Hare Aama हारे आमा by Ritu Thapa Magar | Feat. Rama Thapaliya | New Nepali Teej Song 2078 / 2021

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,7 тыс.

  • @rituthapamagar1373
    @rituthapamagar1373  3 года назад +473

    नमस्कार सम्पुर्णमा🙏🙏 पछिल्लो समयमा सामाजिक सन्जालमा कोहि बलात्कार को शिकार भएको देक्छु कोहि आफ्नै घरमा आफ्नै मान्छेबाट पिडित आफ्नै परिवार बाट अशुरक्षित ! 😞 उराठ लाग्छ यो सब देख्दा कहिले काहि त लाग्छ के छोरी भएर जन्मिनु साच्चिकै पाप होर? 😰 एउटि आमाले आफ्नि लाउलाउ खाउखाउ भन्ने बेलाको छोरी गुमाउनु पर्दाको पिडा त म कल्पना पनि गर्न सक्दिन😭 यसै बिषयमा एउटा तीज गीत लय शब्द संगै अभिनय पनि आफै गर्ने प्रयास गरेको छु कृपया हेरेर जस्तो छ त्यस्तै सुझाव सल्लाह अनि धेरै माया गर्दिनु हुने छ भन्ने आशा गरेको छु
    धन्यवाद 🙏🙏

    • @namitagurung4841
      @namitagurung4841 3 года назад +7

      Dherai ramro xa Ritu sis hjrko yo geet le molai bihana bihanai rowaai 😥😥ahje yo vanda pni badi pargati gardai janu best of lucky 🙏🙏🙏🙏🙏

    • @arjungautam8434
      @arjungautam8434 3 года назад +1

      Wow wow

    • @badamgurung6544
      @badamgurung6544 3 года назад +1

      What a hurt touching song and acting Ritu bahini. You are the great bahini. Wising you all the best bahini.

    • @Chhetribishal
      @Chhetribishal 3 года назад +1

      Congratulations didi

    • @asmitathapamagar148
      @asmitathapamagar148 3 года назад +1

      Best off luck ritu sis god bless you.very nice.

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 года назад +1

    सारै राम्रो सब्द अनि भिडियो हेर्दा हेर्दै धेरै आसु आयो।बधाई छ सम्पुर्ण टिमलाई।

  • @mamatakhatri4366
    @mamatakhatri4366 3 года назад +171

    सबिता भण्डारीको बास्तबिकता बोकेको गीत रहेछ
    हरेक नेपालीले एकचोटि हेर्नू पर्ने गीत सम्पुर्ण टिमलाइ बधाई छ ।

    • @angenocafefirewoodsekuwa3889
      @angenocafefirewoodsekuwa3889 3 года назад +1

      😭😭

    • @nepali2991
      @nepali2991 3 года назад

      Malae sabita buneko yad aayo sem sem jastae lago sis

    • @bhawanapariyar449
      @bhawanapariyar449 2 года назад

      आज यो गित हजार चोटि सुने मन धेरै रोयो मेरो जस्तो बास्तबिकता मै यस्तो हुने धेरै छन् होला हाम्रो समाज मा तर के गर्नु सयर नै बस्नु पर्ने रैछप

    • @SumitraGharti-yz9nz
      @SumitraGharti-yz9nz 6 месяцев назад

      Lohx 0:18 ​@@nepali2991

    • @SumitraGharti-yz9nz
      @SumitraGharti-yz9nz 6 месяцев назад

      Vnm

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +2

    खिमा राेक्का म. जि हजुर अब कहिले अाउनुन्छ ईन्द्रेणि कार्यक्रममा ।

  • @khimarokamagar4510
    @khimarokamagar4510 3 года назад +285

    बधाई छ बहिनी र सम्पूर्ण टिमलाई
    थप सफलताको शुभकामना छ 🙏🥰

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 3 года назад +4

      ♥️♥️♥️♥️😭😭😭

    • @deepacesubedi5840
      @deepacesubedi5840 3 года назад

      0000000000000000l

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 года назад +1

      दामि लाग्यो गीत राम्रो अनि रमाइलो जोडी रितु अनि मनोज अनि खिमा हजुर को जोडी पनि आउनु परिओ इन्देनि को भलाकुसारि मा छिटो

