराम जि

  • @khagendraprasadacharya8949
    @khagendraprasadacharya8949 Месяц назад +9

    बौलाहा जस्तो लाग्छ के बाबुराम किनकी जहिले जहिले प्रचण्ड को खेदो खन्ने अनि जिताउने चाहिँ किन चुनावमा

  • @shaktiganesh4824
    @shaktiganesh4824 Месяц назад +4

    यो बाबुराम भन्ने जन्तु नेपाल को लागि खतरा छ

  • @janadankhanal8683
    @janadankhanal8683 Месяц назад +5

    भारतले आफ्नो फाईदा विना हग्न पनि दिदैन।

  • @dilliramdhakal9134
    @dilliramdhakal9134 23 дня назад +2

    काङ्ग्रेस र बाबुराम एउटै सङ्गगठनको भात्री संगठन र एजेन्ट भएको हुनाले दुबै पक्षले प्रभुको आदेश मानेको हो ।

  • @RajendraSapkota-el8lj
    @RajendraSapkota-el8lj Месяц назад +9

    प्रणव मुखर्जीले बनाएको ड्राफ्ट लाई अनुमोदन गरेको १२ बुदे सम्झौता भन्न किन लाज नमानेको

  • @gyanendrarimal4391
    @gyanendrarimal4391 Месяц назад +14

    बेवारिसे हुदा बुढा पागल हुन लागि सके के तिम्रा कुरा पत्याउनु र !

  • @pravabdevkota1098
    @pravabdevkota1098 Месяц назад +12

    यो देशको दुश्मन राज सँस्था हुंदै होइन।

    • @anandchaudhary3556
      @anandchaudhary3556 13 дней назад

      कांग्रेस र एमाले हो

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Месяц назад +9

    Rajtantr jindabad

  • @homnathlamichhane739
    @homnathlamichhane739 Месяц назад +6

    ॐॐॐ राजा आउ देश र धर्म बचाउ ॐॐॐ

  • @sheshuchai5713
    @sheshuchai5713 Месяц назад +15

    होइन अब पिन्नो खाने बेला के फुर फुर हो पास्टर बा

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад +2

    2052 सम्म नेपाल बिस्वकै गरीब हरिकङाल थियो जब तिमीहरूले 2052 देखि क्रान्ति सुरु गर्यौ नेपाल बिस्वकै सम्पन्न शक्तिशाली भएको छ बधाई सुभकामना छ तिमीहरूलाई तलबाट

  • @neeshamkhadka
    @neeshamkhadka Месяц назад +18

    धनयुद्द गर्नाले त आज देश 50 बर्ष पछाडि पारिस त मुला 😏

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 Месяц назад +3

    पुरानाे लफडा कुराले नीति र सिध्दान्त विनाकाे व्यक्तिगत तर्कले केही हुनेवाला छैन।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Месяц назад +2

    यदि प्रचन्द राजा सङ मिल्यो भने जुन पैला समर्थन थियो त्यो भन्दा दुइगुना साथ दिन्छु☝️हिजो मावोबादी शक्ति मा पुराउने पनि हामी हो पछार्ने पनि हामी हो तर अब प्रचन्द ले मार्ग सुधार्यो भने पुरानो 47 को संविधान लागू गर्यो भने फेरि प्रचन्द उदाउछ पक्का हो बरु प्रधानमन्त्री सुइकार्य छ जे पर्यो पर्यो प्रचन्द राजा ल्यायर उथलपुथल बनाइदे इ गद्दार हरु को झोले सङ लड्नु हामी नागरिक स्वोयम सडक आउन तयार छौ धेरै भयो बिदेशिबाद को मतियार हरुको लुटपात्☝️

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg Месяц назад +4

    यो डाकाको कुराबुझौ ईडिया लाई गाली गरदै ईडियाको 10 बरष खादै नेपाल सके राजाले देशत बनाकै थियो तर ईनि हरू सबै सके ईनि हरु चोरनै हुन

  • @dilkumarpatangwa6493
    @dilkumarpatangwa6493 Месяц назад +12

    नसा खुस्केछ पुर्व प्रधानमन्त्री ज्यु को?

