Yuba Raj Khatiwada (Economic & Development Adviser to the Prime Minister) | Fireside | 22 -July 2024

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 134

  • @MadanSuvedi
    @MadanSuvedi 2 месяца назад +10

    He is one of the most prominent economists of Nepal in recent times. He knows better than others how economic mechanism of our country works. It was YK who had controlled inflated NEPSE through NRB policy then and it is he again who is emphasizing to relax the policy now. But one thing is clear: don't expect "too much" for stock market through upcoming monetary policy. Besides, we hope that his advisory service will reshape Nepali economy to be more productive in future. Good luck!

  • @bhumiswarsharma
    @bhumiswarsharma 2 месяца назад +23

    Right man at right place

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 месяца назад +3

    Knowledgeable Person!!
    सल्लाहकार हुन उपयुक्त व्यक्ति।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 месяца назад +5

    डा खतिवडाका कुरा सुन्दा बिआरआइ प्राथमिकतामा पर्छ जस्तो लागेन । साथै उहाको भनाइ सुन्दा नलिने जस्तो आशय लागो । मेरो पनि बिचार डा खतिवडासंग सहमत । हो यस्तो हुनुपर्छ राजनितिज्ञ । केपी ओलीले सहि मानिस सहि ठाउमा छनौट गरे जस्तो लागो । स्यालुट छ डा खतिवडा ।

  • @anujadhikari9772
    @anujadhikari9772 2 месяца назад +1

    He is a very logical, seasoned and rationale person. Thankyou for insightful thoughts on economy & suggesting much required corrective course of action.

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 2 месяца назад +8

    प्रधान मन्त्री कोआर्थिक सल्लाहाकारमा नियुक्त हुनु भयका श्री युवराज खतिवडा अर्थ विज्ञको रूपमा अब्बल विज्ञता हाॅसिल गर्नु भयका ब्यक्तित्व मात्र नभै देशको अर्थ मन्त्री भै आफ्नो क्षमता प्रदर्शन गरि सक्नु भएको छ।मलाई लाग्छ देशको प्रधानमन्त्री लाई उहाॅले देशकोअर्थतन्त्र मजबुद बनाउन, सुखी नेपाली र संवृद्धि नेपाल बनाउने दिशामा उल्लेखनीय योगदान दिन सक्षम हुनु हुनेछ।हामीहरू आशावादी बनौ र सकारात्मक सोचका साथ देश बनाउन जुट्न सकौ।जय नेपाल ।

    • @shankardhamel7974
      @shankardhamel7974 2 месяца назад

      Kamau dhanda kasari milaune vanne ho aarthik sallakar?

  • @manjusapkota7214
    @manjusapkota7214 2 месяца назад +1

    Always love to hear from Yubraj Sir🙏

  • @bikashbanjara6902
    @bikashbanjara6902 2 месяца назад +16

    सेयर बजार धेरै नै बढने भयो

  • @AshokThapa-s8b
    @AshokThapa-s8b 2 месяца назад +3

    Good economic knowledge Dr khatiwada aab Desh ma kehi Hune aasha jagako xa good luck

  • @motherslove8894
    @motherslove8894 2 месяца назад +20

    He is Great Econimist

  • @Lalit-chanda
    @Lalit-chanda 2 месяца назад

    कामको प्रकृतिको फेहरिस्त निकै लामो, जो यहाँ हाईलाईट गरियो।
    यै अवधिमा देश उँधो गुल्टिरहेको कुरा यस्तै व्यक्तिहरुसंग गहन रुपले जोडिने कुरा जुन रुपमा हाईलाईट हुनु पर्ने हो, भएन।

  • @sanjaykrgoyanka4880
    @sanjaykrgoyanka4880 2 месяца назад

    Very good discussion

  • @dilliramdhungana5555
    @dilliramdhungana5555 2 месяца назад +10

    राम्रो मान्छे युवराज खतिवडा ,,

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 2 месяца назад

    हजुर लाई रिकुइस्ट गर्छु अर्थिक सल्लाहकार हुनुहुन्छ अर्थ नीति मा सेर र होम लोन 5% अनि उधोग,ब्यापार को 7% भन्दा बडायेर लिन नपाउने फिक्स हुनुपर्ने गराउने हो भने सबै मा आसा पलउने थियो कि बैंकको ठेकेदार हरु ले 18% भन्डाधेरै उठाउनु ले गर्डा हो देश को हालत भको हो सर