    • @jibanthapa5192
      @jibanthapa5192 3 года назад

      बधाई छ बहिनि लगायत सम्पूर्ण टिमलाई अरु सफलताकाे शुभकामना ।।

    • @girbahadurkarki539
      @girbahadurkarki539 3 года назад +1

      हजुरकाे ईटरभिउ हेरेकाे थिए

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +8

    इन्द्रेणी समाजमा बुढाबुढिको इन्टर्भिउ सुने पछि रितु थापा मगर युटुब च्यानल सर्च गर्दै गित सुन्न आइपुगे गित दामी रहेछ एकदमै मार्मिक बधाई छ सम्पुर्ण टिम लाई।

  • @binodbhandari2076
    @binodbhandari2076 3 года назад +82

    नमस्कार म बिनोद भण्डारी मेरो निर्देशनमा तयार भएको गीत कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला 🙏🙏🙏🙏

    • @parassubedi5066
      @parassubedi5066 3 года назад +4

      दाई कति मिठो निर्देशक 😘 आहा ❤️

    • @tikabalthapa3156
      @tikabalthapa3156 3 года назад +4

      एकदम राम्रो मार्मिक गित विनोद सर,बधाई छ हजुरलाई र सम्पूर्ण टिमलाइ

    • @MinrajChhetri-jg8km
      @MinrajChhetri-jg8km 3 месяца назад

      निर्देशन बिनोद भण्डारी नाम आउदा बित्तिकै गित सुन्ने म मात्र हैन होला

    • @Sitagyawali-x1p
      @Sitagyawali-x1p 3 месяца назад +1

      Aasu aayo hami xoriko karma😢😢

    • @asmitabishowkarma-z5l
      @asmitabishowkarma-z5l 2 месяца назад

      ❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊wow so nice xa

  • @tekkaucha6771
    @tekkaucha6771 3 года назад +6

    टिकटकमा हसाँउने दिदिले युट्युबमा रुवाउनु भयो😪
    समाजमा घटेका घटनालाई प्रस्तुत गर्नुभएछ। धेरैधेरै धन्याबाद🙏
    एक सियर गरिदि है।

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 3 года назад +7

    सफलताको शुभकामना बैनि गीत मिठो छ।

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

    • @IndraPun-d7b
      @IndraPun-d7b 5 месяцев назад

      सफलताकाेशुभकामना बैनि गित मिठाे छ

  • @sitapun2747
    @sitapun2747 3 года назад +1

    सारै मन भक्कानिएर आयो मेरो त भिडियो हेर्दा हेर्दै कति बेला आसु आयो था नै पाईन धेरै मन छोयो 😭😭😭😭 सबै टीम लाई मनै देखि धन्यबाद दिन चाहन्छु यति मिठो मार्मिक प्रस्तुति हेर्न पाइयो सफलता को कामना 🙏🙏🙏😥😥😥

  • @ubthapa4608
    @ubthapa4608 3 года назад +24

    मन सम्हालन गाह्रो भो , राछेस हरुको घरमा पर्यो भने यस्तै अबस्था आईलाग्छ ॥ दामी.....

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @sangitarai8708
    @sangitarai8708 3 года назад +1

    धेरै राम्रो छ गित हरेक शब्द मन रुवाउने मन थाम्न सकिन😥😥😥😥😥😥😥😥😥

  • @jeevanmagar7987
    @jeevanmagar7987 3 года назад +13

    Wow so nice song didi आमा को शब्द नाई कति मीठो छ मेरो मन छ्यौ आँखा बाट अंशु आयो best luck all Tema lai

  • @ranjitaregmi186
    @ranjitaregmi186 3 года назад +7

    यति राम्रो गित लाई उल्टो लाइक गर्नी जन्तु चाहिँ हत्यरा र बलात्कारि हुनुपर्छ पक्कै पनि अति मार्मिक छ सरै मन परो

