सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा : संविधानविद् भीमार्जुन आचार्यसँगको बहस | LIVE

Поделиться
HTML-код
  • Опубликовано: 10 июл 2024
  • सत्ता समीकरण, विश्वासको मत र संविधान संशोधनको मुद्दा : संविधानविद् भीमार्जुन आचार्यसँगको बहस | Kantipur TVHD LIVE
    ______________________________________________________________
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtvhd/
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 120

  • @sarojchhetri5302
    @sarojchhetri5302 18 дней назад +4

    Dr.bhimarjun sir lai hardik naman xa.aaja dherai din paxi hajur ko anterbarta sunna pauda garva lageko xa.

  • @bharatbhandari3589
    @bharatbhandari3589 14 дней назад +2

    धन्यवाद डा.भिमा सर, यसरी नै बास्तविक कुरा सिकाउदै जानु होला

  • @suryakoirala9051
    @suryakoirala9051 20 дней назад +4

    वर्तमान राजनीतिक अवस्था र संविधानमा उल्लेखित विषयमा डा. भिमार्जुन आचार्यको व्याख्या र विश्लेषण सही लाग्यो । नेपाली जनताको सार्वभौसत्ताको संरक्षणका लागि संविधानको भावना र मर्मलाइ तोडमतोड गर्ने काममा राजनीतिक दलहरु नलागुन ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 16 дней назад +2

    सत्य तथ्य बोल्ने भिमार्जुन सरलाई र बिजय सरलाई धन्यवाद छ,जनता र नागरिकलाई बुझ्नेगरि बताइदिनु हुन हार्दिक अनुरोध छ,जयहोस।

  • @ananathsapkota2032
    @ananathsapkota2032 20 дней назад +7

    भिमार्जुन सर हिर्दय देखिनै नमन् गर्दछु 🎉 नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत्, नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं कसोहोला् हजुर ?

  • @TRNabin2037
    @TRNabin2037 21 день назад +9

    आह। सोचेको म।न्छेको बहस सुन्न प।इयो❤🎉🎉

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 21 день назад +7

    कान्तिपुर हेर्ने रहर नहुदा पनि राम्रो मान्छे लाई लियर आएछ आज हेर्न बाध्य भए

  • @yubrajchandthakuri7725
    @yubrajchandthakuri7725 21 день назад +15

    तपाईंको अन्तर्वाताको पर्खाई थिए है म डा. साप

  • @narayanbohara4824
    @narayanbohara4824 21 день назад +10

    डा . साप 🙏 तपाई जत्तिको रास्ट्रभक्त्ती भएको बौद्धिक नागरिकले कान्तिपुरलाई अन्तरवार्ता दिएको आप्पती जनक लाग्यो । अन्य मिडिया छैनन् र ...?

  • @deep.deep143
    @deep.deep143 20 дней назад +6

    भिमार्जुनसरको अन्तरबार्ता कुरेको धेरै भयो धन्याबाद छ डाक्टर साप्🙏🙏

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 20 дней назад +5

    सहि र स्पष्ट व्याख्या गर्नु भयो सलाम भिमआर्जुन सर ।

  • @ganeshkc269
    @ganeshkc269 21 день назад +30

    डा साब को अन्तरबार्ता हेर्ने इच्छा थियो दुबै जना लाई धेरै धेरै धन्यवाद

    • @tulalimbu2081
      @tulalimbu2081 20 дней назад +8

      एसको बिस्लेसन मलाई चै कतिनी मन परेन तेत्रो संबिधान बिदा भएर एस्तो दोधारे कुरा नि गर्ने हो

    • @brokenff5322
      @brokenff5322 20 дней назад +2

      Ttt to ty

  • @sinja4601
    @sinja4601 21 день назад +8

    भिमार्जुन आचार्यकाे कुरा मन पर्याे।

  • @khagendrashahi1571
    @khagendrashahi1571 21 день назад +10

    पत्रुकारको knowledge कमि भयो भिमार्जुन सरको अर्न्तवार्ता लिन लाई !!!