  • @mrrambhattarai
    @mrrambhattarai Месяц назад +2

    Long live the king N royal family of Nepal

  • @milankarki7416
    @milankarki7416 Месяц назад +5

    Jaya rajsasta🇳🇵🕉️

  • @sanukrishna4972
    @sanukrishna4972 Месяц назад +7

    यो देश बेचुवा बाबुराम लाई एक बाघे झापु हिर्काउनु पर्ने जन्तु😡😡😡😡😡

  • @teribau2244
    @teribau2244 Месяц назад +4

    Nepali जनता र राजनीतिलाई तहस नहस गरि नेपाललाई सिक्किम बनाउने खेलमा कती खुसी भएको यो टट्टू

  • @harkapun9874
    @harkapun9874 Месяц назад +7

    जन युद्ग गरेर थुलो गल्ति भएछ किन कि देसमा रोजगार छैन तस्करि भरस्तचार मिले मतो बधेर गयो

  • @aakashkarki
    @aakashkarki Месяц назад +3

    Desh sakiyoo

  • @prameshwordahal7488
    @prameshwordahal7488 20 дней назад +1

    धन्यवाद छ डा• साबलाई
    २००७ सालदेखि खाेजेकाे कुरा ६२/६३ मा पाए तर नेताहरूकाे मात्रै उन्नति भएछ,,जनतालाई खाेले,झाेले,पाेले, बनाउदै परदेशि बनाए यहि उपलब्धि भएछ,राजनेता काेहि हुन सकेनन देश र जनतालाई कसैले बुझेनन,बुझ्ने काेशिश पनि गरेनन।😂😂😂😂😂

  • @ramsharanpathak252
    @ramsharanpathak252 Месяц назад +1

    जे होस अनेक गरेर भए पनि देश डुबायौ, धन्यवाद !

  • @toranmalla4469
    @toranmalla4469 Месяц назад +8

    नेपाल lai dhosta parni yo pani हो.

  • @user-jm6xw9nc3u
    @user-jm6xw9nc3u Месяц назад +3

    प्रचण्ड हुकुम लाइ सम्मान

  • @chitrabahadur6034
    @chitrabahadur6034 Месяц назад +3

    Nepal ma Jana-yudha garnu kunai jaruri thiena..... Nepal ma ekdam shanti thiyo ahile Nepal bahut asanti bhayo...

  • @shantibasnyat1639
    @shantibasnyat1639 Месяц назад +3

    मिलेको भय राम्रो हुने रैछ, यहि बाबुरामले गर्दा रैछ सबै बिग्रेको 🙄🙄

  • @lavathapa5545
    @lavathapa5545 Месяц назад +2

    हावा,कुरा सुन्दा दिक्क लाग्छ।

  • @jyotishbishnu255
    @jyotishbishnu255 Месяц назад +3

    याे चाेर बाबुराम कसताे बाबु अामाकाे काेखबाट जन्मेको होला येस्कि आमाको कोख बाट तुयको भय हुनि नि😥😥😥😥

  • @rambahadursawad
    @rambahadursawad Месяц назад +3

    जब जब खाओवादिको कमान्डर सङ्ग खटपट हुन्छ उसले यो गर्यो त्यो गर्यो भन्छ फेरि गाला जोड्न पुग्छ अनि कुरा मिलिसक्यो भन्छ। कम्ता छेपारो छ र यो पनि

  • @shreekrishnachapagain578
    @shreekrishnachapagain578 Месяц назад +2

    Brb❤

  • @amostamang6876
    @amostamang6876 Месяц назад +2

    बुझ्नेलाई गहिरो छ

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 Месяц назад +2

    अब प्रचण्डले कु गरेर आफैं राजा भएर नारायहिटी छिर्नुपर्छ।एकजना जंगेको आवश्यकता छ यो देशमा

  • @ShishirSharma-nz9rt
    @ShishirSharma-nz9rt Месяц назад +1

    गल्ती गर्नुभएछ बाबुराम जी.....

