आदरणीय एमाले समर्थक वुवा आमा दाजुभाइ तथा दिदी वहिनीहरु र एमाले समर्थक कार्यकर्ताहरु अव्वल शैक्षिक योग्यता भएका र इमान्दार नेतृत्व को अनुशरण गर्नुहुनेछ भन्ने नेपाली जनताको आशा र अपेक्षा रहेको छ। धन्यवाद।
हेर्नुस ओलिको मर्ने बेला आएको छ। जति बेला पनि मर्न सक्छ। तेसैले उसले मरे पछि डुमै राजा भन्ने हिसाबले काम गरेको छ। येसो हेरदा उसले चाडै सन्सद बिघटन गरेर नेपाली जन्ताको अरबौ पैसा स्वहा गरिदिन सक्छ। उसलाइ मत्लब छैन। उ आफू एक्लो जितेर देसलाइ हराउन चाहन्छ।
मैले त ७९ साल चनाब कैबेला एमाले छोडे किनकि इमानदारी लाई मन्त्री नपाउँने फर्कि फर्कि मर्न नसकेका,-याल झारेका नाति खेलेर बस्नुपर्ने काटोखाने बुढोहरु मात्रै मन्त्री बन्छ त्यैभित्र फटालेमात्रै टिकट पायो।
भिम रावल र नयाँ पार्टिहरु को समर्थ्क हरु यता हाजिर गरौं है❤
एमाले सक्किने मेसो मा आफैं लागिपरेको पाइन्छ पतन निस्चित छ
बमदेब गाैतम अाफ्नैपुरानै घरमाफर्कने र भर्याङमुनि ईस्तान सुरछित
Good news.
Good
गयो गयो एमाले
good news
पहिलो पद अनि पार्टी
अरुलाइ सक्छु भन्ने हरु आफै सकिने भए😂
Nice ❤❤❤
केपि चोर
सुदुरको सान हो भिम रावल 🇳🇵🇳🇵🇳🇵
गजब भए छ पो अझै बजब होला जस्तो छ भो
छाडे छाडे ।
आदरणीय एमाले समर्थक वुवा आमा दाजुभाइ तथा दिदी वहिनीहरु र एमाले समर्थक कार्यकर्ताहरु अव्वल शैक्षिक योग्यता भएका र इमान्दार नेतृत्व को अनुशरण गर्नुहुनेछ भन्ने नेपाली जनताको आशा र अपेक्षा रहेको छ। धन्यवाद।
Wow, Jo
हेर्नुस ओलिको मर्ने बेला आएको छ। जति बेला पनि मर्न सक्छ। तेसैले उसले मरे पछि डुमै राजा भन्ने हिसाबले काम गरेको छ। येसो हेरदा उसले चाडै सन्सद बिघटन गरेर नेपाली जन्ताको अरबौ पैसा स्वहा गरिदिन सक्छ। उसलाइ मत्लब छैन। उ आफू एक्लो जितेर देसलाइ हराउन चाहन्छ।
के काे पहिराे,नानि सुन तस्कर बामदेब जस्ता हरूवा,जनताले लातहानेर लखिटियका हरु धमाधम प्रबेशि ले पहिराे राेकिन्छ कि।
चट्टानि अडान र सिद्धान्त नभएका लोभीपापी पदलोलुपहरू एमालेमा नबसेकै बेस।
माकसम 84 मा यो पार्टी काहा छ भनेर truch light बालेर खोज्दै हिड्नु पर्छ 😂
Nice news
Good nwj xade🎉🎉🎉
एमाले ओलि तन्त्र लाई पतन बनाउनु पर्छ
पुलिस को जागिर ग-यो ठिकै भयो
That policeman need to send lifetime jail.
शंकर पोखरेल को गफ रास्ट्रशक्ति बन्ने रे ,यस्को गफ सुनेर लाग्छ यस्को पार्टी नै आफै चल्छ, हुन त गफाडिको चेलो जो हो।
मैले त ७९ साल चनाब कैबेला एमाले छोडे किनकि इमानदारी लाई मन्त्री नपाउँने फर्कि फर्कि मर्न नसकेका,-याल झारेका नाति खेलेर बस्नुपर्ने काटोखाने बुढोहरु मात्रै मन्त्री बन्छ त्यैभित्र फटालेमात्रै टिकट पायो।
Ramro vo amalay 2 party huncha faidha vo ne
पार्टी सक्नै पर्छ यस्तो आपुतालो सरकार कसैले मान्यता दिदैन केपि चोर देश छोडेर कम्बोडिया जाउ।
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
Sarkar change hunxa hola aba
Ajkal din kai loadshedding huna thalyo ta...
एमाले होइन अब झालेमाले लुटेरा पार्टी हो ।
Patan fix ho
Aba 77 jila bata ysai Gari chadnu parcha yo ba male lai
बाम।।देबको।बुद्धि।भ्रष्ट ।भएजस्तोछ
musa sracp
उखानेले एमाले सको
ou khane ka gu khane matrw base hunxa abb gayo gayo 😅😅
Xade ,R Sadyo, A.male
A.ma.le.partima haruwa pokhrel haru ko kaam chhaina.jhan iswor pokhrel.
good chor emale murdabat kpi
Good news