डिलाले पहिलो पटकको भेटमै घाममा सुकाइदिन्छु भनेपछि भिम पौडेल मुर्छा परे, कारण यस्तो छ । ०७७-०३-२८HD

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 790

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +109

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @gopalkhatri8653
      @gopalkhatri8653 4 года назад +3

      Krishna dai maile pahila phone gardani uthena msg ni gareko khi reply aayana ta

    • @shivachhetri511
      @shivachhetri511 4 года назад +3

      थोरै सहयोग गर्नेको लागि मोबाईल वालेट बाट पनि सहयोग जुटाउनु भयो भने १००० ५०० भए पनि धेरै जनाले दिन सक्छ्न कि ।

    • @raguphuyal1383
      @raguphuyal1383 4 года назад +1

      Ź b

    • @fnac8069
      @fnac8069 4 года назад

      सर गाउने मान्छेलाइ मौका मिल्छ भने हाम्रो दिदी हुनुहुन्छ, जसले राम्रो टुक्का जवाफ दिएर गाउन सक्नुहुन्छ?

    • @newsclub9426
      @newsclub9426 4 года назад +2

      बेवारिसे लास जलाउदै आयका बिनय जङ्ग बस्नेत लाई नि सहयोग जुटाइदिनु भय राम्रो हुन्थ्यो किनकी आफनै खर्च र ऋण अनि केही सहयोग मा बेवारिसे लास जलाउनु भको छरे

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +163

    नमस्कार
    इन्द्रेणी हेरेर बसिरहनुहुने सम्पुर्ण दर्शाकहरुमा आज जि र मैले दोहोरि गाउने प्रयास गरेका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया र मेरो RUclips chanel पनि Subscribe गरिदिनुहुन अनुरोध गर्दछु।

    • @narendrathapa2022
      @narendrathapa2022 4 года назад

      आज त हे,,, सबैलाइ भन्नुहुन्थ्यो म हुँ बाघको बाछो ,,,,दोहोरीमा के😀
      आज डिलाले त भिम जि पारिन आच्चो आच्चो😀😀😀😀हल्का रमाइलो दामि छ आजको दोहोरि दुबै जनाको

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 года назад +2

      धेरै रमाइलो अाज को दोहोरी भिम जि

    • @amritneupane3137
      @amritneupane3137 4 года назад

      हल्का पछाडी परे जस्तो छ है आज बाग

    • @kamalkhatri2530
      @kamalkhatri2530 4 года назад

      nice

    • @Arunna881
      @Arunna881 4 года назад

      Dherai ramro xa

  • @milansarki8222
    @milansarki8222 4 года назад +71

    जय इन्द्रेणी 🙏🙏🙏भिम दाइ को हासो चै होके भिम दाइ को हासो मन पराउने कोको हुनु हुन्छ 👌👌

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +75

    आहा ! कति राम्रो भिम भाइ र दिला बहिनी को दोहोरी 🙏जय इन्देर्नी 🙏❤️

  • @balchandrabaral
    @balchandrabaral 4 года назад +121

    आज बेसरी रमाइलो भाछ है हजुर हाजिर गरम

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 года назад

      म पनि हेरदै छु हजुर

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 года назад

      म पनि हेरदै छु हजुर

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 года назад

      हेर्दै छु म पनि हजुर

    • @dipakmalla6091
      @dipakmalla6091 4 года назад

      Dada ko nacha abhaba bhayo.

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 года назад

      तपाईं लाई देखिएन नि बालचन्द्र जि

  • @DilaBk
    @DilaBk 4 года назад +63

    सम्पुर्ण दर्सक मा नमस्कार धेरै पछि लोकप्रिय कार्यक्रम इन्द्रेणी मा भिम पौडेल अनि मैले गाएको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस् है हजुर

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 года назад +1

      नाम पनि डिला टुका पनि दिल छेड्ने धेरैरमाईलो दोहोरी

    • @yadupoudel5643
      @yadupoudel5643 4 года назад +1

      जस्तो नाम उस्तै कडा दोहोरी enjoyed.....