  • @lokparakhinabaraj9541
    @lokparakhinabaraj9541 3 года назад +32

    रितु थापाको गितले त आँसु नै पो झारो शब्द लय शोर सबै उत्कृष्ट लाग्यो बधाई छ सम्पूर्ण टिमलाई

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад +1

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @YaemanSingh
    @YaemanSingh 3 года назад +1

    याे गित सुनेर नरूनि काेहाेला धेरै राम्रो छ बैनि हाेल टिमलाई सफलताको शुभकामना ।

  • @anuthapa8343
    @anuthapa8343 3 года назад +24

    गित सुन्दै भिडियाे हेर्दै गर्दा आखाबाट आँसु बगेकाे पत्तै पाइन सारै मन रुवाउने काेसेलि धेरै धेरै बधाई रितु सिस अझै प्रगतिकाे कामना

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @bibeklahmi4087
    @bibeklahmi4087 3 года назад +3

    Wow wow Sarai man xyoyo sis ma ta dherai ruye ♥️♥️♥️

  • @khatrikaushila7821
    @khatrikaushila7821 3 года назад +33

    बधाई छ सम्पूण टिमलाई धेरै रामो छ कति मन छुने गित❤️❤️❤️❤️❤️❤️❤️👌👌👌

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @anjanathapa4537
    @anjanathapa4537 3 года назад +1

    अ हा सबिता को घटन सङ्ग मेल खाने गित so badhai xu sabai tim lai

  • @dilliram3944
    @dilliram3944 3 года назад +9

    कति मार्मिक गित यो समाजमा यस्तै यस्तै घटनाले भरिएको छ हजुरले गित मार्फत समेट्नु भएको छ सिस यो गित सुन्दा मनै कटक्कै खायो। बधाइ छ अग्रिम शुभकामना ।

  • @narayanbohara9638
    @narayanbohara9638 3 года назад +1

    आमाको सब्दनै काफी छ आमानै सबै भन्दा ठूलो भगवान हुनुहुन्छ्🙏 आफ्नो जन्म घर छाडेर पराइ घर जान बाध्यता हुन्छन तर कस्तो घर पर्नी हो थाहा छैन छोरिको कर्म य भगवान कुनै पनि चेलिको यस्तै हालत नहोस 🙏🙏🙏🙏🙏🙏

  • @kamaladhakal9170
    @kamaladhakal9170 3 года назад +7

    समय सान्दर्भिक तिज गित 😥😥😥 हरेक नेपालि छोरि बुहारिले भोग्नु परेको पिडा अझ भनौ (सबिता भण्डारी )कसरि बयान गरु म यो गितको सब्द संयोजन लय को करोड कलबमा छितो पुग्नेछ शुभकामना

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +1

    सरै समय सन्दर्बिक गीत मिठो रितु थापा अनि सुम्पुर्न तिम लाई सफलता को सुभकामना इन्देनि को भला कुसारि हेर पछी आको है

  • @padamthapamagar7548
    @padamthapamagar7548 3 года назад +29

    आहा कहा देखि सुरु गरौ यो भिंडियों हेरे आंखा बाट आसु बगेको थाहै भयन छ अजै यस्तै राम्रा राम्रा गित भिडियो हरु आगमी आउदा दिनमा पनि हेर्न पाईयोस ल बंधाई छ सम्पुर्ण परिवार टिम हरु लाई

  • @GalaxyJ-cn5bf
    @GalaxyJ-cn5bf 3 года назад +1

    योत बास्तबिक तिज गीत जस्तो लागो जुन गाउघरमा
    घटिरको बुहारी हरुले भोगी राको रेली जस्तो निकै मार्मिक तिज गीत राम्रो छ..? 👌

  • @bishnuregmi3
    @bishnuregmi3 3 года назад +20

    बधाई छ गायिका रितु ब‌ैनि समाजमा घटिरहेको सत्य घटना मा अाधारित रहेछ सफलताको शुभकामना