  • @girisargam000
    @girisargam000 21 день назад +11

    दलीय व्यवस्था नै खारेज छिट्टै गर्नुपर्ने वाध्यात्मक परिस्थिति को सिर्जना हुँदै ..!

  • @DhirendraBBista
    @DhirendraBBista 19 дней назад +3

    चित्ताकर्षक राष्ट्रिय हितलाई मध्यनजर राखियो। बधाई

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 20 дней назад +3

    सान्दर्भिक बिस्लेसन

  • @DhirendraBBista
    @DhirendraBBista 19 дней назад +3

    मलाई डाक्टर भीमार्जुनज्युको संवैधानिक ब्याखा अत्यन्त महत्वपूर्ण छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 20 дней назад +4

    यी नालायक दल्हरुको नेता हरुले कसैले पनि संविधान मानेनन् र न्यायलय पनि दलहरुकै स्वार्थमा बोल्दा अन्योल छयो ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 20 дней назад +3

    डा.भिमार्जुन हजुरो कुरामा सहमत छु तर म आम नेपाली भएर खुल्ला आँखाले हेर्दा जुन सम्बिधानले सम्पुर्ण जनतालाई गाँस,बास,कपास,शान्ति,सुरक्षा र शिक्षाको अनुभूति गराउछ त्यो नै उत्कृष्ट संविधान हो नत्र त त्यो केवल कागजको खोष्टो मात्र हो।🤔🤔🤔
    जब गाडिको इन्जिन मै गडबडि छ भने चालक बदलेर मात्र कुनै समस्याको सामाधान नै छैन.....😊😊😊

  • @rudrabhattarai5905
    @rudrabhattarai5905 20 дней назад +3

    सम्विधानविद भिमार्जुन अाचार्यजि सहि संविधानविद् हुनुहुदाे रहेछ।

  • @baburamrai7193
    @baburamrai7193 21 день назад +8

    देशप्रति इमान्दार मान्छेहरू राज्यमा बसेको पसेको भए पो consitensy र predictable हुन्थ्यो । सबै डाँका डाकै छ । अनि त्यो लेखिएको खोस्टोले के गर्छ र?

  • @mangurung8020
    @mangurung8020 20 дней назад +4

    भने पछि दलहरु त स्वार्थको लागि आ-आाफ्नै व्याख्या गर्नु स्वभाविक भए पनि न्यायालयले गल्ति गरेको देखियो ।अब गलत ब्याख्या गर्ने न्यायधीश माथि कुनै कानून छैन ?

  • @BCRaai
    @BCRaai 20 дней назад +2

    Very Educational interview 🙏🙏 Thank you 🙏

  • @anuprai2651
    @anuprai2651 15 дней назад +1

    Sahi prastuti ra sahi bisleshan.Nispakchha prastuti.Atyanta ucchakoti ko prastuti xa.Thanks both Bhimarjun Sir nd Bijay Sir.

  • @pramodkattel4459
    @pramodkattel4459 21 день назад +3

    Truly Said...Bhimarjun Acharya❤...

  • @amarlalmadal4012
    @amarlalmadal4012 20 дней назад +2

    Outstanging special clear anlysis great think many many thanks dr bhim sir

  • @krishnabishwakarma3264
    @krishnabishwakarma3264 20 дней назад +2

    यसको कुरा वईयात हुन्छ यसले त सभिथान नै लागु हुदैन भन्थ्यो

  • @khagendrarai9821
    @khagendrarai9821 18 дней назад +2

    न्यायाधीश पनि न्यायाधीश चाहि देखिएन केवल नेता जस्तै देखियो ।

  • @krishnakaphle1705
    @krishnakaphle1705 21 день назад +3

    I was waiting to hear him.