    • @jeetbk9107
      @jeetbk9107 4 года назад +1

      Ati ramro gaununu hunx dila g hjr abal gaika ho Atinai man parx

    • @Ramhari_shrestha2
      @Ramhari_shrestha2 4 года назад

      झटारो हानेको सहि छ डिला सिस हाम्रो धादिङको सिर उच्च राख्नु पर्छ

    • @dilisk3098
      @dilisk3098 4 года назад

      Dila sis n Bhim 2taiko fan hu ma sweet song

  • @diludangi
    @diludangi 4 года назад +25

    दोहरीका दुई तारा भिम अनी डिला,
    ईन्द्रेनी मा आईसके नगरौ है ढिला,
    सबै जना आउनुस है राम्रो दोहरी सुन्न,
    यती राम्रो कार्यक्रम हेर्न छुटनु हुन्न..
    जयहोस ईन्द्रेनी कार्यक्रम को🙏🙏
    जयहोस दाजु कृष्ण कडेलको🙏🙏

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +16

    बल मलाई मन परेको कलाकार को दोहोरी आयो धेरै धेरै बधाई छ भिम सर र डिला दिदी लाई

  • @madankarki4028
    @madankarki4028 4 года назад +33

    Bhim paudel को हासो हेर्न आको म त आज

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 года назад +13

    डिला भनेको अहिले सम्म क‍ो सपैभन्दा दोरिकि असली लाईप गाईका हुन कोसैलेनि हराऊन सक्दैनन्

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 года назад +26

    भिम संग कहिलेको रिस पोखेको हो डिला दिदिले भिमलाइ हान्दा मलाइ दुख्यो एता 😘😘

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +15

    जय भिम
    जय डिला
    जय इन्द्रेणी
    🙏🙏🙏

  • @dahalkumar1230
    @dahalkumar1230 4 года назад +51

    अरु सहयोग गर्न नसकेनी हेरेर लाइक र कमेन्ट चै गरिराको छु

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +7

    डिला दिदी को फ्यान र भिम दादा को फ्यान जति याता हाजिर गरम है हजुर ।।

  • @Barpaktube
    @Barpaktube 4 года назад +14

    Nice कति मिठो दोहोरी दिला जी र भीम जिको 👌👍🇳🇵

  • @rameshthagunna3617
    @rameshthagunna3617 4 года назад +15

    भिम दाइ को हासो अनि दिला सिस को झटारो त छ्दैछ ।। सर्मिला जि को लजालु पारा ले सार्है मन लोभ्याउने क्या ।।।।

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +33

    कहाँ कहाँ देखि हेर्दै हुनुहुन्छ हाजिर गरौत बरै❤️❤️❤️😍😍😘😘🙏

    • @kwtkkkk7556
      @kwtkkkk7556 4 года назад +1

      म पाल्पा बात लछुमान सुनार जि👏👏🌈🌈

    • @narendraksaud8519
      @narendraksaud8519 4 года назад +1

      म मुम्बई देखी हेरीराको छु।।

    • @yonzen
      @yonzen 4 года назад +1

      USA

    • @peaceofparadise1010
      @peaceofparadise1010 4 года назад +1

      हजुरको नयाँ साथि बन्न आए है हजुर पनि मेरो तिर आउनु होला स्वागत छ।

    • @denimagar5232
      @denimagar5232 4 года назад +1

      भारत को शिमला देखि हो हजुर

  • @ramkumargurung9653
    @ramkumargurung9653 4 года назад +11

    Mero phalma hamro Rumjatar society UK bata Rs 5,40,000 covid19 bata pidit manche haru lai sahayog garna pauda nikai khusi lageko xa. Rumjatar society UK ko president mama Chandrabir Gurung sathai sampurna Rumjatar society UK ka members and donors ma derhai derhai dahnyabad. Nepal ma coordinator garnu hune Dd Ranjana Gurung, vena and mama Keshav Gurung ma pani derhai dhanyabad. Aaja ko program nikai ramailo vayo

  • @umeshdahal7806
    @umeshdahal7806 4 года назад +2

    रमाइलो भयो
    खुब जोडी मिल्यो
    जय होस इन्द्रेणी कार्यक्रम !!!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +5

    अति मन पर्नी मान्छे को दोहोरी जोडी बबाल जम्यो दोहोरी love you al indrani team

  • @somnathpaudel6671
    @somnathpaudel6671 4 года назад +3

    अति रमाइलो भयो आज पनि भिम पौडेल को हासो चै मान्नु पत्छ इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +6