  • @namratamagar6903
    @namratamagar6903 3 года назад +2

    हो बहिनी गित सहि छ मलाई पनि यो कुरा सहि लाग्यो रितु

  • @hemantaganu7142
    @hemantaganu7142 3 года назад +11

    आहा सारै मिठो गीत हादिॅक बधाई सम्पूणं टिमलाई

  • @bhimthapa1886
    @bhimthapa1886 3 года назад +1

    दिदी हजुर काे गित ले मनैई छुयाे दिदी बधाई छ हाल साउदि अरब बाट हेदैईछु🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anuthapa8343
    @anuthapa8343 3 года назад +15

    छाेरा जे गरेनि माफ रैछ छाेरिभयर जन्मिनु पाप रैछ कति कत्तक्क मन खाने शब्द मन समाल्नै सकिन😥😥😥😥😥😥😰😰😰

  • @dhenganetra6487
    @dhenganetra6487 3 года назад +1

    सारै मन छोयो रितु बैनि धेरै धेरै शुभकाम्ना छ हजुरलाई

  • @roshangaire3598
    @roshangaire3598 3 года назад +14

    आहा।।।। धेरै बधाई छ 😍😍

  • @bimalayogi8433
    @bimalayogi8433 3 года назад +1

    धेरै राम्रो रहेछ साह्रैमन छोयो इन्द्रेनि समाजमा सुनेर खोजेको त गित साह्रै रम्रो लाग्यो।

  • @sandhyathapa9422
    @sandhyathapa9422 3 года назад +33

    रितु सिस कतक्कै मन खायो यो गित ले आँसु को धरा रोक्नै सकेन 😭😭😭😭एस्तै छ्न हाम्रो समाजमा धेरै धेरै सफलताको सुभ कामान छ है सम्पुर्ण तिमलाई

  • @oppooppo-yp4fg
    @oppooppo-yp4fg 3 года назад +1

    बँदै छ सबै जनालाई गीत सरै राम्रो छ

  • @bhumikasunuwar7760
    @bhumikasunuwar7760 3 года назад +7

    लु बधाई छ है सम्पुर्ण तिमलाई सफलताको शुभकामना

  • @arjunbhumi774
    @arjunbhumi774 3 года назад +1

    शब्द नि छैन कुनै लेखुम भने सलाम छ सम्पूर्ण टिमलाई

  • @pratistha47magar4
    @pratistha47magar4 3 года назад +10

    समाजमा घटेका, घटिरहेका र घट्न सक्ने यथार्थ घटनामा अाधारीत अति नै मार्मिक गीत.....। All the best sisters.

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад +1

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @technonepal7784
    @technonepal7784 3 года назад +1

    जति हेर्यो झन हेरौ हेरौ लाग्यो!
    राम्रोसँग गरेथे घर मैले
    नराम्रो बनायो कर्मैले😥😥

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +35

    हैट कथाको मागभन्दा धेरै राम्रो उत्कृष्ट भिडीयो thank you binod bhandari 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @suzusuphiy9736
    @suzusuphiy9736 3 года назад +1

    कसम याे गित अाज मात्र सुनेकाे थिय याे गितकाे सब्द र रितु काे अभिनयले भावुक बनायाे कसम अासु नै अायाे समय सान्दर्भिक गित बनाउनु भयकाे काे हजुरलाइ धेरै धेरै धन्यबाद अागमि दिनहरुमा पनि यस्तै यस्तै गितकाे प्रतिक्षा छाै अझै प्रगति गर्दै जानु सुभकामना

  • @prakashbasyal374
    @prakashbasyal374 3 года назад +11

    एकदम मार्मिक अनी समाज को असली कहानी यो पो वास्तविक तीज गीत सम्पूर्ण टीम लाई हार्दिक बधाई अनी सफलता को सुभकामना।

  • @krishnamagar6066
    @krishnamagar6066 3 года назад +1

    दामी छ दिजु मन छोयो हजुर को गित ले

  • @sumangurung1513
    @sumangurung1513 3 года назад +64

    रितु थापाको तीज गीतले भाबुकनै भएछ। millions क्लुबमा पुग्न सफ़ल होस शुभकामना छ। है

  • @basantigurung9686
    @basantigurung9686 3 года назад +3

    इन्द्रेणी समाज बाट अन्तरबार्ता हेरेर यताको म सारै राम्रो छ सफलता को शुभकामना यहाँ हरु लाइ