  • @kamalbahador2169
    @kamalbahador2169 2 месяца назад +1

    तीन बर्ष प्रधानमन्त्री हुँदा 07-अर्ब बाट
    18-अर्ब हुनु मा सहला कार हात हुन्छ कि हुदैन

  • @somnathniraula6405
    @somnathniraula6405 2 месяца назад +1

    फास्ट ट्र्याक लाई अलि बडि लगानी गरि यातायात सन्चालन गर्ने सल्लाहा दिनुस

  • @kamalgnyawali1960
    @kamalgnyawali1960 2 месяца назад

    ❤❤

  • @meghukandel2076
    @meghukandel2076 2 месяца назад

    Great

  • @NEPSEBULLISH
    @NEPSEBULLISH 2 месяца назад

    ठुलो व्यावसायिक लाइ मात्र उकास्ने अनि जनता हरुलाई आशामा मात्र राख्ने जस्तो छ त,
    यस्मा ठुलो लगानी कर्ता त खुसी देखियो , साना साना लगनी कर्ता र जनता के आशा राख्ने सर

  • @yuvarajlimbu9393
    @yuvarajlimbu9393 2 месяца назад

    Dilbhusan pathak ko jhajalko dine pragati chha hajurko best of luck.

  • @prasangurung2517
    @prasangurung2517 2 месяца назад

    The man with plan .

  • @birendrathapa4931
    @birendrathapa4931 2 месяца назад +2

    धेरै राम्रो सल्लाहकार सलाम छ

  • @Tulsi-v2w
    @Tulsi-v2w 2 месяца назад

    Interview line question haru teti sandarvik xain

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 месяца назад

    घरजग्गा काे काराेबार वा मुल्यबृद्वि गरियाे भने देश बैक,जनता,सबै टाट हुन्छन।।साथै अनुत्पादक क्षेत्र मा बैक वा देश ले लगानि गरेमा देश काे हित मा हुदैन।।

  • @meghukandel2076
    @meghukandel2076 2 месяца назад

    कभर अलिक आकर्षक राखौँन, टाईटल सहित ।

  • @KrishnapsdPandit-d9k
    @KrishnapsdPandit-d9k 2 месяца назад

    जेभए पनि भ्युटावर ,प्रधानमन्त्री घाँसे कार्यक्रम ,पानी जहाज र प्रधानमन्त्री कृषि कार्यक्रम जस्ता वाहियात र याेजना ल्याउनु हुदैन।।घर जग्गा,गाडि,भवन निर्माण मा वन्देज गरिनुपर्छ ।।

  • @Mangrg6684
    @Mangrg6684 2 месяца назад

    Great leader 🙏

  • @SitaBhandari-d1c
    @SitaBhandari-d1c 2 месяца назад +2

    In my Personal opinion, Dr. Yubraj Khatiwada is the extra talented Economist , He will decide to transparent activities for nation, He can do Control and motion of economy, In Nepal He is perfect person, country needs him as well as his suggestion.

    • @KeshabOli-rz8mc
      @KeshabOli-rz8mc 2 месяца назад

      That’s why he made view tower all over Nepal !

    • @tasuja100
      @tasuja100 2 месяца назад

      Like him there are many capable person in Nepal.
      However these informed people are used for earning measure rather than for countrys benefit.

