Jam Bho Bhagera New Teej Song by Khem Century, Ritu Thapa Magar Manoz Bhandari &Tika Sanu |

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,8 тыс.

  • @rituthapamagar1373
    @rituthapamagar1373  4 года назад +387

    नमस्कार सम्पुर्ण मा...🙏🙏 हाम्रो नया गीत हेरेर सुझाव सल्लाह छोड्नु होला है अनि मन परे शेर पनि गर्दिनु होला र channel subscribe पनि गर्दिनुस ल...🙏🙏🙏♥♥♥

    • @shambhubdrramtel320
      @shambhubdrramtel320 4 года назад +7

      सफलता शुभकामना l टीका सानु र खेम senchuri जी लाई हार्दिक बधाई

    • @romeobravo1687
      @romeobravo1687 4 года назад +5

      राम्रो छ, यस्तै मौलिक गीतहरू गाउनुहोला रितु जी

    • @vonodkc2028
      @vonodkc2028 4 года назад +1

      दामी लाग्यो मलाई सारै राम्रो छ ।थापा मगर जि

    • @vonodkc2028
      @vonodkc2028 4 года назад +2

      टीका दिदी भोकल त क्या मीठो छ सफलता शुभकामना टीका दिदि

    • @RamChandra-qn4io
      @RamChandra-qn4io 4 года назад +2

      दिदि अति राम्रो छ ,हजुले अब नया रोइला गितहरु पनी गाउनु पर्यो हजुरको रोइला गित अतिनै मन पर्छ, प्रतिक्षा मा छु .....

  • @TajaEntertainment
    @TajaEntertainment 4 года назад +1

    अहिले सम्म कै उत्कृष्ट मनपरेको गीत

  • @khimarokamagar4510
    @khimarokamagar4510 4 года назад +279

    आहा मिठो गित
    बधाई छ बहिनी ज्वाईसाब लगायत सम्पुर्ण टिमलाई 🙏🥰💕

    • @ajaythapamgr6854
      @ajaythapamgr6854 4 года назад +3

      खिमा जि को कहिले हो तिज गित आउने 💘💕💜

    • @indupry1541
      @indupry1541 4 года назад +1

      खिमा जि काे कहिले अाउछ तिज कित छिटो ल्याउन परयाे

    • @user-umbahadurpulami7rj9om4v
      @user-umbahadurpulami7rj9om4v 4 года назад +2

      खिमा सिस, एस्पाली हजुरको तिज कोशेली छ कि छैन हाम्रो लागी,

    • @durgashrees6533
      @durgashrees6533 4 года назад +1

      खीमा सोल्टीनीको नाँच पुतली नाँच कहिले आउँछ । मनोज भण्डारी त रितुको बुडा ज्वाँईसाफ पो।

    • @rrrkthapa9158
      @rrrkthapa9158 4 года назад

      jwai chai ko honi

  • @nabarajshrestha7922
    @nabarajshrestha7922 4 года назад +1

    धेरै राम्रो छ सेबै टिम लाई बधाई छ
    म मलेसिया बाट

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 года назад +598

    नमस्कार म खेम सेन्चुरी, मनोज भण्डारी, ऋतु थापा मगर, टीका सानु र मेरो स्वरमा रहेको हाम्रो गीत यहाँहरुलाई कस्तो लाग्छ, हेरेर लाईक, कमेन्ट शेयर र सब्स्क्राईब गरी साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद ।

    • @surajdhakal7978
      @surajdhakal7978 4 года назад +6

      Ma sarai thulo fan hu khem dai hjr ko sabai geet haru harna garxu

    • @durgakarki8345
      @durgakarki8345 4 года назад +4

      Ek dam ramro xa

    • @bishnumagar289
      @bishnumagar289 4 года назад +3

      Nice song Sir... Hjurko awajko ta kurai nagaram... My best singer forever..

