देउवाकै निर्देशनमा गृह चल्छ, रविविरुद्धको प्रमाण रमेश लेखकका चुनौती, आरजू मन्त्री बन्नुको रहस्य ||

Поделиться
HTML-код
  • Опубликовано: 25 авг 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 139

  • @nandabasnet660
    @nandabasnet660 Месяц назад +13

    जिवि राई नै काँग्रेस ले लुगाएकाे छ कहाँबाट पक्राउ पर्छ सहकारी ठग मा सबैभन्दा धेरै नेता काँग्रेस मा छन काँग्रेस काे डि आई जि हाे याे

  • @NirmalaNirmala-us7xe
    @NirmalaNirmala-us7xe Месяц назад +30

    गिरिबन्धु।भुटानी ,निर्मला काण्ड ,सहकारि का बारे बाेल भाइ पाटिकाे झाेलेभयर नबाेल।

    • @bhimbahadurbhatbhimbahadur3221
      @bhimbahadurbhatbhimbahadur3221 Месяц назад

      तेरो बाउको टाउको मदन भण्डारी कि श्रिमति राष्ट्रपति हुँदा खोइ त मदन भण्डारी को हत्यारा पत्ता लगाएको जेपिटि बोल्छस मुजि

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +30

    यो पनि पुलिस भ्रष्टाचार गरेर नेता लाई दाम चढाए माथी पुगेको मान्छे हो

  • @a2zvideos963
    @a2zvideos963 Месяц назад +6

    झोले किन धेरै बोलेको सबै लाइ थाहा छ रबिले भुटानी शरणार्थी कान्ड को नाइके बेचन झा लाइ समाउँदा सरकार परिवर्तन भएको भनेर

  • @hembahadur1233
    @hembahadur1233 Месяц назад +23

    यो को हो सबै रबिको बिरोध मात्रै गरेको छ त,सायद रिटायर प्रहरी हो उहाँ जस्तो लाग्छ,राम्रो कुरा पनि उठाउनु भो हालको गृहमन्त्री सांसद हुदा पिसाब उम्किने गरि रबिले यो गरेन त्यो गरेन भन्ने अब हेरम न त ताला चाबी तिम्रो हातमा थमाइ दिएकोछ रमेश लेखक ?

    • @user-lp8ph6de6i
      @user-lp8ph6de6i Месяц назад +4

      जिबि लाई कङ्गेसले लुकायकाेछ बिचार पुय्उनु हाेस तिसबश् राज गरेकाले १०मिनट समाउन सक्नु पछ् जिबिराईलाई

  • @binabina7708
    @binabina7708 Месяц назад +1

    रबि लामिछानेलाई असफल बनाउनकाेलागी नेपाली काङ्ग्रेसलेनै सहकारी काण्डका जि,बि, राईलाई भगायकाे जाेगायकाे हाे ।

  • @deepakmansainju1797
    @deepakmansainju1797 Месяц назад +8

    दासले नुनकाे साेझाे गर्नु पर्छ ।त्यसमा के नाैलाे गर्छ हाेला भन्ने अाशा गर्नु।

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 Месяц назад +8

    यो पुलिस पनि भ्रष्टाचारीले हो, यसको सुविधा खोसिदिए जस्तो छ, रवि लामिछाने यो प्रहरीको हाकिम हुँदा यो देशमा कति अपराधहरू छन् अहिले कुनै अनुसन्धान गरेर देखायो?

  • @bikashranamagar4114
    @bikashranamagar4114 Месяц назад +3

    आब जि बि राई लाई समायर देखाउनु नि खाली बितेका कुरा मात्र किन गर्नु हो?

  • @hiraoli6402
    @hiraoli6402 Месяц назад +2

    रबि गृह मन्त्री हुँदाको र अहिले को अन्तर्बाता लाई आफैले तुलना गर्नु सर यसै बाट आफुलाइ चिन्नु जनता लाई मुर्ख बनाउन सजिलो छैन।

  • @ranbarai4348
    @ranbarai4348 Месяц назад +3

    फटाह कुरा गर्छ आफू बहाल हुदा नेताको गुलाम भएर काम गर्थ्यो ।

  • @chandankhawas4464
    @chandankhawas4464 Месяц назад +10

    आर्जु , ओलि को सरकार बारे बोल्नु सर

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +1

    100% सहि विश्लेषण डिआईजी साहब❤

  • @Laaligurans
    @Laaligurans Месяц назад

    Yadi yo Sahi kura ho bhane, Rabi Sir Lai pani Karbahi garnu parcha.