  • @karnashrestha4074
    @karnashrestha4074 2 месяца назад

    कोरोना महामारीमा बजेटको छिद्र प्रयोग गरी अरबौ रुपैया बिमाका नाउमा देशलाई घाटा पुर्याउने अर्थ बिद

  • @kalyandhakal1541
    @kalyandhakal1541 2 месяца назад

    👍

  • @bachchuramrimal5027
    @bachchuramrimal5027 2 месяца назад +15

    मौद्रीक नीति ल्याउने निर्धारित मिति तय भै सके पछी अहिले घोषणा हुन नसक्नुको कारण तपाइले रोक्नु भएको भन्ने बजारमा ब्यापक चर्चा छ, राष्ट्र बैक जस्तो स्वतन्त्र निकाय माथी किन नाङो हस्तक्षेप गर्नुभयो ??

    • @laxmanshah4088
      @laxmanshah4088 2 месяца назад +2

      सरकार नीति तय नहुदै मौद्रीक नीति ल्याउनु ठिक हो र ? सरकारको नीति फ्लो गर्नु पर्दैन ?

  • @sabinbhattarai9006
    @sabinbhattarai9006 2 месяца назад

    एक द्वार नीति कहिले आउँछ सरकार ?
    Tax, Sales मा लिए के हुन्छ ?
    नेपालका हरेक सरकारी अड्डा घुसले गन्हाउँछ ।
    नेपालमा दर्तै नगरी काम गर्दा सहज बरु ।
    एउटा सानो उधम सुरु गर्न पैसा र समय त यति बर्बाद हुन्छ कि ! रुवाँउछ हौ रुवाँउछ ।
    सरकारलाई तिर्नु पर्ने ठाँउ अनि गर्नु पर्ने प्रक्रियाहरु नियमहरु समग्रमा :-
    १) कम्पनी रजिस्ट्रार कार्यालय ( नाम लिनै हैरान , दक्षिणा बुझायो भने अलिक सरल ) ।
    २)आन्तरिक राजस्व कार्यालय( कति दु:ख पाइन्छ काम गर्दै गएपछी थाह हुन्छ , संसारको धनी कर्मचारी यहीँका हुन्छन् ) ।
    ३)वडा कार्यालय( सुरुमै घर बहाल कर तिर्नै पर्ने , ठाउँ भाडामा लिनै पर्ने ) ।
    ४)घरेलु तथा साना उधाेग ( यस्मा त्यति गुनासो हुदैन ) ।
    ५) उद्योग विभागको ट्रेडमार्क शाखा ( यहाँ बाट नाम लिन आवेदन रसिद काँटेपछी २/३ महिना कुर्नु पर्छ अनि २/३ महिना पछि जाँदा नाम जुध्छ तर दक्षीणा चढायो भने नाम छ कि छैन भनेर कम्प्युटरमा हेर्न मिल्छ, अनि फेरि संसोधनको रसिद/राज्स्व तिरेर आउनु पर्छ , फेरि चिया खर्च बापत अर्को दक्षिणा चढाएमा मात्र बुलेटिन छाप्न पठाउँछ नत्र ४/५ महिना पछि पालो आउँछ किनकि तपाईं अगाडि धेरै मान्छे लाइनमा हुन्छ भन्छन् । वास्तवमा त्यहाँ लाइनका सेवाग्राही कोहि देखिदैन कर्मचारी घाम तापिरहेका हुन्छन् ।