  • @laurevai7395
    @laurevai7395 Месяц назад +4

    Aba rajasanga milera agadi bada prachanda ji

  • @shrawankumaradhikari5769
    @shrawankumaradhikari5769 23 дня назад

    Right

  • @mallok3425
    @mallok3425 Месяц назад +2

    अन्तिम गन्तव्य तिम्रोपनि राजानै हो नत्र खोर

  • @bhairablawati6895
    @bhairablawati6895 Месяц назад +2

    यो आलुरामले के फूर्ति लगाएको ? ताई न तुईको । कुरो एकदम ठीक छ। प्र. म. खान दिल्लीमा सोध्ने तर राजासँग मिल्न नहुने ? नाथेहरु ।।

  • @surfacenepal
    @surfacenepal Месяц назад

    अहिले देशको विषम परिस्थितिमा राजासँग सल्ला लिएर अगाडि बढ्नुपर्छ ।

  • @rajchhetri8681
    @rajchhetri8681 Месяц назад +3

    यी चोर हरु कलाकार दाका हुन

  • @AnkeshBOHARA-78
    @AnkeshBOHARA-78 Месяц назад

    👍️👍️💪 making something history ..📖✍️

  • @reshamraut6852
    @reshamraut6852 Месяц назад

    Babu ram ko kura thaik ho

  • @samirshrestha500
    @samirshrestha500 Месяц назад

    King sanga nai hunu ramro 👑🇳🇵🙏

  • @akroshthapa5352
    @akroshthapa5352 25 дней назад

    बाबुराम भट्टराई ज्यू
    समयमा नबोल्ने प्रमाण पेश नगर्नेहरु बार्गेनर हुन् ।
    यस्ता पुराना कुराले अब केही बदल्न सक्दैन ।
    यस्ता कथा कविता, घटना, जीवनी आफ्ना नातिनातिनीहरुलाई सुनाउनु होला ।
    जसले उनीहरुको बाल्यकाल अविश्मरणीय बन्नेछ ।
    आगामाी दिनमा यस्ता काम नगाल्ने वितेका हावा कुरा गरेर आम मानिसको अमूल्य समय बर्बाद नगरिदिनु होला ।

  • @ChinaKarki-y4m
    @ChinaKarki-y4m 27 дней назад

    Hamro raja hamro des

  • @tankarai4480
    @tankarai4480 Месяц назад +1

    यो हावा डा भारत राम छट्टुराई

  • @khojrajsedai860
    @khojrajsedai860 Месяц назад

    देशै बिहार्नी यही पो रहेछ त

  • @janakbartaula1940
    @janakbartaula1940 Месяц назад

    यिन्को डा. कस्ले दियो? केही कुरा मा यिनी राम्रा हुन तर भतुवा सोचले यिनी पछाडी परे नेपालिले सम्भावना देखेको नेता थिय

  • @balaramdhungana1684
    @balaramdhungana1684 Месяц назад +2

    बाउ गिरजा हो

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад +1

    तिमिहरु को कुरा लाइ हाक थु

  • @bibekbhatta8994
    @bibekbhatta8994 25 дней назад +1

    ए 17000 हजारे ज्यानमारा भारूराम!
    देश बरबाद पार्यौ, जनतालाई असीमित दुख दिने कुकर्म गर्यौ , देशको बिकाशलाइ 50 बर्ष पछाडी धकेलेर जनतालाइ चरम गरीबी मा पुर्‍याउने बिदेशीदलाल अझै कति भुक्छौ ???

  • @umeshgalan9892
    @umeshgalan9892 Месяц назад

    Hamlai lagiraha 😊

  • @mrrambhattarai
    @mrrambhattarai Месяц назад

    Long live the Hindu kingdom of Nepal

  • @krishnathapa6724
    @krishnathapa6724 Месяц назад

    Ta daka hos.