    क्या दामी दोहोरी भिम भाई र डिला बहिनिको ।

  • @munakapri4586
    @munakapri4586 4 года назад +8

    आज त रमाइलो हुन्छ । सबैले हेरम लाइक कमेन्ट गरम 🙏🙏🌺🌺

  • @user-xx2mj5ol5u
    @user-xx2mj5ol5u 4 года назад +7

    निकै रमाइलो भैराछ आज इन्द्रेणी हेर्दा हजुरहरुलाई पनि आनन्द आको होला नि इन्द्रेणी हेर्दा हैन त मैले त सुनसरी बाट हेर्दैछु आज इन्द्रेणी कार्यक्रम !!

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +1

    सर्बप्रथम त इन्द्रेणी टिमलाई सलाम गर्छु पिडा दुखाइ लाइ खुसीमा बदल्ने जुन कार्यक्रम चलाउनु भाछ नमस्कार कृष्ण कडेल दाइलाइ
    र बिसेष गरेर आजको दोहोरि छुट्टै किसिमको आनन्दित थियो जति सुन्यो उति सुनौ भिम जि को त म फ्यान नै त्यसैमा आजको जुन बाघले समाउन खोज्दा प्रतिकार गर्नु भो डिला जि ले यसमा म एकदमै उहाको पनि फ्यान बनेँ किनकि यहाको सब्द बनाउने जुन तरिका वाव
    👌👌👌👌👌मानौ न लौ भन काका छोयो सुको कमाइ नहुदा जस्ता सब्द प्रतिउत्तर दिनुभयो त्यो एकदमै अविष्मरणीय छ तर भिम जिले पनि जुन ठाउमा रहेर गराउनुपर्ने हो त्यहि ठाउबाट बाहिर निस्किनुभएन यहालाइ धन्यबाद दोहोरि भनेको यस्तो हो भन्ने उदाहरण दुनियाँ नत्र दुबै जना ले दोहोरिलाइ ध्यान नगरि जोसमा गाको भए सायद अलि ठट्यौलो हुन्थ्यो धेरै दोहोरि तेस्ता हुन्छन भने आज एकदम मन पर्ने दोहोरि भो र बिसय पनि एकदम राम्रो सन्देस मुलक छ माया पनि चाहिन्छ र सगै पैसाको पनि आवस्यकता पर्छ मया भनेर मात्र हुन्न डोला आजको जित तपाइको भयो मबाट सब्दकि त खानि नै हुनुहुदो रहेछ दामि कडा जवाफ लब यु सो मच यौर याटिट्युब र जुन गायन दैलो नमस्कार धन्यबाद मनोरन्जनको लागि
    💪💪💪👏👏👏👏👏👌👌👌👌💕💕💕💕

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +12

    दुबै अना अनुभवी कलाकार हरुको दोहोरी हेर्न बसियो जय ईन्द्रेणी कार्यक्रम

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +23

    लकडाउनमा डिला दिदी ले घर बसेर मिठो मिठो
    खानु भएछ कति मोटि हुनु भाको 😘 Cute 👌

    • @ansugaming3137
      @ansugaming3137 4 года назад +1

      Ali kali ni vayexin

    • @DilaBk
      @DilaBk 4 года назад +1

      हाहा उम्म्म त नि काली मोटि लकडाउन त मैलाइ लाग्यो नि

    • @sanjaylama6468
      @sanjaylama6468 4 года назад +1

      @@DilaBk
      होर दिदी 😘 धेरै नमोटाउनु है दिदी लाई देखेर
      हुनेवाला भिनाजु बेहोस होला फेरि 😄 कुरो 😀
      Always my best singer Dila sister 💞

  • @rupaangel4395
    @rupaangel4395 4 года назад +8

    लौ है म पनि आए है आज त हाम्री धादिगेंली भाउजु दिलाको गित सुन्न

    • @dilmagar3607
      @dilmagar3607 4 года назад +1

      हैन मलाई जान्न मन लागेको दिला जिको बिबाह भैसकेको होर

    • @bishnushrestha7140
      @bishnushrestha7140 4 года назад +1

      @@dilmagar3607 होनी

  • @from2087
    @from2087 4 года назад +2

    आहा कति रमाइलो दोहोरी
    भिम दाजुको आडैमा नरेश दाजु लाई देख्दा मेक्सम र टीका सानू को गित सुन्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्छ यता लाइक गर्नुस् है