  • @thecreation272
    @thecreation272 Месяц назад

    राम्रै कुरा गरेका छन् यिनले पहिला पनि। रवि भन्दा गतिलाे भएर काम गर्ने चुनाैती नयाँ गृहलाई छ।

  • @maheshchhetri7877
    @maheshchhetri7877 Месяц назад

    जति पनि अन्तरवार्ता दिनेहरु छन् नि तिनिहरु रविकाे कुरा नगरि त अन्तरवार्ता हुदैन है ? जे भनेपनि रवि ले काम गरेकै हाे बिगतका गृहमन्त्री भन्दा अब नयाँ गृहमन्त्री काे पनि हेर्दै जाउ न

  • @KajiPuri-dn4lm
    @KajiPuri-dn4lm Месяц назад

    यादब सर जयनेपाल। हजुरको कुरा। मनासिव छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +1

    रमेश लेखक अब त को कालो को सेतो तुलना त जनताले सजिलै गर्ने क्षमता राख्छन् 😊 stunt नै भएपनी गर्छन् की गर्दैनन् जनताले एकटकले हेरेका छन् 😊

  • @padamthapa2105
    @padamthapa2105 Месяц назад

    Sahi jo

  • @bikashthapa6236
    @bikashthapa6236 Месяц назад

    जिबि राई पुरानो पार्टी ले गरेका घटना रबिले गरेको प्रयास राम्रो थियो! अब बाहिर बसेर काम गर ! शुभकामना रबि

  • @mohanmanidahal9380
    @mohanmanidahal9380 Месяц назад

    सबै मनत्रीले गफ गर्छन्

  • @GaneshGhimera-zc6eb
    @GaneshGhimera-zc6eb Месяц назад

    Good

    • @who_ami26
      @who_ami26 Месяц назад

      Yo parti KO gulam garne Manche ho yo

  • @suryawagle6153
    @suryawagle6153 Месяц назад

    कानुनी राज्य नहुदाको परिणाम

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 Месяц назад +1

    तिमिहरु सबै काङ्ग्रेस र एमालेका हनुमान हाै 😂😂😂

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Месяц назад

    भुटानी बन्धु लगायत सबै भ्रष्टाचार को बारेमा बोल्नु तो देशमा अहिले सहकारी कान्ड मात्र छैनन तपाइको अन्तर्बाता सुन्दा झोले झोले गन्ध आइरहेकोछ

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v Месяц назад +1

    parmand Bina Bolchu yo police Ho😅😅😊😅😅😊

  • @user-px5on2is6p
    @user-px5on2is6p Месяц назад

    Yes yes

  • @VV-vo6xm
    @VV-vo6xm Месяц назад

    आफु मूजिले के गरयो र पुलिसमा हुंदा , सब चोर बलेका आगो तापने हो । यिनलाई जनताले नतिनेको छ र ?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +10

    यदी रवी लामिछानेजी सहकारी ठग हो भने जेल हालेर देखाउ
    भाई ।
    मिडियामा विना प्रमाण कसैलाई आरोप लगाएर वदनाम नगर्दा
    राम्रो ।

    • @user-yb2be4kh8p
      @user-yb2be4kh8p Месяц назад

      छवि नभाको रवि हो। उसको त्यो नाटक मात्र हो। नयाँ भन्दैमा विश्वास गर्ने काम के हि नगर्ने तर आफै अपरिधिक काम गर्ने त्यो चोर को पछि लाग्ने सबै रविको पछि लाग्ने घुसिया हुन यो हरुलाई नी जेल कोचिन्छ याद सबैले राखोस। भाइ हरु