    ६) भन्सार कार्यालय( आयत निर्यात गर्नेलाई मात्र EXIM code लिन ३ लाख धरौटी ) यस्मा पनि आयात गर्दा हार्मोनी कोड फरक पर्यो भने त दर्हो जरिवाना, तर २०/५०/१०० लाखको दक्षिणामा त्यो पनि मिल्छ यहाँ धेरै भान्जा, भान्जी, ज्वाइँ भएकोले गर्दा अलिक बढीनै छ दक्षिणाको दरभाउ छ ) हारमोनी कोडले धेरैलाई दु:ख र केहिलाई फलिफाप 🤗हुन्छ ।
    ७) खाध्य प्रविधि तथा गुणस्तर ( जहाँ केही प्रविधि नै छैन १० दिनमा आउनु पर्ने रिपोर्ट २/४ महिना लगाई दिन्छ त्यो पनि चिया खुवायो भने ।अनि साइट भिजिट गर्न घरमै लिन जानू पर्छ , बाटोमा दक्षिणाको कुरा गर्न सजिलो हुन्छ भनेर होला सायद यहाँ हुने ढिलाइले धेरैले त काम सुरुनै गर्दैनन् कसै कसैलाई त माथिल्लो तलाबाटै हाम्फाल्न मन लाग्छ )।
    ८) बैंक बाट लोन लिनुपर्ने भएमा २/३ महिना कागजी प्रक्रियामा लाग्छ । पहिलेनै प्रोजेक्टेड रिपोर्ट , सामनको स्टोक अनि केही सेल्स देखाउनु पर्ने , ब्यवसाय गर्न उत्साहीत गर्नुको को साटो निरास बनाउछ , दुनिया सर्भिस चार्ज अनि इन्स्योरेन्स सुरुमा लिन्छ । जे होस बैंक कहिले घाटामा जादैन ।
    यसरि एक बर्ष जतिमा काम सुरु हुन्छ अनि त्यति बेला सम्म भएको पैसा भाडा, तलव ,ब्याज तिर्दा तिर्दै टाँट पल्टिने अवस्था हुन्छ ।
    भन्नोस् त कस्लाई ब्यावसाय गर्ने जाँगर चल्छ नेपालमा ?
    अस्ति भारतको एउटा पोडकास्ट हेरेको ७/७ दिन लाग्छ कम्पनी/फर्मको पूरा दर्ता अनि बैंक लोन लिन कस्ले लगानी गरेर उधमी बन्छ यस्तो नियममा भनेर एउटा बन्दा चिल्लाउदै थियो ।
    उता सिङ्गापुर , मलेसिया, अनि दुबै जस्ता देशमा १/२ दिनमा हुन्छ सबै काम भनेर।
    मैले यो माथिको नेपालमा भोग्नु पर्ने कुराहरु हिन्दिमा लेखेर पठाएको केटो बेहोस भएर, अहिले सम्म हस्पिटलमा छ रे !
    मैले जुस लिएर नगए सम्म होसमा आउँला जस्तो छैन ! त्यसैले म लागे पैदल यात्रामा भारत तिर, फर्किन्जेल सम्ममा त मेरो अनुज्ञा पत्र आउला भन्ने आशामा ,
    " उहीँ आशावादी देश छोड्न नसक्ने नेपाली युवा सबिन भट्टराई "

