तुहिने भयो ओलीको प्रधानमन्त्री बन्ने सपना; व्यापारीको घरमा सम्झौता गर्नेलाई फाँ*सी दिने;SWAGAT NEPAL
HTML-код
- Опубликовано: 8 июл 2024
- GUEST:SWAGAT NEPAL
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#swagatnepal #prachanda #kpoli #sherbahadurdeuwa
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
अह कति राम्रो बिश्लेषण
के पि गिरि को हात मा सत्ता गयो भने यो देश र यो देश को जनता हरु ले सारै दु:ख पाउँछन् है होश गर्नु
यस्तो तोरी लाहुरे संविधान कसैले मानेको छ र ? जनता र देशको हितमा यो संविधान नै छैन ।
भारत , व्यापारी र बिचाैलियाकाे सहकार्यमा नै त नेपालकाे सरकार बन्छ ।
संबिधान त कसले पो मानेका छन र ?? यी सबै स्वार्थी समुह हो ! विदेशीका गुलाम मालिकको इसारामा कुनैपनि काम गर्न तयार छन !
शेरे केपि र प्रचन्डलाई प्रधानमन्त्री मान्न हामि तयार छैनम्।जस्ले राम्रो काम गर्छ मन जित्छ उ हो नेता । जनता बाट निर्वाचित राष्टपति प्रधानमन्त्री कायम गरौ बल्ल मानिन्छ प्रधानमन्त्री।नभए यस्ता प्रधानमन्त्री खल्लि बल्लि।
Point to be noted पत्रकारले राम्रोसँग सम्बिधानको अध्ययन गरेछन है। 🎉🎉😊
के यसता चोरहरुले पैसाका लागी “ रअ “ का बोस र नेता कहा आफना स्वास्नी सुतन पढाउंदैनन् त ? सोचने समय भयो
Very good analysis 👍
भुटानी काण्ड र गिरिबन्धु काण्ड लुकाउनको लागि गरेको यो खेल हो
A b pant right version and right discussion
संविधानमा अझ के छ भन्दा चुनाव भएपछि बनेका सरकार कम्तीमा 2 बर्षको लागि त्यो सरकारलाई ढाल्नै पाईदैन।
Absolutely 100% Right sir Salute you
ऐ सरहरू अमेरिकाकाे नेतालाई त व्यापारिहरूले चलाउछ याे कुरा तपाईहरूलाइ र हामीलाई पनि थाहन छ भने किन थाहा न पाय जस्ताे गरेकाे।
एकदम सहि कुरा
Nepal has adopted a unique multi-party politics where all political parties are in the ruling side and all citizens are in the opposition.
Swaagat sir Sahi analysis ❤ aba tapai rabi balen harka gopi hamal sunil kc all good people have to one place just once after that u can make do it what u want ❤ be be together together ❤
Yo byapari ko ho aaba 3crrod nepali janataharu milera khojnuparxa ani testa lai yo desh bata lakhetnu parxa dhari ramro bichar shoch le vanu vayo sir ju correct vanu vayo
यी पुरानो नेताहरुलाई नबदल्ले सम्म यो देश बन्दैन । र गाडी नम्बरलाई हाम्रै नेपाली नम्बर नै राख्न आदलतबाट पारित गरौं ।
यो मान्छेलाई म अति सम्मान गर्थें,वकालतमा राम्रो दखल राख्छ सोचेको थिएँ तर यो हावादारी,बेतुक,अकानूनी कुरा गर्ने कसैको दानापानी क्रय विक्रय हुने मान्छे हो जस्तो पो लाग्न थाल्यो।
We should not expect good things and noble features from the exploitative-manipulative party politics and corrupt political practices.
Yes fancy Dinu parchh.
Biswash ko mat dine ki maddhyabadhi nirbachan ma Jane bhanna saklan ni.
यो ओकील ला के चासो पहिला त बाट फासि शुरू
Sir, Once after elected PM got confidebt vote for 2 years as to how they could withdraw the confidence prior expiry the stipulated period even the candidate is in sound and alkve?
त चोरले के कानून पढिछस।
Rokera dekhau...
Nepali neta harule narka ma Pani bas paudainan ,yo kuro guarantee cha
Lahanu Ram chaudhari ko interview ayena ta ???
Bharsta chare la mafia ramasor thapa KO Ghar ma basara sarkar banana wo dauba oli
उल्टा ऊल्टा ब्याख्या
wee Love kp oli
Durga parsai Satya ho Janata le balla bujdaixan
... deshvakta yekjut hou
जुन मुजिहरुले जे भनेपनि प्रधानमन्त्री ओली नै हाे।