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад +1

      ​@@user-yb2be4kh8p थुक्क झोला कति बोक्छौ यार

    • @bbjr9406
      @bbjr9406 Месяц назад

      झोले चुप ला सहकारी ठाँग

  • @user-yu8vn7ws5p
    @user-yu8vn7ws5p Месяц назад

    सत्यमा आधारित छ ।यो सब जनताको कमजोर मनो बल का कारण हो। तर अझै पर्खेर बसौं ,ओली जि को कार्यकाल कति दिन सम्म रहला ,वहाँको बहिरगमन पछि नेपालले पहिलो महिला प्रधानमन्त्री आर्जु देउवा राणा हुने निस्चय छ ।

  • @RajendraBisural
    @RajendraBisural Месяц назад

    सक्छौ भने निर्मला पन्त को दोषि लाई पक्राउ गरी सक्दैन भने वबाएको घाउमा नुन चुक लगाउने काम नगर फटाहा हो।

  • @krishnashrees1863
    @krishnashrees1863 Месяц назад

    भुपु पुलिस अफिसर रे कङ्रेसको प्रबक्ता जसरी बोल्छ यार😂😮

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Месяц назад +1

    बेचन छोडिन्छन।जिबि राई पक्राउ पर्छन।देश लुट्ने काम निरन्तर चलिरहन्छ।दायाँ बायाँ हुनेवाला केही छैन ।

  • @keshavpradhan7392
    @keshavpradhan7392 Месяц назад

    गृह मन्त्रि ले संसद मा के के भननु भयो रविलाई पहिला रबिलामिछामेलाई जेल हालेर देखाउत

  • @aavash____8600
    @aavash____8600 Месяц назад

    जी वी राई पक्राऊ गरेसी सबै खेल सकिन्छ कुन कुन पार्टी नेता भाग भाग हुन्छ सबै ठग नै छन् नयाँ पुराना सबै चोर ठग हुन

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v Месяц назад +1

    yo pani parti ko jhola jasto chha

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v Месяц назад +1

    Aab garana Ho

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 Месяц назад

    अहिलेको सरकार गिरिबन्धुको चिया खाउ भुटान जाउ हो ।

  • @NirmalaNirmala-us7xe
    @NirmalaNirmala-us7xe Месяц назад +1

    टाउके नेता जेल गय पछि बाेल झाेले

  • @GyanbahadurRantel
    @GyanbahadurRantel Месяц назад

    भुसियाहरूले बोल्ने नै यस्तै हो।

  • @nirmal_thakuri
    @nirmal_thakuri Месяц назад

    जनतालाई मूर्ख बनाउन सजिलो छैन अब ।

  • @bhimarjunkarki5098
    @bhimarjunkarki5098 Месяц назад

    My question for you sir, Yesta, Anbadh Gawawar MANTRI BHANAUDA Le Anusandhan garne ……

  • @user-np2yv9fb8v
    @user-np2yv9fb8v Месяц назад +1

    Yo police pani--------Ho

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 Месяц назад

    तेरो बाउलाइ गृहमन्त्री बनाएको छ, सक्छस भने जि बि लाई समातेर उस्लाइ र रबिलाइ जेल हाल, तेरै सरकार छ त काङ्ग्रेस होस कस्लाइ थाहा छैन र ! आरजु र गिरिबन्धु फाइल खोल्न लगा तेरो बाउ रमेश लाई !

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be Месяц назад

    Rameshji haven’t you seen or heard regarding the work of Ravi in three months ??Are you in Nepal ??Ravi exposed the location of GB for the questions to answer…now let’s see what this vrasta party will do to bring GB back ???You may help them to bring .

  • @devideurali4956
    @devideurali4956 Месяц назад

    पहिले निर्मला वलत्कार काण्ड,भूटानी शरणार्थी प्रकरण र गिरीबन्धु काे फाईल खाेल,सक्तैनाै भने राजिनामा दिई घर जाउ।

  • @deshbhaktanepalirp
    @deshbhaktanepalirp Месяц назад

    यो पार्टीको झोले हो यस्लाई rip भन्न चाहन्छउ

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Месяц назад

    Constitutional scholar Bhimarjun Acharya says that the current UML/Congress coalition government is unconstitutional, sometimes dissolution of parliament by big parties and sometimes forming a government through illegal means is absolutely wrong. .