    • @romeobravo1687
      @romeobravo1687 4 года назад +3

      एकदम राम्रो छ, शुभकामना हजूरहरू सम्पूर्ण टीम्लाई !
      तपाईको सृजना हरु एकदम मौलिक हुन्छ, आगामी दिनहरू मा अझै प्रगतीको कामना

    • @krisnarai9439
      @krisnarai9439 4 года назад +3

      dami तिजकोगित

  • @raikushal2372
    @raikushal2372 4 года назад +1

    आहा सारै मीठो गित ल्याउनु भएछ बहिनी रितु थापा ,टीका सानू र खेम सेन्चुरी दाई सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सुभकामना ।

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏

    • @raikushal2372
      @raikushal2372 4 года назад

      एकफेर त सुनी सके तर धित मर्दैन सारै राम्रो छ बहिनी रितु जति सुने पनि सुनीरहु लाग्छ ।

  • @TikaSanu
    @TikaSanu 4 года назад +755

    नमस्कार म गायिका टीका सानू ।
    सम्पुर्ण लाई मीठो सम्झना छ ।
    गित कस्तो लाग्यो नि हजुर।

  • @मुश्कानबाबूकाईला-ठ1झ

    lau ramro xa rita baini ko git sagai avinaye.badhai xa rita baini lagayet sampurna timalai.

  • @paaruthapa7093
    @paaruthapa7093 4 года назад +56

    लामो समय पछि शिरु विष्ट र विनोदलाइ देख्न पाए
    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤️❤️

  • @subharamsubhram3490
    @subharamsubhram3490 4 года назад +1

    सारै मन पर्यो यो गित आगामी दिन म नि एस्तै एस्तै गित लिएर आउनु होला

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 года назад +110

    टीका सानुको फोटो देखेर हेरीयो , समग्रमा गीत शब्द सम्बाद ,रचना सबै राम्रो छ।सामाजीक विभेद बीरुद्द को लडाइ मा यो सन्देसमुलक गीतले चेतना फैलाओस शुभकामना ।टीका सानू को स्वरले झनै गीतमा चमक थपीयको छ।

    • @sonamlama1097
      @sonamlama1097 4 года назад +1

      ❤️❤️❤️❤️💚💚💚💚🖤🖤🖤🖤👌👌👌👌🌷🌷🌷🌷🌺

  • @laxmineupane1830
    @laxmineupane1830 4 года назад +2

    धेरै राम्रो छ सारै मन परो 👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌

  • @deepakrajbishwakarma4021
    @deepakrajbishwakarma4021 4 года назад +13

    हुने रैछ बनाएपछि, मिहिनित गरे पछि,
    मज्जा आयो पुरा सुने, हेरेँ ।
    बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ।।

  • @parusaru3761
    @parusaru3761 4 года назад +2

    Dherai ramrro xa safaltako subhakamana sampurn team lai

  • @chandrabc1984
    @chandrabc1984 4 года назад +17

    तिम्रो मेरो जात मिल्दैन,दिन्नन होला मागेर,यदि त्यस्तो हो भने त जाम भो भागेर!!!वा शब्द लय सोर मार्मिक मीठो लाग्यो!!सबै कलाकार लाई नमन!हार्दिक बधाइ!