  • @amritsharma7346
    @amritsharma7346 2 месяца назад

    👍

  • @raibalbahadur582
    @raibalbahadur582 2 месяца назад +1

    देशको रिणको भार बर्दै काहा पुग्छ नेताहरु ठूलो ठूलो गफ गर्ने धेरै बर्षा देखि सुनिन्छ

  • @dhrubakoirala2046
    @dhrubakoirala2046 2 месяца назад +3

    Malai lagcha hami sampurna nepali haru le afnu attitude ma dherai paribartan garnu parcha, hami alikati sabhya, su sanskrit, afno dharma, parampara, maulikta, su-bichari bhayera, ramro chiz lai ramro ra naramro chiz lai naramro bhanney tara discipline ma rahera, kaam badhi garney kura kaam garney neta haru lai choose garney jasta paripati haru harek manis bhitra utpanna garna jaruri cha. Pashupati Nath le hami sabai lai rakchyya garun
    Jay desh

    • @tekkarki8900
      @tekkarki8900 2 месяца назад

      Mahodayeko bichar ati uttam, tara yee delhika 12 bunde ...ar haru hunjel testo garna ra hunai dindainan.

  • @relaxingmusic-vi3rj
    @relaxingmusic-vi3rj 2 месяца назад

    Same face repeated again and again. Do action, it's speaks louder. 🎉

  • @lamamin2624
    @lamamin2624 2 месяца назад

    Interviewer learnt how to ask questions from Mr. khatiwada 😂 indeed a very good discussion🙏

  • @ashishsaud3984
    @ashishsaud3984 2 месяца назад

    Great leader

  • @durgadahal4227
    @durgadahal4227 2 месяца назад +2

    कान्तिपुर मा आएको बिग्यपन आएको सामान खरिद नगर्ने बानि बसाल्नु 😢 होला

  • @dbmalla1272
    @dbmalla1272 2 месяца назад +5

    यो खतीवड़ा अर्थमन्त्री हुदा देसको दुकुटी स्वाहा बनायो, तस्करी माफिया व्यापारी को साझेदार ओली ले यही खतीवड़ा अर्थ सलाहकार बनाए पछि डेज़को अर्थतंत्र काहा जाला…

  • @iiiinnnn
    @iiiinnnn 2 месяца назад

    बिदेश बाट रिन लिनु भन्दा त आफ्नै जनता बाट लिनु आफ्नै जनताले खान्छ्न नि ब्याज बुद्धि नभएको बुद्धिजीवी हरु

  • @TheZubbii
    @TheZubbii 2 месяца назад +2

    ८०% ऋणमा बि.आर.आई लिनु नेपालको लागी राष्ट्रघात हो, नेता पोष्ने ऋण चाहिदैन; एमालेले देश बेच्ने कुरा गर्दैछ, होसियार कमाउनिष्टहरू!!!!

  • @chandrapandey1063
    @chandrapandey1063 2 месяца назад

    युवराज पद लुप्त मान्छे हो आर्यघाट सम्म पद लियर जान्छ देश को अर्थतन्त्र बिग्रिय को यस्ता मान्छे बारम्बार पद मा बसेर हो अर्थतन्त्र बिग्रिय को

  • @VV-vo6xm
    @VV-vo6xm 2 месяца назад

    यसता मूजिहरुको interview हेरन नेपालि जनताले छाडीसके future मा यसता guest बोलाउदा विचार गरनु पलॅा रुपक , चाकडी मात्र सबै चिज होईन होला

    • @bishnudangal7020
      @bishnudangal7020 2 месяца назад

      तिमीहरू लागि भेलु बाजे चाहिने ?बौद्धिक ब्यक्ति के मन पर्थ्याे??

  • @shivaacharya1386
    @shivaacharya1386 2 месяца назад

    आर्थिक बर्स परिबर्तन गर्ने तिर किन सोचिदैन तपाइ हरु ले नि किन सोध्नु हुन्न पानी ले बगाउने बिकास ले के हुन्छ

  • @greentea1431
    @greentea1431 2 месяца назад

    देश ले धान्न नसक्ने गरि किन ऋण किन लिनुपर्यो

  • @somnathniraula6405
    @somnathniraula6405 2 месяца назад

    बिद्युत को बक्यौता रकम असुल अनिबार्य होस तर यतिका बर्श रकम किन उठाइएन सुनिन्छ कर्मचारी र उद्योग पति नै मिले मतो थियो अहिले पर्दाफास भयो यस्मा उद्योगी लाई पनि चल्न दिनु पछ

  • @damanchand2796
    @damanchand2796 2 месяца назад

    इन्ले भ्न्दा त नेपाल राम्रै अबथा मा छ हो ? के हो यथार्थ 😊

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 2 месяца назад

    युवराज खतिवडा जस्तो अर्थविद भनाउंदाले अर्थ सम्बन्धि यति धेरै जिम्मेवारीमा बसेर देशको अर्थतन्त्र को यो हालत हुनुमा यिनैको जिम्मेवारी होइन र

    • @BP-jq1ru
      @BP-jq1ru 2 месяца назад +1

      एक जनाले मात्र गरेर हुने पनि त होइन सरकार स्थिर भयर पाच बर्ष काम गर्न पाय पो केहि सुधार गर्न सक्थे

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад +3

    यो खतीवडाले जति पनि पद र जिम्मेवारी पाएँ त्यो सबै कुशलता भन्दा धेरै ओलिको विशेष विशेष आशीर्वादले हो।ओलिको पँकेटको भएकै कारण एक्कासि अर्थमन्त्री हुने लगायत धेरै अवसर पाएँ ।भित्रभित्रै असन्तुष्ट हुँदाहुँदै पनि कसैले ओलिको कदमखिलाफ आवाज उठाउन सकेनन् किनकि भिम रावल, घनास्याम हुने डर थियो। साच्चिकै भन्दा एमालेमा ओलिको तानाशाही र गुट शासन चल्छ।अँ, अँ , हो , हो, भन्न बाहेक कसैले केही गर्न सक्दैनन् ।