  • @Keep-HODL
    @Keep-HODL Месяц назад +1

    i unsubscribed this channel from today .. biased channel

  • @ramkaransah254
    @ramkaransah254 Месяц назад

    Bhrast KP Oli & Sher Bahar Deupa lai ke Garla? Ramesh Lekhak le & Yogesh Bhatarai le
    Bhrastachari, Comision Tantra', Anyaya, Atyachar saving agreement of current Kangress & Amale for making collision Government.
    GB Rai khoi Pakrela? How much time ?
    Bhasan less, work more like Balen
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Месяц назад

    Aab yo manccha La Rajdut payo Nc Bat😅😅😅😅😅😅

  • @Senjuvlogger
    @Senjuvlogger Месяц назад

    Chore home minister

  • @omghale4865
    @omghale4865 Месяц назад

    अहिले को गृहमंत्री रमेश लेखक चोर नभए पनि होला जस्तो छ ! देश र जन्ताको लागी के को नियां होला र !!!

  • @ganeshbohara3278
    @ganeshbohara3278 Месяц назад

    यो काङ्ग्रेस हो।Dij हो।Rip Rip

  • @HariramDanuwar
    @HariramDanuwar Месяц назад

    रमेसलेखकजियुदोसिलाइकरबाहिहोइन।मंन्तिरिबनाउनुभएछनि।
    कुयकोचाउचाउजनताइखुवाइबनेछधनि।

  • @RamHari-en2gn
    @RamHari-en2gn Месяц назад

    रबिकाे ईस्टन र झुटबाेर जनता बेकुफ बनायाे

  • @user-yc3ne6uw8q
    @user-yc3ne6uw8q Месяц назад

    Yo pani party ko jhole raix yll😂

  • @RajthapThaparaju
    @RajthapThaparaju Месяц назад

    Yo pani jhle police rx

  • @archanadevkota5422
    @archanadevkota5422 Месяц назад

    Ali socher bolnu rabi babu is a nice sathya man rabi babu jati kam barera dekhaunu 4 mahinam dherai kam gareko cha hajuharu lae bolana sajilo cha rabi ko sahakari ma dhos chhaina pap lagala do you understand ...

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Месяц назад

    यो मान्छे ले पनि दलाली काम गर्दो रहेछ भन्ने बुझिन्छ

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w Месяц назад

    Kina vane jo jasley kaam berry ra haruko ra ghotala gareyko chha saby testy manchee harru nay sarkar chalyko chha ke garnu sakinchha?

  • @Nirmayaghising-r8o
    @Nirmayaghising-r8o Месяц назад

    हजुरको आखामा केही पस्योकी?

  • @ammarrc
    @ammarrc Месяц назад

    Rajnitikma bikeko sir ho yo

  • @bikashranamagar4114
    @bikashranamagar4114 Месяц назад

    बितेका दिन हरुकिन बोल्नु आउने भोलिका दिन मा के गर्ने कसरी फाईल खोल्ने भनेर बोल्नुनि खाली बिगत का कुरा गरेर दिन कताउने काम मात्र

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Месяц назад

    k garxa telle garnebhae tehibela garthyoholani.

  • @badrikarki5398
    @badrikarki5398 Месяц назад

    yo pani kangresko Ghole

  • @bhimarjunkarki5098
    @bhimarjunkarki5098 Месяц назад

    Bhane pachhi police ko ke kaam???

  • @yugalgaming5596
    @yugalgaming5596 Месяц назад

    यो पार्टीको दास झोले हो

  • @subhash7408
    @subhash7408 Месяц назад

    Gb cib. Nagara giri banbu butani ko kura??

  • @manishagiri7870
    @manishagiri7870 Месяц назад

    घण्टा दोषी हो रबी लामिछाने। राजनीतिक स्टेन्ड हो। गिरीबन्दु भुटानी शरणार्थे कैयौँ काण्डहरू मिलाउन र फाइल लुकाउन बनेको सरकार हो। घण्टा गर्छ रबि लामिछानेलाई कारवाही दोषी भए पो गर्छ। सहकारीको सदश्य नभएको मान्छे लाई के को कारवाही गर्छ😮😅

  • @pujanshrestha2613
    @pujanshrestha2613 Месяц назад

    Kun party ko jholay bhayacha yo..