  • @amarchandamarchand4125
    @amarchandamarchand4125 4 года назад +1

    अति राम्रो तिज गित सबै टिमलाई शुभकामना छ है

  • @thamanbsunar2341
    @thamanbsunar2341 4 года назад +7

    वा वा कति राम्रो गित बधाई छ मेरो दाजु सफलता को शुभकामना सम्पुर्ण तिम्लाइ

  • @UjyaloTrivenikrishlhadka
    @UjyaloTrivenikrishlhadka 4 года назад +1

    संपूर्णलाई नमस्कार धेरै राम्रो छ गित

  • @rameshchandproductions6390
    @rameshchandproductions6390 4 года назад +4

    आहा सारै मिठो तिज सङ्ग एकदम राम्रो छ

  • @shivapalpali8533
    @shivapalpali8533 4 года назад +1

    सारै राम्रो गित मन छोयौ सबै कलाकार सुबकामाना

  • @rajughimire2522
    @rajughimire2522 4 года назад +4

    दामि छ अहिले को जमाना अनुसार

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 4 года назад +1

    एकदम राम्रो गीत हजुर

  • @binubhandari3060
    @binubhandari3060 4 года назад +18

    “जाम भो भागेर“आहा ! गीतको स्वर शब्द अनि भिडियोको प्रस्तुति धेरै राम्रो छ ❤️👌सफलताको शूभकामना सम्पूर्ण टीमलाइ🥰👌🙏

  • @dambarbohara1434
    @dambarbohara1434 4 года назад

    गित धेरै राम्रो छ जति हेर्यो तेति हेरौं जस्तो लाग्छ ।अझै सफलाको शुभकामना ।। हाल मलेसिया देखि हेर्दै छु।

  • @करनरिक
    @करनरिक 4 года назад +60

    10 /12वटा थोत्रो गितार भिरेर तिज गितको अपमान गर्ने साला खाते खातेनी हरू ले यो गित बाट सिक कि तिज का गित कस्ता हुन्छन भनेर धन्यवाद सम्पुर्ण तिमलाई?

  • @bhimgiri6893
    @bhimgiri6893 4 года назад +1

    दामी छ बधाई हजुर सम्पुर्ण टिम लाइ

  • @RamChandra-qn4io
    @RamChandra-qn4io 4 года назад +14

    सन्देश मुलक गित अति राम्रो छ सबै कलाकार हरुलाई मनै देखि ल भ यु best of luck

  • @alexpunmagar7834
    @alexpunmagar7834 4 года назад +2

    रितु थापा मगर को ठुलो प्रशंसक म बधाई छ सम्पुर्ण तिम लाई अझै राम्रो राम्रो गित भिडियोहरु सुन्न र हेर्न पाइयोस्

  • @amritsunar7991
    @amritsunar7991 4 года назад +15

    अती सुन्दर र सान्दर्बिक मोलिकता छ यो गितमा मलाई त आसुनै झरयो यो गित हेर्दा समाजको कुरिती पानी समेट्नु भाकोरहेछ धेरै धेरै धन्यवाद तपाइहरु लाई

  • @dhurbarajdawadi817
    @dhurbarajdawadi817 4 года назад +2

    बधाइ छ योगीत लाई

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад +13

    दामी छ टीका बहिनी,सफलताको कामना टीका बहिनीको स्वरको फ्यान हो,सबैलाई धन्यबाद्👍️🙏🙏🙏

  • @sunilthapa4427
    @sunilthapa4427 4 года назад +1

    राम्रो श्रिजनाको लागि धेरै धेरै धन्यवाद छ ।

  • @xuchhiqueenjal3761
    @xuchhiqueenjal3761 4 года назад +65

    खेम सेन्चुरी दाइ को फ्यान हुम

  • @hembaral3563
    @hembaral3563 4 года назад +1

    दामी 6 ल यो तिज गित बदाइ6 रितु बहिनि

  • @maheshbirahi4455
    @maheshbirahi4455 4 года назад +3

    समय सान्दर्भिक सारै मन छोयो बधाई छ सबै टिम लाई यस्तै सन्देश मुलुक गीत सुन्न पाइयोस् अगामी दिन मा पनि😍😍

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥

  • @begamroka6108
    @begamroka6108 4 года назад +1

    wow दामी गीत छ मन छोयो बीरानो मुलुक बात

  • @gurunglal4542
    @gurunglal4542 4 года назад +4

    मेरो मन पर्नी गायिका रितु मगर ।मन छुने गित छ सफलताको शुभकामना।सबैले अझै आउने दिन हरुमा सबैको मनमुटुमा बस्न सफल होस।जय गित जय सङ्गीत।