  • @bimalagharti7473
    @bimalagharti7473 3 года назад +11

    साच्चिकै मन छोयो😥सफलताको अगि्रम शुभकामना सिस ❤️

  • @sudeepchapagain7401
    @sudeepchapagain7401 3 года назад +1

    धेरै मीठो अनि मार्मिक शब्द बोकेको गित्👏👏

  • @BeluBasnetBasnetbelu
    @BeluBasnetBasnetbelu 3 года назад +8

    मार्मिक मन छुने गित बधाई छ।

  • @anilpun3148
    @anilpun3148 3 года назад +1

    वा असाध्यै राम्रो गित अनि अभिनय ,साह्रै मन पर्यो

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 3 года назад +15

    साच्चै राम्रो छ यो गित अहिले को परिवेश मा आधारित यो गित समय सान्दर्भिक पनि ऋतु थापा दिदि को लय अनि शब्द पनि निकै मिठास र भावुक छ अनि अभिनय पक्ष पनि उत्कृष्ट र अब्बल छन् सम्पुर्ण टिम लाई शुभकामना

  • @bhuwanmager5518
    @bhuwanmager5518 3 года назад +3

    आहा मार्मिक शब्द अनि समाज मा घटेका घटनालाई समेटेर बनाको भिडियो साह्रै राम्रो छ good luck अझै उच्च प्रगतिको कामना गर्दछु सिस

  • @kbthapa2648
    @kbthapa2648 3 года назад +19

    आहा मनै छुने शब्द संगित लय स्वर अभिनय सबै उत्तिकै उत्कृस्ट छन ! समाजको यथार्थ लाइ गित बाट प्रस्तुत गरेको पाएं मन भाबुक भो । हार्दिक बधाई एवं पुर्ण सफलताको शुभकामना ।

  • @ayerdhadkan5245
    @ayerdhadkan5245 3 года назад +1

    Indreni samaj ma herera aayako Sarai ramro ....song best of luck.......both of you......

  • @tikabirkatta720
    @tikabirkatta720 3 года назад +8

    साह्रै राम्रो 👍👍👍,अग्रिम शुभकामना

  • @Rinalama99
    @Rinalama99 3 года назад +1

    अाहा, सार्है मन प-यो। कति मिठो शब्द।

  • @prakashbhattarai3255
    @prakashbhattarai3255 3 года назад +5

    उत्कृष्ट लय,स्वर, म्युजिक, अभिनय। आहा । यस्तै धेरै रचना आइरहोस बहिनी लाइ शुभकामना ।

  • @kamalapariyar542
    @kamalapariyar542 3 года назад +1

    धेरै राम्रो लाग्यो दिदी hjrko geet

  • @MeshanaMusic
    @MeshanaMusic 3 года назад +130

    आहा सारै मिठो गीत हार्दिक बधाई तथा सफलता को शुभकामना छ रितु जि लाई 😘

    • @devithapa9510
      @devithapa9510 3 года назад +7

      सार्है राम्रो रितु जि बधाई छ सम्पुर्ण टिमलाई

    • @susmitatimropanigaltihonik1036
      @susmitatimropanigaltihonik1036 3 года назад +3

      aaha mitho song

    • @sitawagle5533
      @sitawagle5533 3 года назад +1

      अाँखा बाट अाँसुनै रोकिएन सबिता भन्डारिको जिबनमा घटेकोघटनामाअाधारित गितबनाउनु भएकोमा सबै कलाकारहरुलाई धेरै धेरै बधाई छ

    • @aaaayyyy8760
      @aaaayyyy8760 3 года назад +1

      Good nice Kuwait baii sis sis 😗😘😘👍👌👌👍

    • @ranmagar2753
      @ranmagar2753 3 года назад

      @@devithapa9510 ⁰00000000000000000

  • @antimamagar1479
    @antimamagar1479 3 года назад +1

    हर्दा ह्र्दै आँसु खसेको थाहा भयन 😘😘

  • @namunabastichhapthoktanahu5673
    @namunabastichhapthoktanahu5673 3 года назад +17