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +1

    सहयोगी मनहरुलाई छुट्टै सलाम। भिम & डिलुलाई मीठो गायको धन्यवाद, अनि कृष्ण सर लगायत होल इन्द्रेणी टिमलाई लाखौं लाख धन्यवाद छ, जय इन्द्रेणी।।

  • @nirmalathapa1956
    @nirmalathapa1956 4 года назад

    गायक भीम र टीकाको हासो नै खतरा हुन्छ अनि यसै रमाइलो

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 года назад +1

    कति रमाइलो के आजको दोहोरी जति सुन्यो उति सुन्न मन लाग्ने सारै मज्जा आयो

  • @anandalamichhane
    @anandalamichhane 4 года назад +1

    ओ हो बा बा डिला त आक्रम बघिनी नै हुनु भयो भिम जि भने आज रक्षात्मक अवस्थामा रहनु भयो। आगो पार्नु भयो डिला ज्यु ! साह्रै कडा आक्रमण ! ! अति रमाइलो भयो ❤️❤️❤️🙏🙏🙏

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 4 года назад +3

    सम्पुर्ण इन्द्रेणी परिवार लाई हिर्दय देखि नमन नमस्कार र सथै dila बहिनी र भिम बाइ लगयत सम्पुर्ण गायक गाइक लाई पनि नमस्कार छ 🌹🌹🌹🌹

  • @santoshkarki4713
    @santoshkarki4713 4 года назад +9

    भिम जि को हासो 😂अनि डिला जि मुस्कान मान्नु पर्छ

  • @dipesholi9933
    @dipesholi9933 4 года назад +1

    आह भिम दाइ को हासो मन पराउने कति हुनुहुन्छ

  • @bishalmahar9269
    @bishalmahar9269 4 года назад +1

    रमाइलो दोहोरि धेरै मज्जा आयो कृष्ण दाइ अब पर्तीमा भाउजु र राजु दाई को दोहोरि हेर्ने मन सारै छ हजुर

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 года назад +4

    हासो अनि मिट्ठो मुस्कान भिम पाैडेल मर्यादाको सिमामा रमाईलो दमदार गितगाउन सक्ने गायक सलाम छ साथै डिलापनि खप्पिस गाईका सलाम ईन्र्देणिटिमलाई सफलताको सुभकामना हजुरहरुकै सुभचिन्तक कतारबाट

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +1

    रमाइलो दोहोरी भिम पौड्याल हाँसो मज्जा आयो

  • @sagarsademba1133
    @sagarsademba1133 4 года назад +1

    रमालो दोहोरि भिम भाइ को हाँसो अति मिठो

  • @prabinthapa5653
    @prabinthapa5653 4 года назад +1

    मजा आयो सुन्दा दुख मा आँसु पुच्न अनि मनोरन्जन दिन सधै लागि पर्ने इन्द्रेणी तिम लाई सलाम छ र गाउने भाइ भिम र बैनी डिला लाई पनि बधाई

  • @yadupoudel5643
    @yadupoudel5643 4 года назад

    ल है कडा आयो भिम र डिला को रमाइलो दोहोरी ।।।।।।

  • @shivapalpali8533
    @shivapalpali8533 4 года назад +1

    भिम बोरो र डिला दिदी को दोरि बबाल धेरै दिन पछि माजि दाइ गित सुन पाईयो

  • @mansingthapamagar2313
    @mansingthapamagar2313 4 года назад +3

    सबैभन्द पहिले🌈लाई 🙏 आजकौ दोहोरी म भिम र दिला जि दुबैजनाको झातारो आतिमीठो बधाई छा जै 🌈🌈🌈🌈🌈🌈🌈।।।