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏

  • @vikramdarlami
    @vikramdarlami 4 года назад +2

    Dherai marmik geet chha ani abhinaya ni dherai ramro xa malai dar k lageko thiyo bhane bhaile tallo jat ko keti bhagayara lyauda kheri dai vauju le accept garnu hunna hola bhanera tara accept garnu vayo ra dherai nyaya purbak vitryaunu vayo tyo bhag ajhai ramro lagyo all the best Ritu & Sanu & whole team 💐💐💐

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 года назад +10

    खेम दाइ ले गर्दा हेरेको,,गित राम्रो रहेछ सम्पुर्ण टिम लाई सफलता को सुभकामान,,

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏

  • @pardipanzan2593
    @pardipanzan2593 4 года назад +1

    मन छाेयाे याे गित ले पनि धेरै राम्राे लाग्याे शुभ कामना सबै टिम लाई

  • @Bulbulenepal
    @Bulbulenepal 4 года назад +195

    खेम दाईको गीत नछुटाई हेर्ने जति यता हाजिर हुम है

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 года назад +1

    आहा कति मीठो मौलिक गित यथार्थ तिज गित!

  • @asimchandrabishwakarma6449
    @asimchandrabishwakarma6449 4 года назад +18

    आहा क्या चित्त बुझ्यो समाज को यथार्थ घटना लाई समेटेर मेहेनत गरेर बनाउनु भएछ रितु जि खेम दाइ टीका दिदी र मनोज जि बधाई छ गित अब हिट हुने छ । ❤️❤️❣️❣️💓🤗

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏

  • @rajusunar2830
    @rajusunar2830 4 года назад +2

    Get akdamai ramro xa safaltako suvakamana all tem lai

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +4

    अरुलाई चाहिँ कस्तो लाग्छ कुन्नी मलाई थाहा छैन।तर मलाई यो गित एक दमै मन पर्यो।अति मार्मिक शब्दमा निकै मीठो आवाज दिएको छ।बधाई तथ सफलताको शुभकामना रितु जि।टीका सानू त म एक दमै फ्यान हु।

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥

  • @Rajankumar-pz1gx
    @Rajankumar-pz1gx 4 года назад +1

    दामी छ रितु दिदि बधाई छ हजुर लाई

  • @alemahila
    @alemahila 4 года назад +11

    सकारात्मक सामाजिक सन्देश, सरल शब्द संकलन, मिठो संगीत र बेजोद स्वोरहरुको समिश्रणमा खारिएको कला प्रस्तुतीले यो एउटा भब्य गिती नाटक नै बनेको छ। रितु बहिनी लगायत सम्पूर्ण सिर्जनशिल टिमलाई बधाई तथा सफलताको शुभकामना छ।

  • @salmabk6471
    @salmabk6471 4 года назад +1

    खेम दाइ लाई देखेर हेरियो पोस्ट नै काफी छ उहाको

  • @nirmalabhattarai471
    @nirmalabhattarai471 4 года назад +3

    गित धेरै राम्रो छ ।सबैजनाको अभिनय राम्रो छ।😍😍👌👌👌 त्यस्माथी बिनोद श्रेष्ठ र सिरु बिष्ट को अभिनय 😍😍😍👌👌👌❤️❤️❤️❤️

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +1

    अति राम्रो छ टीका र रितु खेम सेचुरी जातितो विभेद यो गाना

  • @yubrajsubedi
    @yubrajsubedi 4 года назад +34

    धेरै पछि बल्ल भेटीयो सुन्न लायक गित।यता बिचमा ,छेउमा लरिलै..... ताल न बेतालका गितले युटुब भरियको देख्दा उदेक लागेर आउछ।