  • @tasuja100
    @tasuja100 2 месяца назад +1

    I guess sharemarket and house price has been streamlined by the effort done by NRB, NRB has taken the hard way but has done it.
    Now for short term this should not be let go wild, Nrpse abovd 2400 will ruin everything.
    People earning through labours abroad are able to buy land, if you inflate housibg market brokers and part time investors will only survive.

  • @ram_09-02
    @ram_09-02 2 месяца назад

    3 खर्ब को विकास गर्न 18 खर्ब को खर्च किन ?? 3 खर्ब को विकास गर्न 5 खर्ब ऋण
    ऋण कै पैसा पनि तलब भत्ता मा ?? देश कसरी बन्छ ?

  • @raibalbahadur582
    @raibalbahadur582 2 месяца назад

    अनुदान त सर सबै पौच हुने पार्टी वा जस्ले आदि गर्छ अनि मात्र पाउने हो जो गरिब किसान ले गर्छु भन्ने किसानले त कस्ले दिन्छ

  • @pratikguragain8116
    @pratikguragain8116 2 месяца назад

    This man is Danger for count tax master

  • @somnathniraula6405
    @somnathniraula6405 2 месяца назад

    भएका उपल्ब्धी को प्रचार गर्ने पत्रकार लाई पनि गारो छ हुण्डी खाएछ भन्ने

  • @sumansapkota7392
    @sumansapkota7392 2 месяца назад

    सल्लाहकार होईन हो महोदय
    खर्बऊ खर्ब बैदेशिक ऋन लिएर झ्वाम पार्न सेटीगं मिलाउने दलाल 😡😡😡😡

  • @nisssan8559
    @nisssan8559 2 месяца назад +2

    एमाले भन्ने जिनिस चै ब्यापारिसँग मिलेर राज्य लुट्नमा माहिर देखियो। बिजुली महसुल जसरी नै उठाउनु पर्छ असुल उपर गरिनु पर्छ। कुलमान भन्दा पहिलाको सि.ई.ओहरु एमाले ईतरका थिए र मिलेमतोमा ब्यपारिलाई बिजुलि दिएर जनतालाई लोडसेडिङमा राखेको कुर जगजाहेर छ। यसरी नै रहने हो भने एमाले भन्ने पार्टिलाई चै टोल छिमेकमा रहन दिन हुन्न।

  • @voiceoutpeople7815
    @voiceoutpeople7815 2 месяца назад

    finance minester huda Neplease economy khatam parni one of the main character tara feri kura chai mithoo garxa

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 2 месяца назад

    Rest in peace kantipur entire family’s

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 2 месяца назад

    Aghillo choti 7 bata 14 banayera gayeko,
    Aba 28 banaune ho,

  • @rastradeeeprai8152
    @rastradeeeprai8152 2 месяца назад

    दास

  • @krishnaprasadtimilsina353
    @krishnaprasadtimilsina353 2 месяца назад

    monitory policy roke kai ho ho ho tara yesma bhnnu bhyana more good ko lagi ho ki bad ko lagi ho god knows

  • @raibalbahadur582
    @raibalbahadur582 2 месяца назад

    देशको अर्थतन्त्र सबै नेता पाल्ने अनि भ्रष्टाचारलाई पाल्ने देश बेचेर खाने नै हो आफ्नो स्वर्थ को लागि गरिब जन्ताको लागि कोहि छैन

  • @monass34
    @monass34 2 месяца назад

    कान्तिपुरको ठग मालिककाइ वचाउ छ

  • @coffeevibesnepal8988
    @coffeevibesnepal8988 11 дней назад

    yo program ta sab chor harulai clean chit diney program matra vayo!