  • @sarustha9613
    @sarustha9613 4 года назад +4

    मलाई मन पर्ने गायक भिम ❤️❤️

  • @dhanthapa6091
    @dhanthapa6091 4 года назад +3

    कृष्ण जि , बल्ला आज जोडी मिलेछ। धन्यवाद ।

  • @phaligurung6226
    @phaligurung6226 4 года назад +4

    आजको दोहोरी ले मज्जै लाग्यो युके बाट गयर हाजिर भयर इन्जोय गर्नु भाको केशब गुरुङ्ग र अरु साथी हरु लाई पनि दर्शन पाइयो ! अनि आज को निक्कै ठुलो धन-राशी रुम्जाटारे गुरुङ्ग को समाज ले टकर्याउनु भाको मा धेरै२ धन्यबाद छ ।
    इन्द्रेनी को कार्यक्रम हेर्नी कोको भन्नू भन्दा नहेर्नी कोको होला ? भन्ने बेला भयो अब ! अनि लाइक कमेन्ट् सेयर सब्स्क्राइब गर्नु होला भन्नू पनि पर्योहोवैनन जस्तो लाग्छ ! नमस्कार अनि शुभकामना छ इन्द्रेनी का सबै सदस्य लाई अनि बिशेश गरि कृष्ण कडेल ज्यु प्रती । जय इन्द्रेनी !!

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад

    भीम भाईको हासो राम्रो लागछ जती खेर पनी हासी रा जस्तो लागछ दोरी रमाईलो लागो डीला बैनी र भीम भाईको

  • @sharmahari558
    @sharmahari558 Год назад

    राम्रो मान्छे को आयु लामो न हुने भगवान पनि कति निस्ठुरी धेरै सम्झना भिम सर

  • @yamthapa9439
    @yamthapa9439 4 года назад

    भिम भाई र ढिला बहिनीको लाईभ दोहोरी सवाल जवाफ मा प्रत्येक शब्दहरू अतिनै उत्कृष्ट छन रमाईलो पनि उत्तिकै ।

  • @nirajoshi3570
    @nirajoshi3570 4 года назад +1

    भिम भाइ डिला बहिनिलेधेरै राम्रो गाउनु भाछन्

  • @sandeshkhatri4924
    @sandeshkhatri4924 4 года назад +1

    राम्रो छ लोक दोहोरी यस्तै यस्तै दोहोरिहरु फेरि पनि सुन्न पाइयोद।धन्यबाद छ।

  • @yadavdevkota3710
    @yadavdevkota3710 4 года назад +3

    राजेन्द्र पाठक र कल्पना दाहालको काठे भाका सुन्न चाहाने को को हुनुहुन्छ ?

  • @user-sr1lk3gr3r
    @user-sr1lk3gr3r 4 года назад +7

    always my heart indreni group..lovve you all

    • @user-sr1lk3gr3r
      @user-sr1lk3gr3r 4 года назад

      @voice of kohalpur कता को लाईभ आउने हो फेसबूक कि

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 4 года назад +1

    लौ आज भिम पौडेल र दोहोरीकि रानी डिल बिकको झकास दोहोरी सुन्न पाइयो।दुबैजनालाइ शुभकामना 😗😗😗😗😗😗

  • @dharmaprashadbattarai4660
    @dharmaprashadbattarai4660 4 года назад

    भीम sir राम्रो xa hajur को शब्द chayan हरू dubai जनाको राम्रो रमाइलो भयो

  • @danbahadurrana406
    @danbahadurrana406 4 года назад

    अतिरमाइलो दोहोरी गितसुन्नपाइयो भिम पौडेल जिको र डिला बहिनिको स्वादिलो testy छ यो दोहोरी जेहोस भिम पौडेलजिलाइत दह्रोझटारोहानेकोछ डिला बहिनिले भिम पौडेल जिलाइ गतिलो स्वाद चखायो यसैगरी प्रगतिगर्दैजानु डिला बहिनी सम्मान गर्दछु दोहोरीमा तिमिलाइ तर कहिल्यै पनि बूढो फुदोचाहिनभन्नुकसैलाइपनी इन्द्रेणीमा आउने दर्शकहरुमापनी बुढाबुढिहुन्छन तिनको भित्री मनदुख्नसक्छ त्यसैले रमाइलो रमाइलो गाउदैजानु जेहोस गितचाही राम्रोछ चिन्तानलिनुहोला डिला बहिले धन्यवाद इन्द्रेणीमा सहभागी हुनुहुने दर्शकलाई