  • @dhanraj7003
    @dhanraj7003 4 года назад +1

    अति मन पर्यो nice song

  • @lilastha8812
    @lilastha8812 4 года назад +4

    राम्रो लाग्यो 🤗🤗🤗🤗 सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई😘😘

  • @saghannews
    @saghannews 4 года назад +1

    खेम जीको स्वर र नेत्र जीको शब्दले यो गीतलाई ऐतिहासिक बनाएको छ । सरल शब्दमा कति धेरै भावना र अर्थ समेटनु सक्नु भएको त्यो पनि गाउँले परिबेशमा रहेर । तपाईँहरु जस्ता मौलिक कलाकारहरुलाई अगाध माया सहितको उच्च सम्मान । खेम जीको स्वरले त पागल बनाउँछ । यस्तो स्वर गीतमा छैनन र आउने पनि छैनन ।

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद ♥♥🙏🙏

  • @surendrabudhathoki8216
    @surendrabudhathoki8216 4 года назад +5

    समसामयिक बिषय, उत्कृष्ट लय, मन छुने सब्द, चारै जनाको मिठो आवाज, सबै कलाकारको गज्जबको अभिनय! ! अरु के चाहियो? साथी मनोज लगायत सम्पुर्ण टीमलाइ धन्यवाद अनी शुभकामना!

  • @anitachaulagain3062
    @anitachaulagain3062 4 года назад +1

    एकदमै राम्रो छ ।मन पर्यो

  • @badalvittrakojun
    @badalvittrakojun 4 года назад +3

    Dherai Ramro git sabaile yasai gari buji diy kasaile akalma jiban tyagnu parne thiyna hola

    • @basantapoudel1564
      @basantapoudel1564 5 месяцев назад +1

      Dherai Ramre yasai dy akalme tyagnu pame

  • @नबिनशाह
    @नबिनशाह 4 года назад +5

    यो समाजमा घटेकाघटाना लाई अाधिरित तिज गित अतिनै मार्मिक शब्द मा बजारमा ल्याउनु भयको छ अतिनै समय सन्धर्बिक लाग्यो बेस्ट अपलक👌👌👌👌👌👌

  • @anjukhadka2106
    @anjukhadka2106 4 года назад +1

    आहा नि एकदम मन छुनि गित

  • @shambhubdrramtel320
    @shambhubdrramtel320 4 года назад +23

    अति नै राम्रो गीत and म्युजिक भिडियो l कलाकार तथा सर्जक हरू लाइ हार्दिक धन्यवाद l thanks for the best सफल ता को शुभकामना l टीका सानु र खेम senchuri जी लाई हार्दिक बधाई छ

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад +2

    वाह step by step राम्रो रैछ गीत video मन छोयो अब यसरी नै सुदृढ हुनुपर्छ समाज राम्रो जवाफ छ विभेद बिरुद्ध नमन सवैमा

  • @MRJANGESIR
    @MRJANGESIR 4 года назад +4

    Hahahahaha ramailo xa 😂😂😂

  • @bikramsunar8969
    @bikramsunar8969 4 года назад +1

    Ramro rahex git srai man choyo badhai x khem senchuri vai all team

  • @aseempremsangeetsansar2091
    @aseempremsangeetsansar2091 4 года назад +3

    bhaiko prem ra mayama kina khushi nahunu !!! kati sahi geet ho yasta po geet hunu parchha

  • @shovathapa528
    @shovathapa528 4 года назад +1

    धेरै राम्रो लाग्यो मलाइ त

  • @aarifnepal3845
    @aarifnepal3845 4 года назад +5

    धेरै पछि सामाजिक सान्दार्बिक गित सुन पाइयो All the best all tem ❤️❤️

  • @thapakrishna9907
    @thapakrishna9907 4 года назад +2

    ठिक ठिकै छ भन्नू पर्छ है?