    गीत राम्रो छ दि सफलता को शुभकामना

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @amritshahi3981
    @amritshahi3981 3 года назад +2

    Daami xa geet ritu ji yestai raamro geet suna paau aauda din maa

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 года назад +7

    आहा बधाई छ रितु बहिनी असाध्यै मन छुने शब्द l अग्रिम शुभकामना

  • @samikshyadhungana1268
    @samikshyadhungana1268 3 года назад +2

    Congratulations sampurna time lai saboiko herer sath dinu hola yo ahile samay sandarvik song ho

  • @baburana5110
    @baburana5110 3 года назад +14

    Nice song aajhai pragati gardai janu hola

  • @mohanmagar340
    @mohanmagar340 3 года назад +1

    साह्रै राम्रो गित लाफा ज्यु अति मनपर्यो भाबुक पनि भए 🙏❤️❤️

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 года назад +6

    आह साच्चिकै दिल खोलेर तारिफ गर्न मन लाग्यो, सारै राम्रो(gorgeous) कोसेली पस्कनु भएछ, सफलताको शुभकामना रितु जि, अनि सम्पुर्ण टिमलाई,

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @anojlama8475
    @anojlama8475 3 года назад +3

    Sarai man xune git...

  • @ranbagale6806
    @ranbagale6806 3 года назад +6

    आहा कती मिठो गीत बास्तबिक घटनालाई उतारेर कती मिठो शब्द संगीत मा मिठो स्वर तथा अभिनय पनी उत्तीकै राम्रो बहुकलाको धनी रिता थापा जी सफलताको शुभकामना साथै चञ्चली बुनु दिपा को अभिनय पनी राम्रो छ हासिरहने मान्छे रूदा मन पनी अर्कै हुने

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @ritusinjalithapa4758
    @ritusinjalithapa4758 3 года назад +3

    रियल घटना को भिडियो आसुनै आयो हाम्रो समाज मा कहिले सम्म होला नारिलाई सुरक्षित 😓🇳🇵🙏

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 года назад +6

    आहा सारै राम्रो गित 🥺🎼❤🙏

  • @shantigautam2294
    @shantigautam2294 2 года назад +1

    कति मर्मस्पर्शी शब्द हाे सारै मन छुने खालकाे सम्पूर्ण टिम लाई सफलताको शुभकामना

  • @hariaryal137
    @hariaryal137 3 года назад +8

    ऋतु थापा मगरको तीज गीत धेरै धेरै राम्रो छ।धन्यवाद

  • @kushalbishowkarma1354
    @kushalbishowkarma1354 3 года назад +1

    ahaa kati ramro teej geet ritu didi ko mero tw man nai xoyo 🙏🙏 good bless you 😥😥

  • @jitbahadurkunwor7627
    @jitbahadurkunwor7627 3 года назад +5

    आहा सारै मीठो गित जुन अहिले हाम्रो समाज मा घटेका यथार्थ घटना लाई टपक्क टिपेर सुन्दर गितिमाला मा परिमार्जन गर्नु भएको छ हार्दिक बधाई तथा सागितिक यात्रा को सफलताको शुभकामना रितु जि लगाएत सम्पुर्ण टिम लाइ

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @amunakhanal665
    @amunakhanal665 3 года назад +2

    Yo song harda hamro sabaii family ruhayo dharai dharai dhanabad Ritu thapa magar ane sabai Tim lai

  • @sakbahadurghartimagar5600
    @sakbahadurghartimagar5600 3 года назад +4

    सफलताको शुभकामना सम्पूर्ण तिमलाई यो गीतले रितुजीको साङ्गितिक यात्रालाई अझै फराकिलो र सिखर मा पुराउनेछ

  • @dilbdrale4196
    @dilbdrale4196 3 года назад +1

    गित राम्रो छ रितु बैनि....!