  • @rajanstha6456
    @rajanstha6456 4 года назад +1

    दोहोरीकी रानी डिला को अगाडी भिम को साह्रै फितलो भयो दोहोरी सो तर साह्रै मज्जा अायो सुन्न र हेर्न लाई।।

  • @hsnhch8368
    @hsnhch8368 4 года назад

    dila didi best singer oooo wwwww मलाइ डिला दिदी को सबै भाका स्वार गित मन पर्छ

  • @neer190mukhiya7
    @neer190mukhiya7 4 года назад

    एक भन्दा एक दोहोरी को कति खतरा टुक्का सार्है रमाइलो,,

  • @chandokilbahadur9185
    @chandokilbahadur9185 4 года назад +1

    हाम्रो सुर्खेति चेलि स्वरकि धनी डिला बि क बहिनी र भिम पाैडेल काे दाेहारि मा रमाउने काे कतिजना छम हाजिर गरम हैत साथिहरु हाे मिस यु ईन्द्रेणि सम्पुर्णा लाई एकमुस्टमा ।

  • @prakshdhami3761
    @prakshdhami3761 4 года назад +1

    दोहोरी रमाईलो भिम जी र डिला बहिनी को

  • @birodhamalla1502
    @birodhamalla1502 4 года назад +1

    दीलाको जबाफ राम्रो छ ल जे होस् दुबैको राम्रो छ दोहोरी

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 года назад +2

    कति मीठो दोहोरी गित

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 года назад

    भिम पौडेल जि को हासो पनि दामी लागो होउ किप इन टच

  • @gbghangtan3632
    @gbghangtan3632 4 года назад +1

    धेरै धेरै राम्रो छ दिला र भिमको दोहोरी धन्यबाद।।

  • @simantthapa8987
    @simantthapa8987 4 года назад +1

    रमाइलो छ भिम प‌ैाडेल र डिला बि क काे दाेहाेरी

  • @manjilsomai5820
    @manjilsomai5820 4 года назад

    भिम र डिला बि.क जि को आज निकै राम्रो प्रस्तुती हेर्न पाईयो खुशी लाग्यो।

  • @mirlung-8631
    @mirlung-8631 4 года назад +1

    आज भनि भिम पौडेल लाइ डिलाले तल पारिन की जस्तो लायो गीतमा।

  • @manbghartimagar2680
    @manbghartimagar2680 4 года назад

    दिला बैनीको दोहोरी सुनी रहु लाग्छ तुक्कानी दामी हानछन्

  • @ramugurung
    @ramugurung 4 года назад +1

    रुम्जाटारका महान सहयोगी हातहरुलाई हार्दिक सम्मान र नमन।

  • @badripariyar6699
    @badripariyar6699 4 года назад

    दोहरी भनेको यस्तो हुनु प्रर्छ कडा 👌👌👌

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 года назад +1

    आह कति मिठो गीत गाएको आज त मज्जा पो आयो धेरै नै धन्यवाद इन्द्रेणी टिम लाई सलुट 🎵🎶📣🎧🎤🎛🎺🎻🥁🎹🎚🎙🎼🇳🇵♥️

  • @premkumargharti9273
    @premkumargharti9273 4 года назад

    भिम पाैडेल डिला बिक मनपर्ने कलाकार बधाई छ दुबई लाई

  • @deependrasharma5866
    @deependrasharma5866 4 года назад

    Bhim ji. NaMaskar. Very nice dohari with Dila

  • @lalkhadka5317
    @lalkhadka5317 4 года назад +4

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 года назад +1

    बबाल छ दोहोरी अझै भिम सरको हासो झनै बबाल छ

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 года назад +3

    साह्रै राम्रो लाग्यो भिमभाई र डिलाको दोहोरी सलाम जय हो ईन्द्रेणी

  • @rabithapa2318
    @rabithapa2318 4 года назад

    Dherai mitho dohari badhai xa bhim paudel ra Dila bk lae

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад

    जय इन्द्रेणी जय कृष्ण कडेल सर आज पनि भिम र डिला बैनी को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद छ दुवै जनालाई साथै सम्पूर्ण कलाकार हरुलाई 👌 👌 🌹 🌹 👏 👏 💖 💖