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc 21 день назад +2

    Good speech good speech vimarsrjun sir constitution diserve oli document

  • @krishnaregmi2211
    @krishnaregmi2211 20 дней назад +2

    सवै कुरा Clear गरिदिनु भयाे डा‍ साप

  • @dharmakhatiwada8158
    @dharmakhatiwada8158 17 дней назад +1

    सत्य बोल्ने नेपाल मा केहि मध्यका प्रमुख ब्याक्तित्व

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 21 день назад +3

    Attentively listening your arguments.

  • @anuragjoshi47
    @anuragjoshi47 21 день назад +3

    ककटेल संबिधान बनाए पछि आ-आफ्नो ढोक्सा त थाप्न पाइयो नै, यो खिचडी फालेर संबिधान २.० बनाउनुपर्छ। यि लन्ठूहरुलाइ जिम्मा दिदा सम्म देश बन्दैन।

  • @rajsir8856
    @rajsir8856 12 дней назад +1

    Bhimarjun sir ko analysis khub man parxa .🙏🙏

  • @rajingarbuja6935
    @rajingarbuja6935 21 день назад +2

    डा भिमार्जुन जस्तो 2/4 मान्छे छन रत नेपाल बचेकै छ।

  • @fincotech
    @fincotech 21 день назад +3

    देशमा धारा ७६ (२) मा सरकार बन्न सक्ने अवस्था सकिएको हो र ? सकिएको हो भने धारा ३ खोल्नु पर्छ । धारा २ बाटै पानी आइ रहन्छ र सवै त्यही धाराको पानी खान्छु भन्छन् भने त्यही धाराको पानी खान पाउनु पर्छ । र अहिले धारा २ मा सरकार नबन्ने अवस्था आएको छैन । धारा २ अनुसार सरकार नब्ने अवस्था भयो भने मात्र ठूलो दलले नेतृत्व गर्ने र उसले बहुमत जुटाउने हो । गण्डकी प्रदेश ।

  • @birukc4726
    @birukc4726 21 день назад +7

    संविधान लेख्ने तपाईँहरू हो त्यही कुराको विरोध चाहिँ किन गर्नुहुन्न त तपाईहरु

  • @thapagimgr3227
    @thapagimgr3227 21 день назад +2

    बा ले संविधान सभा भङ्ग गर्छन तेस्पछी लोप्रा खान्छ कङग्रेस ले

  • @amritlimbu9870
    @amritlimbu9870 21 день назад +1

    राम्राे व्याख्या

  • @rajiblalchan9066
    @rajiblalchan9066 20 дней назад

    संविधान सन्सोधन हुनुपर्छ !प्रदेश र समानुपातिक खारेज अनि प्रत्यक्ष रास्ट्रपति प्रणाली हुनुपर्छ

  • @LaxmiShahi-kw7uj
    @LaxmiShahi-kw7uj 11 дней назад +1

    भिमार्जुन सर्को तर्क ठुलो नेता हरु को दिमाग मा घुसोस।

  • @dipaknepali3277
    @dipaknepali3277 20 дней назад +1

    कानतिपुर हेरनहुदैन

  • @tankapaudel6824
    @tankapaudel6824 15 дней назад

    Very good.sambidhan ko rakshya hos.

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 13 дней назад +1

    झोलेहरुले यो अन्तरबार्ता राम्रो सङ बुझुन

  • @GyanuThapa-zv8pi
    @GyanuThapa-zv8pi 14 дней назад

    कान्तिपुर लाइ बहिस्कार गरौ।

  • @sharadpoudel-b4u
    @sharadpoudel-b4u 15 дней назад

    अहिले भैरहेका बालका खाल निकाल्ने बहसहरु तस्कर र भ्रस्टाचारीहरुलाइ बचाउने उद्यस्यबाट भैरहेका छन जुन प्रमाणित भैसक्यो।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 21 день назад +7