  • @tasuja100
    @tasuja100 2 месяца назад

    Most of the hydropower are in loss and noway in future can they pay back, but share price is above 300, promoter will run away after lock in, if nepse goes above, Ram Ram. Marwardis who are involved in business are trading in share market, easy money than to take risk. Share markets profit will increase import of luxurys rather than the profit being used for establishing industries like in western nation.
    Inflating share market without fundamemtals of company will be a crime.
    Banks loss, hydropower loss, Reinauranceof Nepal has stopped insurace of hydropower. But Nepse has reached peak of 2500.
    What a shame to increase house price and share market to stop evergreening of loan.

  • @motherslove8894
    @motherslove8894 2 месяца назад +3

    रविका झोले र प्रचण्डका झोलेहरूले जे पनि खतिवडाको नराम्रै देख्छन...

    • @KeshabOli-rz8mc
      @KeshabOli-rz8mc 2 месяца назад +1

      यसैकेा पालामा बैदेशीक ऋीण बढेर ७ बाट १८ खरब पुग्येा!

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 месяца назад

    युवराज नै हो नी बाको 😂😂😂😂😂😂

  • @thearjucollection9765
    @thearjucollection9765 2 месяца назад

    गभर्नर हुँदा के गर्नु भयो ? अर्थमन्त्री हुदा के गर्नु भयो ? राज्दुत हुदा के गर्नु भयो ? अब सल्लाहकार हुदा के गर्नु हुन्छ खतीवडा ज्यु ? खासै देशको लागि काम गरेको त केही देखिन्न कस्को लागि काम गर्नुहुन्छ ? खती वडा ज्यु?😂😂😂😂

  • @IshwarThapa
    @IshwarThapa 2 месяца назад

    ३ बर्स खुब खायो फेरि खान आयो उखानेको साथमा । भस्टचारिको नाइके अर्थमन्त्री थियो

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 2 месяца назад

    यिनले पनि केहि नाप्दैनन हिजो नदेखेको हो र । केपिले लुट्न चाॅहि छुट दिन्छन अरु जो आयपनि केहि हिने हैन ।

  • @deepakadhikari3560
    @deepakadhikari3560 2 месяца назад +1

    पैसा पहिले नै खाई सकेका छन।

  • @abdchannel4725
    @abdchannel4725 2 месяца назад

    Market boom hune vo

  • @pradeepbhabuk8387
    @pradeepbhabuk8387 2 месяца назад +1

    नेपालको अर्थ तन्त्र आजको स्थितिमा पुर्याउने ओलिको हलि मुख्य पात्र हो यो

  • @amarsunar9832
    @amarsunar9832 2 месяца назад

    याे युवराज भन्ने मान्छे कस्ताे सल्लाहकार हाे ? उद्याेगले बिजुली तिर्नुपर्दैन भनेकाे हाेला ? हामी सर्वसाधारणकाे ३० रूपैंयाँ बिल उठ्नेलाइ दाेश्राे महिनामा लाइन काट्ने अनि उद्यमीलाइ यति धेरै सुविधा ? कस्ताे अार्थिक सल्लाहकार विद्युत बक्याैता नउठाउने दलाल ??

  • @sagarbhattarai6957
    @sagarbhattarai6957 2 месяца назад

    cia ko agent agent agent

  • @tekkarki8900
    @tekkarki8900 2 месяца назад

    Kura euta garne ani kaam chahi thik tesko ulto garneharu ko bishwas kasari garne ???? pahila boli anushar ko karma garera dekhaunu paryo mahodaye..... yedi imandaar ra deshkai lagi kaam garne ho bhane.

  • @JANAKRSHAH
    @JANAKRSHAH 2 месяца назад

    Yuvraj of kp oli ?