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 29 дней назад

    राज को शक्ति जनता लाई दिने तर राज नेपाल बाट नहटाउनु पर्थो किना कि राष्ट्र पति पालेर नेपाली ले सग्दैन ४ बर्ष मा एउटा फेरिन्छ

  • @manjutamang6828
    @manjutamang6828 Месяц назад +1

    भारुरामले तेतिबेला नै घात गरेछ 😫

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx 24 дня назад

    नेपाल शरकारले ८०लाख नेपाललाई स्वदेश फिर्ता हुन आहवान/एमाले काङ्ग्रेस पार्टी कार्यलयकाे विज्ञप्ति नेपाल शरकारकाे विन्ती /

  • @user-bz6yf9ec2x
    @user-bz6yf9ec2x 23 дня назад

    देश लाई डुबाउने यहि बाबुराम हो जनताले बुझ्दैनन

  • @rambdrkatwal
    @rambdrkatwal 21 день назад

    गण तन्त्र गाेसाण हुदनत नेपालका ताल मानछ बाट घाट बालुवाटारनेपालका डाडा काड केही नरहेर नेपालकाे धर्म मासेर भयकन सरकनरि जग्गा सहकारिका बैक का ेकेहिरहेना झन जनबादि जनतन्त्र तिमिहरु ल्यायका भय वनता नेपाल केराख्छौ हाेलार यउटा कुराे ।

  • @shankarmahat508
    @shankarmahat508 Месяц назад +1

    यो पुर्ब आतङ्ककारी नाइके जातीय बिखण्डन कारीहत्यारो कती बरबराउछ हो । दीमागको नशा नै छीनेछ की क्या हो ?

  • @sajgautam
    @sajgautam 28 дней назад

    आठ दल र राजा बीच भएको ५ बुँधे सम्झौताबाट नेपालको राजनीतिको प्रस्थान हुनु पर्छ , दिल्ली १२ बुँधे बाट होइन

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb Месяц назад

    सबैभन्दा पापी यो पो रहेछ अब यस्को अर्को जन्म मानव को हुदैन यो मानव भयर दानव को कर्म गरेको रहेछ भतुवाले थुक्क देउता को सम्म बिस्वास छैन भन्छ भने यस्तो दानव को पछि लाग्ने पनि दानव नै हुन यो कृस्च्यन को दलाल हो भन्ने प्रस्ट बुझियो लहै अब राजा को बेबस्था आयो भने यस्लाइ नै पहिलो बेबस्था गर्नु पर्छ 🤐🤐🤐

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 26 дней назад

    यो च्यानल नेपाल नेपालि शिध्याउने हो!!!
    नेपाल का रास्ट्र घाति बेक्ति को इन्टरब्यु लिएको आरोप मा
    एक दिन यो च्यानल लाइ समाप्त पार्ने नेपाली मान्छे ले गर्ने छ!!!!

  • @bishangurung4025
    @bishangurung4025 27 дней назад

    शाह वंशको अन्त्य र बाहुन वंशको उदय त्यतिबेला भयो ।

  • @tulasakhanal6883
    @tulasakhanal6883 Месяц назад +1

    क्यान्टोनमेन्टको घोटाला प्रचण्डले गरेको प्रमाण दिन्छु भन्दै हिडेर खोइ देको??

  • @MotivationbyNabin
    @MotivationbyNabin Месяц назад

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाहलाई मात्र समस्या होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @gurungbijaya4677
    @gurungbijaya4677 Месяц назад +2

    Desh bigarne ek mahtwpurn Patra .

  • @nowayop
    @nowayop Месяц назад

    भारतले हामीलाई पालेको थियो पनि भनेको भए हुने थियो कि????

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Gertar nepal ko jay 🌍🌹❤️🌈🎇💔😭😅🇳🇵👹

  • @UmapatiLamichhane
    @UmapatiLamichhane Месяц назад

    A...p...j.... Lamichhane 88welcome milestone season....❤❤....🎉

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 29 дней назад

    नेपालको राजार जन्तासङ्गनमिलेर दिल्ली गयेर मिल्ने धिक्कार नेपालिआमाको कुपुत्र

  • @ganeshbhatt5695
    @ganeshbhatt5695 25 дней назад

    Bharat sang milni bhanda ta aphno raja sang milnu parchanda ji ajhai pani sabai lai mauka dine bar bar raja lai ek choti dinu ni mauka hajur raja ni nepal ko nagarik huna ❤