बालेन महानगरको सान हो भन्दै जुरुक्कै उठ्यो रैथाने नेवार: बालेन छोए बाकी नराख्ने चेतावनी
HTML-код
- Опубликовано: 24 июн 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Rajaram Tandukar#balen shah#kpoli #rabilamichhane #manojsapkota #ieshworikarki
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
बालेन शाहा काठमन्डौ मेयर मात्र नभएर देश के मेयर हो ❤❤❤❤❤❤
सलाम छ राजाराम जि लाई, नाम नै राजा र राम नामै काफि छ । मन्तब्य बाट नै प्रष्ट हुन्छ कि वहाँ सत्य बोल्नुहुन्छ।
जय बालेन
Always Balen Shah ✊
Lastamama yesko kura man paren balen is hero
जय बालेन्द्र शाह
Jay balen saha
Very good राजाराम जी साथको साथसाथै बालेन बचाउन महत्त्वपूर्ण सुझावपनी दिनुभयो धन्यवाद यहाँ लाई
🙏🙏🙏🙏🙏🙏🙏
Balen dai always great leaders❤
कस्तो राम्रो विश्लेषक हुनुहुँदोरहेछ।।।।
Jay balen
🙏🙏🙏🙏🙏🙏🙏
जय बालेन्।
big fan meyar balen sir love you❤
great analysis
Balen jindabad ❤❤❤
Yo paila balen Lai khedo hanthyo, aile line ma ayecha.
Balen Shah Jindabad
❤❤❤❤❤❤
Good sachcha imandari nepali bhaneko yahi ho👍️👍️
Thank you for your talk
right
Jojoloparajaramdai👍👍👍👍
good balen sir good job
हैन हो,सरकारी जग्गामा बस्ने हरु र नेपाल भरी गूठी का जग्गा मा बसोबास गरेका सबै परिवार सुकुम्बासी मान्ने कि ,एउटा जात विशेष लाई गूठी ,अरु लाई सुकुम्बासी भन्न त मिल्दैन होला,,आखिर सरकारी जग्गा मा मठ ,मन्दिर ,का गूठी जग्गा पनि पर्छ होला,,सबै सुकुम्बासी नै मान्ने हो कि कि कसो हो,,,
Jojolopa rajaram dai
Yes!
Balena is a Hero of Nepala and Nepalies Pupils.
सुनिता जति राम्रो मान्छे नेपालमा नै छैन।बालेन साह राम्रो मान्छे हुन तर यिनलाई रिस धेरै उठ्छ। यस्तै राम्रा 1000जनाकाे लिस्ट तयार गर्नुहाेस्, जस्तै ग्यानेन्द्र शाही,धवल शमशेर दश वर्षमा नेपाल कहाँ पुग्ँछ।
Sunita kp oli को ढाड सुम्सुम्याउंदै छ
काठमाडौं को मेयर मात्र नभएर
देश को जेहेनदार नेता हुनु पर्छ।
त्यो हुन् को लागी गाँउ, विकट पहाड को विकास गर्नुपर्ने हु्न्छ ।
उनिहरु कष्ट दायक जिवन
विताइरहेका छन्।
जय नेपाल
चिनिकाजिको. हातमाकुस्टरोग.आउछ
Khuttaa dukho hola Kathmandu basi ko uviiyera
🌹🌹🌹🌹🌹
Tapai lai bujhnai garo..kahile k vanxa kahile k vanxa..dherai vako nadekheko aba balen ko support garera viral hunus..
25% hoina 1% ni chaina sukumbasi...
Dahi chiure !! Eta pani thikka !! Uta pani thikka !! Interview janta lai confuse parne chha !! Esto interview naherekai thik hola…
Balen is great
वडा अध्यक्ष ले मैले बार काटेको र रूख निकालेको interview मा भनिसके
Buda bhrasta netaharubata jogaunuparcha hamro Balenlai. Esto deshpremi neta aajasamma hami Nepalile payeka chainau
K ho ajkal tapaiko kura toh birod bato support huno thalyo k ho tandukar g
काठमाण्डौ वचेमा नेपाल वच्छ!
दुई जिब्रे आयो राजाराम दाई
तपाईँले पहिल्यै न्युरोड बासि को बारेमा कुरा बुझेर आउनु भए उचित हुन्थ्यो अहिले यस्तो कुरा आउँदा दोधार भयो 😂😂😂😂
Balen ta jahile sahi huncha tara yo rajaram bhanney manchey dahi chiure ho asti samma balen ko birodh gareko garai thiyo ahile ramro bhandai cha asti lalitpur mahanagarpalika ko kabadi tax ko bisaya ma afu lai lalitpur basi bhanna laaj lagcha bhanney le bholi lalitpur le kahi ramro ramro garyo bhaney utai ko gungan gaucha aru ko complain matra garney afu kei garna nasakney thal ko bhyanta ho yo