  • @buddhigurung4693
    @buddhigurung4693 2 месяца назад

    Governor vanney matra raixa

  • @shibapaudel6989
    @shibapaudel6989 2 месяца назад

    Share bazar ukasnu paryo paiso fasyo

  • @santoshlimbu3807
    @santoshlimbu3807 2 месяца назад

    दस चोटि मन्त्री भएर जनतामा निराश छाउने मन्त्री।

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq 2 месяца назад +1

    Uddhog byabsaye lai protsahan garera maximum rojgari ko sirjana garne hoina ghar jagga karobar lai protsahan garne jagga dalal haru arthik sallahakar vaye pa6i arthatantra damadol hune nischit 6 aaja sahakari dubnu bank haru ka lagani nauthnu mul karan ghar jagga ma lagani vayera ho baru yeuta ghar jagga dalal lai artha mantri banau aajakal jagga dalal haru berojgar pani vairakhya 6n

  • @pbgrg5106
    @pbgrg5106 2 месяца назад

    Yo khatiwada arthamantri hundanai desh ko rin 8 kharba bata 18 kharba banaeko rahechha,tyo paisa praya jaso view tawor,nachahido hall haru ma kharcha garera yaskoi naunma dherai bhrastachar bhaeko kura haru pushti hundai gaeko dekhinchha

  • @rameshshrestha9729
    @rameshshrestha9729 2 месяца назад

    Technical person but and narrow minded follows strictly communist philosophy

  • @manjutamang6828
    @manjutamang6828 2 месяца назад

    Sabai bhanda asafal Dalal lai kina lerairancha yo ukhanele

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 2 месяца назад

    जति सुकै ठुला तर्क दिए पनि सबका सब भ्रस्टै भ्रस्ट , जनतामारा र कालो बजारी अनी तस्करहरूकको साझेदार हुन

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 месяца назад

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @arjundanai
    @arjundanai 2 месяца назад

    एमाले को हलि खेतालो

  • @suryagautam188
    @suryagautam188 2 месяца назад

    Yi ni Baudhika manisa huna . Baudhika manisa Sotantra hunegarxan . Tara yina ko kamajori ,Khadake and Khadake prabriti ko Schooling bata prasikachita vayera Baudhika Besiya Banane kama ramro ho ra ? Kadapu hoina .

  • @mevergreen7158
    @mevergreen7158 2 месяца назад

    Yi sabai dekhda ramro tara bhitra vitra sab corrupted xan

  • @ashokchaulagain1778
    @ashokchaulagain1778 2 месяца назад

    swobhabik rupma bhannu parda nepal ko arthatantra ko lagi dhamira ho ahile ko yo trisanku sarkar

  • @janjantimalsina1465
    @janjantimalsina1465 2 месяца назад

    .

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад

    आफ्ना कार्यकर्तालाई कृषी ऋीण बांड्ने येाजना एमालेकेा देखीयेा!

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 месяца назад

    केपी ले यिनलाई राजदूत, मन्त्री, गभर्नर, सल्लाहकार सबै बनाए , तर भुत्रो भाङ्ग केही मेखो मार्न सकेनन्

  • @dineshkhanal3950
    @dineshkhanal3950 2 месяца назад

    Laz navayako nakato ho yo.

  • @ShubhamMan-d2e
    @ShubhamMan-d2e 2 месяца назад

    Moye Moye

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc 2 месяца назад

    20:50 अनावस्यक अन्तराश्ट्रीय ऋीण लीएर एमालेले गल्ती गर्येा!!

  • @GopalJBista
    @GopalJBista 2 месяца назад

    युवराज खतिवडा भन्दा अर्को कुनै उपयुक्त पात्रै छैन कि क्या हो? ? ? केपि बाको लागि अर्को मुन्छे नै छैन रच।😂😂😂😂😂😂

  • @shivbhandari8945
    @shivbhandari8945 2 месяца назад

    यसता फटाहा चोरलाई आर्थिक सल्लाहाकार?

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 2 месяца назад

    हजुर आर्थिक सल्लाहकार होइन त ?
    भोको लाई खाना, नाङ्गोलाइ नाना, बेघरबारलाई छाना, चुहिने छानो टाल्ने, लावारिस हुनबाध्य भएका बच्चापाल्ने, शिक्षा र स्वास्थ्यको अवसर पक्का कहिले गर्नुहुन्छ ?