  • @mallababu8682
    @mallababu8682 4 года назад +5

    दामी छ 4 जना नै मौलिक पन लाई सस्कार ग्रने कलाकार हुनुहुदोरहेछ खुसो लाग्यो अर्गिम सुभकामना

  • @dhurbathapa312
    @dhurbathapa312 4 года назад

    अति नैई मिथो गित लेराआउउनु भो अल तिम लाई बधाई छ 4/4 चोती हेर्दानी मन भरेनि बरैई नि 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nilkanthaosti5945
    @nilkanthaosti5945 4 года назад +3

    अति राम्रो छ Best up luck all of you

  • @ravibk6929
    @ravibk6929 4 года назад +1

    सारै राम्रो छ हजुर यकदमै मन पर्यो गित ,र सब्द हरु

  • @भावनासारुमगर
    @भावनासारुमगर 4 года назад +5

    Sarai man xoyo malai yo geetle.mittho geet
    Mittho laya .mittho sor xa

  • @tilaksunar4616
    @tilaksunar4616 4 года назад +1

    यो हो नि लाइन करोद ♥️करोद दामी छ मज्जा आयो सम्पुर्ण लाई धेरै धन्यवाद छ 💚♥️🙏🙏

  • @baburamtiwari9402
    @baburamtiwari9402 4 года назад +22

    यो सिरु दिदिको अभिनय कति जिबन्त हुन्छ।

  • @angelaryal3742
    @angelaryal3742 4 года назад

    असाध्यै राम्रो लाग्यो मलाई पनि ।
    सम्पुर्ण टिम लाई आगामी दिन को शुभकामना 🤗🤗🌹🌹

  • @nepalee.podcast
    @nepalee.podcast 4 года назад +5

    अाहा ❤️❤️❤️ साह्रै मन छोयो यो बुज्रुक समाजको लागि यो गित एउटा शिक्षा बनोस् । शुभकामना सबै टिमलाई ।

  • @ganeshchudali7240
    @ganeshchudali7240 4 года назад +1

    धेरै राम्रो छ् होई

  • @padamthapamagar7548
    @padamthapamagar7548 4 года назад +3

    आत्नतै मारमिक गित बनेको रहेछ मेरो बहिनि ज्वाई र सम्पुर्ण टिम लाई शुभकामना आजै मिठा मिठा बन्दै जाउन भन्ने र आगमि दिनमा आउदा पनि यास्ता यस्तै सामाजि र समाज मा घटेका गित बनाउदै जानु मेरो यहिनै मनै रहिर्दय देखि माया छ

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥

  • @krishnakalikote3708
    @krishnakalikote3708 4 года назад +1

    Wow geet सुपर dupar छ

  • @Basantawildflower
    @Basantawildflower 4 года назад +4

    Dherai mitho lagyo, sabai team lai dhynabaad and good luck 🍀

  • @bppoudel9147
    @bppoudel9147 4 года назад

    खेम सेन्चुरी र रीता बहिनीकाे स्वरमा निकै जादु छ । गीत समसामयिक र यथार्थपरक छ । बधाइ छ रिता बहिनी यस्तै गीतकाे निरन्तरता रहिरहाेस है

  • @bimalapokhrel2804
    @bimalapokhrel2804 4 года назад +5

    सिरु बिष्ट लाई धेरै पछि देखियाे खुसि लाग्याे।गित राम्रो छ बधाई छ सम्पूर्ण टिम लाई।

  • @b.t.entertainment6629
    @b.t.entertainment6629 4 года назад +2

    wow २० choti sune hola maile sabailai badhai chha

  • @awasrokamagar1182
    @awasrokamagar1182 4 года назад +9

    निकै राम्रो गीत अनि उतिकै राम्रो भिडियो बनेको साह्रै राम्रो लाग्यो गित सफल बनोस् सम्पुर्ण टिमलाई शुभकामना शुभकामना

  • @succelchhetri6762
    @succelchhetri6762 4 года назад +5

    रितु थापा हाम्रो रेशाली चेलीले धेरै राम्रो गीत लिएर आउनुभएछ धेरै धेरै बधाई छ हाम्रो चेली लाई...अनि सम्पूर्ण युनिटी लाई