    ❤❤❤❤❤legend. Respected.
    Dr.shaba. vhimmarajuna ❤❤❤❤❤❤❤❤❤❤❤

  • @gopalthapa1865
    @gopalthapa1865 15 дней назад

    👉️बिदेशिले डिजाइन गरेको संविधान खारेज हुन आवश्यक छ।यस्ले नेपाल सक्काउने काम मात्र गर्छ।👈️

  • @kumardas6100
    @kumardas6100 21 день назад +1

    भूषण दाहाल या टिकाराम यात्री हुन पर्थ्यो पत्रकारको तरिकाले भेटेन

  • @ajaymaharjan1212
    @ajaymaharjan1212 21 день назад +1

    चोर हरुले आफू अनुकुल चोर्न मिल्नेगरी बनाएको रहेछ यो संविधान। जलाए हुने रहेछ यो ब्यक्ति ब्यक्ति अनुसार फरक हुने संविधान।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp 20 дней назад +1

    यो ओलि को पाटी ले कहिले मानेको थियोे र सविधान बाम गठबन्धन को बेला पनि संविधान को धजिया बनाकै हो फेरि अहिले पनि तेस्तै हुने भो भनेसी जनता ले कहिले बुझ्ने उफ्फ्फ्फ

  • @avishekpandey4477
    @avishekpandey4477 20 дней назад

    अपराधी अपराधी र आतन्ककारिहरु मिलेर बनाएको नेपालको गणतान्त्रीक सम्विधान अपराधिक मानशिकताको कानुन हुनेगर्दछ।तेसैले हालकोअवस्था र ब्यवस्था नफ्याकेसम्म राज्यमा सम्वैधानिक कानुन लागुहुनै सक्दैन।

  • @nextgensolutions-t9q
    @nextgensolutions-t9q 21 день назад +1

    Constitution amendment is a must

  • @NishaPoudel-zv2nm
    @NishaPoudel-zv2nm 14 дней назад

    यो सिरोहिया को tv नहेर्नु होला

  • @mohangurung9857
    @mohangurung9857 15 дней назад

    नेपालमा संबिधानमा किर्ते सही लाई पनि सर्बोच्च अदालतले दरपिठ गरेर ठिक छ भनेर गर्छ भने अहिले संबिधान बिपरित ओली प्रधानमन्त्री बनेको भनेर बरिस्ठ वकिलले भन्छन तर सर्बोच्च अदालत फेरी प्रधानमन्त्री ओलीलाइ जायज ठहर गरि दियो भने के गर्ने?

  • @ratna65acharya
    @ratna65acharya 21 день назад

    Dr. Jyu ko ...sunne parkhaai thiyo. ...kuraa Uchit laagyo✔❤❤👏

  • @ShyamBahadurBohara
    @ShyamBahadurBohara 20 дней назад

    🎉

  • @damodarpandey3144
    @damodarpandey3144 21 день назад +1

    ❤🙏

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 21 день назад +1

    🙏🙏

  • @Hakimgaming9800
    @Hakimgaming9800 16 дней назад

    नेपालमा संविधान कानुन लाई मान्नेर काम गरेकाे भए देश १८ वर्ष देश धेरै माथि हुन्ताे हाम्रो देश जे गर्ने नर्न्ने नर्नर्ने गर्ने दादागिरी पदकाे चरमदुरुपाेय कार्यकर्ताे चाेर मारन सिक्उने भस्टचार पुरशन गर्ने मिल्दाे नमिल्ने कम्युनिस्ट लाेकतन्त्र अफ्नाे भस्टचारी जाेगाउन जाे सग पनि गटबन्ध हुदाे चलिरेहकाे