  • @sukrambk1061
    @sukrambk1061 3 года назад +6

    एकदमै राम्रो पीडा अनि वेदना ले भरिएको सब्बैलाई एकमुष्ट बधाई

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 3 года назад +1

    ऋतु थापा बैनीको यो गीतको म्युजिक भिडियो अति राम्रो छ मनै छोयो

  • @angenocafefirewoodsekuwa3889
    @angenocafefirewoodsekuwa3889 3 года назад +10

    आहा नि सफलता को शुभकामना सम्पुर्ण टिम प्रति

  • @harkabohora6986
    @harkabohora6986 3 года назад +1

    सफलताकाे शुभकामना रितु सिस लाई सारै मिठाे छ गित

  • @kalpanathapamagar9649
    @kalpanathapamagar9649 3 года назад +5

    सार्है चित्त बुझ्दो गित बधाई छ रितु सिस लगायत सम्पूर्ण टिम लाई🙏

  • @gurungjunu9649
    @gurungjunu9649 3 года назад +1

    धेरै मन छोयो बधाई छ

  • @anjalinepal3417
    @anjalinepal3417 3 года назад +37

    यो बुनु लाई सारै राम्रो लाग्छ धेरै माथी पुगेको देख्न पाउ बधाईछ सम्पूर्ण टिम लाई ।

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞

  • @gunnuthapa4930
    @gunnuthapa4930 3 года назад

    सान्दर्भिक शब्द चयन लय सबै अभिनय पुर्ण राम्राे लाग्याे है बधाई छ

  • @rajeshwordevkota1225
    @rajeshwordevkota1225 3 года назад +5

    रितु बहिनी मौलिक सैलिमा बनेको गित छ यो मन छोयो यो गितले तिम्रो प्रगति को सुभ कामना अझै अरु पनि यस्तै समाजमा चेतना ल्याउने गितको आसामा छु धन्यवाद

  • @yashodabamthakuri2698
    @yashodabamthakuri2698 3 года назад +1

    इन्टरभिउ हेरेर आको शारै मनछुने गित

  • @sunitapaudel8955
    @sunitapaudel8955 2 года назад +1

    ए हजुर जतिसुकै सुने पनि मन भरिँदैन , तर आखा अडिदैन , कति मन खाएको

  • @awasrokamagar3454
    @awasrokamagar3454 3 года назад +7

    अहिलेको समय सान्दर्भिक निकै उत्कृष्ट गीत अनि उत्तिकै अभिनय कला सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ बहिनि👍️

  • @SunilTeachNepal
    @SunilTeachNepal 3 года назад +1

    मन मुटु नै छोयो 😭❤️😍

  • @sujatasunar5867
    @sujatasunar5867 3 года назад +4

    आह सरै राम्रो गीत बहिनी यथार्थ घटनामा अाधारित छ सफलताको शुभकामना यसरी नै अङै अगाडि बढ्दै जानु

  • @sanjayachhetri7528
    @sanjayachhetri7528 3 года назад +1

    Teej geet vanako yasto hunu parcha badai cha hajur lai

  • @miraj.4696
    @miraj.4696 3 месяца назад +1

    यो गीत। फेरी। खोजेर हेरे धेरै। दामी 2081 मा। नी। हेरे। अनी। रोय। म। मीना। के सी। काठमाडौबाट

  • @purnagurung2736
    @purnagurung2736 3 года назад +2

    अतिनै मार्मिक सन्धर्भ बहिनी गीत राम्रो छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 года назад +5

    मर्मिक गित मन रूने अझै उत्कृष्ट अभिनय धेरै मन पर्याे रितु दिदि याे गितले आखा रसायाे

    • @rituthapamagar1373
      @rituthapamagar1373  3 года назад

      Thank you so much for watching share pani gardinus la 🙏 💞 💞

  • @yamfurai495
    @yamfurai495 3 года назад +10

    राम्रो छ बधाई छ ऋतु बहिनिलाई

  • @यामुनारोकामगर

    अति मन छोयो आँसु को आको थाले पाहिन

  • @SathibhaiOnlineTVOfficial
    @SathibhaiOnlineTVOfficial 3 года назад +16

    wau

  • @amberbahadurshrestha1727
    @amberbahadurshrestha1727 3 года назад +1

    saraie ramro lagyo baini ritu,thank you ,ritu baini💙💙💙