  • @samirchaudhary2848
    @samirchaudhary2848 4 года назад +1

    अति राम्रो तीज गीत ।बधाई x

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 4 года назад +7

    अति मार्मिक नयाँ समयान्दर्भिक बर्तमानमा आधारित सरल, शिष्ट भाषा शब्दमा समर्पण गरिएको म्युजिक भिडियो मा सबै पात्र कलाकारले गर्नु भएको अभिनय मा साह्रै हित्त चित्त बुझ्दो सरल तरिकाले सबैलाई समयको परिभाषित परिचय गराउनु हुने कलाकार टीका सानू बैनी, खेम भन्डारी लगाएत सम्पूर्ण टिमलाई मुरि मुरि धन्यवाद दिदै अग्रिम सफलताको कामना व्यक्त गर्न चाहान्छु। जय देश जय सङ्गीत 🇳🇵👍️🇳🇵🎤👌🇳🇵

  • @RajKumar-fr6wm
    @RajKumar-fr6wm 4 года назад +2

    Kasto marmik sandesh bokeko geet Mero ta man xoyo.. Yasto maulik lok geet haruko views kina soche anurup hunna Ani taina tuiko geet haruko views akdamai badi hunxa dukha lagxa khem Dai ta Mero manko gayak hunuhunxa.. Yati ramro geet ko lagi entire team lai suvakana best of luck...

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥

  • @sombk9950
    @sombk9950 4 года назад +4

    राम्रो बनेकोछ गित सुभकमन छ पूरा टिम लाइ

  • @ईसासुनदास
    @ईसासुनदास 4 года назад +2

    Wooooooooooo Kati mitho get banuvako saman xa hajur harulae sochevanda dari rsmroxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @laxmipariyar1532
    @laxmipariyar1532 4 года назад +3

    लामो समय पछी रीता दीज्युको गीत भीडीयो देख्न पाय सारै मान पर्यो उत्तर ऊत्तर प्रगतीको सुभकामना सबै टीमलाई 👍👍👌👌👌👌👍👍👍👌👌👌🌺🌺🌺🌺

  • @rishiramkhawas
    @rishiramkhawas 4 года назад +36

    सरल शब्द, मिठो लय, सकारात्मक सन्देश अनि सुन्दर रचना | धेरै सफलताको शुभकामना ऋतु बहिनी र टिमलाई !

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 года назад +1

    एकदमै मन छोयो मेरो यो गीतले मार्मिक छ

  • @topreno2865
    @topreno2865 4 года назад +3

    धेरै राम्रो छ हजुर म मलेसिया देखि बधाई छ

  • @krishnalohani3007
    @krishnalohani3007 4 года назад +2

    Thanks Tika bahini ramro xa ati

  • @bipinkhattri1490
    @bipinkhattri1490 4 года назад +7

    गित उत्कृष्ट बनेको छ सफल्ताको अग्रिम शुभकामना ❤️❤️

  • @baltamang9038
    @baltamang9038 4 года назад +2

    ऋतु र टीका सानु बहिनी दुई जाना को गीत मलाई धेरै मन पर्छ साथै अन्य गीतहरू पनि धेरै हेर्छु मैले।धेरै राम्रो छ गीत सङ्गै बहिनी दुई जाना नै।अझै प्रगतिको कामना गर्दछु। ऋतु बहिनी बिरालोलाई बाघ भन्ने गीत सुन्दा धेरै खुशी हुन्छु म।

    • @rituthapamagar1373
      @rituthapamagar1373  4 года назад

      हजुर हृदय देखी नै धन्यवाद🙏🙏♥♥

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +8

    राम्रो प्रस्तुति
    जय टीका सानू
    जय रितु
    🙏🙏🙏

  • @ramjibc6018
    @ramjibc6018 4 года назад +5

    Samajko pratibimba jhalkaune geet baneko rahixa ramro xa😍😍😍😍😍😍 last ma supper ending wowo

  • @robertpatrick4615
    @robertpatrick4615 4 года назад +1

    lu daammmiii xa😍😍😍👌👌👌👌👌