  • @hemshankargiri4356
    @hemshankargiri4356 19 дней назад

    तपाईं बिजय पाैडेल नै हाेईन तत्कालीन राष्ट्रपति बिद्यादेबी भण्डारीले आफ्नाे छाेरिकाे बिहेमा राजा ज्ञानेन्द्रलाई निमन्त्रणा गरेकाे बिषयमा आपत्ति जनाउंदै कान्तिपर दैनिकमा लेख लेख्ने ? देशभक्त नागरिकहरुले तपाईंलाई राम्ररी अध्ययन गरेर बसेका छन । डा भिमार्जुन सरलाई नमस्कार अनि बिजय पाैडेल बहिष्कार ।

  • @ramsubedi5230
    @ramsubedi5230 20 дней назад

    जय जय।होस बिजय बाबु

  • @sssir5852
    @sssir5852 21 день назад +3

    2 pachi 3 nai ho but 3 ma jana ko laagi 2 ma government nahuney confirm hunu parcha.. sabaile bujhne bhaasa ma yehi ho.. bhimarjun lai pani bhaneko hai yo kura.. no need to be confused acharya bro.. if coalition garera pani dhara 2 anusar sarkaar banne awasthwa nadekhiye pachi maatra TAP NUMBER 3 😂

  • @user-hn6mi5fd6x
    @user-hn6mi5fd6x 19 дней назад

    Bado intresting thiyo

  • @alxra1_e909
    @alxra1_e909 21 день назад +3

    बिश्लेसक भनेको यस्तो हुनुपर्छ pls हप्ता मा एक पटक भए पनि आउनु परो भिमार्जुन सर

  • @bimalghimire928
    @bimalghimire928 20 дней назад +1

    यो पनि कट्टर कालो काङ्ग्रेस हो। यसको सब थाहा छ मलाई

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 20 дней назад

    नमसकार रुपेस भाइ सअि बिस्लेसणन

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z 21 день назад

    कान्तिपु पत्रकारियता हानिकारक छ है सविधन को किताबनै किने कान्तिपुर मिडिया झन हानिकारक छ??

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 20 дней назад

    आब संविधानको ब्याख्या हामी पनि गर्छौ तपाईंहरुको संविधानको ब्याख्या स्वार्थ अनुसार गर्छ।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 20 дней назад +1

    कस्तो संविधान बनाएछन् दलालहरुले।जता व्याख्या गरे पनि हुने।

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 21 день назад +3

    कान्तिपुर ले ल्याएको मान्छे सबै कान्तिपुर कै हलि हुन

  • @milanniure4713
    @milanniure4713 21 день назад

    निउज को टपिक नै स्पस्ट लेखियन भनेसी एस्मा कुनै आशय छ है देखियो किलियर कुरो नलेख्नु आफैमा सङ्कास्पद छ है🤔

  • @manishjargamagar5925
    @manishjargamagar5925 19 дней назад

    किन नयाँ ठगबन्धन???स्पष्ट पार्दिनु भो
    अन्तत: देउबाले प्रचण्ड को पाउ मोल्न बाध्य हुनेछ

  • @HimalSubedi-wv6gn
    @HimalSubedi-wv6gn 13 дней назад

    yo kantipurma bhaekole sunna naitiktaale diyena... bhimarjun acharya jyule yasta godi mediama antarvartaa nadiyekai ramro...

  • @toyapoudel5331
    @toyapoudel5331 20 дней назад

    कान्तिपुर vs भिमार्जुन = अचम्म

  • @knghimire7256
    @knghimire7256 20 дней назад

    पत्रकार आफैं न्यायधिस वन्छ।एलो जोर्नालिजम यहि हो कि क्या हो।

  • @gyanthing48
    @gyanthing48 11 дней назад

    पत्रकार बन्दुलाई थाहा रहीन्छ पराधिन लेन्दुपे परम्परा अनुसार नै हो ?