  • @gyanendraneupane1345
    @gyanendraneupane1345 Месяц назад

    Yo hanuman rayaxa ma ta ramro manxe bhantheya....

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад

    यो पनि कालो कांग्रेस को झोले हो जस्तो लाग्छ

  • @prajitdahal
    @prajitdahal Месяц назад

    napish pulish ko nama vrtachari

  • @user-pv5ge7fz5h
    @user-pv5ge7fz5h Месяц назад

    Yo kun partyko jhole ho?

  • @user-ce2tx1wb6w
    @user-ce2tx1wb6w Месяц назад

    Mullet bolero jasto hunu garro chha

  • @gammerop626
    @gammerop626 Месяц назад +1

    भाडा को भेडो

  • @bikashkarki6175
    @bikashkarki6175 Месяц назад

    Yo kag le kehi pani garna saktaina , tyo lekhak gadha bolne matra ho, police ko naam ma bhrasta

  • @chanthapa7943
    @chanthapa7943 Месяц назад

    LanthuRam Griha Mantri......kaam chhaina

  • @indragurung1206
    @indragurung1206 Месяц назад

    Bekup gaidako Ra g b KO farak ho g b bhaneko malesiya lagani gareko Karan didain tetro barsha policeman jagir khayar Pani thaha bhayan ki k ho hunat chaldain Ra paisa kamauna matrai dhyan bhayo hola k thaha 😊

  • @rajindratamang2164
    @rajindratamang2164 Месяц назад

    Hawa gufffff...

  • @ramprasadram9784
    @ramprasadram9784 Месяц назад

    तपाई कुते जस्तो गर्नु म रोए जस्तो गर्छु भावी दिनमा कतै यस्तै हुने त होइन ऐना को दोष कि अनुहार दोषी काले काले सबै मिलिजुली खाउ भाले जस्तो हो कि ?

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Месяц назад

    Purba d.i.g.sap le Sahi bolnu bhayo salam6.

  • @MagarThapa-nb9hh
    @MagarThapa-nb9hh Месяц назад

    Vag

  • @user-ut5tl6uk7h
    @user-ut5tl6uk7h Месяц назад

    yo manchhey kasko hanuman ho shhati ho us ko bislesan Gare herda rajnitima tyetu dakhal vako manchhey jasto lagena Tara yo manchhey deuba. oli ki ta gyanedra shathi kasaeko hanuman hunuparchha.

  • @Kasa690
    @Kasa690 Месяц назад

    😂Neta lai dam chadayera Nepal police ko hakim vako lai ke tha desh ma yo neta haru le desh lai sakhap pareko

  • @TRNabin2037
    @TRNabin2037 Месяц назад

    तेरो व।ऊ झोले दल।ल...

  • @ud.g.gaming8890
    @ud.g.gaming8890 Месяц назад

    Vrastachar haru .... khali Rabi ko khutta tanna khojxan .... Rabi ji lai ramrare kaam poni garna dinnan vrastachari haru lay ... ..

  • @ashokaryal8336
    @ashokaryal8336 Месяц назад

    Ta muji jasto manxe desma vaye samma des bandaina without knowledge camara ma bole thukka muji ja sawasni ko fariya ma

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh Месяц назад

    Ramesh lekhak le vutani sharannathi giribandhu tea state ra basghari juta karkhana ko xanbin gariyos

  • @DharamthapadharamthapaThapa
    @DharamthapadharamthapaThapa Месяц назад

    झोले माचचिक्ने

  • @anilshakya9704
    @anilshakya9704 Месяц назад

    अहिले मौका छ,जत्तिसक्दो रबि र रास्वपालाइ लखेटने,यो रबि र रास्वपा आएदेखी देश खत्त्क्मै पार्यो,बर्बाद पार्यो,

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад

    यो कुन पागल आयो

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 Месяц назад

    यो कुन पार्टी को झोले दाश रहेछ? यसले रबि को सुरूदेखि कटाक्ष गर्दै आया छ

  • @KashiMaharjan
    @KashiMaharjan Месяц назад

    Good