  • @cbgurung4230
    @cbgurung4230 4 года назад +3

    Bhim ra dila ko ajako dohori ghamasan takkar wala thiyo asaddhai ramailo parako utkrist Sabda saili badai chha

  • @rajuregmi9874
    @rajuregmi9874 4 года назад +1

    🙏🙏वाउ बबाल छ दोहरी हाँस्दा हास्दा पेट नै दुखेयो ,आज भिम भाइ लाई दरो दनक दिनु भयो डिला बैनी ले👏👏

  • @govindabhandari6656
    @govindabhandari6656 4 года назад

    ईन्देणि नेपालीको मन मुटु र प्राण हो,

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 4 года назад

    कहिले को रिस फेरे जस्तो लाग्यो डिला बहिनि ले भिम भाइ संग ।राम्रो छ दोहोरि

  • @ganhgamer7798
    @ganhgamer7798 4 года назад

    सारै मन पर्छ भीमभाईको दोहोरी

  • @bibekthakuri4558
    @bibekthakuri4558 4 года назад +13

    सुर्खेती छोरी डिला बि क भिम दाजुलाई माया गर्नेहरु यता हाजिर हुनु होला नि ल सबैजना पनि मेरो च्यानल तिर पनि आउनु होला नि ल ruclips.net/video/16X1JRc6LtY/видео.html

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 года назад

    दिला अनि भिम को बबाल दोहोरी बधाई छ

  • @begthapa9514
    @begthapa9514 4 года назад

    सामाजिक दूरी कायम गरि चलाउनू भाको रैछ कृष्ण भगवान दाजू सारै रमाईलो दोहोरी धन्यवाद भिम र डिला मा

  • @chindrasingh3003
    @chindrasingh3003 4 года назад +1

    ईन्र्देणि भित्र कुनै पनि रहस्य न लुकोस बधाई छ

  • @dineshjethara5476
    @dineshjethara5476 4 года назад +1

    डिला बिक काे दाेहाेरि मन पराउने यता हाजिर हैा

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 года назад +1

    हाम्रो रुम्जाटारे बुबाको दोहोरी पनि खत्रा रहेछ

  • @urmilabhujel8175
    @urmilabhujel8175 4 года назад

    डिला दी अनि भीम दाई को एकदम राम्रो छ मलाई बबाल मन परो

  • @khadaktaramimagar9070
    @khadaktaramimagar9070 4 года назад

    गित गाउँदा गाउँदै कता तिर मोड लिन्छ थाहिहुदैन एक् दमै रमाइलो छ धन्यवाद

  • @sunilbk7184
    @sunilbk7184 4 года назад

    म बीदेश मा भय पनि नेपालमै मन गाछ मलाई पनि ईन्द्वेणीमा गीत गाउन मन लाछ माझी दाइ पोखरा फेवाताल को लाम मयाँ साच्चैको नलामभो ख्याल ख्याल को दुवै जनाको गीत राम्रो छ Good

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 4 года назад

    डिला दिदी हजुरको हारिस जिन्दगी बोल्को गितले मेरो मनै छुयो

  • @lalaugm4672
    @lalaugm4672 4 года назад

    आज को दोहोरी चाहिँ एक दम उत्कृष्ट लाग्यो धन्यवाद इन्द्रेणी तिम लाई

  • @satyamanblon5818
    @satyamanblon5818 4 года назад +2

    wow ramro xa dubaijana ko takkar tukka ani ramailo xedxad sarai ramro lagyo bahrain 🇧🇭 dekhi niyamit herxu indreni program salute xa krishna sir sathai hole indreni unit lai

  • @prakashkhatri8675
    @prakashkhatri8675 4 года назад

    धेरै पछ६ भिम सरको दर्शन पाइयो

  • @girdanjaligautam4512
    @girdanjaligautam4512 4 года назад +12

    अति गहिरो अध्ययन गरेका गायक गायिका

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 4 года назад

    लाइभ दोहिरीका अब्बल गायक गायिका भिम र डिलाको दोहोरी घम्सा घम्सी सारै मिठो अनि रमाइलो लाग्यो जहाँ डिलाको दोहोरी तेहा बेग्लै आनन्द हुन्छ सबै मा नमस्कार को साथै धन्यवाद