  • @tulalimbu2081
    @tulalimbu2081 20 дней назад

    एती धेरै अस्पस्ट बिस्लेसन गर्ने कसरि वोकिल भयो हो कि त तेस्तो बेवास्था छैन भन्नु पर्यो कि छ भन्नु पर्यो येसती धारा दुई मै गरे नि हुन्छ तिन मा गए नि हुन्छ एस्तो दोधारे कुरा पनि गर्ने हो संबिधान बिदा भएर थाइट l लाजको पसारो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 20 дней назад

    संविधान विद होला तपाईं तर संविधानको गलत ढंगले ब्याख्या गर्दै छ तपाई हिजो केपि ओलिले संसद विघटन गर्दा विघटन ठिक छ संविधान अनुसार नै छ बन्ने तपाईंहरु जस्ता संविधान विदहरु नै हो अन्तत सर्बोच्चले गलत सबित गरे भनेपछि तपाईंहरु कहिले सम्म पार्टीको झोले हुने हो?

  • @bijendrashrestha262
    @bijendrashrestha262 15 дней назад

    Cor media feri aayo

  • @aryanpudasaini175
    @aryanpudasaini175 21 день назад

    Bycut kantipur

  • @basudevsharma1919
    @basudevsharma1919 20 дней назад

    He didnot read article 76 in total context. absurd analysis

  • @durgpaud2735
    @durgpaud2735 20 дней назад

    भाग बन्डा को वोकिल
    कुर्चि भये सम्बि धान को के मतलब

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 21 день назад +2

    नेताहरुले आफु अनुकुल ब्याख्या गर्ने त्यहि अनुसार चल्ने न्यायलय भयपछी यो संबिधानको झमेला किन राख्नु च्यतिदिय भैहाल्यो नि ।

  • @yamlalchalise4594
    @yamlalchalise4594 21 день назад

    Kantipur herdaina vaneko manparne guest hunudo rahexa ani here

  • @vimalshrees5470
    @vimalshrees5470 20 дней назад

    Kantipur &Nepal Congress same vision corrupt

  • @prakashshrestha9723
    @prakashshrestha9723 20 дней назад

    Oli hudaina

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc 21 день назад

    3 ko jasto lagthiyo sir le pani 3 vannu vayo tR supreme court le gareko nirnaya constitution kamjor garaudae gaya xan

  • @user-rr8mf6qw9l
    @user-rr8mf6qw9l 21 день назад +1

    Right 👍👍

  • @padamrajshahi3897
    @padamrajshahi3897 20 дней назад

    Om 😄 ❤😂🎉😢😮😅😊

  • @rajkumarkc7829
    @rajkumarkc7829 20 дней назад

    Desh ghati Sambidhan khareg garnu parcha discus bekar cha

  • @kalibahadur
    @kalibahadur 20 дней назад

    Yo kantipur naherau vaneko man parne manxe lyayasi badya vaiyo🤣🤣🤣

  • @rupthapa4074
    @rupthapa4074 16 дней назад

    Uso vye 3 kina rakhya aafulai jasto chayo ustai bayan grnulai?aba hamilai chaiyeko kailash ji ko nagriktako bisayko yo pani bujna pau!

  • @bikashmaharjan1235
    @bikashmaharjan1235 17 дней назад

    kantipur tv here ki jhut ko ganfa aauch

  • @sidzolsilwal4087
    @sidzolsilwal4087 17 дней назад

    Dal hoen bideshi ka dalal hun ke kunai pani haltma nepal r nepali bhandainna

  • @sidzolsilwal4087
    @sidzolsilwal4087 17 дней назад

    E nachan najane dalal hun aahan tedho desh r janata dubaune khel ho janata sajak hunu prax

  • @pralhadthapa2739
    @pralhadthapa2739 20 дней назад

    Dasas.dobai.sakisak.gimaray.kaslaa.liyako.chaa .Khalifa.luchai.rahunaa.gatilaa.sarkar.banaaunaa.baalan.gasto.naboli.kaam.gardaa.rajaa.bandaina

  • @RAAJZKD
    @RAAJZKD 21 день назад

    Kate badragol banko ho sambidan j man lago they uff